Комментарии •

  • @Khabarbulletintv
    @Khabarbulletintv Месяц назад +41

    Balen Shah लाई कोरियाबाट किम जोङले सन्देश पठाएपछि विश्वभर हंगामा।बालेनको बुवाको साथीलाई मार्ने धम्की
    ruclips.net/video/P8FxbS6kdFI/видео.html

    • @baniyaraja8187
      @baniyaraja8187 Месяц назад

      K ho timro chanal matra herne subscribe garne ani time chai na garne aba yo chanal block gardenxu 😊😊😊

  • @subhdrasingh4603
    @subhdrasingh4603 Месяц назад +54

    बादरले आफू पनि बनाउदैन अरुले बनाएको पनि देखि सहदैन। जति बालेनलाइ दबाउन खोज्छ त्यो भन्दा हजारौं गुणा बालेन जनताको नजरमा उठछ।

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 Месяц назад +43

    जय बालेन साह बालेन जिन्दावाद ❤❤

  • @user-vn9lc7vq4r
    @user-vn9lc7vq4r Месяц назад +49

    क्रान्ति अब हुन्छ जय बलेन

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f Месяц назад +25

    वाह!वाह!! हजुरले 100%सत्य भन्नू भो🙏🙏🙏

  • @franklin102
    @franklin102 Месяц назад +29

    यहाँ को सहि विश्लेषण हाम्रो देश मा यस्तै लुट तन्त्र भई रहेछ देसत बर्बाद गरे जनतालाई रूवायर छाडे।

  • @rajaramghimire2599
    @rajaramghimire2599 Месяц назад +17

    राइट भन्नू भयो , पुराना दलका नेता केही अन्धभक्त कार्यकर्ता हरुलाई जेल कोच्ने वा लखेट्ने काम जनताले गर्नु पर्छ , यति सुन्दर देशलाई बस्न लायक रहन दिएनन

  • @maheshthapa7982
    @maheshthapa7982 Месяц назад +13

    जय जय बालेन ज्यू 🎉🎉

  • @ChetanJoshi-ul3li
    @ChetanJoshi-ul3li Месяц назад +7

    बालेन र शाहि मात्र छन देशका सपुत

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 Месяц назад +7

    सडक , बालेनले बनाउने तर लाजै नभाको सडक बिभागले आफुले बनायको भन्ने भान पर्न त्यहाका पोलहरुमा स बि भनेर लेख्न लगायो। अब त्यस्को मुनि ठुलो क्रस चिन्ह दिनु जरुरि छ ।

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Месяц назад +6

    बालेंन पार्टी खोले म तू सदस्यता लिनछू❤🎉

  • @manrai9509
    @manrai9509 Месяц назад +11

    यहाँले जेभन्नुभो १००% मात्रहोईन हजारौं प्रतिशत् सहिकुरा यहिहो र महाभ्रष्टाचारी एमाले बालेनज्यूसंग पौठेजोरी गरिरहेकोछ सरमपनिछैन 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z Месяц назад +3

    Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat ra desh prati dherai prem Le garda aja ktm ko muhar feridai cha ra ktm ma proper system set hudai cha..Thank u our honest mayor Balen Shah n his team..

  • @SatyaShibamMedia
    @SatyaShibamMedia Месяц назад +6

    jaya nepal

  • @krishnashrestha598
    @krishnashrestha598 Месяц назад +3

    अब यो मुलुक साँच्चिकै राम्रो तरिकाले बनाउने हो भने परिपक्व राजनितिज्ञ , स्वच्छ छवि भयका आदरणीय व्यक्तित्व केशर विष्टको नेतृत्वमा
    दुर्गा प्रसाई, खेमराज सेढाई, चन्द्र भण्डारी, बालेन शाह, सुनिता डङ्गोल, रिता खनाल,गुरु घिमिरे, गोपाल हमाल, ज्ञानेन्द्र शाही,हर्क साम्पाङ्ग, सुमना श्रेष्ठ, तोसीमा कार्की, सोभिता गौतम, सागर ढकाल, निकोलस भुषाल जस्तै अरु पनि थुप्रै स्वच्छ छवि भयका असल बृद्ध, युवा व्यक्तित्वहरु छन उनीहरुलाई अवसर दियर निस्वार्थ साथ एक ढिक्का भै देश निर्माण कार्यमा लाग्नु पर्दछ तब देश छिट्टै बन्दछ।

