झापाली चेली र भोजपुरे भाइ (रचन रिमाल र तेजेन्द्रे गन्धर्व)लाई यति मीठो मौलिक गित सृजना गरेर दुबै जनाको स्वर मार्फत जनता सामु पस्केकोमा दुबै जनालाइ धन्यबाद र बधाइ।
वा वा यस्तोपो हुन पर्छ त लोग गित भनेकोत हार्दिक बधाई छ गायक भाइ अनि गायिका रचना बहिनिलाई आउदो दिन्हरुमा अझ यस्तै नयाँ नयाँ सुन्न पाउ हेर्न पाउ..!!साथै सम्पुर्ण संगीत टोलिलाई अग्रिम सुभकामना...❤❤❤
कति राम्रो गित संगीत शब्द स्वर दोहराई दोहराई सुनिरहुं लाग्ने यो भन्दा अगाडी बल्छी काडैंले भन्ने गितले सारा चकित भएका थिए फेरि यो पटक पनि उस्तै तहल्का मच्चिएको छ कति प्यारी स्वरकी रानी नानी रचना र गायक तेजेन्द्र भाईको जोडी स्वर दामी मेल खाएको छ अझै यसरी नै अघि बड्नु होला भन्ने शुभकामना छ।❤❤❤ 🙏🙏🙏
यस्तो मीठो शब्द को गित छ,आह सुनिरहु लाग्ने छ ।मैले त कति पल्ट पो सुने सुन्दा सुन्दै 3 घन्टा को यात्रा मा कति पल्ट पो सुनेछु पुरै यात्रा नै सकियो यहि एउटा गित ले।
असाध्यै मन पर्यो यो गीत, धेरै मीठो गाउनु भएको छ आदरणीय मलाई मन पर्ने गायक तेजेन्द्र गन्धर्व सरले, धेरै धेरै शुभकामना छ, राम्रो सँग ले यो गित चलोस यो पूर्वेली भाका को गीत, त्यै माथि गायिका रचना रिमाल को जादू मय स्वर रहेको छ, सबैलाई मन पर्ने खालको song लाग्यो, कामना गर्दछु धेरै धेरै ले सुनोस र हेरोस् हाम्रो पूर्व को धेरै ठाउँ हरुको वर्णन गरेको छ,
मिठो पुर्वेली भाकाको गीत ल्याउनु भएकोमा तेजेन्द्र जी लाई बधाई छ, रचना बुन्नु लाई पनि बधाई छ। लोक भाकामा माटोको बास्ना आउछ है जति सुकै अन्य धारको गीत सुने पनि /गाए पनि lol 🎶👌💕
आह! अर्गानिक मिठो मौलिक लोक लयमा संगित बाजा हरु पनि आफनै मौलिक बाजाको धुन सारै मार्मिक। गायक गायीका पनि अर्गानिक सारै प्रभावितभएँ बधाईछ सम्पुर्ण टिमलाई।
यो गित बाट तेजेन्द्र भाई लाई धेरै भन्दा धेरै डलर आउनु पर्छ.गित को लय सब्द संगीत धेरै राम्रो छ 🎉सुभकामना छ मेरो गाउ को भाई हो तेजेन्द जरायोटार को मेरो घर पनि प्याउली हो.
