लिम्बुहरुको पालाम, हाक्पारे साम्लो, धान नाच जस्तो राई हरुको छैन तेस्तो रेकर्ड गरेर बजारमा ल्याउनुपर्छ । सबै राई भासाबाट पछी आउदो पुस्ताले सिक्ने बुज्ने मौका पाउने छन❤❤❤🙏🙏🙏
जति राम्रो गित तेति राम्रो निर्त्य । डान्सर भाइ बहिनी हरु ले पनि आफ्नु राम्रो प्रतिभा देखाउनु भको रहेछ । नेपालि सस्कृती झल्कने यति राम्रो साकेला भिडयो हेर्न पाउदा मन आनन्द भयो । सबै लाई यति राम्रो प्रस्तुती दिनु भको मा धेरै धेरै धन्यबाद ।
सारै राम्रो नाच गीत हुन्छ हौ राईहरुको., जति नाच्दा पनि न थाक्ने 👌🏻czzling Rai bahini cha tyo bahini lai linu na hau sakela ko naach ma., bahini vloger ho kasto Ramro nachcha.👌🏻
आदरणीय नाना द्वय Binu Rai & Anusha Rana Sampang र प्रिय मित्र classmate Umesh Rai (फुलन्देको आमा) को संयुक्त कोसेली जसमा किराँत सँस्कार, संस्कृतिलाई टपक्कै टिपेर सुन्दै मज्जा आउने उपहार 'स्यामुना' पस्किनुभएको छ। सार्है मज्जा आयो। " खुशी लाग्यो। विशेष गरि बिनु दिदिलाई वधाई एवं निरन्तरता कामना गर्दछु। यो गीतले बजार त खायो नि ; आगै बाल्छ ढुक्क हुनुहोला।
हाम्रो किराँतहरूको सभ्यतालाई झल्काउने आफ्नो भाषा संस्कृतिलाई झल्काउने अति नै मिठो सकेला गीत बनेको रहेछ। सम्पूर्ण यो गीतका टिम लाई सफलताको मुरीमुरी शुभकामना ।
राम्रो छ किरातिको साकेला गित सबैलाई बधाई एक मुष्ठ । साकेला मात्र किराति हरूको एकता हुन्छ । स्कृति र पहिचानमा पनि एकता हुनेकी ? चुनाबमा चै नाको डाडी ताकाताक गर्नेकी ? भोट चाही पहीचान बिरोधी लाई ,घाम,रूख, हसिया हतैडा,घण्टालाई दिने हो ? अनि दिन्छन ? स्कृति र पहीचान ? साढेको जस्तै हो झर्ला खाउला ?
उत्कृस्ट शब्द, उत्कृस्ट संगीत, उत्कृस्ट गायन तर कति बेढंगको कोरियोग्राफी। वास्तविक सिली कति कति सुन्दर हुन्छ यो कुरुप उछलकुदबाट सिलीको कुरुपिकण नगर्न अनुरोध। फिटिक्कै ढंग पुगेन, मेहेनेत पुगेन कोरियोग्राफरको ।
यो स्यामुन्ना गीत Binu rai नानाको शब्द र म Anil koyee rai को सङ्गीत साथै भिडियो निर्देशनमा तयार भएको एउटा मौलीक साकेला गीत हो तपाईंहरुलाई कस्तो लाग्छ सुनेर, हेरेर प्रतीकृया दिनुस है।
लिम्बुको पो मुन्धुम हुन्छ हौ यावाचेउ र अर्को कुरो साकेला थान पुजा गर्दा बसेर गरिदैन उभेर गरिन्छ मौलिक पारामा प्रचारप्रसार गरेको राम्रो। साकेलाको शुभकामना
हुन त म किराँती त हैन तर किराँती समुदायमा हुर्किएकोले होला मलाई उहाँहरुको परम्परा (culture) एकदमै पर्छ्❣️
❤❤❤❤
🎉❤🎉❤
हामी सबै नेपाली हो त्यसैले किराती मात्र होइन यो नेपालीकै पहिचान हो
लिम्बुहरुको पालाम, हाक्पारे साम्लो, धान नाच जस्तो राई हरुको छैन तेस्तो रेकर्ड गरेर बजारमा ल्याउनुपर्छ । सबै राई भासाबाट पछी आउदो पुस्ताले सिक्ने बुज्ने मौका पाउने छन❤❤❤🙏🙏🙏
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💖💖
❤❤
जति राम्रो गित तेति राम्रो निर्त्य । डान्सर भाइ बहिनी हरु ले पनि आफ्नु राम्रो प्रतिभा देखाउनु भको रहेछ । नेपालि सस्कृती झल्कने यति राम्रो साकेला भिडयो हेर्न पाउदा मन आनन्द भयो । सबै लाई यति राम्रो प्रस्तुती दिनु भको मा धेरै धेरै धन्यबाद ।
beautiful sakelaa song 🎧️❤happy vaisakha purnimaa everyone❤❤❤
Akdam ramro Anusha rai di n Binu rai di
❤ lots of love from sikkim 😊
Wow vedio vaneko ta yasto po hunu parxa . Kati ramro corograf garnu vako rahexa . Dherai ramro
Thank you
Aaha Mitho Sakela Song🎶🇳🇵🎤 and Outstanding Performance 👌 Congratulations,Best Wishes to entire team Jay Paruhang Jay Sumnima🙏🙏🙏!!!
