आलम भेटी II Aalam Bheti - Thami Song II Manu Thami Ft. Raman Thami II
HTML-код
- Опубликовано: 7 сен 2024
- आलम भेटी II Aalam Bheti - Thami Song II Manu Thami Ft. Raman Thami II
Lyrics : Manu Thami
Vocal : Manu Thami & Raman Thami
Arrange & Music : Raman Thami
Mixed Mastered : Sundar Lama
Studio : Tritaal recording Studio
Video : A RAS Production
देश तथा बिदेशमा रहेर हाम्रो यस RUclips Chanel मार्फत भिडियो हेरी रहनु भएका दर्शकहरुमा ,यदी तपाईंहरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीतलाई बजार ब्यबस्थापना गर्नु परेमा संम्पर्क गर्नु होला : thamim263@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा video हरु कपि, Download गरी अन्य Chanel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कर्बाही गरिनेछ ।
Manu Thami is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..
like us...... subscribe us.......feedback us.......
www.facebook.c...
नमस्ते म मनु थामि पहिलो पटक आफ्नो भाषा (थामि भाषामा )शब्द लेख्ने कोशिस गरेको छु धेरै कमिकमजोरि हुन सक्छ यहाहरुको अ्मुल्य सल्लाह सुझाबको अपेक्षा गरेको छु । दाइ रमण थामि प्रति धेरै आभारि छु जस्ले मेरो सब्दलाइ मिठो सङ्गित र स्वर दिनुभएको छ 🙏🏻🙏🏻
अत्यन्तै मिठो गित हो यसैगरी आफ्नो भासा कला सस्कृती भेष भुसा हामीले कहिले भुल्नु हुन्न यस् गितले थामी समाजमा अझै ज्ञान् शिक्षाका थप पानाहरु थपिएको महसुस गरेको छु सबैलाई धेरै धन्यवाद ।।
अत्यन्तै मिठो गित हो यसैगरी आफ्नो भासा कला सस्कृती भेष भुसा हामीले कहिले भुल्नु हुन्न यस् गितले थामी समाजमा अझै ज्ञान् शिक्षाका थप पानाहरु थपिएको महसुस गरेको छु सबैलाई धेरै धन्यवाद ।।
बैनी लेखाइ उत्कृष्ट छ कोसिस कहिल्यै नछड्नु मैले टिकटक बनाएर सानो सहयोग गरेको छु
Wow so nice
गीत त बुझेन मैले तर संगित र स्वर अत्तिनैे मिठाे ❤🎉🎉 बधाई छ
राम्रो छ भासा न बुजे पनि 👍️👍️👍️👍️
बधाई छ गित त बुझिन तर स्वर धुन राम्रो छ
बधाई छ छाेरि यस्तै अगाडि बडनु पछि कहिले नहुनु आफ्नो भाषा दामि छ❤❤❤❤❤🎉🎉🎉
धेरै राम्रो छ दिदी, सफलताको सुभकामना छ हजुरलाइ❤️
❤❤ यास्तै यस्तै आप्रा कारी को प्रखाईको आसङा होकिदु है रमन बुबु र मनु तेते
मनु जि र रमन जि को अत्यन्तै शुमधुर आवाज मा सजियको यो गित भाषा नबुझेपनी धेरै राम्रो लाग्यो बधाई छ🙏💗
मन देखिनाइ बधाई हुमिकाइ राम्रो कारिको लागि?
आठेनै आप्रा थाङमी कारी
Wowow atinai mitho geet ❤❤❤❤❤
हार्दिक बधाई
अत्ति मार्मिक धुन सङ्गै voice बधाई छ सम्पुर्ण टिमहरु मा
निरन्तरता को असिम सुभकामना दिदि❣️
संस्कार सस्कृती लाई जगेर्ना गर्नु पर्छ
हार्दिक बधाई तथा शुभकामना🎊🎊❤️❤️
यस्तै यस्तै अरु राम्रो राम्रो गीत पनि सुन्न पाउँ है नातिनी अनि dai congratulations 👏🙏🙏💐💐
आहा कति मिठाे गीत हजुर काे🌷आहा कति राम्रो मनछूने शब्द आफ्नै भाषा संस्कृति पहिचान ❤अग्रिम शुभकामना छ dd, dai लाई ❤️ 🙏
🎉🎉🎉🎉🎉🎉अत्यन्तै मार्मिक र थामि शब्दमा भएको लोक सेलो मा गितसंगित निर्माण गर्नुभएको मा हामी सर्जक हरू प्रति बधाई शुभकामना दिन चाहन्छौं 🎉🎉🎉🎉🎉🎉🎉🎉
शब्द चयनको परिपक्वता। लय स्वर ले अरु सग प्रतिस्पर्धा गर्ने क्षमता देखाएको छ।म यो गितलाइ थामी भासाको सेलो गित मध्य सबैभन्दा राम्रो भएको ठान्छु।बधाई तथा सुभ कामना सम्पुर्ण टिम लाई
हार्दिक बधाई छ तथा शुभकामना छ दिदि मामु थामी र रमण थामी दाईलाई यस्तो मिठो कारी my big fan didi and dada ❤❤❤❤❤
धेरै धेरै राम्रो लाग्यो हजुर हरू को सुन्दरता यो आवाज लाई समन गर्दछु💓🫰💐🇳🇵🙏🙏🇳🇵🇳🇵💐💐
मन देखिनाइ बधाई छ हुमि आठे नै आप्रा निदु कारि
अत्यन्तै राम्रो लोपोन्मुख संगीत ...
