रास्वपामा भाँडभैलोको संकेत ! एमाले-माओवादीसँग रविको लसपसः जनता रुष्ट ! राजदूत प्रकरणः घोर बेइज्जत |

Поделиться
HTML-код
  • Опубликовано: 26 июн 2024
  • रास्वपामा भाँडभैलोको संकेत ! एमाले-माओवादीसँग रविको लसपसः जनता रुष्ट ! राजदूत प्रकरणः घोर बेइज्जत - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24np

Комментарии • 306

  • @keshabbista9372
    @keshabbista9372 2 дня назад +28

    माहामन्त्रि डा मुकुल ढकाल सरले जनताको वास्तविक समस्या बुझेर पार्टिलाई अगाडि बढाउन सहयोग गर्नु भयको छ रा.स्व.पा.अहिलेनै नसुध्रिय 84 सालको चुनाबमा पत्ता साफ भयर जान्छ यदि अहिलेनै डा.मुकुल ढकाल सरले दियका सुझाब हरुलाई बुझेर काम गरेमा 84सालमा बहुमत हुने कुरामा दुई मत छैन ।खालि पुराना दल सँगै लम्पसार पर्ने हो भने ईलामको चुनाब जस्तै हुनेकुरामा दुई मत छैन।अहिले रा.स्व.पा.समर्थक वा घण्टी मित्र हरु निरास भयका छौ।

  • @Akkalphal
    @Akkalphal 2 дня назад +19

    रबि सर प्रतिपक्षिको भूमिकामा रहेर देश र जनताको हित र समस्याको सशक्त ढंगले उठाउनु जरुरी थियो।

  • @sangamsilwal1536
    @sangamsilwal1536 2 дня назад +107

    रबि अलि क्लियर प्रष्ट हुन चाहिँ जरुरी छ।
    हाम्रो अन्तिम भरोसा भनेकै रबि हो। आस अझै मरेको छैन।

    • @musicismylife6095
      @musicismylife6095 2 дня назад +3

      Agree 💯

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 2 дня назад +4

      Yo Rabi Dalal ho aafno awartha ko lagi parti xiya paryo janta ko sakari mara kheko ab chalan garyo

    • @ramkrishnaadhikari6993
      @ramkrishnaadhikari6993 2 дня назад +3

      भागबन्डा मा मिलि सक्यो सहकारी ठग

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 дня назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो।

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk 2 дня назад +8

    हो सत्य हो रा स्व पाको अवसान भएको साँचो हो तर यो पार्टीका तीन चेलीहरू तोषिमा, सविता र र शिक्षा मन्त्री गर्व गर्न लायक छन।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 дня назад +47

    महामन्त्री डा. मुकुल ढकालको सुझाव सहि छ,☝️

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 дня назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो।

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h 2 дня назад +72

    रबि लामिछाने हर्क साम्पाङ गोपि हमाल बालेन शाह ग्यानेन्द्र शाही मिलेर जानुपर्छ अनि मात्रै नेपाली जन्ताको सरकार हुनेछ धन्यवाद ।

    • @gopalshrestha8669
      @gopalshrestha8669 2 дня назад +6

      रबि चाइ हुदैन।।।पदको लोभी हो मिलेर गयो भने पनि रबिले डामाडोल बनाउछ।।अहिले मुकुल ढकाल त वाक्क भैसक्यो पार्टी फुट्दैछ

    • @kamikazehang8115
      @kamikazehang8115 2 дня назад +1

      ​@@gopalshrestha8669मेरो व्यक्तिगत विचारमा वालेन र हर्क साङपाङले पार्टी खोले राम्रो हुँन्छ।

    • @charibahadurtamang65
      @charibahadurtamang65 2 дня назад +2

      Sai kura ho

    • @sumanramtel6297
      @sumanramtel6297 2 дня назад +2

      Sir rabi ko jhole eaixan rabi kati ko fataha xa vanne ahela samma nabujni chai maha jhole ho

    • @ramkrishnaadhikari6993
      @ramkrishnaadhikari6993 2 дня назад +1

      रबि चोर नै हो

  • @nishashrestha7509
    @nishashrestha7509 2 дня назад +35

    कण कणमा भ्रष्टाचार देश लुट्ने जनता बेच्ने दलाल नेता झोले कार्याकर्ताल मुर्दाबाद्🙏🇳🇵🇳🇵

