Это видео недоступно.
Сожалеем об этом.

Kirati Folk Tales - Stories Of Sumnima Paruhang | किराती दन्त्य कथा - सुम्निमा पारुहाँङ

Поделиться
HTML-код
  • Опубликовано: 2 май 2022
  • Nepali Katha Title: Kirati Folk Tales - Stories Of Sumnima Paruhang | किराती दन्त्य कथा - सुम्निमा पारुहाँङ
    The use of the images in the video is for educational purposes. I post videos of various folk tales collected from various parts of Nepal. The Images used in the video are from google image, Bing Search Engine, and stock-free images. The use of the images is for educational purposes. The background music used in the video is copyright-free.
    Tags:
    #nepalikatha #kirati #kiratifolktales
    Hope you enjoy the story.
    Please give your valuable Comment.
    -Jamin Rai

Комментарии • 152

  • @ramkajirai2963
    @ramkajirai2963 4 месяца назад +3

    यो कथालाई पर्दामा उतार्न पाए कति राम्रो हुन्थो सम्भब त छ नि 🙏🙏🙏🙏🙏

  • @sujatarai8500
    @sujatarai8500 Год назад +19

    म पारो पारूहाङ र सुम्निमा कथा अझैं सुनि चहान्छु म राई हो म के पनि जान्दिन मेरो छोरा छोरी लाई सुकाउनु पछ॔

    • @NepaliKatha
      @NepaliKatha  Год назад +1

      dhanyebaad. Kirati katha haru ko play list cha sunnuhola. yesai chanel ma mailey playlist banako chu.

    • @sabinlimbu4395
      @sabinlimbu4395 Год назад +2

      सेवा सेङम्मुना , सेवाराे जय किराँती , पारु हाङ , सुङम्निमा , कथा , ईतिहास अमर रहाेस

  • @gorkhaman3785
    @gorkhaman3785 Год назад +6

    धेरै राम्रो
    जय किरॉत !
    नेपाली हरु सबै किरॉती हरु नै हुन् ।

  • @yamanrai5682
    @yamanrai5682 Год назад +9

    सेवा सेमुना जय किराँत✊✊

  • @nirparajrai7015
    @nirparajrai7015 5 месяцев назад +4

    सेवा

  • @rajanpudasaini4830
    @rajanpudasaini4830 10 месяцев назад +7

    आफ्नो यस्तो माहान धमॅ संस्कार संस्कृति माथी आस्था बिस्वाश भरोसा समरक्षण गनॅु हामी सबैको दाहित्व हो हामी ले आफ्नो धमॅ संस्कृतिको रक्षा गरेम भने मात्र धमॅले पनि हाम्रो रक्षा गछॅ सम्बृदि हुन्छ तर हिज आज आफ्नो कुल धमॅ संस्कार संस्कृति त्यागेर लोभ लाचमा परेका पराईले केहि दियर उनिहरुको स्वाथॅ पुरागराउन मतियार बनायका हरुको आकॅषण मा परेर पराई धमॅ अगाल्न पुगेका हरुको लहै लहैमा नपरी आफ्ना पिता पुखॅाहरुले आस्था बिश्वाश गरेर मनि आयको धमॅलेनै हामी सबैको रक्षा गछॅ साधारण मान्छे लाई त वास्ता नगरे हेला गरेम भने त्यो साधारण मान्छे ले पनि हामी लाई तेस्तै गछॅ जस्तो उस्लाई हामीले गरेका थियम धमॅ पनि तेस्तै हो आफ्नो कुल धमॅ माथी बिस्वाश आस्था राखुम आफ्नै धमॅ ले हाम्रो रक्षा गछॅ न कि पराई धमॅ ले कदापी रक्षा गॅदैन

    • @abhinandantamang9799
      @abhinandantamang9799 2 месяца назад

      सृष्टिकाे सुनाैलाे दृष्य, सृष्टि कर्ताले युगाैं -युगाैं सम्माअजर र अमर रहने सुन्दा पनि आफै त्याे त्रेता युगमा पुगेकाे अनुमान गर्न मन लाग्ने तृष्णना छाडेका छन् अनि अहिलेकाे कलिकाे मान्छे भने रिति न रिवाजकाे पछि लागेर खुब विदेशी भई टाेपल्छ । अरूले भनाेस कि नभनाेस आफै ब्रिटिस हुन्छ छाडा जति।

