K Chha Samachar ll के छ समाचार ? Sunita, Krishna Bhakta Ft. Nirvik/ Numa
HTML-код
- Опубликовано: 5 мар 2018
- K Chha Samachar New Lok Song
♬♬♬♬♬
Singer : Sunita Thegim & Krishna Bhakta Rai
Lyrics & Music : Jit Limbu
Arranger : Krishna Bhakta Rai
Studio : Shankara Digital.
Mix / Mastering : Kumar Sanu Pun
🎞️🎞️🎞️🎞️
FT . Nirvik Rai & Numa Limbu
Director : Prakash Limbu
Camera : Parshu Ram Limbu / Khagendra Pandhak limbu / Bibee Limbu
Edit : Parshu Ram Limbu / Khagendra Pandhak limbu / Bibee Limbu
Dress : The Highland Art
Post Production : Rainbow Rays Media
Special Thanks
Kamala Limbu,Ramesh Sunuwar,PK Thaklung,Marohang Khawahang,Ganga Khimdahang Limbu, Priya Sherpa, Anita Limbu,Amrita Sunuwar,Dipen Limbu,Somiya Limbu,Pancha Thalang,Bandana Wanem,Bhawana Wanem,Urmila Wanem,Anjila Tamang,Khagen Limbu,Ram Limbu,Dilip Sherma,Shyam Kumar Limbu,Madhab Sunuwar,Purnima Sherpa,Shyam Rai,Abin Limbu,Khagendra Pandhak ,Sumi Libang,Yasodha Limbu,Nabin Limbu,Arun Post,Namaste Times,Lokesh Libang,Sajha Page,Prakash Lingden
Bikesh Limbu,Sarika Chongbang,Shristi Limbu,Mingma Sherpa,Thiraj Rai,Bimala Sunuwar
Amar Khadka,Basanti Limbu,Sunil Thulung,Shyam Kumar Limbu,Arjun Maden,Nirmal Subba
Nagarik Online,Bijay Kulung Rai,Jiban Thulung,Ashika Rani Limbu,Kishor Kumar Pandhak,Sita Ku. Tumbapo,Mitra Lal Tamang,Ganga Lama,Sujan Limbu,Nirvik Rai,Niyana Limbu,Raj Kumar Limbu,Abinash Thalang,Arjun Thapa,San B. Thalang,Dilip Tamang,Devi Ale
Dinesh Amatya,Manu Limbu,,Arjun Thapa,Krishna Sunuwar,Pooja Sunuwar,Budhha Limbu
Ganesh Limbu,Rajen Limbu,Sanjay Limbu
--
Only on Rainbow Rays Media official RUclips channel.
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Rainbow Rays Media.
Contact us .
Website: sevennepal.com/
: namastetimes.com/
:namastetimes.net/
#Kchha #samachar #Jeet #limbu #KrishnaBhaktaRai #SunitaThegim #NumaLimbu #NirvikRai Видеоклипы
नमस्कार 🙏🙏 म तनहुे - हाल नर्वे बाट,
म पश्चिमे हु, यो पुर्बेली गित अति राम्रो लाग्यो, यो गितले सार्है मन छोयो,- अाहा कति मिठाे स्वर- संगित, झन राम्रो राम्रो मोडलर हरु; नुमा सोल्टीना 😍! धन्यवाद सम्पुर्ण टिमलाई!!
सोल्टिज्यूँ हजूरलाई धेरै-धेरै धन्यबाद l🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Q
THANKS
ឮមកមកន
@@salturover2970 ឆឆាប់ឧឪ
म गण्डकी प्रदेशको मान्छे,लोक भाका चल्ने र गाउने ठाँउमा हुर्केको मान्छे, तर पनि मलाई पुर्बेली लोक भाका असाध्यै मन पर्छ।सुन्दै आइरहेको पनि छु✌अझैपनी यस्ता यस्तै पुर्बेली भाकाहरुको अपेक्षा गर्दै सम्पुर्ण पुर्बेली मित्रहरूलाई धन्यवाद ।।।
ंत्योभन्दा भ्य्य्रंम, क्स्मउ
धेरै माया 😊😊💜💜💜💜🙏🙏
0:00
सारै राम्रो प्रतुती छ 🥰😊 हुनत म पश्चिमेली भएपनि पुर्बेली लोक गीत सारै मन पर्छ।
हावा सरर, के छ समाचार र मलाया हङ्कङ, वाह जित लिम्बु, एक से एक कोसेढुंगा नै साबित हुन सफल सृजनाहरु पस्किन सफल।
हार्दिक बधाई ।
हुन त म पश्चिमेलि हु तर यो पुर्बेली गीत ले सारै मन छोयो I really like this song
❤❤
Tesaile tw hami Nepali🇳🇵🙏
मोडल नुमा सेर्पाको interview हेरे पछि यो गीत सुन्ने जति यता आउनु होस । सबै तिपिकल छ एक्टिङ सबै सबैलाई बधाई छ।
म पश्चिमे हु पश्चिमेलि लोक भाका मात्र गाउने मान्छे आज यो गितले सार्है मन छोयो जति राम्रो शब्द उति राम्रो स्वर झन राम्रो मोडल त्यो भन्दा राम्रो मोडलर हरु!!!!!! Reilly I love This Visualization Song, from My deep heart.
