Prachanda राजा ल्याउने पक्षमा ? प्रचण्ड लाई ज न यु द्धमा पनि राजाले बचाएका थिए कुर्लिए Bharat Jangam
HTML-код
- Опубликовано: 2 июл 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#Bharat Jangam#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi @Bharat Jangam
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
प्रचण्डले बुद्धि पुर्याएर हिम्मत पनि गर्नुपर्छ प्रचण्ड लुते हुनुहुदैन साच्चैको उथल पुथल भनेकै राजालाई सत्ता सुम्पिनु हो
कुरा सहि हो ❤
राजा आउनु पर्छ अब नत्र देस रहदैन इ ब्वासाहरु बाट
राजा आउँनु पर्छ सहि हुन्छ
गृहमन्त्री र प्रधानमन्त्री मिलेर चाँडोभन्दा चाँडो सबै भ्रष्टाचारहरुलाई जेलकोच हैन भने तिमीहरूलाई एमाले र काँग्रेसमिलेर जेलकोच्छन् है मौउकामा चौउकाहान
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Brastachari thullo juka rajnititijibi lai lakhetu percha shree king Mahendra style
अन्तिम अस्त्र हान्नै पर्छ राजा लाई सुम्पनु पर्छ आफू प्र म बन्ने अनि गृह चै रबि लाई नै दिने अनि फायल खोल्ने....
अब प्रचण्ड राजासँग मिलेर काम गर्दा राम्रो हुन्छ देशको लागि हित हुन्छ
पर्चन्द्र को हाथ मा के छ बिदेशी को हात मा छ राजा लाई बुजाउन सके देश बचाय ठुलो धर्म गरे हुन्छ जय नरेश
राजा आउ देस बचाउ
Raja Raja Raja chaayo Raja
सत्य र सहि कुरो हो अंकलको
हिन्दुराज्य राजतन्त्रको उदय गरनु परछ अब देस राजाले चलाउनु परछ अामजनसमुदायकाे साथ सपाेट हुनेछ
सहिकुरा हो
भ्रष्टपछार्न प्रचण्डज्यू र रबि सर लाई माैकाएइहाे
100% सहि विश्लेषण❤
राजा ल्याउ देश बचाउ
सही हो
प्रचन्द भन्दा ओली र देउवा खराव !
कमलो मन देखाए!जनताको विस्वास कसरी कायम राख्छन ?
प्रचण्डले राजालाई सुम्पेको दिन बाट म प्रचण्ड लाई सधै पुज्दछु। हत्यारा भयेपनि
ऊथल पुथल ल्याउँछु भन्ने परचणड, अब हेरौ
Raja Aau 🇳🇵🇳🇵🇳🇵
Sai kura ho sir
राजा आऊ देश र जनता बचाऊ।❤
राजालाई सत्ता बुझाउ प्राचन्ड 👏
yakdam sahi kura garnu vayo bharat sir hjr le🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
❤🎉❤🎉❤ श्री ५ को जय जय जय
प्रचन्दले आफ्नो नाम संवरण अक्षरमा लेखाउने छन, राजालाई बुझउन सकेछन भने
Good 100💯
प्रचण्डले राजासङ्ग कार्यकत एकता थियो भन्थे कुनैबेला..
🙏🙏🙏🙏🙏🙏🙏🙏
अब छिट्टै रबि र प्रचन्डले तेरो मेरो नभनिकन भ्रष्टाचारि हरुलाई जेलहालेर्,सत्ता र सक्ति राजा लाई सुम्पेर सरण् परेको राम्रो हुन्थ्यो, देश र नेपालि नागरिकको र सोयम् आफ्नो लागि पनि 🎉
Raja launnii parx
Good proposal.
राजा भनेकाे राजा हाे
रवि राजा फर्काउनी पक्षमा छैनन ।
great analysis
U are right 👍👍👍
Raja frkaunu prccndra sarka plzzzzzz ❤❤❤❤❤❤❤
सहि कुरा सर ।
You are 100% right
Great well said
Aba nepalko raja balan sha hunu parxa
Good jaya raja
राज तन्त्र जिन्दावाद ।छिटो भन्दा छिटो राजा अाउना जरुरी छ मेराे देश मा।
So good
सेर बाहादुर बोली र के पि देउपा मिलेपछी कसैको केहि लागने छैन।
Raja aau desh bachau Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
जनमत गर्यो भने ९०% जनता राजाको पक्षमा छ राजतन्त्रको पक्षमा छ राजतन्त्र जिन्दाबाद किन राजा सबैको साझा देशको साझा देशको शान हाम्रो राजा नै हो। जनताको सान हाम्रो राजा नै हो। जनताप्रति माया गर्ने राजा मात्रै छ जय देश जय नरेश जय राष्ट्रवाद
हजुर सुझाव अति ठिक🎉
एऊटा जहाजको दुई पाईलोट, भन्ने हरू, पश्चिमी हावा, जता बग्छ नेपाली सत्ता घारी तेतै बग्छ, खायका छन,
Good🇳🇵❤😂🇳🇵
Shai hoo raja auy Desh bachhu
म पनि जान्छु
यतिखेर आएर बोलेर केही हुँदैन
Raja chahiyo aab desh bachaun lai
राजालाई सत्ता छिटाे सुम्पनु सारा जनताकाे माग हाे छिटाे गर ।
अब अन्तिम मौका हो प्रधानमन्त्री र गृहमन्त्रीलाई सबैलाई कालकोथरीमा कोची हाल होइन भने पछुताउनु पर्ला है ।
Sahi bichar l
Jay Raja आउ desh bachu
Raja manbat hatako enai vrasta harule ho tar aba sabaiko manma rajako aawsekta masud hunathalyo..jay Raja🙏
कहिले सासुको कहिले बुहारीको पालो ।
Jay desh jay Naresh ❤❤❤🎉🎉🎉
Hamro raja hamro des
Good advice ❤
Ho ni sir❤❤❤❤
मनको लड्डु घिउसित खाने भनेको यहि हो ! एउटा सम्भावना बरु प्रचण्डले देउवालाई प्र म पद सुम्पन सक्छन् ।
Taukooo katincha prachande ko????
