यति मिठो सारंगी बजाएर सबैलाई रुवाए यी युवाले, भन्छन - जापानको प्रोसेसमा लाखौ फसाए | Hemanta Kancha |
HTML-код
- Опубликовано: 18 окт 2024
- यति मिठो सारंगी बजाएर अन्तरबार्तामै भाबुक बनाए यी युवाले, नरुनु होला यो भिडियो हेरेर, यति मिठो सारंगी बजाएर सबैलाई रुवाए यी युवाले, भन्छन - जापानको प्रोसेसमा लाखौ फसाए
#hemantakancharasailysarangi #nepaliinterview
#hemantakancharasailiinterview
अब अर्को अन्तरबार्ता कसको लिदा ठिक होला ? कमेन्ट गर्नुस तपाइको बिचार
Note - यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ । या कल गर्न सक्नुहुन्छ - 9817474763
हाम्रो च्यानेलमा भएका भिडियोलाइ तपाइले समाचार बनाएर तपाइको आफ्नै वेबसाइटमा सेयर गर्न सक्नुहुन्छ / धन्यवाद
Embedding and Sharing to a website is allowed.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
सम्पर्क फेसबुक आइडी - www.facebook.c...
Follow, Add and Message Him on facebook [sawbeein chhetri] = www.facebook.c...
Mobile - 9817474763/Sawbeein chhetri
धन्यवाद सम्पूर्ण आदरणीय मन हरुमा
हाम्रो म्याग्देली चिउरिबोत्का हेमन्त सर्लाइ धेरै धेरै धन्देबाद
Ramro supor
धेरै मीठो सारङ्गी बजाउनुहुन्छ है दाजु तपाइले ,मलाइ त यति धेरै मन पर्छ सारङ्गी को धुन मैले पनि बजाउन सिक्न पाए म फुर्सद मा मोबाइल चलाउन भन्दा तेहि बजाउदै बिताउथे कसरी होला सिक्ने ?
u r great man for old Nepali folk song तपाईं गित संगीत कै लागि जन्मेको हो !!
Adarniya Hemanta kanchha Rasaily hjrlai hardik naman. daju hjrko prativako kunai bayan gari sadhya xina mano mohit banaunu hunxa. I am huge fan of you dai..malai pani sarangi sikna dherai ixyaa xa dai hjrle RUclips batai milxa vane first step dekhi video kasari bajaune vanera video banayera halnus na plz.
हेमन्त दाईको सारै मन छुने सारङ्गी धुन अझै राम्रो गर्नुहोला। शुभकामना
hajur bhagya ji sahi kuro
सारै सालिन स्वभावको सारङ्गी बादक श्री हेमन्त कान्छा ज्यु प्रती नमन। जय सारङ्गी।
हामी नेपाली युवा ले यस्तै राम्रो गर्नु पर्छ सफलताको सुबकमन
धेरै मिठो सारङगि बजाउनु भयो हजुर्को पर्तेक पाइलाले सफल्ताको सिखर चुमोस
हो मोठो धुन
बधाई छ हेमन्त सर!
सारंगी को धुन कति मिठो हेमन्ता दाइले बजायको
Wow 101% wonderful awaj pragati le shikhar chumos sagarmathako hardik mangalmaya shuvakamana xa🌷👋🌷👋🌷👋🌷🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋
अति मिठो छ धुन बिदेस बसेर पनि मन सान्त पार्न पाइएको छ धन्नेबात कान्छ
आहा अत्यन्तै मनै रुवाउने सारङ्गी धुन सलाम छ हेमन्त दाजु लाई अझ धेरै उन्नति प्रगति गर्दै जानू होला बेस्ट अफ लक ल।।।
सुभकामना दाई अझै अगाडि बढ्दै जानु
भाग्यमानी......यो गीत अति राम्रोसँग गाउनु भएको छ !! प्रतिभ वान हेमन्त भाई को जस्तो गज्जब को कला कमैलाइ मिल्दछ! उज्ज्वल भविष्य को हार्दिक शुभकामना छ!!
