Rajesh Payal Rai~Hurukkai Bhaye Ma | Dayahang Rai | Alisha Rai | Dinesh | Rajan | Sewa Cha Bhanchu
HTML-код
- Опубликовано: 14 окт 2024
- Hurukkai Bhaye Ma | Rajesh Payal Rai | Official Music video | Dayahang Rai | Alisha Rai | Sewa chha bhanchhu
#Dayahangrai #Rajeshpayalrai #Alisharai
🎶 Audio Credits :-
Album
Sewanne
Song
Hurukkai Bhaen Ma
Lyrics
Rajan Mukarung
Music
Dinesh 'kaji' Bantawa
Singer
Rajesh Payal Rai
Arranger
Raju Karki
Recordist
Padam Rajan Magar
Mixing/Mastering
Muskan Mukarung
Studio
Sewa Recording Studio
🎬️ Video Credits :-
Feat.
Dayahang Rai/ Alisha Rai
M.u.a
Samara
Production Manager
Sonam Lama
Asst. Camera
Arun Nyaupane
Editor
Anil Rana
Camera
Bhupendra Tumbahangphe
Direction
Kiran Chamling Rai
Rajesh Payal Rai Original Facebook : / rajeshpayalraiofficial...
👉 Subscribe to RUclips :
/ @rajeshpayalrai1
👉 Follow us on Instagram : / rajeshpayalrai_official
👉 Follow us on Twitter:
/ raiisking
Lebel : Rajesh Payal Rai Music Academy
गित
------
सेवा छ भन्छु सुन्दैनौ
सेवान्ने भन्छु गुन्दैनौ, के भो लौ !
सेवा छ भन्छु सुन्दैनौ
सेवान्ने भन्छु गुन्दैनौ
ए सिम्मौ,
के भो नि कुन्नी ? कसो भो ?
हुरुक्कै भएँ म ।
त्यो गैरीखेतमा धान रोप्दा- रोप्दा
फाँटमारे लेकमा बीऊ छोप्दा- छोप्दा
घुमराढी ओढी सुसेल्दा
गोठालो जाँदा हो मन खेल्दा
ए सिम्मौ,
के भो नि के भो तन झेल्दा ?
हुरुक्कै भएँ म ।
साकेला थानको थानदेउता- देउता
जुराइदेऊ अब लौ एउटा- एउटा
सिम्माले माने लाखै छ
नमानेपछि भो मन छेउ त
हुइहुइमौ,
खै के भो ? खै के भो ? भन्देऊ त
हुरुक्कै भएँ म ।
#DayahangRai #RajeshPayalRai #AlishaRai
Special Thanks
Prakash Maharjan
Sagar Prasai
Holy Angel Public School
Thanks To
Rajesh Hamal
Ishwor Gurung (Namaste Band)
Subash Dhakal
Rashi Pradhan (colombus, Usa)
Chiranjibi Budathoki
Robin Serchan (Japan)
Bijay Mama (Japan)
Basudev Lamichane (Japan)
Surya Corporation Limited (Japan)
Juber Khan
Palden Sherpa Pinasa (Canada)
Raza Pradhan (Colombus)
BC Rai (Uk)
Kisan Rai (Uk)
Bhumiraj Rai (Uk)
Ananda Ranohonchha (Uk)
Naresh Kangmang Rai (Uk)
Dostihang Rai (South Korea)
Sushma Ranahama (South Korea)
Dipa Mewahang Rai (South Korea)
Adhiraj Rai (Hongkong)
Hemraj Rai (Hongkong)
Mamita Gurung (Hongkong)
Roshan Limbu (Hongkong)
Kabi Rai (Hongkong)
Dil Rai (Hongkong)
Raju Rai (Hongkong)
Subash Shrestha
Dinesh Thing
Kriti Moktan
Swastima Shrestha
Susmita Tamang
Saptahik
Wai Wai
Kings Lounge
Yeti Airlines
Everest Aangan
Mero Online Tv
Radio Kantipur
Limitless
Beauty Clubs
Screen Nepal
H.K Nepal.com
Glamour Plus
CTV Mobile
Apple World
M Nepal
Ree Charger
We Will Rise
Mulbato
Jetking
Monoranjan Sansar.com
Bishal Chautari.com
Buddha Air
#DayahangRai #RajeshPayalRai #AlishaRai
© Darshan namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु RUclips, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !
