Bhaiyoni purano (भैयोनी पुरानो)wilson bikram rai/ Alisha rai/Kabita ale&Anil koyee rai/sunita thegim

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • #BhaiyoniPurano #Wilsonbikramrai #Alisharai
    SINGER
    ANIL KOYEE RAI
    SUNITA THEGIM
    MUSIC/LYRICS
    ANIL KOYEE RAI
    ARRANGE/MIXING
    RAJU KARKI
    STUDIO
    KING
    DRESS DESINGER
    THE HIGHLAND ART FASHION
    DESINGER AND TRENING CENTRE
    KALPANA YONGHANG
    MUA
    ANITA GWACHHA
    CAST
    KABITA ALE
    WILSON BIKRAM RAI
    ALISHA RAI
    BISHAL YONGHANG
    HARI ADHIKARI
    CHOREOGRAPHY
    SUNERN BASEL
    CINEMATOGRAPHY
    NABARAJ UPRETI
    EDIT | COLOR
    MANOJ KARKI
    DIRECTOR
    WILSON BIKRAM RAI
    POST PRODUCTION
    LUMINOUS POSTWORK 9869570052
    Takme Production KTM
    OFFICIAL FAN PAGE OF Wilson Bikram Rai click in this link / wilsonbikram. .
    vm.tiktok.com/J...
    © copyright 2020 takmebuda.com
    Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.(embedding to the websites is allowed)

Комментарии • 1,1 тыс.

  • @MrLive2love
    @MrLive2love 4 года назад +3

    कठै....! कति बिरहलाग्दो हिर्दयस्पर्शी गाना निस्केछ नि। कति निस्छल,कति निर्दोश,कति निस्कपट,कति हिर्दय बिदारक शब्दहरु.....😍 यीनै सुन्दर शब्द शब्दहरुको थुङगाडहरूलाई गाउघरको माटो र रितिरिवाजको सुगन्ध आउने लोकभाकामय सङितले उनेर सुन्दर माला गासिएको यो गीतलाइ गायक गायिका दोयको बेजोड गायकी कलाले यो गीतलाइ साच्चै शाश्वत तुल्याएको छ।
    अहा....कति रसिलो, कति क्रणपृय। यो गीतले साच्चै नै एक अलौकिक आनन्द दिलायो। यो कोरोना कालको हाहाकार र त्राही त्राही विषम परिस्थितिमा पनि यो गाना साथै अति नै उच्च कोटिको भिडियो र अत्यन्तै प्रतिभा शाली कलाकारहरुको बेजोड अभिनय कलाले सारै सम्मोहित तुल्यायो।
    एति मीठो, एति स्वादिलो, एति कर्णपृय गाना अनि भिडियोको निम्ति यस सृजनाका सरजक,प्रस्तोता,कलाकारहरु देखि लिएर सम्पुर्ण टिमलाई नै हार्दिक नमन गर्दै एक मुस्ठ बधाइ दिन चहान्छु। 👏👏👏👏
    जय गीत ! जय सङित !! 🙏

  • @shreerai3920
    @shreerai3920 4 года назад +9

    एउटा मिठो भाकाको पुर्वेली लोक गीत बनेछ। Legend कबिता आले दिदी लाई पनि देख्दा खुशी लाग्यो। WBR & Alisha Rai बैनीको जोडी जमेको देखियो है। सुनिता थेगिम बैनी को स्वरमा पुर्वेली गीत जादुमय हुन्छ Lol Anil Koyoo जी लाई बधाई Keep it up bro 🎶 👌

  • @bhabindratamang2918
    @bhabindratamang2918 4 года назад +6

    अत्तिनै मिठो घरगाउको परिवेशमा रमाउन पाउदा अत्तिनै रमाइलो लाग्यो। अरु पनि यस्तै यस्तै सुमधुर स्वरहरुमा सजिएर घरगाउको परिवेशमा हराउन पाउ।अत्यान्तै अर्गानिक लाग्यो।

  • @homkajigurung562
    @homkajigurung562 4 года назад +34

    तक्मे बाजे ! सलाम (हावाे, यत्राे छातीभरी तक्मा भिरेकाे मान्छेलाई सलाम नगरी भाे ?) भईयाे नि पुरानाे, साह्रै राम्राे राेल खेल्नु भएकाे छ, हामेराे पनि पुरानाे याद आयाे, रमाईलाे छ

