Binayo Kongkong Malaya Hongkong || Krishna Bhakta Rai & Sunita Thegim, FT. Nirvik & Soniya

Поделиться
HTML-код
  • Опубликовано: 8 июн 2020
  • BINAYO KONGKONG MALAYA HONGKONG New Lok Dohori Song
    ♬♬♬♬♬
    Singer : Krishna Bhakta Rai & Sunita Thegim
    Lyrics & Music : Jit Limbu
    Arranger : Krishna Bhakta Rai
    Studio : Shankara Digital.
    Mix : Kumar Sanu Pun
    🎞️🎞️🎞️🎞️
    FT . Nirvik Rai & Soniya Limbu
    Choreographer : Dinesh Mangmu
    Director : Prakash Limbu
    Camera : Dambar Rai & Bibee Limbu
    Edit : Bibee Limbu & Parshu Limbu
    DI: Tekendra Shah
    Post Production : Rainbow Rays Media
    Only on Rainbow Rays Media official RUclips channel.
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Rainbow Rays Media.
    Contact us .
    Website: sevennepal.com/
    : namastetimes.com/
    :namastetimes.net/
    : rainbowraysmusic.com/
    Like page : / 7nepal.net
    / namastetimes1
    Google Plus :plus.google.com/u/0/113899417...
  • ВидеоклипыВидеоклипы

Комментарии • 3,6 тыс.

  • @rose-nagurung2780
    @rose-nagurung2780 3 года назад +760

    Hamro bihema sabai vanda badi bajeko git yo git ko dhun matrai sune vane pani hami behula behuli vako yaad aauxa tyo din ko yad haru jhan taja banai dinx yo git le❤️❤️❤️

  • @tenjirinembang9534
    @tenjirinembang9534 4 года назад +53

    हैन ! कसै कसैलाई त आशीर्वाद नै पाएको हुँदा रहेछन नि ! गीत लेख्न पनि,
    आज तेस्तै तेस्तै फिल भयो यो गित सुन्दा त ,

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j 4 года назад +29

    थेगिम जि ले त्यो भ्वाइस मलाइ रिण दिनु भए नि हुनेथियो!उनी साच्चिकै देसको सम्पत्ति हुन!स्वर नृत्य कला गला सबै ले पुर्ण छिन।लभ यु सुनिता।

  • @MrRaiyo
    @MrRaiyo 8 месяцев назад +11

    दाजुको बिहेमा यो गीतले गर्दा सोल्टिनिहरु सँग उतिखेरै
    बिहे गरुम गरुम भाथ्यो, हजुरहरुलाई यस्तो भयो भएन कुन्नि
    गाठे 😊

  • @moshabardewa5734
    @moshabardewa5734 2 года назад +9

    म पश्चिम् को हु! र पनि ठेट पुर्बेली भाका मन पर्छ।फेरि पनि कृष्ण भक्त दाजुलाइ नमन।

  • @munagurung4595
    @munagurung4595 3 года назад +60

    पूर्वेली भएर पनि हाेला सायद 😍😍 खूब मन पर्छ साे दिनमा 10/12 पटक नसुनेकाे दिन हुदैन। ललितपुरकाे बसाईलाई lockdown मा याे लाेक गीतले mood fresh गर्दै छु हजुर म चाहिँ।।।।

    • @limbudipesh3245
      @limbudipesh3245 3 года назад +3

      c.f.6t.
      .BBCdrum kit

    • @user-bt9tg4fq2j
      @user-bt9tg4fq2j Год назад

      media.tenor.com/ZK_CSor_YvwAAAAM/nighty-night-tom-and-jerry.gifmedia.tenor.com/ZK_CSor_YvwAAAAM/nighty-night-tom-and-jerry.gif

  • @DNPMusic
    @DNPMusic 4 года назад +83

    धेरै पछि काँडा उमार्नेखालको पुर्बेली गीत आयो आहा याहानिर छ नि नेपालको पहिचान के भनेर प्रशंसा गरौं मैले खास शब्द भेटिन आज यो गीत सुन्दैगर्दा .. बस एति भनें सम्पुर्ण श्रष्ठा सर्जक प्रती नमन...

  • @moshabardewa5734
    @moshabardewa5734 2 года назад +208

    गण्डकी प्रदेशमा जन्मेरा हुर्के पनि!ए यस्ता पुर्बलि ठेट भाका सुन्न र हेर्न पाउदा सारो खुशी लाग्छ।पश्चिमेलि गित अलिक नाग्गा भुतुङ्गा हुँदै गएका छन्।कृष्ण भक्त दाजुको झापड नै हो तेस्ता गित संगितलाई।जति सुनेनी सुनौ र जति हेरेनी हेरिरहु जस्तो गित छ।चल्ने गित तेसै चल्छ नाग्गा भुतुङा हुना जरुरी छैन आफ्नो मौलिकता नै भुलेरा।

    • @haridhakal6588
      @haridhakal6588 Год назад +20

      सभ्य भाषा र भेषमा सुमधुर शव्दले सजिएको पुर्वेली लोक गीतका श्रष्टा सर्जकहरुलाई हृदयदेखी नमन गर्न चाहाँन्छु ,,,,!!!!