लय, स्वर, संगीत, कलाकारहरु, पृषठभूमि र कथावस्तुको अवधारणा उत्कृष्ट छ। हाम्रो माटो सुहाउँदो मौलिकता पस्कने टोलीका सबै सदस्यहरुलाई हार्दिक आभार र बधाई पनि ।
राजेश पायलको स्वर, दयाहाङ र एलीसाको अभिनय त साँच्चिकै हुरुक्कै बनाउने ।
सफलताको शुभकामना !
Organic chha sabai kura haru!
सेवारो,,,हाम्रो पुर्बेली कल्चर झल्किन्छ!! thank you राजेश दाइ दया दाइ अलिसा चै मलाइ मिलाइदेउ थान देउता ❤️😉
६ महिनामा जम्मा 2M views ?? बजारमा हावादारी ताइ न तुइको गीतले महिना भित्रै यो उपलब्धि हासिल गरिरहदा यति मीठो सुमधुर गीतलाई 2 M अति कम भो।समाज बिशेष युबा पुस्ता नकारात्मक कुरालाइ कसरी प्राथमिकता दिन्छन भन्ने एउटा उदाहरण पनि हो।जे होस दाइको गीतले कम्तिमा 30 M views पावोस ।शुभकामना
100%शहि कुरा....अहिलेका पुष्ताहरू तेहि चिसाे बियर...ह्याप्पि तिहार भन्दै उफ्रने खाल्का मात्र छन्,
त्यो ताइ न तुइको गितमा धेरै मिलियन भियुज गाको त्यो बिकाशे भ्यूज हो तर राई इज किङ को यो यति भ्यूज भनेको एकदाम आर्गानिक भ्युज हो यति नै इन अफ छ सदाबाहार गाएक
Voice of Nepal मा यति मिठो गित सुनेर आउने जति यता हाजिर गरुम है ... Rajesh Payal Rai को Fans हरु यता हाजिर गरुम है❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
ईन्टरभ्यु हेरेर एता तिर अाईयो गित सुन्न 😊 मन पर्यो हजुर ✌✌
Ekdamai Man xoyo 😭😭 heart touching video 😭😭😭
Camera kata xa? 😂
❤️
Wwwwu
Maro panee same
Khoita prank
नारायण गाेपाल पछि कसैको स्वरले मन छुन्छ भने त्यो राजेश पायल राइकै हाे।क्या स्वर छ😍🙏natural, दया दाजुको acting alisa rai काे cuteness wow
55555555mkkkkmmmmkmkkkkkkmkkkkkmmmkkkkmkkmkkkm555555555555555555m5m55m55k555555555mm5k5m5k555555mm55555555555mmkmmmk55km555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555
g xs
@@puspakumarchettri3365Is 33333 ³³³³³3⅗ŕrzse⁴4454444444444444444s5454s4
Thank for love
ẞsqs1qeqe1
साच्चिकै म पनि सहमति दिए।।हजुर्😍😍
सेवा 🙏🙏🙏सबैमा।। बुबु राजेश पायल राईको फ्यानहरु यता हाजिर हुनुहोस्न ल।।।
दयाहाङ राई र एलिशा राईको अभिनय अनि राजेश पायल राईको स्वर वा... वा... हुरुक्कै भए म
लठ्ठै पार्छ नी राजेपायल राईको स्वरले 🙏
यहि गीत लाई female version मा मेलिना राई को voice मा चाहियो.....जहाँ एलिसा राई ले दयाहाङ राई ज्यु लाई पछ्छ्याइएको होस.....
