New Lok Dohori Song 2078 | भेरी र कर्णाली Bheri Ra Karnali by Shakti Chand & Shanti Shree Pariyar

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Presenting New Nepali Lok Dohori Song भेरी र कर्णाली Bheri Ra Karnali by Shanti Shree Pariyar & Shakti Chand featuring Shakti Chand, Rajesh Bc, Kiran Magar, Gobinda Bibas, Basanti Oli, Indu Gurung & Chitra Magar only on Shakti Chand's official RUclips channel.
    ---------------------------------------------------------------------
    #ShantiShreePariyar #ShaktiChand #NewLokDohoriSong #BheriRaKarnali
    ---------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    भेरी र कर्णाली
    Bheri Ra Karnali
    ♪ Vocal:-
    Shakti Chand
    Shanti Shree Pariyar
    ♪ Lyrics / Music:-
    Shakti Chand
    ♪ Arrange:-
    Binod Bajurali
    ♪ Recordist:-
    Gobinda Parajuli
    Rajendra Bajurali
    ♪ Audio Mixing / Mastering:-
    Khadak Bajurali
    ♪ Studio :-
    Malashree
    ----------------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Artists:-
    Shakti Chand
    Rajesh Bc
    Gobinda Bibas
    Kiran Magar
    Basanti Oli
    Indu Gurung
    Chitra Magar
    🎬 Director :-
    Rajkumar Magar
    🎬 Cinematographer :-
    Karan Chaisir
    🎬 Edit / Color :-
    Rajkumar Magar
    🎬Choreographer:-
    Amar Sunar
    🎬 Makeup:-
    Animes
    🎬 iT Chif:-
    Rajkumar Magar
    🎬 Post Production:-
    Rajkumar Films
    9840565053
    -----------------------------------------------------------
    SNG Production Pvt.Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 634

  • @rajkumarmagar1999
    @rajkumarmagar1999 3 года назад +127

    भेरी र कर्णाली
    ---------------------
    नमस्ते म राजकुमार मगर 🙏🙏 धेरै काम हरु गर्दै जादा कहिले काहीँ सोचेको जस्तो कामहरु गर्न पाइदैन, सुटीङमा बिबिध समस्याका कारण हामिले यो भिडियो को छायांकन 45 मिनेट मा सकेको हौ || साहेद गित ले खोजेको कुरा भिडियोले पायन होला त्यस्को लागि म निर्देशक माफी चाहान्छु,, यो भिडियो गर्दै गर्दा धेरै संग नराम्रो पनि बनियो कतिले त Unfriend सम्म गरि सक्नु भाछ 🙏🙏🙏 छोडम यो कुरा जे होस गीत राम्रो छ सबैले माया गर्दिनु होला || म एउटा सिक्दै गरेको बिद्यार्थी हो भन्ने सोचेर केही गल्ती भय शिक्षकको भुमिका निर्बाह गर्दै सल्लाह सुझाब दिनु होला||
    Thank You Love You❤❤❤

    • @chhabikhadka5277
      @chhabikhadka5277 3 года назад +2

      Sallaa garulaa hai yo geet ready xa arrange garera

    • @krkhatri5260
      @krkhatri5260 3 года назад +1

      नाच गान हुदा गाउँ घर तिर गाइन्थियो आज यलबम बनेको सुन्न पाइयो राम्रो भा छ विडियो राम्रो लाग्यो सुनिराखौ जस्तो जय गित जय संगीत

    • @oasbahadurkarki.8443
      @oasbahadurkarki.8443 2 года назад +2

      45मिनेट मा गित को सुटिंग सकेको भय पनि गित भिडियो त धेरै राम्रो छ 👍.

