सेवा सेवारो म सन्त कुमार लिम्बु from तेह्रथुम बाट ढिलै भए पनि बधाई छ यहाँ हरु सम्पुर्ण युनिट लाई मलाई त गित को शब्द चाहिँ सारै मन परो गित एकमै राम्रो छ धन्यवाद 🙏
अति राम्रो बनेको रहेछ गीत, भिषण मुकारुङ्ग, विल्सन विक्रम, रेखा लिम्बु, अरुणा कार्की, राम चन्द्र अधिकारी, सुरवीर पण्डित सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
दामी छ गित र भिडियो आज सम्म कुनै पनि गित भिडियो दोहोरएर हेरेको थिन तर यो गित सारै मन पर्यो दोहोरै दोहोरै हेर्छु अहिले सम्म 5 चोटि हेरि सके सबै कुर मिलेको छ।सम्पुर्ण मर्मसला पुगेको तर्कारी जस्तो भको छ।अझै पनि राम्रो राम्रो गर्दै जानू होला साथ र सहयोग म बाट सक्दो दिनेछु।(specially)तोक्मे बुडा र अरुना जि लाई भेट्ने ठूलो सपना बोकेको छु।पूरा हुन्छ हुन्न थाहा छैन।best of luck all unite लाई।सन्जय लिम्बू दोहा कतार।।।।
हाम्रा गाउँघरको रितिरिवाजलाई सधै स्मरण गराउने र जोगाउनमा ठुलो मदत गरेको मैले पाए गीत धेरै नै राम्रो लाग्यो ! फेरि पनि यस्तै गीतको अपेक्षा गर्नेछु ! UAE बाट हेर्दैछु है तक्मे दाजै !
सारङ्गी रेट्ने, सहनाई फुक्ने साथै तक्मेनी भएर खेल्ने प्रतिष्ठित कलाकारहरुले पनि कथा र भुमिका अनुसार ठ्याक्कै जिवन्त चेहरामा बेजोड प्रस्तुती दिएर भिज्वलले गीतलाई सुनमा सुगन्ध थपेकोले one of the best folk-song !
आहा कति मीठो स्वर शब्दमा म्युजिक भिडियो आएछ हौ लाखे ।सारै मन परो।यसै गरि अरु नया नया गित निकाल्दै जानू है।म बुडो नाइनटिन फौनटिनको ले पनि सुन्दा मज्जा आओस कि !!धन्यवाद
"खोर्सानी डल्ले" जति सुन्यो झनै सुनु सुनु लागिरहने सारै मिठो गित भिडियो पनि मान्नै पर्छ fantastic music video बधाई छ भिषण भाई साथै सबै टिमलाई। यस्तै मिठो मिठो कोशेलि पस्किदै जानुहोला है भन्न चाहन्छु शुभकामना।
गित सारै राम्रो अनि मीठो बनेको छ ।सबै नै कलाकारहरुको उतिकै दमदार प्रस्तुती रहेको छ , हल्का कुल्फि वाला दाइ (मन राज राई ) जी लाई केहि दिन ट्रेनिङ दिएर सुटिङमा ल्याईएको भए बहुतै राम्रो खानामा चटनी सारै स्वादिस्ट हुने थियो तर पनि ठिकै छ । सबैलाई बधाई ।
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
सर्बो उत्क्रुस्ट पुर्बेली लोक गीत भन्छु म । सबै कलाकार बीशेसत गायक मुकारारु जी र सबैलाई धेरै धेरै धन्य वाद । अझै येस्तै मन छुने र हर सङीत पारखीहरुलाई येस्तै कोशेली प्रस्तुत गर्न सक्नु होस शुभ कामना ।
आहा! वाह वाह दामी छ है नाचु नाचु लाग्छ यो गित सुन्दा । परदेसी जीवन गाउँ घर को यादले सताउछ । अनि तक्मे बुडा को नाच सारै मन पर्छ 😍😍😍😍 साथै सबै कलाकार को अभिनय राम्रो छ कुल्फी वाला
Ekchin basong hawa khawong jaanko maya thanko lagay diyo...Saroi ramroi lagyo...hazar choti soon nu mon parxa... Love you alys takme dai 😍 from Bhutan 🇧🇹🇧🇹
audhi mitho lagyo singer Bhishan Mukarung ra abhinay garnu hune WBR(takme budha) aruna karki,yakthungma model uhako nam vule ani kulfi dai lagayat sampurna team lai vadhai nadi rahana sakina💕💕💕
धेरै पछि हाम्रो पुर्बेली भाका को गित सुन्ना पाइयो सह्रै खुशी लाग्यो सबैलाई धन्यवाद धेरै राम्रो भन्ने को छ् सबैलाई सुभ कामना आगामी दिन हरुमा यस्तै यस्तै गित हरु बजारमा लेउनु होला।।
सम्पुर्ण कलाकारमा नमस्कार तथा सुभकामना । मुटु छोयो गित सङ्गीत ले कलाकार हरुको अभिनयले सुनमा सुघन्ध थपिएको छ । फेरि यहि कलाकार को टिम र यस्तै गित संगीत को पर्खाइमा बटो हेरिरहने छु ...............!