Yes
सहि हो।
सही बिचार
Voice of Nepal 🇳🇵मा गाए पछि चार लाख viewers बढ्यो।यो गीत 10/20 Millions cross गर्ने गीत हो।तर के भएर viewers पाइदैन।यो गीत सबै नेपालीको कानमा पुगेको छैन।
यो सुने पछि म पनि हुरुक्कै भए,,,सायद धेरै पछि पुर्बेली मनछुने मेलोडी गित सुन्न पाए,,,धेरै धन्यवाद राजेश पायल दा अनि,,,दयाहाङ मेरो favourite नै हो।।। अलिशा also superb ।।।।
यो गीत आजसम्म मैले १०० पटक सुनिसके तर पनी मन अघाउदैना साराई राम्रो गीत राजेश पायल राई गित संगीतको बाद्शाह हुन त्यसै राई इज किङ भनेको होइनानी (Rai is King)
Sakyo2 Raiharu le... 👍❤️👌💕💕 Superb.. 👍
Always king 👑🔥
१०० भन्दा धेरै सुनिसके तर अझै धिक मर्दैन
हुरुक्कै भए म 😍
Rai is king दाइको स्वर र एक्टिङ किङ दयाहाङ राई र एलिशा राई को फिचर देखेर हुरुक्कै भए म.... 😘😘😘😘
हजुर हरुको बयान गरेर पुग्दैन.. धेरै राम्रो 😍😍
Voice मा सुनेर यता आउनेले हाजिर गरम त्✌️
राई हरु कति सारै राम्रा हुन्छन हौ।
अाह कति मिठो गीत, दया दाइ देखेर हुरूकै हुन्छु लै लै म । एलिसाकाे कुनै पनि भिडियो नछुटाइ हेर्ने मात्रै हाे कि अरू पनि छन् ???
आहा 😍😍😍😍
साचिकै राजेश पायल राई को स्वर जतिको मीठो अरु कसैको लाग्दैन नि।।
नेपालका एकमात्र बहुप्रतिभाशाली गायक राजेस पायल राई जसले पुर्वेली लोकभाका र नेपालका अाधुनिक संगितलाई जगेर्ना गर्नुभएको छ । Love you Rajesh da
Rai is king तेसै भनेको हैन किङ किङ नै हो राजेश पायल राई
Honi hjr
साकेला थानको थान देवता भन्ने शब्दले हुरुककै भए म..!राजेश पायल लाई जन्म दिने आमा बाबा साच्चै पारुहागं र सुगि्नमा नै हुन,,!
*Ma chai voice bhanda pani aghi nai aako thiye hai yeta* 🤓
@Silpa乂Queen 😆👍
Kada dinu paro hai bro i am your big fan
our legend राजेस पायल & दयाहाङ राई😍 साथ मा एलिसा😍😍 आफुले केही गर्न नसके नि आफ्नो राई हरु को प्रगति देखेर सारै मन खुसि हुदोरछ😍😍
Hami ek arka ko khusi ma ramawna paye sabai thik bhaihalcha. . . Yasari nai pragati ko sikhar ma sabai lai dekhna paw 🙏
kati mitho purbeli lok vaka.....Dherai paxi aayo hai...Darsan namaste🙏🙏
यो गित ट्रेन्डिनमा आओस् भन्नेहरु जती यता हाजिर गरौ है !
