Bhirma Larkeko भिरमा लर्केको | Gobinda Pangeni, Niru Pangeni Ft. Sudhir Shrestha / Anjali Adhikari
HTML-код
- Опубликовано: 6 дек 2021
- Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
► SONG : BHIRMA LARKEKO भिरमा लर्केको |
► Vocal : Gobinda Pangeni / Niru Pangeni
► Lyrics / Music : Gobinda Pangeni
► Audio/Video : Kharo Media 9860019417
► Direction : Bikram Chauhan
► Color :- Milan bk
► Edit Publicity : Laxman Chauhan
► Camera : Prakash khadka
► Post Production : B Star
► Model : Sudhir Shrestha / Anjali adhikari
RUclips Rights : Kharo Media
► Music Arrange : Binod Bajurali
► Audio Mixing : Khadak Bajurali
Studio : Mala Shree Recording Studio
► Recordist : Govinda Prajuli / Sagar Bajurali
► Producer's : Rukmagat Pangeni / Khagendra Pangeni
#GOBINDA_PANGENI_NIRU_PANGENI_BHIRMA_LARKEKO
Facebook Page : / kharo-media-. .
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates
👉 Official Facebook Page ► / kharo-media-. .
✅Short Muvie/साथिको बहिनी लभ - www.youtube.com/watch?v=UBQBV...
✅Short Muvie/ श्रीमतिको पारा - www.youtube.com/watch?v=QhpSL...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
Gobinda Pangeni Song
Gobinda Pangeni New Song
Gobinda Pangeni Bhirma larkeko
bhirma larkeko Gobinda pangeni
live dohori 2021/2078
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2021
nepali music
nepali dohori live
kharo media music
kharo media lokdohori songs
kharo masala
kharo live dohori songs
kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
नमस्कार म यो गीतको सर्जक अनि गायक गोबिन्द पङेनी । मैले बनाएका धेरै गीतहरुसुने पछी तपाईंकै आवाजमा गीत ल्याउनु पर्यो भनेर धेरैले भन्नु भयो । खरो मिडियामा मैले लियको अन्न्तरबार्ता त धेरैले मन पराउनु भयकै छ अब आशा छ् यो गीतलाई पनि सबैले माया गर्नु हुनेछ । बुहारी निरु पङेनी र मैले गायको यो गीत कस्तो छ सबैले कमेन्ट र लाइक गरी दिनु भए आभारी हुनेछु
Kati mitho voice dai hjr ko 👌👌👌❤❤❤
Nice song , very-very Nice ,
Dami
m
aas
नमस्कार म यो गीतको सर्जक अनि गायक गोबिन्द पङेनी । मैले बनाएका धेरै गीतहरुसुने पछी तपाईंकै आवाजमा गीत ल्याउनु पर्यो भनेर धेरैले भन्नु भयो । खरो मिडियामा मैले लियको अन्न्तरबार्ता त धेरैले मन पराउनु भयकै छ अब आशा छ् यो गीतलाई पनि सबैले माया गर्नु हुनेछ । बुहारी निरु पङेनी र मैले गायको यो गीत कस्तो छ सबैले कमेन्ट र लाइक गरी दिनु भए आभारी हुनेछु
माया गरिदिनुहोला 🙏😇❤️
Congratulation sudhir shrestha
Ati ramro git
Best wishes 🥰
" भिरमा लर्केको "....
मेरो नयाँ काम हजुरहरु माझ हेरेर प्रतिक्रिया दिनुहोला
यहाँहरुको माया, हौसलाको अपेक्षा गर्दछौं ।। धन्यवाद ।।
नमस्कार म नव गायिका निरु तिवारी पङेनी ।
आदरणीय सर्जक गोबिन्द पङेनी को शब्द/सङ्गीतमा मेरो र गोबिन्द पङेनी को स्वरसहित सार्वजनिक भएको "भिरमा लर्केको" नेपाली लोक दोहोरी गितलाइ हेरेर माया गरिदिनुहोला।
Sarai mitho awaj didi afnai bhai bhayera kaile suneko thiyena hajurko awaj tara saarai maan paryo aru geet haru pani sunna pau 🙏 yestai pragati gardai jaanu thank u kharo media/govinda ji 🙏
kati mittho awoj xa govinda ji tapaiko badhai xa sabailai
Wow गोबिन्द सर भगवान को एक वरदान नैं रहेछ ।हरेक पक्ष ना परिपक्व बधाई अनि शुभकामना
Aaha mitho geeta badhai xa Gobinda daju❤ n teem lai ma dammar, Chhetri India bata daju❤❤❤
Nice one.. Keep going.. शुभकामना 😍
म त नेपाली नेपाली गीत संगीत मन पराउने मान्छे गीत राम्रो बनेको रहेछ गोबिन्द पंगेनी जि अनि सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना
CoNgrulation didi🤗😘😘
Sasura ba ra Buhari nani ko geet dherai ramro cha best of luck 🤞
यो कमेन्ट पढ्नुहुने जो कोहीले पनि उहाँको आमालाई कुनै रोग नलागेर र खुशीको साथ १००० वर्ष बाँचून् भन्ने कामना गर्दछु
Namaste Aaha 🙏 Yeti mitho geet banaunu hune kalakar teem lai dherai dherai subhakamana xa
Ahaaa Kati mithoo soor Aasadai khusilagyoo aajhai uunati ra pargatii dekhna paiyoss..!!!❤❤
भगवानले अबस्या दया गर्निछन भाइ हिम्मत नहार, भाइको सिग्र स्वास्थ लाभको कामना।
भाइरल हुनुपर्ने गितले पब्लिसिटी नपाउदा साएद मिडियाको कमि हो कि!यति राम्रो गित रैछ❤
Nice song
Kati mitho git aaj din vari kurda kurda balla po herna paiyo best of luck gobinda dada
राम्रो छ एकदम गित पनि भिडियो पनि शुभकामना सबैलाई
अति राम्रो गित सम्पूर्ण लाई बधाई छ
गाेबिनद सर काे अावाज कति राम्रो सबै टिमलाई सफलताकाे शुभ कामना
Wah Bhai wah Kya mauj hai
नमस्का गोबिन्द सर मत हजुरको फ्यानहो गीत जति सुनेपनी सुनउ सुनउ भये खरो मिडीया तथा सबै टीमलाई शुभ कामना 🙏
Sudhir fan hit like
आजसम्म सयद कति गित सुनियाे हाेला साहेद याे गित जति राम्रो चाहिँ अरु गित लागेन सारै राम्रो गित बनेकाे रहेछ गाेबिन्द पंगेनि शर हजुर लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना शर गित कराेड कलवमा पुगाेस शुभकामना शर !!
💞💞🏵️🏵️🦋🥀🥀💐🌹🌹💙💙💘💘💔👌👌👌💔🙏🙏💞💞💞💥💥🏵️🏵️🦋💐💐🌹🌹💙💞💘
अति नै मीठो गित छ। हजुर को सिर्जना नमिठो यो त हुनै सक्दैन
Nice song 👌
साच्चिकै राम्रो छ बधाई तथा शुभकामना व्यक्त गर्दछु साथै करोडौं क्लब जाबस
Daami x hjr
गोबिन्द हजुर को ठुलो फ्यान सारै राम्रो लाग्यो गितले करोड़ क्लब पुगोस सफलता को शुभ कामना
Wowo,🙏🙏❤️❤️Hello🤩🤗🤘💘😭🤩💔💔😭😭❤️❤️💐🟤⬛⚫🌹🥀🌷❤️❤️❤️
Beautiful song best of luck all team
लय शब्द अनि स्वर उतिकै मिठो 💕💕
यो गीत ले करोड क्लब पार छिट्टै गरोस🙏🙏
यति मीठो स्वर को धनी, गीत सिर्जना का शब्दहरु उस्तै मीठो लेख्ने गोबिन्द जी..किन आज सम्म ओझेल मा पर्नु भाको हो??
