सबैभन्दा पहिले म यस गीतको सानो पात्रको तर्फबाट सम्पूर्ण दर्शक हरुलाई मिठो सम्झना। गाईघाट बजार १ जस्तै यो २ लाई पनि माया गर्नु हुनेछ भन्ने कुरामा म विश्वस्त छु। मेरो सम्पूर्ण कलाकार टिम र टेक्निकल टिमलाई सम्झना सधैभरी। विश्वास गरेर मलाई भिडियोको काम जिम्मेवारी दिनुहुने Mangal दाजु प्रति सधेैव सम्मान छ।
Sarai mitho purbeli song 🙏🙏गीतकार मंगल बाबै को दमदार प्रस्तुति साथै सम्पुर्ण कलाकार को मेहनत ले गीत साच्चै मीठो बनेको छ सम्पुर्ण लाई बधाई तथा शुभकामना 🙏🙏🙏
लु बधाई छ मङ्गल सर हजुर। धेरै राम्रो गित साथै निकेश सर ज्युलाई पनि मीठो संगीत दिनुभएको छ। अनि उमेश सर दुर्गा सर बैनिहरु सबैमा बधाई छ।मन्मा बि , सुनिता बैनी र रिता बैनी मिस यु।।।
हाम्रो पुर्बेली गितहरु धेरै ओझेलमा परेको थियो अब फर्को मार्दैछ है पुर्बेली गित यत्ती मिथो बनेको छ सरै मिठो जय गित जय सङित अनि भिडियो पनि यत्ती मज्जा च कि हेरिरहु लाग्ने मङ्गल दाजु ले अरुको देश म पसिना बगाएर पनि नेपाली गित सङित लाई यत्ती धेरै माया गर्नु हुन्छ उहालाई भन्ने शब्द नै छैन दाजु 🤟🤟🤟🎸🎸🎤keep roking keep sinning 💘💘
Wao purbeli song ma yesto dam xa ki jati sukai dukha pida vayani yeti ramro songs Sunita thigma ani binod bhaiko voice ma sunna pauda Sara dukha pida harayara janxa I love the nice song
जन्ममुभी को माया सम्झना र सम्मान मा प्रस्तुत कर्णप्रिय भाका गाइघाट वजार २ को अपार सफल्ता को हार्दिक शुभ कामना सुम्निमा पारुहाङ संगित प्रालि का प्रोपाइटर श्री मंगल राई दाई जी 💐💐🙏🙏
❤ purbeli geet sangit sarai man xune hunx ani nachaum nachum lagne hunx yo geet ma poni nachdai nachdai suniyo heroyo dhanybad all music team ...eti mitho geetko lagi...ajai estai estai geet haru sunn herna ani gaudai nachna paiyos .....jay geet jay sanget
Sabvnda pahila ta mangal dailai hardik subhkamna xa 🙏all tim purbeli git sanggit liyra upasthiti hunu vyko mhanubhab hru sampurna lai ek musta sewarwo xa 🙏🙏🙏🌹🌹💃💃🎵🎶🎤🎤🎤🎼
हैट त हो हन किन यति राम्रो राम्रो भाकाको पुर्बेली गीत आउछन हौ ।त्यसका बाजे मेरो कटारी बजार पनि देखायो त अझै मेरो गाउँ बेतेनी भन्ज्याङ पनि देख्नु पाए झनै सुनमा सुगन्ध हुने थियो ।गाईघाट बजार तेस्रो मा पक्कै देख्न पाउनेछन भन्ने आसा गरौ अत:सम्पुर्ण गीत सर्जक कला र गला ले सुसज्जित भाई बहिनीलाई हिर्दय देखि सलाम छ फेेरि फेरि पनि यस्तै यस्तै गीत को आसा राख्दछु
बधाई तथा शुभकामना एकदमै राम्रो पुर्बेली भाकामा बनिएको गित तथा म्युजिक भिडियो रहेछन् मैले मज्जाले हेरे सुने अति मन छोयो सम्पुर्ण यस प्रोजेक्टका जति पनि सम्पूर्ण सदस्यहरु हुनुहुन्छ सबैमा एकमुष्ट रूपमा हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दछु ।
सबैभन्दा पहिले म यस गीतको सानो पात्रको तर्फबाट सम्पूर्ण दर्शक हरुलाई मिठो सम्झना। गाईघाट बजार १ जस्तै यो २ लाई पनि माया गर्नु हुनेछ भन्ने कुरामा म विश्वस्त छु। मेरो सम्पूर्ण कलाकार टिम र टेक्निकल टिमलाई सम्झना सधैभरी। विश्वास गरेर मलाई भिडियोको काम जिम्मेवारी दिनुहुने Mangal दाजु प्रति सधेैव सम्मान छ।