अति राम्रो अर्गानीक पुर्बेली लोक गीत बधाई छ भाई बहीनी लाई ।।।
❤❤❤❤सरै मन्परो दामि हजुर्🙏🙏🙏🙏🌹🌹हाल रोमनिय बाट सुन्दै छु
धेरै धेरै शुभकामना छ भाइ बहिनी लाई।
झापाली चेली र भोजपुरे भाइ (रचन रिमाल र तेजेन्द्रे गन्धर्व)लाई यति मीठो मौलिक गित सृजना गरेर दुबै जनाको स्वर मार्फत जनता सामु पस्केकोमा दुबै जनालाइ धन्यबाद र बधाइ।
वा वा यस्तोपो हुन पर्छ त लोग गित भनेकोत हार्दिक बधाई छ गायक भाइ अनि गायिका रचना बहिनिलाई आउदो दिन्हरुमा अझ यस्तै नयाँ नयाँ सुन्न पाउ हेर्न पाउ..!!साथै सम्पुर्ण संगीत टोलिलाई अग्रिम सुभकामना...❤❤❤
खरवारिकाे छेउ भन्दा पनि किनकिन " लाग्छ जीवन काेशि काे तिर जस्ताे " भन्ने गित काे लय ,धुन, धेरै राम्राे लाग्या है नानि हाे ।
क्या रमाइलो गित🤗🤗🤗🤗🤗
अति राम्रो छ किन लामो बन्नुपर्ने कुरा छैन?
अत्यन्तै मीठो सब्द ।रचना बोईनी र तेजिन्द्र गन्धर्व ज्यु लाई धन्यवाद मिठो गीतको लागी
कति राम्रो गित संगीत शब्द स्वर दोहराई दोहराई सुनिरहुं लाग्ने यो भन्दा अगाडी बल्छी काडैंले भन्ने गितले सारा चकित भएका थिए फेरि यो पटक पनि उस्तै तहल्का मच्चिएको छ कति प्यारी स्वरकी रानी नानी रचना र गायक तेजेन्द्र भाईको जोडी स्वर दामी मेल खाएको छ अझै यसरी नै अघि बड्नु होला भन्ने शुभकामना छ।❤❤❤ 🙏🙏🙏
Balchhi kadaile KO aapar safalta paxi kharbariko aaha no words ❤❤ thank you all of you 🙏
असाध्यै मिठो गित रचना गर्नु भएछ ।
बधाई छ रचना रिमाल र तेजेन्द्र गन्धर्व ज्युलाई 💐
गाउँ घरको याद दिलायो।पुर्ब जुरुक्क बोकि ल्यायो।बिरानो देशमा।
अत्यधिक राम्रो शब्द, रचना , संगीत तथा स्वर हार्दिक बधाई तथा शुभकामना रचना रिमाल बहिनी र तेजेन्द्र गन्धर्वलाई।
गीतको शब्द हरुले अर्गानिक गाउँ घरको याद हरु लाई याद दिलाइ रहेको छ।रचना नानी तेजिन्द्र गन्धर्व भाइ लाई धन्यवाद मिठो गीतको लागी ❤️❤️❤️
हिजो भर्खरै जस्तो लाग्छ रचना बैनिलाइ नेपाल आइडलमा देखेको आज बैनिको स्वरमा धेरै किसिमको गित सुन्न हेर्न पाइएको छ म बुनुको Big fen best of luck bunu
आहा प्यारी नानी सफलता को शुभकामना ❤
❤❤🎉🎉
कति राम्रो गीत , आजको दिनमा यस्तो गीत सुन्न कमै पाइन्छ ❤
Dherai ramro xa song!👍️👍️👍️👍️👍️👍️
Aaja vandai Voli Voli Vandai Rachana Ra Tejendra ko kattro maulikta baddai gairako dekhda yo Dil dukheko Pani Niko ko mahsus vakox ❤❤❤❤❤❤❤❤❤
अति राम्रो लाग्यो शब्द र स्वर tejindra ji
गीत असाध्यै राम्रो👍️👍️👌👌 अलि उहाँहरूले गाउनुभएकै "बल्ल भेट -भोजपुर डबली" फेभर आए झै लाग्यो।
9
❤❤❤❤❤ पूर्वेली ठेट लोक गीत बनेछ। सबैलाई हार्दिक बधाई छ।🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🎵🎵🎵🎵
उत्कृष्ट शब्द,धन्यवाद तेजेन्द्र ,रचना ,इन्द्रशुर
गित सारै मन्पर्यो आफ्नै खर बारी को याध आयो मलाईत धन्नेबाध
Mitho geet ❤❤❤badhai xa team lai 🎉
रचना रिमाल गीत गाउनको लागि जन्मे जस्तो लाग्छ ,,लोक आधुनिक पप भजन जुनै विधाको पनि सहजै आवाज दिन सक्ने गलामा सरस्वतीको बास रैछ
आहा कति सुन्दर गित,,सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ।
Geet ramro lagyo sabai mitra haru le sath dinu paro kalakar lai❤❤
Mitho lok git gaunu vayo tejendra vai rachana bahinilai salut xa
अत्यन्तै सुन्दर गित बनेको छ ,सफलताको शुभकामना ।
Nice song hat’s up both singers ❤❤❤❤❤❤
ज्यादै मार्मिक र हृदयस्पर्शिगित धेरै धेरै बधाइ अनि शुभकामना।
आहा कति मिठो सब्द स्वर अनि
धन्यवाद 🎉छ गायक गाइका दुवै लाई.
