SAKELA NACHDA BY RAJESH PAYAL RAI/MELINA RAI | FT.DAYAHANG RAI,WILSON BIKRAM RAI,ALISHA RAI,ANUSHA
HTML-код
- Опубликовано: 17 дек 2021
- #SAKELANACHDA
#DAYAHANGRAI
#RAJESHPAYALRAI
#MELINARAI
#WILSONBIKRAMRAI
#SAMRIDDHIRAI
#ALISHARAI
#UMESHRAI
#SHYAMRAI
#ANUSHARAI
#ALISHRAI
#SITARAI
#BISALLIMBU
SAKELA NACHDA BY RAJESH PAYAL RAI/MELINA RAI | DAYAHANG RAI
WILSON BIKRAM RAI,SAMRIDDHI RAI,ALISHA RAI,UMESH RAI,SHYAM RAI,ANUSHA RAI,ALISH RAI,SITA RAI,BISAL LIMBU
SINGER
RAJESH PAYAL RAI
MELINA RAI
LYRICS
SACHIT RAI
MUSIC | ARRANGE
THIRAJ RAI
MIX|MASTERING
KISHOR THAPA
STUDIO
A ONE MUSICIAN
CAST
DAYAHANG RAI
WILSON BIKRAM RAI
SAMRIDDHI RAI
ALISHA RAI
UMESH RAI
SHYAM RAI
ANUSHA RAI
ALISH RAI
SITA RAI
BISAL LIMBU
MUA
PREM BHUJEL
WARDROBE
THE HIGHLAND ART
LIBJU COLLECTION IMADOL
PRODUCTION
HARI ADHIKARI
ASST.CHOREOGRAPHER
SUMIT GURUNG
SET CO-ORDINATAR
KIRAN LIMBU
ART
SUJAN RAI
CO.PRODUCER
KAILASH RAI
PRODUCER
BIJAY CHAMLING
CHOREOGRAPHER
KAMAL RAI
DRON
Kiran Raska
CINEMATOGRAPHER
BIKRAM DC
EDIT|COLOR
MANOJ KARKI (LUMINOUS POSTWORKS)
DIRECTOR
WILSON BIKRAM RAI
POST PRODUCTION
TAKME PRODUCTION
© copyright 2021 takmebuda.com
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed) - Развлечения
all rai are always rocks🤘🤘🤘
Love all the whole unit😘😘😘😘
सफलताको शुभकामना 👍️👍️👍️
सम्पूर्ण किराँती राई हरु को महान चाड उधौली पर्व को हार्दिक मंगलमय शुभ-कामना ,, हाम्रो किराँती कलाकार हरु लाई मेरो मनै देखि सेवा सेवान्नै र शुभ कामना छ ❤️❤️👍👍🙏🙏 from Assam India
लुहै गुटुटुङ लाएर, उधौली साकेलाको सुभकामना छ,यहाँ सम्पुर्णमा
❣💝
किराती हामी-युगौ युग दामी💕💕
अघि बडौ पारुहाङ,सुम्निमा र,मुन्दुम मानी🙏🙏 जय किरात❣️❣️
वाउ राजेश पायल राई मेलिना राई को आवाज अनि दया हाङ राई एलिशा राई वलसन बिक्रम राई समृदी राई को अभिनय ।दामी लागो साकेलाको शुभकामना सम्पुर्ण टिमलाइ।किराँती हुनुमा गर्व लाग्छ।
किराँत समुदायको महान् उँधौली पर्वको शुभ अवसरमा हार्दिक मङ्गलम शुभकामना व्यक्त गर्दछु ।
यस्तै मौलिक संस्कृति र पहिचान झल्कने सिर्जनाले निरन्तरता पाओस्।
अति राम्रो छ साकेला म्युजिक भिडियो ।सम्पुर्ण कलाकारहरुलाई सम्मान ब्यक्त गर्दछु। ह्याप्पी उधौली सेवा 5081.जय किरात
लु धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई अनि साकेला उभौली किराँती पर्बको सुभकामना पनि छ है
Finally our “Rai” Team 🤗
(येलेदोङ ५०८१को ) उधौली पर्व,, सम्पूर्णमा हार्दिक शुभकामना
🙏🙏❣️🙏🙏❣️🙏🙏❣️🙏🙏❣️🙏🙏❣️🙏🙏❣️