सेवा सेवारो म सन्त कुमार लिम्बु from तेह्रथुम बाट ढिलै भए पनि बधाई छ यहाँ हरु सम्पुर्ण युनिट लाई मलाई त गित को शब्द चाहिँ सारै मन परो गित एकमै राम्रो छ धन्यवाद 🙏
सारै राम्रो पुर्वेलि भाका .. त्यसमा झन विल्सन विक्रम राई " तक्मे बुढा " काे त कुरै नगराै।। I proud of Rai
Dhanybad
यो हो नि लोकगीत । शब्द/लय/स्वरको कुरै नगरौं, थप पक्ष भिज्वल अति नै कल्पनाशिल र यथार्त परक छ । समग्रमा अति उत्तम !
सुगम संगीतका धनी हाम्रो जिल्लाका भीषण मुकारुङको गीत अतिनै मिठो लाग्छ हौ। म भविन्द्र साङपाङ राई भोजपुर जिल्ला, साङपाङ,सत्तल, चारभैया टोल ।
आलाङ्ने
हामी सबैको प्यारो तक्मे बाजे अर्थात विल्सन दाई धेरै धेरै बधाई छ है गुटुङ टुङ लाएर ।
🤣🤣
आहा कत्ति राम्रो हाम्रो पूर्वेली भाका को गीत विशेष मेरो प्यारो दा तक्मे बुढा लाई बधाई तथा शुभकामना छ लगायत अन्य कलाकार हरु लाई पनि 🙏
पस्चिम syangja bata हेर्दैछु पुर्बेलि गीत अति मीठो लाग्छ !
अत्यन्तै मार्मिक गीत ।
Wow पुर्बेली सस्कार कलाकारहरू को प्रस्तुति बब्बालै लाग्यो तरुनी को त कुरै नगरौ best of luck entire team.
अति राम्रो बनेको रहेछ गीत, भिषण मुकारुङ्ग, विल्सन विक्रम, रेखा लिम्बु, अरुणा कार्की, राम चन्द्र अधिकारी, सुरवीर पण्डित सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
Hajur yo rekha nani kahako hun malai man oaryo
Silichung TV सिलिचुङ्ग टेलिभिजन kulffi wala lai koi ta badai tatha subakamna
Silichung TV सिलिचुङ्ग टेलिभिजन
You
@@purushottampanta835 IZTE
@@tirthalimbu6644 dharan ko hou daju..
दामी छ गित र भिडियो आज सम्म कुनै पनि गित भिडियो दोहोरएर हेरेको थिन तर यो गित सारै मन पर्यो दोहोरै दोहोरै हेर्छु अहिले सम्म 5 चोटि हेरि सके सबै कुर मिलेको छ।सम्पुर्ण मर्मसला पुगेको तर्कारी जस्तो भको छ।अझै पनि राम्रो राम्रो गर्दै जानू होला साथ र सहयोग म बाट सक्दो दिनेछु।(specially)तोक्मे बुडा र अरुना जि लाई भेट्ने ठूलो सपना बोकेको छु।पूरा हुन्छ हुन्न थाहा छैन।best of luck all unite लाई।सन्जय लिम्बू दोहा कतार।।।।
सार्हैराम्रोछ, म पस्चिमकोहुँ तरपनी पुर्वेलिभाषा मीठो लाग्यो, तक्मेबुढो र कुल्फिवाला भाईसँग झनैराम्रोछ ।
भीषण दाजेलाइ धेरै धेरै बधाई छ यस्तै गित गितहरु निकाल्दै जानू होला सबै टोलि प्रफेट
हाम्रा गाउँघरको रितिरिवाजलाई सधै स्मरण गराउने र जोगाउनमा ठुलो मदत गरेको मैले पाए गीत धेरै नै राम्रो लाग्यो ! फेरि पनि यस्तै गीतको अपेक्षा गर्नेछु !