Bahutii Sundar gana ❤❤ gana gawne bhae bainilae badhae x
निक्कै मीठो शब्द सङ्गीत सम्पुर्ण टिम्लाइ सुभकामना
Nice purbeli song ❤❤❤❤❤❤🎉🎉🎉🎉
Dherai ramro x 🎉🎉git all tim Lai Suvakamana
बल्छि काडैले भन्ने गितको पो याद आयो।❤❤❤
यस्तो मीठो शब्द को गित छ,आह सुनिरहु लाग्ने छ ।मैले त कति पल्ट पो सुने सुन्दा सुन्दै 3 घन्टा को यात्रा मा कति पल्ट पो सुनेछु पुरै यात्रा नै सकियो यहि एउटा गित ले।
राम्रो छ पुर्बेली गीत।
Rachana tejendra good combing❤❤🎉
असाध्यै मन पर्यो यो गीत, धेरै मीठो गाउनु भएको छ आदरणीय मलाई मन पर्ने गायक तेजेन्द्र गन्धर्व सरले, धेरै धेरै शुभकामना छ, राम्रो सँग ले यो गित चलोस यो पूर्वेली भाका को गीत, त्यै माथि गायिका रचना रिमाल को जादू मय स्वर रहेको छ, सबैलाई मन पर्ने खालको song लाग्यो, कामना गर्दछु धेरै धेरै ले सुनोस र हेरोस् हाम्रो पूर्व को धेरै ठाउँ हरुको वर्णन गरेको छ,
मनछुने मीठो गित गाउनुभयो, / सम्पुर्ण कलाकार युनिटमा कला यात्रामा सफल हुदै जाओस शुभकामना ,
तेसै पनि पुर्बेली गितको पारखी परियो मन नपर्ने त कुरै भएन सब्द रचना अनि संगित उतिकै उत्कृष्ट रहेछ सारै राम्रो लाग्यो। ❤🙏
Mitho geet , well done team 🙏👍
जय जय होस्।
Ekdam dami cha ❤ congratulation both of u we like to hear more coming days
मिठो पुर्वेली भाकाको गीत ल्याउनु भएकोमा तेजेन्द्र जी लाई बधाई छ, रचना बुन्नु लाई पनि बधाई छ। लोक भाकामा माटोको बास्ना आउछ है जति सुकै अन्य धारको गीत सुने पनि /गाए पनि lol 🎶👌💕
आहा !! सारै मीठो सुरिलो भाका । बधाई छ टिमलाई ।
सुन्दर गित मन छाेयाे❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎼🎼🎼🎼🎼🎼🎼🎼🎼🎼🎶🎶🎶🎵🎵🎶🎵🎶🎵🎶🎵🎶🎵🎵🎼🎼🎵🎶
कति राम्रो गित सारै मीठो स्वर रचना बहिनी र जितेन्द्र भाई को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ very nice
Sarai mitho lok bheka
तेजेन्द्र गन्धर्व ज्यु🙏❤️
मिठो भाका बधाई तथा शुभकामना छ सम्पुर्ण परिवारमा ❤❤❤
Good luck tejendra Vai thet purbeli Lok geet ❤❤❤❤
खुबै राम्रो!