    • @parithakur1155
      @parithakur1155 2 года назад +2

      L

    • @ramugm7202
      @ramugm7202 2 года назад +1

      Damii xa song but comment garda hamilai ponii sms ko reaply denu parxa hajur haru lay ponii

  • @ShaktiChand
    @ShaktiChand  3 года назад +52

    नमस्कार देश तथा बिदेशमा रहेर म अनि मेरा गित सङ्गीत लाई माया गर्नु हुने सम्पुर्ण दर्शक श्रोता शुभेच्छुक ज्यु हरु लाई निरन्तर १०/१२ बर्ष यो छेत्रमा संघर्ष गर्दै आयको छु । र यहाँ सम्मको यात्रामा के के भोगियो भनेर साध्य छैन तर पनि हजुर
    हरु को आशिर्वाद र साथले गर्दा कत्ती पनि बिचलित भयको
    छैन र हुदिन पनी होला यो गितको बारेमा धेरै लामो कथा छ ।
    भोलि पर्सिका दिन हरुमा समय आयो भने प्रस्ट पार्दै जाने छु
    जसो तसो यो मौलिक गित भेरी र कर्णाली लियर आयका छौं
    हेरिदिनुहोल सुनिदिनुहोला र आशिर्वाद स्वरुप like ,share comment गरिदिनुहोला धन्यवाद 🙏❤️

  • @reyansh080
    @reyansh080 3 года назад +33

    हाम्रो गाउँ घर तिरको एकदमै चर्चा बटुले को गित भेरी र कर्णाली सबै को बिहे पुजा मा दोहोरी गाएको सुनेको गित आज album मा निकाल्नु भएछ एक दमै मिठो लाग्यो । छिट्टै करोडौं को माया पावस सम्पुर्ण टिमलाई सफलता को शुभकामना

    • @binodoli6898
      @binodoli6898 3 года назад +1

      सहि हो मैले सुरु मा दोहोरी गाउन सिक्दा यो भाका निकै गायको हो है दामी songg

    • @shobharamghartimagar4737
      @shobharamghartimagar4737 2 года назад

      यो गित पुरानो हो कस्को हो खुलाएको भए हुने स्रस्टा हरु को नाम पनि सिधै आफ्नै नाम हाल्नु पुर्ब

  • @asmitadallakotifans497
    @asmitadallakotifans497 3 года назад +80

    धेरै रमाइलो उकृस्ट गित सफलताको शुभकामना 🙏

  • @RajeshbcOfficial122
    @RajeshbcOfficial122 3 года назад +11

    आहा कति मीठो शब्द अनि उस्तै स्वर धेरै राम्रो लाग्यो सबै कलाकार हरुलाइ बधाइ छ

  • @magarkoxoromo3089
    @magarkoxoromo3089 3 года назад +5

    लु रमाईलो छ गित शक्ति भाइ को गेत सबै उत्कृष्ट हुन्छ मान्छे नि henxom गित त झानै रमाइलो सुभकामना all टिमलाई

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +8

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद सम्पूर्ण कलाकार टिमलाई ❤

  • @upowerupower6831
    @upowerupower6831 Год назад +7

    आहा कति सुमधुर स्वर हाम्रो सल्यान जिल्लालाई चिनाउन सफल कलाकार शक्ति चन्द्र लगायत अन्य सम्पूर्ण टिम लाई धेरै शुभकामना

  • @rajbabushahi739
    @rajbabushahi739 3 года назад +23

    हाम्रो मौलिकता र हाम्रो गौरव आहा बधाई छ सम्पुर्ण लाई

  • @bimalkarki2035
    @bimalkarki2035 2 года назад +5

    भेरी र कर्णाली असाध्यै राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @pariyarsurya3077
    @pariyarsurya3077 2 года назад +6