  • @Sambahadur-fs7zq
    @Sambahadur-fs7zq Месяц назад +10

    नमस्ते म पुर्वि धरान बाट कमेन्ट् वाला म पनि भन्न चाहान्छु अब नेपाल चलाउने बालेन सर नै हाे र बालेन सर लाई नै बनाउने हाे अरुले चै कता कता कुधेर देखाउने र काेई काेई चै बर्खा याम काे बेला माथि खाेलामा बाट पाईप जाेडेर ल्यायो अनि हिउँदामा चै काकाकुल बालेन सर बाहेक अरुले यो चलाउनु दान्दैन र चलाउने खुवि छैन भन्दै धन्यवाद भन्न चाहानछु जय बालेन

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l Месяц назад +3

    ❤❤❤❤🎉🎉🎉🎉सही हो बलेन मन्त्री हुनु पर्छ र सुनिता गर्य मनतिरी हुनु पर्दछ

  • @chhitizsharma3509
    @chhitizsharma3509 Месяц назад +2

    बालेण लाई सांसद बनाएर सदन मा थन्काउने हैन् वालेन् लाई यो राष्ट्रले खोजी सकेको छ !भावी कार्यकारी प्रमुख बनाउने छन् नेपाली जनताले

  • @jamunapudasainee811
    @jamunapudasainee811 Месяц назад +4

    स. वि. भनेको सडक विभाग होईन हजुर 👉सबै बिगार्ने बिभाग हो।

  • @damodardhodari3296
    @damodardhodari3296 Месяц назад +3

    जय बालेन सर जिन्दावाद्

  • @gitabhandari934
    @gitabhandari934 Месяц назад +1

    सहि हाे यथार्थमा 🌺🌺🌺

  • @user-gi7yv8um2x
    @user-gi7yv8um2x Месяц назад +1

    ठिक।।भन्नु।।भयो

  • @maheshthapa7982
    @maheshthapa7982 Месяц назад +5

    जय जय सुनिता ज्यू 🎉🎉

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb Месяц назад +2

    सामन्ति भरष्टचारि ज्यानमारा सिद्धिनेदिन आउदै छ जन्ताहरु सचेत भै सके

  • @prasadmin8969
    @prasadmin8969 Месяц назад +1

    सहि भन्नुभाे

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 Месяц назад +1

    बालेन प्रधानमन्त्री भय भने किम जोङ्ग ले नेपाल भ्रमण पक्कै गर्छन बिश्व ले नेपाल र नेपालको इतिहास हरेक पाना पल्टाउछन त्यसैले अबको बार बालेनको गद्दी सबार 🙏🙏🙏🙏

  • @subarnabasnet6193
    @subarnabasnet6193 Месяц назад +1

    क्रान्ति क्रान्ती क्रान्ती

  • @PrakashKarki-wq5pr
    @PrakashKarki-wq5pr Месяц назад +1

    म चाहिँ कालिकोट बाट 100% बालेन हुनैपर छ PM

  • @tankabarakoti6164
    @tankabarakoti6164 Месяц назад

    व्यक्तिको बेइमानीले जथाभावी भैरहेको अवस्था हो व्यवस्थालाई नै दोष दिन त मिल्दैन । गलत गर्नेलाई दन्ड सजाय हुनुपर्छ ।

  • @SharmilaKhadka-dg8tx
    @SharmilaKhadka-dg8tx Месяц назад +1

    सहि कुरा हो सर बलेन सर जिनबाद

  • @dineshrajgautam3224
    @dineshrajgautam3224 Месяц назад

  • @user-yj6rl3fd1r
    @user-yj6rl3fd1r Месяц назад

    हो अब हामी सबैले बालेन लाई प्रधानमन्त्री बनाउनु पर्छ

  • @krishnagautam6781
    @krishnagautam6781 Месяц назад

    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री पदमा बालेन उठ्ने हो भने बालेन ले दुइ करोड भन्दाबढी मत ल्याउने कुरा घाम जत्तिकै छर्लङ्ग छ।

