Bujha Mayale || New purbeli song || Anju Gautam || santosh BC

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024

Комментарии • 164

  • @taraghimire2407
    @taraghimire2407 Год назад +4

    Aaha Kati ramro purbeli get❤❤

  • @bhubanchamlingrai6195
    @bhubanchamlingrai6195 8 месяцев назад +2

    आहा कति राम्रो गित अनि आवाज सारै रमाईलो लाग्ग्यो बधाई छ सम्पुर्ण टिम लाई❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rameshkarki8997
    @rameshkarki8997 Год назад +1

    अहो कती मिठास छ हरेक सब्द ❤❤❤❤❤

  • @m2mTherapy-js3bi
    @m2mTherapy-js3bi 8 месяцев назад +1

    मजा आयो , यो हो ठेट भाका

  • @rohitdhungana8149
    @rohitdhungana8149 Год назад +2

    यस्ता पो हुन्छन् त लोकगीत भनेका ! अती नै मीठो पुर्वेली लोकभाका

  • @sambhukhattri36
    @sambhukhattri36 Год назад +1

    तपाईं हरूको यो पुर्बेली गीत अति राम्रो छ। मलाई कहिले कहिले हेरी रहन मन लाग्छ

  • @AbiralKanchha
    @AbiralKanchha 11 месяцев назад +1

    साह्रै मीठो गीत हजुरहरुको

  • @riyashalamichhane4076
    @riyashalamichhane4076 8 месяцев назад +1

    Kati mitho muskan anju dijuko ❤❤❤akdam ramro lago get God bless You hjur dubai jana ko voice ramro x😊

  • @premram2103
    @premram2103 Год назад +1

    atti utkrist prastuti dinu bhayo tapai haru dubai jana lai subha kamana chha 🙏🌹🙏 👌👌👌👌👌 .........

  • @basibayalomedia5745
    @basibayalomedia5745 Год назад +2

    आहा कति राम्रो पुर्बेली भाका 😍😍😍😍😍

  • @AbiralKanchha
    @AbiralKanchha 11 месяцев назад +1

    अत्यन्तै मिठास आवाज शब्द सङ्गीत लय हरेकले मन छोयो

  • @dirghadirgha3616
    @dirghadirgha3616 Год назад +1

    भयङ्कर बब्बाल राम्रो भएकोछ धन्यवात सम्पुर्न टिमलाई।

  • @ultimatesoul-b7h
    @ultimatesoul-b7h 10 месяцев назад

    Dherai Dinma sunnu paunnda khusi lagyo thank you Kewal limbu❤😂🎉

  • @rajadhikari1367
    @rajadhikari1367 8 месяцев назад +2

    अत्यन्तै उत्कृष्ट पूर्वेली गित जति सुनेपनि धित नमर्ने ! हजुर आमाले झन् मन पराउनु भयो ! अझै धेरै सफलताको शुभकामना !

  • @saharBahadur
    @saharBahadur Год назад +1

    अाहा मेरो दिदी कति मीठो सोर हामी पुर्बेलि हुनुमा धेरै गर्भ गर्छौ नमस्कार दिदी

  • @bairagisahila7326
    @bairagisahila7326 Год назад +2

    अति उरिलो स्वोर है नाईस बधाई शुभकामना है हजुर हरु लाई

  • @AnandaAdhikari-j8v
    @AnandaAdhikari-j8v Год назад +3

    अहा कति राम्रो गित ❤❤❤❤❤ बधाई छ अन्जु &सन्तोष भाइ लाई ❤❤❤❤

  • @umeshdudhrajofficial356
    @umeshdudhrajofficial356 2 года назад +2

    आहा ल साचै राम्रो आयो यो चाइ दिदी र मामा लाई बधाइ छ है

  • @chandrabikramrai1362
    @chandrabikramrai1362 Год назад +1

    Ati mithas purbeli geet sunna paaye khusi lagyo

  • @gayatrilamsalofficial4905
    @gayatrilamsalofficial4905 2 года назад +1

    मिठो गर्नु हुदो रैछ एरेङ्ग खत्रा लाग्यो । शब्दपनि लोक साहित्य र छ ।

  • @sanjeevchahar7400
    @sanjeevchahar7400 7 месяцев назад +1

    पूर्वेली भाकाले त मन् नै कटककै चुँडेर लान्छ नी हौ।👌💘 यो गीतको अफिसियल भिडियो बनेको छैन क्यार है! भिडियो बनाउनु पाए अझै कति राम्रो हुन्थ्यो होलानी साह्रै मीठो गीत🙏💕

  • @mahendrakarki1025
    @mahendrakarki1025 Год назад +1

    अतिन‌ै राम्रो पुर्वेलि ठेट नेपाली लाेक भाकामा ,,,,,,

  • @bhimtamang7889
    @bhimtamang7889 Год назад +2

    Sachai ramro purbeli vaka santosh bhai ra anju bainiko yatra safl rahos.