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 5 месяцев назад +4

    SUMNIMA AND PARUHANG BLESS MAYOR HARKA SAMPANG RAI TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD

  • @ramilaadhikari6002
    @ramilaadhikari6002 2 года назад +13

    Wow nepali katha 😊😊 kati ramro😍

  • @jasarajrai6161
    @jasarajrai6161 Год назад +7

    जय किराँत ✊
    जय नेपाल ✊

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 2 месяца назад +1

    संसारको राम्री त्यो हो जस्ले आफ्नो अस्तित्व भाषा सस्कृति बचाएर भाबि सन्तान लाई छोडेर जान्छ उ संधै बाचिरहन्छ! भाषा सस्कृति हराए मान्छे हरौउछ सो हामीले बचै राख्नु पर्छ!!

  • @SandeshKushwaha-tl2fd
    @SandeshKushwaha-tl2fd 6 дней назад +2

    राई लिम्बू किराँत होइनन्, तर सिचुवानबाट आएका शरणार्थी हुन् राई र लिम्बू समुदायको इतिहास नेपालको पुरानो संस्कृति र परम्परासँग जोडिएको भनाइ लामो समयदेखि चलिआएको छ। तर गहिरो अनुसन्धानले देखाउँछ कि राई र लिम्बूहरू किराँत जाति होइनन्, तर सिचुवान, चीनबाट आएका शरणार्थी हुन्। उनीहरूको नेपालमा आगमनले नेपालको राजनीतिक र सामाजिक संरचनामा गहिरो असर पार्‍यो, जसले सेन राजाको हत्या र दनुवार जातिलाई जंगलमा खेद्नुको कारण बनायो। सिचुवानबाट पलायन राई र लिम्बूहरूको उत्पत्ति सिचुवान, चीनबाट भएको मानिन्छ। १६औं शताब्दीमा मिंग वंशले सिचुवानलाई आक्रमण गर्दा यी समुदायहरू आफ्नो जीवन बचाउन दक्षिणतिर भाग्न बाध्य भए। उनीहरू नेपालको पूर्वी क्षेत्रमा आएर बसे। उनीहरू यस क्षेत्रका मूलवासी थिएनन्, तर आफ्नो संख्यात्मक र सैनिक शक्तिको कारणले उनीहरूले यस क्षेत्रमा प्रभुत्व जमाउन सफल भए। यस क्षेत्रका मूल किराँत जातिहरू पहिले नै अन्यत्र गइसकेका वा अन्य समुदायमा समाहित भइसकेका थिए, जसले नयाँ आउनेहरूलाई आफ्नो भूमि दाबी गर्न अवसर प्रदान गर्‍यो। सेन राज्यको पतन नेपालको इतिहासमा सेन राज्यको पतन एक महत्वपूर्ण घटना हो। सेन राजाहरू, जो विजयपुरबाट पूर्वी नेपालमा शासन गर्थे, शक्तिशाली शासकहरू थिए जसले विशाल क्षेत्रको नियन्त्रणमा राखेका थिए। तर, राई लिम्बूहरूको आगमन, सिङ्गापुर राज्यको समर्थनमा, यस राजवंशको दुःखद अन्त्यको कारण बन्यो। राई लिम्बूहरूले छलकपट र सैनिक शक्तिको प्रयोग गर्दै सेन राजाहरूको हत्या गरे र राज्यलाई ध्वस्त बनाए। यो विश्वासघातले नेपालको इतिहासमा कालो अध्यायको सुरुवात गर्‍यो, जहाँ सेन राज्यको शक्ति र गौरव खण्डित भयो। "राई" उपाधिको चोरी दनुवार जाति, जो यस क्षेत्रका मूलवासी थिए, खास समाजका उच्च सदस्यहरू थिए। उनीहरूलाई सम्मान गरिन्थ्यो र "राई" उपाधि दिइन्थ्यो, जुन उनीहरूको प्रतिष्ठा र योगदानको प्रतीक थियो। तर, सेन राज्यको पतनपछि, राई लिम्बूहरूले यो उपाधि अपनाउन थाले, जसले यो उपाधि दनुवार समुदायबाट चोरेको थियो। यस पहिचान चोरीले राई लिम्बूहरूलाई यस क्षेत्रमा सामाजिक र राजनीतिक शक्ति प्राप्त गर्न मद्दत गर्‍यो, जबकि दनुवारहरू समाजको किनारामा धकेलिन पुगे। दनुवार जातिको विस्थापन राई लिम्बूहरूको अधिग्रहणपछि दनुवार जातिको स्थितिमा व्यापक परिवर्तन आयो। पहिले सम्मानित र प्रभावशाली समूह, दनुवारहरूलाई उनीहरूको मातृभूमिबाट खेदियो र जंगलमा भाग्न बाध्य गरियो। उनीहरूको विस्थापनले उनीहरूको भूमि, संस्कृति, र पहिचानको क्षय गर्‍यो। जब राई लिम्बूहरूले यस क्षेत्रमा आफ्नो नियन्त्रण स्थिर गरे, दनुवारहरूले जंगलको कठोर परिस्थितिमा बाँच्न संघर्ष गरे, उनीहरूको इतिहास र विरासत विस्तारै हराउँदै गयो।