Ati ramto vaii biniko sor
हार्दिक बधाई साथै सफलताको शुभकामना
मौलिक नेपाली लोकगीत हाम्रो पहिचान सहितको यो गीतमा स्वर दिने कलाकार लाई शुभकामना छ ❤❤
आह! अर्गानिक मिठो मौलिक लोक लयमा संगित बाजा हरु पनि आफनै मौलिक बाजाको धुन सारै मार्मिक। गायक गायीका पनि अर्गानिक सारै प्रभावितभएँ बधाईछ सम्पुर्ण टिमलाई।
अति मीठो हाम्रो पूर्वेली लोकभाका..👏❤️🙏रचना बुनुकाे स्वर गायकी अति नै दाम्मी❤️👍️😊
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 badhai xa all time lai
Meri pyari rachu 💕💕💕
❤❤❤❤❤ hamro gaule Mitra tejendra gandarba ani new voice rejina rimal ani Indrasur sir uhalae pani bisess dhanyabadh xa ferini eastae gana sunna pamm❤❤
मिठाे पुर्वेली भाका श्रष्टासर्जकलाई बधाई तथा सफलताकाे शुभकामना 🎉🎉❤❤
अति उत्कृष्ट ❤❤❤❤❤
गजब छ है गाना चाहि।
Wow Rachana Bahini ko vocal
Purbeli song ma
Sweet laagyo
❤❤❤❤❤❤❤❤
कति मिठो गित ❤
Ramro xa geet❤❤🎉
🎉🎉🎉wow
❤ ramro xa
तेजिन्द्र भाईलाई सानाैमा देखेकाे आजकल यति मिठाे गित गाउने भए शुभ कामना
राम्रो पुर्बेली लोकभाका मिठो छ शब्द लय अति मिठो छ दाजु बधाई अनि शुभकामना
राम्रो पुर्बेली लोक भाका मिठो छ शब्दमा
Metho xa geet safalta ko kamana❤❤ inter team❤❤
रचना बैनि र तेजेन्द्र भाइको आवाज अत्यन्त साह्रै राम्रो सुरिलो छ धन्यबाद।
Sweet song keep it up !
गीत एकदमै मीठो छ ❤️❤️👌👌👏👏✌️✌️🌺🌺🤸👍️🤸💃🕺🤸♂️
Very good Congratulations❤❤
Melodious Purbeli folk song.
Purbeli lok vaka atinai mitho rachana bunu ani tijendra vai ko mitho voice
Dami x ho
यो गित बाट तेजेन्द्र भाई लाई धेरै भन्दा धेरै डलर आउनु पर्छ.गित को लय सब्द संगीत धेरै राम्रो छ 🎉सुभकामना छ मेरो गाउ को भाई हो तेजेन्द जरायोटार को मेरो घर पनि प्याउली हो.
Wow that's amazing geet and voice
मिठो गित❤
Wow wow wow beautiful song
यति राम्रो गीतको भिउज चाहिँ किन नगको हौ
Dammy x git
❤❤❤❤❤❤❤Wow good luck
अरुण पारि रमाईलो माङ्गदिङ्ग गाउँ
बैँस छदै,ए,बैँस छदै जुक जाने माया लाउ
subha kamana botha of you mitho gitko lagi
Wow Very super song purbeli lok kharbariko chheu team lai congratulations ❤🎉🎉🎉❤
Sarai mitho geet hamro sankhuwa sabha ko arganik bhaka ma ... Thank you so much Tejendra Gandharva abd Rachana Rimal...
बल्छि गाडैले पछि को यो गित ठिक छ मिठो सब्द संगीत मा बनेछ दामी 🫰🥰😍❤️👌🙏
Dami xa hai Dubai Jana ko
Best of luck 🎉🎉🎉
Wow very nice song 🎉🎉🎉🎉❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉damix