ujjwal bhattarai arey yar timi bahun hau ta kasary kirati athawa newar hunxau ta hahaha nepali hunuma garva ta mani garxu so respect everyone yo kura jaat ko hoina sochko ho teslai kasaty line ho
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
गितसंगै यस गितमा नाचको अभिनय अति नै राम्रो लाग्यो । नेपाली आदिवासी संस्कार ,पंरम्परा समेटिएको चण्डी लोकभाका यो गित अति नै राम्रो र मार्मिक छ ! हरेक आदिवासी जनसमुदायलाई आफ्नो संस्कार,पंरम्परा प्रति हाम्रो लोप हुँदै गईरहेको भुमी नाच चण्डीप्रति जागरुक र चेतना मिलोस
wow hamrow ritikaily namaros dyrai ramrow xa rai libu kirati ko yo vandaa khusie ko kura kyei xai n wellsan n meylina n rajysh tim sabailai sywaro dyrai danybata a😍😍😍😗😍
चेली भएको ले एलिसा जि लाई एउटा सानो आनुरोध। कुनै फटा निर्देशन को लोभ मा परेर आफू ननाङ्गिन आग्रह। यदि किराँती हरुको ससंकृती लाई जगेर्ना गर्ने हो भने एलिसा जि ले मोड्लिङ्ग गर्दा नेपाली भेस भुसा नै पहिरिएको राम्रो । आज भोलि हिट हुनको लागि आफ्नो अङ्ग पर्दर्शन गर्दैछन् यो सरासर गलत भै रहेको र, देशमा बिकृती भै रहेको छ । तपाईं हरु कलाकार , बिद्यालय मा गुरु , घरमा आमा बुवा उस्तै हो , तपाईं हरुले जस्तो सिकाउनु हुन्छ आउने पिडिले उस्तै सिक्नेछन्। तपाईं हरुको यसमा रहर हैन लक्ष्य हुनुपर्छ । अनि मात्रै यो सम्भब छ, नेपाली भएर जिउन सिकौ र जिउन सिकाऔ धन्यवाद ।।।
किन आसु झार्नु भएको त नि !?? अ भुल्नु हुदैन आफ्नो सस्कार सस्कृती किनकि यहीँ हो मुलबासी मङ्गोल आस्था अनि अस्तित्व यसैमा झल्किन्छ हामीले जगेर्ना गर्नु पर्छ सबै मिलेर ruclips.net/video/O2kQLugck2s/видео.html
indigenous people को आस्था अस्तित्व हो। हामीले जगेर्ना गर्नुपर्छ आफ्नो भाषा लिपी सस्कार सस्कृती परम्परालाई नत्र हाम्रो कुनै अस्तित्व रहदैन हामी सबैको भुमिका बराबर हुनुपर्छ अनि मात्रै मुलबासी मङ्गोल समुदायको आस्था अस्तित्व सुरक्षित हुन्छ नत्र मेटिएर जान्छ हाम्रो मानव अस्तित्व नै रहदैन है ruclips.net/video/O2kQLugck2s/видео.html
Nepal is amazing country there are variety of caste ,culture ,language , different people n they have their own identity just proud to nepal n Naples people
लकडाउनमा हेर्ने सुन्नु हाजिर हुम त गित संगीत हाम्रो पहिचान हो येसैले हाम्रो किरातको सान सकेला नाचले किराँतलाई चिनाको यस्तै सयौ जातिहरुको आआफ्नै पहिचान छ।
Saai bro Rai,limbu yo tyo xodera .....,Kirat vannu porxa🤍🌳✌.jasari tukra2 pareko tho,abo saabai Jodinu porxa,natra saab k peoples haru xayamai afno pahichan kosle forkaideyla socherai bosinxa,chor harule sab fer badal gari sakyo...aru desh yo skm drj ko new gen le birsi sakyo abo Nepal ma voko matra xa, birsanu dinu hunna bt saanti le ijjatle.
