मेरो शब्द, लय, शान्ति श्री परियार र सुरज बुढाथोकीको आवाज, अभिषेक खड्का र भूमिका चेपांगको नृत्यसहित नयाँ लोक दोहोरी "गाईलाई घाँस" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
❤नृत्य मा अति सुहाउने गीत❤ यो गीत लगभग सवै सिजन मा जहिले पनि नाच्न मिल्ने@सुहाउने खाल को छ समग्रमा मलाइ अति मन परयो❤सुन्नुमा आनन्द@ लोकिलोपन छ नेपाली माटोमा भिज्न सक्ने❤❤❤❤❤❤❤❤❤❤❤❤❤ थप प्रोजेक्टका लागि बधाइ छ❤❤❤❤
धेरै राम्रो गित ल शब्द स्वर अनि अभिषेक खड्का र भुमिका चेपाङ को अभिनय को त कुरै नगरोउ एति राम्रो छ कि जति हेरे पनि धिज नमर्नी 100% ग्यारेन्टी दिन्छु तो गित अभिनय ले अबस्य पनि सफलताको शिखरमा पुग्नुहुनेछ सबै टिम लाई अग्रिम सुभकामना❤❤❤❤❤❤❤
रमेश भाइका सबैगितहरु उत्कृष्टछन यकैदिनमा धेरै यफयम रेडियोहरुमा बजिरहनछन तर भाइ मिडियाम खासै देखिनुहुन्न हुनत भाइरलको बजार छ हजुरलाइनि थाह छ हामीसुन्नीलाई पनिथाह छ यो गितको सफलताको शुभकामना
शान्ति श्री को स्वर एक दशक भन्दानि अगाडिदेखि सुनि रहेछु कहिल्यै अब त भयो भन्ने सुरनै आएन, जति सुन्यो झन् सुनौं-सुनौं लाग्ने ❤ यस भिडियो मा सबै कलाकाहरुको प्रस्तुति पनि दामि छ ! 😎 संम्पुर्ण टिमलाई एकमुष्ट मा बधाई तथा शुभकामना साथै धन्यवाद !!
रमेश सर, तपाईँको शब्द/संगीतको नियमीत स्रोता हुँ।तपाईको क्षमताको प्रसंशक पनि।तर, "गाइलाई घाँस भैसीलाई पराल् छ, पिरतीले मन मात्रै बराल्छ" किन चुक्नुभयो अचम्म लाग्यो।सरोज लामिछानेको हिट गीत नै हो केरे त्यो पनि।
यहाको प्रतिकृयालाइ सम्मान छ सर यो प्रस्न उठाउनु राम्रो हो तर मौसम गुरुङ्ग दाइ र साधना घले ले गाउनु भको मकैको खोसेल्टो धानको पराल छ न हुनेमायाले मै बराल्छ 6 बर्स अगाडि मेरै सब्द संगितमा बजारमा छ हेर्नुहोला अब उहाको त्यो गित आको 4 बर्स भयो को कहा चुक्यो हेरेर भन्नुस सर 🙏🙏🙏
गाईलाई घाँस भैंसीलाई पराल छ पिरतीले मन मात्रै बराल्छ ,यत्ति गरिसकेपछि त्यो " हे मेरो सानु " पनि राख्देको भय गीत अझै उत्कृष्ट हुन्थ्यो नी रमेश परियार ज्यू 🥹 Shanti Shree Pariyar ज्यू - Saroj Lamichhane
हिजोबाट 50 चोटी हेर्दा पनि अझै मन भरिए को छैन निकै राम्रो गित छ। मान्छेले चरित्र हिन महिलाको अन्तर्वार्ता 1m views जानि गरेर हेर्छ तर यस्तो राम्रो गितको जम्मा 22kमात्र देख्दा दुःख लाग छ।
मेरो शब्द, लय, शान्ति श्री परियार र सुरज बुढाथोकीको आवाज, अभिषेक खड्का र भूमिका चेपांगको नृत्यसहित नयाँ लोक दोहोरी "गाईलाई घाँस" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
Awesome 🎉🎉🎉❤❤❤
❤नृत्य मा अति सुहाउने गीत❤
यो गीत लगभग सवै सिजन मा जहिले पनि नाच्न मिल्ने@सुहाउने खाल को छ समग्रमा मलाइ अति मन परयो❤सुन्नुमा आनन्द@ लोकिलोपन छ नेपाली माटोमा भिज्न सक्ने❤❤❤❤❤❤❤❤❤❤❤❤❤
थप प्रोजेक्टका लागि बधाइ छ❤❤❤❤