  • @AmarKumar-ur9iq
    @AmarKumar-ur9iq 2 дня назад +19

    आशा मरेको छैन रवि दाई। तर ….😢

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 2 дня назад +24

    मुकुल डकाल ले सहि भन्नु भयो अब रवि लामिछाने काे एउटै विकल्प बाकि छ जब सम्म पदमा छ सबै ठुला पार्टी का भ्रष्टाचारी नेता लाइ छानबिन गरि जेलमा कोच्नु पर्छ अनि मात्र जनतालाई भरोसा गर्छन् नत्र ८४ मा चितवन को जनता मुल्यांकन गर्छ

  • @bhumiraj765
    @bhumiraj765 2 дня назад +7

    रवि साच्चै देशको माटोको सम्मान गर्न राजनितिमा होमिएका हुन अर्थात् देशको आमुल परिबर्तन ल्याउन चाहन्छन् भने शक्तिको पछाडि होइन आफु झै राजनितिमा भर्खरै उदाएका जनताको प्रेमी वालेन/ गोपी अनि सि. के. जस्ता सँग समन्वय गरि आफु बलियो बन्न जरुरी छ।
    बिगत केही महिना देखिका गतिविधि हेर्दा हेक्का रहोस् प्रष्ट बुझ्न बुझाउन जरुरी छ ।

  • @nishashrestha7509
    @nishashrestha7509 2 дня назад +9

    पिण्ड खाने बेला भएको नेताकार्यकर्तालाई छितै बाई बाई गर्ने बेला आयो अब ढिला गर्नु हुदैन 🙏🙏🇳🇵🇳🇵

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 дня назад +6

    मुकुल ढकालको प्रस्ताव राम्रो छ पार्टी छलफल गरौ जय मुकुल जी

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 дня назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो।

  • @kirankalung8577
    @kirankalung8577 2 дня назад +39

    जनतालाई देखएको "सपना" बिर्सेसके रबिले!! कुर्सीको पछि लाग्दा पार्टी नै खतरामा देखिन्छ ।।

  • @harikhadka9215
    @harikhadka9215 2 часа назад

    सिधा कुरा जनतासंग मैले पहिला देखिने सुझाउन खोजेको कुरा " यस कार्यक्रमले सबैको कालो कर्तुप पर्दाफास गर्छ तर पशुपन्छी बिभाग " भेटेनरी " का कालो कर्तुप किन पर्दाफास गरिदैन ? कृपया कृपा गरेर भेटेनरी विभागका कर्मचारी कृषकमाथि गरिएको ज्यादतिको पर्दाफासहोस् ! यिनीहरुले कृषकको पशु हेर्नाजादा लिने शुल्क , औषधिमा ठगि ,हेल्चेक्क्रइ ...आदि

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 2 дня назад +2

    धन्नेबाद सही बिष्लेषण बिरेन्दर सर ❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 дня назад +5

    पत्रकार जैरु जि पनि कुनै परिबन्दमा परेर डराए जस्तो देखियो किन कि हाम्रो पात्रो मा दिने प्रश्न पढेर नतिजा पनि सुनाउनु हुन्थ्यो आज स्कृन मा मात्र देखाइयो स्कृन मा केही देखिदैन अनुरोद पहिला जस्तै पडेर सुनाइयोस।

  • @paudelpaudel3116
    @paudelpaudel3116 2 дня назад +6

    सम्बन्ध त तब बलियो हुने गर्दछ जब रिसाउने समजदार हुन्छ अनि फकाउने परिपक्व

  • @shivarimal8011
    @shivarimal8011 2 дня назад +15

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️(वा वा हामरो पाटीको नेता वा वा सलाम छ हतियारा परचनडे डाका देस लुटा जनता मारा आतंककारी (देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद राजा सबैका साझा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🙏❤️❤️❤️❤️राजा लियाउ देस र जनताहरु बचाउ।

