Nepali Greatest Hit of Shambhu Rai || Jukebox | Alu Dam Chana

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии •

  • @denduplama1523
    @denduplama1523 6 лет назад +570

    sachhikai sambu dai tapaiko geet sunda yti mitho nindra lagxa man ma ananda xauchha yo birano thaumo veaa pni afnoi thauma xu jasto anuvab hunxa...really nice song ...

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 лет назад +99

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @laxmikadariya1664
      @laxmikadariya1664 6 лет назад +37

      Dendup Lama samburai

    • @obligate2932
      @obligate2932 6 лет назад +20

      Verizon

    • @भुवनकिशोरसुब्बा
      @भुवनकिशोरसुब्बा 5 лет назад +21

      अति मीठो पुर्बेलि गित सम्भु दाइको

    • @dakmanthapa5569
      @dakmanthapa5569 5 лет назад +9

      Dhari ramro xa purbeli geet sanohudako yad aaya yo geet sunera...

  • @Rajen1985
    @Rajen1985 6 лет назад +9

    नेपाली लाेक भाका काे लिजेनट हाे ।शम्भु राई
    ।।२०५३/५४साल तिर अडियो कयासेटमा वुवा हरु ले सुन्नु भएको याद अायाे....✌✌✌✌✌✌

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 лет назад +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @dhanamayarai-bu1sx
    @dhanamayarai-bu1sx 7 месяцев назад +28

    2024 मा कस्ले कस्ले सुनु हुदैछ सम्भु राई को पुर्बेली गीत ❤❤❤

  • @mahendraprasadchaudhary5232
    @mahendraprasadchaudhary5232 2 года назад +15

    आदर्णिय शम्भु राई दाई म बालपन देखी नै हजुरको पुर्वेली भाका सुन्दै आई रहेको छु। हजुर एक मात्र पुर्वी नेपालको मत्र नभई नेपाल लगायत विश्वको कुना कुनामा हजुरको गितहरु बजिरहेको विश्वा गर्दछु ।

  • @AbhayaDhungel
    @AbhayaDhungel 11 месяцев назад +12

    उषाकिरण दिदी छुट्नु भएछ दुख लाग्यो । तीन दशक अगाडि पुर्बेली लोकगीतमा शम्भु राई र उषाकिरण अधिकारी सांगीतीक आकासका नक्षत्रका रुपमा हुनुहुन्थ्यो ! ओल्ड इज गोल्डनै हुन्छ जे भनेपनि ❤️🎼🙏

  • @shamsermumho2303
    @shamsermumho2303 8 лет назад +63

    शम्भु राई सरका सबै गीतहरुले सम्पुर्ण स्रोताकाे मन रुवाउदै सबैका मन मन्दिरमा बस्न सफल हन्छु।उहालाई सबैले सम्मान गरिरहेनेछौ।

  • @gunrajtharu2365
    @gunrajtharu2365 4 года назад +11

    मलाई त एकदमै मन पर्छ । यस्तै बिच बिच मा नया अाधुनिक देशभक्ति र राष्ट्रिय गित हरु पनि सुन्न पाउन हार्दिक अनुरोध।

    • @liladhungel9568
      @liladhungel9568 3 года назад

      😁😁😁😁♥️♥️♥️♥️♥️♥️

  • @thapakto6883
    @thapakto6883 3 года назад +2

    2021 Ma pani sundae xu ma xhi

  • @tarawambulerai7592
    @tarawambulerai7592 2 года назад +9

    आदरणिय दाई सम्भु राईको गित! सानो हुँदा पापा ले क्यासेट बजानु हुन्थ्यो 😊! सम्भु राई दाई को गितमा छुट्टै आनन्द आउँछ ❤️

  • @manilawatimani7933
    @manilawatimani7933 8 лет назад +60

    धेरै राम्रो collection यी गितहरु सुन्दा आखाबाट आसुहरु रोकिएन २०५७/५८ सालमा तिहारमा नाचेको याद आयो त्यो भन्दा पनि दु:खको कुरा के भने यी गितहरुमा नाच्ने मेरो जोडीहरु २/३ जना स्वार्गबाँस भए..जब जब यी गितहरु सुन्छु आँसु आउँछ .....time is tide wait for non....

  • @asisStha
    @asisStha 6 лет назад +20

    त्यो समय मा जान मन लाग्यो। हुन त पैला यी गीत हरु सुन्न पाईयन । अहिले सुन्दा तेही जूगमा पुगे जस्तो महसुस हुदै छ । गज्जब शम्भु राई !!