  • @SumanRaiOfficial
    @SumanRaiOfficial 4 года назад +6

    अनिल जी , सुनिता जी ले पूर्वको याद दिलाई दिनु भयो, आहा कति राम्रो जोडी फेरि विल्सन जी र एलिशा जी को, मज्जा आयो लु ❤️

  • @limbuabiral5275
    @limbuabiral5275 4 года назад +1

    यो भित्री मन छुने गित उतिका राम्रो भिडियो सबै जना लाई बधाई अनि सेवारो love all🙏🙏🙏🙏🙏🙏

  • @nareshmakhim6928
    @nareshmakhim6928 4 года назад +66

    यस्तै यस्तै पुर्बेली गित सङ्गीत हरुले गर्दा नै मैले हिन्दी गित हरु आज्काल सुन्न धेरै कम गरिसकेको छु विशेष सुनिता बहिनिले यसरी नै निरन्तर दि रहनु पुर्बेली गित लिम्बू गित सङ्गितलाइ भन्न चाहान्छु।

  • @devrajoli6889
    @devrajoli6889 4 года назад +1

    अतिमार्मीक हजुर सारै मन पर्यो बधाई छ सम्पुर्ण टिम लाई 👏👏👏👏👏🎤🎤🎤🎶🎶🙏🙏🙏🙏💞💞💞💞💝💝💝

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 года назад +18

    सुनिता बहिनी को मिठो स्वर मिठो शब्दा मिठो गित भिडियो एक दम राम्रो बनाएको सबै टिम लाई बधाई छ हल कुवेत बाट

  • @chandratumrok6109
    @chandratumrok6109 4 года назад +8

    गित सारै मिठो छ तेस्मा कविता आले र तक्मे (WBR)को अभिनयले त सुनमा सुगन्ध थपेको छ❤️❤️

  • @nabin2237
    @nabin2237 4 года назад +7

    सेवारो कबिता आले दिदी। 🙏
    पुर्बेली लोकगीत राम्रो छ सुनिता थेगीम बहिनीको स्वरको म ठूलो फ्यान हो।
    अनि तक्मे बाजेलाई पनि सलाम।

  • @anjeelsubba1862
    @anjeelsubba1862 2 года назад +1

    तक्मेज्यूको नाती र सोल्टिनीसंगको सम्बाद औधी मीट्ठो र हांस्यमय लाग्छ अनि गीत र नृत्य त झनै उत्कृष्ट 👌

  • @baburai5173
    @baburai5173 4 года назад +6

    लोक्भाका सस्कृतीले भरियेको हाम्रो पुर्ब तेइमाथी सबै fabulous and favourite पात्रहरू .....गाठे मनै बहकियो well done everyone involved .

  • @jeevandoha545
    @jeevandoha545 2 года назад +1

    आहा! गित साह्रै राम्रो हाम्रो समाज मा घट्ने यथार्थ घटनामा आधारित गित भिडियो सबै राम्रो छ

  • @jkn_kirat9281
    @jkn_kirat9281 4 года назад +9

    साँच्चै मिठो पूर्वेली गीत बचपन को सम्झना हुने गीत सुनिता थेगिम मिस साँच्चै मिठो स्वर मा मिठो गीत 🙏🎶🎶तोक्मे बाजे लाई पनि नमस्कार सेवा semunaa शब्द/ संगीत दर्पण राई सरलाई पनि बधाई छ मिठो शब्द संगीत गर्नुहुन्छ 🙏🎶🎶मिस🎶एलिसा राई👌

  • @arjunchaulagain2259
    @arjunchaulagain2259 4 года назад +3

    आहा!म त पूर्वेली भाकाको गीत सुन्दै लठ्ठ परे
    जति सुन्यो उत्तिकै सुनुसुनु लाग्ने भै दंग पो परें
    विल्सन विक्रम राई असाध्यै कमेडियन भो छन्
    तोक्मे बूढाको नामले संसारै भरिपो चिनिए झन्
    यस्ता मानिसबाट भरपूर हुन्छ है मनोरंजन
    मनोरंजन मात्र हैन् है हुनेछ ज्ञानको आर्जन
    हजुरलाई सरस्वतीले वास गरून् भन्ने कामना❤️🙏🙏
    तोक्मे बूढाको सधैं राम्रो होस् हार्दिक शुभकामना।।