    • @manjutamang4760
      @manjutamang4760 Год назад +2

      fc 🐽

    • @bharatjirel4053
      @bharatjirel4053 Год назад +1

      ऽस

    • @sureshshrestha9501
      @sureshshrestha9501 Год назад +2

      Ettiko mitho geet sunna paye,mazza aayo,I am impressed.thanks to singers,and all participants

    • @salon896
      @salon896 Год назад

      😊

  • @deepakrai4857
    @deepakrai4857 2 года назад +8

    यति मिठो गीत यति प्रष्ट। कृष्ण भक्त सर सुनिता बहिनी तपाईहरुको यो गीत नसुन्ने सायदै कोहि छैन होला ।धन्यवाद तपाईहरु दुबैजना लाई।

  • @user-ui7vv5sd8c
    @user-ui7vv5sd8c 4 года назад +38

    कत्ति रमाइलो गित मिठो छ । के छ समाचार जति मिठो त अलि होइन तर उत्कृष्ट छ । के छ समाचार त हरेक रात निदाउनु को लागि सुन्ने गर्छु ।।।

  • @amjitlama897
    @amjitlama897 4 года назад +21

    मानु नै पर्छ के पुर्बेलि हरुलाई झन याे गित काे त कुरै न गरुम dherei dherei badhai ane sathma dhannebad sampurna tem hajur harulai yo गित काे लागि👌💘💘💘💪💪💪💪💪👌👌👌👌👌👌♥️♥️♥️♥️

    • @Panchthar_Phalelung
      @Panchthar_Phalelung 3 года назад

      प्लिज सस्क्राईभ गरिदिनुहोस न है अनि सेयर पनि ल
      ruclips.net/video/ycODRuTjq8Y/видео.html

  • @roudyboy2196
    @roudyboy2196 Год назад +7

    Git herda vanda sunda mazza hunx,lyrics ma sachai dam xa.

  • @santoshbanskota7281
    @santoshbanskota7281 9 месяцев назад +6

    यश गितको video चाहिँ गतिलो छैन तर यो song सारै मनपर्छ मैले हजारौं पटक सुनिसके यश गितमा आबद्ध हुनुहुने सबैमा धन्यवाद जय नेपाल 🙏🙏

  • @gajendrarai3461
    @gajendrarai3461 4 года назад +40

    मलाई मन पर्ने पुर्वेली लोक कलाकार तेसै पनि कृष्ण भक्त दाजु र सुनिता बहिनी।अझ यो गितको त खै के कुरा गरौं र कुनै शव्द नै छैन।मुरी मुरी बधाई सम्पुर्ण टिमलाई!

  • @nikeshrai2051
    @nikeshrai2051 4 года назад +55

    खै के भनु म?
    उहाँहरु को सिर्जना हेर्दा! यो सिर्जनालाई औल्यानु सक्ने मेरो क्षमता छैन। यति सुन्दर,, यति मिठास, अनि मौलिकता बोकेको यो लोक भाका सुन्दै गर्दै मेरो आँखा भरी खुशीको आँसुहरु छछल्किए। मनै फुरुङ्गा भयो। सोचे अझै मौलिकता हराएको छैन। हाम्रो नेपाली लोक संगीतमा😍😍🙏🙏👌👌

  • @rinamagar7928
    @rinamagar7928 11 месяцев назад +7

    लिम्बुनिहरु हेर्न भएनी दिन दिनै हेर्नू पर्ने भो 😂 lots of love kavre ❤❤

  • @khagendrabhattarai2736
    @khagendrabhattarai2736 Год назад +25

    रचनाकार तथा संगीतकार आदरणीय जित लिम्बु प्रति धेरै सम्मान अनि सुरिलो स्वरका धनि कृष्ण भक्त तथा सुनिता थेगिम जति सुनेपनी सुनुम सुनुम बनाउनु भएकोमा धेरै धेरै धन्यवाद !!!

  • @rajkumartilung1953
    @rajkumartilung1953 4 года назад +19

    छम छमी नाच्ने गीत पूर्वेलि गीत
    यो बिनायो कङ कङ रहेछ।
    सुनेर रमाईलो लाग्यो।
    आउदा दिनहरूमा अझ छम छम नाच्न मिल्ने रमाइलो गीतहरू आउने छ भनेर गीतका टिमहरूमा आशा राखेको छु।

  • @prakashlimbu3147
    @prakashlimbu3147 4 года назад +15

    Purbeli git. Herdaa sundaa ..bahut majja aayo. .yarimitho git feri pani aairahos.Sunita sis sikhar maa pugna lai har paeela haru agaadi badirahun Vanna ni chahanxu.