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 5 лет назад +146

    🇳🇵 नेपाली साङ्गितिक आकासमा नेपाल को पुर्ब बाट धुर्ब तारा जस्तै उदाउनु भै यात्रा सुरु गर्नु भएको हो । सफल गायक को नाम लिनु पर्दा गायक तथा सङ्गीत कार सम्भु राई अजम्बरी पायका छन उहाँ का कृति ले। त्येसैले त उहाँ र उहाँ का सहयोगि साथ मा हात फैलाउने सम्पुर्ण कला र गलाका धनी हरु लाई 🇳🇵🇳🇵सलाम 🇳🇵🇳🇵गर्दछु । # गित सङ्गीत कहिलै पुरानो हुँदैन ।त्येसै ले हेर्नुहोस यस्ता कृतिले काहा सम्म गर्दा रैछन (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад +7

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @khawahangbantawa9647
      @khawahangbantawa9647 4 года назад +8

      really songs ourlife
      साचि नै शमभु राईको गीतले हामरो जिवनको काहानी बोकेको छ जसतो अवसथामा सुनदा पनि उतिकै आननद दिनछ।

    • @abhirai1934
      @abhirai1934 4 года назад +3

      Wow so beautifull dada

    • @arunkami6654
      @arunkami6654 4 года назад +2

      Music Nepal cp,,dclZkcBx

    • @liladhungel9568
      @liladhungel9568 3 года назад +3

      Good

  • @sonamchemjong929
    @sonamchemjong929 Год назад +1

    म सानो छदा मेरो आमा बाले जहिले रिलको चक्का हुन्थियो तोयोबेला हामी सग ठुला२ डेक हुदइना थियो डेक्को साटो सनो कयासेट हुनथियो अनि बा आमाले बेल्का बिहन हुदा ब्जौनु हुन्थियो आलु दम च्ना भन्ने गित आउदा हामी सुनदइ नाचने गरथियुम खमारमा खमार भनेको धान पिटनलाइ बनायेको खेतको बालि चिलो बनायेको हुनथियो कुनियुम छेुमा हामी नाचने गरथियुम तेहि याद आइ रहनछ

  • @दुम्छालीसम्रताराई

    पुर्बेली गित को मिठाश सुन्नु को छुट्टै मजाछ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @alonshrestha368
    @alonshrestha368 5 лет назад +152

    बच्चा बेला सुन्ने गीत अहिले सुन्न पाउँदा खुसी लागेर आउँछ ❤️❤️

  • @higgaionsu5081
    @higgaionsu5081 4 года назад +15

    गाउघरको याद साह्रै आयो शम्भु अन्कलको गीत सुनेर, युटुब लाइ धेरै धेरै धन्यवाद ,America को ब्यस्त लाइफ भएपनि एस्तो गीतले पुरानो यादहरु ताजा बनायो !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @geetayakkhalimbu3563
    @geetayakkhalimbu3563 4 года назад +7

    म सानो छदा मेरो दाईहरूले सम्बु राई दाई सत्यकला राई दिज्यु पर्वती राई दिज्यु को गितहरू सुन्नुहुन्थ्यो साह्रै मिठो लाग्थ्यो आज आएर मैले खोजि खोजि सुन्द त झनै रमाइलो राम्रो लाग्यो यि स्वर का धनि दादा दिदिहरू लाई एक मुष्ट धन्नेबाद & Love you so much ❤️💗💗💗💗💗💗💗

    • @liladhungel9568
      @liladhungel9568 3 года назад

      ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @sesetumbapo8703
    @sesetumbapo8703 3 года назад +1

    Aumar Sano vaye poni dharii noi Sune garxu SAMVU Dia ko songs❣❣

  • @barshapokhrel4311
    @barshapokhrel4311 3 года назад +11

    Aama deusi ma gaunuhunthyo hamro gauko manxeharule HAWAI JAHAJ GIRAN vanne git but maile first time real ma sunna pauda kati ramailo lagyo!!! All songs are awesome👍👌👍

    • @santarai9877
      @santarai9877 3 года назад

      हो नि । कति सुन्दर गाना

  • @ajaymajhi390
    @ajaymajhi390 6 лет назад +1

    Mutu chuney geet haru..gau ko samjhana ani balapan ko yaad haru

  • @shivakumarrai8262
    @shivakumarrai8262 6 лет назад +66

    म आज शम्भु राईको गित jukeboxबाट बजाएर आनन्द लिइ रहेको छु!

