लौरोको कथा | Lauroko Katha | Herne Katha EP103 | हेर्ने कथा
HTML-код
- Опубликовано: 4 окт 2024
- वैतडी देहीमाण्डुका कृष्ण लावडको सानो संसारमा चट्याङले हानेको घर छ । बाटोले लगिदिएको आँगन छ । लाखापाखा लागेका सन्तान छन् । एउटा मन छ । टाढा ग्वाल्लेकको वन छ । अनि त्यही वनका बुट्याउने खान दिन्छ
#hernekatha #Laurokokatha
Krishna Lawad from Dehimandu, Baitadi has an interesting but a tough profession. He goes deep into the forest to find sticks. With his inherited craftsmanship, he turns them into strong and beautiful walking sticks and sells them in the market.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
घरकाे पारिवारिक कलहलाई तमाशा बनाएर आफ्नाे दुनाे साेझ्याउने पत्रकार भनाउँदा युट्युबे हरुकाे कार्यक्रम हेर्नुभन्दा हेर्ने कथा कार्यक्रम लाखौंगुणा उत्कृष्ट छ......!!!
100% right
एकदमै सही कुरा।
Shi ho
अहिले सम्म कसैको प्राथमिकतामा नपरेका सुदुरपश्चिमका कथाहरु यो टीमले शुरुवात गरेकोमा यो क्षेत्रका जनताले मन देखि नै धन्यवाद र शुभकामना दिनेछन !
Khas civilization khas haru ko barema aja sama kasaile pani banako thena video bala yutube tira auna thalyo
Herne Katha lsi Dhanyavad, ma pani Sudeupaschim bata😊
धन्यवाद 🙏
सारै खुसी लाग्यो बिद्या जी मेरो घर नी ग्वाल्लेक जगल पश्चिम धनुन हो खुसी लाग्यो तपाईं आउने खबर पाएको भए म नी जाने थिए
Hami sabai sath ma chhau
कत्ति इमान्दार बा हौ । आफ्नै पौरखमा रमाइरहेका एक इमान्दार नेपाली ।
मकैको रोटी खानुभन्दा पहिला कृष्ण दाइ र परिवारले हे भगवान भन्दै ढोकेर खाए,भगवान प्रती कति धेरै आस्था 👍️ आहा
जिन्दगीमा RUclipsr होस त विद्या दिदी जस्तो होस् नेपालको जुनसुकै ठाउँमा गएर नेपाली जनताको हरेक इच्छा चाहना बुझिदिने ❤❤❤❤❤
Wuha patkar ho..youtube euta platform mtrai ho...youtuber ra journalist ma farak x
जिन्दगीना RUclips होस त विधा दिदी जस्तो होस्
बिद्या दिदिको स्वर कति राम्रो हो के❤❤❤हेर्ने कथा नछुटाइ हेर्छु म पनि ❤️❤️❤️
MANCHHE PANI RAMRI CHHAN HOI
होनि हजुर
उम्म के म पनि दिदी को फेन ।अहिलेसम्म सबै भाग नछुटाइ हेरेको छु।🙏👍️👍️
हरेक चिज लाई जात को नजर ले हेर्ने हरु ले यो भिडियो भित्रको दुखलाई बुझ्लान त😢😢😢 सबै भन्दा ठुलो जात गरिबी र अमिरी हो 😢
निकै भावुक बनायो यो कथा ले । साच्चै पैसा बाघ को बङ्गारा मा हुनि रैछ । आफ्नो हात मा सीप छ भने जहाँ पनि काम गर्न सकिन्छ भन्ने कुरा दर्शाएको छ यो कथा ले । धेरै धेरै धन्यवाद बिध्या दिदी लगायत सम्पुर्ण टिम लाई ❤
वास्तविक पत्रकारिता दिदि
Big fan
सबैले सिक्नु पर्छ पत्रकारहरुले
एक बहादुरी नेपाली सीधा सोझा आफ्नै पौरख ले बाँच्न सफल बुवा प्रति सम्मान छ
हेर्ने कथा एकदम मन पर्छ झन आज त आफ्नै बैतडी कै कथा रहेछ ,एक्दमै खुशी लागेको छ !