अबका दिन हरु मा आफ्नै लय शब्द र स्वरका गीत हरु पनि निकाल्दै अगाडी बड्नु होला,,आम श्रोता दर्शकहरु को चाहाना छ!!!
nice song अति राम्रो गित 👌👌👌
Aaha sarai mitho geet
आहा कती मिठो 🥰गीत जाती सुने पनि सुनिराखुम जस्तो लाग्ने ❤️सफलताको धेरै धेरै शुभकामना दाई तपाईंलाई अनि सम्पूर्ण टीम लाई ❤️❤️👏👏👏🤗🤗
पत्रकार ,स्रर्जग र गायक गाेबिन्द पंङ्गेनि लगायत सम्पूर्ण टिमलाई बधाई छ।धेरै राम्रो छ मनपरेयाे मलाई त।
आहा कति राम्रो गीत ❤️❤️❤️❤️🔔👈👈
saraii ramro xa geet
Nice voice gobindar sir hjr ko
नमस्कार सम्पूर्णमा नया गित भिरमा लर्केको बजारमा आई सकेको छ माया दिनु होला 🙏🙏🙏🙏
Wow good luck all team😘😘😘😘🤗
Dammi dammi
Owww mitho voice keep it up
गोविन्दजिको गित सङ्गीत यसै मीठो हुन्छ यस्मात आफ्नै स्वोरमा सजियको सारै उत्कृष्ट प्रस्तुती सुनमा सुगन्ध भनै झै भयो ! सुभकामना लाखौं लाख बधाई छ।
यक्दम मौलिक रहेछ
congratulation
गोबिन्द सर !म हजुरको ठुलो फ्यान हु गित धेरै राम्रो छ।यो गितले करोड क्लबमा प्रबेस गरून् धेरै धेरै बधाई तथा शुभकामना ।
याे गीत हिट हुने खालकाे छ । मिठाे भाव, सुरिला स्वरकाे मिलन । कलाकारहरूले नि राम्रै साथ दिएका छन् ।
आफू त नेपाली मन नेपाली पन मन पराउने मान्छे तेसै माथी यति मिठो लोक दोहोरी हेर्ना र सुन्ना पाउँदा आति खुसी छु सफलता सुभ कामना छ सम्पुर्ण टिम लाई 🌷🌷🙏✅
आहा कति राम्रो गित हो सफलताको सुभकामना अल टिम लाई कतार देखि हेर्दैछु
2
Sundar aawaj sathiko 😍Congratulations pyari sathi Niru
निकै राम्रो सिर्जना गोबिन्द सर आवाज नि झनै राम्रो
wow kati mitho sang
शान्ती खोज्न म कहा जाऊ
ए पापी काल मलाई लिन आऊ 😢😢😢😢
🌿बधाई छ गोबिन्द ब्रो,❤️❤️
Ahah damai baneko x geet ..
Pathak film ko tarfa bata suvakamana x team lai 🥰🥰
Wow niru anuty 😍
Vai buda budi ko aawaj ho dami xa la
mero buhaari hununchh hai uhaa
सारै मिठो कर्णपृय लोक दोहोरी गीत ।मेरो आत्मिय भाइ र गाउले चेली को सुमधुर आवज अनि पृय मित्र रुक्मागत जि को साथ ले गीत मा सुगन्ध थपेको छ बधाई र शुभकामना ।मैले त ४/५ पटक हेरिसके बाकी अरुले पनि हेर्नुस है ।
Nice shong Gobinada dada safalta ko suba kamana sabahi Tim lahi
Wow sabai kurama nikharinu bhayo sir 100000% 🙏🙏🙏🙏
गोबिन्द सर ले लय चाहिँ एक दाम राम्रो बनाउनु हुन्छ ।हल्का सबै तिर हल्का मिसाएर ।
अाहा कति राम्रो गति सुभकामना छ सबैटिमलाई ❤️❤️👌👌🕺🇳🇵
Feri Feri pani yestai mitho geet haru sunna ra ♥ ❤ 👌 herna paun Jay Nepal 🇳🇵 ♥ 🎶 ❤
Congratulations for all team ❤❤❤❤❤❤❤.
