Budget distribution depends on population and the amount of tax they collect from the specific area. Yo hamro desh Nepal ma matra hoina world wide nai yehi huncha. USA, China ma pani remote areas ma sabai facilities hudaina.Gyanendra Shahi le yo kura bujheko chaina ki kya ho?
so why don't you give the solution!!! Budget distribution doesn't solely depend upon population and tax collection. It also depends upon the potential of the area to give the future progress and prosperity. If you only see the tax collection and population then are you trying to say Karnali should be as it is coz it doesn't really pay off.
कति मिठाे कति राम्राे बाेली ,काम ,दम,निडर,स्पस्ट,तार्किक, बास्तपिक र यथार्थ कुरा गर्दा पनि सभामुख महाेदय बाट कर्णाली काे तर्फ बाेल्दा समय नदिने केहाे नेपालकाे राजनिती कतागाकाे।।मानन्निय ज्ञानेनद्र साह साही ज्यू लाई सलाेट छ। हजुर भनेकाे जन्ताकाे नेता हाे।धन्यबाद।।
म गण्डकी अञ्चल पोखरा कास्की बात भए पनि gyanendra shahi को भनाइ 101% सहि छ ! झापा पहिले देखि बिकशित र सुगम ठाउ हो त्यहा त्यति धेरै बजेत पारेर कर्णाली जस्तो बिकत पिचिदियको यत्रो थुलो भुगोल भैगलिक हिसाबले पनि बिकत भएको हुनाले बिशेश गरि कर्णाली र सुदुरप्स्चिम लाई बजेत अरु प्रदेश लाई भन्दा बधी छुत्ताउनु पर्थ्यो ! कर्णाली को जनाता ले र सामसद ले gyanendra shahi लाई साथ दिनु 100% अर्को पताक 7 होइन 14-20 अर्ब कर्णाली लाई छुत्याउने छ ! साथ दिनु होला !
ज्ञानेन्द्र साही ले सहि ठाँउ मा सहि आवज उठाउदा यसरी आवाज काटिन छ भने हामी जस्तो जनता को ता के कुरा गर्नु 💓🙏💓जय होस ज्ञानेन्द्र सर को
Budget distribution depends on population and the amount of tax they collect from the specific area. Yo hamro desh Nepal ma matra hoina world wide nai yehi huncha. USA, China ma pani remote areas ma sabai facilities hudaina.Gyanendra Shahi le yo kura bujheko chaina ki kya ho?
so why don't you give the solution!!! Budget distribution doesn't solely depend upon population and tax collection. It also depends upon the potential of the area to give the future progress and prosperity. If you only see the tax collection and population then are you trying to say Karnali should be as it is coz it doesn't really pay off.
@@rameshsapkota3709 budiiiii
Jya gyanendra murdabad nyadish mj
@@rameshsapkota3709napis kaila karnali gayako xau kaila kaso study garnay Gaya Kati pida xa karnali ma
संसद भनेको ज्ञानेन्द्र शाही जस्तो हुनु पर्छ सधै मेरो समर्थन छ 🙏❤️🇳🇵
कति मिठाे कति राम्राे बाेली ,काम ,दम,निडर,स्पस्ट,तार्किक, बास्तपिक र यथार्थ कुरा गर्दा पनि सभामुख महाेदय बाट कर्णाली काे तर्फ बाेल्दा समय नदिने केहाे नेपालकाे राजनिती कतागाकाे।।मानन्निय
ज्ञानेनद्र साह साही ज्यू लाई सलाेट छ।
हजुर भनेकाे जन्ताकाे नेता हाे।धन्यबाद।।
ज्ञानेन्द्र शाही ज्यू ले सही बोल्नु भएको छ
लाईन जसरी काटिन्छ यि सत्तारुढ दलकोभोट त्यसरी नै काट्नु पर्छ ।
Bot hain bro gati katnu parxa
Informed ho sabhamukh Lai .not big deal
हो सतारुद रा स्वो पा=सहकारी ठाग पार्टी , एमाले अनि माउबादी
सही हो अब नेपाली जन्ता ले बुझ्नु पर्छ यी झोले लाई देश निकाला गरे नी हुन्छ स्यालहरु
कर्णालीका अरू भतुवा संसदहरू मरिसके। उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली।
ज्ञानेन्द्र शाही जिन्दावाद!
जनताको सभामुख भए पो पार्टीको सभामुख भएपछी जनताको आवाज कहॉ सुन्छ र??