  • @yubarajrasaily9963
    @yubarajrasaily9963 3 года назад +3

    पात्र सामान्य भएता पनि यो गीत को म्युजिक लय अनि शब्द ले मन छोयो। धन्यवाद सम्पुर्ण टिम लाई अभिनय को पनि प्रशम्शा गर्छु किनकि अभिनय कर्ता मनै देखि नाच्नु भएको छ।😘😘

  • @choodamanichalaune5941
    @choodamanichalaune5941 Год назад +9

    लोकसेवा....!
    जब पढ्दा पढदै बोर लाग्छ
    अनि बाजी हाल्छ बिनायो कङकङ
    ऐना हेर्दै नाचिन्छ छमछम ❤❤

  • @thamimusic
    @thamimusic 4 года назад +14

    अति मार्मिक गित हजुर साह्रै मन पर्‍यो हजुर।।।
    नेपाली ठेट पुर्बेली सृजना सुन्न पाउँदा गर्भले छाती फुल्छ नि सर हजुर।।फेरि कृष्ण भक्त राई दाइ र सुनिता थेगिम बैनिको आवाजमा जादु छ।
    सलाम छ सबैमा।

  • @diwaslimbu8984
    @diwaslimbu8984 4 года назад +24

    धेरै लामो समयपछि फेरि एउटा निक्कै मार्मिक र उत्कृष्ट पूर्वेली गीत सार्वजनिक भएछ।सुन्दैमा जीउ सिरिङ्ग बनाउने। 😍😍😍😍👌👌

  • @dhanrupasingh4459
    @dhanrupasingh4459 4 месяца назад +4

    आफुत पश्चिमेली हुम तर पनि पुर्व ठाउँ त्यहाँ को भाषा खुब मन पर्छ यो गित झन मिठो रहेछ ❤❤❤❤❤❤❤

    • @RaiminOfficial
      @RaiminOfficial 3 месяца назад

      हामी जहाको भए नि एउटै नेपाली हो नि हजुर त्यही भएर हामी नि पश्चिमी मन्पर्छ्❤️

    • @DeepakDahal-tf9ii
      @DeepakDahal-tf9ii 2 месяца назад

      FFF FFF I can fffffff😮😮😮😮😮​@@RaiminOfficial

  • @shrijanasubedi46
    @shrijanasubedi46 Год назад +14

    कति मीठो गित धेरै खोजेथे बल्ल भेटे पहिलो चोटि गाडिमा सुनेको❤

  • @santoshbhattarai3263
    @santoshbhattarai3263 3 года назад +124

    सुनिता थेगिम पूर्वेली लोकभाकाकी खम्बा नै भएर उदाइन्।कति सुरिलो स्वर।उनको स्वरमा आफ्नोपन यति मज्जाले प्रष्फुटन भएको हुन्छ कि आफ्नो ठाउंको माया र प्रेम नसा-नसामा तरङ्गित हुन पुग्छ।कृष्णभक्त राई त आफैमा अब्बल कलाकार हुन्।पूर्बेली गीत सङ्गीतलाई यसरि नै बढावा दिदै जानुहोला।शुभकामना🙏

  • @darpanrabin5239
    @darpanrabin5239 4 года назад +26

    सात चाेटि हेरि सके,तर अझै चित बुझेको छैन,कतिमिठाे शब्द,नाच,,,,,सलाम सम्पूर्ण टिमलाई 😍😍😍

  • @ArunYonjan
    @ArunYonjan 2 года назад +3

    अहिलेसम्मकै पुर्बेली हिट लोकभाका जति मीठो सङित छ तेतिनै मीठो आवाज कृष्ण सर अनि सुनिता बैनिको यो गितमा गाउघर तिर खुबै नाचियो👌👌👌👌💕💕💕

  • @yadavale3987
    @yadavale3987 2 года назад +10

    जन्म पश्चिम मा भए पनि भेसभासा कल्चर पुर्बेलि नै मन पर्छ बरै💝💝

  • @purbeliprayascom
    @purbeliprayascom 4 года назад +61

    याे गित कहिले अाउछ भनेर कुरेर बसेकाे थिए बल्ल अाएछ साह्रै खुसि लाग्याे। अति मिठाे अावाजहरु वाह....

    • @binitagurung1359
      @binitagurung1359 4 года назад +3

      Wow I like this song 😍👌👌👌👌👌👌👌👌👌 sarae ramro X hae yo git

    • @bitishamagar9753
      @bitishamagar9753 3 года назад +2

      Jati suneni sunirahu lagne song 💖💖💖💖💖

    • @binodbirahichemjong7759
      @binodbirahichemjong7759 3 года назад +1

      मेरो च्यानल लाई पनि सस्क्राईब गर्न नभुल्नु होला !!!!!

  • @ashishkhadka9315
    @ashishkhadka9315 4 года назад +29

    म त न पुर्व न पश्चिम बिचतिर पर्छु मेलम्ची तिर अनि कि मलाई पस्चिमि देउडा त मन पर्थ्यौनै तर,आजबाट यो गितको कारण पुर्बेलि भाकाको पनि फ्यान भईयो बरै अनि सुनिता थेगिम को पनि।अत्यन्तै मर्मस्पर्शी र मनोरञ्जनात्मक पनि समग्रमा भन्दा एकै वाक्यमा..."बिनायो कङकङ्"
    वाह....👍️👍️👌👌❤️💓✌️👊🙏

    • @maheshrai1405
      @maheshrai1405 4 года назад +3

      अवश्य पनि पुर्वेलि गित धेरै छन राम्रो छन । म पनि पुर्व को तर पश्चिम को देउडा सालैजो देखि लिम्वु को हाक्पारे सम्मन लाई माया गर्ने मान्छे हो । राजनितिक दल हरु को कारण हामि थोरै टाढा भए पनि यहि सांस्कृतिक कारण नै हामि नजिक छौ ।

    • @ashishkhadka9315
      @ashishkhadka9315 4 года назад

      @@maheshrai1405 अवस्य पनि।
      >के हो संध?प्रदेश!!बुज्दिन म ता स्वाधीनता बुज्छु म।
      माटो इश्वर हो म भक्त यसको यहि ढोक्छु यहि पुज्छु म।

    • @ashishkhadka9315
      @ashishkhadka9315 4 года назад

      अनि अर्को कुरा हाम्रो देशको माटोमा फले,फुलेका गित संगित,भाषा संस्कृत सबै हाम्रो देशको सम्पदा हो अनि यी सबै कलाकार हाम्रो देशको गहना हुन्....