सुदूपश्चिम को कथा ब्यथा समेटिएको अर्को उत्कृष्ठ प्रस्तुति, सलाम छ हेर्ने कथा टीम लाई 🙏🙏
धेरै कथाहरुको आवाज भनेर भाव पोखी दिने प्यारो" हेर्ने कथा" । हरि ॐ 🙏
यो लौरोको कथाले मेरो आङै जिरिङ्ग भयो। उहाँ बाको दुख देखेर।
नेपाल no 1 खोज पत्रकारिता नमन बिद्या दिदि लगायत सबै टिम लाई ❤️🙏
धेरै खुसी लाग्यो लठ्ठी बनाउँदा त्यसमा रमाइलो लाग्छ।निगालो बनाउँदा त्यसमै रमाइलो लाग्छ।आफूले गरेको हरेक काम मा रमाउन सक्नु पर्छ भन्ने प्रष्ट भयो।
खोज पत्रकारिता यस्ता दुरदराजमा पुगेर भिडियो बनाउने सम्पुण टिमलाइ धेरै बधाई यो च्यानल को अझै प्रगति होस शुभकामना
Globalization vanda agadi hamro desh yastai manxeharule garda hamro desh harek kurama aatmanirvar thiyo ..huge respect to these people❤❤
सुदुर्पस्चिम को मेरो जिल्ला बैतडि गएर यति धेरै मेहनत गरेर गाउले का दुख सुख सबलै देखाउनु भएको हिर्दय देखि नै धेरै धेरै धन्यवाद सबै हेर्ने कथा team लाइ❣️🥀
❤सारै खुशी लाग्यो हो गाउले है आफ्नै जिल्ला को कथा हेर्न पाउदा
म पुगेको ठाउँ हो नेपाल हरेक भुभागहरु देख्दा आनन्द आएता पनि भाेग्न निकै कठिन छ ।
भुइमान्छेका संघर्शको कथाहरू कति मज्जाले सुन्न र हेर्न पाइन्छ 🙏🙏💓💓🎻🎻🇳🇵🇳🇵
साच्चै भने हो भने छुटई अर्गानिक कथा हरु समेटिएको कथा हेर्नुपर्ने कथा सम्पुर्ण टिम पर्ति भित्री आत्मा देखि नमन गर्दछु❣️ 🙏
प्रतेक एपिसोड तयार गर्न हेर्ने कथा को टीमले गर्ने अथक परिश्रम लाई शत शत नमन तथा उच्च सम्मान। हजुरहरुले खोजी गर्ने कथाहरु ले सबै को मन छुने गर्दछन। यो टीमको उत्तरोत्तर प्रगतिको शुभकामना।
मेरो मन छोएको कार्यक्रम हेर्ने कथा ।🙏
काममा जाे ब्यक्ति रमाउछ त्यसलाई कैलेहि दुख हुदैन ।न खान न लगाउन न बासकाे लागि ।जय श्री कृष्ण ।
Hamra Purbaj haru sachikai sarai mehenati thiye ❤ ahile aba ek dyi pusta matra Baki holan
अगालो भरि लौरो बोक्न पाउँदा कति खुशी ति बाबा❤ दिनभरिको थकान बिर्सनु भयो❤बिचरा ती बुढा बाबा
मलाई एकदमै मन पर्ने हेर्ने कथा बिद्या दिदी धेरै मन बाटै उच्च सम्मान 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
He has his own hardships, grief of losing elder son , struggling for money yet he has clean heart with independent attitude, respect the entire team throughout this episode by greeting sir and madam , enjoying what he does .
He teaches us no matter what no matter how much pain we have we always needs to be optimistic and keep going. That's the life .
People who have courage, respect and good behaviour always want to see people happy and they lived with it bcz they loved it.
Head's up for them.
