सेवा, हौवा!🙏 म निकेश राई नेपाली गीत,संगीत क्षेत्रमा साधना गरिरहेको म एक साधक। मेरो सिर्जनाहरु लाई सुन्दै, हेर्दै आइरहनु भएका तपाई सम्पुर्ण दर्शक, स्रोताहरु प्रति हृदय देखि नै आभारी छु। 🙏😊 यस पटक भने उधौंली पुर्णिामा (मंसिरे पुर्णिामा) लाई मध्यनजर गर्दै, साकेला गीत निर्माण गर्ने कोसिस गरेको छु। मलाई बिश्वास छ, यो सिर्जनालाई पनि पहिलेका गीतहरु लाई जस्तै साथ-सपोट गर्दिनु हुनेछ। र संगै हौसला सहितको प्रतिक्रिया पनि दिनु हुन्छ भन्ने अपेक्षा गर्दाछु। धन्यवाद 🙏
सर एत्ति राम्रो लाग्यो कि खै के भनेर हजुरलाई बधाई दिम मत हेरेको हेरेकै भए राम्रो लाग्यो सर हजुर बाट अझै यस्तै साकेला मुन्धुमी गाउले भाकाको गीत सङ्गीत आउँछ भन्ने आशा लागेको छ जय किरात❤️
सेवा सेमुना एकदम राम्रो मीठो स्वर को धनी मेलिना राई र निकेस राई हामी हराउने हैन यसैगरी जागिएर अझै निरन्तर ता को साथ अघि बढ्नु पर्छ शुभकामना 🙏 बिजय राई पनि देख्न पाइयो धेरै खुशी लाग्यो
आहा। कति राम्रो साकेला गित किराँती सभ्यता सस्कृती समेटेर बनाउनु भएको मा धेरै धेरै राम्रो लाग्यो।सम्पुर्ण टिम लाई धन्यवाद ।सेवा हौवा सुम्निमा पारुहाङले रक्षा गरुन।❤❤
निकेश राई भन्नु बितिकै मेरो दिमाग आउने वहाले सारै मिठो किराती हरु को संस्कृती बोकेको गितहरु बोकेर लेउनु हुन्छ भन्ने आह यो पनी तेस्तै उत्कृष्ट रैछ हार्दिक बधाई तथा हार्दिक शुभकामना सम्पुर्ण टिमलाई नै कुबेतबाट🇰🇼 माया गर्दै❤🙏🏼
सुन्दर, सरल शब्द किराँती भेषभुसामा सजिएर सिलि नाचको लोभलाक्दो अभिनय धेरै राम्रो साकेला गित ।सस्कार, सस्कृती रहे हामी रहन्छाै भाबिपुस्तालाई सस्कार,सस्कृती हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो। सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद । ❤🙏
सेवा सेमुना अाहा ५० पटक चै दाेराई दाे्हाेराई सुने पनि सुनी रहु जस्ताे लाग्ने मिठाे 2025 काे साकेला गित बनेछ । यहाँ हरु सम्पुर्ण किराँती कलकार हरुमा मा हार्दिक बधाई तथा शुभ कामना 🙏💐💐
Sahroi mitho ra ramro git paskinu vayexa nikesh rai r melina rai jiuko voclema ma jahileni hajurharuko fan hu mazza aayo subhakamna hole teemlai romania bat herdaixu
sarba pratham ta afno saskriti lai jagerna hune garu atyantai sundar sakela sili lyaunu bhaeko ma muri muri badhai ani dhanyabad chha . yo video le purna safalata paos shubhakamana chha sampurn team lai .
