नमस्ते प्रीय आदरणीय सुभचिन्तकहरु। टिकटकमा अत्याधिक रुचाईदिनुभएको यो गीत जस्मा मेरो र मेरी श्रीमति मनिशा राईको आवाज रहेको छ आज बल्ल भिडियो रिलिन गरेका छौँ। आशा छ हजुरहरुले पूरा म्युजिक भिडियो हेरेर, कमेण्ट गरेर तथा शेयर गरेर साथ दिनुहुनेछ।❤️🙏
धेरै धेरै बधाई #सर हजुर का हरेक गितहरु खोजि खोजि सुन्ने गर्दछु ,निकै मन छुने खालका शब्द संगीत र भावना लिएर आउनु हुन्छ कहि कतै देख्छु तपाइका यि काल झै गितको प्रभाव बाट आफु लाइ मर्न समेत पछि नपर्ने दर्शक स्रोता हरु पनि हुनुहुन्छ आसा गर्छु आउने दिनहरुमा पनि यस्तै मन छुने शब्द संगित र भाव लिएर हामि माझ आउनु हुने छ ,करोडौं क्लबमा पुग्न सफल रहोस् यो गित हार्दिक बधाइ तथा शुभकामना पुन एकपटक 🎉🎉🙏🙏
धेरै धेरै बधाई छ हजुहरुलाई यस्तो कण प्रिय स्वरका धनी अधिकारी दम्पती सि डि बिजय अधिकारी र मनिशा राई अधिकारी ज्यु अशा छ अझै पनि यस्तै कोसेली पस्कनुहुनेछ ।❤❤❤❤❤❤❤
आदर्णिय सम्पुर्ण संगीतप्रेमि दर्शक स्रोताहरु पुरै भिडियो हेरेर गीत सुनेर यहाँहरुको प्रतिक्रिया जनाईदिनुहुन बिनम्र अनुरोध गर्न चाहन्छौं हामि सम्पुर्ण यसगीतका टिम र याहाहरुको साथ माया अनि सपोर्टको पुर्ण अपेक्षाको साथमा यो कोशेलि पस्किएको छौं धन्यावाद 🙏🙏❤️
आहा यो गित सबै नेपालीको मनमुटुमा वस्छ् होला यस गितको शब्द गहिराई मा गयर सुन्ने हो भने एकदमै मार्मिक छ मैले सबैलाई सुन्नलाई अनुरोध गरे बधाई छ CD bijaya adhikari
गीत मार्मिक,सुमधुर अनि धोका पाएकाहरुका लागि साह्रै मन छुने रहेछ।सबैले गायक,मोडेलहरुलाई धन्यवाद दिएको पाए।तर शब्द कसको कसैलाई मतलब नहुने।तर मेरो फेसबुक को साथी नवराज भुमरी आचार्यलाई बिशेष आभार अनि धेरै बधाई सर्जक मित्रलाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई #क्या_नाम मुला खाएर🙏
TikTok matra banx yesto ramro song haru ma RUclips ma vane kasaile ni herera support gardainan kin k 😔 Dherai ramro शब्द, स्वर , सङ्गीत , अभिनय हरेक कुरा राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤😊
Lastai man chune geet din ko 15,20 choti nasuni chitta nai nabujhne yo geet ta mero nindra ko aausadhi bani thiyo yo sune paxi matra nindra lagxa dherai dherai badhai yo geet ko sabai ma mero nyano abibhadhana 🙏🙏❤️❤️❤️
I've listened to this song 100 times, and with each listen, I find it more melodious. The lyrics are lovely, but the melody is truly extraordinary. Thank you for this wonderful gift of the year! The video could have been conceptualized to tell a more compelling story that captures the essence of this beautiful song.❤❤❤❤❤ I will continue listening until fully satisfied..
