New Purbeli Lok Geet Pani Salala पानि सलल By Anju Gautam & Sushil Bhattarai
HTML-код
- Опубликовано: 5 фев 2025
- Purbanchal Music Presents :-
Song :- Pani Salalala
Vocal :- Anju Gautam/ Sushil Bhattarai
Lyrics :- RRAB
Music :- Rudra Shrestha
Arranger- Kundan Rai
Audio/video :- Purbanchal Digital Recording Studio
Cinematographer :- Rudra Shrestha
Editor :- Sushil Bhattarai
---------------------------------------------------------------------------------------------------------
यदि तपाईलाई पनि गीत गाउने रहर वा गीत रेकार्ड गर्ने ,म्यूजिक video बनाउने-भिडियोमा अभिनय गर्ने योजनामा हुनु हुन्छ भने सम्पूर्णकाम को लागी हामीलाई सम्झानु होस - फोन 9842097554/9815306717
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नाबिर्सनु होला |
-----------------------------------------------------------------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा video हरु कपि, Download गरी अन्य Chanel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कार्बाहि गरिनेछ ।
यहाहरुको साथ् सपोर्ट को लागि धेरै आभारी छौ सम्पूर्णमा धन्याबाद /यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नाबिर्सनु होला
गित रेकोर्ड गर्नु परेमा सम्पर्क नम्बर - 9815306717 / 9842097554 रुद्र श्रेष्ठ /
ओउकती आनन्द आउने स्वार स्वागत छ दुबै जानालाई
sarai mitho aawaj anju didi.tesmathi kundan dajuko arange ko ta jhan kurai nagarau.tara purbeli kalakarharule bujhnu parne kura..studioko kunama basera lipsing video garera etimitho sirjanalai namarau hai.kinaki aajavoli 10 jana corus rakhera vaeni vedio garda ramro vanchhan srota darshak.
एकदम रामरो मीठू सुर ले सुनाउनू भाको धन्यवाद तपाई हरुलाई 🙏🌹🌼🌺💐
aBeautiful Singer❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
अत्यन्तै मार्मिक छ हजुर पुर्वी नेपालको विशेस्ता नै छुट्टै छ
धेरै राम्रो पुर्बेली लोक गीत । अन्जु गौतम पुर्बेली लोक गितको यकछत्र गाइका हुन र समग्र नेपाली लोक गाइका हरुमा पनि यक नम्बर नै हुन । अन्जु बहिनीलाइ सुभकामना छ ।
मिठो पूर्वेली गीत
हार्दिक बधाई तथा सफलताको शुभकामना बहिनी Anju Gautam 🙏💐
एक दमै स्वरको धनी हुनुहुन्छ अन्जु गौतम ज्यु अति मन पर्छ उहाको तपाईंको स्वरको साथी हो म नि
अति राम्रो
ल है हाम्रो पुर्बेली लोक गित लाई पनि माया मर्नु हुन्न है धेरै नै खुसी लाग्यो राम्रो छ अझै पनि नया नया कोसेली हरु को आसा मा छौ हामी सम्पुर्न पुर्बेली बासि😍😍😍😍😍😍😍
सुमधुर स्वर सङ्गीत को लागि गायिका अंजु गौतम लगायत टिम मा सलाम।
Beautiful Singer❤😂🎉😢🎉😊🎉😊❤
अति मिठाे स्वर,संगितकाे गित सुनाई दिनु भएकाेमा,दुबै कलाकार ज्यू हरूलाई धन्यवाद !
wow Anju gautam shunil Bhattarai ji ekdam ramro geet malaysia bat badhai x hamro purbeli geet sunnuko majja nai xuttai x👌👌🙏🙏❤️❤️
_Wow अत्यन्तै मीठो र रमाइलो छ हाम्रो पुर्बेली गीत ।_
एउटा फरक प्रस्तुती! सारै मीठो प्रस्तुती।
Manju bhaini dami cha purbeli song.
👩🎤wow हामीलाई बधाई छ 🤷♀️😆😆💃💃
Who could be this so beautiful and melodeous singer???? I really enjoy every songs of hers. I came to know at the end of 2024. 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
अत्यान्तै मार्मिक अनि मिठो स्वरमा अन्जु गौतमकी गित सुन्न पायेको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु??
नानी बाबुहरुले मीठो भाकामा राम्रो गीत गाउनु भएको छ है। बधाई तथा शुभकामना।।
Wow सारै मिठो गित मनैछूने टिकटक ले भेट गराए पछी युउतूब मा ईपूगीयो सबै गित सूनेको छू सफलता को शुभो कामन छ गाक
गायक गाईका लाई यतै कोसेली लिएरा आउनू होला 🙏🙏🙏🙏
Wow akdam ramro xa
अति राम्रो लाग्यो दुबैजनाको अावाज पुबकाे भाका
Wow अत्ति मिथो पुर्बेली लोकभाका म त याहा छ्मछमि नाच्नु थालेको है!भिदियो चादै बनाउनु होला🎶🎶🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤
दामी पुर्बली गीत हार्दिक बधाइ
Dharai ramro cha all the
खुब मिठो पुर्बेली लोक गीत
daju ra nana lai badhaai xa hai ramro lagyo
राम्रो छ भाइ
जति सुने पनि सुनिरहु लाग्ने हजुरको आवाज,,😍😍😍😍 सफलताको शुभकामना💞💞💞💝💝💝💝
Anju gautam laai dherai badaai la hoi.. Lots of love and respect from darjeeling
राम्रो छ गित 👌👌💕💕
❤ nice song lovely nepile chanal god bless you and your team best of luck 🙏🙏🙏🙏🙏
mitho geet. Badhai xa team lai
बिशुद्व नेपाली लाेक गाउने दुबैजनालाई हाद्विक नमन।
सबैमा उतिकै मनदेखी नै माया मोह है ।
Aaha Kati ramro purbeli bhaka,. Suni rahan man lagne.