सुम्निमा र पारुहाङ्को सच्चा सन्तान राजेश पायल राई (राई इज किङ ) वील्शन बिक्रम राई ( तक्मे बुढा ) एलिशा राई मेलिना राई + अन्य थुप्रै ... हामी किराँतीका गहनाहरु संरक्षण र सम्बर्द्धन हाम्रो support ✊✊ 🌹 साकेला team लाई नै सलाम ✌✋
Alisha rai Rajesh payal rai Wilson bikram rai Dayahang rai Melina rai Parbati Rai. Jumanu Rai Dilip Rai Sabin Rai Dhiraj Rai Shambhu Rai Renesha Rai Mira Rai Rai is king. 👊👊👏👏 Aru kohi??
yes diliprai, our great nepali hero. he has enlightened us, waken us up to fight corrupted government officials and ministers of Nepal. diliprai is also against indian interference in nepali politics and against indian films in nepal. diliprai should be in the list.
garva garxu kirati hunuma. badhai xa tapai rajesh payel wilson bikram lagayet sampurna holl unite lai. aagami din haruma pani yestai yestai aafno saskriti jhalkine khalko music videos haru liyera aaunu hola agrim suvakamana.
Being chettri I love and enjoy this song which can proved we Nepali are connected to each and other cultures and tradition. Proud to be Nepali 🇳🇵 Well done Wilson brother 👍
🇳🇵🇳🇵राम्रो छ। यो कृति सम्पुर्ण कला गला साहित्य का भणडार हरु लगायत प्राबिधिक तर्फका सम्पुर्ण कला प्रेमी हरु लाई 🇳🇵सलाम 🇳🇵सफलता को शुभ काममा धन्यवाद ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय किराँत यति मिठो किराँत राई साकेला सिल्ली गित सुन्न हेर्न पाउदा सारै खुशी लागेको छ आगामी दिनमा यहीँ यस्तै किराँत राई साकेला गित थुप्रै ल्याउने कोसिस गर्नु होला जय किराँत
मंगोल मुलाबाशी का सबै अध्यक्ष मण्डल को सदस्य ज्यु मुलबाशी भुमिपुत्र का सबै सन्तान हरु मा संमान का साथ एकमुष्ट साकेला सांगीतिक पुजा को न्यानो अभिबादन टक्राउदछु। हाम्रो पुर्खा ले आर्जे को सांस्कृतिक संस्कार हाम्रो पुर्खा को यो नासो। हाम्रो मंगोल भुमि नेपाल को माटो हावापानी संग मेल खाने चिनारी कति मार्मिक छ।आहा........आहा..... जै मंगोल मुलबाशी
haawo sewaro semuna daju bahini hawo hamro yo culture kasaile nabhuli aghi badau afno riti thiti sabailai chaenchha ramro baneko cha kirati sakela song soe dhole soe wilson ra rajeah ko bea khoi...
धन्याबाद सम्पुर्ण हामी किराँती राई मुध्धुम जनाउने भिडियो सम्पुर्ण हाम्रो नेपाली कलाकार मित्रहरू लाई म राजेन्द्र राई को तर्फबाट मुरिमुरि धन्याबाद का साथ बधाइ छ म हाल अहिले चाहिँ मलेसियाबाट हेर्दैछु
साकेलाको अवसरमा यो नयाँ गीत release भएकोमा एकदम खुशी लाग्यो। Well done to all artists. Great efforts to save our culture & traditions. 👌
म पियोर गोर्खालि ठाढे काठा बाहुन हुँ मलाइ पुर्वेलि गित सँगित र सँस्कृत साह्रै मन पर्छ
Sunil khanal better say we r Nepali ...........
