Ya Ho Jotisha Herdeu Nidhar Chiri -IShwor •Shantishree Pariyar Ft.Devendra & Smarika Dhakal New Song

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 440

  • @IshworSinghMusic
    @IshworSinghMusic  7 месяцев назад +20

    नमस्कार सम्पूर्णमा 🙏🏾
    काल्पनिक तर यथार्थ जिबन कहानी झल्काउने प्रयास मा मेरो भाका सिर्जना आदरणीय गीतकार नारायण कडेल दाइको उत्कृस्ट सब्द सिर्जना, मेरो र लोकप्रिय गायिका सान्तिश्री परियार को आबाज सँगै, देबेन्द्र र स्मारिका ढकाल को अभिनय बिशाल घिमिरेको निर्देशन मा हामीले धेरै मेहनत का साथ😢 आज बाट यहाहरुको माझ रुदै गयो जिन्दगि गीत पस्केका छौं कृपया कस्तो भयो होला अमुल्य सुझाब दिनुहोला है 🙏🏾

    • @ghana7017
      @ghana7017 2 месяца назад +1

      Ramro cha iswor ji

  • @premsapkotasonu
    @premsapkotasonu 7 месяцев назад +6

    वाह शब्द,वाह संगीत ,वाह स्वरमा जादु,वाह निर्देशन,वाह अभिनय 🙏🙏 कुनै शब्द नै छैन मसंग यो गितको प्रशंसा गर्न।यो मेहेनति टिमलाई सांगितिक सलाम।बृहत् सफलताको शुभकामना💐💐

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад +1

      धन्यवाद हजुर ❤️❤️

  • @hamrotv1133
    @hamrotv1133 7 месяцев назад +4

    साह्रै भावुक बनायो गित अनि भिडियो ले

  • @minabudhathoki1448
    @minabudhathoki1448 7 месяцев назад +4

    आहा कति मिठो गित, जति सुन्यो तेति सुनिरहु लाग्ने!

  • @rajenrajabiral3351
    @rajenrajabiral3351 4 месяца назад +4

    बहुत मार्मिक लाग्छ दाजु हजुर को हरेक सिर्जना ❤❤❤❤

  • @santosbhandari6748
    @santosbhandari6748 7 месяцев назад +3

    मन त्यसै चस्कायो यो गित र भिडियो ले। शान्ति जि को आवाज ले अझै सुगन्धित बनायो।
    सबैको जिन्दगी मा कुनै पल दुःख कुनै पल सुख लेखेको हुन्छ। विगतका ती दुख का दिनहरू को पाना पल्टाइदियो तपाईँ को यो सिर्जना ले ❤

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад +1

      धन्यवाद share गरी सहयोग गरिदिनु होला

  • @bishnuchand3435
    @bishnuchand3435 7 месяцев назад +16

    अत्यन्तै मर्मस्पर्शी शब्द संगित रहेको उत्कृष्ट मिठो गित सिंगो टिमलाइ धेरै धेरै शुभकामना 🙏💓🎤👏

  • @milan8691
    @milan8691 7 месяцев назад +20

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭खै के भनेर कमेन्ट गर्नु हजुर निकै भावुक बनाउनु भयो झन तेस माथी प्रदेशमा बसेर सुन्नु पर्दाको पीडा कस्लाई थाहा हुन्छ र थाहा नै भएन कति खेर आँसु झरेछ धेरै सुभकामना छ हजुरलाइ ❤❤❤❤❤

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад +2

      धन्यवाद हजुर share गरेर सहयोग गरिदिनुहोला

    • @kumarkhadka2078
      @kumarkhadka2078 7 месяцев назад +2

      😢

  • @mrignaiyanikumarisingh
    @mrignaiyanikumarisingh 6 месяцев назад +3

    Heart touching song and what a amazing voice ❤️🙌 sabai team lai dheerai dheerai shubhakamana Ishwor venaju and Shantishree Didi you both are gem ❤

  • @KamalBCMaldai
    @KamalBCMaldai 5 месяцев назад +6

    मन छुने सृजना 😢
    शुभकामना प्रिय ईश्वर सर 🙏❤️

  • @RabiSingh-x7m
    @RabiSingh-x7m 7 месяцев назад +6

    आहा ❤❤निकै उत्कृष्ट मौलिकता झल्कियको छ गुरु भिडियो पनि उत्कृष्ट बनेको छ सफल्ता को सुभ कामना नेपाली गित संगीत लाई र नेपाली कलाकार को सम्मान गरौ जय गित जय संगीत ❤❤🙏

