कति राम्रो स्वरको धनी गायिका अन्जु गौतमका जुनै गित सुन्दानी उत्तिकै छ सुनिरहुं लाग्दो छ यो गित संगीत अन्तमा कति राम्रो तरिकाले लाग्योनि तिम्रो आस भनेर टुङ्गेउदा कति राम्रो संग बिट मारिएको छ । ❤❤❤🙏🙏🙏
भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नाबिर्सनु होला | गित रेकोर्ड गर्नु परेमा सम्पर्क नम्बर - 9815306717 / 9842097554 रुद्र श्रेष्ठ /
निकै मिठाेछ गीत, धनकटा, हिले, देब्रेबाश, पाख्रिवाश हुदै सागुरी भन्जयाङ्ग काे बाटाे एक्लै हिडेर धरान पुगेकाे याद आयाे। याे कुरा आज भन्दा 65 अगाडि काे कुराहाे। अव मुटुभरि याद मात्रै बाेकेर हिडी रहेकाेछु।
मेरो आफ्नै शब्दमा र लयमा रहेको यो मेरो शृजना म आफै र पुर्बकी लोकप्रीय गायिका अन्जु गौतमले गाएको यो गीत भगवानरुपी दर्शकले अत्याधिक मन पाराइ दिएर 3692000 भियुज पुर्याइ दिनु भर्कोमा भगवानरुपी दर्शक र श्रोता प्रती म बोधराज पुरुश हार्दिक नमन गर्न चाहन्छु।❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤
अन्जु जि हजुर्ले गाको भाक मन पर्यो अब के हो ला अन्जु जि फेरि पनि मिठो गित सुन्ने पर्त्श्य्स्मा छु सुनम ल हजुर लाई सरस्वती मुख्मा आओस् हस्त कान पबित्र हजुर
"धनकुटा हिले पख्रीबास .... " पुर्बेली पुगोल , सस्कृती , भासा अनि त्यहाको टिपिकल परिवेश लाई सम्पुर्ण नेपालीभाषी माझ पुर्याइ पुर्बेली पहिचान दिनुहुने सर्जक अनि यति मिठो स्वरले गितलाई दीर्घजीवन दिनुहुने कलाकार द्वय अन्जु गौतम र बोधराज पुरुष लाई स-हृदय सम्मान ।
Ramro lagyo Anju gautam je hajur haru le gaunu bako geet. hajur ko yestai naya naya geet ko parkhaie chu.Satahai bedesma basera pani yesta geet haru herna ra sunna pauda jeyadai khusi lagera aucha daneybad hajur haru ko geet ko lagi.
मेरो गाउँ ठाउको नाम सुन्न पाएर असाध्यै खुशी लाग्यो त्यस माथि पनि भाई र बैनिको श्वर को साथै अभिनय ले त झन् सुन मा सुगन्ध नै थपिदिनु भयो भाई बैनिलाइ धेरै धेरै सफलता को शुभकामना छ
Wow kya dami xa mero man xoyo git utkristha xa laya sangit sor pani utikai mitho xa vedio ni sahi xa ..safalta ko suvakamana sampurna teem lai hal ma qatar bata herdaixu ...