Me pani
सच्चा नेपाली रहेछाैं भाइ😍😎✋
Aafno samudaya lai katha vanera ma tapai lai ramro vandina yati vanxu haami nepali sapai eutai
m also
राम्रो लाग्यो सबै कलाकार प्रती कृतज्ञता र सबैलाई उभौलीको शुभकामना।
हाम्रो अस्तित्व बचाउनुपर्छ भन्ने सोच राख्नुहुने सम्पूर्ण कलाकार तथा गायक गायिका प्रति सधै उच्च सम्मान 🙏🙏
साचै हाम्रो किराँती धर्म साचै राम्रो छ | म गर्व गर्छु म किराँती हुनुमा
नेपाली हुनू मा ठूलो कुरा म पनी पूवं को अलिसा मेरो साथी great🎬🎼👌💯💯💯💯💯
धेरै राम्रो चाच्नु भो साखेला 🌹🌹🎁🎁🎁✌✌✌✌
nakati chai kasari khane ni
hahaha ki bhale le aafai suicide garxa
ujjwal bhattarai arey yar timi bahun hau ta kasary kirati athawa newar hunxau ta hahaha nepali hunuma garva ta mani garxu so respect everyone yo kura jaat ko hoina sochko ho teslai kasaty line ho
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
🙏🌻🌻💘💘
Zu6tttg,mmjntsc64
Ggdg
पशिमको मान्छे राजेस दाजुको गीत खोज्दै पुर्ब पुगेछु आहा क्या मीठो गीत।
1
My ancestral roots .. I bow before you.
All my love n respect for you, without this culture we would have never ever made it till here.
एलिशा लाई ठमेल बजारको भन्दा यो पहिरनमा राम्री देकिएको छ भन्ने सबैले यहाँ लाईक ठोकुम त!!!
sahi ho..
The King म ब्रामण भए नि मलाइ राई लिम्बू को पहिरण सारै मन पर्छ
Ho hae bro
White Lion सकीर्तीतीर सबैजना जाऊ बिकिर्तीसँगनजाऊहै सिलीमोपाचेऊ सीलीतय्कोतिरे ठल ?
किराती को छोरीलाई किराती भेष मै राम्री देखिन्छ त्यो मात्रै होइन किराँत राई समुदायको उच्च पहिचानको पनि गौरव गर्ने ठाउँ हुन्छ भोलिको पिडिले
यो होनि हाम्रो खाट्टी पूरबेलि
गित संगित हो ल है तक्मे बुडा
यसै मा रमाउनु पर्छ ।
हङकङ बाट म ललित लामा ।
woa i love to watch it.i am from bahun family but i respect all religion and everyone उभौली पर्व को शुभकामना सबै किराती दाजुभाइ दिदीबहिनीहरूमा 💐💐
Dead Soul u owe my respect and i do love ur culture that dewali and all
0p00
राजेश जि सदैब एसरी नै मिठो मिठो गित हरु सुनाइ रहनु है हामी हजुर्का गित को पर्खाइमा रहनेछौ
Silsila nepali movi felmi
X
सोइ ढोले सोइ हातको बाला खै
मजाको छ वाउ....
मलेसिया बाट 🌹🌹
किराँत राईहरुको महान चाडँ साकेला उभौली ५०८१ येले दोङ को सम्पुर्णमा हार्दिक मंगलमय सुभकामना।🙏
वाऊ..... आफ्नो संस्कृति नै राम्रो आफ्नो परम्परा नै राम्रो ...
गितसंगै यस गितमा नाचको अभिनय अति नै राम्रो लाग्यो । नेपाली आदिवासी संस्कार ,पंरम्परा समेटिएको चण्डी लोकभाका यो गित अति नै राम्रो र मार्मिक छ ! हरेक आदिवासी जनसमुदायलाई आफ्नो संस्कार,पंरम्परा प्रति हाम्रो लोप हुँदै गईरहेको भुमी नाच चण्डीप्रति जागरुक र चेतना मिलोस
I love this song from my heart .our Nepali cultural branch is like e big banyon tree I m proud for this song and dance ithanks to all team members .