    • @NepaliKatha
      @NepaliKatha  5 дней назад

      tapaiko bichar ko lagi dhanyebaad. huna sakcha. tathye ra sahi tatheye ley pusti garna sakcha. Ma chai yo janakari parti anvigye chu. thank you for the comment.

  • @keshavthapa3441
    @keshavthapa3441 7 месяцев назад +5

    Harka sangpang rai sir ko aviyan Sunnima Ra paruhang ko Pratima banaune kura aja RUclipsma dekhe.. aja samma thaha thena yo history Malai... Ajhai bujna padna chahanxu mo Sunnima Ra paruhang ko story

  • @realpersonbinay
    @realpersonbinay 8 месяцев назад +3

    🙏🏻 साह्रै चाखलाग्दो ऐतिहासिक कथा हो यो मैले आफ्नो बजेको मुखबाट सुनेको थे, कथा चेय योई हो तर कुकुर र भालु को बारेमा चय थाहा थिएन🌷। ........ 🔱🔱

  • @renukatamang7820
    @renukatamang7820 7 месяцев назад +2

    dheraii ramro katha haru sunaunu vyeko ma dhannebad0

  • @user-qg3qn4mx9e
    @user-qg3qn4mx9e 7 месяцев назад +2

    हामी किराँती को एक सुन्दर ❤❤❤❤कति मिठो राम्रो

  • @gitarai7528
    @gitarai7528 4 месяца назад +1

    जै किरात✊✊

  • @NarandraRai-n3m
    @NarandraRai-n3m 16 дней назад

    सेवा सेम्न्मुन हैवा

  • @sumnimarai8343
    @sumnimarai8343 2 года назад +5

    Wow

    • @NepaliKatha
      @NepaliKatha  2 года назад

      Thank You for the comment. Please subscribe for more videos.

  • @SampurnaRai-nh3vu
    @SampurnaRai-nh3vu 10 месяцев назад +1

    Aaha manei aananda vayo lok katha sunera 💖💖💖

  • @rammayarai9838
    @rammayarai9838 Год назад +3

    जय किराँत जय नेपाल ❤❤❤❤❤❤❤

  • @user-qk6xn5cb9f
    @user-qk6xn5cb9f Год назад +2

    Jay Sungniema Jay Paruhang

  • @user-eb3io4wi5t
    @user-eb3io4wi5t 6 месяцев назад +1

    🙏🙏🙏🙏🙏👏👏👏i,m kirat historical society story always respect

  • @junuraee2008
    @junuraee2008 Год назад +2

    Wow so nice katha sarai man paryeu

  • @sammanrai5925
    @sammanrai5925 Год назад +4

    dherai ramro very informative thank
    you so much

  • @gopalrai4303
    @gopalrai4303 2 месяца назад

    अती सुन्दर कीरती कथा पारु र सुम्नीमा को सनता सुन्दा मनै देखी सुनुम सुनुम लाग छ,मनै देखी सलम्छ, सेवा सेवाराे सेमुनाहजुर लाई छ,🎉🎉🎉❤❤❤❤❤🎉😂😂😂

  • @rambdrdangi5752
    @rambdrdangi5752 13 дней назад

    Hami sabai nepali ho sabai dharma saskriti samman garn Parxa

  • @padmalallrai
    @padmalallrai Год назад +1

    Aati nai bes lagyo . Dhanyavad .

