Nabhana Bideshi नभन बिदेशी - Nisha Sunar & Prakash Saput | New Nepali Dohori Song 2079 | 2022
HTML-код
- Опубликовано: 25 сен 2022
- Presenting new Nepali dohori song Nabhana Bideshi by Nisha Sunar & Prakash Saput only on Prakash Saput's official RUclips channel.
Nisha Sunar & Prakash Saput's New Dohori song
|| Nabhana Bideshi नभन बिदेशी ||
#prakashsaput
#nishasunar
#newdohori
#newsong
#nepalisong
#nepalimusic
#newsong
#newnepalisong
---------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Nisha Sunar
Prakash Saput
♬ Lyrics | Music:-
Prakash Saput
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Audio Edit:-
Rajendra Bajurali
♬ Recordist:-
Sagar Bajurali
Gobinda Parajuli
♬ Live Musicians:-
Flute:- Gopal Dev
Sarangi:- Dharma Gandharbha
Madal:- Kharka Budha
Chhapki:- Bhuwan Gandharbha
♬ Group Vocal:-
Rupi Sinjali Magar
Prema Rana
Rajendra Bajurali
Gobinda Parajuli
--------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Sunil BK
🎬 Asst. Director:-
Bishal Ghimire
🎬 Cinematographer:-
Nabaraj Uprety
🎬 Edit | Color:-
Prabin Bhatta
BP Films Nepal
🎬 Poster Design:-
Uttam Kumar Karki
Sumeesha Creation
🎬 Asst. Edit:-
Adhinayak Man Sherchan
Nabin Uprety
🎬 Make Up Artist:-
Bimala Tamang
🎬 Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬 Dancer:-
Subarna Dulal
Anjali Khadka
🎬 Focus Puller:-
Laxman Uprety
🎬 Light Management:-
Sundar Baskota
Prakash Kharel
Rajib Chhetri
🎬 Spot Boy:-
Dipak Sapkota
🎬 Equipment:-
Chhaya Creation
🎬 Kitchen:-
Samir Bhandari
🎬 Special Thanks:-
Boutique Nirmaya, Durbarmarg
Ramesh Babu Shrestha
Shankar BC
Subash Khadka
🎬 Thanks To:-
Gambeshi Rodhi Nachghar
Thamel, Kathmandu
🎬 Thanks:-
Devendra Bablu
Milan Bishwokarma
© & ℗ Prakash Saput, 2022
All Rights Reserved
-----------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3KBHl8t
Amazon:- amzn.to/3KCG5BQ
Spotify:- spoti.fi/35UJ2Ps
Apple Music:- apple.co/3pZvlWp
Tidal:- bit.ly/3I7C2fc
Amazon Music:- amzn.to/3pTNZif
Soundcloud:- bit.ly/3tPsNLD
RUclips Music:- bit.ly/3CBSd3j
Deezer:- bit.ly/3CE9E3s
Qobuz:- bit.ly/3HY5mVu
Napster:- bit.ly/3hY31PF
Social Links:-
Facebook:- goo.gl/QubDZC
Web:- goo.gl/6BdrgD
Twitter:- goo.gl/1t8S62
Instagram:- goo.gl/Tjii86
Subscribe me:- goo.gl/RbyyaS
Unauthorized downloading and uploading on RUclips channels is Strictly Prohibited And will attract punitive measures from Prakash Saput. Embedding to a website is allowed. - Видеоклипы
दशैं र तिहारको शुभकामना सहित अग्रज गायिका निशा सुनार र मेरो दोहोरी गीत नभन विदेशी प्रस्तुत गरेका छौं। विदेशमा बस्ने नेपालीहरुको नेपाल प्रतिको भावना समेट्ने प्रयास गरेका छौं। हेरेर प्रतिक्रिया दिनुहोला!
Superb daju geet sarai rmro xa😍😍big fan
अतेन्तै राम्रो दाजु
Damii xa parkash dai ❤️
फेरी आगो आयो।मुन्छे त कला र गला ले त बरदान नै पा को तपाई ।मुटु भरीको शुभकामना ।
💙💙
बुझ्नेलाई शिरखन्ड नबुझ्नेलाई खुर्पाको बिड। प्रकाश सपुतको हरेक सिर्जनामा नागरिक समाज र सिङ्गो देश बोलेको हुन्छ। अति उत्कृष्ट💝💝💝💝💝💝💝💝💝💝💝💝💝🇳🇵
सहि भन्नू भो रिमिक्स बिन्दास जि
E k khane neta Le kaha bujchan kathai
Honi
PIR geet ko jhai kanda aba kahile nadohoriyos, paisa vanne kura pani sarai thulo kura rahecha ni.
nice
मलाई सबैभन्दा मन पर्ने लोकगायक प्रकाश सपूत सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🌹🌷🇳🇵
ruclips.net/video/cQRgBGo53cQ/видео.html
@@rinapokharel992 hahaha kati mahan soch tapaiko rina pokrel tapai ko jat thulo vanne kun grantha ma lekheko xa?