Gandera shahi sir good lucky अब कणालि का जनताले बुझनै पछ केपी प्रचण्ड भन्दै भेडा भयर पछाडी नहिडै माननीय gandera shahi सरलाई धेरै धन्यवाद छ ❤❤❤❤
यति बोल्दै गर्दा अरु चोरहरु ले साथ दिएको भए हुन्थ्यो
Chorle chorlainai saath dinxa sajjanlai k dinthyo
सभामुख सभ मुख हो कि कुनै पार्टीको कार्यकर्ता हो
आज बाट मलाई ज्ञानेन्द्र शाही माथि साच्चै मन बाट श्रद्धा आयो 👍👍
वा ज्ञानेन्द्र जि यो आवाज हो लोकतान्त्रको ।❤
योगदान अनुसार गर्नु पर्छ राम्रो छ।
सभामुख को शैली तानाशाही भयो
कुरा ठिकै हो, ज्ञानेद्रा शाहीको
Good luck gyanendra शाही ❤
शेर गर्ज्याे मुसा हरु टल्ल परि हेरिरहे !
कर्णालीको अरू सांसद मारिसकेछन्। कोही बोल्दैनन् त एकजनाले बोलेर मात्र के हुन्छ र ??
म गण्डकी अञ्चल पोखरा कास्की बात भए पनि gyanendra shahi को भनाइ 101% सहि छ !
झापा पहिले देखि बिकशित र सुगम ठाउ हो त्यहा त्यति धेरै बजेत पारेर कर्णाली जस्तो बिकत पिचिदियको यत्रो थुलो भुगोल भैगलिक हिसाबले पनि बिकत भएको हुनाले बिशेश गरि कर्णाली र सुदुरप्स्चिम लाई बजेत अरु प्रदेश लाई भन्दा बधी छुत्ताउनु पर्थ्यो !
कर्णाली को जनाता ले र सामसद ले gyanendra shahi लाई साथ दिनु 100% अर्को पताक 7 होइन 14-20 अर्ब कर्णाली लाई छुत्याउने छ !
साथ दिनु होला !
ज्ञान्द्रले बोले सहि हो
यो मान्छे सभामुख हो कि ओलीको कार्यकर्ता हो ??
ओलि को भातुव रैछ
हाम्रो पश्चिम कर्णाली छेत्र बाट माओवादि काँग्रेस एमाले लाई कसैले पनि भोट नदिनुहोला
नय जाेगि नि
100% Sahi kura ma karnali ko ta hoina Tara ABA aune chunab ma yi thula dal haru Lai vote nadinu hola karnali ko Janata haru
कर्णालीका अरु चोर खाते नेताहरू त कोही नि बोल्दैन त के हो यस्तो
सही कुरा गर्नुभयो दाइले
सभामुख प्रति हार्दिक श्रद्धाञ्जली! ज्ञानेन्द्र शाहीले कर्णालीको क्षेत्रफल भन्दै गर्दा संघियताको धोती खुस्कने डरले पनि होला माइक काटियो।
सभामुख नै एमालेको छ नेपालको छैन, हामीले के अपेक्षा गर्नु 😢
ज्ञानेन्द्र को बोली नै गोलि हो ❤
अचम्म को बजेट
सभामुखले वाेल्न दिएनन्, राम्राे भएन ।
good gaynandra sir
हामी जनता ले गु खाए हुन्छ सहि प्रतिनिधि चुन्न सकेनौ
सहि बिचार ।
कर्णाली का नेता एक मान्य ज्ञानेन्द्र शाही ज्यू मात्रै हुन कि अरु डाँका हरु त चुइँक्क बोल्दैन त
अरु को बोल्ने दम हुनु पर्यो नि सर❤
Good job gendar sahi sar
Gyanandra shashi 100% good
शक्तीमा भयकाले आवाज दबायर जितेको महशुस गर्छन तर त्यो हारको संकेत हो ।
खाते एमाले को भरिया यस्तै हो, सभामुख त स्वतन्त्र हुनुपर्यो नि बजेट मा विभेद किन त
Sahi vannu bhayo
Sahi ho kura
ज्ञानेन्द्र र बालेन एक हुनुपर्यो अब ।
यश बिषयमा रास्वपा ले साथ दिएन भने याे पार्टी पनि सकिने भाे यस्ताे राम्राे बिषयमा सबैकाे साथ हुनु पर्छ ।।
चिन्ता नली भाई चिन्ता नली, कर्णाली वाट संसद जितेर आएका मुलधार का पार्टी ले के हेरेर बसि रछत्यो कुरा खोई! रास्वपा को दिनत् पछि गनौं ला ना!