कति राम्रो स्वरको धनी गायिका अन्जु गौतमका जुनै गित सुन्दानी उत्तिकै छ सुनिरहुं लाग्दो छ यो गित संगीत अन्तमा कति राम्रो तरिकाले लाग्योनि तिम्रो आस भनेर टुङ्गेउदा कति राम्रो संग बिट मारिएको छ ।
❤❤❤🙏🙏🙏
WAOOOO 15 बर्स पछि बल्ल मनले खाएको गित फेला पारे
dharai ramro xa git sowr
आहा कति मीठो गित सुनु सुनुम लागि राने अन्जु सिस को
सचाई नै गीत सारै राम्रो आनी गाऊनी कलकारहरु को expression झन अझझा राम्रो छ खुशी लाग्यो धन्यवाद👍😊😊
मनढाेका दराेछ किरसिफम अनि धनकुटा खानेपानि बसदा धेरइमनपराे तिरखलागाे पानिखाउ अरुण खाेलाकाे येहिहाे मनपरने गित मदिङलालि माेहन अाहइ
आहा कति राम्रो छ गाना आफ्नो गाउँ ठाउँ मा आधारित भयर होला ।अनि अन्जु सिस को आफ्नै स्वर मा गायको हुनाले झन राम्रो छ।
दामी दामी 🎉🎉🎉🎉
दामी !!!!! पुर्बेली लोक दोहारी
भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नाबिर्सनु होला |
गित रेकोर्ड गर्नु परेमा सम्पर्क नम्बर - 9815306717 / 9842097554 रुद्र श्रेष्ठ /
निक्कै नै,खतरा गित,सङ्गीत,स्वर,
आह
लु मनै फुरुङ्गै बनाउने पुर्बेली लोक गीत सम्पुर्ण धनकुटा हिले पाख्रिबाँस टिम लाई बधाई एबम शुभकामना छ ।
धेरै मनपराे याेगाना मलाई धन्नेबादछ गायक कारभाईबैनिलाई
Jasto song testay beauty didi ❤ ❤
बहुत सुंदर लगा छ🙏🙏🌹🌹
Yo gitle Atinae man prafulla vayo Anju Gauta ra Bhojaraj G le gaunu vayko ekdamae mithas sumadhur ani Romantic Lagyo.
जनाआन्दोलन पछिको अति मीठो र ऊत्कृष्ट गीतजोड नै मलाई यहि मात्र लाग्यो वधाई छ।
Super se upper ji
यो लोक गीत अत्यन्त मन्पर्यो हार्दिक धन्यवाद
निकै मिठाेछ गीत, धनकटा, हिले, देब्रेबाश, पाख्रिवाश हुदै सागुरी भन्जयाङ्ग काे बाटाे एक्लै हिडेर धरान पुगेकाे याद आयाे। याे कुरा आज भन्दा 65 अगाडि काे कुराहाे। अव मुटुभरि याद मात्रै बाेकेर हिडी रहेकाेछु।
sarai ramro sabda ramro sor thanks dubai jana vai baini
dhankuta hile pakhribas geet jati sunda pani man naagaune👌👌🙏🙏❤️❤️ malaysia bat 13/06/2021
धनकुटा हिले पाख्रिबास .... । सुन्दर गीत मन परयो, सर्जकहरु सबैजनालाई बधाई ।
Rudra sar namskar hjurko sangeet sari man parxa... ma ni hajurki student hu tra vagye bas...
मेरो आफ्नै शब्दमा र लयमा रहेको यो मेरो शृजना म आफै र पुर्बकी लोकप्रीय गायिका अन्जु गौतमले गाएको यो गीत भगवानरुपी दर्शकले अत्याधिक मन पाराइ दिएर 3692000 भियुज पुर्याइ दिनु भर्कोमा भगवानरुपी दर्शक र श्रोता प्रती म बोधराज पुरुश हार्दिक नमन गर्न चाहन्छु।❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤
मलाई असाध्य मनपर्ने र ऊशैले पटक पटक शियरिङ्ग अगाडि.......❤
I like it so super ❤
अति नै सुन्दर गीत बिदेस मा बसे पनि गाउँ घर को याद आउछ
Dami song purba janma bhumi bhoyera hola
Dami xa sor hajur haruko
So sweet song diju ❤️
अन्जु जि हजुर्ले गाको भाक मन पर्यो अब के हो ला अन्जु जि फेरि पनि मिठो गित सुन्ने पर्त्श्य्स्मा छु सुनम ल हजुर लाई सरस्वती मुख्मा आओस् हस्त कान पबित्र हजुर
क्या मिठो स्वर ,गित त यस्तो पो हुनुपर्छ ।जसले हाम्रो मनलाई मन्त्र्मुग्द बनाइदिन्छ ।यो गितको शिर्षक धनकुटा हिले पाख्रीबास
लाग्दैछ मलाई तिम्रै आश ।
पुर्बेली गीत कति राम्रो असध्यै मन परयो
अन्जु दिदी सारै राम्री हुनुहुन्छ
Most beautiful ♥️♥️♥️♥️
💐💐💐🙏💐💐💐
From sikkim
Ramro chha
Ma kanyam illam bata herdai xu yo vdo song but Gujarat India bata yestai marmik.geet sunna pao all the best teem
Kalejiko ghau bhanne geet ilam ko shreeantu ko bisayamaa uthan gareko xu
Hernuholaa
Very nice folks song I love it Iam watching from USA
Thank you
दुबइजनाकाे गित रामराे छ ।धनयबाद ।
राम्रो लाग्यो हजुर आहा कति राम्रो हो
अत्यन्तै मार्मिक गीत। मनै छोयो। धन्यवाद गायक लगायत टीमलाई।
मलाई नेपाली लोकगीत मन पर्छ अझै धेरै ।भाई ,बहिनी ।धन्यवाद ।
Very nice song.