    आहा सफालताको शुभकामना पुरै टिमहरूलाई ❤

  • @Sushilathapa8494
    @Sushilathapa8494 3 года назад +11

    बधाई छ दाई
    पहिलो गाउँघरमा धेरै चलेको गित हो ।

  • @eakrajchand2806
    @eakrajchand2806 3 года назад +5

    आहा कती राम्रो गीत
    सफलताको सुभकामन💐💐

  • @dilipbardewa538
    @dilipbardewa538 2 года назад +5

    आहा भेरि र कर्णाली सारै मिठो गीत सफलताको शुभकामना 🙏

  • @khakendrachannel6759
    @khakendrachannel6759 3 года назад +14

    Wow nice song सफलता को सुभकामन छ् दाजु ❣️❣️

  • @Harijioli
    @Harijioli 3 года назад +22

    गित पुरानो हो पहीला पुजा बिहेमा निकै गाईन्थ्यो तर वर्जिनल लय अनि थेगो बनाऊने मान्छेको नाम थहा नपायर होकि यल्बम पहिले निक्लेको थियो र तर मैले सुनेको थियन यस्ता गितलाई जगेर्ना गर्नु राम्रो हो गित निकै राम्रो छ बधाई छ सम्पुर्न लाई

  • @krishchhetri4864
    @krishchhetri4864 3 года назад +21

    Wow big congratulations and best of luck whole team ❤️😘

  • @dilkhatri4181
    @dilkhatri4181 2 года назад +2

    आहा कति राम्रो भाका अति मिठो उही पुरानै शैलीमा फर्किनु भो अल टीम लाई धन्य बाद छ

  • @ramukhadka6955
    @ramukhadka6955 3 года назад +4

    आहा गाउघरको झल्को आयो बरै सबैलाइ हार्दिक बधाई छ

  • @keshavchandthakuri
    @keshavchandthakuri 3 года назад +5

    अाहा गजव समय सुहाउँदो !!!उच्च सफलताको हार्दिक शुभकामना !!🌺🌺🌹💐🌸💝👌👌✊👍️

  • @anilchand6255
    @anilchand6255 3 года назад +6

    सफलताको शुभकामना मेरो प्यारो अङ्कल अनि सबै टिम लाइ❣️❣️

  • @mr.khadkamin480
    @mr.khadkamin480 2 года назад +2

    पुरानो निकै गाउँ घर तिर गुन्जिन्ने गीत अहिले आधिकारिक रूपमा youtube आयो छ खुशि लग्यो यस्तै पुरान गीत हरुलाइ खोजेर जोगाइरख्नु पर्छ

  • @bhimprasaddangi5968
    @bhimprasaddangi5968 2 года назад +2

    यो गित अलि पहिले सुनेको थिएउ तर उत्कृष्ट छ जय सक्ती दाइ

  • @bhimbahaduryari1382
    @bhimbahaduryari1382 3 года назад +2

    अहा धेरै रमाइलो अनि उत्कृष्ट प्रस्तुति

  • @SilautoCreation
    @SilautoCreation 3 года назад +1

    जमानामा खुब दोहोरी खेलेको हो यो भाकामा , फेरि सुन्दा खुशी लाग्यो

  • @parassubedi5066
    @parassubedi5066 2 года назад +5

    Shakti dai ko geet dami hunxa hoi ❤️

  • @kamaloli9559
    @kamaloli9559 19 дней назад

    आहा ❤ बाल्यकालको समयमा रेडियोमा सुनेको धेरै राम्रो लागेको थियो र आज धेरै समयपछि फेरि Tiktok ले सम्झायो र गित सुन्ने अबसर मिल्यो ❤😊।
    यस गितमा आबद्ध सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🎉

  • @nayajivankoyatra8668
    @nayajivankoyatra8668 3 года назад +2

    यकनताक गाऊघरमा झाम्रे नाच हुदा यो गितम मादल बजाउन कम्ति मजा आउथ्यो आज एल्बम मा देख्न पाउदा सारै खुसि लाग्यो बधाइ छ सम्पुर्ण टिमलाई हाल मलेसिया देखी

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 3 года назад +2

    धेरै पहिले हाम्रो गाउँ घरमा धेरै गाइने भाका भेरी र कर्णाली पुन रेकर्ड भयको रहेछ। धन्यवाद छ शक्ति जि पुन रेकर्डिङ गरि दर्शक स्रोताको अगाडि पस्कनु भएकोमा।

