मनमा गढेकाे माया छुट्दैन भन्छन सारा अब तिमी मेराे जीवनको एउटै साहारा ओ हाे.......... हाे.... मनमा गढेकाे माया छुट्दैन भन्छन सारा अब तिमी मेराे जीवनको एउटै साहारा तिमी मै संसार तिमी नै जुन तारा देख्छु किन हाे ? (देम साराे)3 (देम साराे)3 (सरमा सर माया हाै मायाले सर कि आउ वर कि भै जाउ झन पर मेराे हजुर)2 (ओब्री गादो)2 (तिमी जाने शहर तिर म हिडे आफ्नै गाउँघर)2 (देम साराे )3 (देम साराे)3 (लहमा लह लहरी वन किन हाे कुन्नी रम्दैन मनचर)2 (टेई आमो)2 (तिमी जाने बिदेश तिर म हिडे आफ्नै गाउँ घर)2 (देम साराे )3 (देम साराे)3 मनमा गढेको माया छुट्दैन भन्छन सारा अब त तिमी मेरो जिवनको एउटै सहारा ओ हो..... हो .... मनमा गढेको माया छुट्दैन भन्छन सारा अब त तिमी मेरो जिवनको एउटै सहारा तिमी मै सन्सार तिमी नै जुन तारा देख्छु किन हो ? (देम सारो)3 (देम सारो)3 ................ ................
३ तारा, ३ अक्षर ले बनेको नाम ३ राई हरु, हाङ, पायल र विक्रम । यो देशका मूर्ति हरु हुन । जो यति राम्रो सुमधुर गीतमा एकै साथ देख्न पाइयो । सबैलाई शुभकामना तथा बधाई ✌️💐
निकै पर्खाइमा थिए “देम सारो” गीतको लागि छोटो Clips...... सुन्दा खेरी नै मन छोएको थियो, आज पुरै गीत सुने गीत र video दुबै अतयन्तै राम्रो लाग्यो र cumment न गरी बस्न सकिन बधाई तथा शुभकामना सम्पूर्ण टिम्मा …….❤️❤️❤️❤️🙏🙏🙏

''देम सारो'' ठुल्दाई, माईला दाई र कान्छा दाई , यो ऐतिहासिक Music Video ३ किराती सुपरस्टार हरु एक से एक -देम सारो हौ ...देम सारो- गित सुहाउदो भिडीयो सबै को जय होस...
मलाई अतेयन्तै मन पर्ने स्वरको धनी आदरणीय दाजु राजेश पायल राई प्रती सदाबार हिर्दय देखि नै कोति कोति नमन साथ साथै सम्मान व्यक्त गर्दछु 🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
राजेस पायल राई अचम्मकै गायक हुन।पुर्व देखि पश्चिम सम्मको भाका गाँउन सक्ने एक मात्र नेपाली गायक हुन, जस्तै गीतपनि टपक्क टिपेर गाउन सक्ने स्वर भएको गायक, हार्दिक बधाई छ सम्पूर्ण टिमलाई।
प्रतीक्षा को फल मिठो हुन्छ भन्थ्यो हो रहेछ लामो समय को प्रतीक्षा पछि काईला बाबै को देम्सारो सुन्न अनि हेर्न पाईयो सारै खुशी लाग्यो सम्पूर्ण टिम लाई सफलता को शुभकामना ।
हाम्रो महागायक राजेस पायल राई।। ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️ अत्ति कडा उत्कृष्ट बनेको छ गीत।। दयाहाङ्ग राई,विल्सन विक्रम राई,बुद्दि तामाङ्ग रजनी गुरुङ वाउउउ..........🙏🙏🙏
नेपालको इतिहासमा २९- ३१ पुस्ता यानि ३ पुस्तासम्मा राज गर्ने कीराती राजाहरूको पुनर्जन्म पक्कै भाको हो,जेठा ,माइला कान्छा ...❤️❤️❤️ ...सुन्दर छाँयाङ्कन्,जातीय पहिरनले चिट्टक्कै..👌.. दामी भिडीयो,,सल्गन सम्पूर्ण मा हार्दिक बधाई..🙏 देमसारो..देमसारो..दे्मसारो...🌟🌟🌟 टीयामो....टीयामो...टीयामो..🙏