❤❤❤
nice song
Dami xa👍️👍️👍️
मिठो गित बधाइ रमेश मामा लगयत सबै टिमलाइ❤❤
Big fan❤❤❤❤
सुरज बुढाथोकी को स्वर सुन्न पाउँदा खुसी लाग्यो सानै देखि गायक बन्ने सपना पुरा गरेकोमा बधाइ छ सुरज 😍 सफलताको सुभकामना
धेरै राम्रो गित ल शब्द स्वर अनि अभिषेक खड्का र भुमिका चेपाङ को अभिनय को त कुरै नगरोउ एति राम्रो छ कि जति हेरे पनि धिज नमर्नी 100% ग्यारेन्टी दिन्छु तो गित अभिनय ले अबस्य पनि सफलताको शिखरमा पुग्नुहुनेछ सबै टिम लाई अग्रिम सुभकामना❤❤❤❤❤❤❤
वाउ सान्ती बैनी को कति मीठो स्वर छ अनि लय पनि राम्रो तर केटा को स्वर भयन टपरी मा पानी हालेको जस्तो भयो।। जे होस गित राम्रै छ
रमेश भाइका सबैगितहरु उत्कृष्टछन यकैदिनमा धेरै यफयम रेडियोहरुमा बजिरहनछन तर भाइ मिडियाम खासै देखिनुहुन्न हुनत भाइरलको बजार छ हजुरलाइनि थाह छ हामीसुन्नीलाई पनिथाह छ यो गितको सफलताको शुभकामना
Tq so much dai
सारै राम्रो सिर्जना सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
शान्ति श्री को स्वर एक दशक भन्दानि अगाडिदेखि सुनि रहेछु कहिल्यै अब त भयो भन्ने सुरनै आएन, जति सुन्यो झन् सुनौं-सुनौं लाग्ने ❤ यस भिडियो मा सबै कलाकाहरुको प्रस्तुति पनि दामि छ ! 😎 संम्पुर्ण टिमलाई एकमुष्ट मा बधाई तथा शुभकामना साथै धन्यवाद !!
एकदम राम्रो छ भाइ अझै प्रगति गर्दै जानू हामी सदै तपाईंको साथमा छौं ❤️❤️
धेरै राम्रो छ है
आहा धेरै राम्रो गीत अनि भिडियो पनि सफलताको अग्रिम शुभकामना सबै टिम लाई 🎉😍👌
Good
आहा सारै राम्रो गीत जति सुनेनी सुनी रहुन् मन लक्ने सम्पूर्ण लाई सफलताको शुभकामना 🙏🙏🙏♥️♥️♥️♥️
एकदम राम्रो छ गीत सम्पूर्ण टीम लाई धन्यवाद शान्ति दिदी को त कुरै न गरुम्म तर सरोज को पनि स्वर सारै राम्रो छ भिडियो राम्रो छ अझै प्रगाति गर्दै यो टीम
दामी लाग्यो अभिषेक भाइ 👍️👍️
रमेश सर, तपाईँको शब्द/संगीतको नियमीत स्रोता हुँ।तपाईको क्षमताको प्रसंशक पनि।तर, "गाइलाई घाँस भैसीलाई पराल् छ, पिरतीले मन मात्रै बराल्छ" किन चुक्नुभयो अचम्म लाग्यो।सरोज लामिछानेको हिट गीत नै हो केरे त्यो पनि।
यहाको प्रतिकृयालाइ सम्मान छ सर यो प्रस्न उठाउनु राम्रो हो तर मौसम गुरुङ्ग दाइ र साधना घले ले गाउनु भको मकैको खोसेल्टो धानको पराल छ न हुनेमायाले मै बराल्छ 6 बर्स अगाडि मेरै सब्द संगितमा बजारमा छ हेर्नुहोला अब उहाको त्यो गित आको 4 बर्स भयो को कहा चुक्यो हेरेर भन्नुस सर 🙏🙏🙏
बधाई छ अभिषेक मामा लाई लगायत सम्पूर्ण टिमलाई ललललल👏👏👏👏🙏🏽🙏🏽🙏🏽🙏🏽♥️♥️🎊🎊♥️💃💃💃👍👍👍👍👍👍
एकदमै मन पर्यो यो गित मैले त 20 चोती हेरे सम्पुर्ण टिमलाइ शुभकामना
निकै मिठो गित सुन्न पाइयो सुरज भेना को आवाज मा आगामि दिन को शुभकामना छ भेना अनि सबै टिम लाई
बधाई छ अभिषेक मामा लगायत सम्पूर्ण टिमलाई ❤🎉🎉🎉🎉
wow kati mitho geet❤❤❤
अत्यन्तै राम्रो छ ,शव्द स्वर र लय हार्दिक वधाई तथा शुभकामना ।