"साकेला नाच्दा" टिमलाई बधाई तथा सफलताको शुभकामना। साथै साकेला उधौली पर्वको सम्पुर्णमा हार्दिक शुभकामना।🙏
Uvauli hoina udhauli hola bro
Ok 👍♥️💚💚
किराँतिहरुको माहान पर्व उधौलीको सम्पुर्ण मुलबासीहरुमा शुभकामना जय किराँत जय मुलबासी मंगोल
आफ्नो संस्कृति ,भेष-भुषा,भाषा र पहिचानको संरक्षण गरौं ,आफ्ना सन्ततिलाई हस्तान्तरण गर्दै जाउँ किन भने भोलीका दिनमा जवाफ दिन सकौ । जे होस उधौली पर्वको हार्दिक मंगलमय शुभकामना ।
आलिश राईको फुर्तिलो नाच र समृद्दी राईको मनमोहक नाचले चै गज्जब मन तान्यो। उद्यौलीको सबैलाई शुभकामना।
साकेला उधौलीको हार्दिक शुभकामना# lots of love from sikkim❤️❤️❤️
Congratulations 🎈🍾🎊 teamwork watching premier USA 🇺🇸 Rai is king 👑
यले संवत् ५०८१ काे उधौली(छिरिनाम) को अवसरमा सम्पूर्ण किराँती गैर किराँती हरुमा स्वास्थ्य समृद्धि दीर्घायुको हार्दिक शुभकामना,सम्पूक डिमा(सुम्निमा)सम्पुक डिवा(परुहाङ)र प्रकृतिकाे आशीर्वाद सदै पाई रहुम।अनि आदरणीय किरावा कलाकारहरु choreography मात्र न भएर साच्चिकै सिली पनि सिक्नु र साकेला साकेन्वा साकेवा काे प्राकृतिक सांस्कृतिक महत्व पनि बुझ्नु हुन्छ भन्ने आशा गरेको छु।
म जातले यक छेत्रीको छोरो म जन्मेर 10 कक्षा सम्म पढेको भोजपुर जिल्ला यु गाबिस अहिले आम्चोक गाउपालिका त्यहा 80% राई जातिको बाहुल्यता छ सानै देखि सालेला चन्डिमा नाचियो अहिलेपनी यो गित सुन्दा सारै बाल्यकालको याद आयो बिगत 17 बर्ष देखि उदयपुर जिल्लामा बस्दै आको छु त्यहा पनि उदौली उभौलिमा राई दाजुभाई तथा दिदी बहिनिहरुले मनाउदा म पनि गयर नाच्ने गर्छु सारै राम्रो लाग्छ साकेला गित मेरो बाल्यकाल सम्झेर होला आखाबाट आँसु आयको पत्तो भयन सायद सङितको शक्ति भनेको यहि होला ❤❤❤
Really happy to see a gear actors n singer who are trying to keep our culture n tradition n it's values .🥰🥰not only in pictures let's all Kirati gets unite n save our culture
किराँती हुनुमा म गर्व गर्छु । साकेला नाच अतिनै राम्रो तर हाम्रो एति राम्रो सस्कृति लाई पनि बिर्सेर नया राई बन्ने हरुलाई म भन्नु चाहान्छु कि राई लाई पनि बदल र नामको पछि यसु ख्रिष लेख भन्न मन लाख्छु ।। किन राई लेख्छौ ।।
उधौली साकेलाको शुभकामना, video राम्रो लाग्यो, धेरै कलाकारहरु एकसाथ देख्न पाउदा रमाईलो लाग्यो, सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ।
साकेला उधौली तथा चासोक तङ्नामको शुभकामना साथै "साकेला नच्दा " सम्पुर्ण कलाकारहरु प्रति उच्च सम्मान र सफलताको अग्रिम शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
Wow wow