  • @coolbeans7296
    @coolbeans7296 2 года назад +2

    एक्दमै राम्रो छ शुभकामना

  • @manirajdahal2403
    @manirajdahal2403 2 года назад +2

    अाहा कति राम्राे पुर्बेलि गित यसमा गितमा बाेले जस्तै मिहिनेत गरेर सुटिङ गरियाे भने झन उत्कृष्ठ हुन्छ तैपनि अडियाे उत्कृष्ठ छ बधाई छ दुबै गायक गायिकालाई

  • @nilamkhati2089
    @nilamkhati2089 2 года назад +2

    La hai hjr sarai ramro geet sunerau jasto

  • @netrakhatri2894
    @netrakhatri2894 Год назад +2

    धेरै राम्रो गीत । सफलताको सुभकामना ।

  • @ratnatamang5822
    @ratnatamang5822 Год назад +2

    Wao nice songs यस्तै यस्तै दामी गित बजार मा ल्याउनु होला sister good luck

  • @Anita-dr9zz
    @Anita-dr9zz 12 дней назад

    आहा कति मन छुने गित सरै रमाइलो गित 💃💃💃💃🙏🙏

  • @yograjnirola9
    @yograjnirola9 Год назад +1

    हाम्रै गाउँघरमा बोलिने बोलका शब्द चयन गरी सङ्गीत उत्तिकै सुनिरहन मन लाग्ने बनाई मिठो स्वरमा गाएको गीतले सफलताका सिढी चढ्दै जाओस शुभकामनासहित

  • @AnjuGautam
    @AnjuGautam  2 года назад +29

    नमस्कार म गायिका अन्जु गौतम 🙏
    देश देखि बिदेश सम्म छरीएर बस्नु भएको नेपाली दाजुभाइ तथा दीदीबैनी हरु साथीहरू नेपाली गीत सङ्गीत लाई माया गर्ने मन पराउने सम्पूर्ण मेरा दर्शक श्रोताहरु को लागि नयाँ कोशेली स्वरुप यो पुर्बेली गीत पस्कीएका छौँ 🙏❣️कस्तो लाग्छ एक पल्ट हेरेर सल्लाह सुझाबको साथै माया र आशिर्वाद दिनुहुन्छ भन्ने पुर्ण बिस्वाश लीएकी छु🙏मन परेमा मेरो च्यानल लाई subscribe अनि भिडियो like share गर्न नबिर्सिनु होला❣️🙏बडा दसैं 2079को सम्पूर्ण लाई हार्दिक सुभकामना🙏❣️🌹🌹🌹🌹🌹

    • @user-prabinsherpa
      @user-prabinsherpa Год назад

      बिदेश बाट हो राम्रो लाग्यो दिनहुँ सुन्छु black & white 😃

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 Год назад +3

    सुन्दर पूर्बेली गीत !!!

  • @junuadhikari618
    @junuadhikari618 Год назад +1

    Aaha👌👌👌👌

  • @DeudaBaba
    @DeudaBaba 2 года назад +7

    म बैतडी बाट गोपाल दयाल ! यो पुर्वेली टिपिकल गीत सारै मन पर्‍यो ! यो गीत मा जोडिएका सबै लाई बधाई छ! अझै प्रगति को कामना छ

  • @tejendragandharba8522
    @tejendragandharba8522 Год назад +3

    याे पुर्वेलि गित साहेद निकै समय पछि काे पुर्वेलि लाेक गितकाे राम्राे गित अाएकाे हाे भन्ने लाग्छ मलाई अग्रज दुबै स्रष्टालाई बधाई भियुले गितकाे मुल्यकन हुन्दै न है हजुर सबै लाई यस्ता गितलाइ माया गरिदिनु हाेला सबै टिमलाई सलाम जय लाेक संगित