Sahi ho❤
चार बांस चौबीस गज, अंगुल प्रमाण | उपर है सुल्तान, मत चूको चौहान।।
Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have only a few days in the office. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corruption.
Satya vanishiyo dai Kasai ko Man bata raja gai baksheko Chhain. Shree panch maharajadhiraj ko jay Hos.
🙏🙏🙏🙏🙏🙏🙏
नेपालिहरु हिजाेकाे कुरा बिर्सिदिने यार,प्रचन्डे लाई धाेका भयाे रे।हिजाे काे दिनमा पटक पटक आेलि र शेरे लाई दिएकाे धाेका,धाेका हाेईन?अनि प्रचन्डे भावुक रैछ रेे,त्याे गाेहिकाे आसुमा मान्छे हरु मूर्ख बन्छन
महत्त्वपूर्ण बहस
Good Jos Bharat sir prachanda le utha putha garne ho vane yo bato ko bikalpa xaina yo desh bachauna lai himmat garnuparxa Raja sanga tatkal samanwayak garnuparxa
राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ ।
Bring king we sapoter A male
Before. Know we sa porter prachana
Raja aaunu parxa
यी दुइटै देश मुल्याहा जम्मा भएछन्।अशान्तिका बिउहरु...
Sainik Sashan Raja Gayendra
Pm Balendra Grihamantri Gayendra Shahi jindaabaad Desh aba bideshi dalalharu bata mukti huneechha🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Shai kura hajur ko raja raja nai Hun cha
Garnu parne ta ho !
Prachanad jyu plz hajur le raja lai satta sumpidiya derai ramro natra tapai ko rajniti pani siddinix yadi tapai le raja lai sath dinuhunx bhane nepali janata haru tapai lai sath dinxan plzz raja lai satta sumpidinu
यो मोउका गुमाउनु हुदैन देस बचाउ भ्रस्ट लाई जेल कोच
प्रचण्ड ले राजा लाई सिंहदरबार 100%लाउने छैनन्् प्रचण्ड भनेको राजा सिदाउने खेल खेल्ने मान्छे हो। केपि शेरे प्रचण्ड झले मकुने जस्ता सबैइ चोर गदार हरु लैइ नेपाल मा बास्न मनाई छ।देश का किरा हरु
साच्चै यो बेला प्रचण्ड र रबिले राजाको साथ लियर अघि बढे के होला??😅😅जनताले साथ देलान कि के गर्लान??मेरि उत्सुकता।😉😉
Parchanda Raja sanga sahakare garnu jruli hunu parchha bhanda farak naparla.
Hami. Nepali. Raja. Chanzau tyo 2bhrasta. Neta. Chahadainau. Jaya. Desh i
This Kura Garnu Vayo
युग पुरुष मेरो मनको मान्छे प्रतिव गोरी पछीको अव यो पनि चाडै सूर्य अस्थ हुने देखियो वहाको अनुहार देखेर केही स्वास्थ्य मा गडवड जस्तो देखे जय श्री राम
Raja aaunai parcha
Prachanda pm jiu Raja lai bujhai dinu Tapain ko jaya hunxa des ko jaya hunxa.
9:32 Prachandra lai kunai halatma pad dinu hunna. Rajale maaf dela nadela 17 hajarle maaf dela?Durga prasai P.M hunu parxa.
हाहाहा यिनको खुशी देख्दा,यिनले खाएको मनको लड्डु को स्वाद महशुस गर्दा सबै लाई नै आनन्द आएको हुनुपर्छ 😂😂
Rajalai desh deu yehi ramro hunxa
मनको लड्डू घिउसँग खाऊ बूढा !
ठाेक प्रचण्ड जी यहि हाे मौका तिन कराेड काे सलाम छ
ख्वात्त पर्ला
Rabi bharast thok
Itihas rachnu
Natra 84 ma gayab hola
Raja aau deah bachau
नेपाली जनको मन मनमा राजा छन् जय देश जय मुकुट
raja na says ta neta le desai bechi.khaya..raja say des ra janta bachau.jay
des Jaya..jaya.nares.....
ALL MULBASI GROUPS WE DON'T WANT KING HERE IN NEPAL BECAUSE ALL MULBASI GROUPS ARE KING HERE IN NEPAL !
Kings are and should remain above politics. A King is evaluated as per 'Dharma \ Ethics.' Political programs are the workings of political parties, not of a King.
We need a 'Constitutional Monarchy', given our internal political structure. Monarchy is the connection to our glorious heritage, a non-political entity to connect all Nepalese with diverse cultures and political views, a centripetal force to hold against different internal and external centrifugal forces.
King should lead the Army and the Akhtiyar administrated by committees of prominent but non-political citizens.
800 Raja palnu vanda yeuta rajapalnu thik