  • @btoyentertainmentvisitnewp7983
    @btoyentertainmentvisitnewp7983 4 года назад +27

    धेरै राम्रो रैछ गित ३ पटक सुने अाज धन्यवाद 😂wbr ब्रो हामी परदेशिको सहयात्री बन्नुभएकोमा

  • @nabinrai2043
    @nabinrai2043 4 года назад +6

    धेरै राम्रो छ र वास्तविक भोगेको कथा र हाम्रो किराँती धर्म साकेला नि जोर्दा अत्ति सुन्दर बन्यो धन्नेवाध र बधाई पनि अनि सुभकामना छ

  • @गोठालेदाई
    @गोठालेदाई 4 года назад +15

    नेपाली लोक पारखी मन मुटुहरुले खोजेको जस्तो शब्द संगीत अनि भिडियो अत्ति मीठो शब्द संगीत अनि गायिकी को त झनै के कुरा सारै मीठो छ सुनिता बैनी र प्यारो भाइ राजा अनिल सलुट छ यो गीत को लागि🎤🎤🎤🎶🎶🎶♥️♥️♥️♥️🌺🌺🌺🌺🌷🌷🌷🌷

    • @djalexrai81076
      @djalexrai81076 3 года назад

      ruclips.net/video/BZx4lZ5VB4w/видео.html🙏🙏🇳🇵🇳🇵

  • @bishnubohara9271
    @bishnubohara9271 4 года назад +5

    यो एलिसा राईको पनि स्वर नै साह्रै सार्है मीठो छ त।नयाँ पुस्तामा नि यस्तो पुराना भाकाका गीत गाउँने कति राम्रा कलाकार हाउ गाँठे त।

  • @tarawambulerai7592
    @tarawambulerai7592 4 года назад +10

    😊🎶🎶🎶Purbeli 🎶🎶🎶😊
    Daju takme 🙏
    Alisha Rai 🥰👌💜
    Kabita ale 🥰🥰🥰😘
    Sunita thegim 💜🎶
    Dherei ramro lagyo.👌

  • @anurai4842
    @anurai4842 4 года назад +15

    Sunita thegim sis hjrko voices yastoma ni manch garx jasto lageko thena kati mitho voice yo geet ko fan vaye ma 💖💖💖💖

  • @asarmanrai4250
    @asarmanrai4250 4 года назад +4

    उखुमै मन पर्यो गीत साथमा तोक्मे बुढा र अलिशा राईको उत्तिकै दमदार अभिनय।सम्पुर्ण टिमलाई सफलताको शुभकामना।

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 года назад +8

    आहाहाहा क्या मीठो स्वर सुनिताको।कति राम्रो भिडियो।कबिता आले दिदी को अभिनय असाध्यै मन पर्यो।तक्मे बुढाको त के बयान गरु र सबै खाले अभिनयको फ्यान हु।बधाई तथा सफलताको शुभकामना हजुर।हाल कुवेत देखि

  • @jsgaming
    @jsgaming 4 года назад +8

    Babal Tokme Buda...Thegim Nani ko pani ma chai big fan nai hu hai....Love you..

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 2 года назад +1

    भासा धर्म सस्कार माया प्रेम लाई जोदियको मिठो सब्द स्वार अनिल कोइ राई दाजु अनि सुनिता थेगिम दिजुको बधाई सबैमा

  • @BarpipalMusic
    @BarpipalMusic 4 года назад +5

    आहा! कत्ति राम्रो गीत भिडियो 💖💖💖💖😘😘😘😘😘🌺🌺🌺🌺❤️❤️❤️❤️

  • @indrakumarrai2295
    @indrakumarrai2295 4 года назад +1

    WOW सारै रमाइलो गित सेवारो 🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹👌👌👌👌

  • @nandarajrai6422
    @nandarajrai6422 4 года назад +5

    कसम होला यो गित ले फन्कै घुमाएर त्यो दिन मै पो पुगेछु जति खेर 17/18 को उमेर थियो एकदम राम्रो छ गित बधाई छ बसै तिम लाई