सेवा , यक्दमै मिठो साकेला गीत🙏🙏❣️❣️
Socheko bhanda ramro byayexa badhai bainee anusha ❤🎉🎉🎉
Dherai raamro laagyo badhai xa anusa bainee🎉❤
Mitho cultural geet ani utikai ramro prastuti ..sabaima badhai ani subhakamana syamunna..
Kiratiharuma Saskritik jagaran dinko 4guna ratko 8gunale badhaixa hoi❤👍saboima happy sakhewa,sakela sakenwa🙏
Hamro kirat vesh-vusha Ra sanskrity le susajjit vayeko yo geet Herera hami kubbbeeiii gourambit xou aasha garxou ajhei yesto geet(video) herna pauna,....very good,nice,supop....be continue....
From India (Assam)
सारै राम्रो नाच गीत हुन्छ हौ राईहरुको., जति नाच्दा पनि न थाक्ने 👌🏻czzling Rai bahini cha tyo bahini lai linu na hau sakela ko naach ma., bahini vloger ho kasto Ramro nachcha.👌🏻
🎉❤🎉dherai raamro laagyo badhaai xa sampurna teamlaai.
Aaha katti ramro badhaixa dherai dherai chalis shubhakamana🎉❤🎉
उत्कृष्ट सास्कृतिक गित सास्कृतिक नृत्य । जय सुम्निमा पारुहाङ। सेवा❤🙏
आहा कति राम्रो गित अनि कलाकार लगायत सबै अत्ति नै राम्रो लगियो मन आनन्द भयो❤❤❤❤❤
आदरणीय नाना द्वय Binu Rai & Anusha Rana Sampang र प्रिय मित्र classmate Umesh Rai (फुलन्देको आमा) को संयुक्त कोसेली जसमा किराँत सँस्कार, संस्कृतिलाई टपक्कै टिपेर सुन्दै मज्जा आउने उपहार 'स्यामुना' पस्किनुभएको छ।
सार्है मज्जा आयो।
" खुशी लाग्यो।
विशेष गरि बिनु दिदिलाई वधाई एवं निरन्तरता कामना गर्दछु।
यो गीतले बजार त खायो नि ; आगै बाल्छ ढुक्क हुनुहोला।
Thank you vai
Finally aayo 😅❤❤ hamro with umesh rai dai
Wow nice song best of luck all team members❤❤❤🙏🙏
Sarai ramro sabda sangeet swor ajha pane yestai yestai sakela geet Sunna Pou hai Didi hajur ..