Kati ramro song kit Mero jilako ho ❤️❤️💕💕🌹🌹❤️❤️👍👍🙏🙏🙏🙏
म दार्जिलिङ इन्डिया बाट हेर्दैछु, अति सुन्दर अनि रसिलो सुरिलो धुन एवं स्वार, एकदमै राम्रो लाग्यो 👌👌👌
शुभकामना सबैमा
सारै रामराे गाँउनु भयाे हजुर हरुले धनने बाद
हैट गित त सुपर भएछ हो
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला ruclips.net/video/c_etQ8Utjd4/видео.html
धेरै राम्रो छ गीत बधाई छ 🌹🌹🌹🎁💘💘
Y
Sarae mn pryo hjrharuko mitho purbeli new lok dhori music
नमबर एक
वा वा !!!! बहुतै मीठो लाग्यो गीत स्वर सबै पक्ष ।सबैमा एकमुस्ट हार्दिक धन्यवाद् बधाई छ ।
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला ruclips.net/video/c_etQ8Utjd4/видео.html
अति मन पर्यो मलाइ यो पुर्बेली लोक गित गाउने मित्र हरुलाइ धेरै धेरै सुभकामना।
धन्यबद हजुर लाई पनि
पटकपटक सुन्दैछु।
wow mitho git❤❤
अत्यन्तै मार्मिक पुर्बेलि मिठाेगित
दामी दामी लाग्यो गीत संग सँगै एक्टिङ धेरै राम्रो लाग्यो
Aphanai gau thau tiha mathi purbai ramaelo wow supar ajai ramra ramra purbalai jhalkaune chinaune kosis garnuhola saphaltako shuvakamana
आफू जन्मेको जन्म ठाँउ भर नि होला झन कति राम्रो लाग्यो लोक पुर्बेली गीत हजुर हरुलाई बधाई छ यस्तै प्रस्तुति फेरि अरु नि सुन्न पाइयोस
Hahus CRT kg CT zf BH.
म पश्चिमको मान्छे भएपनि यो गित सार्है मनपर्यो निरन्तर सुन्दै आएको छु, प्राय मलाई पुर्बेली भाका असाध्य मनपर्छ .
हाउ कति राम्री हुन गौतम कि छोरी ।हाम्रो हिले पाखृबास को दृश्य र गायन सुन्न पाउँदा खुशी लाग्यो ।
uohloy
Deuti bat thakit vayt audakhire afno gau gharko yasto mitho vakako githaru shundakhire Kate ramailo lakdorahixat ni gaika rgaykar Lai dhannibat denxu dubai
Dami lago purbeli vaka yo geet ..👌👍😍😘
सारै दामि गाउँनु भयाे हजुरहरुले धेरै धेरै धनयवाद छ
अत्यन्तै राम्रो मर्मिक गित सफलताको सुभकामना अन्जु दिदि
Dami bhaini Anju. Keep up.