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 2 дня назад +1

    तालि र गालिकाे डिटाेल स्कृन नभयर मुखले पनि बताइदिनु सर 🙏

  • @dddgurung4494
    @dddgurung4494 2 дня назад +3

    सत्ताको स्वाद महसुस गर्दैछन् ।

  • @Kushallama293
    @Kushallama293 2 дня назад +2

    नमन छ बिरेन्द्र सर 🙏🌷

  • @balkrishnadevkota8469
    @balkrishnadevkota8469 2 дня назад

    देशलाई निरीह बनाइसके उच्चपदस्थहरूले,।

  • @ameerkc5033
    @ameerkc5033 2 дня назад +1

    great journalist Birendra G🙏

  • @Mohanilaal
    @Mohanilaal 2 дня назад +1

    रास्वपाका अध्यक्षको स्वार्थ सिद्धका निम्ति माओवादी एमाले सित गरेको गठबन्धन र सहकारीको दोषारोपणकै कारण भनिस्य अन्धकार नहोला भनेर भन्न सकिदैन ।

  • @damodarpokharel3796
    @damodarpokharel3796 19 часов назад

    ठिक भन्नुभो बिरेन्द्र जैरुजि!

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 2 дня назад +5

    सबै चोर र फटाहाहरु हुन् । मेरो बुझाई

  • @user-um5eq1vs3b
    @user-um5eq1vs3b День назад

    सत्य खबर ❤

  • @neerajshrestha9567
    @neerajshrestha9567 2 дня назад +1

    तुरुन्तै राजिनामा दिएर पार्टी विस्तार मा लाग्न उचित हुन्छ नत्र ८४ मा रवि कै ८४ हुने निश्चित छ।।बेलैमा आँखा र दिमाग खोल्न जरुरी छ।

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej 2 дня назад +6

    रबि रास्व् पा सरकारमा रहदा देश का लागी लाबदायक छ यो पाटी सरकारमा रहदा देश र जनताकालागी के न राम्रो भयो र जनता निरास.भय यो पाटी पाटीलेसरकार छाडन परयो।

  • @dhrubakatuwal
    @dhrubakatuwal 6 часов назад

    Good Birendra sir 💕❤️🙏🙏

  • @Nabin-zz2zz
    @Nabin-zz2zz 2 дня назад

    पहिले रविकाे ठुलाे आशा थियाे तर अहिले विस्तारै टुटदै गएकाे छ गफ मात्र धेरै भए जस्ताे लाग्याे बालेनकाे जस्ताे कम गफ काम धेरै गरे 84 मा अत्यधिक बहुमत आउने थियाे तर अवशर घुमाउने संकेत रवि दाइकाे पछिल्लो गतिविधिले देखाउदै छ

  • @nandumukhiya4411
    @nandumukhiya4411 16 часов назад

    कुराे सहि छ ।

  • @manmayarai7069
    @manmayarai7069 2 дня назад

    देसमा राम्रो खवर सुने देख्ने दिन हरु कहिले आउछहोला कति पीडा हरु मात्रा को खवर सुन पाऐकाछौ दुख लाक्छ😭😭

  • @Kasa690
    @Kasa690 2 дня назад

    खुल्ला बिचार
    खुल्ला बहस
    खुल्ला प्रतिस्पर्धा
    खुल्ला नीति
    खुल्ला सङ्ग्रहसिल पार्टी
    खुल्ला कार्य नीति
    खुल्ला नया नीति नियमको बहस जस्ता धेरै कुरामा फरक पार्टी हो रास्वपा अरु पार्टी जस्तो लुकाउने दबाउने भ्रमफैलाउने जस्ता कार्य बाट धेरै टाढा रहन्छ रास्वपा र गलतको सुधार गर्दै द्रुतगतिमा परिवर्तन गर्न खोज्ने पार्टी हो रास्वपा ....

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 День назад

    Raja aau Desh bachau Raja aau Desh bachau.