Dhami xa सफलताको कामना सम्पुर्ण टिमहरुलाई👌👌🙏🙏❤️❤️
गाइ लाइ घास हे मेरि सानु भैसि लाइ पराल छ ! पिरति ले मन मात्रै बराल्छ 😂😂
Nice song love from aayuzeh family❤️❤️❤️❤️🙏🙏🙏🙏अभिषेक भाइको नृत्य उतिकै राम्रो भाइ hensum हुनुहुन्छ nice 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤
ए अर्को पनि सुरज बुढाथोकी छन 😂😂
दुइटा भैएछ त ल बधाई सम्पुर्णलाई
आहा उत्कृष्ट गीत असाधै राम्रो गीत करोडौं करोडौं शुभकामना रमेस दाजी🎉🎉🎉🎉🎉🎉🎉
अति राम्रो दाइ अझै प्रगतिको कामना🙏🙏❤️🇳🇵🇳🇵
आहा एकदमै मिठो गीत राजा ❤❤ सफलताको कामना
धेरै राम्रो छ भदै ❤❤❤ अझै अगाडि बढ्नु 🎉🎉🎉
Aha best wishes bhumika ani ramesh dai entire team lai 🎉🎉🎉🎉🎉 safaltako kamna 🎉🎉🎉
Badhai cha sabaijanalai yestai ramro video haru sadhai herna paum agadi din ko dherai dherai subhakamana byakta garda chu👌👍️❤
दामी छ गाउँको दाई को गीत रहेछ अजई अगाडि बढ्दै जानु🎉
सारै राम्रो गित जति सुने पनि झन सुनी रहन मन लाग्ने यो गित मा मैले टिकटक बनाई सके सबै जाना लाई बधाई छ है हजुर 🙏🙏
Wow nice song and video ❤🎉
Congratulations to our international Mama Shree ❤️ and all team members 🎉❤
Lots of love from Aayuzeh Janatasss family ❤️
शुभकामना टिमलाई❤❤❤
गित त को शब्द र लय अति नै राम्रो छ र कलाकार ले गित अनुसार नितृ मिलाय को ले अति नै राम्रो छ र मै ले हेरि रहन्छु❤❤❤🎉🎉🎉🎉
wow nice song and video conferencing to our international mama shree and all love members Lots of love from aayuzeh family ♥️♥️♥️😻😻😻🎉🎉🎉😘😘😘💞💞💞😍😍😍🤗🤗🤗
नब गायक सुरज बुढाथोकी लाई बधाई छ हाम्रो रोल्पाको सान।।।❤❤❤❤❤
शब्द लय Awesome 👌 congratulations everyone saport garnu holaa
Aaha kati ramro video conferencing Bhai 🎉🎉🎉🎉🎉🎉❤
Hamro avisehk mama congratulations al team ❤
🎉🎉🎉🎉 dame xa
Ramro chha geet Avishek bhai ko dance Babal chha❤
Congratulations mero Bhai Avishek ❤❤ keep shining more ❤
राम्रो लाग्यो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍💕
यो माया को परेसी बानी ,हावा हुरि नभन्ने घाम पानी अहा ❤दामी लागेउ गित।❤❤❤
बधाई छ सारै मिठो बनेकोछ गीत ❤❤❤❤❤
wow ❤ हुररर चैत चैत❤रेदियो बात बित्ज्ञापन
सुनेर यता आको है मचाही
🎉 Rolpa 🎤🙋🌹
Aahha Malai ta sarai man pareyo yo song ta ekdam nachum nachum lageyo Best of luck 🤞🏻🤞🏻❤❤❤❤🤗🤗🤗😘😘😘🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
बधाई छ सम्पुर्ण टिम लाई सोचेको भन्दा राम्रो बनेको छ गित 👍️👍️🙏🙏
Mero dai Suraj budhathoki ❤best up luck, all team Lai Maya xa
एक्दम मार्मिक लाग्यो बधाई छ 👌🌺🙏
badhai cha sabai lai dance Dami xa aabisek bhai ko❤❤❤❤nice song .