3 जना दाइहरुको प्रतिस्पर्धा music video ठिकै लागिराथ्यो। बाजि कस्ले मार्ला भन्नेमा म थिए।तर अन्तिममा आएर बुद्धि दाइलाइपो trophy त परिराको रछ। Anyway over all राम्रो लाग्यो।सबैलाइ धेरै धेरै बधाई तथा शुभकामना ।।।
जस्ले जे भने पनी एक नम्बर सदाबहार भर्षटाईल गायक राजेस पायाल राई ज्यु नै हो अझै हरेक उहाको सिजर्नाहरुमा किराती मसला भेटिन्छ गर्व लाग्छ उहा प्रती गित अती राम्रो बनेको छ खुसी लाग्यो 🙏🙏 हार्दीक बधाई छ
अन्त्यमा त हैट...को पो भैईदिएको लु तीन जनालाई त डेम्सारो नै भयो।गीत असाध्यै मिठाे छ।भिडियाे पनि उत्कृष्ट छ।राई ईज किङ्ग दाई साथै गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई....🙏🙏
नेपाली संगीत क्षेत्रको अमुल्य आवाजको धनी यक नक्षत्र राई इच किङ राजेश दाइलाई बिशेष सम्मान अनि आज हामी राइहरुको बिशेष नक्षत्रहरु तिनै जनालाई यौटै पर्दामा देख्न पाउँदा सारै खुसी लाग्यो यहाँहरु सबैलै सेवा नमस्ते ।।
जस्तो गित उस्तै प्रस्तुति आयो खुसि लाग्यो । छोटो समयमै सुपरकलाकारहरूको बेजोड कला हर्नु पाइयो ।।हार्दिक बधाइसहितको सुभकामना छ राई इज किङग्।।।दर्शन नमस्ते 🙏🚀🙏🙏🙏🙏
तपाइहरुको आसिर्बादले हामी १० लाख सदस्य भयौ ...बड्दो क्रम जारी छ ,सबैमा हार्दिक नमन दर्शन नमस्ते !!
hhj
🙏❤🥰🌎😎🇳🇵
8oo8787l7li77777(
😍😍😍😍😍😍😍
Hajur le yo geet ma Sikkim ko pani sabda rakhnu bhako thyo tara aile feri sabda hataunu bhayecha...dukha lagyo..
Qatar Trending 7 …Lots of ❤️ love…RPR 🙏
😍😍Congratulations
✅🍾🍾🍾🎊🎊
congressional 🙂😘
Yes Qatar trending no7
Rajesh daju ramro xa hai
सेवारो नमस्कार , दर्शन नमस्ते , प्रीय आदरणीय सम्पुर्ण दर्शक श्रोताले माया गरेर हाम्रो यो साङ्केतिक कोशेली आफ्नो कमेन्ट लाईक र शेयर गरिदीनुभएकोमा 🙏🙏
Hou tokmeya thikaiita xauni 💯
😍🙏
मनमा गढेकाे माया छुट्दैन भन्छन सारा
अब तिमी मेराे जीवनको एउटै साहारा
ओ हाे..........
हाे.... मनमा गढेकाे माया छुट्दैन भन्छन सारा
अब तिमी मेराे जीवनको एउटै साहारा
तिमी मै संसार तिमी नै जुन तारा देख्छु किन हाे ?
(देम साराे)3
(देम साराे)3
(सरमा सर माया हाै मायाले सर
कि आउ वर कि भै जाउ झन पर मेराे हजुर)2
(ओब्री गादो)2
(तिमी जाने शहर तिर
म हिडे आफ्नै गाउँघर)2
(देम साराे )3
(देम साराे)3
(लहमा लह लहरी वन
किन हाे कुन्नी रम्दैन मनचर)2
(टेई आमो)2
(तिमी जाने बिदेश तिर
म हिडे आफ्नै गाउँ घर)2
(देम साराे )3
(देम साराे)3
मनमा गढेको माया छुट्दैन भन्छन सारा
अब त तिमी मेरो जिवनको एउटै सहारा ओ हो.....
हो .... मनमा गढेको माया छुट्दैन भन्छन सारा
अब त तिमी मेरो जिवनको एउटै सहारा
तिमी मै सन्सार तिमी नै जुन तारा देख्छु किन हो ?
(देम सारो)3
(देम सारो)3
................
................
Ma pani garidiu
दाजु तपाईंको त्यो "फुर्के नम्बर-१" चाहिँ अलिक लामो आउँनु पर्यो है!
