बालेन आफु जिवीत हुदै देश/राज्यको बिकाश,सुख सुबिधा प्रयोग गर्ने, गराउने फराकिलो सोंचको ब्यक्ति हो। तर यो बाधक हरु, सडिएको अनुहारहरु जनताले पनि यस्ताहरुलाई के भोट दिएको होला???
बाले लाई सहयोग नगर्ने वडा अध्यक्षहरुलाई नेपाली जनताले भाटा कारबाहि गर्यो भनि कुन सरकारले जबाफ दिन्छ। ख्याल गर्नुस् है ।काठमाण्डौ महानगर भित्रका वडअध्य ज्युहरु।फेरि काठमाण्डौ नै छोडेर हिड्न पर्ला ।दलका साथीहरु ।तपाईले सोचे जस्तो छैन ।
26 वडा कपूरधारा को पराक्रमी मार्ग मा बिजुलीको पोल ढलेर तारहरु अन्त्रतन्त्र फैलियको ४महिना भयो ..यो त देख्दैनन् हाम्रो २६को वडा अदक्क्ष लगाएत वडाका सबै.. जय बालेन 🙏
यि भष्ट्रचारी पार्टीका झोले वडा अध्यक्षहरु सबैको कडा भन्दा कडा स्पष्टीकरण लिनु पर्यो स्पष्टीकरण दिन नमाने निलम्वन गर्नुस् त्यति अधिकार त मेयर साबलाई होला नि ।
यी सबै एमाले काङ्ग्रेस का झोलेहरु हुन यस्तालाई चुनाब मा भोट हालेर ठुलो गल्ती गरे काठमाडौ को जनताले नेता भनेको बालेन हो जय बालेन लाई कसैले केही गर्न सक्दैन बालेको लागि जनता छन
बालेन सङ आखामा आँखा जुधाएर बोल्न सक्ने क्षमता त हुनु पनि पर्यो नि नेता अनि झोलेहरुको .... बरु जनताको घर घरमा आएर हामीलाई पाल्दिनु पर्यो हामी तपाईंहरुको अभिभावक हौ भनेर आवोस ३ करोड जनताले पाल्दिन्छ
यिनिहरुको स्कुलिङ नै प्रतिनिधि सभामा हेरे हुन्छ आफ्नो औकात मा आइहाल्छन अब जनताले हेरिरहेका छन बिचार गर्नु पार्टि को झोले होइन जनताको सेवक बनेर काम गर्न सबैलै अनुरोध छ
जयश्रीसीताराम के योहुनसक्छ सब्यताको अल्पमत् भ्रष्कोबहुमतहुदा कानुन्को र देशकै कुराले गलतप्रबृतिकोजित हुन्छभन्नु दुनियाको गलत हा हा कारलेसुर्यभैइमाझार्छौ भनेबरा बर हो
जब बालेन माथी घेराबन्दी हुन्छ। अब देशले छिटै काचुली फेर्ने दिन आयो है। जनताले राम्रै मूल्यांकन गरेका छन है। श्री कृष्नले भनेका छन जब जब अन्याय र अत्यचार देशमा हाबी हुदै जान्छ तब मेरो उपस्थिती त्याहा हुनेछ। बिचार गरौ है बालेनको रुप त्याही हो।
काम नै गर्न नदिने फताह झोले वदा अध्यक्ष हरु लाई के भन्ने यो पर्न्नाली नै गलत साबित भयो इ पार्टी हरु रहे सम्म देश ले काँचुली फेर्न्ने छैन ।कारेकारी पर्नाली सँगियेता खारेजी को लागि आन्दोलन गर्न्न जन्त्ता उथ।
फासीवाद र कल्ट मिडिया, दुबै आधुनिक समाजमा गम्भीर समस्याहरू हुन् जसले समाजमा गहिरो प्रभाव पार्छ। फासीवाद एक राजनीतिक विचारधारा हो जसले अधिनायकवाद, राष्ट्रवाद र सैन्यवादलाई बढावा दिन्छ। अर्कोतर्फ, कल्ट मिडियाले मानसिक नियन्त्रण र व्यक्तिगत स्वतन्त्रताको दमन मार्फत समाजलाई प्रभाव पार्छ। यस निबन्धमा हामी फासीवाद र कल्ट मिडिया बीचको सम्बन्ध र समाजमा