  • @tappersing3367
    @tappersing3367 2 дня назад +1

    कुनै भाडभैलो होइन यति सुझाव विश्लेषण हुनु पर्छ यहि नै लोकतन्त्र सुन्दरता हो तर अलि हावादारी मिडिया बाजि अलि बढी भयो हामी सर्वसाधारण सजग छौं भोलि देखि धान रोपनु पर्छ जय किसान ।

  • @user-dg6bu2cn5q
    @user-dg6bu2cn5q День назад

    सत्य यतार्थ धुर्ब सत्य कुरो समचार सम्प्रेषण गर्नु भयको माँ धन्यवाद सर निउज 24 का प्रर्स्तोता बिरेर्द जयु ज्यु लाइ ❤❤❤निडर प्रतकार ❤❤❤

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 2 дня назад

    You are सहि dr. Mukul. You are brilliant. बधाइ तथा शुभकामना ।
    अनि मनिष झा, तिमिहरुलाइ चाहि TRP चाहिने, भएको नभएको गुड्डी हाक्ने, अरुलाइ पनि त TRP चाहिएला नि। किन रिस गरेको? कि डराएको?

  • @Whopramod47
    @Whopramod47 День назад

    महामन्त्री ढकालले भनेकाे स्थिति छैन ,स्वविबेक प्रयाेग गर्ने नेपालीले रास्वपा र रविलाई अझै भराेसा गर्छन।

  • @Happy-uf3zj
    @Happy-uf3zj 2 дня назад

    Very specific and to the point opening comment about our Prime Minister Prachand

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 дня назад +3

    पार्टीको महामन्त्रीले पार्टी दुर्घटनामा पर्नु लायो
    पार्टी बिरामी छ समयमै उपचार गर्नुपर्छ भनेर
    सुझाव दिदा विद्रोह हुन्छ र ? पत्रकार महोदय 🤔
    कि, रास्वपाको नाम नलिई समाचार बन्दैन 🤔🙄

    • @ramkrishnaadhikari6993
      @ramkrishnaadhikari6993 2 дня назад

      जनताहरुले आशा भरोसा गरेको भौमान नै भागबन्डा मा मिलिसक्यो एमाले काङ्ग्रेस माओवादी र घन्टेमा के फरक छर झोलेहरुलाइ दिनको लागि रबिले २ राजदूत २ जिएम लगायत कुर्सिहरु राखेको छ

    • @-Rr1990
      @-Rr1990 2 дня назад

      ​@@ramkrishnaadhikari6993 त्यसोभए २१ सिटे सानो पार्टीप्रती ठूलो आशा राख्नुपनी तपाईंको स्वार्थ हो नि हैन र !! बाहिरी रुपमा पार्टीको स्वार्थ देखिएता पनि फलाम काट्न फलामको नै आवश्यकता पर्छ, जबकी राजनीति फोहोरी खेल हो सबैलाई थाहा छ। समर्थकको शब्द लेखेर विरोधीहरुको मुहार लुकाउनेहरु यहाँ धेरै छन् ।

  • @biren57
    @biren57 2 дня назад

    बैदेशिक रोजगारमा जानेले अनिबार्य काम गर्न जाने कम्पनिको ठेगाना सहित बायोडाटा राजदुतावासमा दिने व्यबस्था हुनु पर्छ र सरकारले अनुगमन गर्नु पर्छ । यसरी बैदेशिक रोजगारी छाडा छाड्नु हुदैन जस्तो लाग्छ है ...।

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf День назад

    ❤Good❤News❤ Sir❤

  • @dabalbudha381
    @dabalbudha381 2 дня назад

    मुकुल ढकाल ज्यू को भनाई यक दम सही xa ❤❤❤ हाम्रो fully support xa त्र रविको पेवालाई हामी पटक्कै सक्दैनौं ❤

  • @ishworbasnet417
    @ishworbasnet417 2 дня назад

    साउद जि हजुर हरुको जस्तो 34 बर्से राज काजको बेलामा जस्तो गरि मेन पावर को दलाल र पाटिको झोले पठाउन पर्ने हो राजदुत धन्न छ तिम्रो राजनिति

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 дня назад

    रास्वपा प्रति जस्तो आसा थियो आज त्यो पटकै रहेन पुराना पार्टी भन्दा फरक हुन्छ कि भनेको यो पनि उही बारीको मुला भयो यसकै लागि थियो हाम्रो भोट ? जुन जोगी आए पनि उस्तै के गर्नु सत्ता र कुर्ची भन्ने नै उस्तै रहेछ कि क्या हो |

