हेमन्त कान्छाले सारंगी बजाउदा पत्रकारको आँशु थामिएन, धुरुक्कै रुवाए |Hemanta Kanchha Rasaily,Amrita|
HTML-код
- Опубликовано: 11 дек 2024
- हेमन्त कान्छाले सारंगी बजाउदा पत्रकारको आँशु थामिएन, धुरुक्कै रुवायो यति मिठो धुनले
#LakeSide_TV_Nepal
Host - Mahendra Bhandari
Guest - Hemanta Kanchha Rasaily and Amrita Nepali
Edit/Camera/Manager - Sawbeein Chhetri
Video Production and Making - LakeSide Production, Anamnagar Bhatbhateni, Near Bridge, Kathmandu
अब अर्को अन्तरबार्ता कसको लिदा ठिक होला ?
हाम्रो च्यानेलमा भएका भिडियोलाइ तपाइले समाचार बनाएर तपाइको वेबसाइटमा सेयर गर्न सक्नुहुन्छ
Embedding and Sharing to a website is allowed.
केहि काम परे फेसबुकमा म्यासेज गर्नुहोला =
/ sabin.chhetri.1276487
or contact us for video and News of Nepal - 9821586635
म सानो हुने बेला निकै सुने को गीत
आज सारङ्गी संग सुन पाउँदा धेरै खुसी लागो
पुराना याद हरू पनि आयो ।मलाई ।।
पहिला चलेको गित तर अहिले सुन्दा बिरह लाग्यो है र यो गित सुन्न्ने पनि अहिले कम मात्रै होला मान्छेहरु
हेमन्त भाईको आवाज अनि सारङ्गीमा कति दम छ भन्ने कुरा कसैले पनि अड्कल लगाउनै सकिन्न सलाम छ भाई हेमन्त ...अनि बहिनी अमृतालाई ...❤ ❤ ❤ ❤ 🙏 🙏 🙏 🙏
आज देखि म
हेमन्त कान्छा
र
अमृता बैनीको फ्यान बने
अति मिठो लय अनि सब्द संगीतमा सजियको
स्वर दुबै जानाको त्यतिकै राम्रो छ
नया बर्षा को सुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵
हेमन्त भाइ र अमृत बैनिको स्वोर सारै मिठो छ। यस्तो आवाज लाई दबिना दिनु हुन्न मिडिया कर्मी साथिहरुले साथ दिनु पर्यो। भाइ बैनी दुबैलाइ सफलताको सुभ कामना।
यो गित सम्झायर मलाई फेरि एकपटक सम्झेर रुनि गरायोैे
आहा अति मीठो सारङ्गी झन अति राम्रो मीठो 🙌👍️👏👏👏👌👌
यति राम्रो गायिका किन चर्चित छैनन अहिले को यो गित संगीत को माहोल भनेको अहिले भस्तचार जस्तै भएको छ ताइना तुइ को कलाकार मिडिया मा आए चर्चित बनाए यि दिदि को आवाज पनि खतरा रहिछ नि
Nice
Ekdam honi
Very nice rasaili Bhai baeni
अति नै भावुक अनि मार्मिक गित लाग्याे र अागामि दिनहरुकाे अग्रिम शुभकामना हेमन्त अनि अमृता नेपाली दुबैजनालाई
अम्रीता नेपाली ज्यु यो गित अति राम्रो छ झुट्टो माया चाहिदैन भने मलाई एकदम मन पर्छ्✍️✍️
Malaie yakadam man parxa
पहिले धेरै सुनेको गित हो हजुर मन पनि पर्थेयो पर्छ । पनि अनि धेरै राम्रो छ स्वर छ दिजुको आगामी दिनमा हजुरहरु दुबै जनाको आवाजमा गित सुन्ना चाहन्छु है ।
यो जोडी अब अगाडि बड्नु पर्छ धेरै चोटि सुनेको छु झुटु माया भन्न्नी गित तर गाहिका को हो भन्न्नी थाहा थिएन अजा थाहा भयो अमृता भहिनी को सोर एकदम सुरिलो अनि मिठो हेमन्त कान्छा भाइ लाई नि सलाम छ आउदो दिन मा हजुर दुबै यो जोडी ले धेरै धेरै दर्साक को मन जित्ने छ
एक्दुम सङ्ले राम्रो छ एसरी नै अगाडि बरदै जानु!!!