साकेला सिल्लीमा सांकेतिक बोलचाल र अर्थाउने गर्दछ, एस्को मत्लब जुनबेला बोलचालको लागि भाषाको उत्पत्ति भएकै थिएन त्योबेलादेखिको चल्दै आएको परंरागत सस्कार सस्कृत हुन, तसर्थ किराँत यो भुमिकै प्रहिलो सन्तान हुन।
सेवा, हौवा!🙏
म निकेश राई
नेपाली गीत,संगीत क्षेत्रमा साधना गरिरहेको म एक साधक।
मेरो सिर्जनाहरु लाई सुन्दै, हेर्दै आइरहनु भएका तपाई सम्पुर्ण दर्शक, स्रोताहरु प्रति हृदय देखि नै आभारी छु। 🙏😊
यस पटक भने उधौंली पुर्णिामा (मंसिरे पुर्णिामा) लाई मध्यनजर गर्दै, साकेला गीत निर्माण गर्ने कोसिस गरेको छु। मलाई बिश्वास छ, यो सिर्जनालाई पनि पहिलेका गीतहरु लाई जस्तै साथ-सपोट गर्दिनु हुनेछ। र संगै हौसला सहितको प्रतिक्रिया पनि दिनु हुन्छ भन्ने अपेक्षा गर्दाछु। धन्यवाद 🙏
❤❤❤❤
हामी नोउलाखा किराती 💕💕💕💕
WOW! Nice SAKELA Song & Video❤❤❤
Big Congratulation entire team.🎉🎉🎉🙋♂️🙋♂️🙋♂️
सर एत्ति राम्रो लाग्यो कि खै के भनेर हजुरलाई बधाई दिम मत हेरेको हेरेकै भए राम्रो लाग्यो सर हजुर बाट अझै यस्तै साकेला मुन्धुमी गाउले भाकाको गीत सङ्गीत आउँछ भन्ने आशा लागेको छ जय किरात❤️
Hardik badhai tatha bhabbya subhakamana 🎶🎤🇳🇵 Ati Mitho Sakela,Sakewa Silli Song
Huge round of applause to the entire team for such a beautiful Sakela song and a mesmerizing performance-truly a celebration of culture and talent!🙏😍
🥰🥰🥰🥰🥰🥰🎉🎉👍
आहा साकेला नाच सिलि 💐💐💐💐💐💐💐💕💕❤️💃💃💃💃💃💃💃💃💃💃💃💃सेवा 🙏🙏🙏💐
🥰🥰🥰🥰🙏👍
rai haru sabai ekjut hau❤🎉🎉🎉🎉🎉🎉😊 kirati mundhum ra sakela sili lipi ra bhasa lai sadhai jogairakhau jay kirat jay mundhum-mulukhim❤❤❤
एकदमै राम्रो स्वर शब्द र संगीत धेरै राम्रो गीत ❤❤ प्रगतिको शुभकामना।
Waw congratulations nikesh rai sadhai Ramro khoj haru garnu hola hai kiraty haraunu hudaina hai ❤❤❤❤🙏🙏
Wow Kati ramro nach jay kirat❤@reetu rai ❤l
आहा ❤❤ क्या मिठो गीत "साकेला सिली नाचौ होई" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Umm hjr ❤❤❤
Nice bune
हाम्रो रिति सस्कार जोगाएर राख्नु पर्छ। ❤🎉 सबैमा सेवा अनि बधैछ। विशेष अमिसा राई n all🙏
Wow melina baini 😮tapai ko kati ramro voice 😮😮malai ta tapai ko voice pura man paryo ❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा👌👌👍👍
मन्धुमी देउता भाकेर धनुषमा तिर राखि शिकारि ताकेर देखाउ है शिलि पारुहाङ्ग शुङ्निमालाई मागेर !!🙏सेवा
(सुर्तीको खीली,
साकेला सिली,
चेली र माइती,
नाचौं है मिली)
🥰🥰🥰🥰🥰🙏👍
सेवा सेमुना एकदम राम्रो मीठो स्वर को धनी मेलिना राई र निकेस राई हामी हराउने हैन यसैगरी जागिएर अझै निरन्तर ता को साथ अघि बढ्नु पर्छ शुभकामना 🙏 बिजय राई पनि देख्न पाइयो धेरै खुशी लाग्यो
🥰🥰🥰🥰🥰🙏👍
आहा। कति राम्रो साकेला गित किराँती सभ्यता सस्कृती समेटेर बनाउनु भएको मा धेरै धेरै राम्रो लाग्यो।सम्पुर्ण टिम लाई धन्यवाद ।सेवा हौवा सुम्निमा पारुहाङले रक्षा गरुन।❤❤
🥰🥰🥰🥰🥰🙏👍
Wow यो पनि निकेश दाजुको अत्ति उत्कृष्ट अनि मिठास पनि आहा यो होनि त हाम्रो culture त 🎉🎉🎉🙏🙏🙏👏👏👏👏 बधाई छ निकेश दाजु
🥰🥰🥰🥰🥰🙏👍
आहा उत्कृष्ट लाग्यो यो साकेला
आ हाेई साेई साेई👏👏🙏
निकेश राई भन्नु बितिकै मेरो दिमाग आउने वहाले सारै मिठो किराती हरु को संस्कृती बोकेको गितहरु बोकेर लेउनु हुन्छ भन्ने आह यो पनी तेस्तै उत्कृष्ट रैछ हार्दिक बधाई तथा हार्दिक शुभकामना सम्पुर्ण टिमलाई नै कुबेतबाट🇰🇼 माया गर्दै❤🙏🏼
धन्यवाद छ चीली🙏
थोरै कोसिस गरेको हु!