Raijumba cultures dance ko mithuka mam le pakaunu vayako sell mithyoxa xa
@@truelines1041 हजुर हो नि
Hardik suvakamana xa vai
Wau
धन्यवाद तपाई लाई।
बधाई छ
आफ्नै ठाउको शब्द सुर सुन्नपाउदा सारै मन खुशी भाकछ ।
@@NepaliTV842 🌺😏
badhai x feri pani sampurna tem lai
आहा अति मिठो पुर्बेलि भाका सारै राम्रो गित गायेकी पनि अति मिठो
Saarae ramailo ram jham kirati
Bhes bhusama...wawwww
सारै राम्रो लाग्यो भिडियो ❤️
राम्रो पुर्बेलि भाका।लभ यु अल्।।पशिचिम तनहु देखि
आहा गाइघाट बजार 2 आयछ हजुरहरु सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई छ धेरै राम्रो लागियो 1 ले भन्दा 2 ले सफल्ता पावस
Sarai ramro gaighat KO video 📸
Ekdama ramro video get 👍👍congratulations all tha team 🌺🎉🎊♥️🙏
राई भाको पुर्बली गीत र मान्छेको vdo saro chalcha..,🎉🎉
Sarai mitho purbeli song 🙏🙏गीतकार मंगल बाबै को दमदार प्रस्तुति साथै सम्पुर्ण कलाकार को मेहनत ले गीत साच्चै मीठो बनेको छ सम्पुर्ण लाई बधाई तथा शुभकामना 🙏🙏🙏
धन्यवाद हजुरको मीठो प्रतिक्रियाको लागि यसरी नै सधैंव माया गरिदिनु होला।
सधैं आशिर्वाद छ छोरी । आगामी दिनमा अझ उच्च सफल्ताको शुभकामना छ तिमीलाई ।
लु बधाई छ मङ्गल सर हजुर। धेरै राम्रो गित साथै निकेश सर ज्युलाई पनि मीठो संगीत दिनुभएको छ। अनि उमेश सर दुर्गा सर बैनिहरु सबैमा बधाई छ।मन्मा बि , सुनिता बैनी र रिता बैनी मिस यु।।।
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
लभ्ली शॅ सुन्दा सारै आन्नद आयो हजुर, धन्यबाट सम्पुर्न टिम्लाई,
ल दामी हाम्रो पुर्बेलीगीत सुन्दा मनै आनन्द हुन्छ!
विनोद अनि सुनिता थेगिम काे भोईस सारै राम्रो छ मन् नै लोभ्याउने अनि आफ्नै ठाउँ काे भिडियो waw मेरो चाई उदयपुर गाईघाट जाते घर 🌹🌹💝💝💖🇳🇵🇳🇵🇳🇵
विश्वकै सबैभन्दा सुन्दर भेषभुषा को साथै सुन्दर ठाउँ हाम्रै नेपाल भगवानले पनि उपहार दिएको हाम्रो सुन्दर नेपाल👌🇳🇵
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
हाम्रो पुर्बेली गितहरु धेरै ओझेलमा परेको थियो अब फर्को मार्दैछ है पुर्बेली गित यत्ती मिथो बनेको छ सरै मिठो जय गित जय सङित अनि भिडियो पनि यत्ती मज्जा च कि हेरिरहु लाग्ने मङ्गल दाजु ले अरुको देश म पसिना बगाएर पनि नेपाली गित सङित लाई यत्ती धेरै माया गर्नु हुन्छ उहालाई भन्ने शब्द नै छैन दाजु 🤟🤟🤟🎸🎸🎤keep roking keep sinning 💘💘
धेरै धेरै धन्यवाद छ हाम्रो टिमको एक होनहार कलाकार तपाई लाई।
Alapatrei parera thulo kura garni dis hanne😡😡😡🤣
सारै नै मिठो र भरपुर मनोरञ्जन युक्त छ गाना मलाई त सारै नै मन पर्छ हाम्रो पुर्वेली लोक गित हरु । यो गाना सुपर हिट हुन्छ 👌❤️
Purwiligit
Purbiligitju
सम्पूर्ण भाई बैनीहरु लाई सधैं माया आशिर्वाद । अन्य सम्पूर्ण भगवनरूपी दर्शक शुभेच्छुकहरु प्रति धेरै आभारी छौं ।
Wao purbeli song ma yesto dam xa ki jati sukai dukha pida vayani yeti ramro songs Sunita thigma ani binod bhaiko voice ma sunna pauda Sara dukha pida harayara janxa I love the nice song