  • @user-dt7nq4em5u
    @user-dt7nq4em5u 5 часов назад

    Agent लाई कार्बाहि भैसक्दा पनि पिडित कुन शहरमा छ भनेर पत्ता लगाउनु नसक्नु अनुसन्धान मा कति लापरवाही भएको छ भन्ने कुरा बुझिन्छ

  • @bishnushrestha8522
    @bishnushrestha8522 2 дня назад

    बालिग र नाबालिग महिला ले यौन अपराध गर्ने लाइ सजाय दिन को लागि महिला,पुरुष, बुद्धिजीवी, राजनीतिक कर्मी,पत्रकार, डाक्टर, युवा, युवती कसैले पनि सहयोग गर्दैनन हजुर। यस्ता ब्यक्तीहरु पीडक लाइ सहयोग गर्न पुग्छन।राजनीतिक कर्मी वकिल पीडक को तर्फबाट बहस गर्न अदालत पुग्छन हजुर।

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf День назад

    ❤Good❤Mews❤Xa❤Jairu❤Sir❤Jay❤NepaL❤Ama❤

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 дня назад +1

    रबी जीले पाटी खोलदा भनेको एउटा कुरो चै चाखलागदो गरेका थिइए कुन र केचै भन्दा दुखीमा बीहानी बेलुका खानु नपुगने अनी बीरामीमा हुदॅालाई झक्री र राजीयाको मात लाघेमा डक्टर सम्मको पाटी जोढेर बनाहेकोछु त्येसमा कुनै मैले गलती गरेछु भन्ने चिन्तापनी गर्दिनेछन् भन्ने लघन नलाघेरनै बीरामी भहेछु सत्ताको बारेबाट भन्ने आईसोमा लघेर जाच बुज गर्दिने डक्टर छन् मॅसंग भन्दै चितुवान बासीहरूमा सोच हुलदिएका थिइए मॅभनेकै देश र जनताहरूकै लागीचै भनेर बोलेका सुनीन्थ्यो तर आज उनको गृहमन्त्रीको पदलेत अपराधीहरूकै हुकमलाई मान्छु र हर निकायाबाटनै देश र देशका जनताहरूलाई फसाउछु भनेझै गरेर लागीनै परेका देखीन्छन् जस्तोचै मलाई पनी लागीयो तर अनपढ हुनाकै कारणपनीत मेरो बुजाईमा एस्तो परेको हुनसक्छ भनेरनै सन्तोक मान्छु हैत

  • @balenmvlog123
    @balenmvlog123 2 дня назад +1

    धन्यवाद प्रचोन्न सरकार

  • @-Multithing.
    @-Multithing. 2 дня назад

    खै के छ त्यो सरकार को कुर्ची मा एक पटक बसेभने जो पनि जनतालाइ देखाएको सपना भुल्दिने

  • @tekkarki8900
    @tekkarki8900 2 дня назад

    Birendra jairu ji ko prastuti ra abhibyakti ekdam sahi ra samaye sandharbik ani samachar nispaksha ra suchanamulak xa...

  • @seawilung400
    @seawilung400 2 дня назад

    यसरी पाप गर्नु राम्रो होइन अपराध गर्नु त्यति मज्जा थियो भने जहाँ भागे पनि कार्यमा बन्धनमा जाकिन्छ फुत्किने उमकिने एक छिन मात्र हो ।

  • @gopalshrestha8669
    @gopalshrestha8669 2 дня назад

    जैरु जि।।।।ताली र गाली मा प्रस्न र उत्तर प्रस्त भन्नुहुन्थ्यो।आखिर कस्को दबाबले भन्न छोड्नुभो।? अब बिस्तारै ताली र गाली पनि हटाउने हो?