    • @LawatiChandra
      @LawatiChandra 8 месяцев назад

      सम्भु राईकाे गित नसुन्ने काे हाेला

  • @krishnarai5885
    @krishnarai5885 7 лет назад +7

    भनेर भनी सक्ने वयन गर्नै सकीन म त सम्भु दाईको गाना कीनकी उहाको गाना मेरो कानमा होईन मनमा आवज घुसीन्छ आज परदेसमा भयेनी गाउमा पूराउनू भो मलाई धन्यवाद दाई सम्भू

    • @liladhungel9568
      @liladhungel9568 3 года назад

      🔥🔥🔥🔥🔥♥️♥️♥️♥️

  • @dharmendradahal7970
    @dharmendradahal7970 8 лет назад +32

    दाइको गाना सुन्दा यति आनन्द आउछकी नमस्कार दाइ।

  • @manhudaarai9709
    @manhudaarai9709 3 года назад +1

    यो जुकबक्स सुन्दैजांदा बिगतको सम्झनाले भावुक त्यसै भइयो। तर त्यतिनै बेला कट्टु नलगाई धुलोमा खेलेको याद पनि भयो अलिकति भएपनि हांसो ल्यायो।

  • @hancymilan2440
    @hancymilan2440 Год назад +1

    Man sarai dhukhaxa mitho song haruu le 🙏🙏

  • @bishnudurga
    @bishnudurga 8 лет назад +33

    मनपरेको गीतहरुको सँगालो भेट्न सकेकोमा खुशी लाग्यो, धन्यवाद प्रस्तोता म्युजिक नेपाललाई ।

  • @manozrai547
    @manozrai547 5 лет назад +6

    बरिष्ठ गायक शम्भु राई सर काे गित संगित सुनेर अाज बालापन काे याद दिलायाे ।

  • @Dhrubapuma
    @Dhrubapuma 5 лет назад +1

    वालापन को याद आयो यी गितहरु सुन्दा

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 2 месяца назад +1

    यो गित अहिले राती सुत्ने बेला मा सुनेर सुत्ने को को हुनुहुन्छ 2081 मा 🙏🙏🙏🙏🙏🙏🙏

  • @bijayrai4114
    @bijayrai4114 6 лет назад +147

    गायक लाई मात्र श्रेय दिएर गायिकालाई ओझेलमा पार्ने गल्ती नगरौ है। यति मिठो गीतहरू को श्रेय बराबरी गायक गायिका त्यस्तै रचनाकार संगितकर्तालाई पनी ।

    • @diliprai4933
      @diliprai4933 6 лет назад +2

      शम्भु राई को गित सुन्दा मलाई बाल्यकालको याद आउँछ हुनत मपनी धनकुटा जिल्ला चुङवाङ को हो मलाई वहा को गित एकदमै मनपर्छ

    • @khadkahimali6930
      @khadkahimali6930 6 лет назад

      Ho nee

    • @RaiRai-gd9zo
      @RaiRai-gd9zo 5 лет назад

      सही कुरा गर्नु भयो सम्भु देवा र सत्यसका कला दि जिउ दुबैइ को राम्रो छ

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 5 лет назад

      Honi gaika ko ni yeti Mitho voice cha

    • @sureshkkhadka6178
      @sureshkkhadka6178 5 лет назад

      गायिकालाई सम्मान गर्नु पर्छ तर मुखमा नाम फ्याट्टै नहुनाले हो ।।

  • @kabirajgurhng718
    @kabirajgurhng718 7 лет назад +24

    दाइ म अहिलले इडिया मा छु तपाइको गित सुनदा त घरमै भको जसतो लागछ

  • @xsikarai9733
    @xsikarai9733 5 лет назад +4

    यो गितहरू त म नौ दश वर्षाको हुदा सुनेको थिए आज ति बालापन्‍को याद आईरहेकोछ 😂😱😍🙌 ए हो सम्‍झेनी बिर्सेनि झल्‍को आईरने

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @anjan1730
    @anjan1730 3 года назад

    धेरै मिठो गीतहरू

  • @g.r.panama7599
    @g.r.panama7599 3 года назад

    Eti ramro jawvana kina sache ko...wow

  • @purnalimbu4431
    @purnalimbu4431 7 лет назад +120

    आब कॊ युगमा जितेन राई शम्भु राई जस्ता ख्याती प्राप्त गायकार कॊ उदय हुन्ना हॊला सायद

