Phula Pahelai.dimla dimla bhaneko Ishwor Singh & Niru Shreesh | Ft.Binod | New Panche Baja Song 2076
HTML-код
- Опубликовано: 15 сен 2024
- Presenting new Nepali panche baja song Phul pahelai by Ishwor singh & Niru Shrees Magar featuring Binod Bhandari & Juna Gurung only on Ishwor Singh's official RUclips channel.
Ishwor Singh Presents:- New Nepali Panche Baja Song
#IshworSingh #NiruShreesMagar #NewPancheBaja #NewNepalisong
-----------------------------------
🎶 Audio Credits:-
Song:- Phul Pahelai फूल पहेंलै
Vocal:- Ishwor Singh & Niru Shrees Magar
Lyrics:- Shiva Akheli
Music:- Ishwor Singh
Music Arranger:- Ashish Aviral
Studio:- Raaga
Mixing / Mastering:- HBN Kismat
-----------------------------------
🎬️ Video Credits:-
Director:- Binod Bhandari
Artists:-
Binod Bhandari
Juna Gurung
Cinematographer:- Karan Chaisir
Editor:- Prabin Bhatta
Poster Design / Asst. Edit:- Uttam Kumar Karki
MUA:- Shyam Malla
Post Production:- BP Films Nepal
© Ishwor Singh, 2020
-----------------------------------
lyrics :-
fula pahelai dimla dimla bhaneko baisa joban gairasakyo aha ho ke dim mayalai
kuka kuka badulkile samjhe theura thuli kita malai chisole ho bhanna himal chuli
peuli fulle banaidiyo besi payal pure jindagiko rang badalna timlai kati kure
tipna garo hola sanu akasaiko tara paharako fula baru tipchhu bharyang rara
leka tira bari dherai dinakhana kehi pardaina jhalko aauda bheta
dhago ramro bhayapota topi ramro hunchha paudinaki sanu timlai samjhi mana runchha
sanu timlai pauna paya manma khusi chhauthyo gharmuniko pokharini sagar jatro lauthyo
Social links:-
Facebook:- / ishwor.singh.54
-----------------------------------
Please like, share & subscribe Ishwor Singh's official videos.
-----------------------------------
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Ishwor Singh. Embedding to a website is allowed.
मेरो प्रिय मित्र गीतकार शिब अखेली सरको अर्को मुटू छुने शब्दमा मिठो आवाजका धनी गायक ईश्वर सिंह र गायीका निरु श्रिषको आवाजले भरिएको, बिनोद भन्डारी भाईको निर्देशन र अभिनय रहेको पन्चेबाजा गीत फुल पहेलै आएछ। गीत मज्जा लाग्यो सम्पुर्ण टिमलाई हार्दिक बधाई❤️❤️
Ttty5
❤
नमस्कार म गायक ईश्वर सिंह फेरी पनि मौलिक सिर्जना पस्केको छु यक चोटी हेरेर राम्रो लागे share, like coment गर्नु होला
👍👍👍
👍️👌👏
Ishwor Singh best dada
Badhaixa song ramro xa
Ishwor Singh राजा लय ले छाती चर्कायो यार 👌👌👌👏👏👏💐💐
कस्तो राम्रो गित ❤️टिकटकमा देखेर आउनी यता हाजिर हुम त 💞👍️
🖐️
Me😋
Yes
@@InsongsAI 👍️👌👌
दिम्ला दुमिला भने को मायालाइ
खल्ती खाइ भैर्ययो के दिम माया लाई
कति धेरै मन परेको क्या यो गीत मलाई मात्र कि अरुलाई पनि हो?
Malai pani sarai man parxa...aanannda aaux suneranxu...👍️👍️
मलाइ पनि निकै मनपर्छ 🙋🙋🙋👏👏👏
म पुर्बेली ठिटोलाई पनि यो गित धेरै धेरै मन परो हजुर इस्वर सिंह र निरु श्रीस मगर जि लाई धन्यवाद छ🙏🙏 मिठास छ गित👌👌
आहा बधाई सबैलाइ सबै मन पर्ने मान्छे हरु को यो सहकार्य अति मन पर्यो बधाई टिमलाई
Bimal Pariyar thanks raja
Aahaa
यो गीत सुन्दा जस्तो आनन्द केही मा पनि लाग्दैन यति राम्रो लाग्छ कि 20 पटक भन्दा बढी सुने होला तर पनि मनै भरीदैन👍️👍️💕💕💕💕💕
Malae kasam testai vako xa pardeshma aanandako geet
नमेस्ते म बिनोद भण्डारी मैले अभिनय संगै निर्देसन गरेको पञ्चे बाजा गीत कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला है हजुर....