  • @tarathapa7424
    @tarathapa7424 День назад

    Good news,

  • @user-qo5gx3ks8d
    @user-qo5gx3ks8d 2 дня назад

    मिलेर सरकार बनाउनु ठिक हो तर सरकारमा गएर चै किन डराएका हुन रबि दाइ तपाइ ॥ नडराउनुहोस तर काम गर्नुहोस्। फाइल खोल्नुहोस् ॥

  • @sushilbudhathoki665
    @sushilbudhathoki665 День назад

    साच्चिकै मानव आउँछ दानव को नास गर्न ।

  • @dhanlo218
    @dhanlo218 2 дня назад

    यो देश कुनै नेता, कुनै पार्टि, कुनै सरकारले बनाउदैन ! राजामा पनि आस छैन ! किन कि राजा बुढो भयो युवाराज पारसको अबस्था नाजुक छ ! पारसको छोरालाइ राजा घोषणा गरेर पन्चे कालका नेताहरु आँ गरेर बसिरहेको कुरा सबैलाइ थाहा छ त्यसैले यिनिहरु बाट देश बन्दैन ! देश बनाउँछ त केबल बालेनले ! तर बालेन त्यो ठाउँमा पुग्ने कहिले ? ? जब सम्म ब

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi7730 День назад

    होईन खाते हरु सारा मीडिया सारा अभियन्ता सारा दल रबि कै विरोध तिमि केही हल्लाउन सक्दैनौं रबि को एतिहास त्यसैको लेखिन्छ जस्ले कसै को निर्वाह नगरी आफ्नो विचार मा अघि बढी रहन्छ। त्यो रबि हो बाघ हो रबि। दल सँग ब्यक्ति जोडिने हो ब्यक्ति सँग दल होईन हेक्का होस।

  • @sushilarimal6125
    @sushilarimal6125 2 дня назад

    अछेर पढन नजाननेले स्किनमाँ हेरेर के गर्ने ? ताली र गालीका लागी गरेको भोट भनी दिनुहोला , यो कार्यक्रम राम्रो लॉगछ ।

  • @parbatiadhikari4575
    @parbatiadhikari4575 День назад

    जन बादा भुलेको छैन भनि राछन त सरासर काम गर्न दियका छैन्न कैले कता अल्झाउछ कैले कता कसरी गरोस त पाँच बर्ष त हेर्न सक्नु परो नि हामी लाई तात्तै खाउँ जल्दै मरु भने झै नगरौ ।

  • @bishnubhattarai3338
    @bishnubhattarai3338 2 дня назад

    Rabi ramichhane ma pani thulo supporters hu tara rabi lamichhane yestk taraikale sarkarma gayeko ma khusi chhainan dhanyabad

  • @bharatpoudel9583
    @bharatpoudel9583 2 дня назад +2

    Ravi dai patan hudai chan.....

  • @mukundagajurel3937
    @mukundagajurel3937 2 дня назад

    Salute Dr. Mukul Dhakal.Rabi is now younger brother of Prachanda and Oli
    Prof.Dr.Mukunda Gajurel

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 День назад

    Om namah shivaya om namah shivaya.

  • @JagatSaud-zt3ou
    @JagatSaud-zt3ou 2 дня назад

    बेलैमा रास्वपाले आखा खोल्न जरुरी छ

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 2 дня назад +1

    मुकुल सहि हाे।रबि बाटाे बिराउदै छन कुर्सिकाे अन्धाे भएर।

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 День назад

    यो ताली र गाली भन्ने कुरा बयस्क र स्क्रीन मा देख्न सक्ने का लागि मात्र रहेछ आँखा कमजोर वा स्क्रिन मा पढ्न नसक्ने को लागि होइन रहेछ। पहिले पहिले मुखले पनि बोलेर भन्दा कम्तिमा बुझिने त थियो।

  • @DeveshYadav-kp2kp
    @DeveshYadav-kp2kp 2 дня назад

    रास्वपाका मुकुल, सुकुल आदि भुरेभारेले के बुझ्न आवश्यक छ भने रास्वपाको अस्तित्व नै रवी लामिछानेमा छ, रवीलाई माइनस गर्यो भने साझा पार्टिको हाल हुन्छ ।

  • @binalimbu8223
    @binalimbu8223 День назад

    छ्या समचारको हेडलाईन पनि के देख्नु पर्छ हो अब चाहिँ आस नै मरेर आयो 😢कुनै बाट देश बन्छ भनेर नसोचे हुने रहेछ