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 Месяц назад +3

    सडक विभागलाई भष्टचार गरेर खाइराखेका हरु को अब खान नपाइँने भयो भनेपछि सडकको भिता भिता सबि लेख्दै हिडन थालेका हुन्

  • @rishikeshpokhrel2418
    @rishikeshpokhrel2418 Месяц назад +1

    सविले सडक सुधारका नाममा लेखेकाे खर्चका फाँटवारि हेराै । कहिँ वालेनकाे कामकाे खर्चलेखि भ्ष्टाभारत गरेकाे छैन ?

  • @baleshwarsingh216
    @baleshwarsingh216 Месяц назад

    जय बालेन।अब काठमान्डौको नाम बालेन सिटि राखौ।

  • @rabimanandhar2979
    @rabimanandhar2979 Месяц назад +1

    जय बालेन 🙏🏼🙏🏼

  • @premshrestha8897
    @premshrestha8897 Месяц назад

    ❤thank you for your speech ❤god bless you ❤jai Balen ❤

  • @444_Basnet
    @444_Basnet Месяц назад

    Thank you Sir 🇳🇵💯🙏✌️👍

  • @devparsadgautam2875
    @devparsadgautam2875 Месяц назад +1

    स.वि. को अर्ध स्वतन्त्र हुंदा को बिकास हो । सडक विभाग लेखिएको भए अन्य सबै महानगर पालिका को पोलमा पनि स.वि.लेखिएको हुनु पर्छ।

    • @AaunusHaasau
      @AaunusHaasau Месяц назад

      Tai jastole aama ko artha aamako madal vanxa veda

  • @user-dq3oe9xe9y
    @user-dq3oe9xe9y Месяц назад

    Yes

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 Месяц назад +1

    यो मान्छेले ठीक भन्दैछन् खोज तलास नगरेर मात्र हुन् सायद टुँडिखेल पनि आफ्नो नाममा गरिसकेका होलान्

  • @krishnadhong7825
    @krishnadhong7825 Месяц назад +1

    अब नेपालमा पनि उत्तर काेरीयाकाे किम जाेङले जस्तै नियाम बनउनु पर्छ बालेन सहले अनि मात्र नेपालमा बिकास गर्न सक्छ नत्र याे झाेले हरुले कहिले पनि बिकास गर्न दिदैन

  • @neckbaral4704
    @neckbaral4704 Месяц назад

    नेपालका भ्रष्टाचारी लाई पनि कोरियामा झै सजाँय दिने नियम बनाउनुको लागि निम्तो गरेका हुन्

  • @lokchhetri9117
    @lokchhetri9117 Месяц назад

    Absolutely correct 👍 ❤

  • @jugeshwarsah4560
    @jugeshwarsah4560 Месяц назад

    💯 thik x hajur

  • @user-ko5jj5fu1x
    @user-ko5jj5fu1x Месяц назад

    यो देशमा यस्तो क्रान्ति ल्याउनु छ कि जुन क्रन्तिले सबै बेकार चिज र बस्तुहरु स्वाहा भैयोस! अनि मात्र हाम्रो देशको मुहारमा लालिको मुस्कानहरु झल्काउने काम लाई अगाडि बढाउन कम्मर कस्नु पर्छ!

  • @rajanbogati4848
    @rajanbogati4848 Месяц назад

    हजुर जस्तो बिध्वान बेक्ती को आवाज सुन्ने र बुझ्ने छेमता कून२खुट्टाटेक्ने सुप,हरुमा होलार डक्क्टर साहब नमन छ❤❤❤❤❤

  • @AnilThapa-07
    @AnilThapa-07 7 дней назад

    Sir , u r right

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Месяц назад

    हजुरको 100% सत्य र यथार्थ विश्लेषण हाे देश र जनता बेचेर खाने गुन्डागर्दी पालेर खाने लिस्मा त एमाले कांग्रेस राप्रपा नै पर्छ

  • @pritamlalchaufhary2290
    @pritamlalchaufhary2290 Месяц назад

    Perfectly said

  • @BaburamRai-gl1tj
    @BaburamRai-gl1tj Месяц назад

    💯

  • @Dot_Com_Guy
    @Dot_Com_Guy Месяц назад

    100 percent right sir.......Balen sir is the only leader and a true patriot who can make Nepal great again .