UAE बाट हेर्दैछु है तक्मे दाजै !
धन्यवाद
होउ लाखै धैरैई बाधाई छ है... य गितमा साचैने राईछ मायाले सानसार थामदेना राईछ होउ???
मलाई सारै मनपर्छ पुर्वेली गीत । सुटीड़ पनि हाम्रो फर्पीड़ मा रहेछ झनै खुशी लाग्यो।।
राम्रो प्रस्तुती रहेछ विल्सन दाइ मलाइ त एकदम मन परेउ।
सरो रमाइलोपो लाग्योत!
धेरै धेरै बधाई अनि शुभकामना छ सबैलाई ।
हाे लाखे है ,video हेरेर धेरै रमाईलाे गरियाे हाे
सारङ्गी रेट्ने, सहनाई फुक्ने साथै तक्मेनी भएर खेल्ने प्रतिष्ठित कलाकारहरुले पनि कथा र भुमिका अनुसार ठ्याक्कै जिवन्त चेहरामा बेजोड प्रस्तुती दिएर भिज्वलले गीतलाई सुनमा सुगन्ध थपेकोले one of the best folk-song !
सारंगी रेट्ने रामचन्द्र अधिकारी, सेल बेच्ने नानि रेखा लिम्बु, तक्मे बुढा विल्सन विक्रम राई, तक्मेनि अरुणा कार्की, सनाइ बजाउने सुरविर पण्डित, गायक भिषण मुकारुङ....बेजोड प्रस्तुति।
कति राम्रो गित अनि Video,तक्मे,,,तरुनी,,,कुल्फी दाइ,,,रामचम्द्र,,,,अनि राम्री रेखा लिम्बु
अति मिठो सब्द सङ गितले मिलेर बनेको रहेछ सरै मन पर्यो फेरि फेरि पनि यस्तै भिडियो बनाउनु होल All best of luck
हौ आरिने बा त्यसरी त झुकिनु भएना नि दाजु।।??? मायाले सन्सार थाम्दैना भन्दै दाजु? सारै नै राम्रो छ है। बधाई छ यहाहरु सम्पुर्णलाई।
इलाम हाल मलेसिया।🌹🌹🌹
दामी छ राई समुदया बाट लाखे भन्दै धेरै माथी आइपुग्नु भयो है बिक्रम दाइ
Rai Entertainments Aruna g ko dance nai kamti bhayerai all khalo bhayo Aruna g lai pura geetma nachako bhaye sunma sughanda huntyo yo mucisk vidio
Hau lakhe k saro ramro jit hau
Rai ko xoro limbu ko vanja takme bje
Lakhe ta rai limbu le nai vanne garxa
जस्तो लाग्छ जस्तै यो गीत पनि उत्कृष्ट बनेको छ 👏👏👏👏धेरै धेरै राम्रो पुर्बेली लोकगीत , गीतका सर्जक जो छन सबैलाई बधाई !! मज्जा आयो।😍😍🤩
हाओ सेवारो तक्मे बाजे लु सरै राम्रो गीत हो अनि फाक्सा चै ससुराली पुगेर मात्र खानुहे ल।।।।।म चै साउदी बाट हेर्दै छुहे बाजे।।
आहा कति मिठो भाका पुर्बेली गित त यो हो नि त येस्तै भाका अरु नि पस्कीनु पर्यो है सुभकामना
धन्यवाद ! शेयर पनि गर्दिनु भए आभारी हुने थिए
आहा कति मीठो स्वर शब्दमा म्युजिक भिडियो आएछ हौ लाखे ।सारै मन परो।यसै गरि अरु नया नया गित निकाल्दै जानू है।म बुडो नाइनटिन फौनटिनको ले पनि सुन्दा मज्जा आओस कि !!धन्यवाद
Hw म त झण्डै jhukchuta hehe 😅😅
अति राम्रो पूर्वेली गीत धेरै माया तपाईंहरूलाई पश्चिम सिक्किम बाट।।सेवारो।।💙💙💙