अलि फरक लय तर सारै मिठो धुनको साकेला गीत.. कति मिठो गरी गाउनु भएको दूवै जनाले👏👏 very beautifully choreographed..Best wishes
जहिले पनि मेरो आमा हाँस्छन् यो गीत सुनेर, किनभने मेरो आमा राई हो, धेरै धेरै धन्यवाद सबै टिम lai😍😍😍
Aamalai Sewa 🙏❣️😊
VERY VERY NICE LOVE YOU SO
Bhanja 🎉❤🎉
Bhanja ❤❤
😊
wow hamrow ritikaily namaros dyrai ramrow xa rai libu kirati ko yo vandaa khusie ko kura kyei xai n wellsan n meylina n rajysh tim sabailai sywaro dyrai danybata a😍😍😍😗😍
राम्रो लाग्यो, लाखे है तक्मे बुढा
यो गितमा मेलिना राई र राजेश पायल राई भैदिएको भए झन सुनमा सुगब्ध थपिने थियो। जय राई✊✊✊
Rajesh xat ani
उभौली साकिलाको सुभकामान
अती सुन्दर भिडियो Nice Voice Nice Dance😍😍😍
Amar Tamang ma .ta.rai ko chori hu.tara.india ma.xu.tai pani hamro geet.ani dance.sunda.herda.katibramro lagxa..
Binita
चेली भएको ले एलिसा जि लाई एउटा सानो आनुरोध। कुनै फटा निर्देशन को लोभ मा परेर आफू ननाङ्गिन आग्रह। यदि किराँती हरुको ससंकृती लाई जगेर्ना गर्ने हो भने एलिसा जि ले मोड्लिङ्ग गर्दा नेपाली भेस भुसा नै पहिरिएको राम्रो । आज भोलि हिट हुनको लागि आफ्नो अङ्ग पर्दर्शन गर्दैछन् यो सरासर गलत भै रहेको र, देशमा बिकृती भै रहेको छ । तपाईं हरु कलाकार , बिद्यालय मा गुरु , घरमा आमा बुवा उस्तै हो , तपाईं हरुले जस्तो सिकाउनु हुन्छ आउने पिडिले उस्तै सिक्नेछन्। तपाईं हरुको यसमा रहर हैन लक्ष्य हुनुपर्छ । अनि मात्रै यो सम्भब छ, नेपाली भएर जिउन सिकौ र जिउन सिकाऔ धन्यवाद ।।।
सोइ धोले सोइ अर्को धोले खोइ...राम्रो छ जय किराँत
Jay nepal k ko kirat
Wow 😮 !’ Touch my heart ❤️ listening atw from china 🇨🇳 ..... proud being kirati......Sewa syaamuna sewaro!!!! /😍
Tero bau ko tauko bhan jataa
@@eeeessss545 Areeeee kina muk chareko
sareiii mitho sakela song aayxa hoii jati sunyo uti sunum sunum lagne hou vanya.........👌👌👌👌👌👍👍👍👍👍
हाम्रो सस्कृती हाम्रो पहिचन जय सधै भरी यसरी नै फुलिरहोस जय जय राजेश दादा ,विल्सन दादा सबै दाम्मी .......I love kirat
hau..adangbe..kirati daju haru sarai ramro.. hamro kirati geet nikalnu vayachha ni ...yaha harulai derai derai badaixa .. webi dai#ragesh dai#alisha.....from..saudi arabiya.. supran limbu
Such a versatile actor Wilson Bikram Rai. We love you in Darjeeling. Awesome voice of Rajesh Payal Rai. Best singer of Nepal. Hats off to you guys.👍👍
Nice🙌🙌✌💃💃🙏gaw ghar tira ko po yaad aayo🏡😭😢 awesome song n video 🤗🙋✌🎤🎤🎤
alisha looking cute 😎🌷⚘🌹🌹
soi dhole soi arko dhole khoii........
very nice kirati culture ✌✌✌💃🙏
👍✌✌
Eshana Chamling
✌🙌🙏
Shikar Ghimire हा हा हा पक्क
Proud to be rai❤️❤️❤️ love from darjeeling
Aasu aayo hmro kirati sanskriti aagadi baaddai xw dhanyabaadd sabai janalai sewa🙏
sewa,,, sisma rai
Write the same line in Rai language, instead of Nepali Khas-kura language.
किन आसु झार्नु भएको त नि !?? अ भुल्नु हुदैन आफ्नो सस्कार सस्कृती किनकि यहीँ हो मुलबासी मङ्गोल आस्था अनि अस्तित्व यसैमा झल्किन्छ हामीले जगेर्ना गर्नु पर्छ सबै मिलेर ruclips.net/video/O2kQLugck2s/видео.html
You are extremely gorgeous!!!!! I love nepal.