राम्रो छ सर हजुर को कला मनै छुयो
हेमन्त सर हजुरकाे सारङ्गीकाे धुन मलाई साह्रै मन पर्छ । मलाई व्यवसायीक भन्दा पनि व्यक्तिगत मेराे ईच्छा पूर्ति गर्न मन लागेकाे छ ।सारङ्गीकाे धुनमा मलाई रमाउन एकदमै मजा लाग्छ। हुनत हजुरलाई नठाटी भन्दा म नेपाल सरकारकाे शाखा अधिकृत हाे । हजुरकाे गितहरूमा मैले टिकटक पनि गरेकाे छु । एकपटक हजुर सँग कन्ट्याक गरेर सारङ्गी सिक्ने मेराे ठूलाे ईच्छा छ ।
Good luck sir
हेमन्त भाइको सारङी को धुन अति नै मिठो
Dhandyabad sar hjr ki timlai. all the best
I'm fan of you Hemanta sir.hajur ko sadhai pragati hos shubha kamana xa.
हाम्रो रसाइली जि को धुन सरै मन छुन्छ है
धुनलृे रुवनेछ
अतिनै उत्कृष्ट ,,,
अति मिठो सारङ्गी धुन बधाई छ अझै सफलता मिल्दै जावस दाइ!!!
दामी छ धुन मन छुनी रहिछ
Boli pani kati mitho kati santa kati saral kati anusasit daju hajur wowwwww bayan garera sadhya chaina ni hajur
हेमन्त कान्छ दाइको सार्ङ्गी राम्रो बजाउनु हुन्छ स्वर पनि मिठो छ
एक दमै राम्रो सारागी को धुन अनि मिठो सोर मेरो सारै नै मन छोयो
धन्यवाद रसाइली कान्छा मीठो छ धुन
Dherai ramro lagyo Hemanta vaiko Utorotar pragatiko kaamanaa....
हेमन्त काे साेर पनि मिठाे गित पनि राम्रो सबै ठिक छ
वा कति मिठो स्वर हजुर को मनै छौयो
धेरै राम्रो दादा मन छुन्छ हजुर ले सारङी बजाउदा त सारै राम्रो बजाउनु हुन्छ झन अहिले त माहान काम गर्नु भको छ कि यक दुखी बाबुराम दादा जस्तो दुखी लाइ ठुलो सपोट सयोग गर्नु भको छ धन्यवाद सधै सफल रहोस दादा हजुर को जिन्दगी
सारै राम्रो छ धुन सोर
salute छ ती हात हरु लाई यति मीठो साराङी को धुन निकाल्नु हुन्छ वहाँ को प्रतिभा लाई ।
वाउ कति मीठो सारङ्गी बजाउनु भएको साथै गित र स्वर पनि सुनम सुनम लागिरहु जस्तो।
Wow धेरै राम्राे लाग्यो
हेमन्त सर धेरै राम्रो र राम्रोसँग
अाहा कति रमाइलो सारङ्गि दाइले
एक अद्भुत कलाकार 🙏 अझै प्रगतिको शुभकामना।
धेरै राम्रो , साराङ्गी बजाएको शुन्दा कति अान्नद लाग्छ ,
भाग्यमानी तिमि हौ ए सानू, जसलाई मया धेरैले गरेको 😍
लास्तै मिथो गित छ यो काचो सुन्तला यो धेरै चर्चामा आयो गाउघर मा बुधोबालो देखि सबै सब्सैले गुनगुनाउने गित हो दामी छ दाजु नतिपे कुन चाल
राम्रो लाग्यो।साङ्गितिक क्षेत्रको उदियमान नक्षेत्र हेमन्त कान्छा रसाइली ।
Babal xa song
अाँहा कति मीठो मीठो सार्ङगी को धुन साथ साथै अतिनै मीठो स्वर पनि
वाव शुभ कामना भाईलाई
एकदमै राम्रो लाग्यो।
एक दमै राम्रो कला छ है
आहा कति मिठो धुन सारगिं को दाई को आवज झनै मिठास छ
Very nice sarangi badak lai Dherai badhai xa best of luck bro
धेरै राम्रो कला छ दाजु को
धेरै राम्रो सारंगी धुन
Sarai mitho lagyo dhun ta
Aaha
साह्रै मीठो धुन।
Best up luck keep it up hemanta g
सारै मिठो स्वर मिठो धून
Sarai man parxa daiko sarangi bajayeko hamro myagdi MA pni hunuhunxa ramro kalakar
धेरै राम्रो बजाउनु भछ मलाइ मन परेयो
Dherai ramro lagyo . Ati sundar.
