नेपालका सबै पार्टी भष्ट्राचारी र तस्कर हुन भनेपछि Dr Surendra KC ले ठोके तालि

Поделиться
HTML-код
  • Опубликовано: 27 июн 2024
  • हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । Aone Media ( नमस्ते )
    #Rabi_Lamichhane #Balen_Shah #Dr.Surendra_KC
    ➡️Facebook page :- / aonemediatv
    ➡️Facebook page :- / aonenepaltv
    ➡️Subscribe :- / @aone_media
    नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।

Комментарии • 56

  • @user-wz4cd3rx1s

    अहिले चै डा.लोहनीले सहि बोले।सबै पार्टी एउटै ड्याङ्को मुला।

  • @kajigajmer4154

    बास्तम्म सुरेद्र सर एउटा एइतिहासिक ब्यतित्व हुनुन्छ यो देश ले चिन्न नसक्नु हामी नेपाली को दुर्भाग्य हो सलाम छ डासप लाई उहाको चिन्ता सधै जनताको दुख पिर प्रती हुन्छ

  • @ananathsapkota2032

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,कसोहोला् हजुर ?

  • @BkUpadhyay-nx9kq

    डा. सुरेन्द्र केसी को अभिव्यक्ति यो किताब मार्फत को अत्यन्त गम्भीर र सान्दर्भिक छ । वहा प्रती नतमस्तक हुदै हार्दिक आभार व्यक्त गर्दछु । त्यस्तै यो बिमोचीत किताव को उचीत बिस्लेसन को लागि आदरणीय डा. प्रकाश चन्द्र लोहनी लाई धेरै धेरै धन्यवाद ।

  • @hirakhatri5138

    डा। सुरेन्द्र के सी जस्ता ब्याक्तिहरुले देशको नेर्तित्वगर्न पाएको भए देश र जनताको उन्नति प्रगति हुनेथियोकी जस्तो लाग्छ तर यांहा त अधिकांश फटाहरुले राज्यसत्ता कब्जागरी देशलाई यो अवस्थामा पुर्याए अब पनि हामीहरुले सहि बिचार पुर्याउन सकेनौ भने आउदा दिनहरु झन कठिन र दुख दाई बन्ने निश्चित छ सबैले स्मरण गरौंहै ।

  • @tikarambista376

    डाक्टर सु. के .सि.ज्यु,बिद्ध्वान हुनुहुन्छ ।उहाँ जस्ताले देश हाँक्नु राम्रो हुन्थ्यो ।एक्बार्को जुनि हो हजुर ले आफ्नो जिबन को अन्तिम क्षणमा देशमा केही स्मरणीय कार्य छोडेर जादा हुन्छ।हामी धेरैलाई त जीवन जिउन गहारो छ। अर्को जुनि कुनै पनि मैहु भन्ने ग्यानी ब्याक्तित्व ले भन्दैनन किनकी सत्य तितो छ। अर्को जुनि त अरु जीव को कोखमा हुन्छ मान्छेमा होइना।बिचार गर्नुहोस् येदि फेरि मान्छे भयर आयमा भाडभैलो हुन्छ।संसार चल्दैन किनकि मान्छेले पुराना नाता खोज्दै जान्छ बिहेबारी चल्न गाह्रो हुन्छ ।येदि मान्छे नै भएछ भने८४ लाख जुनि पछि सयौं प्रलय र विलय पछि। सत्त्य यो हो किनकी भगवान ले पक्षपात गर्दैनन सबै जीव लाई माछे हुने अबसर दिनुहुन्छ।सत्य येहि हो स्विकार्नु श्रेस्कर हुन्छ।

  • @bukeshmudbari2037

    डा. प्रकाश चन्द्र लोहनीजी एक इमानदार नेता हुन ।

  • @MadanKumar-ls6id

    मेरो छिमेकी जिल्लाको आदरणीय दाइ डा.सुरेन्द्र के.सी ले देशको राजनीति विषम परिस्थिति लाई सान्दर्भिक बिचार लाई प्रष्ट व्यक्त गर्नु भएकोमा धेरै धन्यवाद ।म प्रबाशमा भए पनि तपाईंको हरेक interview हेर्द्छु।अब भने जस्तो सच्चा देश भक्त को आवश्यक छ।❤❤❤

  • @ramsubedi5230

    डा श्रीप्रकाशचन्द्र।लोहनी धेरै धेरै धन्यवाद हजुर

  • @franklin102

    सहि विश्लेषण लोहनी जिको एसतै भईरहेको छ देसमा पुराना नयाँ नेता भनैदा सबै भसटृ चारी र ठग मात्र गफगाफ र छलकपड देस र जनतालाई भन्दा पनि आफु र आफ्नता को लागि

  • @chandrasubba3813

    Dr, Parkas Chandr juee le hamro desh Nepal 🇳🇵 ma political party leaders ra Dr, Surendra K.C.Shaib ko barema sabei seisatya kam kura haru ko bahash garira sandharbik speech dinu bhaiko ma hagur li dheri, dheri dhanibhade ra namaskar cha hami bata sada.❤❤❤❤😮😮😮😮 😊😊😮😮.

  • @komalgc

    Lohani sir le kc sir le lekhe ka kura yatharta bolidiya ko dhaneyabat.

  • @khemthapa2523

    good dr sap

  • @kcmahadev9458

    Hjr vanai dherai thik x ho sabpati vneka aafnolagi ho janta tyo patikolagi yakdin kahum

  • @TaraPoudel-fy9hk

    Da sab tapailaidherai dherai badhai chh desle chinn nasakeko patr da Surendra sar

  • @Aone_Media

    नेपालका सबै पार्टी भष्ट्राचारी र तस्कर हुन भनेपछि Dr Surendra KC ले ठोके तालि

  • @shambhushah2112

    Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 14 дней назад

    डा लोहनी सर अनि डा सुरेन्द्र केसि साहेव लाई सेल्युट छ

  • @mahadattaadhikari7631

    राम्रो कार्यक्रम

  • @user-ns5zg8wm3c

    Great ❤