आहा! सारै रमाइलो गीत, शव्द,संङगीत, कलाकार, किराती भेषभूषा अनि प्रस्तुती असाध्यै राम्रो लाग्यो। हाम्रो किराती समुदाय, भाषा, धर्म र संस्कृतिप्रति उच्च सम्मान र धेरै धेरै धेरै न्यानो माया छ, कोटी कोटी नमन छ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌻🌻🌻🌻🌻🌻🌻🌼🌼🌼🌼🌼🌼🌼🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🕊️🕊️🕊️🕊️🕊️🎈🎈🎈🎈🎈🎉🎉🎉🎉🎊🎊🎊🎊🎊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सबैमा महान चाड साकेला उधौलीको शुभकामना🙏🏻
ईलाम बाट हेर्दै छु । proud to be #kirat ❤️❤️
धेरै राम्रो छ गित अनि हामी राई परिवार्💓
गर्ब लाग्छ किराँती सभ्यता देख्दा कति सालिन ईमान्दार सत्यबादी हुन्छन राई लिम्बू हरु
🥰🥰🥰🥰
मेरो पनि सुभकामना सम्पुर्ण किरातीहरु प्रती उधौली पर्व (साकेला)को 🙏❣️🙏
Wow so nice 👍 happy sakela sabai hamro rai king and queen kalakar haru lai 🙏♥️congratulations all tha team 🎉🎊♥️
साह्रै उत्कृष्ट गानाको साथमा भिडियो पनि उस्तै दामी 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
विलसन दाई...राई इज किङ्ग दाई....दयाहाङ्ग दाई...अलिसा अनि अनुसा बैनी ❤️❤️❤️❤️
उत्कृष्ट भिडियो
सबै कलाकार हरुलाई सम्मान धन्यवाद
तक्मे दाजु छर हाम्रो पहिचान झल्काउँछ !🙏❣️
Happy उधौली पर्व 🙏🙏❣️
...नत्र मासिने मतिले छोएको किरातीहरु लाई! जय मसी, मार्री किसमिस, छोएको छ!
यो जय मासी, भन्ने हरुलाई त चिन्डोको झटारो हानेर अँखासाखा फुलाईदिनुपर्छ हौ यावाची 🙉🙉🙏
@@kingofkirati9394 chindo haina waabu ko jhataro haannu ma pani ready 6u hai
@@smarikarai2400 हजुर होनि , "वावुक"हाम्रो एउटा पहिचानको मुलधारमा पर्दछ💕यसैले बजाईदिनुपर्छ हजुर आउनुहोस् एकजुट हौ😊😚🙏
उधौली साकेलाको शुभकामना सबैमा । पापा पारूहाँङ मामा सुम्निमाको आशीर्वाद सधै माथामा रहोस र सबैको रक्षा गरुन । 💯🙏🤗
Aaaaa
A
Aaa
A
Dharai ramro saskritk jhalak....sangit nritya sabai uthkrista xa...sabai team lai suvhakamna
संस्कार कृतित्व....सबै राष्ट्रिय कलाकारहरुमा सधै बधाई..
Sarai ramro cha nepali culture. Please make more songs like this. Promote kirat culture.🇳🇵🇳🇵
किराँत राई हरुको महान चाड साकेला उधौली को सम्पूर्णमा हार्दिक शुभकामना l lots of love 🙏❤️💐
Melina rai best singer😍😍😍😍😍
Wow so beautiful this Sakhewa song🎶🎤🇳🇵🎸🎸 congratulations to entire team & Happy udhouli sakhewa to all!!!
किराती तथा गैर किराती सम्पुर्णलाइ उधौलीको हार्दिक हार्दिक शुभकामना🌾🌾🌾🌾🌾🌷🌷🌷
जय किराँत
उधौलि पर्वको शुभकामना सम्पुर्ण
धेरै राम्रो ❤️❤️❤️
Proud to be a Kirati ❤️
our kirati culture 👌❤️
song, video just Awesome👏❤️ And nice to see u all inside one frame🔥😍❤️wowww.....