Wowo ati nice hamro purbali song
दामि छ गित धेरै रमाइलो लागो पुर्बेलि गित सुन्नपाउदा
यो गित जति सुने तेती नई रामरो लाग छ
चंडीगढ़ वाटा धन्यवाद छ🌹🌹🌹🌹🌹
साह्रै दामी मिठो जति सुने पनि नअघाउने
"धनकुटा हिले पख्रीबास .... "
पुर्बेली पुगोल , सस्कृती , भासा अनि त्यहाको टिपिकल परिवेश लाई सम्पुर्ण नेपालीभाषी माझ पुर्याइ पुर्बेली पहिचान दिनुहुने सर्जक अनि यति मिठो स्वरले गितलाई दीर्घजीवन दिनुहुने कलाकार द्वय अन्जु गौतम र बोधराज पुरुष लाई स-हृदय सम्मान ।
dhanyabaad sir
सारै राम्रो हाम्रो पुर्बै कै राम्रो शब्द हरु बोली 💞💕✌
Dherai ramro purbeli sang
❤🚰🛂🚩🚾🚶
Ramro lagyo Anju gautam je hajur haru le gaunu bako geet. hajur ko yestai naya naya geet ko parkhaie chu.Satahai bedesma basera pani yesta geet haru herna ra sunna pauda jeyadai khusi lagera aucha daneybad hajur haru ko geet ko lagi.
खोई त चौबन्दी चोली र सारी चाहिँ? मीठो छ गीत।
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला ruclips.net/video/c_etQ8Utjd4/видео.html
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला ruclips.net/video/c_etQ8Utjd4/видео.html
राम्रो लाग्यो ।
Bahutai ramailo sangeet geet ani back ground pani derai mileko. Good luck
गज्जव मीठो
Really a best song...yo geet sunda mero Dhankuta pakhribas sanne ko dherai yaad aauxa🥺❤️
मेरो गाउँ ठाउको नाम सुन्न पाएर असाध्यै खुशी लाग्यो त्यस माथि पनि भाई र बैनिको श्वर को साथै अभिनय ले त झन् सुन मा सुगन्ध नै थपिदिनु भयो भाई बैनिलाइ धेरै धेरै सफलता को शुभकामना छ
Eh
Very nice song. 👌 👍 👏 😀 ☺ 😊 👌
साेर र गित दामी छ बैनी रभाईलाई बधाइ छ
अत्यन्तै राम्रो छ यो शब्द सम्पूर्ण टिमलाई लाखौंलाख हार्दिक नमन र शुभकामना छ ।
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला ruclips.net/video/c_etQ8Utjd4/видео.html
0
एकदम मिठु गित छ शुनेर रामरो लागेयो
म चंडीगढ़ बाटा हजूर को प्रुगराम
🌺🌹🌻🌷🌸🌺🌴🌳🌹🌺
.
एक दम रामरो छ योगि 🌹👍🌹👍🎸🎻💖
Wow kya dami xa mero man xoyo git utkristha xa laya sangit sor pani utikai mitho xa vedio ni sahi xa ..safalta ko suvakamana sampurna teem lai hal ma qatar bata herdaixu ...
S
Melina BARAILI Le Jatai phalo RAI KO KUL PITRA Khyalai nagari Rai JAI Phalyo
धेरै धेरै राम्रो गित सफलता को शुभकामना
Nice bro
गीत पनी राम्रो सीन पनी राम्रो
Sarae ramroo lago hajurko purbeli git bhadhae xa
Dami lagyo purano Yad dilayo
dhankuta hile pakharibas vane paxita malai sorga jane thau vane jasto lagxa dherai ramro xa git
Mero gaau mero bhasaa love it
Ma kathmandu hills ma janmiyeko bhaye Pani purbeli geet Sarai man parchha.
Wow Sarai Manparo
धनकुटा हिले पाखृबास गित एकदम राम्रो लाग्यो 👌👌12/06/2021 काजंङ्ग मलेसिया 🙏🙏❤️❤️
दामी छ पुर्बेली भाका
Thanku.vesrimuch.dhankuta.Hilepakhir.bash
Dherai ramro ani voice jhanai raamro
Lauhai ramro xa hajur haruko songs Anu hamro purbeli lokvaka
Dherai ramro geet, badhai hajur.
Sarai mitho geet sunna paeyo yaha harulai suvakamana ajhai yestai song dherai aawos hai
Yo git ramro chha sunirakhinx dhanne bata
Mero janma vumi dhankuta sarai ramro lageyo malita song ta
एक दम मिठू गाईदीनू भ तपाई दूई जाना को
सूर पनि रामरो छ धन्यवाद नमस्कार
🌺🌺🌺🌺🌺
सारै हसिलाे सग गाएको सारै राम्राे लाग्याे