  • @harithapa4834
    @harithapa4834 День назад

    रा स पा जनताको समक्षयाको लागि सरकारमा गएको होइन आफनो सवारथा पूरा गरन गएको रहेछ पुराना पाटि र नया पाटिमा के फरक रयो

  • @tekbahadurgurung5516
    @tekbahadurgurung5516 2 дня назад

    News 24 ko sidakura jantasangako prastuta garnepatarkarlai 100% sahixa sabaijantale supportgsrnuparxa⚘️

  • @user-tn4iu7tb4x
    @user-tn4iu7tb4x 2 дня назад

    news 24 लाई दशैँ

  • @kamikazehang8115
    @kamikazehang8115 2 дня назад

    मैले उबेला नै भनेको हो रविकै कारणले रास्वपा पार्टीको अस्तित्व नै संकटमा पर्ने छ हेर्दै जानू के के हुँदै जाने छ।

  • @NalindraPanta
    @NalindraPanta 2 дня назад +2

    हामि जन्ताको अन्तिम अासानै रबिसर हुन गर्दै हुनुहुन्छ गर्नु हुन्छ अासा छ

    • @ramkrishnaadhikari6993
      @ramkrishnaadhikari6993 2 дня назад

      भागबन्डा मिलि सक्यो झोलेहरु राजदुत बन्छ कि😅😂😂

  • @ganeshprajapati1463
    @ganeshprajapati1463 2 дня назад

    कहिले के पि कहिले प्रचन्दे को पुच्छर समात्दै जाने भो रबिचाको कार्यकाल... हैत थुक्क रबिचाको जिन्दगि

  • @prakashadhikari1631
    @prakashadhikari1631 2 дня назад

    हाम्ले हालेको भोटको कदर भएन जस्तो लाग्छ मलाई त।।।

  • @sitaramadhikari8363
    @sitaramadhikari8363 День назад

    यो रविको झोले सास नै जाला जसरी किन कराएको होला।

  • @aavashpant2842
    @aavashpant2842 2 дня назад

    A b pant right version and right discussion

  • @omansingh2500
    @omansingh2500 День назад

    अनि त पैसा खाने को गल्ती हैन कि पैसा दिने को गल्ती हो यति धेरै पैसा भय त नेपाल मै केही गरेर बस्नु पर्छ नि

  • @deepakkhanal305
    @deepakkhanal305 2 дня назад

    ❤❤

  • @harithapa4834
    @harithapa4834 День назад

    पोहिलात रबि लामिछनेले बोलेको सहि लागथयो तर अहिले हावगफ गरेको भनने लागछ

  • @amritshrestha5235
    @amritshrestha5235 2 дня назад

    सहि हो

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 дня назад

    आफू काम गर्ने ठाउमा भाको बेला काम गरेर जनताको मन जिति हामी रास्वपा सङ नमिले सकिन्छौ भन्ने बनाउनु होस न । हामि फलानो सङ नमिले सकिन्छौ भन्नू कायररता र अपरिपक्कता हो । धन्यवाद

    • @sudukosasubedi7564
      @sudukosasubedi7564 День назад

      र्सव प्रर्थम त माननिय गृह मंत्री रवि लामिछानेज्यू मा जय नेपाल , मलाई हजुरको बारेमा बिष्णु पौडेल ज्यू ले गरेको कमेन्ट साह्रै चित्त बूज्यो। उक्त कुरा लाई हृदयगंम गरि कार्य जसरि हुंछ सरकार को भंदा जनता को मन जित्न सक्ने कार्यमा सफलता मिलोस।

  • @Nepali303
    @Nepali303 День назад

    मुकुलजी 0:12 हिजो रवि लामिछानेको व्यक्तित्व र त्यसको मेहनतले रासोपा खडा भयो। अब तपाईँहरू ले नै त्यस्तै मेहनत गरी रवि लामिछाने जस्तै बनेर अगाडि आउनुपर्यो। ना कि रोएर हुन्छ| एउटा बालेन शाहसँग मिलेर केही हुँदैन। पूरा रासोपा बालेन जस्तो रवि जस्तो बनेर उदाहरण देखाउनुपर्छ। हिजो बालेन rapper थियो। त्यसमा उसले अवसर पाएको होइन। आज उसले अवसर पायो त्यसको सही उपयोग गर्यो। त्यही भएर तपाईहरुलाई पनि अरुको पपुलरिटीमा भाग्नुभन्दा आफ्नो पपुलरिटी बढाउनु देखाउनु र मेहनत गर्नु योचाहिँ रासोपाको लाइन हो। नाकी रुनु | बालेन जस्तै मिडिया बोक्नु गाउँ गाउँ पुग्नु काम पनि गर्नु भिडियो पनि लगाउनु अझ लाइभ लगाउनु पपुलर नि बढ्छ पछि भोट पनि आउँछ।