अति नै राम्रो छ हजुरको शब्द सङगित रचना हजुर हरुको।
Mitho geet xa all team lai badhai tatha subhakaman
ओहो सारै मन छोयो गित सर बधाइछ धङदिको बस्मा 2 होकि केहो तेस्तै लाग्यो
wow dai dherai dherai ramro sor hjurko ab dekhi afai gaunu hola hait yeti ramro sor vako manxe kin chup chap bsn sageko ab feri arko pni hjurkai sor bat sune asha ma xu thank you best of luk sampurn teem lai
धेरै राम्रो ❤️❤️
राम्रो छ है हेरदैछु अोमन बाट
Congratulations
नमस्कार म रुक्मागत पंगेनी गोबिन्द पंगेनी र नीरु पंगेनीले गायको यो गीत सबैले मन पराइ दिनु हुन्छ भन्ने पूर्ण आशा गरेका छौ |🙏🙏🙏
आहा राम्रो लाग्यो गित
💐🌹🥀🌺🌷🌸💮🏵️🌻🌼🍂🍁🍄🌾🌱🌿🍃☘️🍀🪴🌵🌴🌳🌲💐🌹🥀🌺🌷🌸💐🌹🥀🌺🌷🌸💮🏵️🌻🍀❄️🌵🌼🍂🍁🍄🌾 अति नै राम्रो गीत को लागि गायक गाईका मोडल सबै टिम लाई बधाई टक्र्याउँदछु 🙏🏽🙏🏽🙏🏽🙏🏽☘️🍃🌿🌱🌾🍄🍁🍂🌼🌺🌷💮🏵️🌻🍀❄️🌵🥀🌹💐🌲🌳🪴🥀🌹💐🌵☘️🍃❄️🌿🌻🌱🏵️🏵️🌾💮🍄🍁🍂🌼🌺🌹🥀💐
गोबिन्द सरको लय, शब्द एकदमै मन पर्छ
Wow so sweet song & lovely dance performance congratulations🎉🎈 to whole team ♥️♥️🌿👍
कति मिठो आवज के गोबिन्द को ... सुन्दा पनि आन्न्द आयो गित पनि उस्तै राम्रो ...शुभकामना राम्रो गितको लागि सबै टिम लाइनै।
धनगडिको बसमा लाई फलो गरेर बनाको जस्तै छ
Anyway thank all of you tm
Congratulations to the whole teams for making such a beautiful song and video😍😍😍😍.
Ramro git cha.
Bhaka, sower sabai ramro cha
very nice💕🌹
Dhari ramrox song best of lok💖💖💖💖💖
धेरै राम्रो गीत सफलताको कामना
सफलता को शुभकामना गोबिन्द जि गित सुन्दर छ
Sweet songs congratulations to the whole teams 💖💖
दामी छ गीत सबै टीम लाई धन्यवाद 💕👋👋👋🧚🧚🧚
fast cmt and fast view I'm gobinda daju
Dami
मन छोयो सबै टीम लाई बधाई छ येस्तो राम्रो गीत सुन्ने मौका दिनु भयेको मा तेसै पनि गोबिन्द पङेनी सर को बिग फ्यान हो म😘😘😘
nice song
आहा गोबिन्द सरको धेरै समय पछि नयाँ गित सुन्न पाहियो पहिले त बिष्णु माझीसंग सुनिन्थियो अहिले उहाँकै जीवन संगीनि को आवाजमा सुन्न पाहियो ।
उहाँ मेरो बुहारी हो है ।
राम्राे छ गित शुभकामना सम्पूर्ण टिम प्रती 🙏🙏🙏❤️❤️❤️
कति मीठो स्वोर कति मीठो सङ्गीत आहा ,बधाई तथा शुभकामना सम्पुर्ण निर्माण समुहलाइ
Namaskar daju from Saudi Arabia nepal ghar waling best of luck
अति मिठो गीत गिबिन्द ब्रदरको बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏👌👌👌
Ati ramro lago🙏🙏🙏🤷🤷💗🌺🥀🥀🥀🤷🤷💗💗💗💐💐💐
Ekdamai ramro geet all the best
धेरै पछी मिठो गित सुन्न पाइयो 😘😘सुभकामना
गोबिन्द सर नमस्कार म राजु थापा दुबई देखि अनि हाजुर को स्वोर र शब्द संगीत म यति मिठो गीत सुन्न पाइयो तेहि नै खुशी छ । आझै यस्तै राम्रो राम्रो गीत सुन्न पाम सर