ल जाउस अलि कति मेरो पनि Comment सेवारो तक्मे बुढो बजे गित त गजब छ है Wilson Bikram Rai Ji लाई धेरै धन्यवद छ है + कुल्फी वाला मन कुमार राई जि लाई पनि
सारै राम्रो छ है सबै टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
लु दामी फेरि हेर्नू आईपुगियो है विल्सन दाजुको च्यानलमा🙏
सारै राम्रो लाग्यो मलाई आशा छ आउने समयमा अझै राम्रो गदै जानु होला
"खोर्सानी डल्ले" जति सुन्यो झनै सुनु सुनु लागिरहने सारै मिठो गित भिडियो पनि मान्नै पर्छ fantastic music video बधाई छ भिषण भाई साथै सबै टिमलाई। यस्तै मिठो मिठो कोशेलि पस्किदै जानुहोला है भन्न चाहन्छु शुभकामना।
Dhanyabad hajur
एकदमै राम्रो सुन्दर👌👍️
गित सारै राम्रो अनि मीठो बनेको छ ।सबै नै कलाकारहरुको उतिकै दमदार प्रस्तुती रहेको छ , हल्का कुल्फि वाला दाइ (मन राज राई ) जी लाई केहि दिन ट्रेनिङ दिएर सुटिङमा ल्याईएको भए बहुतै राम्रो खानामा चटनी सारै स्वादिस्ट हुने थियो तर पनि ठिकै छ ।
सबैलाई बधाई ।
यो गित जति सुने नि धित मर्दैन त के मिसाको छ त हं!!ट्युनहरु त्यत्तिकै मन छुने।
कति राम्रो गित हो तेस्का बाजे जति सुनेपनि नपुग्ने । अझ यो भिडियोमा खुर्सानी पनि देखाको भए झन राम्रो हुन्थ्यो । 🌶️🌶️🌶️🌶️ 👍👍💚💚❤️❤️
यो गित येत्ति मीठो छ कि कसरी भन्नु ,20 पल्ट भन्दा धेरै हेरि सके धेरै रमाइलो अनि मीठो छ है दाजै।।।।
पुर्व होस वा पश्चिम आफ्नै नेपाली लोकसंस्कृति प्यारो।।साह्रै राम्रो छ।
लो होउ लाखे है गित पनि राम्रो अनि भिडियाे पनि अति राम्रो छ ।।
ओहो कुन्फी वाला दाजुले पनि कुल्फी को गीत बनाउनी भाकोमा बधाई आझै पनि अस्तै सुन्नु पाउनी अर्को गेर्त पनि दाजु कुल्फी वाका
साचि नै मा आफाई पुर्बेली बयेर होकि यो गीतले आतिनै मन छोयेको छ सारै राम्रो लाग्यो बिषण दाइ लै धेरै धेरै सुभकामना
जे होस गित चै सराइ राम्रो बनेछ जति सुने नि जति हेरेनि हेरौ हेरौ लाग्ने धन्यवाद भीषण मुकारुङ दाजै अनि तोक्मे टिम सबै लाई बधाई छ साराइ राम्रो भाका छ
रमाइलो लाग्यो मैले त सेयर पनि गरिदिएको छु म यस्तो गीत त खासै सुन्ने थिईन तर अाज सुनेको दाम्मी लाग्यो
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
salute to you sir
नमस्कार है कुल्फि दाजु म्यासेज बाटनै ।
धेरै राम्रो छ हाम्रो पुर्बेलि भाका खाडि मा बसेर यति मीठो गित सुन्न पाउदा धेरै खुसि लाग्छ 🙏🙏🇳🇵🇳🇵❤️❤️❤️
In in UN UN
दामी छ । हार्दिक बधाई छ लिम्बु सर र सुवेदी मिसलाई !