NnnnNjnnnn
कृष्णभक्त दाजुलाई मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै सम्मान छ। उहाँ बिना हामी पुर्बेलि अपुरो अनि अधुरो हुनछौं। 🙏❣️😊
मान्छे पश्चिमेली भएनि पुर्वेली भाका पनि एकदम मन पर्छ । यतिमिठाे लाेक भाका सुनेर मन नै चङ्गा भयो ।
Purbelee man parain dinu vakoma dhanyebad vai bainee lai🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👋👋👋👋🌸🌸🌸🌸
स्वर ,शब्द ,सङ्गीत, भाव र प्रकृतिलाई धन्यवाद र नमस्कार ।
आदरणीय दाज्यू कृष्णभक्त र प्यारी बैनी सुनीता को आवाज सधै सुनुम सुनुम लागिरहने अनि मोडेलदोय सुन्दरता wow 👌👌👌👍👍👍
krishna bhakta dajuko swor sachai dherai ramro xa 🎶🎶🎶🎶🎶🎶
अति मार्मिक गित,,बास्तब मा एकतर्फी माया देखिएको ,,,अर्को तर्फ अस्विकार,,वास्तविक मा एकातर्फी माया मा हुने पनि यस्तै ।वास्तविक कथा छ।अति राम्रो,,,
पूर्वेली लोकगीतहरु सुन्नुको मज्जा नै बेग्लै लाग्छ ।
गायन टिम सुनिता थेगिम र कृष्णभक्त राई एवं अभिनय गर्ने कलाकारहरुलाई धन्यवाद छ ।
मन छुने शब्दहरु अनि मोडल भाई बहिनीहरुको सुन्दरता सदैव कायम रहिरहोस साथै यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।
आत्ती नै राम्रो छ अगमी दिनमा पनि यतै यतै मिठा मिठा पुर्बेली गीतहरु लिएर आउनु है यहि छ मेरो कामना krishna bhakta brother and sunita thegim sister
यो गित त जत्ति सुने पनि हरपल सुनिरहन मन लाग्छ क्रिष्णभक्त ज्यू को र सुनिता बैनि को ह्रदय स्पर्शी गित साथै भिडियोलाई पनि अत्यन्त राम्रो छ है यस्तै फेरि चाँडै निकाल्नुस है?
म सुदुर पश्चिम् डडेलधुरा को मान्छे पुर्बेली भाका नि खुब मन पर्छ तर यो गाना ले मनै छोयो ।thanks for all purbeli team..✋✋
Purba ma gaune hakpare khyali palam pashim ma gaune salai jo kauda reula vaka hami sabai ko sajha geet ho
Hi~ o(* ̄▽ ̄*)ブo8f w
@@sagarlimbu9573 jj
@@bihanibk9944 2
मिठो लय र धुन। साथै उत्तिक्कै उत्कृष्ट अभिनय र सुन्दर सुन्दरी मोडलहरु। गितकार/संगितकार जित लिम्बुलाई मुरिमुरि धन्यबाद साथै बधाई छ।
अति मन पर्ने म लाई यो गित हार्दिक बधाई शुभकामना
सबै राम्रो
जे पनि राम्रो
कति मिठो भाका
स्वरमा मिठास,शब्द/संगीतमा ओज अनि गीतको मर्म अनुसारको सुन्दर भिडियो!माया अभिव्यक्त गर्ने यति सुन्दर र सभ्य गीत निर्माण गर्ने टिमलाइ सलाम!!!