समधुर अनि मार्मिक गित लाग्यो।हेमन्त भाइ अनि बैनिलाई अझै आगमी दिनमा प्रगती को शुभकामना ।
एति बिउटी क्युट मान्छे गित झनै मीठो सोर गाउने किन यो भन्दा पहिला मिडियामा देखाएन त ?👌👍️👌👍️
Yati mitho swar xa amrita nepali ji tapai agaadi badhdai jaanu hola gaau ghar ko khallo samaaj le tapai lai agaadi badhna nadiya pani aba agaadi badhnu hola thank you so much
Good Didi ramro lagyo best of luck congratulations badhai xa
Hemanta Kanchha Rasaily Bhai Ra Amrita Nepali Sister Lai Samman Chha ! Hemanta Kanchha Rasaily Bhai Ra Amrita Nepali Sister Ko Amazing So Sweet Voice ! Hemanta Kanchha Rasaily Bhai Ra Amrita Nepali Sister Ko Ajjha Dherai Pragati Hos Unnati Hos Lok Saangitik Jiban Safal Banos Shuva Kamana ! Hemanta Kanchha Rasaily Bhai Ra Amrita Nepali Sister Lai Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Hemanta Kanchha Rasaily Bhai Ko Amrita Nepali Sister Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko Hero Popular Great Abbal Sarangee Player Hemanta Kanchha Rasaily Bhai Allways Nepali Shining Star Artist ! Baglung Ko Shaan Nepal Ko Shaan Baglung Ko Popular Great Sworki Dhani Singer Gayika Amrita Nepali Sister Allways Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players ! I LOVE SARANGEE ! Sabai Ko Jaya Hos !
मनै रुवाउने गित राम्राे छ दुबैलाई अझै सफलताको लाखौंलाख शुभकामना 🖐️🖐️🖐️🙏🙏🙏😍😍😍😍
यो गित ले बिग्तको याद आयो
जादुमय स्वरकोलागी धन्यबादछ दुबै जनालाइ🌹🌺🎧🎤
nice songs
Purana geet wapas hunxa Ki balla ramailo po vo aaha ni amrita sister li ma chinxu
धेरै राम्रो छ हजुर लाई ra दिदी amerita लाई
Mann xunay Sarangi ko Duhunn. Thank you Vai Hemanta.. Safalta ko Shuvakamana Amrita Sister
यो एतिमिठो गित को पहिलो एल्बम दिपक छेत्री र अमृता नेपाली ज्यु को शोरमा अतिनै मार्मिक गित त्यो बेलाको सारैनी मनछुने गर्थ्यो सुन्दा पनि हार्दिक मंगलमय शुभकामना छ
मनै। रुवाउने गित सुनाउनुभयो दुवै जना लाई हार्दिक हार्दिक बधाई छ साथै सफलता को शुभकामना छ ❤❤❤❤😢😢😢😢
जादु मय स्वर र सारङी, सलाम छ दुबैलाई
अत्यन्ताई राम्रो स्वर बधाई छ
धेरै राम्रो रहेछ । मेरो आखामा आस्ु नै आयो।
हम ण
म कतार देखी हेरीरहेछू धेरई राम्रो लाग्यो दुबई जनालाई धेरई धन्यबाद छ
यति राम्रो स्वोर भयको गायिका किन स्थान पाउनुहुन्न उहालाइ पनि मौका दिनुपर्यो 🌹🌹