संगै share पनि गरिदिनु हुन अनुरोध गर्दाछु।
सुन्दर, सरल शब्द किराँती भेषभुसामा सजिएर सिलि नाचको लोभलाक्दो अभिनय धेरै राम्रो साकेला गित ।सस्कार, सस्कृती रहे हामी रहन्छाै भाबिपुस्तालाई सस्कार,सस्कृती हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो। सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद । ❤🙏
🥰🥰🥰🥰🥰🥰👍🙏
Wowowow nice song.🙏❤️🙏🌷💐🌴🌹🇳🇵🎉🎉
जय किराँती , जय साकेला, जय नेपाल ।🙏❤️🙏🌷💐🏵️🇳🇵🇳🇵🎉🎉🎉
Sewaro hajur sewaro 😊😊😊😊
सेवा हौवा😊❤
❤सस्कृतिको समरक्षण गरौ
आह्हा!!🎉❤
सेवा सेमुना🙏🙏🙏🙏👍️
Watching from India, Dimapur.... My sis Reetu looking beautiful 😍😍😍
Wow Rai ❤❤🎉🎉
उत्कृष्ट मौलिक शब्द, गायन र नाच
सुम्निमा पारुहाङले हामी राई जातीहरुमा उन्नती र प्रगतीको शिरभरि आशिरबाद दि रहुन🙏🏻 साकेलाको धेरै शुभकामाना सबैमा🙏🏻
🥰🥰🥰🥰🥰🎉🎉🙏👍
किरातीकाे सँस्कार र सँस्कृती अति नै राम्राे किराती हुनुमा गर्व महसुस गर्छु
आहा अत्यन्तै मिठो साकेला गीत 👏🎉👌👌हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 🙏💐💐💐
किराँती साकेला गीत मध्यमा अहिले सम्मकै सायद उत्कृष्ट गीत हुन सक्छ यो खुशी लाग्यो यति राम्रो गीत समेट्नु भएकोमा सफल्ताको शुभकामना🎉🎉❤❤जै किरात ❤❤
🥰🥰🥰🥰🥰🙏👍
सेवा सेमुना अाहा ५० पटक चै दाेराई दाे्हाेराई सुने पनि सुनी रहु जस्ताे लाग्ने मिठाे 2025 काे साकेला गित बनेछ । यहाँ हरु सम्पुर्ण किराँती कलकार हरुमा मा हार्दिक बधाई तथा शुभ कामना 🙏💐💐
🥰🥰🥰🥰🥰🙏👍
Sahroi mitho ra ramro git paskinu vayexa nikesh rai r melina rai jiuko voclema ma jahileni hajurharuko fan hu mazza aayo subhakamna hole teemlai romania bat herdaixu
आहा अन्तेन्तेइ मिथो साकेला गित सम्पुर्न टिम लाई बधाइ सेवा सेमुना❤️💖👌🎉
उत्कृष्ट बनेको छ , सम्पूर्ण टिमलाई सफलताको शुभकामना👌👏👏
Sewa❤❤❤❤
आहा सारै राम्रो लाग्यो 😍🎉🎊 congratulations 🎊🎊🎈🙏🏻
Sabdaharu dherai ramro ❤❤happy udhauli sabbai kiratiharuma❤🙏
Sewamusi sewa 🙏🙏🙏
Sewa hai Sewa nikesh tuba🥰💐
अाहा मेराे दाजु, क्या मिठास छ । मन छाेयाे दाजु 🙏🙏❤❤🙏🙏
सै ढोले सैसै अर्को ढोले खै 🎉🎉🎉 सुभकामना सम्पुर्ण टिमलाई
पारुहाङ सुम्निमा 🙏🙏भाकेर जय किराँत ❤❤
ekdamai ramro x hai t , sabaima sewa semuna
sarba pratham ta afno saskriti lai jagerna hune garu atyantai sundar sakela sili lyaunu bhaeko ma muri muri badhai ani dhanyabad chha . yo video le purna safalata paos shubhakamana chha sampurn team lai .
Jai kirat Jai sumnima paruhang sakela sili git le mon umongga banayo Sarai khusi lagyo sewangne ma purba sikkim bata
Sewaro hai, Sarai daami.