नमस्ते प्रीय आदरणीय सुभचिन्तकहरु। टिकटकमा अत्याधिक रुचाईदिनुभएको यो गीत जस्मा मेरो र मेरी श्रीमति मनिशा राईको आवाज रहेको छ आज बल्ल भिडियो रिलिन गरेका छौँ। आशा छ हजुरहरुले पूरा म्युजिक भिडियो हेरेर, कमेण्ट गरेर तथा शेयर गरेर साथ दिनुहुनेछ।❤️🙏
धेरै धेरै बधाई #सर हजुर का हरेक गितहरु खोजि खोजि सुन्ने गर्दछु ,निकै मन छुने खालका शब्द संगीत र भावना लिएर आउनु हुन्छ कहि कतै देख्छु तपाइका यि काल झै गितको प्रभाव बाट आफु लाइ मर्न समेत पछि नपर्ने दर्शक स्रोता हरु पनि हुनुहुन्छ आसा गर्छु आउने दिनहरुमा पनि यस्तै मन छुने शब्द संगित र भाव लिएर हामि माझ आउनु हुने छ ,करोडौं क्लबमा पुग्न सफल रहोस् यो गित हार्दिक बधाइ तथा शुभकामना पुन एकपटक 🎉🎉🙏🙏
हतार भई सक्यो भिडियो हेर्न लाई ❤
Wow sabda aawaj abhinaya sabai utkrista❤❤❤🎉🎉🎉
Very nice daju
सफलताको शुभकामना दादा❤❤
सि डि बिजय जि को म बिग फ्रेन्ड हु र हजुरको गितहरु सारै मन पर्छ , गितले सफलताले शिखर चुमोस्,हजुर लगाएत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🙏💞🎉
आहाहा अति मिठो लय शब्द 🙂 बधाई अनि सफलताको सुभकामना 🤗❤ यस्तै मिठो मिठो मन छुने शब्दहरु कोर्दै गर्नु नवराज भाई 🙂🤗
आजभन्दा चार वर्ष अगाडिको विगतलाई झल्को दिलाइदियो। cd दाई प्रति हार्दिक नमन🙏🙏
नबराज भाइको रचना अत्यन्तै राम्रो छ धेरै पटक हेरियो सफलताको शुभामना
धेरै राम्रो लाग्यो audio lastai man paryo congratulations whole entire टीम लाई ❤❤❤❤🎉🙏🙏🙏
यति राम्रो गीत छ तर किन भाईरल भएन, सबैले माया गरौ🎉🎉
धेरै धेरै बधाई छ हजुहरुलाई यस्तो कण प्रिय स्वरका धनी अधिकारी दम्पती सि डि बिजय अधिकारी र मनिशा राई अधिकारी ज्यु अशा छ अझै पनि यस्तै कोसेली पस्कनुहुनेछ ।❤❤❤❤❤❤❤
Sabada ra sangit utkrista chha.... jati sune pani sunirahu lagne... ❤❤❤ badhai chha CD Bijaya ji ra sabai team memberlai
असाध्यै मिठो गित सम्पूर्ण टिमलाई शुभकामना छ
सुनी रहु,अथाह आननद ,,,सफलताकोशुभ-कामना🙏🙏
बिउझे तिम्रै याद्ले रुवाउछ नबिउझिने दबाई पिलाईदेउ😢😢😢😢
Kati mitho sabda,sangit vocal ta jhan mind blowing ❤❤
५० आै पटक सुने जति सुन्यौं उति सुनाै सुनाै लाग्छ। गित उत्कृष्ट छ। सफलताको शुभकामना ।
sarai ramro swor ani sabd CD Bijaya Adhakari
साह्रै मन छुने शब्द, श्वर, संगित अनि अभिनय । धेरै धेरै शुभकामना बिजय अनि मनिसा बहिनी ।
बधाई तथा शुभकामना सफलताले शिखर चुमोस ❤❤
Wow nice song ♥️♥️♥️♥️♥️
आदर्णिय सम्पुर्ण संगीतप्रेमि दर्शक स्रोताहरु पुरै भिडियो हेरेर गीत सुनेर यहाँहरुको प्रतिक्रिया जनाईदिनुहुन बिनम्र अनुरोध गर्न चाहन्छौं हामि सम्पुर्ण यसगीतका टिम र याहाहरुको साथ माया अनि सपोर्टको पुर्ण अपेक्षाको साथमा यो कोशेलि पस्किएको छौं धन्यावाद 🙏🙏❤️
🎤हजुरहरुको जोडिलाइ यो गितले अझै चिनाउनेछ 👌💐
awesome ❤❤lyric ati ramro xa👌
Nice
Ramro xa❤❤
आहा ❤❤ कति मिठो गीत "अन्याय भो न्याय दिलाईदेउ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Wow wow wow just wow❤❤❤
सबैले माँया गरुम उत्कृष्ट गितको सम्मान गरुम
Dherai nai man paryo malai yo geet # mEro Jiban sita yahi bel mel khayo ajhai aghi badnu hola bro Go ahead Bright your future ❤❤
मन छुने गीत ❤️❤️❤️❤️
कति राम्रो लगेउ मलाई यो गीत थुप्रै पटक सुने
अत्यन्त सुमधुर स्वर सि दि बिजय अधिकारी ज्यु को सफलताको सुभकामन ! अनि म हजुर्को बिग फ्यन पनि हो कमिडि दर्बार हेरि रहन्छु❤
Very nice song ❤🎉
Beautiful song कलाकार बचाउन parx support garau साथीहरू ❤❤❤❤❤
आहा यो गित सबै नेपालीको मनमुटुमा वस्छ्
होला यस गितको शब्द गहिराई मा गयर सुन्ने हो भने एकदमै मार्मिक छ मैले सबैलाई सुन्नलाई अनुरोध गरे बधाई छ CD bijaya adhikari
Wow !! What a melody… touching words, music tuning & Vocal. Love you CD Vijay jee.
