पुर्बको सम्पुर्ण रमणीय ठाउहरुलाई सम्मान दिदै पुर्बै घुमौला गित आहा अत्यन्तै मिठो र सु मधुर लाग्यो मलाई तसर्थ यस् गितमा आबद्ध सबैलाई धेरै धन्यवाद र सफलता धेरै शुभकामना ।
रचना र सुबाश जिउ लाई अगामि दिन को प्रगति र उन्नती को कामना छ हजुर हरू लाई लाखौं लाख को शुभ कामना छ झापा सुरूङ्गा बाट हेरे साथ र सपोर्ट गर्दै छु गितं र सङ्गीत लाई सारै मन पर्छ मलाई तेहि भएर एक शब्द लेखेर गएहै हजुर😘😘🙏🙏
स्वर कि रानी रचना लाई याे गितले अझ उचाइमा पुर्याउने छ ,miss u bunu म लाेक गायक सन्ताेष ताेलाङ .मनाेज सरले गितलाई न्याया दिनु भएको छ । याे तल👇️ दिएकाे लिंङक काे गितकाे म्युजिक जतिकाे हुन पर्छ अनि चल्छ पुर्बेलि गितहरु😮 ruclips.net/video/KaJdGeKgUi8/видео.htmlsi=YRhLK0qzvwbLkg-v
पुर्बको सम्पुर्ण रमणीय ठाउहरुलाई सम्मान दिदै पुर्बै घुमौला गित आहा अत्यन्तै मिठो र सु मधुर लाग्यो मलाई तसर्थ यस् गितमा आबद्ध सबैलाई धेरै धन्यवाद र सफलता धेरै शुभकामना ।
Aaunu hai hamro diktel halishi ❤❤❤
आहा!!!! पूर्व सबै ठाउ घुमे जतिकै भयो गीत सुनेर भिडियो हेरेर । उत्कृष्ट गीतको लागी हार्दिक बधाई तथा शुभकामना 🙏🙏🥰🥰
पुर्बको सम्पुर्ण रमणीय ठाउहरुलाई सम्मान दिदै पुर्बै घुमौला गित आहा अत्यन्तै मिठो र सु मधुर लाग्यो मलाई तसर्थ यस् गितमा आबद्ध सबैलाई धेरै धन्यवाद र सफलता धेरै शुभकामना ।
अहा दाजु कडा आयो लु हाम्रो पुर्बेली गित कडा दाजु हार्दिक बधाई सङगै सफल्ताको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉
आहा! कति सुन्दर गीत
Wow ramro xa dai❤❤
आहा! शुन्दर गीत हार्दिक बधाई सम्पुर्ण टिमलाई ।❤😂🎉
Wow very nice song badhaix rachana baini all time
सारै मीठो गित❤️💕धेरै धेरै शुभकामना गायक मनोज मालिक सर रचना बहिनी सुरेश मालिक सम्पूर्ण टिमलाई शुभकामना 🙏❤️🙏🍀💕💕💕☘️🙏❤️
सह्रै मीठो लाग्यो सम्पुर्ण टिम लाई बधाई छ
Meri pyari rachu lai kehi Pani nahos bhani god sanga prathana garchhu ❤
अत्ति सुन्दर गीत
शुभ कामना छ भाई।
Nice song badhaix rachana baini 👍👍
Kati sundar songs ❤🎉😊
Aha mitho xa git hajrko sor daju sabai tim lai badhai xa hair daju
Aaha. Mitho git suvakamana xa all Tim Lai ❤❤❤❤
Waw Kati mitho purbeli song ❤❤❤
🙏🙏🙏Sarbapratham ta mo Sunita magarko tarohabsta sewa namaskar yeti mitho purbeli songko apar saohaltako suvakamana
Wow!!❤❤❤❤अति मिठो लाेक भाका पुर्वेली गीत मनाेज सर र रचना बैनीकाे सुमधुर स्वरमा ||❤❤❤❤
हार्दिक बधाई एवं शुभकामना सुवास सर,मनोज दाइ ,रचना रिमाल लगायत सम्पुर्णलाई
आहा धेरै मिठो लाग्यो गीत सम्पूर्ण टिमलाई हार्दिक शुभकामना 🎉🎉🎉🎉❤❤❤❤❤
आहा दाइ मत मत्रमुक्त भए शब्द छैन❤🎧🎤🎹👏🙏🙏🙏
Afano janmà thlo terhathum Rachana rimal ko 👏