  • @narayanramdam9407
    @narayanramdam9407 4 года назад +1

    आहा । कस्तो मिथो गीत धन्यवाद हजुर हरुलाई ।सेवारो है तक्मे बाजे ।

  • @narayanyakkha2847
    @narayanyakkha2847 4 года назад +13

    हौ यो कोसेली ले त दशैँ को बेलाँ पेरूङ्गो मा फाक्सा बोगेर हिँडेको याद पो आयो नि गाँठे
    जे होस् रमाईलो अनि राम्रो छ गित तक्मे बाजे हजुर।
    यस्तै यस्तै मौलिक संस्कृतिहरू मा गित तथा भिडियो बनाउँदै जानु भन्ने अग्रिम शुभकामना

    • @vloger1794
      @vloger1794 4 года назад

      👍👍👍👍👍👍

  • @reflectedreduce662
    @reflectedreduce662 2 года назад +1

    हे लाखे हो हामी नि पुरानै हो नि धेरै राम्रो लाग्यो हो ।

  • @manojsubba888
    @manojsubba888 4 года назад +3

    अत्यन्तै मिठो गीत, र आज मात्र होइन युगौं बितिसक्दा समेत यो गीतको मिठास एतिकै रहनेछ।

  • @imansinghyakha2266
    @imansinghyakha2266 4 года назад +3

    wow सारै राम्रो लाग्यो सम्पूर्ण टिमलाई बधाई अनी शुभकामना 👌👌🌷🌷👏👏🙏

  • @nawinkhadka9
    @nawinkhadka9 3 года назад +13

    उत्कृष्ट संगितकार, गायक एवं संकलक प्रिय भाइ अनिल कोयी राई तपाईंको यो ह्रदयश्पर्शी लोकभाकाका लागि कोटिकोटी साधुवाद !!! प्रिय भाइ ! यो नरचोला एकपटक मरिजाने हो । यो लोकमा रहने भनेको बोलिवचन मात्रै हो । हजुरको यो मोहनीभाका युग-युगसम्म अमर-अजर रहोस् 👏👏तपाईँ र सुनिता बहिनीलाई हार्दिक बधाई तथा शुभकामना 🥰🥰❤️❤️

  • @rabindahal8995
    @rabindahal8995 4 года назад +11

    Wilson bikramदाइलाई बधाई छ !! अडियो,भिडियो दुबै मिठो बनेको रहेछ🙂
    Congratulations team 👏 🎉
    सबैको❤️
    मन मुटुमा बस्न सफल
    प्यारो दाजु🌼❤️

  • @rajurai2021
    @rajurai2021 4 года назад +3

    अत्याधिक सुमधुर स्वर अनि अभिनय बाबा । तारिफ गर्ने कुनै शब्द भेटिन ।।बधाइ छ सम्पुर्ण teem lai

  • @ramkumarkulung9805
    @ramkumarkulung9805 4 года назад +1

    धेर‌ै राम्रो छ पूर्वेली टिपीकल गील लु बधाई शुभ कामना।

  • @kabirai2707
    @kabirai2707 4 года назад +15

    Thegim cheliko die heart fan hun ma...

  • @krishnaraiofficial
    @krishnaraiofficial 4 года назад +1

    हार्दिक बधाइ अनिल भाइ लगायत सम्पुर्ण टिम मा। बास्तबमा गीत को सुन्दरता लय को सुन्दरता गायकी को सुन्दर्ता कला अभिनय को सुनदर्ता को सङ्गम को कारण सफल्ता मिलेको हो भन्न रुचाउदछु। एकै ब्यक्ती ले शब्द लेख्नु, लय मा ढाल्नु या सङ्गीत गर्नु , मीठो आवाज्मा गाउनु चान्चुने कुरा हैन सहज काम सरल बिसय हैन।तर यो गीत मा अनिल भाइले यी तिनवटै पक्ष मा सबल आफ्नो प्रतिभा देखाउनु भएको छ। यो पाइला बाट थाहा हुन्छ कि अनिल भाइ सग अदभूत प्रतिभा रहेको छ। गीत आफैमा बिल्कुलै फरक पना सुसज्जित छ। यो ऐतिहासिक काम पनि हो जस्तो लागेको छ। भिडियो मा कला प्रदर्शन मात्र देखिएको छैन जहाँ सामाजिक सास्कृतिक समन्वयात्मक जिम्मेवारी बहन गरेको अनुभूत गर्न पाइएको छ। उसै त बहु सास्कृतिक हाम्रो मुलुक मा एस्तै एस्तै कन्सेप्ट ले पारस्पारिक सम्बन्धमा अझ मझ्बुत गराउने काम गरेको प्रसस्त महसुश हुन्छ। बहु आयामिक सर्ब पक्छिय सर्बश्रेस्ठता रहेको यो गीत ले अझै चर्चा परिचर्चा पाउदै जावस। अझ जिबन्त रहोस। हार्दिक सुभकामना।