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 2 дня назад

    सृष्टि रचैता माक्श ट्याक्सिश रचैता लेनिन कार्यनीति रणनीति रणकाैशल रचैता माओ/e-vele/

  • @kesabmagar7009
    @kesabmagar7009 2 часа назад

    याेदेसमा शबेेेबुडापाकाभशटाचारि नेताहरुलायि देसबाटननिकाले शशमा देसमा बिकाश हुदेे हुदेे हुदेेेन केपिवाेलि सेरेडाका परचनडे जयानमारा माकुने भशटाचारियिनि हरुकाे शमपति छानकिनगरि शरकारिकाेशमाहुनु परयाे
    सबेेेचाेर नेताहरुलायि देशनिकालगरनुपरयाे
    निकालने कशेेकाे दमेेछेेन
    यहातजतिबाेलेनि हुनजेगरेनिहुन
    यहात अाउनुपरयाे बालेनजि हरक शमपाङजि गाेपाल हमालजि अनिमातरादेसमा बिकासहुन

  • @maheshchhatri9911
    @maheshchhatri9911 2 дня назад

    Jay rabi

  • @user-qr9go1jh4n
    @user-qr9go1jh4n 2 дня назад

    Malai derai dukha lago😢

  • @podverse69
    @podverse69 День назад

    @Shankar Kc:आउदो चुनाबमा रबिलाई बहुमतले विजय गराउनु पर्छ । यो देशको विकाश गर्ने भनेको रास्वपा ले मात्र हो । रबि दाई २.४ जना झोले हरु भुक्दैमा केही फरक पर्दैन । तपाइको साथमा हामी छौ । जय घण्टी जय रबि ।

  • @pashanglama
    @pashanglama 6 часов назад

    Neder journalist biren sir

  • @SushilBishwas-hi2ou
    @SushilBishwas-hi2ou 2 дня назад

    २००७ साल देखि विभिन्न कालखणडमा कांग्रेसले ३३/३५ र २०५१ साल देखि हाल सम्म क्रमस कंग्रेस र कम्युनिस्ट भनाउदा पार्टीहरुले नै लुट्नु सम्म लुटे र देशनै कंगाल,बर्बाद भएर कंगो र हाईटी जस्तै भईसकेको छ।

  • @psctscwithsuresh
    @psctscwithsuresh День назад

    अर्को कुरा रास्वपा लाई राम्रोसँग थाहा छ कि फुटले हानी गर्छ भन्ने कुरो।

  • @krishnadanuwar9482
    @krishnadanuwar9482 2 дня назад

    सम्पादन अलि राम्रोसँग गर्नु पर्‍यो

  • @arjunbhattarai1092
    @arjunbhattarai1092 2 дня назад

    जितिले जति कराए पनि रबि को काम छैन आफू पनि सकिन्छ र अरु पनि स्वरापाका सबैको इजोत फाली दिन्छ यो रबि ले

  • @dipbaraili7537
    @dipbaraili7537 2 дня назад

    कुनै दलाल राजदूत हुनु भन्दा रसोपा ले 2 जना भए पनि राम्रो मान्छे पठाउला सबै कुरा लाई किन नेकेटिप रूपमा लिने

  • @jcrajkumar5794
    @jcrajkumar5794 День назад

    Sahi kura aayo kada 😊😅😮

  • @lalitakhawas570
    @lalitakhawas570 2 дня назад

    🙏

  • @romgyawali7980
    @romgyawali7980 День назад

    रबि लाइ अध्यक्ष बाट आउट् नगरे रास्वपा लाइ छोडिन्छ। फटाह हो त्यो