@@rinapokharel992 Parkash le gari khako dekhera timro chak ma aago lage jasto xa ho ?
Jikri dae mero favourite
थुक्क तेरिमा गधा,
मलाई सबै भन्दा मन पर्ने लोक गायक प्रकस हो।।।।।😍❤️❤️
देश , समाज र बिदेसिनु पर्ने बाध्यता लाई समेटियको छ। मन छुने पस्तुती।
प्रकाश सपुत देशको अमूल्य गहना हो ।उनलाई देशले सधैं सम्मान गर्नुपर्छ
Malaipaniabasarmidinsplease
Right
देश तथा बिदेशमा बसेर प्रकाश सपुतको गीत सुनिरहनु भयका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमि एवं शुभ दिपावलिको हार्दिक मंगलमय सुभकमना।😍😍
🇳🇵🇳🇵🇳🇵
नमस्ते दाई हजुर लाई पनि!
hor pade ba tapailai ni dipaoliko subhakama
😳😲
Pade g lai ni shubhakama bijayadasmi ko.
धेरै बर्ष पछि निशा बहिनीको दोहोरी प्रकाश सपूत भाई सँग मीठो गीत सँगै भिडियो हेर्न पाईयो👏👏💐💐💕💕
PRAKASH SAPUT..
is one of the great
Music artist..
Of Nepal..
Lots of love..
From Gulmi Shantipur City..💗💗💗💗💗😚😚👑🤘
Dede
Prakash saput ko fan jati yeta hajir hum tw😍💚💖💖💖👇👇👇👇
प्रकाश सपुत काे गीत मन पराउने। जति यता हाजिर है मित्र
Beautiful song , congratulations to entire team 🙏नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।।🙏🙏💙💙
प्रकाश सपूत को शब्द मात्र हैन तेहा राखेको ढेकी जातो नेपाली पैचान अनि जयहोस प्रकाश ji❤️❤️❤️❤️
नेपाली हरुको महान चाड बडादशै तथा सुभ दिपावली को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुभकामना।।।
Ehhh aama ho
धन्यवाद हजुर । अनि हजुर र हजुरको सम्पूर्ण परिवारजनमा पनि शुभ दिपावलीको पावन अवसरमा हार्दिक मॅंगलमय शुभ कामना व्यक्त गर्दछु सागर जी ।
“ तरेली आशिष राना विकल्प”
पोखरा
उत्कृष्ट गीत 🤟
सफलताको शुभकामना 🙏
नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।।
same to you pramod jee♥️🙏
Same to you sir and daju
अाहा यो देशको सपूत प्रकाश सपूत।🙏🙏
One of the gem of nepali music industry prakash dai
आफनो प्रत्येक गीत संगीत बाट सधै नया स्वाद र मिठो सन्देश दिने प्रकाश् सपूत दाइ र समस्त टिमलाई सफलताको शुभकामना .....💖🇳🇵🇳🇵।
ruclips.net/video/cQRgBGo53cQ/видео.html
स्वदेशमा बस्ने स्वदेशी र वैदेशिक रोजगारमा विदेश जाने नेपालीहरुको यथार्थ कथालाई गीत संगित मार्फत जोडिएको रहेछ । आदरणीय दाई प्रकाश सपुत दिदी निशा सुनार सहित सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।
Sabai daju bhai didi bahini ma aauna lako bada dashai ko suva kamana and song is Amazing
ati utkrt git all timlai badai xa
जसले मेरो कमेन्ट पढ्दै हुनुहन्छ,, र✔️
मलाई माया गरी मा सँग जोडिनु हुन्छ नि....👏....
भगवानले उहाँको परिवारको कल्याण गरून्💯
म्यानमार बर्मा देखि प्रेम।।।।।।।💘💘
Really impressive!!!
Really energetic!!!
Salute these Words and Sentences!!!
Jay Nepal!!!
प्रकाश सपुत दाई को गीत सधैं एक स्टेप माथि हुन्छ..!