मेरो पश्चिम मेरो देश स्वग भन्दा फ्याराे छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदम खुसी लाग्यो आज को एपिसोड ,, राजेश हमाल लाई नचिन्ने को नै होलान र यो नेपाल मा ❤❤
जनसाधारणलाई आफ्नो कथा संसार सामु पुर्याउने मौका,हेर्नेकथालाइ वाह!वाहko फाइदा। फाइदैफाइदा।
I pray to Allaha to bring back his son. Authentic. Lots of respect
Hi samsuddin😂😂😂😂
निशब्द छु आज जुन बाटो मा मेरा बाल्याकल भारी बोक्दै बिते नमन गर्छु त्यो ठाउको वारेमा आज हेर्ने कथामा देखाई दिनु भएको मा बहीनी विध्यालाई बधाई अनी मिठो सम्झना
दूर दराजका संघर्षशील र कर्मशील मानिसहरुको कथा । निकै मिठो । विद्याजीको जीवन्त फिल्मिङ नि राम्रो । प्रशंसनीय ।
Such a simple and beautiful story. Herne Katha is the best way to explore new perspectives in life. I think these visual stories stand tall above many books we read to study regarding life.
बिद्या चापागाईं दिदि अहिले त हिस्तपुसत हुनु बाको रहेछ
स्वास्थय लाभको कामना छ ❤
Herne katha❤️,
Yethartha kathako chitran,
Congratulations to entire team❤️🇳🇵❤️
आहा❤कति सुन्दर स्थानअनि उस्तै सफा मन 🎉❤🙏🙏
आहा! हाम्रो गाउँको घनघस्याको उकालो पछिको दोस्रो कथा पनि आएछ! टीमका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद 🙏
कति सिपालु दाजु अनि मिहिनेती पनि। अति राम्रो कथा ल्याउनु भएकोमा सबैलाई मुरि मुरि धन्यवाद ।।
हामी सबै एउटै नेपाल आमाका सन्तान हौँ।😢 आँखा नै रसायो बुबाको शब्दले
Namaskar Vidya didi Yo Herne Katha hamro Jevan ko Katha ho ❤❤❤
बस् अचेल प्रतिक्षा तिम्रै हुने गर्छ जसरी कोहि सानो बालक आफ्नि आमाको प्रतिक्षामा हुने गर्छ | नयनहरुमा तृष्णा बढिरहेछ मनमा खुलदुली उस्तै प्रिय हेर्ने कथा तिमी सदा यस्तै प्रिय बनिरहनु ।
journalism को अर्थ यदि बुझ्नु छ भने बिध्या दिदिको काम र मेहेनत हेर्नू पर्छ उहाले हरेक कुना कन्दराको कथा ब्याथा हरु समाज मा छर्लङ्ग उतार्नु हुन्छ ❤ hats off you brave human being bidhya sis ❤❤
Thank you"Herne katha" team for this beautiful story🙏❤
जिन्दगीमा एउटै गल्ति गरिरहे,,युटुबमा #हेर्नेकथा जस्तो च्यानल पनि रैछ म भने Nepal idol र voice of nepal हेरिरहे। धेरै धेरै धन्यवाद सम्पुर्ण #हेर्नेकथा टिमलाइ नेपालिहरुको बास्तबिकता झल्काइदेको मा।💕
Sewaro 🙏 PEACE JAI METAL 🙏✌️🕊️🤘🍁🕊️🍁🌋🌋☢️🔥☢️
हेर्ने कथा का लगभग सबै कथा हेरियो धन्यवाद बिद्या जि लगायत team
Thank you so much to Herne katha team for exploring our baitadi ❤️❤️
हजुर को कलात्मक काम देखेर खुसिभयो धन्यवाद हजुरलाइ
Salman khan सँगको बुवा
कति नम्र बोली अनि कति दयालु 🙏😍
हेर्ने कथा नेपालको टप कथा रहेछ हरेक नेपालीको मन मा रहेको कथा वास्तविक कथा
Love this show and best wishes for the entire team.❤
यस्था कथाहरु उजागर गर्नु भएकोमा सम्मान छ बिध्या नानी।