Kati chai raamro kalakarharu ani ustai raamro sakelaa nretya🎉
Congratulations Muna baini and all entire team for this beautiful music video👌👌❤❤❤❤Best wishes❤️❤️
हजुरहरु माझ नया कोसेली❤❤❤
Hjr harko koseli very well😊🙏🙏
Ajhaii real koseli hernu ko lagi hami hjr ko patriksha ma xau . Abo Dhankuta ko chaubise 6 rajarani ma yahe 15 gate vetnu parx hoii t umesh daii.🙏🙏
Sewa daju 🙏🏻
Dherai ramro mitho koseli😊
😅😅@@ManitaYamphuRai
Saraii mitho vaka sangaii ramro shili ni vako.. Dheraii Ramro x😊🥰 🥰 ❤❤❤❤
हाम्रो किराँतहरूको सभ्यतालाई झल्काउने आफ्नो भाषा संस्कृतिलाई झल्काउने अति नै मिठो सकेला गीत बनेको रहेछ। सम्पूर्ण यो गीतका टिम लाई सफलताको मुरीमुरी शुभकामना ।
Thank you
सेवा! सेवाफो । स्यामुना ल है नाचौ है नचौ 😊 मिठो
धेरै राम्रो साकेला उभौली पर्ब??
Hajur.dhirinam ringe( ubhauli bhanchha)
जै मूलवासी सम्पूर्ण मूलवासीहरु एक हौ
Koish miya miya form Qatar ❤❤❤
सम्पुर्णमा धन्यवाद मिठो मिठो प्रतिकृयाको लागी comment ra share pani garidinus hai!!!
आहा अति राम्रो साकेला सिलि चन्डी नाच अग्रज समानित कलाकार सबै लाई हार्दिक बधाई शुभकामना खुप उत्कृष्ट है🙏🙏
राम्रो छ किरातिको साकेला गित सबैलाई बधाई एक मुष्ठ । साकेला मात्र किराति हरूको एकता हुन्छ । स्कृति र पहिचानमा पनि एकता हुनेकी ? चुनाबमा चै नाको डाडी ताकाताक गर्नेकी ? भोट चाही पहीचान बिरोधी लाई ,घाम,रूख, हसिया हतैडा,घण्टालाई दिने हो ? अनि दिन्छन ? स्कृति र पहीचान ? साढेको जस्तै हो झर्ला खाउला ?
Congratulations dherai raamro lagyo
साकेला को सम्पुर्न लाई शुभकामना ❤❤🎉🎉
Verry nice song miss you anusha nana❤❤
Atinai raamro laagyo badhaaixa sampurn teamlaai🎉🎉🎉🎉
उत्कृस्ट शब्द, उत्कृस्ट संगीत, उत्कृस्ट गायन तर कति बेढंगको कोरियोग्राफी। वास्तविक सिली कति कति सुन्दर हुन्छ यो कुरुप उछलकुदबाट सिलीको कुरुपिकण नगर्न अनुरोध। फिटिक्कै ढंग पुगेन, मेहेनेत पुगेन कोरियोग्राफरको ।
Happy Ubhauli 5084 to all Kiratis and May Sumnima Paruhang always bless us❤
Mitho sakela geet.whole team lai badhai tatha subhakamana
सम्पूर्ण किराँती तथा गैरकिरातीहरु मा साकेलाको शुभकामना
Ubhouli purnimako sampurna kirati haruma suvakamana🙏
Sakela song wow❤❤❤❤best of luck 💐💐💐💐💐💐💐💐💕💕
Thank you
सम्पूर्ण टिमलाई धन्यवाद बधाई छ🎉🎉
❤kya mitho git mata nachum nachum vayo ❤
मिठो गीत |सम्पूर्ण टिमलाई धन्यवाद प्लस बधाई |
❤❤
आहा अति सुन्दर 🙏❤️ हार्दिक बधाई तथा शुभकामना सम्पुर्णमा
Thank you
❤❤
Hamro saskar saskriti mahan chad parba sakela sili❤❤❤
Continue to champion the preservation of our rich cultural legacy... what a phenomenal song!