नेपाली हरु को महान चाड बड़ा दसैं को सम्पूर्ण मा शुभ कामना दिन चाहन्छु..!!🙌🥰❤️❤️🤗
*लोक गित भनेको यस्तो पो हुनुपर्छ त पारिवारिक सबैले सहजै सुन्न मिल्ने फेरी पनि बधाई ! छ प्रकाश सपुत लगायतको यो टिमलाई ।*
बबाल गित,,,गितसँगै प्रकाश सपुत दादा को नाच मन पर्यो मलाई त।❤❤
आहा कति राम्रो गित सङगित धन्यवाद सबै टिम लाई 🙏❤️🌷💐💐💐💐💐
Prakash saput is the gem of nepali music industry 😍huge respect daju
ruclips.net/video/cQRgBGo53cQ/видео.html
mero best singer
लु हेर्दै कमेन्ट गर्दै आउनुस है रमाईलो लाग्दैछ गित त वाह
आजको नेपाल र नेपालीको संदर्भ सहित दोहोरी गीत धेरै धेरै धन्यवाद तथा सफलताको शुभकामना।
हालको वर्तमान अवस्थाकाे गीत ।माया आफ्नै देश आफ्नै घरको ।
आउँदै गरेको बडादशै तथा शुभ दीपावली लाई केन्द्रित पार्दै सम्पुर्ण दाजुभाइ दिदिबहिनी आमाबुबा मा हार्दिक शुभकामना ।।
मिठो प्रस्तुतिको लागी प्रकाश जी अनि टिम लाई धेरै धेरै धन्यवाद ❤🙏
बिदेशमा छु! डिउटी सकाएर रूममा आई गित लगाएर एकलै नाचें नजाने पनि कम्मर सकेसम्म मर्काए। फेरि पनि नचाउनु भयो प्रकाश सर। धन्यवाद 🙏🎉🎊 दशैको शुभकामना समस्त नेपालीहरुलाई।
धेरै धेरै धन्यवाद छ दुबै जानालाई कति मिठाे मनै छुने गिट साच्चै बिदेसि काे मन मुटुमा बसेकाे गिट अजै धेरै सफलताको सुभकामना छ
##Prakash saput daju ko swor sabda ani geet gaaune pratibha ko khani hunuhunxa.. sarai ramro geet.. best wishes and congratulations entire team
आहा निकैनै मनछुने गीत-केही समयको अन्तराल पछी फेरी ऊत्कृष्ट सृजनाको साथमा आऊनुभएको छ-ऊही पुरानै लोकप्रियता कायम रहोस,हार्दिक शुभकामना दिदी
Nisha Sunar
Grate cha
बिजया दशमी र सुभ दिपावली को पाबन अबसरमा समस्त हिन्दु धर्मावलम्बी प्रती सुख शान्ती समृद्धि को असिम सुभकामना ❤️❤️❤️
कति मार्मिक गित हौ प्रकाश भाईलाई बधाई छ।👌👌👍️👍️
सारै मन छुने सब्द प्रकाश जी र निषा जी की स्वर को बिग फ्यान हु बडा चाड दिपावली को हार्दिक मंगलमय शुभकामना सम्पुर्ण टिम लाई
नेपाली लोक दोहोरी गितलाई यो स्थान सम्म लेराउन अतुलनिय योगदान पुर्याउने गायक हुन् प्रकाश सपुत । गलबन्दी पछि लोकदोहोरीले नयाँ अध्याय सुरु गरेको हो। अझै मीठो भाकाहरु लेराउँदै जानुहुनेछ भन्नेमा ढुक्क छु।🙏🙏🙏
भारतबाट हेर्दै हुने सबैलाई दशैंको शुभकामना जीवन सधैं सुखी रहोस्
प्रकाश दाजु को गीत मा कुनै कोठ भेट्दिन म जस्तो खालको गीत सुन्छु त्यही क्यारेक्टर मा डुब्छु धेरै रमाइलो लाग्यो बधाई छ entire team lai💖🙏
Jun geet nikaley pani trending mai aauxa prakash ji ko geet ❤️
मलाई असाध्यै मन पर्ने लोकप्रिय गायक प्रकास सपूत ज्यू लगायत सम्पूर्ण टिम लाई सफलताको कामना💐 साथै देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण आमा बुवा दिदी बहिनी दाजु भाई हरु लाई विजय दशमी तथा शुभ दिपावलीकाे पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु,,🙏🙏🙏
Parkash saput brand of Nepalese music industry 🌺♥️💐
Parkash saput you are the living legend for Nepali folk song
सम्पुर्ण देश बिदेश बस्नु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदीबहिनी आमा बुवा हरुमा बडा दशै तथा शुभ दिपायलिको छ्ठ पर्वको मनै देखि शुभ कामना
आहा ! प्रकाश दाईको गीत आयो भने माहोल नै छुट्टै हुन्छ । धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️🙏🙏
Prakash saput is the gem of nepali music industry 😍💎
ruclips.net/video/cQRgBGo53cQ/видео.html
छन्थ्याल छटणडर
Wow, soo beautiful song, congratulations to the entire team, wish you all, all the best and good luck to everyone
so cute melody which can enter anyones heart easily. vocal of nisha ji has extra ordinary quality
प्रकाश सपूत जि को लेखाइ स्वर भाका लाई मान्नु पर्छ बाबा🙏🙏🙏🙏गित निकै उत्कृष्ट छ । बाध्य बाधक टिम पनि उति नै उत्कृष्ट छ । सुपर डुपर हिट होस शुभकामना छ पुरै टिम लाई
देश तथा बिदेशमा बस्नुहने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकमना
प्रकाश सपूत दाइ मलाइ बोहत मन पर्छ सफलता को शुभ कामना❤❤
आहा कति चेतना मुलुक गित हो साहरै मन छोयो😍😍😍
Prakash saput is the gem of nepali music❤️🙏
Very nice music.....Keep it up....
