प्रचण्डलाई चक्मा दिन अदृश्य शक्ति हावी ! देउवा र ओलीलाई आखिर कसले मिलायो ?

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • प्रधामन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आत्म विश्वास थियो, यो कार्यकाल आफूनै सरकारको नेतृत्वमा रहने । प्रधानमन्त्री दाहालले यो आत्मविश्वास सार्वजनिक रुपमा अभिव्यक्त गर्र्दै आएका थिए भने नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै आएका थिए । प्रमुख दुई दललाई समय अनुकुल उपयोग गर्दै आएका उनले उथलपुथल गर्ने आफ्नो कला र ३२ सिटको जादुमयी संख्यामा विश्वास गर्दै आएका थिए । तर एकाएक नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहयात्रा गर्ने सहमती भएपछि तरंग पैदा भएको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 20

  • @krishnabiharisubedi9961
    @krishnabiharisubedi9961 22 дня назад +5

    अब माओवाद र माओवादीहरू बहुलाउन थाले ! राष्ट्रिय स्वतन्त्र पनि त्यही अवस्थामै पुग्नेछ !😂😂😂😂😂😂

  • @buddhidahal2468
    @buddhidahal2468 22 дня назад +4

    हामी नेपाली जनतालाई ठुला पार्टी हरू का भष्ट कर्मचारी हरू सचिव हरू ले नै धेरै पीडा दिएको छ । सबै डाका हरू ठुला पार्टी हरू कै हुन् ।

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 22 дня назад +2

    चिनिया उप​ बिदेश मन्त्रिको भ्रमणमा के सल्लाह भयो? बिआरआ इ बारे नेपालि धारणा ----- सत्ता समिकरण​ ???

  • @DhanapatiSapkota-xq9cn
    @DhanapatiSapkota-xq9cn 20 дней назад

    यो मानव को झोले र फटाहा हो

  • @mahendrakandel7600
    @mahendrakandel7600 22 дня назад

    जे बोले पनि हुने
    सरकार छोड्दाको रोईलो

  • @kushalkhanal6651
    @kushalkhanal6651 22 дня назад

    Good information

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 22 дня назад +1

    हाहाहा बालेनको भाषा,आफ्नो भाषाा नि भन्नुस्न,,फायल,फायल,फायल?अहिले दक्षिण ,पश्चिम् चाहिँ कता गय त?

  • @bhaktagc4132
    @bhaktagc4132 22 дня назад +1

    हेरम त यो जिम्मेवार मान्छे बोलेको ....

  • @user-yc9yv1zn4s
    @user-yc9yv1zn4s 22 дня назад

    Ab a yo deshma gerija ko jastai seremunil baby king ko absakata chha

  • @Rukuthapa1800
    @Rukuthapa1800 22 дня назад

    दाई जहाँ जे भएपनि फाइल खोल्न नछोड्नु है

  • @karnahamal4680
    @karnahamal4680 22 дня назад

    32 site lai kun bidesi sakti le banayo

  • @ombimali2837
    @ombimali2837 22 дня назад +1

    कठै बरा अस्ति भारतमा आर्सिरबाद लिन को गयो होला ?

  • @lalbahadurkandel9888
    @lalbahadurkandel9888 22 дня назад

    yo bhastra chari bachau ho desh dubau ho natra kehi hain

  • @puranbasnet2605
    @puranbasnet2605 22 дня назад

    Zero vision, how can you make this country a prosperous .. we have tested old politicians Mr. Oliji and Deuji.

  • @nareshrawat8674
    @nareshrawat8674 22 дня назад

    माओबादीको को क्यानटेनम्यमा लगेर काले काले भाले खाने छन

  • @user-ot4vh5gr8i
    @user-ot4vh5gr8i 22 дня назад

    यो हुस्सु

  • @DhanapatiSapkota-xq9cn
    @DhanapatiSapkota-xq9cn 20 дней назад

    जँगली। घमन्ड। हेरौ

  • @jagguz
    @jagguz 22 дня назад +1

    राजीना मा दिनु हुन्न अहिले नै | मन्त्रि आफैँ अरु मन्त्रि कांग्रेश | गगन, प्रकाश,निधि ,पौडेल Pannel समात्नु पर्छ |