तिनीहरूको प्रभावको विश्लेषण गर्नेछौं। फासीवाद: फासीवाद एक अतिवादी विचारधारा हो जसले व्यक्तिगत स्वतन्त्रताको सट्टा राष्ट्रको शक्तिलाई जोड दिन्छ। फासिस्ट शासनहरू अधिनायकवादी हुन् र विरोधी विचारहरू, स्वतन्त्र मिडिया र व्यक्तिगत स्वतन्त्रताहरूलाई दबाउन दमनकारी नीतिहरू प्रयोग गर्छन्। इतिहासमा, फासीवादको सबैभन्दा प्रमुख उदाहरण नाजी जर्मनी हो, जहाँ एडोल्फ हिटलरले जनताको समर्थन प्राप्त गर्न र यहूदी समुदाय सहित धेरै अल्पसंख्यकहरूलाई दमन गर्न अत्यधिक प्रचार र मिडिया नियन्त्रण प्रयोग गरे। कल्ट मिडियाः आफ्ना अनुयायीहरूलाई मानसिक रूपमा नियन्त्रण गर्ने र बाहिरी संसारबाट अलग्याउने सम्प्रदाय र समूहहरूको प्रचार प्रसारको माध्यम कल्ट मिडिया हो। यी समूहहरूले अक्सर कमजोर र असुरक्षित मानिसहरूलाई आफ्नो विचारधाराको जालमा फसाउँछन् र उनीहरूलाई समूहको हितका लागि व्यक्तिगत स्वतन्त्रता त्याग गर्न प्रेरित गर्छन्। कल्ट मिडियाले प्रायः आफ्ना सन्देशहरू फैलाउन अत्यधिक संवेदनशील विषयहरू प्रयोग गर्छन्, र सामाजिक, आर्थिक र मानसिक शोषणको शिकार हुन्छन्। फासीवाद र कल्ट मिडिया बीचको सम्बन्ध: फासीवाद र कल्ट मिडिया बीच धेरै समानताहरू छन्। दुबै अवधारणाहरूले अधिनायकवादी नियन्त्रणलाई संकेत गर्दछ र अनुयायीहरूको स्वतन्त्रतालाई रोक्छ। फासिस्ट शासनमा, मिडियालाई जनतालाई नियन्त्रण गर्न र शासनप्रति अन्धो वफादारी उत्पन्न गर्न प्रयोग गरिन्छ। त्यसैगरी, कल्ट मिडियाले पनि अनुयायीहरूलाई मानसिक रूपमा नियन्त्रण गर्न र बाहिरी संसारबाट बाहिर निकाल्ने प्रयास गर्दछ। दुवै फासिस्ट नेता र पंथ नेताहरूले कुशलतापूर्वक प्रचार प्रविधिहरू प्रयोग गर्छन्। तिनीहरू भावनात्मक रूपमा उत्तेजित सन्देशहरू र छविहरू मार्फत मानिसहरूलाई नियन्त्रण गर्छन्। यी प्रविधिहरूको मुख्य उद्देश्य जनता वा अनुयायीहरूलाई निश्चित दिशामा बहकाउनु र तिनीहरूको विरोधी विचारहरूलाई दबाउन हो।
बालेन सर चिन्तन गर्नुस्। यो भनेको तिनीहरूको काल हुने खेल हो। २०८४ मा पत्ता साफ हुनेवाला छन्। आम जनताले यसको हेक राख्नेछन्। त्यस्ता दलाललाई खारेज गरेर तपाईंको प्रतिनिधि जय नेपाल।
खाङग्रेस र एमालेका वडा अध्यक्ष को कामनै अपराधि को सैलिमा उत्रनु हो ।
हामी सबैले बालेनलाई साथ दिनु पर्छ है।
पार्टीका झोलेहरुलाइ बहिष्कार गरौ,,जय बालेन
८४ को चुनावमा यो दास भतुवा झोलेहरुलाइ यिनको हैसत देखादिनु पर्छ
हो के रे स्थानिय भेंडा बाख्राले आफ्नो औकात देखाइ हाल्छन।
vote change garau hai la ani dekhnexan harami netaharule
S
Bhanne matra ho dekhiyo Asti ilamma
नेपाली जनता हरु भेडे नभए भने ।।
एमाले, काङ्ग्रेस र माओवादी देश र जनताको लागि घातक छ !