  • @losttrveler586
    @losttrveler586 4 года назад +11

    Aaha kasto sunam sunam lagne geet💗💗💗☺️ jhanai female ko vocal akdam ramro lagyo malai chai 💗☺️😌🙇‍♀️🙇‍♀️

    • @anilkoyeerai2024
      @anilkoyeerai2024 3 года назад +1

      धन्यवाद मिठो प्रतिकृयाको लागी

  • @nakulrayamajhi3578
    @nakulrayamajhi3578 2 года назад +1

    सारै राम्रो कतिपय सत्यतामा आधारित मीठो पूर्बेली गीत ।

  • @basnetyam2722
    @basnetyam2722 4 года назад +6

    सारै नि सुमधुर स्वर असाध्यै राम्रो छ सफलताको अग्रमि शुभकामना सम्पूर्ण टिमलाई

  • @santalohorungrai1785
    @santalohorungrai1785 2 года назад +2

    आनन्द लाग्छ, जमानाको यादहरू छर्लङ्ग आउछ यो गीतको शब्द शब्दमा।❤❤❤❤❤

  • @pulami23
    @pulami23 3 года назад +4

    कति मिठो गीत साच्चै एकपल्ट उहीलेमै लानु भयो! धन्यबाद!!

  • @sreyashirai8256
    @sreyashirai8256 4 года назад +5

    अझै पनि उस्तै, सारै मनपर्ने स्वर सुनिता थेगिम ज्यु को।

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 4 года назад +3

    sunitako voice ma feeda ma ta😍😍

  • @bhupendraaathpahariyarai6418
    @bhupendraaathpahariyarai6418 2 года назад +1

    हाहाहा कति मजाको भिडियो 🙏🙏🙏🙏🙏

  • @dirgakoyee3702
    @dirgakoyee3702 4 года назад +5

    बिछट्टै गाउँघर र परिवेशलाई समेटिएको शब्द भाका, संगैको आवाज भित्र प्रकृतिक मायाँका भलाकुसारी!साह्रै मिठो गीत बनेको छ।बधाई छ अनिल भाई vs सुनिता बहिनी र टिमलाई!!!

  • @केसामीयाक्थुङ्बा-ठ1ण

    सुनिता बहिनीको स्वरले भुतुक्कै पार्यो। जति सुन्यो उति सुनि रहुं जस्तो लाग्ने। बधाई। 😍😍

  • @user-zn7wm6it8p
    @user-zn7wm6it8p 4 года назад +10

    Congratulations 🎉🎈 all team 👌
    Sunita 😍🤗

  • @kakashigaming6232
    @kakashigaming6232 3 года назад +2

    हामी पुर्बेलिलाइ पुर्बेली गित सुन्ने बित्तिकै मनै फुरुङ्गै हुन्छ धन्यवाद सुनिता थेगिम अनिल कोए हजुरहरु दुबैलाइ ❤️❤️🙏🙏

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 4 года назад +40

    अति राम्रो पुर्बेली गित कबिता आले आमा लाई सलाम

  • @parmilarai918
    @parmilarai918 3 года назад +1

    सारै मन छोयो...😍😍
    उहिलेका कुरा सम्झेर ल्याउदा नि.. हौ भैएछ पुराना..😢😢

  • @koinchdambar1693
    @koinchdambar1693 4 года назад +7

    Lu hai feri aafnai gau besi purbeli vaka sunna paiyo.takme baje lai dherai dherai dhanyabad.