स्वाद चाख्दा चाख्दै सकि जान्छ।
सुंगुरको मासुसङ्ग भात खादाखादै गुन्द्रुकको झोल हाली दिएको जस्तो हुन्छ हौ!..
कम्तिमा ३०-३५ मिनेटको हुनुपर्यो है!
म नियमित दर्शक हुँ तपाईंको सिरियलको!..💕🙏
सेवा ....देम्सारो सम्पूर्ण टिमलाई बधाई छ 😃
३ तारा, ३ अक्षर ले बनेको नाम ३ राई हरु, हाङ, पायल र विक्रम । यो देशका मूर्ति हरु हुन । जो यति राम्रो सुमधुर गीतमा एकै साथ देख्न पाइयो । सबैलाई शुभकामना तथा बधाई ✌️💐
Rajani gurung and hait pani xa hai.😀😀
@@sagarale7847 😂🤣😁
SAW HI HOO
Sahi ho hjr 🙏🙏
So damii hjrko kura
Hamro desh ko gahana, itihas legend dimond, 3 karod nepali ko dhuk dhuki
Qatar🇶🇦 Trending-3 UAE 🇦🇪 Trending-26 Morocco 🇲🇦 Trending 27 Nepal🇳🇵 14
Love u All 🙏🙏🙏🙏🙏🙏🙏🙏
Congrats dear mega star rai is king
Love you too ❤️ rai is king dada 🙏🙏🙏
निकै पर्खाइमा थिए “देम सारो” गीतको लागि छोटो Clips...... सुन्दा खेरी नै मन छोएको थियो, आज पुरै गीत सुने गीत र video दुबै अतयन्तै राम्रो लाग्यो र cumment न गरी बस्न सकिन बधाई तथा शुभकामना सम्पूर्ण टिम्मा …….❤️❤️❤️❤️🙏🙏🙏
Wow
congratulations and best wishes king da💙💙💚😘
अति रमाइलो लाग्यो आफ्नो भाषाको गाना सुन्नु। रमाइलो लाग्यो, आउँदो दिनहरूमा आसा गरौं यस्तौ गाना सुन्न पाऊँ।
भोलि Nepal # trending 1❤️❤️❤️
ni timi chai kina chhuteko hau chiran bhai?
Chiran bhatij kaha bata jhulkinu bho yaar ... 😁
, 👍👍👍👍
लामो समय पछि प्रतीक्षाको घडी समाप्त भएकोमा अत्यन्तै खुसी राजेश दाजुको प्राय गीत नछुटाउने म,सदाबहार गायक (rai is king) always❤️❤️🙏
Yesa right 👌👌👌👏👏👏
Dem Saro ....... आदरणीय राई ईज किङ दाजुप्रति सदा सर्वदा उच्च सम्मान छ 🙏
निकै पर्खाइमा थिए “देम सारो” गीतको लागि छोटो Clips...... सुन्दा खेरी नै मन छोएको थियो, आज पुरै गीत सुने गीत र video दुबै अतयन्तै राम्रो लाग्यो र cumment न गरी बस्न सकिन बधाई तथा शुभकामना सम्पूर्ण टिम्मा …….❤️❤️❤️❤️🙏🙏🙏
''देम सारो'' ठुल्दाई, माईला दाई र कान्छा दाई , यो ऐतिहासिक Music Video ३ किराती सुपरस्टार हरु एक से एक -देम सारो हौ ...देम सारो- गित सुहाउदो भिडीयो सबै को जय होस...
वर्तमान स्वर सम्राट राई इज किङ्ग राजेशपायल राई दाजु प्रती उच्च सम्मान छ सदैब तिनैजाना राई को तीन चुला हरु प्रती सलाम
देम सारो हौ
Thank u dada
timi jwalanai hau?
तिन दाजू भाई लाई कति सूहाएको
What is the meaning of dem saro?
@@TalkCast4U bhai chai ke Rai hora?