८४ मा यी भ्रष्टाचारी कुकुर हरुको सफाइ गर्नुपर्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏
पार्टी का झोले हरु उठेर गए ८४मा इनी हरुलाई कहिल्यै न उठ्ने गरी मतदान गर्न अनुरोध।
la mero gharbata suru hunx
सबै झाेलेहरुकाे हिसाबकिताब समयले गर्ने नै छ । बालेनजस्ताे नेतृत्व पाउनु तिमीहरूको अहाेभाग्य हाे । साथ देउ, काठमाडौं बनाउ ।
बालेन सिङ्गो नेपाल को युगपुरुष हुन् एमाले माओवादी काङ्ग्रेस जस्ता राजनीतिक दलहरु लाई लखेट्ने अभियान ल्याउन जरुरी छ
अर्को चुनाबमा प्रत्यक वडाबाट स्वतन्त्र उमेदबार represent गराउनु पर्छ अनि जिताउनु पनि पर्छ र यो हुन्छ पनि।
बालेनको नेतृत्वमा नयाँ ब्यवस्था कार्यकारिणी प्रधानमन्त्रिको लागि आन्दोलनको घोषणा गर्न सम्मपुर्ण देशबासिहरुमा अपिल गर्नुपर्छ अब।
यो देश को समस्या नै राजनितीक दल हुन
पुराना चिन्तन भएका झाेलेहरूलाई विस्थापित नगरीकन देश बन्दै बन्दैन ।
बालेन आफु जिवीत हुदै देश/राज्यको बिकाश,सुख सुबिधा प्रयोग गर्ने, गराउने फराकिलो सोंचको ब्यक्ति हो। तर यो बाधक हरु, सडिएको अनुहारहरु जनताले पनि यस्ताहरुलाई के भोट दिएको होला???
काम गर्ने लाई काम गर्न नदिने विकासको बाधक बनिदिने यस्ता पनि जनप्रतिनिधि हुन्छ र यो पार्टी भन्ने पनि भन्ने पनि देशको लागि घातक रहेछ।
यो सब केपी ओलि कुकुरको काम हो यो कुकुर कहिले मर्छ
काठमाडौँ महानगरपालिका कुनै पार्टीको पेवा होइन...जय बालेन
यहि कार्यकाल हो पुराना दलहरुको गर जति गर्ने हो नाटक गर आउदो चुनावमा सून्य हुने पक्का छ ।
दल र दलका झोलेहरुलेनै नेपाल लाई बर्बाद पारेका हुन ।तसर्थ झोलेमुक्त नेपालको श्रीजना गर्नुपरेको छ ।
अब दल हरुलाई बहिष्कार गर्नुको विकल्प छैन । सबै जनता लाई चेतना होस ।
अब यीनिहरुलाइ भोट दिएर जिताउने जनताले यिनिहरुलाइ रामधुलाइ गर्नुपर्छ।
भ्रस्टाचारि हरु अतालियका हुन बालेन साह लाई जनता को साथ छ ढुक्क भयर इ दलाल लाई ठेगान लगाउनु पर्छ
बुझौ अब पाटीका खराव वडा अध्यक्ष हरु जय वालेन
बाले लाई सहयोग नगर्ने वडा अध्यक्षहरुलाई नेपाली जनताले भाटा कारबाहि गर्यो भनि कुन सरकारले जबाफ दिन्छ। ख्याल गर्नुस् है ।काठमाण्डौ महानगर भित्रका वडअध्य ज्युहरु।फेरि काठमाण्डौ नै छोडेर हिड्न पर्ला ।दलका साथीहरु ।तपाईले सोचे जस्तो छैन ।
मुजी झोलेहरू बालेनको रौं पनि हल्लाउन सक्दैन। जय नेपाल 🇳🇵
Tyo tw ho tara nepali janta vanda jhole bhadi xa nepal ma khoe
यसको नतिजा चुनाव मा आउँछ , ठिक छ
26 वडा कपूरधारा को पराक्रमी मार्ग मा बिजुलीको पोल ढलेर तारहरु अन्त्रतन्त्र फैलियको ४महिना भयो ..यो त देख्दैनन् हाम्रो २६को वडा अदक्क्ष लगाएत वडाका सबै.. जय बालेन 🙏
बालेन सर नअातिनुहोला हाम्रा देशका चोर नेताहरु यस्तैहुन हामिजनता तपाशईका साथमा छौ जय बालेन
बेला आयो यो पार्टीका झोले हरु लाई बहिष्कार गर्ने अनि चुनाव मा पराजित गर्ने
Nepali janta vanda pati ka jhole badhi hola
काँङ्रेस र एमालेका वडा अध्यक्ष र अन्य व्यक्तिहरु ले नगरसभामा अवाञ्छित गतिविधि हुनु लाजमर्दो र लज्जास्पद छ !!!