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 3 года назад +2

    आहा पुरानो जमनामा सुनेको निकै राम्रो मिठो गित गाउँ घर्को टिपिकल शब्दले समेतियको गित फेरि record bhyarxa खुसी लागेयो निकै निकै राम्रो सबैला धन्यवाद सफलताको शुभकामना।

  • @bishnumajhissupporters711
    @bishnumajhissupporters711 3 года назад +2

    आहा जति सुनेनी सुनम सुनम लाग्ने गज्जब गित ❤️🙏

  • @DipakKumar-vd3tw
    @DipakKumar-vd3tw 3 года назад +2

    वाउ उत्कृष्ट गित सुनिरहना मन लाग्ने congratulations दादा

  • @gopalchand6971
    @gopalchand6971 3 года назад +2

    भेरी र कर्णाली दाजु गित उत्कृष्ट राम्रो रमाइलो छ।

  • @religionbhai4800
    @religionbhai4800 2 года назад +2

    आहा 🎼🎼🎧️🎧️ आज फेरि यो गीतले धेरै याद दिलायो सल्यानी हिरो धेरै धेरै शुभकामना

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 3 года назад +1

    अरे !! नयाँ गित ??
    आहा !!👌❤
    गित गाउने मुन्छे साल्यानी र दङ्गाली !
    निकै मिठो गित रैछ भेरी र कर्णाली !!
    अई मिलेछ ?? मिल्यो होला नि है ??!

  • @jharanaraj056
    @jharanaraj056 3 года назад +2

    आहा गजब शक्ति दाज्जु❤️❤️Love it

  • @hamrosancharonline6577
    @hamrosancharonline6577 2 года назад +1

    सानो छ्दा अडियाेमा सुनेको गित आज भिडियाे पनि देख्न पाइयो बधाई छ शक्ति चन्द भाइ अनि सबै टीमलाइ।

  • @durgarana7552
    @durgarana7552 2 года назад +3

    निकै राम्रो गित सफलताको शुभकामना। 🙏❤️🌾🇳🇵🌷

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 3 года назад +2

    पहिले पहिले कहिले काँही गाँउघरतिर सुनेको गित फेरि आएछ,❤️❤️🌹🌹 खुसी लाग्यो।
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।

  • @user-km5bm9hk1u
    @user-km5bm9hk1u 2 года назад +2

    शक्ति चन्द ज्यु आभारी छु हजुर को lyrical र vocal मा आहा छ सफा छ। शान्ती श्री दि ज्युको स्वर आवाजमा आभास छ।।।🌺

  • @uttamoli3474
    @uttamoli3474 2 года назад +2

    निकै राम्रो गीत,अभिनय भएको रहिछ।सम्पूर्ण टिमलाई शुभकामना🙏🙏🥰

  • @okilpun6741
    @okilpun6741 2 года назад +1

    ओ हो! सल्यानि मौलिक गित ।।बधाई छ

  • @sundarbabusalyani1393
    @sundarbabusalyani1393 2 года назад +2

    ल उत्कृष्ट लोक गीत आयो बगालौ सबैले साथ सपोर्ट गरौँ' यो गित धेरै पहिले सुनेको हामिले गाउघरमा दोहोरी गाउथिम यो गितमा हाम्रो सक्ति चन्द दाइको आवाज नै काफी छ सफलता को शुभकामना दाजु 💗💗💗💗💗💗

  • @saritachand2326
    @saritachand2326 3 года назад +1

    La badhai xa dai ❣️❣️❣️❣️❣️😍😍

  • @jkchannel1275
    @jkchannel1275 2 года назад +1

    यो गितमा धेरै पहिला बिहे पुजामा तथा सस्कृतिक कार्यक्रम मा मैले आफै दोहोरी गायको थिय तर कस्ले गाको भनी youtoob तिर खोज्दा भेटेको थिएन अहिले प्रीय दाइ शक्ति चन्द ले यो गितको जगेर्ना गर्नु भय छ हार्दिक बधाई तथा सफलता को शुभकामना !