अति राम्रो प्रतिभा भएको हेमन्त रसाइलीको स्वर अतिनै मन पर्यो
Best dhun
Bahut ramro gayan Badal ani boli Pani mitho sabhya Pani rahechha yasari nai agadi badhi rahanu hola
Wow so beautiful sarngi dhoon
sachikai man xoyo kati ramro sor baball x all the best dherai ramro x
राम्रो छ भाई
Ramro x mahindra ji hajur ko interview leune saile ani sarangi dai sarii mitho dhun
dherai ramro sarangi bajaunu bhayo bhai le sathai geet ramro gaunu hundo rahechhan
Good
अति सुन्दर
असाध्यै राम्रो लाग्यो
😍😍👍️👍️All rite nice sarangi dhoon
हेमन्त सर मेरै ठाउको रैछ्न खुसी लागियो धौलागिरी अञ्चल म्याग्दी जिल्ला ओखर्बोत 😍😍😍❤️❤️❤️😘😘🙏👈️
राम्रो छ
अति मीठो सोर छ सार्ङ्गी धुन को अनि उति नै मीठो गित।
Hemanta kanxa best actor
दाइ सलाम छ
Hemanta Kanchha Rasaili Bhai Lai Antar Aatma Dekhi Samman Gardai Thank You So Much All The Best Of Luck ! Mero Favourite Baja Sarangee Panche Baja Ho ! Hemanta Kanchha Rasaili Bhai Ko Swor Mithho Surilo Chha ! Lok Dohori Sangeet Premi Darshak Shrota Hemanta Kanchha Rasaili Bhai Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sabai Kalakaar Haru Lai Maya Garne Typical Nepali Lok Geet Sangeet Lai Mann Paraune Maya Garne Sadhu Ram Khadka 9841574473 Jaya Typical Geet Jaya Sangeet Jaya All Artists ! Myagdi Ko Shaan Myagdi Ko Sarangee Player Hemanta Kanchha Rasaili Bhai Allways Nepali Great Star Artist ! Typical Nepali Lok Geet Sangeet Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
Wowww ekdamai RamRo कला💖💕❤💕💖 keep it up Dajai
अति नै मिठो
dherai mitho
Dherai ramro bajaunh hunchh
very nice sarangi dhun
दामि छ
Vai ko sarangi dhun sarae ramro lagcha.
great sarangi ko dhun
धेरै राम्रो धेरै राम्रो
How nice
सारै मीठो ।हाम्रो म्याग्दीको भाइ
Dherai ramro bajaunu hunxa dada le
derae.ramro.xa.saphaltako.subhakamana
Dherai ramro xa vai ajhai pargati hos vai
सारै मन पर्छ मलाइ सारङ्गी को धुन
Wowowoq
Nice s
Wow so nice
हाम्रो म्याग्दी जिल्लामा जन्मनु भएको हेमन्त रसाइली गाइने साराङ्गी राम्रो बजाउनु हुदो रहेछ्न मिठो गाउनु हुदो रहेछन हजुर लाई धेरै धन्यवाद ओखोर बोटे भाइ
Ramro chha agadi badhnu.
amezing talent Hemanta kanchha rasaili keep it up
मन परे शेयर गर्दिनुस न है
पात मिचेर औषधि बनाइन्थ्यो - लुतो आम्तो खोयाले कनाइन्थ्यो - आज ती बालापन काहा गय - ठूलो भासी के बन्छस भन्थ्योउ आमा प्रदेसी पो भय ruclips.net/video/pteDnAUDWpI/видео.html
नारायण रायमाझीको" मलाई सम्झी नरोउ है आमा...... गित बजाएर राख्नु होला हेमन्त सर प्लिज
दामि छ है
Very Nice.
धेरै राम्रो छ
wow katimitho aaj vai wow katiramro sarnge vaja vai vai