Wow, don’t have words to describe. So Nhs so beautiful. Proud to be Kirati Rai. Thank you 🙏 so much entire team. Paruhang Sumnima bless us always. Sewa
Dami lagyo.. keep it up guys . Watching from Bhutan 🇧🇹🙏
गौरवपुर्ण अनि सारै आनन्दित।
साकेला उभौली पर्वको सम्पुर्ण लाई शुभकामना🙏🏼❤️
सबै बुबु नानाहरु लाई साकेला को शुभकामना 😍
jay kirat
thank you wlsn brother good video
love you all
wow धेरै राम्रो छ हाम्रो rai is king अनि melina rai को voice
असाधै राम्रो सकेला नाच 💕🥰🤗
कति गजब अनि धमाकेदार साकेला 🥰🥰पहिरन अनि संगित मनै लोभ्याउने 👏
So dami gana cha hay hajur koo ne Rajesh daiy and Melina
मनाउदै पर्व- जनाउदै संस्कृति ---- ❣️
- सम्पुर्ण किराँत राईहरुमा किराँतीहरुको महान चाड उधाैली पर्व ( साकेला) को हार्दिक मंगलमय शुभकामना | 🌸❣️🌿
😊
शुभकामना
हामी राईको ईतिहासिक नाच अति राम्रो छ ।
आफू त झनै किराँती ज्वाइँ परियो..🤣🙏 साकेला नाच मन नपर्ने कुरै भएन..👍️🤘 हजुरहरु सम्पूर्णमा सेवा, स्यामुना- सेवारो साथै सफलताको हृदयदेखि नै अत्यधिक सफलताको शुभकामना 💗🌺🙏🙏
सबै राई कलाकारहरूलाई एकै ठाऊमा देखदा खूसी लाग्यो सबैलाई सुभकामना
हाम्रो सस्कृति बचाई राख्नु हुने राजेश पायलज्युलाई धेरै धेरै धन्यवाद🙏💕
गीत अति रमाइलो लाग्यो 👌🎵🥰
Proud to be kirati ❤️ and all these team members for reminding us our culture ❤️💫
Legendry Actor Dayahang Jiw ko Dance chai bawaal xa hai 👏👏👏
Sabai team lai badhai 🎼👍
अहिले सम्मै कै राम्रो किराति साकेला गित लेखने अनि गित बनाउने साकेला नित्य गरेरा साकेला सिलि देखाउने तोक्मे बुडा हो जय होस हजुर को जय किरात गर्भ लाग्छ किराति हुनु मा अनि तपाई जस्तो कलाकार पाउनु मा 🙏🙏🙏💽🙏
Preservation of culture has been main issue in current situation. Hats off to WBR, Rai is King, Melina, Our own Daya and Team.
hamro pahichan jogauna yesarinai kirati eak bhae kahilyai metinna hamro kirati astityo... sabailai badhai xa... best xa sabaiko prastui...
अहो कति राम्रो साकेला गित सम्पूर्ण टिम लाई उधैली साकेला को शुभकामना सेवा
Wooooowowowwwowow congratulations oll team very nice song n video😋😘😘😘😘😘😘😘
Waw what a wonderful video 🥰 तारिफ गर्नलाई त्यस्तो कुनै शब्द भेटिन। अनि यो भिडियो हेरिरहँदा चिरन ब्रोलाई पनि मैले धेरै miss गरे। Anyway proud to be Rai♥️
सबैलाई यो साकेला नाच् टिमलाई धेरै धेरै धन्याबाद ।
dheraii dheraii maya arits" ज्यु हारुलाई ।
साङ्खुवा सभा बाट 💝👌😍😘
सर्ब-प्रथम त यहाँहरु सम्पुर्णमा साकेला उधौली को हार्दिक मंगलमय शुभकामना , साथै यस सफलताको लागि हार्दिक बधाई शुभकामना 🙏🙏एक दम धेरै राम्रो हाम्रो यो साकेला नाच 👍️
Dgwy
हाम्रो संस्कार संस्कृति रीतिरिवाज सदैव जगेर्ना गरौं ,उधौलीको शुभकामना ब्यक्त गर्दछु
Woow so beautyful.song also Rai culture dance we love you both singer Rai is king also Melina sister..love you all team.