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e Месяц назад

    बाले न शाह र्यो देश मा भ्रष्ट चारी हरूको अन्त्य गर्न र अधर्म को नाश गर्न जनम भयेको हो ईश्वर को रूप हो ई न लाई कोही कसैले कमजोर नसो च।

  • @KisherBahadur
    @KisherBahadur Месяц назад +1

    Balen sir lait mero gharfemli bat 10 wota vhot 84 ma kmfm ho hjur Jay balen sir ❤❤❤❤❤❤❤

  • @yugalshah2836
    @yugalshah2836 Месяц назад +2

    ऐ माले is curse for Nepal.

  • @bindirashrestha2133
    @bindirashrestha2133 Месяц назад

    Jay Nepal Jay balan 🙏 🇳🇵 you are very Right 🙏🙏

  • @Rajendrayoutub
    @Rajendrayoutub Месяц назад

    जये बालेन❤❤

  • @rakeshshrestha140
    @rakeshshrestha140 Месяц назад

    यक्दम ठिक कुरा हो सर

  • @tarathapa7424
    @tarathapa7424 Месяц назад

    Right news Dr.Bhujel sir,

  • @user-jo8ex1fv6e
    @user-jo8ex1fv6e Месяц назад

    सहि कुरा आयो

  • @user-rl5xt2ng6k
    @user-rl5xt2ng6k Месяц назад

    Shi vannuvayo.

  • @mayagiri1880
    @mayagiri1880 Месяц назад

    Good luck sir 🙏🙏🌹🌹 !! Balen sir rbi sir thank 🙏🙏🌹🌹🤞🤞🎉🎉💐💐💕💕❤️❤️🇳🇵🇳🇵👍👍

  • @user-mi9uo3zd7b
    @user-mi9uo3zd7b Месяц назад

    Hajur. Ko. Kura. 1000. P. Right. Ho. Hajur

  • @sureshlimbu8950
    @sureshlimbu8950 Месяц назад +1

    स बि भनेको सडक को माहा बिजोग

  • @samardojrai6150
    @samardojrai6150 Месяц назад +1

    कारियाँ वाट 2,4 वटा मिसायल लिउनु पर्ने भयाे सारै हेपे,😅

  • @ramchandrashrestha2626
    @ramchandrashrestha2626 Месяц назад

    ❤❤❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад

    जय बालेन जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramailobebu5452
    @ramailobebu5452 Месяц назад

    Right

  • @user-yp4tr8vy9r
    @user-yp4tr8vy9r Месяц назад

    Good ❤❤❤❤

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 Месяц назад

    100% right sir🙏🙏🙏🙏

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro Месяц назад

    Good

  • @ekrajdhamala5393
    @ekrajdhamala5393 Месяц назад +1

    जय बालेन

  • @gangarai3501
    @gangarai3501 Месяц назад

    बालेन शाह जिन्दावाद
    सुनिता डंगोल जिन्दावाद,,
    हामलाई अरू कुनै पार्टीको मतलब छैन
    त्यो झाक्री त वनझाक्री हो। त्यो केको काम लाग्ने आइमाई होर । त्यस्ता वनझाक्रीको कुरा कस्ले सुन्ने र ।

