राजेश पायल राई लाई मन नपराउने ले जति गाली गरे पनि राजेश पायल राई नेपाली साङ्गितिक क्षेत्रका महा बादसाह हुन यो उनिहरुले जबरजस्ती स्वीकार्नै पर्छ 🤞 अति सुन्दर गित💋Rai is king yo🤘 yo🤘🤘
नमस्ते म यश गीतको कम्पोजर D B Kulung ।। हामी नेपालीहरु बिभित जाती भासा धर्म संस्कृति रिति रिवाज परम्परा र सम्पदा सौर्न्दर्यको धनी छौ ।। तर हाम्रो रिति संस्कृति भासा भेसभुसा फरक फरक भए पनि हामी सबै बर्गलाई उत्तिकै सम्मान गर्दछौ गरिरहेकाछौ र गरिरहनेछौ । त्यसैले यो एउटा किराँती लय मात्रै नभएर समग्र नेपालीहरुको लय भाका सम्झेर प्रस्तुत गरेकाछौ तपाईं सम्पुर्णले माया गरिदिनुहुन्छ भन्ने आशा लिएकाछौ धन्यवाद ।।
My favorite ❤️ Rajesh Payal Rai brother i like also song I'm big friends really तपाइले सेयर गर्नु भन्दा अगाडि youtubeमा सर्च गरेर हजुरको गित सुन्छ हुरुक्कै भय म सायरेम्🙏🙏🙏❤️❤️
राजेश पायल राई लाई मन नपराउने ले जति गाली गरे पनि राजेश पायल राई नेपाली साङ्गितिक क्षेत्रका महा बादसाह हुन यो उनिहरुले जबरजस्ती स्वीकार्नै पर्छ 🤞 अति सुन्दर गित💋Rai is king yo🤘 yo🤘🤘
राजेश पायल दाजुको स्वर मन पराउने जति यता 🙏🙏
Yo gita mitho bane x
सेवा मनबाट हौवा 🙏 🙏 🙏 🙏 🙏
नमस्ते म यश गीतको कम्पोजर D B Kulung ।। हामी नेपालीहरु बिभित जाती भासा धर्म संस्कृति रिति रिवाज परम्परा र सम्पदा सौर्न्दर्यको धनी छौ ।। तर हाम्रो रिति संस्कृति भासा भेसभुसा फरक फरक भए पनि हामी सबै बर्गलाई उत्तिकै सम्मान गर्दछौ गरिरहेकाछौ र गरिरहनेछौ । त्यसैले यो एउटा किराँती लय मात्रै नभएर समग्र नेपालीहरुको लय भाका सम्झेर प्रस्तुत गरेकाछौ तपाईं सम्पुर्णले माया गरिदिनुहुन्छ भन्ने आशा लिएकाछौ धन्यवाद ।।
साह्रै मिठो गीत बनेको छ दाजु शुभकामना छ सम्पूर्ण परिवारमा
धन्यवाद भाई
Nplko ek matra esto gayak Jo rai is king esto lagxa nplma aba arko rai is king kaile pani janmidaina karodau karod salam xa ....king king kinggg......
राम्रो छ स्वोर सम्राट राजेश पायल
Wow 😳 😳 😳 😳 🤩😍😍🤟🤟🤟
किङ द😍😍
सार्है मीठो गीत, सम्पुर्ण सर्जकहरुलाई शुभकामना साथै हार्दिक बधाई❤️❤️❤️❤️
बधाई छ
अत्यन्तै मार्मिक
Wao
Dherai ramro song
आहा..... साल्पाधाम मेला👏👏💗🎼अत्यन्तै मीठो रमाइलो गीत बनेछ ! हार्दिक बधाई छ आदर्णिय किङ दादा लगायत सबै गीति टिमलाई नै👏👏💗🎼 सेवा ।
Sewa
नाचौ नाचौ लाग्ने उत्कृष्ट लय र शव्द राजेशपायल सरको मीठो आवाज बधाई छ सम्पूर्ण टिमलाई ।
मैले त डाउनलोड पनि गरेर मोबाइलमा सेभ गरे है🌹🌹
यो यो 🤘🤘
Wow awesome you have a lovely voice.
Wow beautiful song
आहा साह्रै मिठो गीत बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा
Wow
यो मिठो गीत को लागि सम्पुर्ण टिम लाई शुभकामना ।
Rai is king . Yoyo
एकदमै मीठो शब्द ,संगीत अनि voice को त कुरै नगरौ।राजेस दाइ तेसै महान हुनुहुन्छ । सुन्दर गित बनेको छ।सबैलाई सफलताको शुभ कामना छ ।।
ओझेलमा परेको अत्यन्तयै महत्वपूर्ण तिर्थधाम बारेको सुनिरहुँ लाग्ने मिठो गितको लागि सबै सबैमा
बधाई ।
You are world king..love you so much dada...god bless you Alys
Yoyo ❤❤❤❤🤟🤟🤟
नेपाली गित संगीत को महासगार राई ईज किङ
धेरै भन्दा धेरै गित सुन्ना पाईन्छ आरु गायक को भान्दा 🤘🤘🤘sa ya re m king dai
Wow.yo yo yo
❤❤❤🎉
❤❤❤😍
Waw dami x sabai timlae badhaex
Mana xone gita aaye x 5 patak doharayara here mhile man xoyo gaw ghar samjherwa lukkerwa roye😍🥰
सारै मिठो राम्रो गित
सारैपो मनपर्छ दाजैको गीतहरु
अती मीठो गीत छ । गितले मागेनुसार , भिडियो बनेमा उत्कृष्ट हुनेछ ।बधाई छ टिमलाई ।
Mahagayak best
Wow nice song Rai is king 👑💖
Yoyo King dajai Sayeram🙏🎤🎶🎶🇳🇵
Always Big Fan , Rajesh Payal Rai. Dai ❤️👑 very very nice song 🎧
My favorite ❤️ Rajesh Payal Rai brother i like also song I'm big friends really तपाइले सेयर गर्नु भन्दा अगाडि youtubeमा सर्च गरेर हजुरको गित सुन्छ हुरुक्कै भय म सायरेम्🙏🙏🙏❤️❤️
भ्यूज कम होला तर गीत राम्रो छ।❤
My favorite singer Rai is king Rajes😘😘😘😘
Nice song 💞🥰
👍👍👍💯💥💥🥰
❤❤❤❤❤❤
Wow nice song
very nice song.
💖💖💖🙏🤗🤗Wow
Nice
Very nice song
Nice song
hurrr
साल्पासिलिछो
anuhar ramro banaune chakkrama khattam banayo thukkaa camera man😡😡😡😡😡
King lai j garda ni ramro
Wow