हेर्ने कथा साच्चिकै हेर्नुपर्ने नै रैछ ❤❤
wau सारै रमाइलो लाग्यो हेर्ने कथा हेर्यार सम्पूर्ण टिमलाई हिर्दय देखि धन्यवाद
Natural beauty of Nepal one of the best RUclips channel Herne Katha I hope and eager to excited to watching more videos from you may God bless your entire team
ओहो , जिवनको उत्तरार्धतिर त लौरो नै असल सहयात्री बन्ने पक्का रहेछ ❤❤❤❤
नेपालीपन आफ्नोपन !💖💖🇳🇵
Bhidhay chapagai Lai dherai dherai dhanybad 🙏🙏🙏🙏 yesto yesto video ko lagi
उत्कृष्ट कथाहरु काे पर्खाईमा ।।
म बिदेशमा हप्ता भरी काम गरि ,आइतबार sunday ,छुट्टिमा हेर्ने कथा हेर्छु अनि आफै motivate हुन्छु ! धन्यवाद हेर्ने कथा team ! सधैं यस्तै कथा हेर्न पाउ 😍😍
पौरखी बा लाइ धेरै धेरै सम्मान छ 🙏
दिन भरिको डिउटी को थकान मेटियो निकै मज्जा आयो ! भौतिक शरीर घर देश बाहिर भएनी मन लाई 40मिनेट जति सर्लक त्यो गाउँ पुरायो गाउँ जेसिबिले (बँदेल )बना को आँखा मन लाई हिडायो ! कडा देख्दा ज्यान नै कडा उमारेयो !यस्तै सत्य कथा हेर्न पाइन्छ हेर्ने कथा भएको छ❤❤❤❤❤!!
Herne Katha is such a mind-blowing show of Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Always my favourite .
लुकेका कुरा हेर्ने ठाउ हेर्ने कथा आज त झन आफ्नै बैतडीको रहे छ
If i ever got chance i want to visit with them and wanna know the hard work and all the dedication that team made to present such a beautiful story ❤️❤️❤️
कस्तो राम्रो❤
नेपाली जनजीवन को यथार्थ चित्रण हेर्ने कथाको टीम कति मज्जाले पुगेर राम्रो राम्रो भिडियो बनाउनु हुन्छ हामीले पनि धेरै ठाउँको संघर्स, मिहिनेत, सरलता, जटिलता हरु हेर्न पाएका छौं।😊
Amazing people beautiful palce. Heart touching.
आहा कति सुन्दरछ हाम्रो नेपाल, प्राकृतिक सुन्दरताले भरिपुर्ण,
हेर्नेकथाको टिमलाई धेरै धन्यवाद, नेपालको हरेक कुना कनदरामा पुगेर त्यहाँको कथा र भौगोलिकता प्रत्येक्ष अनुभव गर्ने अबसर दिनुभएकोमा बिद्या मेडम साब लगाएत सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना🙏
Watching Every Episode of this channel &
Love this show and best wishes for the entire team.❤
हेर्ने कथा टिमलाई मेरो निवेदन यो छ की हप्तामा दुई वटा जती कथा ल्याउदा राम्रो हुन्थ्यो कि, आजभोली त यो हेर्ने कथाको हप्ताभरी बाटो कुर्दा आत्तिए जस्तो हुन्छ । सकिन्छ भने हप्तामा दुई वटा कथा ल्याउने प्रयास गर्नु हुन म हेर्ने कथा टिमलाई यसै कमेन्ट द्वारा निवेदन गर्न चाहन्छु ।
हप्ता मा दुइटा ल्याउन अलि गारो पर्छ सर कथा खोज्दा टाइम लाग्छ
सल्युट छ दिज्यु हजुर लगायत हजुरको हेर्ने कथा टिम प्रति ❤❤❤
❤❤एस्तै एस्तै कथा हेरिरहन पाउ। शुभकामना हेर्ने कथा टिम लाई। स्वास्थ को ख्याल राखेर काम गर्नुहोला❤❤❤
हजुर सङ हास्न बोल्न खोज्या छु पेट मा पिर छ मोलाइ, मन सारै गरुँगो भयो बुवा 😢😢
Love the show...... Thank you HERNE KATHA Team.