    • @santosbc6897
      @santosbc6897 8 месяцев назад

      धन्यवाद हजुर

  • @tekendragandharba9918
    @tekendragandharba9918 7 месяцев назад +1

    शब्द संगीत रचना सबै हिट छ हजुर यस्तो राम्रो गितको भिउज कति कम्ती आएको रैछ करोड हुनु पर्ने म त पुर्ब को मान्छे पुर्बेली लोक भाकाहरु त मेरो मन मुटु मा बसेको छ साहै अतिनै मन पर्छ यो गित टिकटक मा छोटो सुनेर आको यता इउटुब मा आए पछि अहिले सम्म २० भन्दा बडी सुनिसके छु साह्रै मिठो गित सर्जकहरुलाई धन्यवाद यती मिठो सुन्दर गित घेरै पछि सुन्न पाइयो।।।

  • @limbuameesh5051
    @limbuameesh5051 2 года назад +3

    दिदिको गितहरु प्राय सबै मन पर्छ ।खोजी खोजी नछुटाईसुन्ने गर्छु।।।

  • @SandipBhattarai-cg6bp
    @SandipBhattarai-cg6bp 6 месяцев назад +1

    आहा सारै मिठो पुर्बेली गित जति सुनेनी सुनिरहु जस्तो❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @netrabc6150
    @netrabc6150 Год назад

    सफल ताको सुभकामना मेरो नि !!!!

    • @HhhHhh-iv2rf
      @HhhHhh-iv2rf Год назад

      धेरै धेरै शुभकामना भाइ बहिनी हरुलाइ

  • @surajdekh4379
    @surajdekh4379 Год назад +1

    साह्रै मन पर्छ जति सुने पनि सुन मन लाग्छ

  • @samyogbhujelofficial
    @samyogbhujelofficial 2 года назад +2

    आहा हामी पुर्बेली हाम्रो पुर्बेली भाका असाध्यै राम्रो रहेको छ सफल प्रगतिको शुभकामना दिज्यु🙏🙏💕🌷🌷🌻🌻

  • @artoftravelvlog
    @artoftravelvlog Год назад +1

    Ekdam pyaro awaj anju ji ko
    Malai ekdam mann parxa ghari ghari sunaw jasto .....esari nai naya naya geet leunu hola ....

  • @rudraprasaddhakal4876
    @rudraprasaddhakal4876 Год назад +3

    आहा कति राम्रो पुर्बेली गीत अन्जु गौतम सुन्दरी अनि बेस्ट गायिका पुर्बको शान्❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bishnuniroula6873
    @bishnuniroula6873 Год назад +3

    आहाँ जति नै सुने पनि मन कहिल्यै भरिपुर्ण नहुने अत्यन्तै मिठो पुर्बी लोक,भाक्का अन्तर हृदयदेखि नै सफलता को शुभकामना आदरणीय मिठो स्वर कि धनी अन्जु गौतम र अत्यन्त सुरिलो स्वर का हशिला मिजासिला गाएक आदरणीय षन्तो सफलताको शुभकामना जय पुर्बेलि भाक्का🙏

  • @kishnagiri241
    @kishnagiri241 Год назад +1

    सारैराम्राे लाग्याे

  • @tkkirati5202
    @tkkirati5202 Год назад

    पूर्वेली भाकालाई जोगाई राख्ने अन्जु जी लाई धन्यवाद यस्तै भाका ल्याउँदै गर्नु होला तपाईं को आवश्यक छ।

  • @padamkatuwal5741
    @padamkatuwal5741 Год назад

    अत्यन्तैराम्रो प्रस्तुती छ हजुर्को

  • @arjungurung8706
    @arjungurung8706 Год назад +1

    Superb!

  • @sabitatamangofficial3523
    @sabitatamangofficial3523 Год назад +1

    jau hai jau ❤❤❤❤

  • @bkdgndrh2453
    @bkdgndrh2453 2 года назад +1

    आहा हाम्रो पुर्बेली सान अनि गित बधाई छ सम्पुर्ण टिम लाई

  • @GyanendraTumrok
    @GyanendraTumrok Месяц назад

    Kya mitho geet ho, keep it up 🎉🎉❤❤

  • @khambahadar657
    @khambahadar657 2 года назад +2

    आहा कति राम्रो पुर्बेली गीत 😍😍😍😍😍😍😍

  • @amitsubedi9888
    @amitsubedi9888 Год назад

    आहा धेरै राम्रो पुर्बेली गीत अन्जु गौतम को मिठो स्वर्😍😍😍😍😍😍😍

  • @nabarajkanxo
    @nabarajkanxo Год назад

    अाहा कति धेरै मिठाे पुर्बेलि गित मन छाेयाे❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌💃💃💃💃💃