अत राम्रो सकेला❤️❤️🌺🌺👏👏👍️👍️👍️👌👌👌
धेरै राम्रो साकेला गित👍️👍️❤❤
किरातीहरुको महान पर्व उभौलीको सबैमा शुभकामना 🙏♥️
सुम्निमा पारुहाङ को आशीष सबैमा सधैं रहनु♥️
अति राम्रो साकेला गित।
यो स्यामुन्ना गीत Binu rai नानाको शब्द र म Anil koyee rai को सङ्गीत साथै भिडियो निर्देशनमा तयार भएको एउटा मौलीक साकेला गीत हो तपाईंहरुलाई कस्तो लाग्छ सुनेर, हेरेर प्रतीकृया दिनुस है।
यत्ति मिठो गीतको साथमा सम्पूर्णमा साकेला शुभकामन ❤❤
Dhanyawad hajur
शुभकामना छ 💙💙🙏
सेवा उभौली साकेला किराँती सबैमा।
Udhouly parbako suvakamana sabai nepali sampurnalaa❤❤❤
Sewa sabai ma उभाैँली काे शुभकामना
आफ्नो संस्कार संस्कृति लाई भुल्नु हुदैन 🙏🙏
Congratulations hold team🎉❤🎉❤
सेव हौँवा, अति मिठो गर्भले छाती फुलिन्छ्🙇🙇🙏🙏💙💙
Thank you
लिम्बुको पो मुन्धुम हुन्छ हौ यावाचेउ र अर्को कुरो साकेला थान पुजा गर्दा बसेर गरिदैन उभेर गरिन्छ मौलिक पारामा प्रचारप्रसार गरेको राम्रो।
साकेलाको शुभकामना
जय साकेला किराँतीसिलि ।❤❤❤
उभोउली पुर्निमाको सम्पुर्ण मुल्बासिमा सुभकामना स्यमुना🙏🙏🙏🙏
जेठ 10गते पुजार सार्की हेर्ने कोको हो लाईक गरमत ❤🎉
स्यामुन्ना सम्पूर्ण टिमलाई हार्दिक बधाई मीठो साकेला गित जति सुन्दै जान्छु तेति नै आफ्नै जन्म ठाँउ सेल्मे टेम्के नै पुर्यायो ।
Thank you vai
Wow…❤️❤️❤️
The lyrics, vocal tone texture and the dance steps of our Sakela has all been done by heart...♥️
Syamuna to everyone… 🙏😊
Thank you hajur
dherai mitho sabda sangit anil koya rai sirko big congratulations sampurna teamlai
❤❤
आहा ! क्या उत्कृष्ठ साकेन्वा / साकेला छाम नयाँ Flavour मा ।
Congratulations🎉bainee anusha dherai raamro laagyo.
Aaha kat raamro hau badhai xa anusa
Wow really amazing 🤩😍
अहिलेसम्मकै उत्कृष्ट साकेला गीत ❤❤❤ हृदयदेखि नै बधाई दिन चाहान्छु टिमलाई 🙏
1 k नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गर्नु l🎉🎉🎉
Back❤❤❤
याता नि जोडिनु होला
Mh pani xu hay💯😊
@prisu.mukheya7053 la back dinu hai
दामी छ साकेला❤❤ गीत
Congratulations hold tiemlaai🎉❤🎉
❤❤
sampurna maa uvauli sakela ko suvakamana🙏
Wow proud to be kirat Rai ❤❤
Yo yo 👑
Etihas, saskar, mayaprem samisran sahitko saraii mitho sakela geet heera ati ramro lagyo❤❤
आहा कति राम्रो साकेला गित❤❤
Dhanyavad hajur
❤❤
अति राम्रो saakelaa badhaaichha🎉❤🎉❤
Congratulations whole team laai🎉🎉
Iam proud to be nepali 😊😊😊❤❤
म जस्तै नयाँ नयाँ युटुबरहरुले एक अर्कालाई सपोर्ट गर्दै मिलेर अघि बढम गई 💯 💯❤️❤️❤️❤️❤️
जोगाउ आफ्नो सस्कृती ❤🎉
❤❤
Sewa Sabai ❤❤❤❤❤
❤❤❤अाहा सार्है दामि म अाफुलाई चाहिँ किराँती भएको मा अत्तिनै गर्भ गर्छु।।
Happy sakela❤❤
हामी पनि नयाँ You Tube चलाउने एक आपसमा हातेमालो गरौ है ❤❤❤
Dami❤❤❤❤
सम्पुर्ण टिमलाई सफलताको शुभकामना।
Love from Sikkim❤❤❤
अति मीठो मार्मिक ...किराँत ....
Congratulations whole teamlaai🎉❤
Mitho mitho mitho asadhai mitho hami kirati lai badhai chha ferie🎉
Congratulations who'd teamlaai🎉
Amazing congratulations d anusha❤❤