Binod Bhandari superb xa dai
binod dai sarai ramro x song
Dami xa
Bad songs.
हिजो राती बाट लगातार यहि गीत सुनिराको छु!उत्कृष्ट लाग्यो
बिष्णु खत्रीको झल्को मेटाउने अावाज इश्वर सिंहकाे। उत्तिकै मिठो स्वर निरु श्रीसकाे। सबैभन्दा मन परेको त जुना गुरुङ 😘
Nandu Roka bishnu khatri ishwor sing ra resham nirdosh autai xa sor
@@pushkalacharaya2687 exactly 3 janako voice xutauna sakinna same to same x
मैले हिजो मात्र हेरेको यो गित जति हेरेनी मन भरिदैन हेरेको हेरै छु धेरै राम्रो छ लय शब्द स्वोर सब्बै अझै ईश्वर जिको स्वोर त बब्बाल छ मुटु नै चसक्क पार्छ राम्रो छ हजुर हरु को पुरै टिम लाई सफलता को शुभकामना छ
धन्यवाद हजुर
कुक्क कुक्क बाढुलकी ले सम्झि तेउ र ठुली !!
कि त मलाई चिसो ले हो भन्न हिमालचुली । फुल पंहेलै......♥️👏👏👏
Ishor sing Namaste jhorle Ma Suman MaGar ani panchebaja musician ma badhaei chha..
यस्तो मीठो गीत सुन्नै छुटेको रहेछ। धन्न कसैले यसमा टिकटक बनाएका रैछन् र खोज्दै जाँदा भेटियो।
अति राम्रो गीत tiktok मा सुनेर तुरुन्तै RUclips खोलेर हेर्दै छु
सर्जकलाई सफलताको कामना
ma pani
यस्तो पो हो voice यार अरु नि सुन्न मन लायो दर्शक लाई धेरै ❤️💖
❤️❤️आहा कति राम्रो यस्तै बाजाको गित सुन्न पाइयोस् ....💝नेपाली सस्कृती कति राम्रो💞 🙏🙏🇳🇵🇳🇵😍😍😍😍
Aaahooo K dim mayalu
Nice panchae baja shahit
Jati suni pani dhet napuge
Vag 2 ko parkhae MA 👍👏
फ्याँलीफुलले बनाईदियो बेसि पयालपुरे
जिन्दगीको रंग फेर्न तिम्लाई कति कुँरे ... फुल पयाँलै..
दिम्ला दिम्ला भनेको बैसजोवन गैर सको
आहो के दिम मयाँलाई ❣️
उसै त बाग्लुङे अनि पन्चेबाजा मन पराउँने म ! यो गीतको प्रशंसा नगरीकन कसरी बस्न सकुला 💕
धेरै धेरै धन्यवाद हजुर
Aaha mitho git ishwar brother Ani niru sis badhai x❤️❤️❤️❤️
निकै राम्रो मौलिक बाजा गित ! सबैले माया गरौ आफ्नो सस्कृती ।💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
wow 😘😘😘😘😘😘
Dherai ramro lagyo . Yo honi nepali lok geet sanggit... wawo.. sahi xa ... teemlai bishesh thanks
दिनदिनै हेरेनी चितै नबुज्ने कति राम्रो भाकाको गाना🎵🎵🎵🎵🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Niru is my hurt touching
मेरो दाइ के बयान गरु यो गित को 😘😍😍🙏
एक दम मीठो आहा ।। बधाई छ दादा 😍
इस्वर सिह आफैमा सारै मिठो स्वर को धनी जति गित गायको छ सबै उत्कृष्ट छ
आहा! लय/शब्द, निरु बहिनीको स्वर, इश्वर सिं भाइको स्वर, भिडियो क्वालिटी...समग्रमा सबै पक्ष राम्रो लाग्यो 👌👍️❤️
धन्यवाद दिदि
यस्तो राम्राे गीत को भ्यूज धेरै हुनुपर्ने सबै लोकपराखि सम्म नपुगेरहोकी । प्रचार प्रसार धेरै गर्नुपर्ने होकी जस्तो लाग्यो।
आहा शिव दाइ को शब्द नै काफी अनि यो गीत पनि मिथो लाग्यो
टिकटिक हुँदै युटुव सम्मको यात्रामा म पनि आईपुगे निकै मीठो सिर्जना लाग्यो ।सर्जक देखि अभिनय सम्मको सम्पुर्ण पाटो अब्बल छ आहा मौलिकपन निकै झल्किएको गीत फूल पहेलै जय होस् ।
आहा कस्तो आफ्नै गाउको साथी को बिहेमा जन्त गएर नाच गान गरेको याद आयो ,स्वरका धनी इश्वर सिंह भाइ र सम्पूर्ण टिमलाई सफलताको शुभकामना |
Digital Star thanks dai
आहा बयान गर्ने कुनै शब्द पाइन सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना !कति मीठो सोर अनि अभिनय बधाई छ सम्पुर्ण टिम लाई !