पुर्बमा जन्मिएर हुर्किएर होला सायद मलाइ पुर्बेली गित संगित अति नै मन पर्छ यो गित त झन मनै छुने छ👍👍👌👌
Sarai ramro purbali bhaka
@Kopil bhusal by
,
म मध्यमश्चिम नेपालकाे भएपनि याे सुनिता थेगिमकाे गीत भने पछि हुरुक्क । कस्ताे Pure Voice सुनिता जी ।
मलाई अति मन पर्ने गित हो यो।💐💐🏵️🏵️🌹🌹🌺🌺🌼🌼
यो गीतका शब्द संकलकप्रती हार्दिक अाभार। अनुप्रास यति मिठासका साथ मिलाउनु भएको छ कि बयान गरि सद्दे छैन। साथमा स्वर उति मीठो अभिनय त्यसतै वाह्।
आहा यो हो नि गीत❤️❤️❤️❤️❤️❤️
अति धेरै राम्रो लाग्यो हो आजको दिन यो गाना सुनेरै दिन बित्यो अझै सुन्न पुगेको छैन स्वर, सब्द ,संगीत , मोडेल अल suppppp lagyoo 😍😍😍😍✌
dhereiii ramro gitt
Dami X song
Wawa
भनी देउन सोल्टिनी केछ समाचार
Thanks
2021 ma pani suniraheko xu. Jatti sune pani utti nai mitho lagne geet.wow😍😍👍👍👌👌
Yo honita hami nepali daju, vai didi, baini ko luwai bhesh bhusha vaneko kati ramro suhayekocha 👍👍👍🇳🇵🇳🇵🇳🇵sarai ramro lagyo
साच्चै मलाई याे गीत सारै मन पर्याे अति नै राम्रो लय शब्द संगित 🌹🌹✌ मनै छुने सधै सुन्ने गर्छु।।। ✊✊✊💋💋🌹🌹
आहा....!
कति मीठो गाना जति सुन्दानि सुनौ सुनौ लाग्ने।
गित भनेको एस्तो पो हुनु पर्छ सारै मन पर्यो😍
ज्यादै सुन्दर,ज्यादै उत्कृष्ट अनि ज्यादै सुमधुर गित....Best of the bests
सारै राम्रो लाग्यो सोही अनुरुप मैले मेरो फेस्बुक मा अप्लोड गरिदिए😍
i love this song
मलाई यो गीत असाध्यै मन पर्छ
धेरै पछि मन तृप्त भयो, Thank you so much.
जति हेरे सुने पनि कहिल्यै मन नभरिने स्वर सङ्गित शब्द शैली छ भिडियो छ,यतिको
भिडियो कहिले देखेको छुइन।
continue suniraxu yo song ani video pani dherai ramro chha rati nindra lagena bhane pani pahila youtube ma yei geet surch garihalxu.
अति राम्रो शब्द अनि भ्वाइस माहाकसम धेरै राम्रो लागो 10 चोटि सुनेर पनि चित बुझेन
ईमुमा
Raj Madihang
Wow
Kati Ramro purbeli song....
Ykdam mitha sabdha.Sarai Ramro xa geet 💞
Wow गितत तेतिकै राम्रो छ माेडलहरुकाे भेशभुश साथै activity what a natures fantastic best of luck furthere musical journey for whole unit tq
Very melodious purbeli solti-soltini ❤️ song👍 to Krishna Bhakta dai🙏
Yo ho ni ta git vaneko 😍 Sunda pani afno gau ghar afno Sanskrit ko jhal jhal yaad aaune sachi kai ramro cha git ramro sabda sawor ni tetikai ramro ani video ni teti kai utkristha 😍loving it😍😍🤪🤪
एकदम मिठो लाग्यो। बधाई छ सम्पुर्न टीम लाई !