  • @taraghimire2407
    @taraghimire2407 2 года назад +1

    Aaha Kati mitho lok vaka badhai xa diju 🥰🥰

  • @jeebankarki5746
    @jeebankarki5746 Год назад +2

    आहा कति राम्रो पुर्बेली गित पुरानो भाकामा सलाम छ हजुर म सग शब्द छैन हजुर अझै भिजल गर्नु भको भए सुनमा सुगन्ध हुन्थियो जस्तो लाग्छ हजुर्💜💜💜🧡🧡🧡🧡💛💛🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @aarushi.katwal7979
    @aarushi.katwal7979 2 года назад +2

    अती राम्रो गित । पुर्बको सान अन्जु दिदी नमस्कार ।

  • @laxmikhanal6631
    @laxmikhanal6631 2 года назад +1

    Sarai ramro lago bhai bahini ko aawaj ..purbeli vaka

  • @kedardhakal6444
    @kedardhakal6444 Год назад

    आहा हाम्रो पुर्बेली लोक भाका। अति मीठो स्वर सुन्न पाइयोस् धेरै राम्रो लाग्यो।

  • @StudioKing
    @StudioKing Год назад +1

    🥰🥰😍

  • @ramprasadsubedi8746
    @ramprasadsubedi8746 Год назад +2

    अतिनै मीठो गित दिन मा 3 चोटि सुन्ने गर्छु❤️❤️❤️❤️🙏

  • @alenrau6929
    @alenrau6929 Год назад +1

    शब्द चयन अति राम्रो संगित उस्तै राम्रो छ, गायक काे गायन स्वर राम्रो छ अझै हाम्री गायिका anju gautam काे स्वरमा जादु छ कति राम्रो स्वर हाे सम्पूर्ण टिमलाई बधाई छ।

  • @manjupandemanjupande9820
    @manjupandemanjupande9820 2 года назад +1

    अती मीठो गीत बनेछ बधाई छ गायक गायी का रचनाकार सङगीतकार सबै युनिट लाई

  • @nishanlama-cu9lp
    @nishanlama-cu9lp Год назад +2

    Wow nice song my best singer beautiful anju gautam 😍😍😍😍😍😍😍

  • @BalenRai_23kulung
    @BalenRai_23kulung Год назад

    कसम एक फन्को चै लाउथे🤗.. निकै राम्रो सब्द संगीत अनि यति मिठो लय दुबै जना बरिष्ठ कलाकार 🙏

  • @PasangSherpa-lu7wb
    @PasangSherpa-lu7wb 4 месяца назад

    सन्तोश बिसि र अन्जु गौतम पुर्बका तारा हुन है धेरै गित हेरि सके नया गित आको छैन त अन्जु र सन्तोश को के भो लौन पर्खिराको छु म त😢😢😢

  • @phaudakarki4364
    @phaudakarki4364 16 дней назад

    धेरै राम्रो र सुमधुर स्वार

  • @dineshkhatri9711
    @dineshkhatri9711 8 месяцев назад +1

    आहा क्या मीठो गीत यति मिठो पुर्बेली गित पस्कनुहुने सम्पुर्ण सर्जक प्रती हार्दिक आभार🙏सबैले माया गरेर यस्ता गितहरुलाई जगेर्ना गरौ , धन्यवाद

  • @Govinkarki0092
    @Govinkarki0092 2 года назад +2

    स्वरमा मिठास र पुर्बेली मौलिकता बोकेको यस पुर्बेली गाना सबैको मन जित्न सफल हुन्छ भन्नेमा बिस्वस्त छु..अन्जु जि को स्वर अझ मिठास छ, सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना!!

  • @santoshkatuwal5183
    @santoshkatuwal5183 2 года назад +1

    Sarai Ramro geet x

  • @suksubba6230
    @suksubba6230 Год назад +2

    ramro geet chha

  • @karanumagar
    @karanumagar Год назад +2

    ❤❤

  • @gomakarki8552
    @gomakarki8552 2 года назад +1

    Wow kati ramro

  • @tamorentertainment9664
    @tamorentertainment9664 2 года назад +1

    यस्मा के प्रतिक्रिया दिउ हजुर अत्तिनै मीठो पुर्बेली भाकाको गित बधै छ सबै टिमलाई अन्जु जिलाई स्पेशल congratulations

  • @sitalimbu981
    @sitalimbu981 Год назад +1

    बुज मायाले दामि गित ❤️❤️❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @haririmal9141
    @haririmal9141 Год назад +1

    Nice aahaaaa.....