ramro geet badhaix dubai jana lai
Wow nice songs congratulation vai 😍😍
वावाउ सिस धेरेई राम्रो छ
Damixa hau
Wah Kati mitho hamro yo lokbhaka haru molai Sarai Mon parxa hai
Aaha kathi mitho purbli gith Ekdm Ramro lagiyo Anju Didi Hajur hurulaye laye mero salam xa quatar bata Ghar jhapa
Anju baini ati mitho swar pragatiko kamana thank you ❤️
Good song manparyo from Australia thanks for video
दामी छ
santimantial song nice xa sampurna unitlai dhanyaabada.
dami dami geet xa hai
Dherai ramro chha, please keep uploading
Dherai Ramro cha hai
Nice पुर्बेली song....👌👌👌💕💕👌💕💕💕👌
Badhai xa sushil ra hamro anju dd lai yestai pragati dekhna paiyoss❤❤
धेरै धन्यवाद यति मिठो शब्दसङ्गितको लागि । अनि धन्यवाद मिठो स्वरको धनी अन्जु गौतम र सुशील भट्टराई लाई । यहाँहरुको अझ धेरै प्रगतिको कामना ।
Jaya Purbeli geet .............
Lots of Love
You
पुर्बेलि गित त यस्ताे हुनु पर्छ चडै छायांकन गर्नु हुन
Kati mitho purbeli geet
#woowoowww beautiful songg❤️❤️❤️❤️ love you purbanchal musician all of team🙏🙏🙏🙏
दामिछ गित
अतिनै राम्रो ।।
सारै राम्रो
Waw supo
अति मिठो लाग्यो
Very nice song.thank you singers.
दामि मन छोयो राम्रो
Sweet voice dhani di anju gautam n dada susil congratulations for u both
Sarai ramro lagyo.
Pinned by Purbanchal Music
देस बिदेस बाट यो गित लाइ मन पराउनु हुने सम्पूर्णमा धेरै धेरै धन्याबाद - याहाहरुको माझमा नया पुर्बेली लोक दोहोरि (जुवारी )गित लिएर आएका छौ प्लिज हेरेर यो भिडिओ लाइ धेरै भन्दा धेरै share / Commentsअनि subscribe /गरिदिनुहोला
फेरी एस्तै अरु रमाइला रमाइला पुबेली लोक भाका हरु लिएर आउनेछौ धन्याबाद /
अत्यन्तै मिठो हाम्रो पुर्वेलीलोकभाका 👏👏👏गायक तथा गायिका दुवैजनालाई उत्तरोत्तर प्रगतिको शुभकामना !" अनि हाम्रो पुर्वाञ्चल रेकर्डिङ्ग स्टुडियोलाई पनि दिर्घकालिनको शुभकामना !" मैले धेरैलाई सोधें यो पुर्वाञ्चल स्टुडियो काहा पर्छ भनेर ,,, तर भर्खरै थाहा भयो , ईटहरिमा पर्दो रहेछ , पछाडिको ब्यानरमा ठेगाना पनि भए धेरैलाई थाहा हुनेथियोकी यो स्टुडियो कुन ठाउँमा रहेछ भनेर ,,,?" एकदमै खुशी लागेको छ मलाई ,, हाम्रो ठाउँमा पनि यति राम्रो रेकर्डिङ्ग स्टुडियो सिर्जना गर्नु भएकोमा , मेरो घर भोजपुर बोया गा बि स अहिले षडानन्द नगरपालिका १४ भएको छ म हाल मलेसियाबाट , नेपाल फर्केर, गित रेकर्डिङ्ग गर्ने ठुलो सोंच छ अवस्य पनि हाम्रो पुर्वाञ्चल रेकर्डिङ्ग स्टुडियोमा गित रेकर्डिङ्ग गर्न एकदिन अावश्य अाईपुग्ने छु र अागामी दिनहरुमा पनि यस्तै हाम्रो पुरानो पुर्वेली लोकभाकाहरु सुन्न पाईयोस् अन्त्यमा फेरि पनि सम्पूर्ण परिवारलाई हार्दिक शुभकामना !"🙏🤝🙏🎧️❤️🎼🎻🎶🎤🙏
@@amarrajrai3797 moon bhul
I know I'm pretty randomly asking but do anybody know of a good place to watch newly released series online ?
@Darius Damian i use FlixZone. Just google for it :)
@Darius Damian lately I have been using flixzone. Just google for it :)
बल्ल आज सुने यो गित यति मज्जा आयो
Wow Daa nd diiko voice
Supop wowww
Wow nice song 😘😘😘
छोरो रोयो ,,,, हाहाहा
वा वा वा बैनि
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤sarae mitho song
wow sarai ramroo
Same 2 u man chunay greet song afulai man paraunay lakhow hunxa Tara aafailai ekai Jana man parcha tai chaincha❤️❤️❤️
nice song hjr ma saudi bata
wow nice
badhaix dubai janalai gitramrox
Sarai mitho suvakamana
Suner enjoy laagyo
Sweet vocal of both
साच्चै जोडी मिलेको छ।
congressional
Congrats
very nice👌👌👌🙏🙏👏👏👏
Wow anju sis
Really it’s so nice song
Verry sweet voice best of luck all teams.
dami xa
Sundr porbelo loggit dami xa
राम्रो गित त्यो माथि अन्जु गौतम को आवाज मा.
Asadhai malai man paro
राम्रो छ। भन्ने हामिलाइराछ
Sweet song
dada best singer
Anju di your smile to good keep cont 😅😅😅
Great anjugautam
Wow nice x nepali song