  • @sanillimbu1882
    @sanillimbu1882 2 года назад +8

    सेवारो🙏🙏🙏🙏

    • @NepaliKatha
      @NepaliKatha  2 года назад +2

      🙏🏼🙏🏼 Sewa. 🙏🏼🙏🏼

  • @shantimagar7297
    @shantimagar7297 Год назад +2

    हौवा

  • @chamlingrai2587
    @chamlingrai2587 2 месяца назад

    म पनि राई हो तर भासा लगायत संस्कृति केही थाहा छैन जान्नु सिक्नु एकदमै इच्छा चाहना छ सुम्निमाहाङ पारुहाङ को आशिर्वाद ले छिटै सिक्ने शक्ति मिलोस्।🙏

  • @Babu_Raja_Moto_Vlog
    @Babu_Raja_Moto_Vlog 7 месяцев назад +1

    Sarai ramro katha

  • @frifri5858
    @frifri5858 7 месяцев назад +1

    Jai kirat

  • @MankumariRai-ml5or
    @MankumariRai-ml5or 9 месяцев назад +1

    Hamro saskirti dharma Rai kirati sumnigma paruhanig jexa Tey satey halhakikatle Batai raheko cha jastai dumi rai mankumari ko katha just Mero bichar dharan seasoning gamildow juldow sewsimuna sabai raikirati harulai r

  • @sumanrai4005
    @sumanrai4005 Год назад +1

    Jay kirat jay des

  • @VivoY-jz4je
    @VivoY-jz4je 7 месяцев назад +2

    Music भएन है येस्तो टाइट कथा चाहिँ किरातीहरुको music chahi yesto

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 Год назад +1

    Mitho katha.jay kirat😍😍👍️👍️

  • @realpersonbinay
    @realpersonbinay 8 месяцев назад +1

    🙏🏻सेवारो मान्यवार! राई र लिम्बु माझ के फरक छ
    कथाद्वार केही जान्न पाइन्थियो की भन्ने आशा सचेकोछु है! जय किरात 🔱

  • @tulsirai3401
    @tulsirai3401 2 года назад +2

    सारै राम्रो लाग्यो मलाई त।

    • @NepaliKatha
      @NepaliKatha  2 года назад

      tapaiko comment ko lagi dhnyebaad

  • @molim4094
    @molim4094 4 месяца назад

    एकदमै राम्रो सहि सत्य ईतिहासिक कथा सुनाउनुभयो धन्यवाद सलाम सेवारो

    • @NepaliKatha
      @NepaliKatha  4 месяца назад

      Comment ko lagi dhnayebaad

  • @user-ws9cl3wo2d
    @user-ws9cl3wo2d 2 года назад +4

    ❤️❤️❤️❤️

  • @sabitamagar4397
    @sabitamagar4397 Год назад +2

    🙏

  • @ghanista.Kirati.sunuwar
    @ghanista.Kirati.sunuwar Год назад +1

    नाम्सेवल सेउ 😊 सेवारो

  • @user-ig2mu2ls7r
    @user-ig2mu2ls7r 6 месяцев назад +1

    Various naise

  • @diltamang5945
    @diltamang5945 Год назад +1

    Dherai ramro

  • @kumarrai8596
    @kumarrai8596 7 месяцев назад +1

    Jai kirat❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @parbatirai5174
    @parbatirai5174 6 месяцев назад +1

    राम्ो लाग्यो

  • @thampuhangrai2558
    @thampuhangrai2558 Год назад +1

    जय किरात

  • @nakulrai2777
    @nakulrai2777 10 месяцев назад +1

    Jay kirati

  • @samayson3938
    @samayson3938 Год назад +1

    जय किराँत🙏👌👍️

  • @jeebanpariyar1852
    @jeebanpariyar1852 Год назад +1

    सत्य घटना हाेईनर

  • @aayushchamlingrai2
    @aayushchamlingrai2 Год назад +1

    Proud ❤ Kirat

  • @rosani2523
    @rosani2523 6 месяцев назад +1

    ❤❤

  • @abishekthapa8083
    @abishekthapa8083 Месяц назад

    Nice❤

  • @jagadhanrai
    @jagadhanrai 7 месяцев назад +1

    नारी हमाको कुरा नरालोक हुन मर्नाथाले पछि मर्ते लोक भयो

  • @milanlimboo6417
    @milanlimboo6417 2 года назад +5

    👍👍👍👍👍👍👍

    • @NepaliKatha
      @NepaliKatha  2 года назад +1

      Thank You please share the video and subscribe for more video. I am posting Kirati Folk Tales Every Evening 7:00 PM according to Nepali time.