Hajurko geet abasya sunne chhau herne chhau dherai ramro swor chha hajurko full soport garchhau
आदरणिय दिदि अम्रिता नेपाली पर्ति हार्दिक नमन हजुर सधै जिवन्त रहनुहुनेछ नेपाली सॅगित मा
यो गीत जति सुने पनि धेरै पटक सुन्न मन लाग्छ सरै राम्रो लाग्छ मलाई
धेरै धेरै धन्यवाद दुबै जनालाइ सफलताले शिखर चुमोस
असाध्यै मन पर्यो🤗❤️धन्यवाद गायकगायिकालाई🙏🙏
दुबै जनाको स्वर मिठो छ दुबैजनालाइ शुभकामना।।।
अत्यन्तै सुमधुर स्वरको धनि हुनुहुन्छ
अम्रीता नेपालिको अति जादुमय स्वर झुठो माया एलबम सबै नेपालिको मन छोएको गित हो ।अम्रीता नेपाली र हेमन्त रसाईलिलाई ईन्द्रेनिमा दोहोरी गित गाएको हेर्ने धोको छ ।
हेमन्तज्यू,र अम्रिताज्यूको,दोहोरी झुठोमाया चाहिंदैन भन्ने गीत अतीनै राम्रो र मार्मिक लाग्छ,तपाईहरु दुवैजना कलाकार लाई मेरो धेरै धेरै धन्यवाद छ।म तनहूं सुक्ला गंडकीबाट।
Aaha kti mitho sarngj ko dhun Ani hjur hru ko mitho aawaj Mero t mn chhoyo
दिदिको अावाज को म ठुलो सुभचिन्तक हो सारै मिठो सवर छ दिदी को धेरै धेरै शुभकामना
साच्चिकै कति मिठाे साेर अम्रिता दिदी काे अनि किन हजुर मिडियामा नअाकाे अब अाउनु पर्छ है
Haina ho kati mitho vocal ho dubai jana ko. Yesto po hunu parchha vocal
यो गित निकल्दा टेप क्यासेत चल्थो मेरो घर परिवार संग तितो पिरो भयर छुतेको बेला धेरै रोयको छु आज पनि बल्जायो
अाहा कति मिठाे साेर मलाइ धेरै मन पर नि गिद हाे 😭😭😭😭😭😭
Hemata dai ko voice sarai man parxa uha le aru le vanda dherai garib,r dhuki ko bare ma git gaunu hunx tesai le hemanta dai sarai ramro lagxa
अत्ति मार्मिक गीत ! अगाडि बढदै जानू ल भाइ र बैनी।
अति भनदा भन्दा अति धेरै राम्रो गाउनु भएको छ दुबै जनाले good voice best of lak
Simple living Hi Thingking
अमृता दिज्जु र हेमन्त ब्रदर लाई हिर्दय देखी नै सत् सत् नमन यो जादुमय अवाज को लागी, मैले पुरानो गीत सुन्दै आइरहेको थिय आज बाट यो गीत गुन्जन सधै गुन्जिरहने छ भाग्य ले साथ दियो भने एक दिन अबश्य भेट्ने छु
हाल खाडीमा
Wow dharai Ramro voice xa dd ko Bast of luck dd ani bro hajur haru lai
यस्ता गितहरु हराउदै गयको छ फेरि फिर्ता ल्याउनु पर्छ ।
दाजु जादुमय स्वर काे फ्यान काे काे छाै।😍
Damix
आहा कति राम्रो हो , हार्दिक बधाई छ।
Hemanta kanxa rasaili sarai ramro sarangi ko dhun.. amrita g ko rup ki rani swar ustai mitho... saphalta ko bisesh subhakamana, chandrabahadur bk arghakhanchi hal Qatar.