सारै राम्रो गीत पुर्बेली लोक भाकामा भिडीयो पनि उत्कृष्ट बनेको रहेछ है ✌✌
हाम्रो लाउरे दाई ❤😂❤
हौ दोकान थाप्ने नानि को भनेको त हाम्रो धरानको रेखा पोे रैछिन.... कति सुहाको हौे😍😍🙂
राम्रो छ,, तोक्मे बाजे खतरै हो
नेपाली संस्कृतिक जगेर्ना मा सरिक Takme Buda तिमिलाइ मेरो सलाम छ। We must support Takme Buda....🌹💕....
🎉
सार्है राम्रो गित अनि सबै कलाकार हरुको अभिनय मनपर्यो । 👌👌👌👌
धन्यवाद
Birmingham.
अायाे कुल्फि अायाे अायाे कुल्फि अायाे,स्याब्बास नम्वरी भन्ने ठाउँनै रहेन त्यति राम्रो छ।
तक्मेबाजेको Choreography/concept अति उत्तम लाग्यो है मलाई त ।
क्या राम्रो लाग्यो गीत यस्तो यस्तो गीत
फेरी पनि आउला भ्न्दै सबैलाई बधाई छ।
अत्यन्तै मिठाे गीत संगीतले भरिएको लाेकगीतका राजा कृष्णभक्त राई लगायत सम्पूर्ण लाई हार्दिक धन्यवाद यथि मिठाे गीत पस्किनु भएकोमा 🙏🙏🙏
वांहा,तक्मे,वांहाकाजी,वांहातरुनी,वांहाडाडीबा,I means,विल्सन राईज्यु,राम चंन्द्रज्यु,अरुणा कार्कीज्यु,धेरै धेरै धन्यवाद।
गजब होइछ तक्मे बाजे😁😁😁
धेरै राम्रो गित र भिडियो छ।सफलताको शुभकामना सम्पूर्ण टिमलाई। रेखा so सिम्पल राम्रि देखेको छ।
Supop man mai lagyo
सर्बो उत्क्रुस्ट पुर्बेली लोक गीत भन्छु म । सबै कलाकार बीशेसत गायक मुकारारु जी र सबैलाई धेरै धेरै धन्य वाद । अझै येस्तै मन छुने र हर सङीत पारखीहरुलाई येस्तै कोशेली प्रस्तुत गर्न सक्नु होस शुभ कामना ।
धन्यवाद ।! शेयर पनिगर्दिनु भए आभारी हुने छौ
आहा! वाह वाह दामी छ है नाचु नाचु लाग्छ यो गित सुन्दा । परदेसी जीवन गाउँ घर को यादले सताउछ । अनि तक्मे बुडा को नाच सारै मन पर्छ 😍😍😍😍 साथै सबै कलाकार को अभिनय राम्रो छ कुल्फी वाला
हैट योस्तो पो होत ठेट पुर्बेली गाना
सुप्पर एक्दामै राम्रो भिडियो पनि तेतिकै राम्रो
रमाइलो गित, गित सुनेर देखेर ज्यादै ईन्जोयी भयो, भिषण मुकारुङ्ग भाई र टिमलाई हार्दिक बधाई छ
Didi sewa tq
उउऊ
ruclips.net/video/VdC-sUxCvmo/видео.html❤️🙏
दिलनिसानी मगरले अप्लोड गरे पछि एता भिडियो हेर्न आईपुगे हौं निक्कै राम्रो पो रहेछ पुर्बेली लोक भाका अत्ति मनछुने।
लु कति राम्रो नि हेर्दै सारै रमाइलो लाग्यो ल दाम्मी छ
हौ के सार्है मिठो गीत नातिको
लु आ सेवरो आजु त सुरुमै पो हिरियो त नि मलेसिया बाटो।
कुल्फी दाजु को नाच चै उहीँ रोइछ नि पो हाउ😀😀
हौ लाखे सारै राम्रो गित
Wow nice song फेरि फेरि पनि एस्तै गीत हरु ल्याउनुस तक्मे बुढा धेरै राम्रो छ अरु गित को आशमा .............