  • @karmamidiyatv4391
    @karmamidiyatv4391 Год назад +1

    अाहा अति मिठाे गित बधाइ छ सम्पुर्ण टिम्लाइ

  • @pzungkhadka877
    @pzungkhadka877 3 года назад +2

    आज पुन यो गीत ले गाउघर का यादहरु फर्कायो , बधाई संगसंगै धन्यबाद यति मिठो गीत पसकेको मा ।

  • @bharatsunar2145
    @bharatsunar2145 2 года назад +2

    एकदम राम्रो छ गितको लय,शब्द सबै भिडियो नी ठीक छ यत्तीको,मत भन्छु अब त सबैले यस्तै भिडियो बनावोस खर्च पनी कम हुनी एकदम सही छ।

  • @bindaskc5004
    @bindaskc5004 2 года назад +3

    लौ है बड्डा लौ बबाल छ गित ।
    सुनि रहु जस्तो छ।बधाई छ शक्ति चन्द सम्पुर्ण टिमलाइ।

  • @tejendrabm7350
    @tejendrabm7350 3 года назад +1

    साहारै मौलिकतामा सजियको गित छ जति सुने पनि झन्झन सुन्न मन लाग्ने बधाई छ सम्पुर्ण टिमलाइ

  • @LA_LIT11
    @LA_LIT11 3 года назад +2

    यो हो नि त मौलिकता दाजु !
    अपार माया छ है ❤️❤️❤️

  • @bhabanadangi2124
    @bhabanadangi2124 3 года назад +1

    दाइ को शबै गित असध्यै मिठो छ

  • @Mankodeuta246
    @Mankodeuta246 2 года назад +2

    गाउघरका लोकल शब्द लय तथा स्वर लाई समेत उजागर गर्न सफल लोक दोहोरी गीत को पुर्ण सफलता को शुभकामना!!💕

  • @pradeepghartimagar3092
    @pradeepghartimagar3092 3 года назад +1

    यो शब्द त पहिला नै गाउँ मा गाईने भाका हो बहुत मज्जा आयो ! अहिले सुन्दा

  • @newplacenewtravel7230
    @newplacenewtravel7230 3 года назад +1

    एक दमै राम्रो सबै टिम लाई हार्दिक बधाई छ।

  • @kamaloli140
    @kamaloli140 2 года назад +1

    निकै रमाइलो रहेछ छ अझै यस्तै नयाँ नयाँ विडियो हेर्न मिलोस् आसा छ

  • @samushahi1859
    @samushahi1859 3 года назад +2

    आहा कति मीठो geet सम्पूर्ण टिम लाई सफलta को शुभकामना shree dd dekhera aako है mA

  • @ColdBlood-ks5qf
    @ColdBlood-ks5qf 5 месяцев назад +1

    सवछन्द रमाइलो गर्न सकिने गित उत्कृष्ट ल्युट शानि श्री 🙏

  • @mohangiri6525
    @mohangiri6525 3 года назад +1

    धेरै राम्रो गित सफलताको शुभकामना ।।सबै टिमलाई

  • @nikeshrai2051
    @nikeshrai2051 5 месяцев назад +2

    कुन शब्दहरु ले बर्णन गरुँ म?
    यस्तो स्वादिष्ट भाका 😍 केही लेखु भने मेरा शब्दहरु फित्तालो होला। सर्जक शक्ति सर प्रती सम्मान 🙏
    तपाई संग भेटेर म पनि एउटा गीत गर्न रहर ले यो मन अतलिएको छ। तपाईले पक्का प्रतिक्रिया दिनु हुने छ। सम्पर्क गर्ने कोसिस गरि रहेको छु। सर!

    • @ShaktiChand
      @ShaktiChand  5 месяцев назад +1

      Thanku hjr 🤗❤️

    • @nikeshrai2051
      @nikeshrai2051 5 месяцев назад +1

      @@ShaktiChand sir can contact you?