Song ekdamai ramro xa sadhai suni rahau jasto Sunita baini n Krishna dai ko lovely voice
सेवाराे साहै राम्रो गित र video
साह्रै मन पर्ने गीत हो यो।
यो गीत त मलाई साह्रै मन पर्यो है
wow कृस्ण भक्त दाइ भनेको पुर्बेली लोक गित को राजा हो।सारै मिथो आहा।।।
जति सुने पनि सुनिरहुँ जस्तो कस्तो यो गीत पख्नुस् तपाईहरुलाई ❤❤❤❤❤
Ho sai bhannu bhayo karbai garnu parxa hei dherei ramro lagyo maile 20 bhanda Badi heri sake rapni chitta bujdeina
भान्जी नुमा, सुनिता बहिनी साथै पूरा टिमलाई बधाई अनि शुभकामना
दामी 😍😍
खासै पुबेली गित सुनेको थिएन अली अलीसानो छदा रेडियो मा सुनिन्थ्यो तर आज यो गित सुने पछि लाग्यो कि दुनिया लाई यही गित सुनाई रहु । पुर्बेली गित को पारखी भईयो । गितको शब्द स्वर अनी उतिकै राम्रा मोडल हरु । सारै मन छोयो i love nepali git sangit . 💝💝💝💝💝💝💝
Tree tee
पुर्बेली गित इन्डाइरेक्ट हुन्छ,बुझ्नु समय लाग्छ।
👌👌👌👌👌👌👌👌👌 dharai ramro layo hi
Wao...nice MV.
love the song eakdamai ramailo lagney kati choti sunnu hau esto mitho git
we need k cha samachar part 2 ✌️✌️✌️
वावा यो हो सास्कीर्ती को एक नमुना बन्ने गीत Relly I love thise song its amazing hert toching song thankx all teem singer medel 💘💘💘✌
गित राम्रो भाका, लय सबै राम्रो त्यो भन्दा पनि धेरै कान्छी राम्री।
Akha lovi man papi solti jiu ko 😀😀😀
Kachhi matra navayra kanchha ni ramro ..dubaijana match vayako lageyo
Git ani kanxa kanxi vanda ni ajhai Prakriti rai ramro ki kaso..🤗
kati ramro song tetinae ramro actor & actories love u love u all 20 patak herusake
आज सम्मकै पुर्बेली लोक गितमा सबैभन्दा मन पर्ने गित दामी छ है लुङ्वा ज्युहरु लाई बधाइ छ यति राम्रो गितको लागि ✋✋✋👌👌👌👌💖💖💖
हैन बल्ल देखियो सुन्यो गाना कतिराम्रो गित मेरोघरत तनहुँ हो यो गानासुन्दै भातखान्छु ऐक थाल भात जान्छ अतिनै राम्रो गित कलाकार हरुलाई करौणौनौ धन्यवाद 👌🙏🙏🙏
आज बिदाको दिन........ब्लुतुथ इस्पीकरको हाई भोलुम मा गित बजाउदै थकाई मेटाउदै छु🔉♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल।।
मोडल भनेको एस्तोपो हुनुपर्छ हजुर
आज भोलिका गित हरुमा धेरै जसो जामा लगाएर गर्छन घर परिवार सङ्ग बसेर नहेर्ने खाल्को गित फिलिम पनि तेस्तै बनाउछन
तर यो गित को बयान गर्न सक्दिना🙏🙏❤️❤️❤️😍👍️👍️👏👏😘😘😘👌👌👌
सहि कुरो गर्नु भयो तपाईंले
Nice
पुर्बको सान पनि हो कि जस्तो लाग्छ 🤣🤣
@@surendrakhadka1115 to
Yo git 10times heREY SARAI RAMRO
जय लोक भाका
Dharti ramro timi Hunale - nice one. Sunita is stunning and a good actor. She is something.
सारै राम्रो गित मलाई चै मन पर्यो
Very nice song and thanks to the team and they are so confident to act❤❤❤❤💙FROM BHUTAN
Birmingham.
राम्रो लाग्युङ्ग हजुर से👌💓
यक दमै दामी छ गीत चाहिँ।
जति हेरे पनि चित्त बुझ्दैन, साच्चै राम्रो लाग्यो गाना भिडियो।😍😍😍😍
,आहा कति मिठो शब्द अनि स्वर नित्यकार पनि उस्तै wow आदरणीय दाजु श्री कृष्णभक्त राई & सुनिता थेगिम दिदी 🥰🥰🔥🔥
in is in p
Dherai ramro git sabai sabd sabda le ta jhanai man xune git jati sune pani sunau sunau jalsto lagne yo lok bhaka mlai pani manparx ,yastai git haru sadhai sunna pairahahu.💕
कति मिठो लोक भाका ❤️❤️❤️🤘🤘🙏🙏
Sarai ramro ati simple, mann chhune, limbu sanskritee jhalkaune, actor ani actress ko simple ani sarai suhayeko ramro manomohak acting jodi, ati sushil rachanakaar sathai kati mitho sumadhoor sworle sajiyeko geet yarik yarik nogen to sabai team haruma. Very nice...nice...nice...