  • @kamalrasaili5155
    @kamalrasaili5155 Год назад +2

    उत्कृष्ट प्रस्तुती हजुरहरूको सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🏼🙏🏼🙏🏼

  • @tejshrestha2148
    @tejshrestha2148 4 года назад +22

    पूर्वली गीत मा सुनिता सिस को स्वर मा दम छ हो🎶🎼❤️❤️❤️साइप्रस बाट हेर्दै छु है

  • @thamimusic
    @thamimusic 4 года назад +1

    Wow अत्यन्तै राम्रो गित म्युजिक भिडियो। सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ है।।अनिल सर।

  • @rajendrarai1001
    @rajendrarai1001 4 года назад +3

    दाजु को हरेक acting 100% perfect हुन्छ हौ 😐️😎मज्जा आयो

    • @anurai7599
      @anurai7599 2 года назад

      😍😍😍🤩🤩🤩🤗

  • @jethalama5035
    @jethalama5035 2 года назад +1

    हामी जस्ता पुरानाहरुको बैसालु जीवन गाथा पुरै बोकेकोछ यो नया गीतले। फरक यति छ कि बाँगे सोल्टिले कमला सोल्टिनिलाइ चिने जस्तो चिन्न पो सकिँदैन होला। ती सोल्टिनिहरु कहाँ छन के गर्दैछन भन्ने नि थाहा छैन। यो गीतले असाध्यै दिलमै छोयो।भाइको श्वर नि एकदम युनिक लाग्यो। सुनिता थेगिमलाइ त धेरै गीतमा धेरै पटक सुनिसकेँ र सुन्दैछु र सुन्नेछु। यसरी नै नया नया गीतहरु सुन्न पाउँ।

  • @sujachamling3070
    @sujachamling3070 3 года назад +8

    Wilson dada is the best comedian, best actor, best entertainer.. ❤️❤️❤️❤️And Alisha Nana is the best dancer, best actress in the world. God bless you. 🙏 Stay blessed both of you..❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @amritmagar9012
    @amritmagar9012 3 года назад +1

    सार्‍है मन पर्‍यो ,पर्दा अगाडि पछाडि बाट भुमिका खेल्नु हुने सम्पुर्णलाई हार्दिक बधाई छ।👏👏👏👏👏

  • @33kgsuntaskar76
    @33kgsuntaskar76 4 года назад +37

    Alisha rai one of the most beautiful in the world😍

  • @singbahadur7925
    @singbahadur7925 4 года назад +1

    शारै राम्रो छ होउ यति मीठो गित
    गाउको याद शरै अायो बिदेश मा बसेर यस्तो गित सुन्न पाउँदा धेरै खुसि लाग्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️love you बिल्शन यलिशा

  • @manurai7301
    @manurai7301 4 года назад +9

    Lyrics,music,acting,voice,dance in package everything just superb 👍🙏👏👏👏

  • @rambhakta8980
    @rambhakta8980 4 года назад +2

    हाम्रो पूर्वेली भाकामा सारै नै राम्रो सजिएर पो हौ लाखे है😍😘

  • @tulasilimbu2432
    @tulasilimbu2432 4 года назад +4

    Great combination purano din ko jhalko dilayo yo song le ..Big fan of sunita sali

  • @pradeepthulungofficial3272
    @pradeepthulungofficial3272 3 года назад +2

    जति सुने,हेरे पनि सुनाैँ-हेराैँ लाग्ने गीत!!!शब्द,सँगीत,स्वर र भिडियाेकाे समिश्रण!!!!यस्तो मिठाे गीत अझै ल्याउनुहोला।Congratulations Anil bhai and entire team.

  • @dipakbasnet831
    @dipakbasnet831 4 года назад +20

    म त पुरानो दिनमा फर्के छु।यो।गिट ले आँखा रसायो।धन्यवाद सम्पुर्न मित्र हरुलाइ

    • @anilkoyeerai2024
      @anilkoyeerai2024 3 года назад

      यो माया र सपोर्ट्को लागी याहालाई धेरै-धेरै धन्यवाद!