    • @तोर्बुछा
      @तोर्बुछा 5 лет назад +1

      गाह्रो नै छ है लुङ्गा हजुर

    • @harkarai9521
      @harkarai9521 2 года назад

      @@तोर्बुछा ,

    • @Kumarmaden-e1d
      @Kumarmaden-e1d Год назад

      ​@@तोर्बुछा😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂@😮😮😢a

    • @toyapokhrel9949
      @toyapokhrel9949 7 месяцев назад

      वाहाहरुको गित हरुलाई तपाईं हामीले सदावहार बनाउनु पर्छ नि सोल्टी ...।

  • @chainkumar7785
    @chainkumar7785 7 лет назад +11

    जे होस् हाम्रो पुर्वेली लोक संगित का धनी शम्भु दाजुलाई सधैं सम्झिरहने छौँ । सलाम छ ।

  • @BNR.Buddhi
    @BNR.Buddhi 9 месяцев назад +5

    आलुदमचना भन्ने गीत मैले आजभन्दा २०,२५ बर्ष अगाडि नै सुनेकाे हुँ याद छ। म १०,११ बर्ष जति उमेरकाे थिएँ हाेला मेराे गाउँमा बिहेमा प्राय यहीँ गीत अडियाे क्यासेटमा बजेकाे सुनेको हुँ। त्याे भन्दा पनि हाम्राे गाउतिर चण्डिपुर्णिमा र माघेसंक्रान्तिमा राति बजार मेला लाग्थ्याे त्याे बजार भर्न गाउकाे दाइ दिदीहरु सबै जना मिलेर ५०, ६० जनकाे समुह गीत गाउदै मेला भर्न गएको म पनि पछ्याएर गएको बेला सुनेकाे हुँ आजपनि याे गीत त्यतिकै चर्चित छ ।म बिदेस बाट घर छुट्टिमा जाँदा यहीँ गीत तिहारमा बिहेमा बनभाेज कार्यक्रममा यहीँ गीत बजीरहेकाे हुन्छ जति सन्याे झन झन सुनाै सुनाै लाग्ने आदर्णिय गायक शम्भुराई ज्युकाे स्वरमा याे गीत सुन्न एकदमै आनन्द लाग्छ जति सुने पनि धित नै मर्दैन ❤️❤️❤️

    • @kesingenyakthung3975
      @kesingenyakthung3975 9 месяцев назад

      सबैभन्दा भन्दा मनपर्ने गायक शभू राई
      मेरो मन मस्तिष्कमा बस्नु भएको सर्व श्रेष्ठ गायक हुनुहुन्छ ।

    • @PavitraPradhan-f2h
      @PavitraPradhan-f2h 9 месяцев назад

      Adharneya dai lai dhari dhari suvakamana.🎉

  • @rameshkhadka5067
    @rameshkhadka5067 4 года назад

    यो गीत सुनेर अझै रहर पुगेको छैन मेरो।

  • @munasitoula9123
    @munasitoula9123 4 года назад

    Wow very superhit songs thanks

  • @prakashrai1840
    @prakashrai1840 8 лет назад +58

    शम्भुराईका गितहरु सुन्दा अझै पनि मेरो गाँउको को याद आँउछ तर आजकालका गितहरु चाहि त्यति मन छुने हुनसकेको जस् े लाग्दैन । अझ पुराना गितहरुलाई रिमेक गरेर नयाँबनाएका गितहरुत मलाई सुन्न नै मन लागेन सवै गितहरु र्याप भएजस्तो पो लाग्छ । पुरानलाई संरक्षण गरौं नयाँ त नराम्रो भयो । किन हलो काटि मुंग्र बनाउने, अकवरी सुनलाई कसि लाउनु पदैन, रिमेक गदैमा राम्रो हुदैन ।

    • @santalimbusubba6189
      @santalimbusubba6189 7 лет назад +3

      Prakash Rai onemsantab

    • @mahendramagar8465
      @mahendramagar8465 6 лет назад +1

      एकदम सही कुरा हो नी प्रकाश सर।

    • @chengalamu950
      @chengalamu950 6 лет назад +1

      Wowowowowo

    • @dilipkumar-ou6ec
      @dilipkumar-ou6ec 6 лет назад

      Ho nice hajur puranu marmik geet haru sunum sunum lagxa

    • @KisnalimbuHang
      @KisnalimbuHang 4 года назад

      सोर राम्रो छ।शम्भु दाइ को

  • @mahanandaniraula966
    @mahanandaniraula966 2 года назад +4

    अति सुन्दर गीतहरु, गीतले भोक ,तीर्खा निन्द्रा सबै हटाउछ, मनमा आनन्द दिन्छ।

  • @yashasvirai8021
    @yashasvirai8021 4 года назад

    2064/65 Ko new year baishakh 1 gate picnic gaenthyo ani nachinthyo aba tyo din chahera pani aaudaina 😥❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @umeshsubba8777
    @umeshsubba8777 4 года назад +1