सारै मिठो गित❤❤🎉🎉 बधाई सबैमा|❤❤🎉🎉
Congratulations avishek mama and sampurna teamlai🎊🎊🎊
धेरै राम्रो गीत सुन्न पाइयो बधाइ छ सम्पुर्ण टिमलाइ❤
गित राम्रो छ मोडलको अलि इनर्जी कम भो अनि डान्स र एक्सप्रेसनमा अझै ध्यान दिनु परो मोडल अनि कोरियोग्राफर ले
👏👏Mero daiko kun sabdale bahen garni ho🙏🙏👏💕💞💞
Congratulations abhisekh mama and entire team awesome dance n song. ❤❤❤ love from aayuzeh family
सारै मिठो गित शान्ती दिदीको स्वर सुपर छ 🙏🙏🙏🙏🎊🎉
Sarai ramro geet din ma 10 choti sunda ni aghaudina . best of luck 👍🏻👍🏻
congregation mama all time love from aayuzhe janta❤❤
आहा अति मीठो प्रस्तुति समपुर्ण टिम लाई बधाइ छ्🙏🙏🙏
Avishek mama congratulations ra sampurn teem lai badhai xa❤❤❤❤
आहा कति ramro गित रहिछ 🤗❤
अहा कती राम्रो मन छुने गीत ❤❤❤❤❤
Woow mama ko loooks ani song daami cha aba ayush bhai bhako bhaye omg jhan daami hunthyoo
Best wishes Avishek Mama ❤ love from Aayuzeh Janta 🫶❤️🩹😊
Wow so beautiful song congratulations abhisekh vai big love Aayuzeh family ❤❤❤❤❤❤❤
पुर्ण चेपाङ सरको अन्तर्रर्ााट्रय बार्ता हेरेर जोई न भाको छु भुमिका जि
:खुसी❤️🌿मिलोस🌿❤️जीवनमा❤️🌿❤️सफलता❤️🌿नै सफलता❤️🌿मिलोस❤️🌿❤️ओठमा❤️🌿सधै खुसियाली❤️🌿छाईरहोस🌿❤️हजुरलाई❤️🌿सफलताको🌿❤️अनगिन्ति❤️🌿शुभकामना❤️
एकदम राम्रो छ प्रगतिकाे कामना ।
Aaha Kati ramro video ❤❤❤❤❤🎉🎉🎉
Badhai x suraj budhathoki dai lagayat sampurna Tim lai❤❤
Congratulations Sabai janalai geet ramoro xa❤❤
Mitho git badhai xa ❤❤🎉🎉
Congratulations @Avishek khakda daju 🎉❤
शुभकामना टिमलाई ❤️❤️❤️❤️
केटाको राम्रो स्वर भको भय यो गीत ले बजार खान्थ्यो पक्का
सफलताको सुभकामनाई सम्पुर्ण तिमलाई!!
Waw abisek vai❤❤❤❤
गाईलाई घाँस भैंसीलाई पराल छ
पिरतीले मन मात्रै बराल्छ ,यत्ति गरिसकेपछि त्यो " हे मेरो सानु " पनि राख्देको भय गीत अझै उत्कृष्ट हुन्थ्यो नी रमेश परियार ज्यू 🥹
Shanti Shree Pariyar ज्यू
- Saroj Lamichhane
Sarai ramro xa bhai अझै pargati gardai janu hola bhai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Beautiful performance 🙏👏🎉🎉❤❤thank you all entire team best wishes 🙏🙏❤❤❤❤
आहै किसिम सफलता को शुभकामना 🎉🎉🎉
❤❤❤❤ aayusha fan club good luck
गाइलाइ घाँस भैसिलाइ पराल छ भन्नी त सरोज लामिछाने को गित हो
सफलता को सुभकामना सम्पूर्ण टिम लाइ🎉❤
Badhai x sampurna tim Lai wow suppop dami👏👏👏👏👏👏💞💞💞
Aaha Kati ramro geet safaltako suvakamana ❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌
हिजोबाट 50 चोटी हेर्दा पनि अझै मन भरिए को छैन निकै राम्रो गित छ। मान्छेले चरित्र हिन महिलाको अन्तर्वार्ता 1m views जानि गरेर हेर्छ तर यस्तो राम्रो गितको जम्मा 22kमात्र देख्दा दुःख लाग छ।
Congratulations Avishek mama ❤️❤️
आहा मिठो गीत 🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो गीत मनमुटु मा छाेयाे i love you ❤❤❤❤❤❤
जती सुन्यो सुन्ने मनलाग्ने आहा ❣️
गाई लाई घाँस हे मेरो सानू पनि थपेको भा अझै राम्रो हुने थियो कि 😊😂😂😂😂
Superb bhumika 🎉🎉🎉❤❤❤❤❤
Dami xa👍️👍️👍️❤️❤️❤️
beautiful song love from aayuzeh family ❤❤❤❤
Geet mitho xa sampurana teem lai safaltako suvakamana