Mar
हैट जति हेरेपनि कैले नपुग्ने सारै राम्रो छ है हाम्रो किराँत भेसाको कौडा गित 💃💃💃💃💃
अति राम्रो छ किराँती गित साकेला गित । राजेश पायल राई विल्सन बिक्रम राई दयाहाङ राई एलिसा राई किराँती कै ताराहरु हुन।
WBR.. he’s doing a great selfless job promoting our culture. This is our identity. Thank you for taking effort in this age and time .
No words hai just love it ❤ ra Aasewaro all of u from myanmar☺
Ohmar Limbu love you soltini😉
Ohmar Limbu wdg
Nice song 👍
ADANGBASE SEWAROOO
ma gurung ho but my maternal family is Rai proud to be a Rai and Nepali
Happy sakela
Uj0o0o0
Love you all as a non-Mongoloid Indian! Love the cutest Mongoloid traits you all have and of Nepali heritage.
@@edishadreams1545 ९
Tero bau ko tuko bhan
किराँत राई हुनुमा गर्व छ |
म चाहिँ किराँत होइन है तर पनि किराँत को म्युजिक टोन राम्रो लाग्छ है मलाइ त।
रिदय देखि सेवा नाना दाजै राम्रो सबै कलाकार येति मिठो संगीत को लागि. अझै सस्कार सस्कृति झल्किन गित हरुको को पर्खाइमा छौ 🙏😍😍
किराँती को मात्र नभई नेपाल को संस्कृति हो।
Sahi vannu vo
@@subhamshah2282 tehi vauarata asma rai xetri bahun sabai jana mili nachi rahekoxanni yo videoma
indigenous people को आस्था अस्तित्व हो। हामीले जगेर्ना गर्नुपर्छ आफ्नो भाषा लिपी सस्कार सस्कृती परम्परालाई नत्र हाम्रो कुनै अस्तित्व रहदैन हामी सबैको भुमिका बराबर हुनुपर्छ अनि मात्रै मुलबासी मङ्गोल समुदायको आस्था अस्तित्व सुरक्षित हुन्छ नत्र मेटिएर जान्छ हाम्रो मानव अस्तित्व नै रहदैन है ruclips.net/video/O2kQLugck2s/видео.html
@@sargamrai5659 0opp0oo
Yes
कति मिठो गित।।। rai is come back
।।।। जय किरात ।।।। !!!! Rai is king !!!!
(,
Yes Rai is come back ❤
Hoit rai is king tesai vko hain ni hau all nice x sewa sewaro semuna jye kirat
मलाई पनि नेपाल मा सबै भनदा किराँती हरू मन परछ,,,,,,,,
धेरै राम्रो छ तर🎉🎉
!
@@indonasiaking9898is a working class chha ni a member of the àaaààà
@@indonasiaking9898😢🎉nnkioji9ijjjj lo jkkkkk po koooio😊I ok iioiikkkkkjj9p😊pkk😊😊😅😅😅😅😮😮😮😮🎉
Kirat
dherai ramro xa geet ani video 😚😙😘
Dherei dherei ramro lgyo hmro Rajesh dai ko song... N culture too. #Love from North East Assam, India
Nepal is amazing country there are variety of caste ,culture ,language , different people n they have their own identity just proud to nepal n Naples people
लकडाउनमा हेर्ने सुन्नु हाजिर हुम त
गित संगीत हाम्रो पहिचान हो
येसैले हाम्रो किरातको सान सकेला नाचले किराँतलाई चिनाको यस्तै सयौ जातिहरुको आआफ्नै पहिचान छ।
wow! all kirati`$ doing great job n nice song soi dhole...
ruclips.net/video/O2kQLugck2s/видео.html
Saai bro Rai,limbu yo tyo xodera .....,Kirat vannu porxa🤍🌳✌.jasari tukra2 pareko tho,abo saabai Jodinu porxa,natra saab k peoples haru xayamai afno pahichan kosle forkaideyla socherai bosinxa,chor harule sab fer badal gari sakyo...aru desh yo skm drj ko new gen le birsi sakyo abo Nepal ma voko matra xa, birsanu dinu hunna bt saanti le ijjatle.