    Malai sambhu raiko geet sarai manparchha

  • @devchetri2477
    @devchetri2477 8 лет назад +16

    thanks for the uploaded.. sambu rai is heart touching songs

  • @nbgiri1191
    @nbgiri1191 7 лет назад +19

    जीवन जसरी नयाँ हुदां जवानमा रमार्इलाे हुन्छ त्यसरीनै सगींत पनि पहिलाकै रसिलाे छ । अाजकल त गीतकाे नाममा हल्ला मात्र हुन्छ । न गीतकाे भावना हुन्छ न सुन्ने चाहाना हुन्छ ।

    • @liladhungel9568
      @liladhungel9568 3 года назад +2

      Yes

    • @purnalama1812
      @purnalama1812 3 года назад +1

      M pani N B Giriko bhanaaimaa sahamati janaauchhu .ahileko geetharu saachchai hohallaa machchaaune kgaalako matra xhha sundai dikka laagne ahileko geet

    • @binodkhadka9706
      @binodkhadka9706 6 месяцев назад

      Sahi Kura Kura vannu vo yo song haru bela Bela sunirakhnu man parxa

  • @vishwachamlingrai4476
    @vishwachamlingrai4476 3 года назад +9

    हामी पूर्वेली !
    हाम्रो पूर्वेली गीतहरू !!

  • @axesquadgaming.3624
    @axesquadgaming.3624 6 лет назад +11

    सम्भु दाइको गितहरु मैले नसुनेको दिन नै छैन ...सारै मिठा अनि सुनुम सुनुम लाग्दो छन

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 лет назад +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @RaharmanTamang-qh6mt
    @RaharmanTamang-qh6mt 5 месяцев назад +1

    Dami

  • @टुङडोलीमोटुङसा

    आहा !

  • @ramvuzel3556
    @ramvuzel3556 4 года назад +137

    जब जब मन दुक्छ।।जब जब गाउघर्को याद आउँछ अनि जब जब त्यो बालपन को याद आउँछ यी गित हरु सुन्दा आनन्द आउँछ अनि अनयासै आख हरु टिल्प्पिल हुन्छ आँसु ले।।

  • @jjhhhb2210
    @jjhhhb2210 5 лет назад +5

    Sambhu Rai dajuko git sunda ramaelo lagx tyo balapanko yad aaux ❣️❣️

  • @ChandraKala-mr5il
    @ChandraKala-mr5il 2 года назад +1

    Hajur kai git sundai hurkiyo badhiyo sarai mitho lagxa hsjurko sabai git haru

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @prajalrai28k
    @prajalrai28k 3 года назад +1

    wow dami

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @dahalcp
    @dahalcp 4 года назад +14

    राती निन्द्रा लागेन , गीत सुनेर बसियो है ।

  • @exploringworld4736
    @exploringworld4736 3 года назад +26

    Something different. I love it. Listening first time but i think those songs are relates to eastern peoples of nepal 🇳🇵
    Love from india 🇮🇳

  • @sonirai3950
    @sonirai3950 3 года назад

    सम्भु राई ज्यु को यि सम्पुर्ण गितहरु मेरो बुवा को साह्रै मन पर्ने गितहरु हो चाहे घरमा होस या मेला पातमा जतै जादा पनि यो जुकेबक्स सुनिरहनुहुन्छ यो गित भयो भने काम गर्दा पनि जागर आउछ भन्नु हुन्छ। मलाई पनि एकदमै मनपर्ने गायक र यी गितहरु धन्यवाद यति मीठो गित शेयर गर्नु भएकोमा म्युजिक नेपाल 🙏🏼😊

  • @kumarrai5290
    @kumarrai5290 3 года назад

    Birano thauma voyera ni yesto geet haru sunnu pauda sobai dukha pida bhulinxa

  • @kirathistory7822
    @kirathistory7822 3 года назад +8

    आदरणीय साम्भु सर को गित आउने पुस्ताहरुले लाखौ बर्स सम्म पनि सदाबहार सुन्ने छ।आजकलको गित 1 महिना हिट भै लोप भयेर जान्छ।तर सम्भु सरको गित लाखौ बर्स सम्म पनि ताजा हुनेछ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @jeetniraula4440
    @jeetniraula4440 3 года назад +6

