Rangrang Thali - Official Song | National Thami Museum Song | Madan Thami,Pujan Thami, Shikhar Thami
HTML-код
- Опубликовано: 16 июн 2024
- Title
RangRang Thali
Lyrics
Pujan Bhim Thami
Arranger
Shikhar Thami
Vocal
Durga/Shikhar
Special thanks
National Thami Museum
RangRang Thali ,Bhimeshor:-1
गीत-राङ-राङथली (सग्रालय बिसेश)
रचना-पुजन थामी(भीम)
संगीत-शिखर थामी
स्वर-दुर्गा परियार,शिखर
परिकल्पना-गोपाल थामी
प्रस्तुति-मदन थामी
••••••••••••••••
केटा: आउ न ... थामी संग्रहालय आउ न
केटी: जाउॅ न .... राङराङथली जाउन
🎼🎼🎼🎼🎼🎼🎼🎼🎼
केटा: आउ न सबै आउन राङराङथली आउ न
केटी: जाउॅ न हामी जाउ न सुन्दर दोलखा जाउॅ न
केटा: यापती र सोनारीलाई ज्यु ज्यु गर्न आउन
केटी: प्रकृति र मौलिकताको आनन्द उठाउन
दुवै: अरे होई......
(डाम्ठि फेङ्गा अल्लो पाक्ने तिन चुलोलाई हेरौं
अल्लो धुने पबित्र त्यो पोखरीलाई पुजौं )२
केटा: छुकुन डन्डी (हेर्न हामी जाउला )२
केटी: गुम्फा आपोक (दर्शन पनि पाउला)२
दुवै: आउ न सबै आउन राङराङ्थली आउ न
दुवै: अरे होई.....................🎶🎶
(उधौली र उभौलीमा भूमे पूजा पनि,
थामी झाॅकी, संस्कृतिको मज्जा लिन भनि )२
केटा: एैतिहासिक (पौराणिक धरोहर) २
केटी: मन लोभ्याउने (ठाउॅ छ मनोहर) २
दुवै: आउन सबै आउ न हाम्रो सुस्पा आउ न
दुवै : अरे होई....।
(हरियाली पाखा माथि अग्लो भ्यूटावर
पूर्व अटल गौरीशंकर, कालिञ्चोक शिर)२
केटा: नाच्छन् मृग (कालिज मनोरम)२
केटी: कलकल, चिरबिर (स्वर्गीय अनुपम)२
दुवै: जाउॅ न हामी जाउॅ न सिमपानी भई जाउॅ न
दुवै: अरे होई.....................🎶🎶
(देउराली र गुम्बा हुँदै सङ्ग्रहालय आउ न
होमस्टेको मज्जा सगैं लोकल स्वाद पाॅउन)२
केटा: मन्द सुवास (गुॅरासको लिदै) २
केटी: शितलता र (हाइकिॅॅमा रमाउदै) २
केटा: आउन सबै आउन राङराङथलि आउ न
केटी: जाउॅ न हामी जाउॅ न सुन्दर दोलखा जाउॅ न
दुवै: अरे होई.....................🎶🎶
Copyright © 2021 Petar Paunchev. All Rights Reserved. The unauthorized reproduction or distribution of this copyrighted work is illegal.
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Narayan Rasaily. Embedding to a website is allowed.
© STAR ENTERTAINMENT , 2024
All Rights Reserved
---------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
🎉🎉
धेरै राम्राे गित सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना 🎉🎉🎉
साह्रै रामो छ सर । सब्द र लय❤❤❤
ल बधाई छ मीठो छ गीत एतिहाजिक गीत पहिचान झल्किन्छ
Thank you sir your good comments and advice
Thankyou sir
Ramro chh
Thank you for your support
अति नै मिठो VOICE
BEST of luck ❤❤❤ 1:59
Thank you sir your good comments
Derai ramxa xa kari ❤🙏👍
राम्रो छ।
सम्पूर्ण टिमलाई सफलताको कामना।
Thank you ❤❤
राम्रो गित थामी समुदायको लागि चिनारी सन्देश सम्पुर्न टिम लाई बिशेष धन्याबाद🙏🙏🙏
Thank you sir for your good comments
Yes thankyou sir 🙏🙏🙏
आठे आप्रा कारी होग्दु है सुस्पा को सान ❤❤❤
Thank you for your support vai ♥️♥️♥️
Best of luck all team 👍👍👍
Thank you ❤❤
आज सम्मकै सिखर थाङ्मी टिम को सब्से best song लय शब्द पनि अति मिठो। यो गितले नया छाप छोड्ने छ।बधाइ तथा हार्दिक सुभ कामना।
Thank you for your good comment sir 😍😍
Thankyou sir 🙏🙏🙏🫶🫶🥰🥰❤️❤️❤️
wow very nice song .
❤❤❤❤❤ nice song love you voices
सम्पूर्ण टिमलाई सफलताको आग्रिम शुभकामना ❤🎉
Thank you for your support
Good ❤❤
Thank you 🙏
राम्रो प्रस्तुति
Thank you for your support
असाध्यै मिठो कारी
Thank you for your good comments 🙏🙏😍😍
Congratulations 🎉
Thank you 🙏
Good
Thank you for your support dai ♥️