मलाई असाध्यै मन पर्ने पन्चेबाजा गित हो यो, यो गितले बसन्त दाईका गितलाई डिलमा राख्छ।
wow geet... maulik panche baja vaneko yasto po ho 😍😍😍😍
😜😜😯😍
आहा सारै मिठो भाका तेसैमा भिडियो
दिउँला दिउँला भनेकाे बैँस जाेवन गई र सक्याे, अा है के दिउँ मायालाई।।
अाहा कति मिठाे सुन्दर शब्द रचना साथै उत्तिकै मिठाे लय।।
यहाँहरु सबै जनालाई अग्रिम बधाइ एवं सफलताकाे कामना।।
Dherhai din paxi panche baja song suna payako ma ati khusi xu ishwar daji.. Geet pani sarhai man pareyo. Ma hal indian army ma karyrat xu daji malai pani visual ma khelni last dhoko xa....
गित सारै राम्रो छ स्वरको त कुरै नगरौं। गित र स्वर अनुसारको भिडियो र लोकेशन अलि मिलेनकि जस्तो लाग्यो,नत्र यति राम्रो गित त trending मा अाउनु पर्ने हो।
Kura ho
आहा कति राम्रो गरि गायका ? स्वर कति सुमधुर ? व्हत अ मेलोदिओस सङ।
मन छुने मनको गीत अनि नेपाली लोकल पन्चे बाजाको भिडियो सहित हेर्न पाईयो खुशी लाग्यो
टिकटक बाट यता आइयो ।मन पर्यो गीत
निकै गहकिला शब्दहरु उस्तै मिठो लय स्वरले अझै सुगन्ध थपेको छ मजा आयो टेलर चाहि टिकटोकमा हेरेर आको थिए स्मृति तिमिल्सिनाको वालमा
Tiktok ma sunera yeta aauney jati hajir hum ta😁😅anyway song vane dherai ramro xa🤗🤗
Mo ni hooo hjr😂😂😂
इस्वर अन निरु जि को आबाज मा रहेको फुल पहेलो यो गित ले मेरो पनि मन मुटु छुयो कति मिठा शब्द अनि सुमधुर स्वर सलाम छ सर्जक हरु पर्ती ।
धेरै राम्रो लाग्यो।
सधै यस्तै मिठो गित सुन्न पाइयोस् निरु दिजु
सुभकामना हजुरलाई।।
धन्यवाद।।।
Kasto mitho geet melody ani voice vast love it 😍
अाहा कति माैलिक गीत यस गीतका सम्पुर्ण स्रटा सर्जक प्रति हार्दिक नमन गर्न चाहान्छु
धन्यवाद
सारै मिठो इश्वर जि,बधाई छ।आउने दिनहरूमा पनि येस्तै मौलिक गित पस्किदै जनुस दर्सक स्रोताहरु माझ हामी तपाइको साथमा छौ।अनि बिनोद भण्डारी ज्यु लाई धेरै म्याच गरेको छ।
Superb sabdha sakalan ane laya swor ne tastai ramrooo waooo!!!