    • @puskarbohara4018
      @puskarbohara4018 4 года назад

      हाम्रो देश हाम्रो स्वाभिमान हाम्रो स्वतन्त्रता र हाम्रो एकता लाई बुझौ वीर गोर्खालीको ईतिहास ले सिन्चेको देश हामी वीर सपूत का छोरा छोरी हौ।त्येसैले को हाम्रो को पाराय कसरी छुट्याउनु बरु जो जहाँ जस्तो गित संगीत होस नेपाली हरु को मन मुटु मा नेपाली संगीत लाई माया गर्न जरुरी छ 4 बण 36 जात को समायोजन ले नेपाली छत्रछायामा बसि नेपाली भासा भाशि का गित संगीत लाई माया गरौ जय संगीत जय गित।।।

    • @ashishkhadka9315
      @ashishkhadka9315 3 года назад

      @@puskarbohara4018 मित्र यो गितले पनि 1.5M भ्युअर क्रस गरेछ अत्यन्तै सुसि लाग्यो।मलाई पुर्बेलि भाका असाध्यै मन पर्छ अज यो गितले त मनै लुटेको थियो प्राय:दिनमा 3/4 पटक देर्थें सुन्थे।साह्रै राम्रो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🌷🌷🌷

  • @ambikadhamala1626
    @ambikadhamala1626 2 года назад +9

    मेरो साथिले मलाई पहिलो चोटि पहाड भोजपुर लगेकोथि उसको दाइको बिहेमा मैले यो गीत पहिलो चोटि उहि सुनेकोथे खुब मन मरेर नाचेकोथे,याद दिलायो आज फेरि ति दिनहरु

    • @devshrestha829
      @devshrestha829 Год назад

      Ma pani mero kul puja dewali garnu mero janma ghar dhankuta jada gadima pahilo patak bajeko suneko thiya yo git

  • @bikashrai97
    @bikashrai97 3 года назад +11

    हाम्रा लोकभाका,संस्कार र सास्कृति हाम्रो अमूल्य पहिचानको जगेर्ना गर्नु हामी सवैको दायित्व ।श्रष्टाहरू प्रति हार्दिक नमन ।

  • @bhabindrarai3966
    @bhabindrarai3966 3 года назад +40

    शारीरिक अशक्तता( दृष्टिविहिन) र आर्थिकको चरम अभावकाविच विगत 35 वर्षदेखि अनवरत रुपमा नेपाली सङ्गितको क्षेत्रमा रहेर नमुछे आमा दहिमा टीका देखि लियेर बिनायो काङ्काङसम्म दर्जनौं सुपरहिट गितहरु हामिलाइ उपहार दिनुहुने कृष्णभक्त्त ज्यु प्रती शिर झुकाइ नमन गर्दछु 🙏🙏🙏

  • @readersareleaders3630
    @readersareleaders3630 3 года назад +54

    यो गित पुर्बमा गाउँ ,शहर ,हरेक बिबाह ,पिकनिक ,केटाकेटी ,बुढाबुढी सबै जनाले अधिक रुचाइएको गित हो ,कसरी यति मत्रौ भिउज आयो

    • @bishnubhandari6214
      @bishnubhandari6214 2 года назад

      Yo kura ma chai mero pani sahamad xai kinki yo git ta sable man parako git ho ni ta

  • @Alone-pk3lb
    @Alone-pk3lb 2 года назад +4

    म सारै ठूलो fans सुनिता जि र कृष्णभक्त जि को👌👍️❤️🙏

  • @mausamwanemphagovlog5247
    @mausamwanemphagovlog5247 8 месяцев назад +4

    हौं साह्रै मीठो अनि सुमधुर गीत..💖💕💋

  • @jiwannewar8691
    @jiwannewar8691 4 года назад +46

    मोबाइलमा सुन्दा चित्तै बुझेन!कुदियो ठूलो स्पिकर किन्न अनि सुन्ने हो ड्याम ड्याम।।।साह्रै राम्रो गित।।।

  • @galaxyj7pro935
    @galaxyj7pro935 4 года назад +45

    साच्चिकै यो गीत मन नपराउने सायद कमै होलान् दिनमा50चोटि भन्दा नि धेरै सुने मैले जति सुन्दानि नअघाउने गीत बनेकोछ🔥🎼👍️😍❤️❤️🎧️ संगीत,शब्द,स्वर मिठास छ।बधाई छ सम्पूर्ण टिमलाई।

  • @ujjwalshrestha1069
    @ujjwalshrestha1069 Год назад +9

    यो लोकभाका सारै नै मिठो यो गीतको शब्द,धुन,लय सारै नै सुन्दा आनन्द आउने ❤❤

  • @kulkarki4029
    @kulkarki4029 10 месяцев назад +10

    I stay in USA but was born in eastern part of Nepal, Jhapa.I always love Nepali songs. I always listen this song when I am in long drive. It gives me immense happiness & reminds gone days❤. Big fan of Krishna Daai & Sunita baini🙏🙏🙏.