दामी लाग्यो रामो लग्यो
साच्चै राम्रो लाग्यो पुर्बेली लोक भाका ,खोर्सानी डल्ले ........??? आसेवारो तोक्मे बाजे ।।
साच्चै राम्रो लाग्यो यो भिडियो
गज्जब को काम भए छ,भिषण मुकारुङ ज्यु,विल्सन जि र भिडियोमा अावद्द सबै लाई हार्दिक बधाई तथा शुभकामना !🌹🎁🌹
खोर्सानी डल्ले मै जस्तो दुखी लाई लै लै पत्याउछ कल्ले सारै मार्मिक शब्द सङ्गित स्वर भिडियो
अति सुमधुर मिठो पुर्वेली भाकाको गित
हैट् कस्तो राम्रो पुर्बेली डान्स् र गीत हो राजा ।
Woo
धेरै राम्रो छ।बधाई छ
होउ लाखे गित हेर्दा हेर्दाहेर्दै सकियो फेरि दोरायर हेर्न लागियो धित मरेन हेर्नलाइ🍉🍎🍏🍒
मलाई नि सारै राम्रो लागो है,मायाले संसार थामदैन ,
लु मेरो तर्फबाट नि झ्यापै परेर बधाई छहै
বৰ ভাল গীত ।। শুনি ভাল লাগিল ।।
बहुत राम्रो गीत ।। सुनेर राम्रो लागो ।।
যিমানেই হুনিলেও মন নভৰা গীত
जतिनै सुने पनि मन नभरिने गीत❤️❤️
सहि लाग्यो मलाइ।
ओहो सारै राम्रो गाउँघर को याद पनि दिलाउने मन छुने गीत , साउदी अरब बाट हेर्दै 💕
म पनि सउदि बाट हाे हाउ हजुर
म पनि सउदि बाट हाे हाउ हजुर
हाउ. लाखे है यो गित र अभिनय त सारै नै पो राम्रो छ त
खोर्सानि~इ~इ~इ~इ ~ डल्ले यो सैलीचाहि सारै प्रिथक लाग्यो।
धन्यवाद
अरुना कार्की लाई स्याम्याङ फुङले के सारो सुहाएको..👌👌👌👌
Ekchin basong hawa khawong jaanko maya thanko lagay diyo...Saroi ramroi lagyo...hazar choti soon nu mon parxa... Love you alys takme dai 😍 from Bhutan 🇧🇹🇧🇹
audhi mitho lagyo singer Bhishan Mukarung ra abhinay garnu hune WBR(takme budha) aruna karki,yakthungma model uhako nam vule ani kulfi dai lagayat sampurna team lai vadhai nadi rahana sakina💕💕💕
Dhanybaad
धेरै राम्रो गित जति सुने पनि सुनिरहु लाग्छ
जति सुने नि सुनिरहु लाग्ने पुर्बेली भाका गाउँ बेसि भञ्ज्याङ् चौतरी को याद दिलौने
वाउ ..
गित मात्र राम्रो हैन नित्य झनै सुपर लाग्यो "!
भिषण मुकारु नेपाली लाेक गितका मह नै हुन। उनकाे स्वर हमेसि नसुनम नत्र मह झै पल्कनेछ😋
धेरै पछि हाम्रो पुर्बेली भाका को गित सुन्ना पाइयो सह्रै खुशी लाग्यो सबैलाई धन्यवाद धेरै राम्रो भन्ने को छ् सबैलाई सुभ कामना आगामी दिन हरुमा यस्तै यस्तै गित हरु बजारमा लेउनु होला।।
Ati sundar
Nepal or nepali ko
Sundar chitra ho yo..thank you tem lau..
हौ ! यो डाडा त पोहोर साल भन्दा पनि अग्लो भो कि क्या हो ? कटक्कै मन रुवाउने भाका । 😂😂😂😂
तमेबुढो रोमान्टिक हिरो,
सम्पुर्ण कलाकारमा नमस्कार तथा सुभकामना । मुटु छोयो गित सङ्गीत ले कलाकार हरुको अभिनयले सुनमा सुघन्ध थपिएको छ । फेरि यहि कलाकार को टिम र यस्तै गित संगीत को पर्खाइमा बटो हेरिरहने छु ...............!
💑💕💘💑
पुर्बेली भाका दामी छ।
धेरै राम्रो। यो पसलनी नानी चाहि को हुन यिनको नि चमक छ
Rekha fago.
धैरै रामरों गीत