    Proud be purbeli ❤️❤️❤️ sano huda suneko geet kasari maya marna sakxu 💖💖💖💖

  • @rbulraiyoutubechannel5272
    @rbulraiyoutubechannel5272 5 лет назад +6

    आहा!पुर्बेली लोकभाका आफैमा कति भावुक छ।जति सुनौ सुनिरहु जस्तो लाग्छ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @subastamang8706
    @subastamang8706 5 лет назад

    सम्भु राइको

  • @jangarai1263
    @jangarai1263 6 лет назад

    sabai geet haru atinai ramro chha bachchaidekhi sundai lyako ati utrista chha sano chhadako yaad dilayo yi geetharule

  • @bistadhanu
    @bistadhanu 8 лет назад +75

    शम्भु राईका उत्कृष्ट लोकगीतहरू नयाँ रूपमा सुन्न पाइयो । बास्तवमै उत्कृष्ट लोकगीत ।

  • @kirat102
    @kirat102 5 лет назад +67

    शम्भु राई नचिन्ने शम्भु राई को गित नसुन्ने प्यारा दर्शक श्रोताहरु यता आएर गित सुन्न आग्रह छ

    • @basantarajkarki5099
      @basantarajkarki5099 4 года назад +3

      शम्भु राइको गित नसुन्ने को होला ?? यि त समग्र रास्ट्रका तारा हुन !! यिनलाइ सधै शुभकामना !!

    • @binitaadhikari4910
      @binitaadhikari4910 4 года назад +1

      @@basantarajkarki5099 +

    • @jesusyouaremytruelover1281
      @jesusyouaremytruelover1281 4 года назад

      Ekdam hit songs ho Shambhu raiko very nice wow

    • @liladhungel9568
      @liladhungel9568 3 года назад

      ♥️♥️♥️♥️♥️♥️

  • @खेमराजरुवालेमगर

    चर्चित गायक शम्भु राई ज्यु आज हैन भविशय सम्म को सम्झ्ना रहने गीत सङीत बटुली गाउनु भएको छ ।

  • @limbuvlogs5895
    @limbuvlogs5895 4 года назад

    बुजाउछु कति बुझ्दै मेरो मन्😁🔴

  • @Ramesh10287
    @Ramesh10287 7 лет назад +7

    शम्भुराईका गितहरु सुन्दा अझै पनि मेरो गाँउको को याद आँउछ तर आजकालका गितहरु चाहि त्यति मन छुने हुनसकेको जस् े लाग्दैन ।

  • @laxmighimire9387
    @laxmighimire9387 6 лет назад +11

    I’m really love this jukebox song and singers and all the person who make this songs

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 лет назад +1

      मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @suman-bl3wq
      @suman-bl3wq 3 года назад

      @@MusicNepalPvtLtd plzz download garnani milne banaidinus

  • @HemRodung
    @HemRodung 8 лет назад +25

    शम्भु राईको उत्कृस्ठ गित हरु सुन्न पाउँदा एक आननद महसुस भयो ।
    तर शभु राई को अझ बाकी गितहरु सल्लेरी बन पर्यो , मखमली फुल जस्ता गित हरु अप्लोड गरिए एक्दम खुसी थियौ ।

    • @gobindakatwal7991
      @gobindakatwal7991 7 лет назад

      Nepali

    • @gorakhbudhathoki6445
      @gorakhbudhathoki6445 7 лет назад

      Sambhu rai Sir tapaeka geet sunda malae purano samjhana aauchha

    • @ShambhuRai
      @ShambhuRai 5 лет назад +2

      namaskar hajur salleri banparyo ra makhamali phul rakheko xu

    • @ShambhuRai
      @ShambhuRai 3 года назад +1

      Hem Rodung ji salleri ban paryo you tube ma x please sharch garnu hola

    • @HemRodung
      @HemRodung Год назад

      @@ShambhuRai दाजुलाई सेवा अनि विशेष धन्यवाद हजुरलाई। मेरो गित सुन्ने चाहना अनुरुप को कमेन्ट पढिदिनु भएर गित अप्लोड अनि जानकारी दिनुभएको मा।🙏 अझ हजुरको स्वर मार्फत नया नया गित हरु सुन्न पाइयोस दाजु।

  • @ChahakBahadur
    @ChahakBahadur 5 лет назад +2

    " शम्भु दाजु हजुर को गीतहरु म जन्मिदै देखी सुन्दै आएको छु जति सुने पनि जजुर को गीत ले म कहिले गघाउन सकिन हजुर को गीतहरु को म प्यासी हो।"