  • @roshankshetri9247
    @roshankshetri9247 3 года назад +60

    im a covid patient
    जब यो गित सुन्छु मेरो एक्लोपन मेरो हरेस सबै हराएर जान्छ ।
    यो गित सुन्दा थप उर्जा दिन्छ्❤️❤️❤️❤️

  • @SahayatriOnline
    @SahayatriOnline 4 года назад +15

    खै के भनौ यो सिर्जना औल्याउँने क्षमता हामी सङ्ग छैन यति सुन्दर सुन्दा सुन्दै ......

  • @munashree2630
    @munashree2630 2 года назад +8

    100 patak vanda badi suneni ajhai sunirau jhai purbeli song..nice

  • @123Tilak
    @123Tilak 2 месяца назад +9

    २०८१ वैशाख १७ गते सुन्ने को को हो।।

    • @pandahyper7115
      @pandahyper7115 Месяц назад

      म २०८१ असार 1 गते पनि सुन्दै छु

  • @deomanlimbu5852
    @deomanlimbu5852 3 года назад +17

    अहिले म uk मा छु यो गीति दिनको एक चोटि नसुनी चितै बुझ्दैन।
    धन्यवाद सेवारो।
    🇬🇧🇳🇵🙏🌺👌

  • @kesharmangyung6661
    @kesharmangyung6661 4 года назад +15

    गीत एकदमै राम्रो बनेको रहेछ निर्भीक भाई अलिक मोटाउनु भए छ हार्दिक बधाई सम्पुर्ण टिम लाई । सदा मिठो सम्झना जीत लिम्बू जी कृष्ण भक्त दाई सुनिता बैनी लगायत सप्पै सप्पै लाई अन्त्यमा एकै मुष्ट अनेक शुभकामना 😍 😍 😍 🙏

  • @molim4094
    @molim4094 2 года назад +6

    अति नै राम्रो गीत सुन्दा सुन्दा पनि सुनुम लाग्ने अति नै राम्रो गायक गायिका ज्युहरूको स्वर र लेखक ज्यु लाई यति मिठो गीत लेख्नु भएको मा धन्यवाद अझै धेरै सुन्न पाउ!! नित्य पनि अति नै राम्रो छ सबै टिमलाई धेरै धेरै धन्यवाद यस्तै मिठो गीत नित्य हरू सुन्न हेर्न पाउ!!

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 Год назад +8

    नेपाली गित सङ्गीत लाई मलजल हाल्नुहुने सम्पुर्ण कलाकार र निर्माण टिम प्रती हार्दिक धन्यवाद त्यो पनि ठेट पुर्बेली लय मा गाइएको गित ले मन नै आनंद बनायो ।।।

  • @sumilimbu5292
    @sumilimbu5292 4 года назад +492

    पूर्बेली लोकगीत र कृष्णभक्त राईको फ्यानजति यता हाजिर

    • @prakashlimbu3147
      @prakashlimbu3147 4 года назад +10

      अबस्य ni☝️

    • @tttttt8285
      @tttttt8285 4 года назад +9

      I am big fan krishna bhakta rai

    • @binitagurung1359
      @binitagurung1359 4 года назад +10

      Ma पनि xu hae मा पूर्वेली navaya पनि जति सुने पनि सुनुम लाग्ने सो ई लाइक this song

    • @gurungdharansky3948
      @gurungdharansky3948 4 года назад +6

      100 %I'm dharan

    • @gurungdharansky3948
      @gurungdharansky3948 4 года назад +4

      @@binitagurung1359 dharanny gurung

  • @ashishkhadka9315
    @ashishkhadka9315 3 года назад +39

    वाउ यो गित पनि 1.5M पुगेछ👍️👍️👍️👍️पुर्बेलि गितमा सबैभन्दा दामि लागेको गित।लौ बधाई

  • @harkarasima
    @harkarasima Год назад +7

    अहा! कति आनन्द लाग्ने गीत,,,ठेट नेपालीपन भएको ,,,

  • @sakinaxetree314
    @sakinaxetree314 2 года назад +2

    Words of song , acting and hold of team work is suppper

  • @tulsilimbu1032
    @tulsilimbu1032 4 года назад +14

    नर्भिक जि निकै पाकाे हुनुभएछ / साेनिया चैने अनि राम्रि ??? सुप्पपपपपपपपपपपपपपपपपपपपपप अति राम्रो गीत 🌹🌹🌹🌹🌹

  • @krishmgr6679
    @krishmgr6679 3 года назад +34

    कति मीठो गित पुर्बेली टोन एति मीठो लाग्छ मलाई एकलै बसेर सुन्दा कति आनन्द आउँछ ❤️❤️❤️
    म चाहिँ दाङ्ग देखि साथी हरु कता बाट कमेन्ट गर्नु है

    • @amritasunuwar7112
      @amritasunuwar7112 3 года назад +1

      Ma chai okhaldhunga dekhi

    • @hemrajghimire1571
      @hemrajghimire1571 2 года назад

      Ma itahari sunsari purba bata hajur 🙏🙏🙏💃💃💃💃💃💃👍👍👍👌👌👌👌💞💞

  • @proboiz-s3l
    @proboiz-s3l Год назад +5

    चर्चित गायक/गायिका आदरणिय सुनिता थेगमी र कृष्ण भक्त ज्यु लाई अन्तर हृदय देखि धेरै धेरै माया र सम्मान गर्न चहान्छु।यति मीठो स्वरमा यो गित लाई अत्यन्तै न्याय दिएर गाउनु भएको छ साथै हाम्रो आफ्नै परिबेश ,मैलिकता र सस्कार झल्काउने यो गित ,भिडियो र अवाज ले सदा सदाको लागि लाखौ लाख माया र सम्मान पाउनुको साथै सधै सम्झिने छ!!