❤❤❤❤
बधाई छ प्रकाश जि निशा सुनार लाई
लोक बिधाका धरोहर प्रकाश जि अति समय सन्धर्बीक प्रस्तुती सफलताको कामना ❤️❤️
Love from didesh proud to be bedesi nice song best wishes whole intire team🇯🇵🥰🙏
ATI Sundar dohori saflta KO laghi shuva kamana DD Ra Vai lai🎉🎉🎉❤❤
आहा कत्ति भावात्मक शब्दहरूको सन्तुलित प्रयोग प्रकाश दाई देशको माया र विदेशीएका नेपालीहरुको भावना... शुभकामना सम्पुर्ण टिमलाई तथा बडादसैंको शुभकामना 😍😍
Please LP
गाउले भाइ सपूत को गित जुन पनि राम्रो लाग्छ सफलताको शुभकामना 👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀
Prakash saput is one brand in nepali music industry
प्रकाश सपुतको हरेक सिर्जनामा नागरिक समाज र सिङ्गो देश बोलेको हुन्छ। अति उत्कृष्ट💝💝💝💝
सच्चा सपूत हौं देशको प्रकाश तिमि अझै चम्किलो बन्दै चम्किरहु शुभकामना ♥️
बिदेशीनु रहर हाेइन बाध्यता हाे। गित उत्कृष्ट बनेको रहिछ सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
प्रकाश सपुत को प्रतेक गीतले मन छुन्छ। हजुर हरुको सम्पूर्ण टीमलाई सफलता को हार्दिक मंगलमय शुभकामना
अत्यन्तै महत्वपूर्ण सब्द खुलेर गाउनुभएको मा धेरै खुसि लाग्यो सत्य यथार्थ गित सबैको हित जित्न सफल भएको नेपाली मन
एउटा नयाँ स्वाद जस्तो लाग्छ प्रकाश दाजु को गित आउदा हाम्रो गाउ समाज अनि देश लाइ समेटेर सबै कुरा झल्काउनु हुन्छ अनि तेतिकै मौलिकता अर्गानिक अनि सफलता सहित अग्निम शुभकामना #प्रकास दाजु🙏 साथै देश अनि बिदेशमा बसनु हुने संसारभर छरियर रहनु हुने नेपालि जनमन मा सम्पुर्णमा नजिकिदै गरेको बिजया दशमी को हार्दिक मंगलमय शुभकामना🙏🙏💓
जय नेपाली मन🇳🇵🇳🇵🇳🇵
सारहै मन पर्नी लोकगायक प्रकाश सपूत दाइ लाई धेरै धेरै शुभकामना यति मिठो सन्देश मुलक गीत प्रस्तुति गरेकोमा🙏❤️❤️
Wow so beautiful song all teem lai badhai xa happy dashai🙏🙏👍️👍️🇲🇾
मनपर्ने गायक प्रकाश दादा 🙏❤️❤️
नेपालकै हिरो गायक प्रकाश सपुत र सम्पुर्ण टिमलाई सफलताको शुभ कामना साथै आऊदै गरेको दसाई तथा शुभ तिहारको सम्पुर्ण इस्टमित्र आमा बुबा तथा भाईबहिनि कलाकार सम्पुर्ण नेपालि हरु प्रति बिजया दशामि तथा शुभ दिपावलि को हार्दिक मङ्गलमय शुभ कामना
सम्पुर्ण नेपाली भाशी को अमुल्य मान्छे प्रकाश सम्मान छ🇳🇵🇳🇵🇳🇵
Dherai pachhi hajurko abajma get sunna paiyo dherai khushi lageko chh. Best of luck.