न डराउनु सर पछि हुन्छ तर सतेकै जित हुन्छ जयनारायण जयकृष्ण
काग्रेस र एमाले त यो देश खान चाहेका हुन
पार्टी र यिनका बुढा नेता लाई डाँडा नकाटाए सम्म देश उँभो लाग्दैन।
बालेनले त्यतिकै सिंह दरबारमा आगो लाउने कुरा गरेका रहेनछन्।saport to वालेन्
आफ्नो राम्रोकाम को लागी अडान लिनै पर्छ मेयर बालेन शाह ज्यु ले ।काठमाडौंबासीको पुणं सहयोग छ ।
यि भष्ट्रचारी पार्टीका झोले वडा अध्यक्षहरु सबैको कडा भन्दा कडा स्पष्टीकरण लिनु पर्यो स्पष्टीकरण दिन नमाने निलम्वन गर्नुस् त्यति अधिकार त मेयर साबलाई होला नि ।
म पनि काङ्ग्रेसको कार्यकर्ता हो तर बालेन प्रति देखाएको यो दृश्यले यिनीहरू अाफै सकिने हुन बालेन प्रति सदै सद्भाव रहिरहनेछ जय बालेन
यी सबै एमाले काङ्ग्रेस का झोलेहरु हुन यस्तालाई चुनाब मा भोट हालेर ठुलो गल्ती गरे काठमाडौ को जनताले नेता भनेको बालेन हो जय बालेन लाई कसैले केही गर्न सक्दैन बालेको लागि जनता छन
दलका नेताहरु जनताहरुकाे अगाडि आफ्नो भ्रष्ट नियति देखिन्छ भनेर भाग्न खाेज्दैछन्
❤🎉❤🎉❤ जन प्रेमी बिकाश र संमृद्धिका सम्बाहक मेयर बालेन्।
भ्रष्टाचार गर्न नपाउने भएसि लाज मर्दोहर्कत।
याे देस लाई चाेर हरुले लछार पछार पारिरहेका छन।बालेकाे पक्षमा स्वयम् पशुपति नाथ हुनुहुन्छ ।अबस्य सत्यकाे जीत हुन्छ। समय लाग्न सक्छ
पार्टीका झोलेहरुलाई बहिष्कार गरौ,जय बालेन शाह 💕 सबै युवाहरु मिलेर लखेट्नु पर्छ झोलेहरुलाई ।
उठेर हिड्ने सबै गद्दार र भ्रष्टाचारीहरुलाई बिच बाटो मा लगेर गोलि ठोक्नु पर्छ जय नेपाल जय बालेन सर्🇳🇵🇳🇵🇳🇵
नेपाल सकिन्छ अनि गुला केलाउँदै बस नेपाली जनता
अब यो झोलेहरुलाइ तह लगाउने दिन आउदैच।आउदो ८४ को चुनाबको जित बालेनको हातमा हुनुपर्छ जय बालेन 🙏
एक कुशल प्रसासकहरुको हुन बालेन शाह❣
बिनास्चकाले बिपरित बुद्धि ।
जय बालेन ।
महानगर को समृद्धि हेर्न नचाहाने झोले हरुलाइ महानगर्बासिले नाङ्गेझार पारी थानकोट कटाई दिनु पर्छ है।😊
एमाले माओवादी काङ्ग्रेस का माफीयाहरु जोरै देखि उखेल्नु पछ बालेन शाहा ले
काम गर्नेलाई काम गर्न दिनु पर्छ अवरोध गर्ने होईन यस्तै कार्य गरे चौरासिमा सबै स्वतन्त्र नै जित्छन् होला।