  • @ShyamSendang
    @ShyamSendang Месяц назад

    यो गित अझै पनि मेरो काउन्ट डाउनमा उत्कृष्ट टप 10 भित्र को मार्मिक अजम्बरी गित हो जब सम्म यो नेपाल देश रहन्छ तब सम्म यो गित अमर रहन्छ लोकप्रिय स्वरकी धनि सुक्मित गुरुङलाई धेरैधेरै सम्झना साथै धेरैनै माया ।

  • @sarurai1122
    @sarurai1122 4 года назад +3

    Hau lu badhaixa basharai po ramro lago hau geet ta👌👌👌👌👌👌😍😍

  • @pradeepchamling2290
    @pradeepchamling2290 4 года назад +3

    wow साह्रै मीठो शब्द सङ्गीत भिडियो पनि अति सुन्दर लाग्यो सबै युनिटलाई बधाई अनि शुभकामना !👏💕

  • @lexlimbu6239
    @lexlimbu6239 4 года назад +3

    Wow sunita thegim ko voice teima tkme ra alisha rai maja aayo sunna herna

  • @bikasshrestha9775
    @bikasshrestha9775 4 года назад +1

    Waw takme daju n alisha nana ko avinaya dammmi lagyo

  • @rozphotographizstudio
    @rozphotographizstudio 4 года назад +3

    sachai saarai ramro geet sabda..... music ... wow wilson sir

  • @kailashgr
    @kailashgr 4 года назад +4

    गित अनि भिडियो सारै राम्रो यो सबै को मन मा बस्न सकोस र यो भिडियो हेर्दै उहिले को आफ्नो भुपु मायालु को सम्झना गर्दै हेरुम सेवारो छ है |

    • @anilkoyeerai2024
      @anilkoyeerai2024 4 года назад

      याहाको मिठो प्रतीकृयाले असाध्धै खुशी लाग्यो प्रतीकृयाको लागि धेरै धेरै धन्यवाद!

  • @Gobinrai1992
    @Gobinrai1992 4 года назад +8

    Wow... Kya daami song ho... Love it alot... Very much beautiful like a soothing bird sound to ear... Omg WBR sir hajur ta best nei ho... Lot and lots of love from manipur

  • @kamallimbumelodies
    @kamallimbumelodies 4 года назад +1

    उहिलेको कुरा सम्झेर ल्याउँदा नि हौ भइएछ पुराना...✍️ साच्चिकै पुर्बेली ठेट लोक भाका समेटेर रचिएको मीठो शब्द रचनाका मीठो संगीत सुमधुर आवाज सुनीता थेगिम मिस र अनिल कोयी राइ सर को सुमधुर आवाजमा काल झैँ पुर्वेली गीत बनेको महसूस गरेको छु। यस्तो मीठो सांगीतिक कोशेली सुन्ने मौका प्रदान गर्नुहुने सम्पूर्ण टीमलाई सफलताको भारी शुभकामना व्यक्त गर्दछु।
    जय पुर्वेली गीत जय पुर्बेली संगीत

  • @yamsunar5473
    @yamsunar5473 4 года назад +4

    Dil garden garden bhayo. Wat a beautiful heart ❤️ touching song. My favourite singer sis sunita.

  • @purnamagar5175
    @purnamagar5175 2 года назад +1

    Purbeli bhaka ati ramro, kabita dd lai dekhna pauda khusi lagyo, sampurna team lai badhai, bhanyawad

  • @s.sumii.2121
    @s.sumii.2121 4 года назад +3

    दामी रैछ । विशाल भाईको पनि acting चै मान्नु पर्छ ।

  • @sampang5654
    @sampang5654 3 года назад +1

    अत्ति मीठो शब्द, संगीत अनि सुमधुर स्वर सुनिता बैनी र अनिल कोयी भाइको। यो गीत सदाबाहार गीत बनेको छ। यो गीत जत्ती सुन्दा पनि मन नभरिने । अनिल भाइ को प्रत्येक संगीत हरु अत्ति मर्म स्पर्सी हुन्छ । सलुट छ भाइ यो मीठो कन्पोज को लागि । म सुरेश साम्पाङ राई 👏👏👏👏👏👏👏🎵🎵🎵🎵🎵🎵🎵🎵🎵♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @btoyentertainmentvisitnewp7983
    @btoyentertainmentvisitnewp7983 4 года назад +31