भारतको ३ खान जस्तै नेपालको ३ राई जतिको कला गला कसैको छैन। अन्तिममा बुद्धि तामाङको entry क्या दामी 😍।सबै राई टिमलाइ नमन्🙏
मलाई अतेयन्तै मन पर्ने स्वरको धनी आदरणीय दाजु राजेश पायल राई प्रती सदाबार हिर्दय देखि नै कोति कोति नमन साथ साथै सम्मान व्यक्त गर्दछु 🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
यस्तो गीत प्रति हामी गर्व गरौं किनकि हाम्रो समुदाय को महान कलाकार हरु कत्ति मज्जाले मिलेर प्रस्तुत हुनुभएको l 🤗😍🥰❤️❤️
तपाई कुलुङ जाती नभई राई जातिको कुलुङ हो भन्ने देखेर खुसी लाग्यो
Vv
@@pjbrai3506 🙏❤️❤️
Hlw rajesh bubu i am big fan of your
One day i like to met you i am from
South Sikkim .RAI IS KING best words
For how are rai......
जस्तो गीत उस्तै भिडियो हेर्दा मज्जा आयो सम्पुर्ण टिम लाई म बिनोद खम्बु बाट हार्दिक शुभकामना ।
Wilson bikram ko dance dammi
Ho shiiii
Wow
😍🙏
बधाई छ आदरणीय श्री ३ राजा ज्युहरु ट्रेन्डिङ नम्बर १ मै आउला जस्तो छ है हजुर।।
धेरै लामो समय देखि इन्तजार गरेको भिडियो बल्ल आज हेर्न पाइयो एकदम राम्रो लाग्यो बधाई छ हाम्रो पुर्बेलि राजाहरु लाइ❣️❣️
किन किन Rai is king 3 superstar हरु एउटै frame मा देख्दा मनै देखि गर्व लाग्छ great work, congratulations and best wishes Rai is king brothers
अतिनै मीठो आवाज अनि गाना..... तीन चुला राई हरु अनि बुद्धि गुरुङ र रजनी गुरुङ सबैलाई इन्टायर टिमलाई बधाई
हाम्रो किरात समुदायको तीन चुला आदरणीय दाईहरु सेवा सेमुना हौवा🙏❣️
मनमा गाडेको माया त बुद्धि तामङले लग्नु भयो है।
Rai is King😍😍😍.. अत्ति मीठो शव्द संगीत र स्वरको त्रीबेणी !!
सस्कृतिमा धनी हामीलाई यत्तिकै भनेकाे रहिनछ💜🧡🇳🇵🇳🇵
Wow,,,
This is the explosion of Kirati artist, what a good unity, what a good collaboration, congratulations to the entire team
Darling
Hajurko name paxadi ko sirname Kiratee ko satta Rai rakhda dherai ramro hune thiyo, take it easy its my personal openion and i m huge fan of your.
nepali ma translate gardinuni😁
Right
@@hemanthopailugchha1881 Rai ta Rai, tara K rai ?
राई ईज किङ राजेश पायल दादाको सदाबहार फ्यानहरु कोको हुनुहुन्छ?यता जोडिनु होला🙏
Ma xu hai🙏
ma xu
Ma xu hai
Trending one मा ल्याउनु पर्यो हौ।
हाउ सारो ढिलो पो हिड्दै छ त।
राजेस पायल राई अचम्मकै गायक हुन।पुर्व देखि पश्चिम सम्मको भाका गाँउन सक्ने एक मात्र नेपाली गायक हुन, जस्तै गीतपनि टपक्क टिपेर गाउन सक्ने स्वर भएको गायक, हार्दिक बधाई छ सम्पूर्ण टिमलाई।
राई राजाहरु अन्तिममा राँगाले छाँगा हेरे जस्तै हेरेको हेराइभो🤣सारै मिठो अनि रमाइलो।
always superhit...... देम सारो हौ ......... अरे !
प्रतीक्षाको घडी बल्ल समाप्त भयो
धेरै राम्रो गित्😍😍😍😍
Waiting from kuwait 🇰🇼all my best daya hang ,Wilson, rajani, king of 🇳🇵music industry rajesh. sewaro.
super hit songs..
wa what a super combination.. RAI IS KING
ढिला आयो बबाल आयो ।
कान्छा , माईला , ठुल दाई तीन दाजुभाई लाई देम सारो 🙏
हेत ले गर्नु गरेत होउ देम्सारो ।
धिलो आयो कडा आयो भनेको यहि हो ! धेरै लामो समय प्रतीक्षा गर्नु पर्यो राई इज किङ्गको यो मीठो कोसेलीको लागी.........