  • @silashrai9588
    @silashrai9588 Год назад +1

    Sewa 🙏🙏

  • @aakashrai6587
    @aakashrai6587 Год назад +2

    Sewa syamuna🙏🙏🙏

  • @user-ut5yv5sy5y
    @user-ut5yv5sy5y 8 месяцев назад +2

    Atiramra.ctarais😂❤😊Ani.dhacapani.raisa.jai.has

  • @komallimbu8685
    @komallimbu8685 5 месяцев назад

    sewaro 🙏 akdam manparyo yo katha 👍👍

    • @NepaliKatha
      @NepaliKatha  4 месяца назад

      Comment ko lagi dhnayebaad

  • @dipalimbu2816
    @dipalimbu2816 6 месяцев назад +1

    Nice ❤

  • @dajuvailaigoodnightwowreyi5840
    @dajuvailaigoodnightwowreyi5840 5 месяцев назад +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌

  • @dilmayalimbu2791
    @dilmayalimbu2791 2 года назад +3

    एक्दम चाख लाग्दो कथा

    • @NepaliKatha
      @NepaliKatha  2 года назад

      tapaiko comment ko lagi dhnyebaad

  • @sukhangmasubba9009
    @sukhangmasubba9009 8 месяцев назад +1

    Sewaro 🙏🙏🙏🌹🌹🌹❤❤

  • @user-cq8ju8wd8d
    @user-cq8ju8wd8d 4 месяца назад

    🙏🙏🙏🙏❤️❤️❤️❤️💕💕💕

  • @Binayo7194
    @Binayo7194 8 месяцев назад +1

    Paruhang sumnima Rai ko ho ki limbuko khasma ki sabai kiratiko ho

  • @rasdhanrai
    @rasdhanrai Год назад +1

    Thank you for information !

    • @NepaliKatha
      @NepaliKatha  Год назад

      namaskar. dhanyebaad comment ko lagi.

  • @Mumche_Rai
    @Mumche_Rai 4 месяца назад

    यो खासमा लोक कथा होइन किराँती कुलमा अहिले पनि गाइने मुक्डुम हो ।

    • @NepaliKatha
      @NepaliKatha  4 месяца назад

      sujhab ko lagi dhanyebaad.

  • @nialiam2946
    @nialiam2946 Год назад +2

    KATHAA KO LAAGI DHERAI DHERAI KHUSI LAAGYO FROM JAPAN TOKYO 🎎🎎🎎🎈🎀🎁

  • @luhan9747
    @luhan9747 Год назад +1

    Nikai ramro xa

  • @sambirrai3347
    @sambirrai3347 4 месяца назад

    Saroi ramro lagyo katha

    • @NepaliKatha
      @NepaliKatha  4 месяца назад

      Comment ko lagi dhnayebaad

  • @sanjayarai9567
    @sanjayarai9567 Год назад +1

    यो दन्ते कथा होइन सत्य कथा हो

    • @NepaliKatha
      @NepaliKatha  Год назад

      कमेन्टको लागि धन्यबाद ।

  • @Shortsgallery2715
    @Shortsgallery2715 11 месяцев назад +1

    Sewaro iam singak limbu from jhapa

  • @purbelipujanrai
    @purbelipujanrai 2 года назад +2

    Sumnima paruhang yatartha honi hainara dante katha vannu namilne thiyoki dante vaney paxita kalpanik huna auexa hainara

    • @NepaliKatha
      @NepaliKatha  2 года назад +1

      Sewa. Imansing chemjong jiu ley Dantye Katha nai pryog garnu vayeko cha. Tapailey vanna khojnu vayeko "Mithak" Sabda hola. Likhit thos praman navayeko tara teska abasesh wa sandharva sthan ahiley pani raheko, thos praman navayeko aitihasik katha lai Mithak vanna sakinxa.

  • @ShaktiTelecom
    @ShaktiTelecom Год назад +1

    Ramro lagiyo

  • @user-kq8vg6mi6v
    @user-kq8vg6mi6v 8 месяцев назад +1

    Histiru all pustak dedeu he bagawan

  • @purnimalawati7871
    @purnimalawati7871 Год назад +1

    Sewaro🙏🙏🙏🙏🙏

  • @user-tq7lq5wx4v
    @user-tq7lq5wx4v 4 месяца назад

    Ok

    • @NepaliKatha
      @NepaliKatha  4 месяца назад

      Comment ko lagi dhnayebaad

  • @mayarai4399
    @mayarai4399 Год назад +1

    Wow ❤🎉🎉🎉❤❤❤

  • @nayanrai2471
    @nayanrai2471 2 года назад +3

    Yo katha sarae ramaulo cha ..