  • @gokulthapa6325
    @gokulthapa6325 Месяц назад

    ❤🎉

  • @binodshrestha2553
    @binodshrestha2553 Месяц назад +1

    स बि लेख्नु बिकास बिराेधि हाे

  • @madhugurung2219
    @madhugurung2219 Месяц назад

    Wow Shai kuar vanu vayo Dr dai la jay hos Dr dai ko

  • @laxmanbudhathoki9215
    @laxmanbudhathoki9215 Месяц назад

    King gong. Ley. Vet ko Nemto. Balen lai. Deypachi Salam cha

  • @madhugurung2219
    @madhugurung2219 Месяц назад

    Jay balen jay hos balen ko Dr KO Pani jay hos🎉❤❤🎉🎉

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb Месяц назад

    Right ho sir

  • @premblown2876
    @premblown2876 Месяц назад

    Real ho bane janu parxa rw gayera jasari baye Pani Nepal ko Kya palat garnu parxa🙏

  • @manikatamang7103
    @manikatamang7103 Месяц назад

    Wow👍😁😁😁

  • @laxmishakya5487
    @laxmishakya5487 Месяц назад

    Jay Nepal 🇳🇵👍 i

  • @kamalban3365
    @kamalban3365 Месяц назад +1

    Syre ko kyare kchar ta dito garnu vayohajur

  • @SagarChhetri-gm2tk
    @SagarChhetri-gm2tk Месяц назад +1

    biddroha garer karyakarini pm ko lagi aandolan garnu paruo

  • @dptimilsena
    @dptimilsena Месяц назад

    100000000000000000000000% khusi lagyo🎉❤❤❤❤❤😅

  • @user-ky2ey5mp6v
    @user-ky2ey5mp6v Месяц назад

    Uuha le j bhannu bhayo Sahi ho. nepali janta le pani yo bisaya ma bujhna jaruri xa kasle k garyo yo hami sabailai thaha nai xa Ra kaslai chunNu parne tyo pani thaha nai xa jay balen❤❤❤.

  • @bissuthapamagar6555
    @bissuthapamagar6555 Месяц назад

    Yo daaile ekdam sahi bhandai hunuhun6a ...tudikhel ani sagarmathako khoji hunupar6a ... muG netaharulai char pate modera kalo moso dalera des nikala garnu par6a... sabai netaharuko sampatiko bibaran janch garnupar6a...pahila kei nabhayeka netaharuko yetro sampati ka baat aayo sabai ivestigate garera desko rajaswoma gabhinupar6a...aile des bikasko lagi eutai matra aashako kendra bhaneko Balen.

  • @user-hn3tk4dd3z
    @user-hn3tk4dd3z Месяц назад

    Balen shah jindabad

  • @BabuKanxa-ks1zt
    @BabuKanxa-ks1zt Месяц назад

    जय बालेन👍️

  • @adhunikstudio2279
    @adhunikstudio2279 Месяц назад

    Banauna po gaharo xa SA. BI. lekhna ke garo jay nalen sunita

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Месяц назад

    Gertar nepal balen saha ko jay 🎇👹🌍🌈💔❤️😭🌹🇳🇵😅

  • @sabinxettri4651
    @sabinxettri4651 Месяц назад +1

    Balen pm hinuparxa utar koria jasto saktisali hunuparxa

  • @amarsinghlimbu2223
    @amarsinghlimbu2223 Месяц назад +1

    कामगर्नेकालु मकैखानेभालु

  • @jagatqtr1194
    @jagatqtr1194 Месяц назад

    Dharai Ramro Kura garnu vo sir

  • @jhalakbaral409
    @jhalakbaral409 Месяц назад

    जयवालेन जय सुनिता

  • @user-ez9oh6sp1b
    @user-ez9oh6sp1b Месяц назад

    Balan is very important to my country

  • @RaiRai-gl6er
    @RaiRai-gl6er Месяц назад

    Abasakyo yo Sarkar. Bhrastachar ko naikelai nai pad create garera rakhne bhaepaxi.

  • @user-rv5ut6lq7t
    @user-rv5ut6lq7t Месяц назад

    🙏🙏🙏🙏🙏🇳🇵

  • @gurunggom246
    @gurunggom246 Месяц назад

    Dr hira sir jay Nepal ontevew sunnu ta Diamond sir Ko Sunni parchha jatye sunchhu tyete nai sunnu man lagchha yeh Ko kura dhera ramro ra stya katha jasto hunchha ra geet pani kiya ramro dr shabe dherai dherai dhaniyabad