पर्खाईमा ! हतास थियो मरुभुमीमा जिन्दगी ।आइपुगेछ देमसारो ।अब भन ढुक्क छु ।बधाई छ सब टिमलाई है ।
देम सारो ।
Wow dammi lagyo rai is king😍
लास्टमा मङ्गली मैयाँ त बुद्दीमा हैत्😆
सबै भन्दा राम्रो त देमसारो लागेयो मलाई त❤️❤️❤️❤️❤️
LOTS OF LOVE FROM BHUTAN🇧🇹🇧🇹🇧🇹..
DEM SARO DEM SARO
RAI IS KING🤴
Which part of the bhutan
Sarpang Bhutan..Hai
A hajur, mo chai dagana 🇧🇹 Bata
धेरै राम्रो लाग्यो। तीन राई भाइको अभिनय ।।।।
देम सारो खानुलो मोलो 😚
Rajesh dai ko fan watching from kangra Himanchal India Jaya Gorakh Jaya Greater Nepal 🇳🇵🇳🇵🇳🇵
Love you dajju
Jai Greater nepal 🇳🇵 jai 🇳🇵🇳🇵
😲😲😲😍😍😍👍👍👍👌👌👌👌
Qatar Trending 7 …Lots of ❤️ love
उत्कृष्ट प्रस्तुती👏
सायद राजेश पयल राई मात्र येस्तो गायक होला जस्को गित रिलिज हुनु भन्दा अगाडीनै हिट हुने गर्छ।
yo kura ta sahi ho
wowwww ३भाईहरुको ३कला अतिराम्रोछहै।राजेश दा हजुरको पेज सस्क्राईभ गरेकोछु।
सम्पूर्ण टिमलाई शुभकामना छ बीशेष गरी राई ईज कीङ लाई अनी दया दाइ उइलसन तकले दाजु लाई
गायक स्वरको राजा “राई ईज किङ” राजेश पायल राई काईला दाईको आवाज जसरी सुन्दा नी साह्रै आनन्द लाग्ने।
दिम सारो!!
दया दादाको डान्स देखेर आज मन भरिएर आयो🙏
हाम्रो तीन चुला दाजु हरू हेरेकाे हेरेकै बुद्धि ले देमसाराे उडायाे दामि दामि भिडियाे🙏🙏🙏💘❤️💘❤️💓💖💞
😄😄😄
स्वर गीत संगीत दृश्य कलाकार एकदम स्वादिलो मनमोहक👍✌जति सुने पनि सुनौ सुनौ लाग्ने जति हेरे पनि हेरौ हेरौ लाग्ने पारा चै यो हो नी👏👏
प्रतीक्षा को फल मिठो हुन्छ भन्थ्यो हो रहेछ लामो समय को प्रतीक्षा पछि काईला बाबै को देम्सारो सुन्न अनि हेर्न पाईयो सारै खुशी लाग्यो सम्पूर्ण टिम लाई सफलता को शुभकामना ।
वाउ ठुल दाइ खै त रे दया दाइले अनि क्या दामि इन्ट्रि राजेश दाइ
अरे देम सारो हौ बुद्धि तामाङ आले हाम्रो राई दाजैहरुलाई त हेरेको हेरेकै बनाउनु भयो त?🤨super song super video i love it
अडियो जति मीठो त्यातिनै राम्रो भिडियो बनेको रैछ निकै समयको पर्खाइ पछि देमसारो सुन्न पाइयो
राजेश दाई,दया दाई,विलसन दाई,बुद्धि दाई(हैट)अनि रजनी जि👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
सफलताले शिखर चुमोस यो गानाले😘😘😘😘
हजुरको चन्द्रमा जस्तो मुहार,जीवन सधै खुशी साथ बितोस।हजुरले चालेका हरेक कदममा सफलता मिलोस,हजुरको प्रतिभाको सम्मानछ rai is king dai
गीत सुपर डुपर हिट होस्, हार्दिक शुभकामना छ राजेश दाईलाई♥️
Sewaro
राम्री सुजिता😘😘💙
ramrii sujita hamri sujita #sujita🙏🙏🙏👀
Yo already hit vayeko geet ho !!