धेरै मिठास पुर्बेली भाका सम्पुर्णमा बधाई तथा शुभकामना
🌹🌹🌹🌹🌹💞💞💞💞💞
यो गित किन किन सुनी रन मन लाग्छ गित्कार र गायक सम्पुर्ण मा आभार
पुर्बेली गित सबै एकसाएक छन् ,यति मिठामिठा गितहरू सुनाई दिनुभएकोमा सम्पुर्ण कलाकारहरूलाई मुरिमुरि धन्यवाद 🙏
बहुत राम्रो। हजुरहरुलाई लाखौ लाख शुभकामना। यस्तै फेरि, यो भन्दा पनि राम्रो आशा गर्दछौं।
आसाम (भारत)🙏🏻
Geet bhaneko yesto hunu parcha
कृष्ण भत्त राईको पहिलो एल्बम जीबन यात्रा को गीत कहाँ सुन्न पाइन्छ होला।
साथी छुट्यो दोबाटोमा भन्ने गीतहरू।
Dherai ramro xa song
आहा कति राम्रो हिरो हिरोनि 👌👌👌
आह कति मीठो पुर्बेली भाका मनै छुने धन्यवाद सम्पुर्ण टिमलाई😍
Dherai ramro x hamro purbeli geet
Wow katti ramro geet...Thanks
Wow so sweet song....supper
dherai marmik xa geetko sabda
यति मीठो गीतमा यति राम्रो मान्छेहरूको अन्तिममा मिलन भएको भए मनै कस्तो भो 😢
Hanaho soltini mileko vaya naramro hunthyo namilirata mana chhoyota hamlata
यि पुर्बेलिहरु के खान्छन् होला? असाध्यै राम्रा के!! स्वर मिठो, शब्द त्यस्तै अनि अनुहारमा कस्तो चमक!!!
मित्र ज्यु।दाल भात नेपाली भोजन
Thanks
@@sesehang_limbu3108 You must well-come !!🙏❤️✋🤘🇳🇵
Dhido gundruk😍😍😍😍😍
हाहाहाहाहा
आहा ाति सुनदर गित हम्रो पुरबेलि भाका😘
यो टिमको काम उत्तिनै उत्कृष्ट छ। अझ यस्तै उत्कृष्ट सृजनाहरु पस्कनुहोस्।
म पश्चिमे हु पश्चिमेलि लोक भाका मात्र गाउने मान्छे आज यो गितले सार्है मन छोयो जति राम्रो शब्द उति राम्रो स्वर झन राम्रो मोडल त्यो भन्दा राम्रो मोडलर हरु अरे वा वा💘💘💘💘
पुर्बमा .... केटाले बैना स्वरुप पथाङ्ग यानेकी बर्को, सल, रुमाल, घडी .... केटिलाई बाँधी दियो भने केटाले बिहेको प्रस्ताब राख्यो भन्ने कुरा केटिले बुझ्ने र केटिलाई मन परे .... केटाले बाँधी दिएको चिज लाने गर्छन । मन नपरे उतिखेरै छोड्दिन्छ्न वा फिर्ता गरिदिन्छन ।
म पनी यहि कमेन्ट गरु कि भनेको हजुर ले पहिलै दि सक्नु भएछ ।
नुाब
Proud to be purbeli 😍😍
राम्रो छ
waooooo kya dami xa yo git ra avinaya thanks all of you.
Wow ekdam ramro lagyo solti soltini haru.yastai yastai ramra ramra geet haru sunna paerahu🤘🤘🤘
जति सुन्यो उति सुनौ सुनौ लाग्ने गित ।धेरै राम्रो छ।
Krishna bhakta rai daju ra sunita thegim didi ko sarai mitho man chhune geet
धेरै राम्रोसँग अत्यन्तै मिल्दोजुल्दो छ अहिलेसम्मकै जिवानलाई सार्थक छ बधाई छ
Wowo nice song and voice
Nepali sangitik akasma udaudai sunita chleko vokal damix
yasarini safalta mildai sangitik muklung chumos Thankyou.
sunita bahini ko soor mitho lagcha malai
ati nai ramro x haii
Purbelii geet gau ghar nai puge jasto feel hune raix 😍😍😍❤️❤️🎈🎈🎯🎯🙏🙏🙏🙏♦️♦️♥️♥️♥️♥️♥️♦️♦️♦️
मन पर्यो सार्है राम्रो लाग्यो