आहा कति मीठो सृजना, कति मीठो स्वर अनि मौलिक भिडियो । कति मीठो गीत, म त हेरेको हेरेइ छु । इश्वर दाजुलगायत सबै टीमलाई शुभकामना है ❤️❤️
Suman Chapagain धन्यवाद
बयान गर्ने सब्द नै छैन आहा कति मजा आयो सबै सरजकहरुमा नमन्👍️👍️
kshitiz Lamichhane धन्यवाद
आहा साच्चिकै धेरै पछि सार्है मिठो स्वर र शब्द ले भरिएको गित सुनियो।
निरु बैनीको आवाजलाइ मिठो म्याच गरेको छ्।
सोरठी लयलाइ सृङ्गारिक ढङ्ग्ले मिठास भरिदिएको छ्।
एकदमै राम्रो लाग्यो। पूरा भिडियो पनि हेरियो फेरि अभिनयमा एकदम मन पर्ने कलाकारहरु 🙏🏻🎵💕❤💕
आहा कति मीठो शब्द अनि उत्तिकै मीठो लय सारै राम्रो पन्चेबाजा गित सुन्न पाइयो बधाइ छ सम्पुर्ण टिम लाई
Woooसारै मन परो...किशन गुलमीबाट
जुना गुरुङ सारै मन पर्छ।गीत राम्रो बनेको छ सम्पुर्णमा बधाई तथा सफलताको शुभकामना ।।
सै सै सै धेरै राम्रो छ गित हुर्र्र्र्र्र्र्र्र्र
कुक कुक बाडुलकि ले सम्झी थीयौ र ठुली कीत मलाई चिसो ले हो.......आहा कति मीठो गित बधाई छ होल युनीट लाई ❣️❣️🙏🙏🙏
कस्तो राम्रो लाग्यो गीत मनमै बस्यो कम्तिमा दिनको पाच चोटि हेर्छु सुन्छु भिडियो नि गजब बनाको के मोडलहरु को एक्टिङ अनि गायक गायिकाको गाएकी सलाम छ यार यति मिठो सुनिएको छ गाएको आवाज झन
जुना गुरुङ कति सोझी हो के अरुले जे भनेनी हस्,हुन्छ.मात्र भन्ने ,यथार्थमा मान्छेपनि सोझी नै हुन् 😂ईश्वर सिंहको हरेक गित न छुटाई हेर्ने सुन्ने मध्येमा म पनि एकजना हूँ , उनको स्वर शब्दमा एक प्रकारको छुट्टै मिठास पाउने गर्छु, "फुल पयलै " पनि उत्कृष्ठ सिर्जना लाग्यो,बधाई छ सम्पूर्ण टिमलाई,
मेरो प्रीय दाजु बहुमुखी प्रतिभाको धनी ईश्वर दाजुको सबै गीत उत्कृष्ट छन सबै मन पर्छ
Rajesh Bishwakara By he barai
धन्यवाद
आहा कति मिठो गित जति सुन्न्यो उति सुनिराखु झै सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️❤️
यो पन्चे बाजाको भाका youtube मा आएको दिनदेखी दिन दुई गुना रात चौगुना गरेर हेर्दा नि अझै अघाएन यो मेरो मन लय उत्तिकै मधुर शब्द उत्तिकै राम्रो गायकी उत्तिकै अब्बल अनि कलाकार को अभिनय उत्तिकै राम्रो कहि कतै खोट लाउने ठाउँ छैन
धन्यवाद हजुर
नमस्कार सम्पुर्णमा हाम्रो नंया कोशेली हेरेर सुनेर प्रतिक्रिया दिनुहोला है🙏🙏
Niru shrees हामी सँगै छम
Very nice congratulations all teams
Niru shrees ati ramro sor ani sabda video ati utkrista...feri yestai geet sunna ra herna paios..