❤❤❤❤❤❤Gyanendra❤❤❤❤❤❤❤❤❤❤❤❤
Sahasi neta gyanendra shahi salam x hajurlai
यातायात मन्त्री प्रधानमन्त्री र के पि वलिको ठाउ मा मात्र बजेट
सहि हो अब कर्णाली प्रदेश छुट्टिने छ्। १/ २ बर्ष पछि अब यसरि नै बजेट विनियोजन गरिएयो भने
Wow yasto hunu parxa neyata vane ko respect you shahi ge👌
सहिहाे सर
Good gyanendra jiu
जिउदो बाग हो
Dheraii ramro kura Dai
बुलन्द आवाज
सम्पुर्न पश्चिम् को जनताले यहाँ बाट बुझ्न पर्छ हामीलाई कति हेपेको छ नेपाल ले
जय ज्ञानेन्द्र शाही 🙏🙏नेता भन्या यस्ता हुनु पर्छ।
Jaya gyanendra
Very good 💯 percent Right speech Gyanendra Shahi Sir salute to you
Ugle mageko neta gyanendra shahi ❤❤❤❤❤❤❤❤❤
Mananiya jeu pachadi herdai hunuhunx kasaile sapot garena yesto pani hunx jay janendra ❤jay hos
Good work Dai 👏
100% Right kura gynendra shahi jiu
Rabi Lamichhane xai khoi kun dulo maa pasyo...🙏❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good point
नेपालको सभामुख हाेइन रहेछ यो कर्णालीको बारेमा सुन्न नसक्ने भतुवा रहेछ।
भौगोलिक हिसाबले सबै जिल्लालाई बराबर भाग लगाउनुपर्छ नत्र त पहाडी र हिमाली जिल्ला पछेको पछी पर्ने स्पष्ट छ।
good gyanendra ji
जिउदो सहिद शाहि
देश काे सच्चा सपूत माननीय ज्ञानेन्द्र शाही 🫡
Woooo great shahi sir.
ज्ञानेन्द्र ❤
Good job Gyendra sahi
कस्तो मान्छेलाई सभामुखको बनाएछन😡
कर्णाली लाई अपमान गर्ने सभामुख काम छैन
यो सभामुख हो कि सभा चाक हो
Best minister of nepal
ज्ञानेन्द्र साही जिन्दाबाद
Rights 🌟🌟
अब कर्णालिका नेता जाग्नुपर्छ नत्र कर्णालिका अरुनेतालाइ आउन राेक लाउनु पर्छ
Right 👍
यो देशमा दलिय सभामुख बहिष्कार गरौ
ज्ञानेन्द्र को अावाज लाई हाम्रो समर्थन छ
Jai gyanendra
पापी सभामुक के आपत्ती भो बोली काट्न
ज्ञानेन्द्र जि सरकारमा जानु होसबाहिर बसेर कराएर केही हुदैन
यो माचिनया सभा मुख मुर्दा बात
Jaye gyanendra
सभामुख हार्दिक श्रद्धाञ्जली
यस्का बाउ को धन हो केरे लगे होला ! धनुसा कहाँ पर्छ? हाअ! तेहा जाओ उहीँ का मन्त्री बनो! बा! देस का ना!
जय हिन्दुराज्य 😊
सभा मुख नि य मा ले त होसहि र चासो राख्ने कुरा किन बोल्न दिम्थ्यो यहि हो बिभेद
भौतिक मन्त्रि केवल :ओली को लागि पैसा उठाउन आएको खेताला हो २०८४ को लागि !! यस्ता ना लायक लाई प्रतिनिधि छान्नी कस्ता घास रैछन!!
Very good ganders shahi🎉🎉🎉🎉
गुड ज्ञानेन्द्र ज्यु
Gyanendra shai bole ko dherai ramro
सभामुख एमालेको हाे कि संसद्को हाे????
पत्तासाफ गर्नु पर्छ
यो देशमा ज्ञानेन्द्र शाही मात्र एउटा नेता हो कि
Gyanendra Shahi king
Gyanendar sahi jiu lai hirdai dekhi salute cha
Good ❤❤❤❤
good view
कुरात ठिक थियो लाईन किन काट्नु परेको यो सभामुख पनि कामको रैनछ भन्ने बुझियो
Good speech