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 2 года назад +1

    आहा

  • @hackerbabusalyani8073
    @hackerbabusalyani8073 3 года назад +1

    गित निकै राम्रो छ अझै यस्तै राम्रो राम्रो गित हेर्ना पाइयोस शक्ति दाइ बधाई छ!!❣️❣️❣️
    जय गित जय संगित

  • @anilkhadka7896
    @anilkhadka7896 3 года назад +2

    ऊस्कृष्ट कोसेलि हजुर सम्पूर्णलाई हार्दिक बधाई को साथमा सफलताको अग्रिम शुभकामना😘👏👏👏👏👏👏👏

  • @prashantpariyar
    @prashantpariyar 2 года назад +2

    हाम्रो गाउँ ठाउँ तिर धेरै चलेको गीत हो कसले बनाएको हो यो शब्द संगीत यसो सोधेर नाम राख्दिए भाको भए झन राम्रो हुन्थियो शक्ति सर

    • @ShaktiChand
      @ShaktiChand  2 года назад

      प्रशान्त जि मैले समन्धित ब्यक्ति संस्था सङ्ग समन्वय गरेर रेकर्डिङ गरेको हु । हाम्रो तिरनी नाच गानहुदा अलि फरक लयमा गाउथिउ समन्धित को सल्हा अनुसार गरेको छु धन्यवाद ❤️

  • @user-ej7vt5zw9l
    @user-ej7vt5zw9l 3 года назад +3

    बबाल दोहोरी गित बन्योछ लु सफलताको शुभकामना शक्ति भाइ 👌👌👌👌👌❤️❤️❤️❤️

  • @bimal.baral5553
    @bimal.baral5553 2 года назад +1

    पुरै नेपाल खायो गित ले दामी छ दोश केही मा छैन्🙏🙏🙏

  • @krishnadangi439
    @krishnadangi439 2 года назад +1

    बधाइ छ शक्ति भाइ
    best of luck

  • @manojmagarmagar4261
    @manojmagarmagar4261 3 года назад +1

    आहा बधाइ छ सम्पुर्ण टिम लाइ

  • @Afnaikhabar211
    @Afnaikhabar211 3 года назад +1

    आहा कति राम्रो गीत बधाइ छ दाइ👌👌👌♥️♥️♥️

  • @rojghartimagar9048
    @rojghartimagar9048 3 года назад +3

    कति धेरै मिठो गित गाउन सक्ने शक्ति दादा

  • @DhanmayaNepali
    @DhanmayaNepali 3 года назад +1

    सारै राम्रो लाग्यो गित बधाई छ सबै जनालाई

  • @iamrasodanepal1301
    @iamrasodanepal1301 2 года назад +5

    Wow wow wow beautiful song best of luck all unit dherai paxi sakti ji ko voice sunna paiyo 😍😍😍😍

  • @dailekhdistrict578
    @dailekhdistrict578 Год назад +1

    यस्ता गित गायका निकै सङ्घर्श गरेका प्रीय दाइ शक्ति चन्द पब्लिक मुला हरुले नचिनेको होकि के, के भाको के मलाइ अचम्म लाग्छ ।। स्टेज शो मा पनि देख्नै छोडे दुख लाग्छ ।।

  • @sangamshesi
    @sangamshesi 3 года назад +1

    भेरी र कर्णाली सारै मीठो दाजु बधाई को सुभकामन

  • @nishantbk700
    @nishantbk700 3 года назад +1

    सारै मिठो गीत

  • @punamxetrii1907
    @punamxetrii1907 Год назад +1

    वोव कती मिठो गित ❤️❤️❤️😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️😘😘🎤🎤🎤🎤सफलता को सुभकामन छ ह्जुरहरुलाई🙏🙏🙏❤️❤️

  • @rajeshbc8297
    @rajeshbc8297 3 года назад +3

    यति धेरै राम्रो गीतमा म पनि जोडिन पाउँदा धेरै खुसी छु सबैले माया गरेर साथ दिनु हुन्छ भन्ने आसा गरेको छु