Sujita ji kaile hjur ko next song
हाम्रो महागायक राजेस पायल राई।।
❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
अत्ति कडा उत्कृष्ट बनेको छ गीत।।
दयाहाङ्ग राई,विल्सन विक्रम राई,बुद्दि तामाङ्ग
रजनी गुरुङ वाउउउ..........🙏🙏🙏
एकदमै मिठो गित पस्किनुभयो आदरणीय दाई राजेश पायल राई जि गित सुपुर ,डुपर ,हिट ,ब्लकबास्टर होस हजुर बधाई छ ।
आज शुक्रबारको दिन छुट्टिको दिन हो मज्जाले सुत्ने दिन थियो तर दाइको गित कुर्दा कुर्दा आज सुत्न पाको छैन है दाइ !! दर्शन नमस्ते 🙏🙏🙏🙏
नेपालको इतिहासमा २९- ३१ पुस्ता यानि ३ पुस्तासम्मा राज गर्ने कीराती राजाहरूको पुनर्जन्म पक्कै भाको हो,जेठा ,माइला कान्छा ...❤️❤️❤️ ...सुन्दर छाँयाङ्कन्,जातीय पहिरनले चिट्टक्कै..👌.. दामी भिडीयो,,सल्गन सम्पूर्ण मा हार्दिक बधाई..🙏 देमसारो..देमसारो..दे्मसारो...🌟🌟🌟 टीयामो....टीयामो...टीयामो..🙏
गित जति मिठो छ भिडियो पनि उतिकै उत्कृष्ट बनेको छ लास्सटमा बुद्धि ले सबै लाई हेरेको हेरै पार्दा रमाइलो लाग्यो!!!!
दया जी को अभिनय भगवान बाट आएको हो,मङ्गली नाना पनि मेरो बेस्ट नै कलाकार हो लाखे पनि उत्तिकै मन् पर्छ।
Congratulations all of you finally waiting is over 😊🙏
3 जना दाइहरुको प्रतिस्पर्धा music video ठिकै लागिराथ्यो। बाजि कस्ले मार्ला भन्नेमा म थिए।तर अन्तिममा आएर बुद्धि दाइलाइपो trophy त परिराको रछ। Anyway over all राम्रो लाग्यो।सबैलाइ धेरै धेरै बधाई तथा शुभकामना ।।।
जस्ले जे भने पनी एक नम्बर सदाबहार भर्षटाईल गायक राजेस पायाल राई ज्यु नै हो अझै हरेक उहाको सिजर्नाहरुमा किराती मसला भेटिन्छ गर्व लाग्छ उहा प्रती गित अती राम्रो बनेको छ खुसी लाग्यो 🙏🙏 हार्दीक बधाई छ
अन्त्यमा त हैट...को पो भैईदिएको लु तीन जनालाई त डेम्सारो नै भयो।गीत असाध्यै मिठाे छ।भिडियाे पनि उत्कृष्ट छ।राई ईज किङ्ग दाई साथै गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई....🙏🙏
सारै प्रतीक्षा मा थिए बल्ला आज जुरेउ सेवा सेवामुना🙏
Chamling re feri sewa semuna?
वाह ! बब्बाल तीन भाइले हल्लाकै हो बधाई अनि शुभकामना !! देम सारो🎧️🎼🎉🎊💐🙏🙏
DEMSARO-by
RPR -Rai is King-and all legends congratulations with big hug watching from phuket Thailand 🇹🇭🙏🏻😍
रातमाटेको दाजु हाैवा ।
@@anilrai2678 Hajur 🙏🏻
I am from Pakistan but I loved this song & specially that music tune omg
😚😘😍😊☺️🙏🙏🙏🙏🙏🙏
But Music is Haram according to Islam. What are you doing here? Why are you listening to any music ? Are you not muslim?
Thank you
Really nice song, Video, Voice.. Making.. dherei khusi lagyo DHR,RPR,WBR lai sangei dekhna pauda .. HAIT kada.. Mazza aayo .. dherei waiting paxi mazza aayo .. thank you Rai is King.. for beautiful Dashain gift
अति मिठो गितको भिडियो अहिले कतार देखि हेर्दैछु
कति राम्रो गीत साह्रै आनन्द आयो शुभकामना सफलता पक्कै गीतले पाउने नै छ बधाई
निकै लामो समयको पर्खाई प्रसात देम सारो गित आयछ बधाई छ सबैलाई मिठो लाग्यो आहा
Dherai ramro geet. Congratulations rai is kinng dai from Germany 🇩🇪
यो गीतको पर्खाइमा मेरो आदि जिन्दगी गइसकेको थियो बल्ल आयो खुसि लाग्यो आज...❤️❤️🤗🤗
very catchy song ...thanks Rajesh dai for this musical masterpiece.