Wow mero babe ritu rai ❤❤❤
हाम्रो पहिचान र संस्कृति कति मिठो त्यहि माथि स्वोर को खानि देशको गहना मेलिना राई ज्यु को साकेला सिली ❤❤❤
बबाल सारै मिठाे गीत सम्पूर्ण टिमलाई बधाई छ ।
Sewa kati mitho sakela sili git😮🎉🎉
Sewaro🙏watching from Croatia 🇭🇷 ❤
Aha Sahrai Mitho Sakewa Silli song 🎶🎤🇳🇵❤
अत्यन्तै मीठो सुनिरहु जस्तो नाचीरहु जस्तो❤❤❤
सुभकामना छ दाजु मिठो आयो है लु 🎉🎉
शुभकामना दाजु हजुर 😍
❤sarai mitho sakela sili sewa🎉
sundoor❤
Sewa ❤❤hawa
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
sakela song sathai rai vasama song haru tannai aunu parxa😊
सारै मीठो साकेला गित❤नाच्ने अवसर पाय खुसी छु।गित र भिडियोले करोडौंको माया पाउने आसा गर्दै सुभकामना ब्यक्त गर्दछु🙏 🎉
राम्रो❤
@ritu
❤❤❤आहा क्या राम्रो हो सलाम छ है सबैलाई❤❤❤
हामी किराती हरुको छुट्टै मौलिक र पहिचान छ सम्पूर्ण तिम लाई सुभकामना
Wow nices sakela song🎵🎵
Jay kirat❤💪
❤❤ Hauwa ❤❤
Maja aayo❤❤
सेवा सबैमा सुम्निमा पारुहाङ्ले सबैलाई रक्षा गरोस❤❤
साराई राम्रो किराँती गित बधाई छ सबै लाई
Waw यो होनित आफ्नु culture अनि आफ्नो कला सारै राम्रो छ निकेश राई सेवा अल टिम लाई साकेला को सुभकामना छ म उदयपुर जाँते बाट हेइ 🤗❤️❤️❤️🙏🙏
सेवा धन्यवाद!
तपाईको माया सम्हालेर राखेको छु है हजुर!
🤗❤️❤️❤️❤️❤️@@nikeshrai2051
यो👆️ video जति हेरेपनि हेरम हेरम लाग्ने खै के रहेछ यो साकेला सिलि music video मा अब आउदै गरेको उधौली पर्वको शुभकामना सबैमा❤🎉😊
अत्ति मिठो छ है ल शुभकामना ❤🎉
साकेला सिल्लीमा सांकेतिक बोलचाल र अर्थाउने गर्दछ, एस्को मत्लब जुनबेला बोलचालको लागि भाषाको उत्पत्ति भएकै थिएन त्योबेलादेखिको चल्दै आएको परंरागत सस्कार सस्कृत हुन, तसर्थ किराँत यो भुमिकै प्रहिलो सन्तान हुन।
हार्दिक बधाई Amisha Rai लगायत सम्पूर्णमा।☘️
वाउ क्या दामि बधाई हजुरहरुलाई
औधी मीठो रमाईलो साकेला सिलि ।हार्दिक बधाई यहाँको टिमलाई
badhaixa hai sabbailai💐💐💐❤❤
Vgood❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Ashmita,Rai
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sewa🙏🥰💐
Sewa seyamuna jay kirati chachi🙏🏻🙏🏻🙏🏻
धेरै राम्रो मिठो गीत
यो गितमा मुल्धुम को काथा पनिछ कल्पना गर्दा सम्झिदा आँसु आउछहोउ मत अफैभित्र रुन्छु होउ
Proud of kirat Rai ❤❤❤
सेवा🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏
सुपार 🎉🎉❤❤
कति राम्रो हामी किराँती ❤
Congratulations to us, to the entire family 🌸
Sampurna team lae badhai 🏹🫶
Wow nice ❤👌👌
सेवा हौवा म्युजिक भिडियो राम्रो बनेको रहेछ । बुट्टे टोपी लगाउने हाम्रो भाईको नाम रोजिन राई ROJIN RAI हो । नाम सच्याईदिनु होला ।
दाजै❤🙏
यो वर्षको उत्कृष्ट गीत
सबैलाई उधौली को शुभकामना🙏
Congratulations Amisha Rai and entire teams 🎉🎉❤
सकेला गीत सरै मिठो रैछ नाचु नाचु लाग्ने स्वादिस्टा बनेको छ / निकेस सर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mitho❤ man xune❤
सबैमा सेवा 🙏💗
उन्नति प्रगतिको सुभकामना
हाम्रो संस्कार संकृति लाइ सबैले मिलेर जोगाऔ😊😍
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सब जना ले cofy ling गर्नु होला हेइ सारै मन देखि नेई मन पर्ने मलाई त् राई लिम्बु को culture अनि सस्कार 🤗❤️
Raii is tha hamii
Hais tha damii❤❤❤❤❤❤
Subscribe ni gare houwa sewa pani gare hoi wow ati ramro hami kirati hunuma garbha lagxa sampurna team ma badhai cha🙏🏻