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

  • @pasangsherpa6085
    @pasangsherpa6085 7 лет назад +8

    Ak dumai Maan xuney geet gaunu vako xa daju le

  • @khagenlimbu8999
    @khagenlimbu8999 5 лет назад +10

    सबै गाना राम्रो छ🌹🌹🌹

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @urmilatamang9916
    @urmilatamang9916 5 лет назад +8

    Ooww you are good singer samvu sir😍😍😍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @aaistalimbu4115
    @aaistalimbu4115 8 лет назад +98

    शम्भु राई जि गित सुने पछि एइना हेर्दै रिस उठछ किनकी गित सुन्दा म जवान छु जस्तो लाग्छ एइना हेर्यो बुढो अनुहार

    • @demotestef6690
      @demotestef6690 7 лет назад +1

      Aaista Limbu ✌✌✌✌✌✌✌

    • @demotestef6690
      @demotestef6690 7 лет назад +6

      Aaista Limbu गित त दामी रहेछ दाई

    • @bishnulimbu2448
      @bishnulimbu2448 7 лет назад +3

      Aaista limbu..👍👍👍👍

    • @videocollection5337
      @videocollection5337 7 лет назад +1

      Aaista Limbu wow Hora yastai ho jindagani karkala ko pani

    • @lillapun2792
      @lillapun2792 7 лет назад

      Aaista Limbu malaai pani testei laagxa sathi yar pahile saano maa redio maa suneko yar

  • @bambahadurchettri2093
    @bambahadurchettri2093 6 лет назад +32

    मो पुर्बेलि हु शम्भु राई दाइ:उसाकिरन अदिकारी दिदी र जितेन राई दाजुको पुर्बेली लोकगित हमेसा सुन्ने गर्छु

  • @Sam-od4uj
    @Sam-od4uj 2 года назад +15

    Listening this masterpiece in 2022 from USA 🇺🇸 . Sambhu Rai is the living legend. Ghar ko yaad aayo.

  • @deepakale8404
    @deepakale8404 4 года назад +7

    सदबहार गितहरु सधैं गुन्जिरहने छ र गायक गायिका एवं सम्पुर्ण युनिट लाई बिशेष धन्यवाद हाम्रो तर्फबाट 💖

  • @manirai4196
    @manirai4196 5 лет назад +11

    💝💝💝💝gau gharma puja bihema nacheko yad aauxa dharapanima ....bolko geet sunda

  • @TarjanRai-z5n
    @TarjanRai-z5n 4 месяца назад +1

    i love this song forever !

  • @saritarai6860
    @saritarai6860 5 лет назад

    sambhu rai ra jiten rai ko geet sunna paauda dherae khusi laagyo ra abako dinharumaa pani sunna paaerakhu vani kaamana garxu yo utb chanal laae

  • @purnabahadurallay2127
    @purnabahadurallay2127 8 лет назад +14

    Meaningful songs i like it very much

  • @munagurung2627
    @munagurung2627 5 лет назад +11

    Man mutu ma chune git haru alll😘

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @RajaBabu-dx4wd
      @RajaBabu-dx4wd 5 лет назад

      Ho

    • @premkarki8725
      @premkarki8725 4 года назад

      पुर्ब का तारा सम्भु राई को गित हरु सधै अ्मर रहि रहने छन

    • @babitagurung3444
      @babitagurung3444 2 года назад

      Thanks madm

  • @keshabbudhathoki67
    @keshabbudhathoki67 5 лет назад +4

    नेपाल को बरिष्ठ गायक शम्भु राई

  • @sonichamling336
    @sonichamling336 6 лет назад +1

    sambhu raii hajurko git ma ghas katda saraii sunthe ani radio ma aayo vane radio ko volum thulo banauthe aaj ma padaiko lagi sahar aako xu yaha hajurko git sunxu ani gaugharko saraii yadd aauxa...

  • @nature12nature12
    @nature12nature12 5 месяцев назад +1

    Jay Shambhu dai, our purbeli hero, our Nepali Hero!!!
    From Sydney

  • @basantarajkarki5099
    @basantarajkarki5099 8 лет назад +172

    अहिले म स्विजरल्याण्ड मा छु उनको गित सुनेर घरमै भाको अनुभव गर्दैछु । पुर्बबाट उदाएका गित सङितका तारानै हुन सम्भु !!