अब क्रमश हामी जनता हरु स्वतन्त्र हुनुपर्छ
काँग्रेस एमाले मिलेर के भाेत आम काठमाण्डाैबासिले सबैपाटिलाइ बहिस्कारगरिसके सबजनता जाग्नुपर्छ जय बालेन जयमातृभुमि ।
यी झोलेहरुलाई आउदो निर्वाचनमा जनताले यीनका हैसियत देखाउछन।
बालेन सङ आखामा आँखा जुधाएर बोल्न सक्ने क्षमता त हुनु पनि पर्यो नि नेता अनि झोलेहरुको .... बरु जनताको घर घरमा आएर हामीलाई पाल्दिनु पर्यो हामी तपाईंहरुको अभिभावक हौ भनेर आवोस ३ करोड जनताले पाल्दिन्छ
तिमी गू (राजनिती दलका झोलेहरु)हरुले बालेन को जतिसक्छौ खेदोगर हामी हेरिरहेका छौँ .......!
बालेन दाइलाओ पुनि नेपाली को सपोट छ ,,
यिनिहरुको स्कुलिङ नै प्रतिनिधि सभामा हेरे हुन्छ आफ्नो औकात मा आइहाल्छन अब जनताले हेरिरहेका छन बिचार गर्नु पार्टि को झोले होइन जनताको सेवक बनेर काम गर्न सबैलै अनुरोध छ
मेरो पूर्ण समर्थन छ।
ल है अब सबै जनता उठ्नु पर्यो पार्टी का चोर हरु ले खान पाएनन
राम्रो काम गर्नी लाई पनी काम गर्न दिएनन जय होस बालेन सरकार को 🇳🇵🙏
अब लाठी मुङ्ग्रो उठाओ नेपाली जनता यो एमाले कांग्रेस लाई देश बाट नैं लखेट्नु पर्छ जय बलेन
भ्रष्ट नेताका बधुवा दासहरु इनिहरुलाइ समाप्त नपारेसम्म यो मुलुक बन्दैन
बालेन जि यो झोले हरू उठे के भो सदा सदा हामी छुम तपाइ को साथ मा अनि रबि को साथ मा ❤❤🇳🇵🇳🇵
84 चुनाव बात इनिहरुको आनुहार सधैंको लागि हराउने छ
चेतना भया! रवी पछि अब वानेल लाई पार्टी खोल्न न उक्साउनु एमाले / काङ्ग्रेस ! २०८४ निकै महङ्गो पर्ला है!
बालेन साहा जिन्दाबाद कांग्रेस यमाले माउवादि मुधावाद
नेपाली काङ्ग्रेस र एमाले का वडाध्यक्षहरू विकास निर्माण साथै जनताको काम गर्न आएका हुन् कि पैसा कमाउ
स्थानीय निकाय स्वतन्त्र हुनुपर्छ । अन्य मुलुकमा पनि ग्रामीण स्थानीय पालीकाहरु स्वतन्त्र हुन्छन।।
भारतमा ग्राम पंचायत भन्छन।
अर्को चुनाव मा कांग्रेस एमाले बडार्नु पर्छ देश बाटै
जयश्रीसीताराम
के योहुनसक्छ सब्यताको अल्पमत् भ्रष्कोबहुमतहुदा
कानुन्को र देशकै कुराले गलतप्रबृतिकोजित हुन्छभन्नु
दुनियाको गलत हा हा कारलेसुर्यभैइमाझार्छौ भनेबरा बर हो
Waw thanks to all actually they know their destiny?