राइहरु को तीन चुलो / किङ्ग एकसाथ देख्न पाउँदा खुसी लाग्यो।
राजेश पायल राई नामै काफी जुन गीतलाई पनि यति मीठो गरी गाइदिनुहुन्छ कि के भन्ने Versatile Singer नै हुन् Keep it up.
Wow! awesome song rajesh dai, Wilson dai, rajani sis, Dayahang dai & Whole entire team nice music video ❤️ ❤️ 😍 😍 👍👍
यो गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन एकदमै राम्रो लाग्यो मलाई।
रजेश दाईको गितअरु मध्ये मलाई मन पर्ने यो पनि येक पर्छ ❣️
कसम दामी दामी दामी लागो हाऊ, धेरै धेरै लामो समय पछि यति राम्रो गित सुन्न र हेर्न पाइयो। धेरै धेरै धन्यवाद रा. पा.रा दाजु
Ekdam dame lagayo👌👌❤❤❤❤
Always rocking king Rajesh dai. God bless
लामो समयको पर्खाइ पछि यति राम्रो भिडियो बल्ल हेर्न पाईयो❤️ सम्पुर्ण टिमलाई बधाई छ❤️❤️🙏
लामो समयको पर्खाइ ,,अति राम्रो शब्द,संगीत , स्वर अनि त्यसमा ३ किराँती superstar 💪💪💪
नेपाली संगीत क्षेत्रको अमुल्य आवाजको धनी यक नक्षत्र राई इच किङ राजेश दाइलाई बिशेष सम्मान अनि आज हामी राइहरुको बिशेष नक्षत्रहरु तिनै जनालाई यौटै पर्दामा देख्न पाउँदा सारै खुसी लाग्यो यहाँहरु सबैलै सेवा नमस्ते ।।
जस्तो गित उस्तै प्रस्तुति आयो खुसि लाग्यो । छोटो समयमै सुपरकलाकारहरूको बेजोड कला हर्नु पाइयो ।।हार्दिक बधाइसहितको सुभकामना छ राई इज किङग्।।।दर्शन नमस्ते 🙏🚀🙏🙏🙏🙏
जेठा, माईला , कान्छा, राई हरु नै एक साथ यो म्युजिक भिडियो सुपरहिट होस शुभकामना 🙏 जेठा दाई को बिहे हेर्ने ठुलो ईच्छा छ मेरो.
Yoii sms batai vne sorry vgwan Rajesh Payal Rai daju aba ta 2 getter huna pryo k
Three Legend Rai.....🙏
Beautiful music video
Congratulations Rai ji sabai hajurharu lai
स्वरको यलम्बर ! आदरणीय राई ईज किङ दाजुप्रति सदा सर्वदा उच्च सम्मान छ 🙏🙏
Nice song
@@dambarhayu3220 hu
H
@@anjannegi1945
l
L
नमस्कार डक्टर साब
उत्कृष्ट । बधाई सम्पूर्ण टीम लाई।
देमसारो को चाहना पनि पूरा गरिदिनु भयो त्यो पनि यति राम्ररी आहा! गर्व लाग्छ ।🙏🙏🙏💓💓💓❣️❣️❤️❤️ देमसारो हौ बुवा ची।
Tinai jana hamro kingharulai salam.atyantai ramro lagyo badhai tatha subhakamana 💞🙏🏻💞🙏
50 times ta aile huna lago maile bazako dam saro dami geet ho daju ❤️❤️❤️❤️❤️
Always favorite @Rajesh payal Rai daju
Rai is king 🤴🤴 🤴
जति सुनेनि धित मरेन हौ दाजै अनि video एक्दमै राम्रो बनेको रहेछ🙏
हाम्रा स्रदय कलाकाहरु दुवारा अभिनित Video song राम्रै चलि रछ !
अझ राम्रो चल्दै जाउन साथै अरु छिटो गतिको साथ चल्दै जाउन एहिछ मेरो कामना .👌👍️🙏
राम्रो लाग्यो देम सारो (किङ्ग टिम)लाई हार्दिक धन्यवाद साथै अग्रिम शुभकामना🙏❤️❣️
अति राम्रो लाग्यो।हुन त Rai is King को न पर्यो।हैट मान्नु पर्छ है।legend of Rais
साह्रै मीठो स्वर हौ राजेश दाइको ।😍