उत्कृष्ट गित सारै राम्रो बहुभाषिक बहुसांस्कृतिक देश।
Feeling very proud being of Rai ❤️😎👊🏻
Wowowowoow saakelaa newsong❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
वाउउ।।।।।। धेरै राम्रो ।।।। 👍👍👍👍
मुलवासी मङ्गोल राईहरूको मौलिक महान
चाड * उधौली साकेला *
को हार्दिक शुभकामना ।
जै मङ्गोल जिन्दावाद
सेवा सेवाने ,सम्पुर्ण टिम लाई,अनि बधाई छ,राम्रो बनेको ,छ, म्युजिक भिडियो,ृ
मोत्जा लाग्यो हेर्दा सुन्दा मन खुशी भो
सम्पूर्ण मा उधाैलि साकेलाको शुभकामना👏👏👏👏
कति राम्रो सस्कृती हो राई को❤
सारै राम्रो साकेला गित बनेको छ सम्पूर्ण टिम लाई बधाई छ आउने दिनहरूमा पनि यस्तै मिठो साकेला गित हरु सुन्न पाउने आशा मा छौ.... म india assam बाट 🙏🙏❤️❤️
Wow wow wow so many legends in one frame. Amazing and so exciting. धेरै नै राम्रो लाग्यो, मन पर्यो मलाइ यो MV साच्चिकै भनेको ढाटेको छैन। येति धेरै कलाकार एउटै MV मा देक्न पाउँदा सारै खुसी अनि राम्रो लाग्यो। सबै कुरा राम्रो छ जस्तै शब्द सङ्गी, स्वोरको त कुरै नगरौ जति गरेनी कम हुन्छ, cinematography, choreography, direction, performance, everything is good 👍. बधाइ तथा सुभकामना सम्पुर्ण टिमलाइ र उधौली उभौली साकेलाको मंगलमय सुभकामना सबैलाइ। सबैको भलो होस, राम्रो होस।
#culture
#nepalisong
#sakela
आखै चिम्म नभई हेर्ने सक्ने भनेकै यस्तै साकेला त्यास माथी यत्ती राम्रो समूह क्या मज्जा आयो हेर्न सुन्न
Yati ramro mitho sakela gitko lagi thank you so much team kirati cheli Ani bandu harulai... 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
कति मिठो गीत आहा!
उच्च कोटीको भिडियो तयार भएको छ। विश्वभरि छरपस्ट भएर बसोबास गरी आएका सम्पुर्ण कीरातीहरूमा"दुङवधुपा" ऊँधौली पुजाको हार्दिक शुभकामना.सेवान्ने..🙏🌺..
आफ्नो सस्कार सस्कृती भासा को संरक्षण गरौ सबैले।जय किरात राई।
I am also Rai 🙏🙏🙏🙏🙏this is my best song best best best best very best💗💗💗💗💗💞💚💙💚💚💞💞💚💙🙏🙏🙏🙏🙏🙏🙏
All rai artist are here so proud ❤️❤️all of you
आफ्नो धर्म सस्कृती आफैमा पबित्र हुन्छ।।👌👌👌
wow सारै राम्रो बनेको छ गित सम्पूर्ण टिम्लाई धेरै धेरै धन्यवाद !
Wow very nice song video all Rai king haru🙏🙏🙏🙏🇳🇵🇳🇵💜💕💕💕💕❤️❤️
सबैलाई उधाैली शुभकामना किराँतहरुमा सेवा सेमुना🙏🙏
जय किराँती 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बचाउ हाम्रो सस्कृतीलाई सबै किराँती मिलि 🇳🇵🇳🇵😘😘😘😘😘😘🙏🙏🙏🙏
Aaja mo proud xo Rai Huna lai.❤❤❤🙏🙏🙏
आहा कस्तो राम्रो साकेला 💕💘💕💘👌👌👌👌👍️👍️👍️👍️🌹🌷🌹🌷
Happy to see you all together 😍🙏
🥀अाहा!
कति मिठाे गित।👌👌👌
Wawwwww yaesate bhayeni hunthyo bhanthe ....ustae bhayo...al facing....we proud
Dami khubbai sakela nachana po mann lagyo ta🤗😁👏👍💕❤💖
Love from Assam 🙏🙏