Dherai dherai badhaixa hajurlai balenjyu sabaijana lai pakriyera jailmai sadaunuparxa ani thahapauxan
जब बालेन माथी घेराबन्दी हुन्छ। अब देशले छिटै काचुली फेर्ने दिन आयो है। जनताले राम्रै मूल्यांकन गरेका छन है। श्री कृष्नले भनेका छन जब जब अन्याय र अत्यचार देशमा हाबी हुदै जान्छ तब मेरो उपस्थिती त्याहा हुनेछ। बिचार गरौ है बालेनको रुप त्याही हो।
बादनलेत्यत्तिकैसिंहदरवारमा आगोलाउने कुरा गरेका रहन्छन्अब सबै मिलेरमेरो यसको प्रतिकार गर्नुपर्छ
अब जनता ले पार्टीका झोले वडा अध्यक्ष हरु लाई बहिष्कार गर्नु पर्छ सबैठाउ बाट
काम नै गर्न नदिने फताह झोले वदा अध्यक्ष हरु लाई के भन्ने यो पर्न्नाली नै गलत साबित भयो इ पार्टी हरु रहे सम्म देश ले काँचुली फेर्न्ने छैन ।कारेकारी पर्नाली सँगियेता खारेजी को लागि आन्दोलन गर्न्न जन्त्ता उथ।
Jai desh
Jai shri krishna
Jai naresh
Jai balen
दलका झाेलेहरुले देश बिकाश गर्दैनन।बालेन दाइ बहिष्कार गरेपनि आफै काम गर्दै जानुहाेस।
इनी राक्षस हरु लाई अब जनता ले नाई सबक सिकाउनु पर्छ
जनताको हितमा काम गर्न नदिने झाृेले, बडा अघ्यक्ष,भ्रष्टाचारी ,दलाल जनघाति यिनलाई जनताले तह लगाउनु पर्छ,छिट्टै नाङ्गो झार वनाउनु पर्छ ।
Support #balen save nepal
एमाले मुजि र काङ्ग्रेस मुजी वडा अध्यक्षहरु अर्को चुनावमा तिमेरु सबको जमानत समेत जफत हुने गरि देखाइदिने हो
विडम्बना छ, भ्रष्टाचार कालोबजारी गर्न #एमाले #कांग्रेस सजिलै मिले 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😢😢😢😢😢😢😢😢
यस्ता झोलेहरुलाई ८४ मा राम्ररी पाठ पढाउनु पर्छ, जय बालेन जय स्वतन्त्र
कसैले एक्लाउने सपना काङ्ग्रेस एमालेले नदेखेहुन्छ!!!! जन्ताले यस्को मुल्यांकन गर्छन् !!!
अबआउने स्थानिय चुनावमा प्रत्यक वडाबाट स्वतन्त्र बाट उम्मेद्वारि हुनेछन याे पाटिलेदेखाएकाे हर्कत त्यसैकाेलागि हाे ।
We all Nepali janata are with you balen, harka sir
फासीवाद र कल्ट मिडिया, दुबै आधुनिक समाजमा गम्भीर समस्याहरू हुन् जसले समाजमा गहिरो प्रभाव पार्छ। फासीवाद एक राजनीतिक विचारधारा हो जसले अधिनायकवाद, राष्ट्रवाद र सैन्यवादलाई बढावा दिन्छ। अर्कोतर्फ, कल्ट मिडियाले मानसिक नियन्त्रण र व्यक्तिगत स्वतन्त्रताको दमन मार्फत समाजलाई प्रभाव पार्छ। यस निबन्धमा हामी फासीवाद र कल्ट मिडिया बीचको सम्बन्ध र समाजमा तिनीहरूको प्रभावको विश्लेषण गर्नेछौं। फासीवाद: फासीवाद एक अतिवादी विचारधारा हो जसले व्यक्तिगत स्वतन्त्रताको सट्टा राष्ट्रको शक्तिलाई जोड दिन्छ। फासिस्ट शासनहरू अधिनायकवादी हुन् र विरोधी विचारहरू, स्वतन्त्र मिडिया र व्यक्तिगत स्वतन्त्रताहरूलाई दबाउन दमनकारी नीतिहरू प्रयोग