सुम्निमा र पारुहाङ्को
सच्चा सन्तान
राजेश पायल राई (राई इज किङ )
वील्शन बिक्रम राई ( तक्मे बुढा )
एलिशा राई
मेलिना राई
+ अन्य थुप्रै ...
हामी किराँतीका गहनाहरु
संरक्षण र सम्बर्द्धन हाम्रो support ✊✊
🌹
साकेला team लाई नै सलाम ✌✋
My favorite song.....I love it❤️ From India 🇮🇳
paat bajauda ta paesako saaro yaad aaux hou😂😂😂hamlai pani hai daaju testai laagx
dami xa geet video sabai
wawawa i like WBR Dan's
most awaited experience from kirati artist we aspect same in future. thanks for make us proud
एक् दम दामी राम्रो wowwwwwwwww
supop fantastic🌹🌹✌✌✌💞💞💞
Deegam Rai daess
deapok
Deegam Rai daess
Kirati hamro desh ko mul basi ho ❤️🙏🇳🇵 sanskriti jogauney hamro kartavya ho ma bahun ko xoro ko kirati lai naman🙏
सेवा हजुलाइ ।सम्मान गर्न चाहे🙏🙏
Alisha rai
Rajesh payal rai
Wilson bikram rai
Dayahang rai
Melina rai
Parbati Rai.
Jumanu Rai
Dilip Rai
Sabin Rai
Dhiraj Rai
Shambhu Rai
Renesha Rai
Mira Rai
Rai is king. 👊👊👏👏
Aru kohi??
Durga B rana ji
OK maile edit garde comment
yes yes what about diliprai? he taught us many things we never heard of before.
diliprai enlightened Nepali people.
yes diliprai, our great nepali hero. he has enlightened us, waken us up to fight corrupted government officials and ministers of Nepal. diliprai is also against indian interference in nepali politics and against indian films in nepal. diliprai should be in the list.
हैना यो गीत को गाइका बसन्ती राई पनि नछुटाम क्यारे✌
✌✌🍺
garva garxu kirati hunuma. badhai xa tapai rajesh payel wilson bikram lagayet sampurna holl unite lai. aagami din haruma pani yestai yestai aafno saskriti jhalkine khalko music videos haru liyera aaunu hola agrim suvakamana.
Great to see all 3 star ( my favourite ) in one screen😘😘😘
helo I'm from Darjeeling.only one word wow.proud to be rai..
waw hmro kirati vesa aajai dami xa videos...
wow nice RAI kirati.....rajesh dai wilson bro ra alisha sis lai thanks for our rai cultural
so nice song,
Rajesh dai Nepal kai sampati hun
I'am proud to be a kirati..
Aafno saskriti,
Ani aafnai pahichan.
I love kirati..
Proud to be RAI...😊😄😇❤
बिर्सनु हुदैन है हाम्रो सस्कृती र रितिरिवाजलाइ यसरी नै जोगाइ राख्नु है कलाकार साथी भाइ हो जुनि भरिलाइ सोइ ढोले सोइ अर्को ढोले खोइ🌿
wow ekdamai ramro cha .
The Rai family just blessed to sing you guys are great at what you do , greetings from Canada 🙏🏼🇨🇦🇬🇾🦚🪔
Being chettri I love and enjoy this song which can proved we Nepali are connected to each and other cultures and tradition.
Proud to be Nepali 🇳🇵
Well done Wilson brother 👍
Really proud to be kirati.. We have own identification.. We don't need others
dherai ramro song soi dhole soi R/B/A
Love u willson jew from India (arunachal pradesh, Northeast )
3 rai harule kollywood hallauchhan awesome
WWW.You Tube
So nice vido😄
+Kamal Rai ok
hallai sakyo nii dayahang and Wilson is the king of kollywood ...Nepal film industry is still existing due to these actors
hallai sakyo nii dayahang and Wilson is the king of kollywood ...Nepal
film industry is still existing due to these actors
🇳🇵🇳🇵राम्रो छ। यो कृति सम्पुर्ण कला गला साहित्य का भणडार हरु लगायत प्राबिधिक तर्फका सम्पुर्ण कला प्रेमी हरु लाई 🇳🇵सलाम 🇳🇵सफलता को शुभ काममा धन्यवाद ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
love it kirati culture 😍
धेरै राम्रो गित सारै राम्रो video I'm proud to be all kirati people's 💕💕
ohh wow ramro lagyo hai baje....