kati marmik git ani sarangi dhun dhannebad hajurharulai
मलाई नि सारै मन परेको बालापन
आति राम्रो मिठो सोर
Hemanta ji jun geet gauda pani manai xuni oho hemant ji hajur geet rati sutni bela ma nasuni niddra nalauni dhaneyabad xa hemant ji
कति राम्रो गित गाउनु भयो ।
निकै मार्मिक निकै चर्चा निकै पिडादायी गित खुब सुन्थे पहिले पनि
अति राम्रो प्रगति काममा हजुर लाई।।
धन्यबाद भाइ बैनि अझै अगाडि बडीरहनु
आहा कति मिठो स्वर दुबै जना को
मन छुने गीत अनि स्वर रहेछ
मिठो छ तपाई हरु लाई अझ शुभकामना छ
अति सारै मिठो छ गीत
अती मिठो स्वर ❤️❤️
अति मन छोयो दाजु
हेमन्त दाइ को सबै गीत मन पर्छ मलाइ 🙏
Wow ati marmik dhanyabad ka sarhai badhai x
धेरै राम्रो बधाई छ हजुर हरुलाई
यसता,कला,गला,भयका,कलाकार,किन,अाेझेल,भित्र,हाे,दिदिले,भने,जसताे,गित,सारइमारमिक,त्र,गएक,गाइका,काेहुन,भनने,थाहा,भयन,याे,मिडया,लगायत,,हेमन्त ,कनछा,अमरिकालगायतका ,सबैलाई ,धन्यवाद
Kati mitho x purana geet ❤❤❤👏👏👏
कति राम्री ।स्वर मा जादू छ।
धेरै राम्रो सोर छ मेरो धेरै मन छोयो
कति beautiful bhaki ho yi gayika utar utar pragatiko kamana xa
आहा सारै मिठो स्वर
हेमन्ता भाइ र अमृता बहिनिलाई म अमृता सुनार को धरै भन्दाधेरै धन्यवाद छ है सुमधुर स्वार
Oho! Yi dd bhai ko swor saharai mitho lagyo.Amrita bahini ktm ko kun dohori sanjh ma gaunu hunxa?yo lockdown khule paxi tapai ko live dohori herna auxu.
Super hit Mero Vai 👌👌👌👌
आहा धेरै धेरै राम्रो
Amtita g dhari ramro song malai man parxa yo geet
Ati ramro geet xa hajur ko
Sarai ramro xa
हजुर हरुको स्वर अति मीठो छ महिले हजुर हरुका गित सबै मनपर्छ
Waoooo malaee man parnay git purano bayani lastaee man parx sir dameee
ramro xa ramro lai ramro vandinu hola namaskar
खुब राम्रो गीत झुटो मायॉ ❤️
मार्मिक छ दाइ अनि जोडि पनि है
🏅🏅😭😭😭 साँच्चै यो झुट्टो माया चै 😭😭😭🏅🏅
मीठो स्वर
मेरो मनै छोयो
कठई कति दामि गित
brilliant voice both
यति मिठो स्वर अमृता को अनि हेमन्त सर सारङ्गी धुन त मेरो फ्यान but आउँदैन ।बाध्यता बस्
Yati dharai mitho voce amrita& hemant
आफ्नो मैलिक सस्कृति लाई जोगाउने गायक गायिका लाई सलाम छ .........
Wow dami cha.
दुबै जाना को शोर अति मिथो छ अजै आगादी बर्दै जानु दिदि अनि दादा प्रगती को कामाना
धेरै राम्रो छ बधाई छ
अमृता नेपालीको स्वर वास्तव मै प्रशंसा गर्न लायक छ । यस्ता कलाकारलाई आगाडी बढाउनु अत्यन्त जरुरी देखिन्छ ।
अमृता चेली कुन दोहोरीमा हनुहुन्छ र कुन ठाउँमा हुनुहुन्छ पछी नेपाल अाउँदा वाहाँको मिठो अावाज सुनेर अाफ्नो जन्मथलो तिर लाग्नुपर्ला प्लिज ठेगाना दिनुन है..?
राजु परियार र अमृता नेपाली को लाईभ दोहोरी छ नि हेर्नु भाछैन यही झुटो माया को भाकामा ?
Dai didi ko git sairai manma xuyo dherai ramroxa
what a amazing voice really liked i watching from united state🇺🇸🇳🇵🇳🇵❤️