    • @NepaliKatha
      @NepaliKatha  2 года назад

      dhanyebaad maa paraidinuvyekoma.

  • @sanamloktam305
    @sanamloktam305 2 года назад +3

  • @ijrentertainment9141
    @ijrentertainment9141 Год назад +1

    राम्रो लग्यो कथा🙏🙏🙏🙏

    • @NepaliKatha
      @NepaliKatha  Год назад

      comment ko lagi tapailai dherai dherai dhanyebaad.

  • @ganeshrai303rai4
    @ganeshrai303rai4 Год назад +1

    Aati khannu

    • @NepaliKatha
      @NepaliKatha  Год назад

      कमेन्टको लागि धन्यबाद ।

  • @pawanrai9280
    @pawanrai9280 11 месяцев назад +3

    🙏❤️❤️🙏

  • @raut9292
    @raut9292 Год назад +1

    💝💝💝

  • @ChandikaRai-jc1rx
    @ChandikaRai-jc1rx 25 дней назад

    Kohi hunuhunxa rumdali rai❤❤❤

    • @NepaliKatha
      @NepaliKatha  20 дней назад

      sewa. comment ko lagi dhanyebaad.

  • @amritrai4157
    @amritrai4157 Год назад +1

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @KushalPoudel-te2ik
    @KushalPoudel-te2ik Год назад +1

    अनि माहिलो छोरा मान्छे बाट चै कसरी किरात को बिस्तार भयो जानकारी चाहियो

  • @user-gh8xf6yj1n
    @user-gh8xf6yj1n 4 месяца назад

    Kathak sunna ramrokuraho tar kathak vandapani aktako khacho xa kiratiharulai

    • @NepaliKatha
      @NepaliKatha  4 месяца назад

      Comment ko lagi dhnayebaad

  • @chaubisecreationtv4321
    @chaubisecreationtv4321 Год назад +1

    🙏👌👌👌👌

  • @sajinalama104
    @sajinalama104 Год назад +1

    Wow❣️❤️❤️🥀🌼🌺

  • @HUNTERVLOG1994
    @HUNTERVLOG1994 10 месяцев назад +1

    के यो सत्यमा आधारित कथा हो र?

  • @manbahadurrai1951
    @manbahadurrai1951 10 месяцев назад +1

    कुन शताब्दि तिर को कथा हो यो? जान्नु जरूरी छ।

  • @nayanrai2471
    @nayanrai2471 2 года назад +2

    Ani feri manisko bibaha kosang vayo khae..

    • @NepaliKatha
      @NepaliKatha  2 года назад

      sewa. dhanyebaad tapaiko comment ko lagi. mailey thaap katha sankaln vaye lyauneychu.

  • @amjansampang5930
    @amjansampang5930 5 месяцев назад

    Ma behi pachi Sampang rai hu . Malie Ghar mai chula kul ko daily puja garne bhidi kasalie thaha cha ya vdo haru cha bhane pls guide me

  • @nandikarai7903
    @nandikarai7903 Год назад +1

    Wowo hajr goods 😘😘😘🙏🙏🙏🙏🇳🇵🇳🇵👈️

  • @detchagwraswargiary3622
    @detchagwraswargiary3622 11 месяцев назад +1

    Humne aj mera surname ka matlab malum huwa kochar matlab pln area kochari ka matalab pln area me rahne wala log shah raja ne rakshi pilake dhokhe che raijyko harak liya tha

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 Год назад +1

    Summima ra lahangdagna Audaiho

  • @PtikaRai
    @PtikaRai Месяц назад

    77 gellamai uuthaam yekham😅😊

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 Год назад +1

    पारुहा्डसुंनिमाहलेसिगुफातल्लोरमाथलोगुफामारहिघुमथेडुलथेरेइनेबाटकिरातकोउ्तपतिबंसहुन

    • @NepaliKatha
      @NepaliKatha  Год назад

      dhanyebaad comment ko lagi. ali nabujiyeko ma bachan garina. sory.

  • @pirtharai3578
    @pirtharai3578 Год назад +1

    ramru