  • @santoshpokhriyal980
    @santoshpokhriyal980 4 месяца назад +2

    Very nice song super anju gautam is best singer

  • @sambhukhattri36
    @sambhukhattri36 2 года назад +1

    Aa ha sarei nei ramro, purbeli geeg hamro. tapai ko swar ra acting ta jhanei ramro

  • @rajkhadkaireland3092
    @rajkhadkaireland3092 2 месяца назад

    wow beautiful song with lovely voice , organic nepali song

  • @MahasingKhadka
    @MahasingKhadka 6 месяцев назад +1

    Sundar purbeli git

  • @bishnuniroula6873
    @bishnuniroula6873 2 года назад +1

    आहाँ हाम्रो पुर्ब हाम्रो सान पुर्ली आसाध्या मिठो भाका सुमधुर स्वर साथमा सब्द सङ्गीत कुनै ब्यान नगरु अन्तर हृदयदेखि साङ्गितिक सफलता को शुभकामना आदरणीय दिज्यु❤️🙏❤️

  • @MilanSubba-u5b
    @MilanSubba-u5b 10 месяцев назад

    ❤❤❤❤ purbeli vaka r saskriti ❤❤❤❤

  • @dipankarki
    @dipankarki 2 года назад +1

    Hami purbeli ko saskaar ani gana sabai ramro❣️

  • @thilesherpa2599
    @thilesherpa2599 Год назад

    wow ati sundar song anju g👌👌👌❤️🌹🙏🙏🙏🙏

  • @umeshlamechhane2767
    @umeshlamechhane2767 Год назад +2

    Wai Veri nac

  • @samyogbhujelofficial
    @samyogbhujelofficial 2 года назад +1

    sweets voice beautiful song sis...

  • @dipankarki
    @dipankarki 2 года назад +3

    Wow always best purbeli song big fan anju g ko❣️❣️❣️

  • @ratnashrestha9000
    @ratnashrestha9000 8 месяцев назад +2

    कति राम्रो गीत ♥️🇳🇵🇰🇼टिकटक मा सुनेर एता आउने जति

  • @kiratisaajan5476
    @kiratisaajan5476 Год назад +2

    Wow so lovely song

  • @rudraprasad8028
    @rudraprasad8028 Год назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ I am from morang .Now at malaysia.

  • @Sonira645
    @Sonira645 2 года назад +2

    Nice purbeli song all the best

  • @jhankarkalakunjayubarajpor6102
    @jhankarkalakunjayubarajpor6102 4 месяца назад

    Sarai dami!

  • @santoshpokhriyal980
    @santoshpokhriyal980 Год назад +2

    Very nice 👌 super

  • @mitrabhandari9653
    @mitrabhandari9653 2 года назад +1

    अत्यन्तै मिठाे स्वरमा सजियेकाे पूर्वेली लाेकगीत,,,,हराउँदै गएका यस्ता गित यदाकदा सुन्नपाउदा आनन्द लाग्दाे रहेछ।

  • @lilakarki5682
    @lilakarki5682 Год назад

    Wow wow aati ramro lovely swor

  • @manthapa310
    @manthapa310 Год назад

    anju gautam ko big fan ho ma❤❤❤❤❤❤

  • @deokumar7028
    @deokumar7028 9 месяцев назад +2

    wow wow so Good video 😉🌹🌹🌹🌹👍️👍️

  • @rameshdangi7412
    @rameshdangi7412 Год назад +1

    बुझ मायाले 🎵🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕🌹

  • @santosbc6897
    @santosbc6897 2 года назад +16

    नमस्कार मेरा भगवान रुपि दर्शक हरुमा दशैको विशेष शुभकामना सहित मेरो लय शब्दमा "" नारायण दङालको एरेन्जरमा मेरो र अन्जु गौतमको आवाजमा पुर्बेली भाका लिएर आएका छौ के कस्तो लाग्छ सल्लाह सुजाब दिन नभिल्नु होला है

  • @agnisingerrai
    @agnisingerrai 2 года назад +2

    nice sang dd @ dai