  • @kaflemanoj8418
    @kaflemanoj8418 2 года назад +4

    Dherai ramro xa hamro purbeli geet.. we love purbeli lok+adhunik songs.. 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @chandrakumarpaunthak6938
    @chandrakumarpaunthak6938 4 года назад +17

    Maile aile samma kunai song video ma comment gareko thiyena malai sarai ramro lagyo swar ani sabda sarai ramro xa❤️❤️❤️❤️

  • @d.ksamsohangsamsohangraj8280
    @d.ksamsohangsamsohangraj8280 4 года назад +18

    वाउ मिठाे शब्द संगित शुभकामना हाेल टिमलाई बबाल गाना सुन्न पाईयाे😍💛💜💞🙏👏👌💖

  • @user-og4qf9tx1x
    @user-og4qf9tx1x 9 месяцев назад +4

    wow sarai mitho sumadhur gita sunirahu lagyo 😘😘😘👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹

  • @sabinkarki5992
    @sabinkarki5992 8 месяцев назад +11

    This is called unity in diversity, because this song is in the heart of Purbeli as well as entire Nepali people.❤

  • @chandrabdrlimbu7363
    @chandrabdrlimbu7363 4 года назад +12

    एकदमै उत्कृष्ट पुर्वेलि लोक भाका#किष्ण भक्त राई&सुनिता थेगिम😃😃👌👌

  • @purnasherchan121
    @purnasherchan121 4 года назад +337

    पश्चिमेलि हूम फेरि पनि पुर्बेली लोक गीत अत्तिनै मन पर्छ ।साह्रै मीठो गीत्😍😍😍😍

    • @indigenouspeopleofnepal1883
      @indigenouspeopleofnepal1883 4 года назад +14

      सबैको लागि बनेको गित हो अति नै राम्रो गित बनेको छ यो गित सुनेर छ्या भन्ने सायद कोही नहोला र त्यस्तो खोट लाउने ठाउँ पनि छैन हामीले आश गर्नैपर्छ यहीँ यस्तै गित मौखिकता झल्काउने गित धेरै भन्दा आउनु पर्छ जै मङ्गोल

    • @himalaya8386
      @himalaya8386 4 года назад +1

      🙋🙋🙋‍♂️🙋‍♂️🤝🤝🇳🇵🇳🇵🇳🇵

    • @gangalimbu9725
      @gangalimbu9725 4 года назад +4

      Dherai ramro git best of luck

    • @kirawa2045
      @kirawa2045 4 года назад +2

      👍

    • @xhuchilimbu1871
      @xhuchilimbu1871 4 года назад +5

      Ma pani purbeli hu pasemeli song utinai herxu

  • @sudeepdawadi6194
    @sudeepdawadi6194 Год назад +5

    कति राम्रो गित हो भन्या...राम्रो हुनुको नि सिमा हुन्छ नि..

  • @rajandragurung3975
    @rajandragurung3975 Год назад +15

    अति नै दामी मार्मिक गित भिडियो उस्तै दामी छ हाम्रो पुर्बेली गित भिडियो सुनिता थेगिम लिम्बू बहिनि र मेरै गाउले सङखुवा सभा ताम्कु साबिक 3 कोल्बा भन्ने मेरै गाउका दृस्टिबिहिन कृष्ण भक्त राई ज्यु को स्वर मा सजिएको अहिले जताततै बिहे भतेर हुन्छ यहि सुनिता थेगिम ज्यु र कृष्ण भक्त ज्युको स्वर मा सजिएको गित नै सुनेर बजाएर रमाइलो गर्ने गर्या छन धेरै जसो?अहिले म पनि हेर्दैछु हाल मलेसियाबाट

  • @rampradhan6800
    @rampradhan6800 4 года назад +28

    आदरणिय दाजु कृष्ण भक्त राई बहिनी सुनिता थेगिम दुबैजना लाई शिर निहुराइ नमन तपाइहरु दुबैजनाको आवाज अनि शब्दहरुले साह्रै भावुक हुन्छु नमरी बाचिएछ भने हजुरहरु सङ्ग भेट गर्नु साह्रै मन छ।

  • @upendramakhim791
    @upendramakhim791 4 года назад +11

    साचिकै राम्रो कला प्रदर्सन भएको छ कलाकार निर्विक सोनिया अनि पूरा सबै टिम को।राम्रो कला गला निर्त्य अभिनय भएको छ।