गर्छन्। इतिहासमा, फासीवादको सबैभन्दा प्रमुख उदाहरण नाजी जर्मनी हो, जहाँ एडोल्फ हिटलरले जनताको समर्थन प्राप्त गर्न र यहूदी समुदाय सहित धेरै अल्पसंख्यकहरूलाई दमन गर्न अत्यधिक प्रचार र मिडिया नियन्त्रण प्रयोग गरे। कल्ट मिडियाः आफ्ना अनुयायीहरूलाई मानसिक रूपमा नियन्त्रण गर्ने र बाहिरी संसारबाट अलग्याउने सम्प्रदाय र समूहहरूको प्रचार प्रसारको माध्यम कल्ट मिडिया हो। यी समूहहरूले अक्सर कमजोर र असुरक्षित मानिसहरूलाई आफ्नो विचारधाराको जालमा फसाउँछन् र उनीहरूलाई समूहको हितका लागि व्यक्तिगत स्वतन्त्रता त्याग गर्न प्रेरित गर्छन्। कल्ट मिडियाले प्रायः आफ्ना सन्देशहरू फैलाउन अत्यधिक संवेदनशील विषयहरू प्रयोग गर्छन्, र सामाजिक, आर्थिक र मानसिक शोषणको शिकार हुन्छन्। फासीवाद र कल्ट मिडिया बीचको सम्बन्ध: फासीवाद र कल्ट मिडिया बीच धेरै समानताहरू छन्। दुबै अवधारणाहरूले अधिनायकवादी नियन्त्रणलाई संकेत गर्दछ र अनुयायीहरूको स्वतन्त्रतालाई रोक्छ। फासिस्ट शासनमा, मिडियालाई जनतालाई नियन्त्रण गर्न र शासनप्रति अन्धो वफादारी उत्पन्न गर्न प्रयोग गरिन्छ। त्यसैगरी, कल्ट मिडियाले पनि अनुयायीहरूलाई मानसिक रूपमा नियन्त्रण गर्न र बाहिरी संसारबाट बाहिर निकाल्ने प्रयास गर्दछ। दुवै फासिस्ट नेता र पंथ नेताहरूले कुशलतापूर्वक प्रचार प्रविधिहरू प्रयोग गर्छन्। तिनीहरू भावनात्मक रूपमा उत्तेजित सन्देशहरू र छविहरू मार्फत मानिसहरूलाई नियन्त्रण गर्छन्। यी प्रविधिहरूको मुख्य उद्देश्य जनता वा अनुयायीहरूलाई निश्चित दिशामा बहकाउनु र तिनीहरूको विरोधी विचारहरूलाई दबाउन हो।
यी नयाँ, पुरना पार्टीहरुले 84 को चुनावमा न सोचेको झटका पाउछन् ।
यो एमाले कांग्रेस माओवादी नेता झोलेहरुलाई कारबाही हुनुपर्छ। जय बालेन 🙏
बालेन भगवान हो। जय बालेन❤❤❤❤❤❤
नगर सदस्य रअदछ्या बिकास गर्ने हाेइन्न लुट्ने हुन
याे चाेरहरुले धेरै दुख दिय सबै जन्ता एक हाेउ
बालेन लाई सबैलेसाथ दिनैपर्छ ।नत्र देश श्रीलंका हुन्छ जय बालेन
बालेन सर चिन्तन गर्नुस्। यो भनेको तिनीहरूको काल हुने खेल हो। २०८४ मा पत्ता साफ हुनेवाला छन्। आम जनताले यसको हेक राख्नेछन्। त्यस्ता दलाललाई खारेज गरेर तपाईंको प्रतिनिधि जय नेपाल।
थुइक्क जिउँदा लासहरू हेर मेरो देश
Balen ko shat ma janata xa, hhami xau, jay balen ❤🎉
साल सबै झोले नेताहरु लाई बागमतीको हिलोमा गाढनु पर्छ जय बालेन 🙏💪🤗🤗
बालेन शाह जिन्दावाद जय बालेन
दलकाा अध्यक्ष हरु लाइ जनताले हेरिरहेका छन
यस्तै हो भने आर्को क्रन्ती गर्नु पर्छ
म एमालेकाे मान्छे हु तर नगरमा हेर्दा बालेनकाे काममा सन्तुष्ट छु जनताकाे काम गर्न बाधा पुर्याउनेलाइ नि।र्बाचनबाट लखेटेर धपाउ कानपा जनताहरुले