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 5 лет назад +13

    बचपन ताका गोठालो मेलापात गाउँ घरको सानो तिनो कार्जेमा गुनागुनाइने सदाबहार गितहरु फेरि पनि याद दिलाउदै त्यो कहिल्यै नफर्किने अविस्मरणीय क्षण🤔👌🤙

  • @KuberGurung-r7x
    @KuberGurung-r7x 4 месяца назад

    Dherai purano yad harulai jaskauxa sadhai

  • @kirandhungana5385
    @kirandhungana5385 5 лет назад +10

    hamro purbali गित को मिठास नै बेग्लै 😍😍 ।।2019

  • @bernetsubo4431
    @bernetsubo4431 6 лет назад +6

    balyakal ko yad aaucha gau ghar mah yo gnaa bajdah radio mah :)

  • @binod999raibinod7
    @binod999raibinod7 3 года назад

    Nice xa hajur,

  • @bhabintamang4481
    @bhabintamang4481 6 лет назад +45

    यो डिसलाईक गर्ने मान्छे छिट्टै मरोस म योइ सम्भु राई दाइ को गीत बजाएर मज्जा ले नाच्छु

  • @sarakhadgi3892
    @sarakhadgi3892 6 лет назад +5

    Shambhu rai all song very nice luvv ùuu

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf Год назад +4

    memorable songs,those songs are remained the past teenager age memories😍😍😍😍.never comes those days???

  • @PurnaRai-q7t
    @PurnaRai-q7t 6 месяцев назад +1

    Wow ma ta purbeli yesto purano git haru over sunxu umma ❤❤❤

  • @arpansampang8636
    @arpansampang8636 6 лет назад +3

    म उमेरमा सानै भए पनि सम्भु राइको गित सारै मन पर्छ

  • @omctcenter
    @omctcenter Год назад +7

    00:00 आलु दमचाना (Alu Dam Chana)
    05:36 नौमती बाजा ढोल बज्यो (Naumati Baja Dhol Bajyo)
    10:25 मोहनी भाकाले (Mohani Bhakale)
    16:14 माया मिठो (Maya Mitho)
    26:51 बाह्रहाते पटुकीले (Barahata Patukile)
    36:50 ढुङ्ग्री बुलाकी (Dhungri Bulaki)
    46:31 छकछके रेलको इन्जीन (Chhakchhake Railko Engine)
    57:23 ए हो ए माइली (Ae Ho Ae Maili)
    1:02:41 उँभोमा हेरुँ देउराली डाँडा (Ubhoma Hera Deurali Danda)
    1:07:22 घिन घिन मादल (Ghin Ghin Madal)
    1:13:04 रुमाल सुकाइदेउ (Rumal Suikai Deu)
    1:23:07 धारा पानीमा (Dhara Panima)
    1:32:13 हुन्छ भने हुन्न नभन (Hunchha Vane Hunna Navana)
    1:40:52 बेनी मेलैमा (Beni Melaima)
    1:48:44 घर त हिले हो (Ghar Ta Hile Ho)
    2:00:03 झल्को आइरने (Jhalko Airane)
    2:10:27 तिमी हामी उहिलेको दौतरी (Timi Hami Uhile Ko Dautari)
    2:20:13 त्यही पारी वन (Tei Pari Ban)
    2:29:32 यो मन तिमिलाई (Yo Maya Timilai)
    2:39:45 वर पिपलको पात (Bar Pipal Ko Paat)
    2:49:13 यो माया कहाँको (Yo Maya Kahako)
    2:58:46 शिरैमा लायौं शिरफूल कान्छी (Siraima Layau Sira Phoola Kanchhi)
    3:04:23 धन कमाई ल्याउँला नि (Dhan Kamai Lyaula Ni)

  • @la_haiiiii
    @la_haiiiii 6 лет назад +7

    शम्भु राईको गीत हाम्रो बाजेले पनि सुन्नु हुन्थ्यो, बाबाले पनि सुन्नु हुन्छ र म पनि सुन्छु। आनन्द लागेर आउछ। 👍

  • @rajandhungana12
    @rajandhungana12 8 лет назад +4

    man khusi bho adarniya daju ko gana sunda.one of best singer.daju love you

  • @manishsubba9966
    @manishsubba9966 2 года назад

    लोचन भट्टराई दिदीसँग गाउनु भएको शम्भु राईकाे गीत "आकाश बोकी ल्याई दिउँ की" भन्ने गीत कहिले सुन्न पाइएन।
    यो गीत upload गरी दिनु होस् न।