Wow Sunita thegim very nice song and voise pani testai ramro
Kgkfjfjfj😢😢😢😢
बधाई छ सबै मा👏👏
Ramro xa purbali song❤❤
जन्ममुभी को माया सम्झना र सम्मान मा प्रस्तुत कर्णप्रिय भाका गाइघाट वजार २ को अपार सफल्ता को हार्दिक शुभ कामना सुम्निमा पारुहाङ संगित प्रालि का प्रोपाइटर श्री मंगल राई दाई जी 💐💐🙏🙏
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
WOw WOw Ati nai mitho Purbeli git
लु अत्यन्तै राम्रो शब्द गित संगित कलाकारहरुकाे अभिनय सबैलाई हार्दिक बधाई तथा शुभकामना बाेले खाेटाङबाट ।
बबाल नै हो
Aaha Kya dami purbeli lok song sunita thegim Best lok singer Mero Udaipur song
wow katy mitho git sabai tem lai suvakamana xa haii
आहा
धन्यवाद हजुर
Wow अतिनै मिठो गित अझ आफ्नै गाउँ ठाउँको All the best all entire team
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
साच्चिकै हाम्राे गाहिघाट बजार धेरै नि सुन्दर छ ।
साह्रै राम्रो लाग्यो 😍😍😍😍😍😍
Dami dami Mangal dai Suvakamana
Ati mitho get sabai ma suva kamana ❤️
अतिनै राम्रो पुर्बेली गित बेस्टप लक सम्पुर्ण टिमलाई🤗🤗🤗
entire team lai badhaichha..nikkai mitho geet video ko lagi
आहा कति राम्रो हाम्रो उदयपुर गाईघाट बजार गीत पनि कति नै राम्रो बनेको रहेछ धेरै धेरै बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई
अति सुन्दर गित मनै छुने।। wowow verry nice...❤️❤️❤️
❤ purbeli geet sangit sarai man xune hunx ani nachaum nachum lagne hunx yo geet ma poni nachdai nachdai suniyo heroyo dhanybad all music team ...eti mitho geetko lagi...ajai estai estai geet haru sunn herna ani gaudai nachna paiyos .....jay geet jay sanget
Sarai ramailo lagyo sabai jana mero best hunu hunx song ni ramro lagyo congratulations
Sabvnda pahila ta mangal dailai hardik subhkamna xa 🙏all tim purbeli git sanggit liyra upasthiti hunu vyko mhanubhab hru sampurna lai ek musta sewarwo xa 🙏🙏🙏🌹🌹💃💃🎵🎶🎤🎤🎤🎼
Wawawawawa aaja here kati mitho aawaj, videos quality perfect, hamro sano bahini ko dance acting perfect
ramro lagyo 😍😍😍
साह्रै राम्रो wow सबैलाई बधाई छ
dami geet bane chha bhai keep it up.
अति नै मीठो मलाइ मनपर्ने गाइका मनमाबी अनि उमेश दाइ लगाएत सम्पुर्ण टिम लाई धेरै धेरै धन्याबात यति मीठो गीत को लागि आउने दिन मा पनि सुन्न पाउ❤️🙏🙏
अत्यान्तै सुन्दर भिडियो
Wow 1M ❤️❤️❤️
खुशी लागियो सेवा
बधाई छ सम्पुर्णमा अतिनै राम्रो छ मेहनतले गरिको काम देखियो सबैलाई उत्तर उत्तर प्रगतिको कामना ❤️👌👌🙏
धन्यवाद तपाई लाई, १ देखि निरन्तर २ सम्म साथ दिनु भएको छ।
Dammi
Ramro xa sang sabailai love u
Wow!
Much love anusha
बिनोद दनुवार भाईको स्वरमा साच्चै जादु छ मन नै छुन्छ मोहनी माया वाऊ शुभकामना र आशिर्बाद सधै छ 💐💐
wow dammi
ल एति मिठो शब्द रचना को लागि हाम्रो आदरणीय दाइ मङलसिङ लाई तथा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 😍😍
सम्पुर्ण टीम्लाई सफलताको शुभकामना !