Proud to be nepali and experience different type of cultures through eyes
जय किराँत
यति मिठो किराँत राई साकेला सिल्ली गित सुन्न हेर्न पाउदा सारै खुशी लागेको छ आगामी दिनमा यहीँ यस्तै किराँत राई साकेला गित थुप्रै ल्याउने कोसिस गर्नु होला जय किराँत
No words to comment on this video and songs keep it up
From : myanmar
मंगोल मुलाबाशी का सबै अध्यक्ष मण्डल को सदस्य ज्यु मुलबाशी भुमिपुत्र का सबै सन्तान हरु मा संमान का साथ एकमुष्ट साकेला सांगीतिक पुजा को न्यानो अभिबादन टक्राउदछु।
हाम्रो पुर्खा ले आर्जे को सांस्कृतिक संस्कार हाम्रो पुर्खा को यो नासो।
हाम्रो मंगोल भुमि नेपाल को माटो हावापानी संग मेल खाने चिनारी कति मार्मिक छ।आहा........आहा.....
जै मंगोल मुलबाशी
Thank you all for support and love our work :) नमस्ते
🙏🙏🙏💁hamro purbeli song❤❤❤❤tesae pani khuleko hamro rai is king rajesh & takmy daju vai k vannu ra barnan garera saddhy xaena veryy nice 👌👌🙏🙏🙏🙏
wowow dami chha song al so video
Niru Raee honi malai sarai ramro lagyo
राम्रो छ हाम्रो परपुर्खाले हामीलाई सिकाएको संस्कृतीलाई अघि बढाउदै लैजाऊ विश्वमा राई किराँती राजाहरूले राज्य गर्दथे भन्ने कुरा थाहा होस्
haawo sewaro semuna daju bahini hawo hamro yo culture kasaile nabhuli aghi badau afno riti thiti sabailai chaenchha ramro baneko cha kirati sakela song soe dhole soe wilson ra rajeah ko bea khoi...
मेरो सबै भन्दा best राजेश दाइ मेलिना बैनि र तक्मे सोल्टा मलाई सारै मन पर्यो✌✌😍😍😍😍😍😍😍😍💑💑💑💑💑
Reminded Home, love our culture
The main credit goes to those person who making this beautiful songs thank u for making this nice n attractive song
हौ लाखे हौ आचम्मै पो छोत हौ 😁😁😃✋✋✋ होउ सेवारो है ।
Wow so nice song
आफु तामाङ परेनि साह्रै राम्रो लाग्ने किराँत सभ्यता र यो सोइ ढोले❤
Proud being Rai💖 Rai is King💖
No
Yes we are always 👑
#Alisha rai gorgeous rai haru ko nak rakne koi ta janme cha kiratrai ki chori..😘😘🍀🍀 best of gud luck. 🍀🍀💕💕
dherai ramro chha hami rai haru ko song
Surilo bhaka ra mitho sangeet ko asaidhai ramro samavesh thanks to all team members.Contunie----------
Proud to be a Kirat, Proud to be a Nepali. Jai Nepal.
Dami..👌
.. rai. haru.. ko saskriti.. jagaune.. khalko👌 geeet. dherai paxi sunna paiyo👌👌👌💟💟
Rapping is my fav part but,
Nepali cultural has different tast beautiful nd pure...mazza nai arko level ko cha🙂
धन्याबाद सम्पुर्ण हामी किराँती राई मुध्धुम जनाउने भिडियो सम्पुर्ण हाम्रो नेपाली कलाकार मित्रहरू लाई म राजेन्द्र राई को तर्फबाट मुरिमुरि धन्याबाद का साथ बधाइ छ म हाल अहिले चाहिँ मलेसियाबाट हेर्दैछु