  • @arnabbarua330
    @arnabbarua330 11 месяцев назад +7

    Very beautiful song. Love from Bangladesh 🇧🇩❤

  • @sharankumarbasnet129
    @sharankumarbasnet129 11 месяцев назад +5

    मध्यपूर्व तिर जन्म भयपनि मनै फुरुंग हुने पुर्वेली लोकभाका धेरै मन पर्छ।

  • @himallimbu987
    @himallimbu987 4 года назад +16

    निकै लामो समय पछि अत्यन्तै रमैलो अनि मिठो पुर्बेली गीत अनि निकै राम्रो video हेर्न पाइयो सम्पुर्ण टिम लाई सफलताले शिखर चुमोश 🙏🙏

  • @nepalgamingmagar2916
    @nepalgamingmagar2916 4 года назад +30

    बयान गर्न सक्दिन सब्द सर्जक अनि स्वर का बिदाक हरुलाइ❤️❤️❤️❤️धेरै माया अनि मिठो सम्झना छ

  • @dhrubakumarkarki
    @dhrubakumarkarki 2 месяца назад +3

    Wow nice nice

  • @qbzoo8237
    @qbzoo8237 3 года назад +3

    Dherai Ramro Hajur Sewaro 👌❤️🙏

  • @sbmn7
    @sbmn7 3 года назад +12

    मेरो पुर्व, म पुर्वेली नेपाली । पुर्वेली नेपाली हुनुमा गर्व लाग्छ मलाई । यस्तो संस्कार छ हाम्रो, सबैले साथ सहयोग गर्ने हो भने पुर्वेली भाका पनि चर्चित भई चल्नेछ देशै भरी ।

  • @chemjongentertainmenonline3182
    @chemjongentertainmenonline3182 4 года назад +20

    मैले तारिफ गर्ने शब्द नै भेट्न् सकिन यति सुन्दर कामको।। सम्पूर्ण निर्माण unite लाई बधाई

    • @ShantimanRai
      @ShantimanRai 4 года назад +1

      हो हजुर हो

    • @Panchthar_Phalelung
      @Panchthar_Phalelung 3 года назад

      प्लिज सस्क्राईभ गरिदिनुहोस न है अनि सेयर पनि ल
      ruclips.net/video/ycODRuTjq8Y/видео.html

    • @pukarrai8225
      @pukarrai8225 5 месяцев назад

      Ff see Dr​CT@@Panchthar_Phalelung

  • @nudanrai8970
    @nudanrai8970 Год назад +3

    मैले यो गित कम्तिमा १०० पटक भन्दा बढि सुने तर अझैं सुनिरहु लाग्छ❤

  • @LOVENEPAL143
    @LOVENEPAL143 3 месяца назад +2

    सारै मीठो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 4 года назад +16

    भुईसोरी सेवारो कृण्ण भक्त भाई र सुनिता बैनीलाई गज्जब गज्जब को पुर्वेली लोकदोहरी गीतले मनोरन्जन दिनु हुन्छ हौ अझै धेरै धेरै उन्नति प्रगति होस है 🙏💞निर्भिक भाई अलिक ज्यानलाई ध्यान दिनु है😍
    #आमा र म दिनमा 2/3 चोटी हेर्छौ बेलायतबाट

  • @reedamlimbu9638
    @reedamlimbu9638 4 года назад +149

    स्वरका धनी आदरणीय दाइ कृष्णभक्त राई र स्वरकि खानी गायिका सुनिता (थिगिम ) लिम्बू को स्वर सजिएको पुर्बेली लोकगाना जति सुनेनि धिक मर्दैना सम्पुर्ण टिमलाई शुभकामना ??

    • @ilamelipurnanembang8336
      @ilamelipurnanembang8336 4 года назад +3

      Wow wo

    • @nabinrai4523
      @nabinrai4523 4 года назад +2

      kasam Krishna vakta rai ra sunita thegima sister ko yo chai song sarai man paryo

    • @indigenouspeopleofnepal1883
      @indigenouspeopleofnepal1883 4 года назад +2

      बास्तमै अहिले के पुर्बेली लोक गितको राजा रानी नै हुनु भएको छ सुनिता थेगिम र कृष्ण भक्त राई सधैं सम्मान छ यसैगरी निरन्तर अगाडि बढिरहनु होला अग्रिम शुभकामना जै मङ्गोल !!!

    • @raiganga6100
      @raiganga6100 3 года назад

      😍😍😍😍💙💙💙💚💚💚💚💜💜💜💜💜

    • @binodbirahichemjong7759
      @binodbirahichemjong7759 3 года назад

      मेरो च्यानल लाई पनि सस्क्राईब गर्न नभुल्नु होला !!!!!

  • @surajkc4791
    @surajkc4791 10 месяцев назад +6

    आफ्नै बुडी, सालीहरु अनी जेठी दिदीहरूको याद आयो❤ यो गितले।

  • @binodtamang-oq2wu
    @binodtamang-oq2wu Год назад +2

    कति मिठो संगीत छ् । मेरो बिहेमा पनि बजाउन पर्ला 😉😉😉

  • @manilimbu8938
    @manilimbu8938 4 года назад +11

    असाध्यै मीठो छ सबै तिमीहरूलाई धन्यवाद यति मीठो गित बनाएर हामिमाझ ल्याइदिनु भएको मा 😘😘😘