Wow mitho song congratulations sampurn tim lai
रचना र सुबाश जिउ लाई अगामि दिन को प्रगति र उन्नती को कामना छ हजुर हरू लाई लाखौं लाख को शुभ कामना छ झापा सुरूङ्गा बाट हेरे साथ र सपोर्ट गर्दै छु गितं र सङ्गीत लाई सारै मन पर्छ मलाई तेहि भएर एक शब्द लेखेर गएहै हजुर😘😘🙏🙏
उत्कृष्ट कलाकारिता
Aaha kati mitho
वाउ सारै मिठो गीत ।
आहा साह्रै मिठो गीत बधाई तथा शुभकामना छ सम्पुर्ण परिवारमा ❤❤❤
आहा कति मीठो गित बनेछ ,सम्पूर्ण टिमलाई धेरै धेरै शुभ कामना अनि बधाई छ🙏
Wowed...रचना rimal voice is ❤❤❤
Wow Manoj Sir👏👏👏
मीठो गीत, सम्पुर्ण टिमलाई शुभकामना ❤❤❤
मिठाे गित सम्पुर्ण टिम लाई बधाई बाहिनी❤
Wow wow❤❤❤
मनोज सर, गित राम्रो छ है
बधाई छ सबैलाई ।
आहा मिठास सर🎶🎶🎤🎤🎶🎶💕🌺💕
Wow congratulations dai
जय जय होस्।
पाथीभरा दर्शन गराै । आहा गीत अत्यन्तै राम्रो छ है । हार्दिक बधाई ।।
अहा क्या गजब को संगीत गुरु बा ।बधाई छ ।
अति राम्रो गीत मिठास तथा सुमधुर आवाज रचना बुने मनोज भाइको 👌👌🫡🫡🎼🎤
हईट कडा हो मनोज जि आगो 👌👌👌👌
Nice song 👍 Rachana baini
पुर्वेली स्वादको लोकगीत । शुभकामना सबै श्रस्टाहरुलाई !!
❤❤wow
sunu sunu lagne! Well done Team.
नमस्कार म ओखलढुङ्गा बाट प्राय जस्तो ओखलढुङ्गा को गीत नै भेट्दैन😢😢 किन होला
सारोइ मन छुने मार्मिक गित❤❤❤❤
आहा मेरो दाइ
आहा कत्ती मीठो गीत❤❤❤❤
Geet mitho xa ni topi ra chaubandi ma vaidiye axai mitho madhur hunthyo
Sweet voice raaaaachu 💕
गज्जव,
मिठो
Wow manoj dai
Wow👏👏👏
Motho lagyo❤
सारै मिठो गित छ 🎉
Very good 😅😅😅
Wowowowo nice ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤
Wow❤❤❤
Nice
Ramro❤
Very very nice music video ❤️❤️💖💖👌👌🎵🎵
I love rachana rimal voice
Rachu ko geet Aaha
Nice song❤
Sweet❤
Badhai chha
Hajur haru lai
❤❤❤❤❤❤❤better song
Very very all sweet song
Beautiful rachu 💕💕💕
❤❤❤❤❤
Meri pyari rachu 💕
स्वर कि रानी रचना लाई याे गितले अझ उचाइमा पुर्याउने छ ,miss u bunu म लाेक गायक सन्ताेष ताेलाङ .मनाेज सरले गितलाई न्याया दिनु भएको छ । याे तल👇️ दिएकाे लिंङक काे गितकाे म्युजिक जतिकाे हुन पर्छ अनि चल्छ पुर्बेलि गितहरु😮 ruclips.net/video/KaJdGeKgUi8/видео.htmlsi=YRhLK0qzvwbLkg-v
अति सुन्दर गित
Aaha Kati ramro git hamro khotang diktel haleshi ko suvakamana all tim lai❤❤❤❤❤❤❤
पुर्बको सम्पुर्ण रमणीय ठाउहरुलाई सम्मान दिदै पुर्बै घुमौला गित आहा अत्यन्तै मिठो र सु मधुर लाग्यो मलाई तसर्थ यस् गितमा आबद्ध सबैलाई धेरै धन्यवाद र सफलता धेरै शुभकामना ।
Meri pyari rachu 💕💕💕
आहा ! कति मिठो
❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤
❤️❤️❤️
❤❤❤