सबैको मन मुटु मा बस्न सफल गायक प्रकाश सपुत लगायत सम्पुर्ण सहकर्मी प्रती आग्रीम सुभकामना छ। अजै यस्तै सन्देशमुलक र मिठो गीत को आशा गर्दछौ।
🇳🇵🙏🇳🇵देशभक्ति र राष्ट्रप्रेम ले भरिएको उत्कृष्ट प्रस्तुती🇳🇵🇳🇵❤️❤️
best best best......prakash saput not a normal singer hai guys...
Prakash Bhai ko geet harek Nepaliharu ko Mann mastiskama gunjirahanxa🥰wahako geet ko harek sabdama nepaliharule vognu pareko pida lukeko hunxa😥🙏🙏🙏
प्रकाश सपूत, देशको शान्ती, विकास एवम प्रगती को सन्देश मुलक गीत दिनु भएको मा मुरि मुरि बधाई छ🌹🇳🇵🌹परदेशीनुको पछाडी को कथा👌👌👌👌 सम्पुर्ण समुह बधाई को पात्र हुनुहुन्छ्🌹🌹। आहा अति सुन्दर रचना। आगामी दिनमा तपाईंका कदम प्रगती पथमा लाम्कि रहुन शुभकामना छ्🌹। गीत संगीत क्षेत्र लाई सधै सफा राख्नु होला। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇳🇵🇳🇵🌹🌹🌹🌹❤️❤️🇳🇵🇳🇵
हाम्रो देशको हिरा प्रकाश सपुत लाइ मनैदेखी सम्मान छ्💕❤️
सबै भन्दा राम्रो गीत मनपर्ने मलाइ प्रकस सप्पुत को हो दमि सर
सारै रमाईलो गित निसा सुनार बैहिनी धनै बात सम्पुर्ण टिम लगाऐत प्रकाश सपूत भाइ सुभ कामना छ
This is only singer who bring authentic word to nepali music industry
सदैव उत्कृष्ट शब्दलाई समेटि सबैलाई मनोरञ्जन र ज्ञानवर्दक प्रस्तुति दिने बागलुङे मन अनि नेपालको शान प्रकाश सपूत एवं सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏🙏
धेरै राम्रो दोहोरी गित्🙏🙏😍😍बधाई तथा शुभकामना प्रकाश सपूत र निशा सुनार लाई
His looks and expression and his style with handkerchief on neck 😍😎😍
Prakash Saput😍😍Gem of nepali music industry ...
Gem of Nepali music industry ❤️❤️
साच्चै super star हाे प्रकाश सपूत।
Aati ramro lok song Nisa sunar Didi ra Prakash saput dadalai badhai xa
निशा सुनार & प्रकाश सपूत को नभन बिदेशी
निकै रमाइलो दोहोरी सफलताको शुभकामना🙏
Wow ❤❤
Kasto khusi lagyo
😮
Mero desh ❤Nepal
Happy Dashain to all ❤
पीर पछिको सपुतको अर्को राम्रो गीत...Best of luck!
always king best siger prakas ji 🙏🙏🙏🙏
प्रकाश दाइ हजुर का हरेक गीत सुन्छु हेर्छु अति उत्कृष्ट
लाग्छ हजुर लोक दोहोरी छेत्र को बलियो खम्बा हो
यो गीत पनि अति राम्रो मिठो रहेछ करोडौं कलब मा
पुगोस धेरै भन्दा धेरै शुभकामना प्रकाश दाइ जय गीत जय संगित
Jati sune Pani sunnai man lagne song Prakash big fan
The man borns to create history in Nepali Lok Field. Hats off.
Super daisain ko Dari Dari subankamana Sabi jana ma💞💞💞🇳🇵🇳🇵🥰💞💞💞💞💞
Geet Sarai ramro lagyo congratulations all team members my favourite singer Prakash saput
अहा धेरै राम्राे अनि मिठो बनेको रहेछ लोकदोहोरी गायक आदरनीय प्रकाश सपुत र निशा सुनार जी काे यो लोकदोहोरी गीत बधाई छ।👏💐 अनि साथै ७८ सालको दशैं काे नेपाली सम्पूर्ण दाजू भाई तथा दिदी बहिनी र आमा बाबु हरुलाई यो आउँदै गरेको दसैँ तिहार को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।❤️😊
Im a mixed national filipina chinese...awesome song from you sir..im the one of your biggest fan..
मलाई सबै भन्दा मन पर्ने कलाकार प्रकाश सपुत दाइ बाधाई छ सम्पुर्ण टिम लाइ।🎉🎈🎊💐❤