मेरो पर्खाईहरु मध्यको एक सुन्दर पर्खाई हो हेर्ने कथा
हेर्ने कथाको सौगातहरुको पर्खाईको मजा नै बेग्लै छ,लत बसेछ❤❤
The realistic narration makes it even more interesting ❤
कथा सबैसँग हुन्छ तर प्रस्तुतिले कथालाई कथा बनाउन सक्छ । यसका लागि कुनै मन चाहिँदो रहेछ, यहाँको जस्तै ।
How could you convey a message with story.
For me, it's love from home.
Wish we can show to world these experience and expertise in highest level of craftmanship.
Mata Laxmi le kripa garun mihenati haat harulai.
धन नभए नि बडा ठुला ठुला मन भाकाहरु मान्छेहरु
Sankhuwasabha tira ko katha pani launu paryo 🌺
बाल्यकाल को याद आयो हामी पनि यस्तै यस्तै काम।गर्थ्यौ पहिला।
give one heart for herne katha❤
for inspiring us by sharing stories
म पनि यो हेर्ने कथाको सबै भाग हेर्ने गर्छु । सबै भाग हरु राम्रो लाग्छ ।नयाँ ठाउँबाट नयाँ कथा लिएर आउनु भएकोमा धन्यवाद। 😊
मनै देखि नमन हेर्ने कथा ❤ team लाई🙏🙏
लौरो बनाउने बिरूवाको ब्यबासाहीक खेती
त्यो बाझो जमीनमा गर्न सके राम्रो हुने रहेछ
हेर्ने कथा टीम ,वीध्याजी लाई धन्यबाद
Real Katha matra herna man lagxa ❤❤❤ thank you all of your team
यसै गरि अछाम रामारोशन तालहरु को मन मोहक दृष्यहरु हजुरको पर्खाइमा मा छ
I'm in my 23, i work, i studied , i earn, just the other world stuff , wanna to be a successful entrepreneur, but when i see these heart warming people, my respect for the country and for the people rises.
how simple he is, they are happy with what they have.
thanks a lot didi and the whole team for this types of video.
I wanna be just like you guys be a youtuber show the world how beautiful my country NEPAL is and how great the people.
I always realized that the far you go from city the more good people you found.
thanks a lot team and didi
mohan thapa chhetri
Wooow man ma lageko exact comment yeta vettaye thank you la ❤❤❤
@@rupagurung1914 hus hazur, hazur le ni mah zasto sochnoni rahexa khusi lago.
Mohan
हामि सबै नेपाल आमाका सन्तान हौ माया त् लाग्छ बाहिरका हैनौ मन छुने शब्द
I always get inspired from # Herne katha... ❤
मलाई हेर्ने कथा और बिधा दिदी मन पर्ने 🥰
@@ManishaBist-gu8wq ❤️
Herne katha ko team lai dherai dherai danewad cha
Kati marmik katha yo family kati dhukhi rahicha help garnu paye hunithiyo
Dear Bidya and crew. So nice film. Thank you. Reminds me so much of the three years I spent working in Baitadi from 1992 and wandering those hills working on the community forestry programme. Xxx ❤
यो संसारमा इमानदारी निश्चल स्वच्छ मन भएका गरिबहरु हुन्छन् कारण उनिहरु पाप देखी धेरै टाढा बस्छन् साथै डर मान्छन्
हेर्ने कथा सारै मन पर्छ मलाई !!! धन्यवाद हेर्ने कथा परिवारमा यति राम्राे कार्यक्रम प्रसारण गरेकाेमा ।🤗👏🙏
हजुर सँग हाँस्ने बोलन्या पेटमा दुख्या छ मलाई 😢😥
These line hits 😢
Headline 'लौरोको कथा '😊😊
कोटि कोटि नमन छ यी दिदिलाइ 🙏🙏🙏
Incredible Story ..Best wishes to the Entire team ❤❤❤
कति असल, मिहिनेती, अनि अर्गानिक मान्छे। जिवन धान्न के के गर्नु पर्छ याे धरतीमा।