    नमस्ते तक्मेवुढा

  • @comedyfun558
    @comedyfun558 4 года назад

    लु यो कहिलेदेखी सुरुभएको हो राम्रो पो रहेछ है ।सम्पुर्ण टीमलाई हर्दिक बधाई ।

  • @roshannkaarki359
    @roshannkaarki359 4 года назад +3

    Sarai ramro geet😍❤️

  • @kedarupreti1858
    @kedarupreti1858 4 года назад +1

    कस्तो राम्रो शब्द चयन, उस्तै राम्रो भाका अनि झन राम्रो म्युजिक भिडियो । कविता दिदीले कति मज्जाले अभिनय गर्नु भएको। तक्मे बाजेको अभिनयको त झन कुरै नगरुम। हो यसैगरी आफ्नो भाका लवज अनि शैलीमा बन्नु पर्छ गीत संगीत अनि त्यसको भिडियोहरु। सम्पुर्ण टिमलाई हार्दिक बधाई। सबैको काम एक दम उत्कृष्ट छ।

  • @ramailo9708
    @ramailo9708 4 года назад +4

    Kati santi lago geet sunera.. Love from Northeast india.

  • @friendship7798
    @friendship7798 3 года назад

    कत्ती मिठो शब्द अनि कति मिठो स्वर ... यो गितले मन त त्यसै छुने भै हाल्यो नै साथमा यहाबाट 3,083 km परको मेरो गाँउ घरमा एक्की पुराई पनि दियो...हुन त अहिले नेपालमा एक से एक महिला स्वरका धनिहरु छन तर यो गाउघरको लोक भाकामा सुनीताजीलाई टक्कर दिने अर्को स्वर छ जस्तो लाग्दैन मलाई

    • @anilkoyeerai2024
      @anilkoyeerai2024 3 года назад

      यो माया र सपोर्ट्को लागी याहालाई धेरै-धेरै धन्यवाद!

  • @bikrammagar3874
    @bikrammagar3874 4 года назад +4

    Sunita thegim lots of love❤️beautiful singingand voice 😊😊😘😘

  • @kamalmate3948
    @kamalmate3948 4 года назад +2

    अति राम्रो छ हाम्रो पुर्बेली भाका को गित सलाम छ कबिता आमा लाइ

  • @rupasharma9874
    @rupasharma9874 4 года назад +5

    always best of the best wilson bro ❤ from sikkim

  • @krishnajabegulimbu4884
    @krishnajabegulimbu4884 4 года назад +1

    हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण युनिट टिमलाई 🥰🥰

  • @rijaltikaram8969
    @rijaltikaram8969 4 года назад +3

    beautiful songss...hamro purbeli ....team lai salam xa

  • @abalhangshulingkhim9420
    @abalhangshulingkhim9420 4 года назад +1

    Taste ....ajhai ustai xaa,,,,, with modern touch ❤️❤️

  • @rohitsonar3511
    @rohitsonar3511 4 года назад +5

    Namaste 🙏
    Such a beautyful song Amazing

  • @sanbeelungeli
    @sanbeelungeli 3 года назад

    Yo ganna ley tah hamro ausi gajab ko bhayo ni Tsirang Bhutan ma. It's really melodious and sentimental song. Thank you.

  • @chamlingkripa5201
    @chamlingkripa5201 4 года назад +7

    Wow nice song

  • @girirai379
    @girirai379 Год назад

    Wawa wawa Wilson Bikram Dai hjr acting+ Kamala soltini wawawa..🤔🤔
    Atayantai mitho purbeli music song bhaiyoni Purano..🙏🙏
    Aadarniy barista sangeetkar ta tha gayak Anil koyu Rai jui & Atayantai mitho sorki dhani gayeka Sunita thegim jiu lai bises dhanyebd..🎙️🎙️ Sathai yeti mitho geet sub da rachana garnu huni rachana kar jiu lai pani bises Dhanybt..💐💐 Sathai sangeet kar Anil koyu Rai jiu lai pani bises Dhanybt ..🎶🎶 barista kalakar aadarniy dai Wilson Bikram Rai Jiu lai bises dhanybat vandai sampurna kalakar time harulai agrim suvakamna...🎬🎬

  • @tilakgajmere8994
    @tilakgajmere8994 4 года назад +4

    What a heart melting song !
    Really mesmerizing

  • @nayanayaupdate8457
    @nayanayaupdate8457 4 года назад +1

    dami xa agami din haruma yastei ramro video liyar aunu hune xa vanne biswas gardei sampurna tim lai badhai din chahanxu