Niru g hajur ko swor ta dherai ramro rahexa baalla po sune ramro sita safaltako shuvakamana
Suneko sunei garna man lagxa...yati ramro geet aahaa love this song
मौलिक पाराको नेपाली लोक गीत । सार्है मन पर्यो ।
वा वा ईश्वर सरको स्वर र संगीत शब्द उस्तै राम्रो । भिडियो पनि उत्कृष्ठ। यो नेपाली गीत मन पराउने म जस्तालाई चाइने गीत हो 😁
अति सुमधुर सुन्दर गीतको लागि धन्नेबाद
आहा कति राम्रो लए सब्द सोर बदाइ छ इस्वर जि तपाइ लगाएत सम्पुर्ण टिमलाइ 👌🌷🌹👍
Dherai mitho geet badhai xa sampurna unit lai
अति नै मिठो लय, जति सुने पनि धित नमर्ने, पहिलो पटक सुने इश्वर जि को स्वर सार्है मिठो लाग्यो
कस्तो राम्रो साह्रै मन पर्यो यो होनि गीत बधाई तपाईहरुलाई
सर्बप्रथम सम्पूर्ण मा नमस्कार 🙏🏼 गीत निकै राम्रो लाग्यो सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 💗💗
Bishnu khatri dai,,Resham nirdosh,ishor g ko awaj Eutai layo nikai fabulous voice,
दिम्ला दिम्ला भनेको बैँस जोबान type garer youtube ma search garne hajir garam ta.
अरे वा कति मीठो लोकगित 😍😍
टिकटक बाट यता आको मत!✔️❤️
त्यो निलो निलो कुर्था रातो सुर्वाल लागाउने मिस मगर नै होला है साह्रै राम्री लाग्यो हौ यहि मङ्सिरमा माग्न आउन परो है कसो होला आउदा 😄😃
अति राम्रो शब्द लय
yo geet ramro lagxa..maile praye dohori sajha haru jada yo geet gayeko xu🤗🤗😍😍
आहा कति मिठो गित हो बरै सफलताको सुभकामन👌👍️👍️👍️👍️🙏
आहा !!! कति सुन्दर पन्चेबाजा गीत!! खुबै मन पर्यो!!
धेरै राम्रो छ मौलिक पन्चे बाजा सफलताको शुभकामना
यत्तिको राम्रो पन्चेबाजाको ताल र गीत ठोकुवा गरेर भन्छु अरु कुनै छैन।
अाहा कति मिठो भाका😍 बधाई छ!
देश छोडेर प्रदेश लागेको पनि १२ भएछ यो गीत ले बिहे मा जन्त गएको याद ताजा बनायो 😍💕
गल्कोटे बाग्लुङ्ग यता हाज़िर हुम ल
Bareng ko hai . Baglunge
Nice song
Derai ramro lageyo malaita gagote vayra hola sayd
Tarakholey
हामी पाल्पाली परियो👌✋✋👋❤️निरु शिरीष दि को कर्म घर गाउको
Wow,,Marmik maulik song Ishor bhai safalta ko kamna
आहा धेरै राम्रो पन्चेबाजा😘😍😍😍😘😘😘🙏
Aaha kati mitho git jati sune ni man bavari ne 😢🙏🙏🙏🙏🌹🌹❤️❤️❤️❤️❤️❤️
एकदम मीठो पंचेबाजा गीत ! भिडियो पनि उत्कृष्ट छ! बधाई तथा शुभकामना!
कति राम्रो गित❤❤
Wow धेरै राम्रो गीत हार्दिक बधाई साथै सफलताको शुभकामना छ
अति राम्राे छ । 👌👌
Reshsm nirdosh dai rw eshwor dai ko awaj ko ma big fyaan same lagx voice pani
आहा कति मिठो गित कति मिठो सोर सलाम इस्वर सर लाइ 100मिल्यन भ्यु पावस यो गित ले 💓💚💔💔
आहा कती मिठो शब्द सङ्गै लय पनि बधाइ एवम शुभकामना आगमी दिन हरुमा पनि यस्तै सबै को मन मुतु म सफल हुने गित सिर्जना गर्नु
Wau deroi ramro xa sarae man paryo💕💕
Badhai ishor dai dherai ramro xa song
Tik tok ma suner
search greko derai paxi aaaj balla vetiyo
Dami 😍😍
Congratulations ishwar daa n niru siris didi sarai metho panchebaaja song
शिब अखेली दाइको शब्दले पागल हुने जति यता हाजिर गरौं है ।