  • @krishnabasnet5383
    @krishnabasnet5383 2 года назад +1

    कति मीठो गित हो चित्रा दिदी पनि हुनु हुदो रैछ बधाई छ सम्पुर्ण टिम लाई

  • @ramukc246
    @ramukc246 3 года назад +2

    यो गित को थेगो अनि भाका ता जमानै मा सुने जस्तो लायो।।।।।।।।।।

  • @jibandangi1
    @jibandangi1 3 года назад +1

    दामी दामि💓

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 года назад +1

    वाउ कतिमिठो गित बधाई छ सबैतिमलाई

  • @akashtamrakar8854
    @akashtamrakar8854 3 года назад +1

    गित लय थेगाे पुरानाे नै हाे तर फेरि सुन्न पाईयाे खुसि लाग्याे 👏👍️

  • @tekrajbhandari6205
    @tekrajbhandari6205 2 года назад +2

    Sarai ramaro geet dada

  • @purnimagautam6932
    @purnimagautam6932 3 года назад +1

    पुरानो गीत होइन र यो आहा
    दोहोरी धेरै गाईयो यो भाकामा👌

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 11 месяцев назад +2

    अन्लाईन रोधितिर!यति धेरै गुन्जिदापनी भिउज किन यति कम!!मलाइत साह्रै मन पर्छ !यो गित!!

  • @dayarambudhathoki5188
    @dayarambudhathoki5188 3 года назад +1

    धेरै राम्रो गीत सफलताको शुभकामना

  • @nimsingam3139
    @nimsingam3139 3 года назад +2

    गाउँ घर मा सानो छदाँ सुनेको गीत आज फेरि सुन्न पाउँदा सारै राम्रो लाग्यो

  • @nirgurung913
    @nirgurung913 2 года назад +1

    मेरो छानबिन बित्र परेको यो गीत अति रमाइलो प्रगती को शुभकामना

  • @tekrajgurung6027
    @tekrajgurung6027 3 года назад +2

    यो गित पहिला गाउँ घरमा खुब सुनिन्थ्यो आज भिडियो हेर्न पाईयो खुशि लाग्यो

  • @radhanepali1902
    @radhanepali1902 2 года назад +1

    धेरै रमाइलो अनि उत्कृष्ट दोहोरी गित बधाई छ सम्पुर्ण लाई

  • @dineshkhatiwada1323
    @dineshkhatiwada1323 2 года назад +1

    अति सुन्दर मन्मोहक मेरो जीवनकालमा सबभन्दा मन पर्ने गित (best of luck whole unit )

  • @Birbal107
    @Birbal107 3 года назад +1

    एकदमै मीठो गीत छ सारै मन परेको

  • @sagarrana9775
    @sagarrana9775 3 года назад +1

    अाहा धैरै राम्रो छ गायिका सान्तिश्रि र हाम्रो सल्यानि गायक शक्ति चन्द लाई सफलताकाे शुभकामना छ

  • @Educated.World100
    @Educated.World100 3 года назад +5

    Best and better song Shakti dada you conserve our Karnali Province culture and traditions

  • @roshnirijal4368
    @roshnirijal4368 3 года назад +6

    Aaha song 😍❤️
    Best wishes for entire team 👍🎼🙏❤️

  • @saritagharti8636
    @saritagharti8636 3 года назад +1

    Shakti chada big fan damii voice

  • @taramagar1327
    @taramagar1327 3 года назад +2

    Super xa sang suvkamana xa sabai team lai

  • @rameshkumargaire5132
    @rameshkumargaire5132 2 года назад +1

    आहा गाउला उत्कृष्ट छ गित कसम निन्द्रा नै हराई दियो

  • @ramolioli772
    @ramolioli772 3 года назад

    गित पुरानो कता कता सुनेको थिय पहिला नि लय फरक राम्रो छ बधाई छ सम्पुर्ण टिमलाइ विशेष गरि शक्ति चन्द र सान्ती बहिनिलाइ🙏🙏🙏

  • @bibekthakuri4558
    @bibekthakuri4558 3 года назад +1

    यो गित हामी 13 14 बर्षको उमेर हुदा गाउमा दोहोरी गाउन सुनेको गित हो