हार्दिक बधाई तथा शुभकामना ❤
Wow very very nice song ❤❤❤❤❤❤❤
असाध्य मिठो शब्द छ अझै आस गर्छौं यस्तै आपनो भाषा को अर्को पनि कोसेली ल्याउनु हुन्छ भनेरा 🙏
Ok Cha Ta :)
हार्दिक बधाई दाजु रमन अनि मित्र मनु आगामी दिनहरुमा पनि यसरी नै आफ्नो जातित्व लाई अगाडि बढाउनु होला शुभकामना।।
हानी मज्जा को कारी❤❤
दिनको चार चोटि सुन्छु आति मीठो भाका
यो गित download गरेको छु दिन मा 10 चोटी सुन्दा पनि झन सुनौ झन सुनौ अती नै मिठो गित रहेको छ आजै यस्तै यस्तै गित सुन्नु पाउ मनु sis and raman brother ❤❤❤❤❤❤❤❤❤❤❤
निकै नै राम्रो थामी गित
असाध्यै राम्रो गित आगामी दिन मा पनि यस्तै राम्रो गित सुन्न पाइयोस् 🙏🙏🙏
हार्दिक बधाई अत्यन्तै राम्रो छ थाङ्मी कारि🙏🙏🙏🙏
थामीकाे पहिचान यसरिनै जाेगाइ राखनु हाेला है।❤❤❤❤❤
दुबैजना अग्रज प्रति हार्दिक बधाई छ 🙏🙏❤️❤️
हार्दिक बधाई👏थामी समुदाय को होनहार ढुकढुकी❤
Congratulations🎉❤❤❤❤❤
😮 wow Nice Song always keep going sister brother❤❤
आठे नै आप्र निदु कारी बधाई होदु हुमिकाइ
हादिक बाधई 🙏🙏🙏🙏👍️👍️👍️दिदि दाईलाई
Congratulations all team!💐💐
लहै बधाई छ राम्रो छ।
बधाई छ 🎉🎉🎉 आप्रा सारे ...आहे आकुस्या मुम्सा एथाङो ..आहे आहे सेवा हुमि ।
Damii hodu kaaree❤❤❤
Congratulations for sweet vocal and thami song jay bhumya dewa
आठेनै आप्रा छ हुमि करि यतरिनै निको भासा को करि च्याउरि यचिलेत्को मैदु हुमिकैई आहे आहे माया निको तर्फ नि 💐❤️❤️
Wow nice xa manu thami and raman daii lai sewa aasha xa ajhai mathi uthne xa hamro thami geet haruuyasai gari ❤️❤️❤️❤️lop u always
Congratulations
राम्रो छ दिदी सफताको शुभ कामना
आप्रा कारी👌
Wow dmi😮
कति राम्रो थ्याङमी गीत
Sarai ramro atinai mitho .song ..❤❤❤❤❤sewa
सारै राम्रो 👍️👍️💙💙
Derai ramro xa pyaro dai raman dai ra pyari didi manu ko aawaj ma derai ramro xa ❤❤❤❤ aasa xa yo vanda derai ramro garnu hune xa
आहेनाइ आप्रा थाङ्मी कारी ❤❤❤❤❤❤❤❤❤
Derai ramro cha niko thami bhasha ko geet sister ❤❤🎉🎉🎉🎉🎉bhadai cha Hajurharulai
Love this thami song congratulations manu tete and raman bubu sabai prati aapra cha shkhali ban pali ye niko thami kari kai aapra nogko ❤❤❤❤
Nice song ❤❤❤sewa sewa
धेरै राम्रो छ, राम्रो लाग्याे ।
Ramro❤❤❤❤❤❤ za DD Dai hjrko 🎉🎉🎉🎉get
Sarai ramro sabda ane voice
Derai ramro cha niko thami bhasha geet🎉🎉🎉🎉❤❤bhadai hajurharu lai
Congratulations alls Tims 🎉🎉
Dami dami xa geet❤❤❤
Dherai ramro thangmee song jati suneni sunam sunam lagne song khusi lagxa raman dai yasari naya naya git sunna pauda🎉🎉🎉🎉🎉
हार्दिक वधाइ बुबु तेतेकाइ 🙏🙏
Wow❤❤❤good job....keep up the best work ,,,god bless you ma,am
Ramro hodu kari❤❤❤
हजुर पालिकाे कारी राम्राे छ
Aathenai aapra xa kari ❤❤❤
Congratulations dd 🎉🎉dai🎉🎉
Huge congratulations humi
Congratulation didi ❤❤❤🎉🎉
Best of luck both of you 🙏🙏 respect always
Congratulation’s Didi ❤❤🎉🎉
निथेको कारी हानि राम्रो ❤❤
Best wishes manu thami ❤
Lu badhai xa yastai Pragati gardai janu geet ekdamai ramro xa from Japan
❤❤❤❤❤❤wow nice song
Big fan sister🙏🙏
Wow congreatulations dear
Nice song my lovely didi❤️🙏🙏
Wowoeowo damiii xa niiiiio🤗🤗🤗
Wow nice
WOW 😲❤❤❤
आफ्नो कला सस्कृति बिर्सेर तामङ सेलो पटि नजौ है साथि हो।
Badai manu dherai ramo❤❤❤❤
wow nice song ❤
Nice 👍❤
Wow अति नै मिठो गित ❤❤❤❤❤
WOW 😲
Nice xa hjr ko song
Wow dd dai so sweet thami song
Dami 🎉🎉🎉🎉🎉🎉
Ramro xa lo
Wahh!!
Good thami songs ❤❤❤❤
❤❤❤
❤❤❤❤
अती सुन्दर ..... ❤️❤️❤️