कान्छो स्वरूपराज आचार्य को जन्म भएछ मलाई त स्वर मिठो लाग्यो ।
Very nice vocal “ Male “❤❤❤
wow❤
गीत मार्मिक,सुमधुर अनि धोका पाएकाहरुका लागि साह्रै मन छुने रहेछ।सबैले गायक,मोडेलहरुलाई धन्यवाद दिएको पाए।तर शब्द कसको कसैलाई मतलब नहुने।तर मेरो फेसबुक को साथी नवराज भुमरी आचार्यलाई बिशेष आभार अनि धेरै बधाई सर्जक मित्रलाई
साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई
#क्या_नाम मुला खाएर🙏
धेरै धन्यवाद हजुर लाइ
एकदम राम्रो गीत❤❤❤❤❤छ बदाइ छ अभिनय गर्नुहुने कलाकार र गायक गायिका लाई
देवर बाबू हार्दिक बधाई तथा शुभकामना
मार्मिक शब्द मन छोयो,बाबू,
सफलताको फेरि पनि शुभकामना !
मन छुने शब्द, मन्त्र मुघ्ध आवाज र जिवन्त अभिनयमा सजिएकाे गीत ।
सारै राम्रो शब्द र संगीत भयको रहेछ जुन गित सुनेर आन्नद लिने मौका दियकोमा सि डि बिजय र उहाँको धर्मपत्नी लाई आउने दिन हरुको शुभकामना 🙏🎶🥰🎙️
Thank u so much all🙏❤️🙏
Best song ❤❤❤❤😊
TikTok matra banx yesto ramro song haru ma RUclips ma vane kasaile ni herera support gardainan kin k 😔
Dherai ramro शब्द, स्वर , सङ्गीत , अभिनय हरेक कुरा राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤😊
आहा आहा गहन शब्द नै काफी छ सम्पुर्ण टिमलाइ शुभकामना🙏🙏🙏🙏🙏
Lastai man chune geet din ko 15,20 choti nasuni chitta nai nabujhne yo geet ta mero nindra ko aausadhi bani thiyo yo sune paxi matra nindra lagxa dherai dherai badhai yo geet ko sabai ma mero nyano abibhadhana 🙏🙏❤️❤️❤️
गीत सर्है मन छुने रैछ।सिडि सर को त म बिग fan हो है।।सबैले यो गीत सियर गरौ।।❤❤❤
सारै राम्रो लयशब्दमा तयार भयको रहेछ जुन गित सुनेर आन्नद लिने मौका दियकोमा सि डि बिजय र उहाँको धर्मपत्नी लाई आउने दिन हरुको शुभकामना ❤❤❤❤
Thank u so much🙏
Congratulationsto whole team 😍
Nice cd bhai
भिडियो चाहिँ चित्त बुझेन , गित त धेरै दामी छ।
Dami❤❤❤❤❤❤
जति सुन्यो उति सुन्नु मन लग्ने 😢😢😢❤
बधाई तथा शुभकामना सफलताले शिखर चुमोस ❤❤♥️💙
आहा निक्कै मार्मिक गीत😢😢
Man nai xuna geet metha sabdhaharu sore ko ta kurai xodnus 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹👌👌👌👍️👍️👍️😍😍
कति राम्राे❤
सारै मार्मिक मन छोयो 😍
आहा आहा शब्द नै काफी छ👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏👌👌💖💕💕💖💖💖
सारै मन छुने गित प्रस्तुत गर्नुभएकोमा हार्दिक नमन मनै देखि सबै युनिटलाइ सादर धन्यवाद ❤❤❤❤
I've listened to this song 100 times, and with each listen, I find it more melodious. The lyrics are lovely, but the melody is truly extraordinary. Thank you for this wonderful gift of the year! The video could have been conceptualized to tell a more compelling story that captures the essence of this beautiful song.❤❤❤❤❤ I will continue listening until fully satisfied..