धन्यवाद सर हजुर। आगामी दिनहरूमा सहकार्य गर्ने छाै
Dami👌
Wowo dherai ramro ❤️❤️❤️❤️
Haami pani Gaighat batai ho haii😙♥️
Dami
Sarai ramro lagyo all tim ko❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
अत्यन्तै मीठो आवाजमा गुन्जियकोछ सबै टिम प्रती हार्दिक बधाई तथा शुभकामना छ हजुरहरुलाई
धन्यवाद हजुर
Waw dammi song
अति मार्किक गित यहाहरुको भिडियो उतिकै बबाल छ सबै कलाकारहरुलाइ धन्यवाद दिनैपर्छ
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
ल गीत एक्दाम राम्रो बनेको छ धैरै धैरै सुभकामना छ है
Super song super act....aajhi dhari Pragati ko kamana.
आहा सुन्दर मीठो 😘😘😘
आहा हाम्रो पुर्बेली गाना जति सुन्यो उति सुनौ सुनौ लाग्ने।
सरै राम्राे गित सुन्दै जदा बिर्कता लागेर अायाे सबै कलनकार टिमलाई शुभकामना
Ekdamai ramro song cha daju sewaro hai sewaro
Ati utam
गाइघाट बजार भन्दा यो गाइघट बजार गीत सारै राम्रो लाग्यो मुख्यतया शब्दहरुनै अति राम्रो सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना
Dami xa soong and video 👌
sundai hamro Gaighat Bazaar Sunita sis & Binod bro ko voice sarai ramro lagyo ani baki sabai ko ramro xa team work,thanks for all the team
Binod, Bijay rw sunita ko voice mannuparxxx😍😍😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो छ गीत नयाँ पुर्बेली गीत
धेरै दामी हाम्रो गाईघाट बजार
धेरै राम्रो लाग्यो अझै सफल्ता मिलोस ।
हैट त हो हन किन यति राम्रो राम्रो भाकाको पुर्बेली गीत आउछन हौ ।त्यसका बाजे मेरो कटारी बजार पनि देखायो त अझै मेरो गाउँ बेतेनी भन्ज्याङ पनि देख्नु पाए झनै सुनमा सुगन्ध हुने थियो ।गाईघाट बजार तेस्रो मा पक्कै देख्न पाउनेछन भन्ने आसा गरौ
अत:सम्पुर्ण गीत सर्जक कला र गला ले सुसज्जित भाई बहिनीलाई हिर्दय देखि सलाम छ फेेरि फेरि पनि यस्तै यस्तै गीत को आसा राख्दछु
बधाई छ दुर्गा बान्तावा सर।
Wowoww kasto mito gana ❤️❣️❤️
सुन्दर गित भिडियो 👍️👌👌
Dami xa 😍😍😍
राम्रो छ अझै राम्रो हेर्न पाउ।
ल बधाइ तथा भारी शुभकामना सबै टिमलाई नै।
अडियो जति मीठो छ भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको रहेछ।
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
Geet sangai afhno gau gharko sarai khusi lagyo dherai ramro xa👍👍👍❤❤❤
Ramro xa 👏
धेरै राम्रो लाग्यो गित ! साथै सम्पुर्ण टिम लाई हार्दिक बधाई छ र सुभ कामना छ🤗🤗🤗
Manma birai keep going ❤️❤️
लो बधाई छ
Wowwww super 😍😍😍😍😍
1 k 😍
धेरै राम्रो लाग्यो पुर्बेली गीत
अत्यान्तै मीठो पुर्बेली गित दाजै लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई
Best of luck all team.
साह्रै मीठो गीत छ, सबैलाई बधाई छ।
dami xa Durga Bantawa Rai Sir
बधाई तथा शुभकामना एकदमै राम्रो पुर्बेली भाकामा बनिएको गित तथा म्युजिक भिडियो रहेछन् मैले मज्जाले हेरे सुने अति मन छोयो सम्पुर्ण यस प्रोजेक्टका जति पनि सम्पूर्ण सदस्यहरु हुनुहुन्छ सबैमा एकमुष्ट रूपमा हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दछु ।
Wawo manai xune geet ani hamro gaighat bazar 🙏🙏🧚♀️🧚♀️🧚♀️🧚♀️🧚♀️