नामै काफी छ rai is king नेपाल को अतिनै मन पर्ने गायक मध्य २जना छ राजेस दाइ र राजु लामा दाइ
तपाईको लागि एउटा मात्र होईन । हजारौं छ हो रजेश दाई ।
म त हुरुक्कै भयो ।
शब्द क्या दामी - राजन मुकारुङ दाजुलाई मान्नैपर्छ। सबै टिममा बधाई
सेवा 🙏छ भन्छु सुन्दैनौ।सेवानी🙏भन्छु गुन्दैनौ।।
ए सिम्मौ ए सिम्मौ के भो नि कुन्नी कसो भो
हुरुक्कै भए म हो।
voice of Nepal बाट हेरेर आउने जति यता हाजिर गरौं ।
🇳🇵🇳🇵🇳🇵
सेवा छ।।झोर्ले नमस्ते
म पश्चिम तनहुँ देखि।।
सारै मीठो गित।।।
Rajesh Payal Rai, what a voice yaar...Tesmathi Daya Daiko Acting....Hurukkai bhaye ma...💗💗💗
बधाईछ !सुन्दर अनि मीठो गितको लागी..✌
निक्कै मार्मिक गीत विशेषगरी राइ लिम्वु सस्कार
हुरुक्कै भएनि 💕
Rajes sir hurukai vaye ma .... Part 2 chaixa yo get ko ❤️❤️
The voice को ब्याटल हेरेर आउनी हरु को को हुनुहुन्छ😎
#Dayahangrai ko fan
jati ata hit like ❤😍❤
हुरुकै भए म........
3M+ waw..... Congratulation Rai is King
हुरुक्क कै भए म हौ 😍😍
मेरो जीवनमा सबैभन्दा धेरै सुनेको गित हो ❤️❤️❤️
Sachikoi jadu x rajes sir ko voice ma😍😍
Voice of Nepal Bata sunu paio dherei dherei dhanyabad Rajesh ji
धेरै राम्रो गीत ,, बबाल मज्जा आयो है सम्पुर्ण टिमलाई बधाई -सेवारो🙏🙏
दिनानु दिन हुरुक्कै बनाउने गीत ,
जती सुने नि चित्त नबुझ्ने
आहा ! कानलाई सितल अनी मनलाई आनन्द दिने आवाज
माहागायक भनेको राई इज किङ्ग नै हुन आवाज को दुनिया मा सर्बश्रेस्ठ हुन उहाको आवाज मा सम्पुर्ण गायक हरु को रस भेटिन्छ त्यसैले मेरा लागि राइ इज किङ्ग महागायक हुन
राई राजाको आवाजमा धर्तीको आवाज र जनताको ढुकढुकी छ। उनको गीतमा संस्कृतिको उजागर र जातिको पहिचान छ। राई राजा प्रति आभारी छौ।
साँच्चिकै हुरुक्कै भएँ म really amazing beautiful song i love it 💓💓💓💓💓💓💓💓💘💘💘💌💌💌
धेरै पटक जो सुनें उसै न राजेश दाईको फ्यान परे।
50 choti suni sake feri ni mn variyan. Darpanxaya film herda testai vako thyo malai...badhai hai daju hjurlai
यो गित लाई करोड क्लब मा देख्ने मन कोकोलाइ छ ?
Lwo hurukkai vay ma pani Dayahang lai dekhera.😍😍
बधाईछ,खुब गज्जबको गीत बनेछ।
मोहनिनै छ राजेस सरको आवाजमा जति सुनेपनी सुनिरहु लाग्ने
यदि राजेश पायल हुनु हुन्थेन भने म गायन क्षेत्रमा आउदैन थिए होला।।मलाई असाध्यै मन पर्ने गायक राजेश पायल 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
Nai molai alisha rai i love u alisha
ramra geet xa dyanag rai
Jay kirati artist..
Love you all...
Very nice
हुरुक्कै भये म नि गाठे!! 😊👍️👍️👍️👍️
साचिकै गीत सुन्दा हुरुक्कै भए म💓
Rai Is King ,,,,❤️❤️❤️दया दाजु,,,🙏🙏🇳🇵
जति सुन्याे अति सुन्न मनपर्ने, राई इज किङ नै हाे रहेछ ।
Ho raxa ...pasal ma basera aaja dinvari yahakai geet sunera bitaiyo.....😍😍😍
मीठो गित मनै
चन्चल बनाउने शब्दहरु
Hurukkai vae ma
Nice song😊😊😍
Yo song chei atentei ramro lago... Dajai... Hamro assam ma sarei chaleko song 🎵
Dayahang rai rajesh payal Rai alisha Rai ko kiran Rai bhuprndra thumbamfe sampurnako fan yata hajir hawo beautiful song also video video ❤️🙏🏻🙏🏻🙏🏻
Mahendra Rai 🙏🏻❤️❤️
wow
दया दाइ र एलिसा बुने दुई को एउटा फिल्म बन्नु पर्यो भन्ने हाजिर हुम त👌👌☝️🤘
loot2 xa ta😁😁😁😁
हजुरले मेरो मनको बात भन्नु भयो !