❤❤❤ bijay daju
निकै मिठो छ गीत मलाई निकै मन पर्याे सायद मजस्तै अन्य दर्शकहरूलाई पनि मन पर्याे हाेला ❤❤
मिठो सम्झना ❤❤
Yakdamaii ramroo video baneko rahexa badaii xa all kalakar haru laiii ani yo video panii training ma pugna safal hosss mero शुभकामना छ 🎉🎉
3करोड नेपाली को मन छुने गित सलाम मनिसा सिस र हाम्रो मन मुटुमा बस्ने गायक cd बिजय लाई ❤❤❤❤❤❤
Dipendra raj giri ko fan vaye ma ❤
Ati nai marma sparsi songs ❤❤❤❤❤ saphaltako subhakamana sampurna team lai
धेरै राम्राे शब्द रहेछ खुसि लाग्याे सफलताकाे शुभकामना 💐💐💐
जती सुनेनी मन न अघाउने आहा कस्तो मीठो उत्कृष्ट गीत लाइ सलुट छ मेरो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
एकदमै उत्कृष्ट छ शब्द सङ्गीत स्वर भिडियो
दामी लाग्यो❤❤🇦🇪🙏
अाहा सुमधुर गित टिकटकमा सुनेर यहाँसम्म सुन्न अाईपुगियाे❤🌹👌🙏
Dherai ramro get❤❤❤😢😢😢
Super man xoyo
साह्रै मार्मिक गित शुभकामना ❤
लास्टको शब्दले एकदम मन छोयो। त्यही दिनको पर्खाइमा छु म पनि😢😢पापिनी तिमिलाइ पनि धोका कसैले त देला😢
Sarai marmik ❤❤😢
असाध्यै सुमधुर अनि मन छुने गीत, बधाई छ सि डि विजय को टिमलाई, अलिकति म्युजिक भिडियोको कथा वस्तु कमजोर भयो कि???
शुभकामना 🎉
Badai xa dd vena lai ❤❤❤❤❤❤❤❤❤
गित राम्रो छ
Nice song 100 chote suna pani suna man laxa
Ho Hazur ❤❤❤
ℹ listened several times in a day ❤❤❤
Congratulations, very beautiful song
Yakdam man paryo cd bj daiko song❤❤❤
एकदमै राम्रो र मनछुने गित❤❤❤❤❤❤
Congratulations 👏👏
राम्रो बनेको छ गाना,
सफलताको शुभकामना 💐❤️
nice
Wow wow wow❤
Sarai ramro song ❤❤❤
याे गिता खानि अब❤❤❤❤❤
अत्यन्तै मीठो स्वर, संगित र शब्द!! करोडौं करोड भ्युज र लाइक पाओस् शुभकामना❤❤❤
Tik tok मा मनिशा जि को पोस्ट हेरेर येता आउने को को हुनुहुन्छ ✋✋✋
Thank u so much
❤❤
Nice song❤❤
😮😮
धेरै मीठो स्वरु र सब्द धेरै मन पर्यो
धेरै पछी अति सुन्दर गित आयो हो❤
सर तपाईंको जति तारिफ गरे पनि कम हुन्छ।
हजुरको हरेक भिडियो अतेन्तै मन पर्छ।
सायद हजुरको भिडियो नहेरेको कुनै पनि छैन होला।❤❤❤❤
Love from UAE all the best team❤
🎉🎉🎉🎉❤❤❤❤Bahut mitho geet
Kasto ramro geet ra sabda salam xa cd bijay adhikari
Nice song❤ Best wishes to entire team.. 😊
गीतले जति न्याय पाउदैन कि
भिडियोले❤❤❤❤