  • @thangden
    @thangden 4 года назад +35

    पूर्बेलि लोक भाका अति मिठो गित बनेको छ कृष्न भक्त दाई र सूनिता बैनि को गित पूर्बेलि र पश्चिम नेपालका दर्शकले निकै नै मन पराएको पाईयो यो धेरै खूसिकै कूरो हो हजूरहरू लाई बधाई साथै शूभकामना । पूर्बमा जन्मेर आफनू मौलिक्ता लाई बिर्शनै लागेका दर्शकले पनि एकपटक सूनि दिए हाम्रो पूर्बेलि लोक भाकाका गायक गायिका लाई मनोबल हौसला मिल्ने छ ।

    • @bishnubhandari6214
      @bishnubhandari6214 2 года назад +2

      Tiyo ta Barbara hunuparoni hame lai pani pachimeli geet nan parxa Nepali lai sabai nepali geet man parxa mero bichar maa

  • @BijayaRaiVlogs
    @BijayaRaiVlogs 2 года назад +4

    बिगत दुई बर्ष देखि यता यो गीत बिना सम्पन्न नभएको कुनै पनि काम कार्जे कार्यक्रम छैन सायद। जति सुने पनि नाछे पनि नपुग्ने यो गीत।❤️🙏❤️

  • @binusaaru5734
    @binusaaru5734 Год назад +5

    यो गित मेयर हर्क साम्पाङ ज्यू ले नाच्नुभएको देखेपछि हेरेको दामी लाग्यो❤❤❤❤

  • @tulgurung261
    @tulgurung261 4 года назад +48

    वा क्या बबाल छ गीत।पश्चिमेली मान्छे भए पनि पुर्बेली गीत सारै मन पर्छ

    • @rameshrai1301
      @rameshrai1301 2 года назад +1

      tul gurung sir chahe purbeli chahe paschim hami sabai nepali hoina r malai pni paschimi dohori asadhai mn parxa🙏🌹

    • @bhimabeck8207
      @bhimabeck8207 2 года назад

      @@rameshrai1301 b. B. Kooolp

    • @bhimabeck8207
      @bhimabeck8207 2 года назад

      G.bj
      K9oi

  • @nirmalalimbu5604
    @nirmalalimbu5604 4 года назад +89

    सारै मन परेको पूर्वेली गीत। सुनौ सुनौ लाग्ने। हेरौ हेरौं लाग्ने।❤️

  • @meharmantamang4669
    @meharmantamang4669 Год назад +2

    🌹🙏🙏🌹🌹❤️💙💙❤️So Sweet Song And Sweet Voice Of Krishna Bhakta And Sunita Ji Ko🌹🙏🙏❤️💙❤️🌹

  • @ammarnepal2791
    @ammarnepal2791 9 месяцев назад +5

    I love nepali song ♥️ ♥️sarai ramro lok dohori geet xa sunda ne nachu nachu lagxa 🙏🙏

  • @sanjeebrai7664
    @sanjeebrai7664 3 года назад +13

    बिनायो कङ कङ
    ए कान्छी घुम्न जाऊ लै लै मलाय हङकङ। ।
    मन छुयो। सुनिता नाना को स्वर को त म ठूलो फ्यान भई सके।।गायक दाजू को पनि उतिकै बेजोड लाग्यो।।
    पुर्बी गीतहरु सारै सुमधुर हून्छ। ।

  • @baburampoudel9175
    @baburampoudel9175 4 года назад +35

    कानैमा राखीरहुँ जस्तो प्रिय स्वरका धनि तपाँईहरू लाई बधाई छ।

  • @sanskarraj5836
    @sanskarraj5836 2 года назад +5

    अति मिठो गित हजुर। जति सुनौ उति मन लाग्यो अति राम्रो प्रस्तुती।

  • @sanjayghising2810
    @sanjayghising2810 7 месяцев назад +3

    धेरै राम्रो गीत र सङ्गीत, ❣️❣️

  • @Dineshlimbu817
    @Dineshlimbu817 3 года назад +14

    पुर्ब देखी पश्चिम् पुरै नेपाल हल्लाएको छ है।💞💞💞💞 धेरै राम्रो अति उत्कृष्ट

  • @pklunga8874
    @pklunga8874 4 года назад +10

    Wow 😮 la badhai cha jit bro lai ani sabai team la 🙏🙏🙏🙏🙏

  • @DaMirazGal
    @DaMirazGal Год назад +3

    sarae mitho bhaka 😍😍😍😍

  • @nikeshdahalnbd1407
    @nikeshdahalnbd1407 Год назад +6

    From taplejung

  • @ckhatamang4846
    @ckhatamang4846 4 года назад +9

    Sarai dami cha sunita ani Sabai Tim lai yasari nai aru new song ko aasa garne chu bhadhai cha

  • @rawarenuonline4246
    @rawarenuonline4246 4 года назад +33

    आहा! कत्ती मीठो पुर्बेली गित मन सारै रमायो सबै टीम लाई बधाई ।

    • @bishnunepli3201
      @bishnunepli3201 4 года назад

      यो गीत पूरा कसरी मील्छ होला हजूर

  • @sanjitrai8286
    @sanjitrai8286 3 года назад +2

    Sunita Thegim हरेक पूर्वेली लोकभाका पारखीहरुको मन मस्तिष्कमा बस्न सफल व्यक्तित्व हुनुहुन्छ म उहाँको स्वर, गायकी र सुन्दरता सबैको ठूलो प्रशंसक हुँ ❤️❤️❤️❤️❤️