@@rajibgamer912 you
Ho bannu paryo super hit huntyo hola❤
Good luck dubai lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice song सेवा छ भन्छु सुन्दैनौ ए सीममौऔ
Rajesh PayPal rai ko geet din ma hajar choti sunda pani dhik namarne 😍😍😍😍👌👌👌👏👏👏 voice ani geetharuko sabdhaharu
25/30 पटक सुनियो तर अझै पुगेन यार
Hurukkai vaye ma ho ♥️♥️♥️♥️
अति सुमधुर गित लाग्यो । अझ प्रेमको बुझ्न नसक्ने लगाव छ ।
राजेश दाई को सस्क्राइब ८ हजार थियो दर्शन नमास्ते ૪ युटुबमा हाल्नु भन्दा पहिले मोहनि गित ले ३२ हजार पुगेको थियो तेस पछि visit nepal 2020 ले ૪८ हजार पुगेको थियो अहिले हुरुक्कै भए ले ६० हजार अब ૪ अोटा राम्रो गित अपलोड गर्यो भने १ लाख क्रस हुन्छ
Wow feri heriyo aaj aayer😘😍daami daami song nd video 🤩🤗
King always king love you da for the beautiful song
म चै भोइस अफ नेपाल भन्दा पहिले नै आको है😃😃😃
हुरुक्कै बनाउने आवाज राजेश दाईको
Rajes Dai 🇳🇵 versatile singer of Nepal
संगित र कला क्षेत्रमा राई दाजुभाइ लाई नेपालमा अरु कसैले सक्दैन।
कति हेर्दा नि हेरु हेरु लाग्ने भिडियो अनि आवज ।।। मन छोयो 😥😥💖
तेस्रो चाेटी कमेन्ट गर्दै छु। पहिलो कमेन्ट गर्दै गर्दा १२ औं चाेटी सुनेको थिएँ , दोस्रो कमेन्ट गर्दा २० औं चाेटी सुनेको थिएँ र अहिले तेस्रो चाेटी कमेन्ट गर्दै गर्दा २९ औं चाेटी सुन्दै छु। गीत भनेको यस्तो पो हुनुपर्छ सिधै मनमा छुने।
After voice of nepal ✌
RAI IS KING 👑
किङ दाजु को हरेक गित र स्वर ले हुरुक्कै बनौछ 🙏❤️
Rai raini haruko git yakdam ramroo chha
Hurukkai vay ma 💕💕💕💕
Rajesh PayPal rai ko geet din ma hajar choti sunda pani dhilo namarne
वाह !!
very nice song rajesh dada
जाति सुने पनि धिकई
नमर्ने कस्तो गीत गाउनु भयो हजुर
अनि तेइ माथि दयाहाँग ❤❤❤❤🙏
Sewa cha sima ani mero dai raja haru lai🙏🙏🙏
हुरुकै भए म हो 👍👍👍👍👍🎶🎶🎶🎶
मलाई सबैभन्दा मन पर्ने अभिनेतामा दयाहाङ राई अनि गायकिमा राजेश पायेल राई🙏🙏❤️❤️
Wow great love frm Dhulikhel kavre🙏❤️❤️❤️
Dammi xa rajesh payal rai Nepali git shangitko auta khamba ho jasko vocalma jadu xa tyashei rai is king kaha rakhiyako hora
तेसै नभनेकाे रैछ rai is king 😍2022💔💔💔
उत्कृष्ट छ 👍️👍️👍️👍️
Dayahang is the best actor 💖💖💖💖💖💖 jst wow music video Rai is king❤️❤️❤️❤️❤️❤️❤️Alisha 😘😘😘😘😘