  • @bisaunitv7156
    @bisaunitv7156 5 месяцев назад +4

    अत्यन्तै मनछुने गित बधाई छ ईश्वर सिङ ज्यु लगायत सबैलाई 🙏🙏

  • @kapilrkmagar
    @kapilrkmagar 7 месяцев назад +3

    आहा कति मन छुने गित अनि उत्तिकै राम्रो भिडियो पनि ❤❤❤❤

  • @santoshbc2560
    @santoshbc2560 7 месяцев назад +27

    होइन यो गीत अनि यसमा भएका शब्दहरू मेरो लागि बनाएका हो कि क्या हो सबै मेरो जिन्दगी सग मेल खान्छ त सार्है मन छोयो,अब यो गीतको टुक्का टुक्का मेरो story मा राख्छु, धन्यवाद सम्पूर्ण टीमलाई र विशेष धन्यवाद जस्ले यो सब्द लेख्नु भयो उहाँलाई🙏🙏❤️

  • @lovelyanilshina3942
    @lovelyanilshina3942 7 месяцев назад +4

    गित निकै फरक र राम्रो बनेको रहेछ ❤❤❤

  • @ramilamagar4162
    @ramilamagar4162 7 месяцев назад +5

    जति हेर्दै गयो,त्यति नै आँसु आउछ😢😢😢 नंया गितको लागि आदरणीय ईश्वर दाइ लगाएत सम्पूर्ण टिम लाई अझ धेरै सफल्ताको सुभकामना🙏💐❤️

  • @ritikacheetri4170
    @ritikacheetri4170 7 месяцев назад +6

    आहा उत्कृष्ट शब्द अनि सङित को साथमा सुमधुर स्वर मा सजियको गित धेरै नै मन छोयो 😢😢सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️😘🙏🙏

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад +1

      धन्यवाद हजुर 🙏🏾

  • @khattrisubash
    @khattrisubash 7 месяцев назад +9

    धेरैको बिगत बल्झाईदियो यो भिडियोलेः शुभकामना सम्पुर्ण टिमलाई…

  • @itsmeariyana-q2b
    @itsmeariyana-q2b 23 дня назад +4

    nice song ishwor singh best of luck

  • @RamSilwal-y5z
    @RamSilwal-y5z 7 месяцев назад +4

    सत्य यथार्त मा अधारित मर्म इस्पर्सि गित ❤❤❤❤❤

  • @Sagarchalauneofficials
    @Sagarchalauneofficials 7 месяцев назад +10

    Tar nepalma yti ramro git ka chalxar jo jhapre mundere gitpo chalxa malai yo git motho lageyo yo gitlai maya garne jti yta jodiu la❤❤❤🎉🎉

  • @dbghayalvlogs
    @dbghayalvlogs 7 месяцев назад +2

    नमस्कार म रोल्पा बाट धन बहादुर बि,क
    ....नेपाली सुगम संगितको भिडमा फेरि पनि अत्यन्तै उत्कृष्ट शब्द लयमा मार्मिक गित आएछ धेरै खुसि लाग्यो।गित अलिक लामो छ तर...जति सुन्दै जानू उति मन छुदै र रुदै जान्छ। धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई ,,र चाैटर्फि सफलताको शुभकामना ,,,,❤❤❤❤❤❤

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад +1

      धन्यवाद हजुर लाई share गरेर सहयोग गरिदिनु होला

  • @lilbaijali7281
    @lilbaijali7281 7 месяцев назад +4

    यो गित ५० पटक सुने तर मनभरिएन❤❤ Love you सम्पुर्न होल टिम्लाइ

  • @sapanaadhikari3356
    @sapanaadhikari3356 4 месяца назад +2

    माया प्रेम सङ्ग सङ्गै समाजमा घटेका यथार्थ घट्ना लाई शब्दमा उतार्न सक्ने यस गितका सर्जक अनि कोरियोग्राफर प्रति सिर निहुराएर उच्च सम्मान 🙏💕

  • @anilkhadka7896
    @anilkhadka7896 7 месяцев назад +2

    हृदय बिदारक कोसेलि सर साथमा सफल ताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 💞🎤😭👏👏

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 7 месяцев назад +6

    (सबै जनाले एक एक टुक्का दिनु है)
    कहिले घाम जिन्दगीको कहिले झरी पानी
    आँसु आउदा एकान्तमा मलाई सम्झ सानी
    ए हो ज्योतिषा.......
    ❤❤❤❤❤❤❤❤❤❤❤
    सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई।।

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад +1

      आहा मीठो सब्द धन्यवाद हजुर

  • @HopefulAbyssinianCat-hw4lx
    @HopefulAbyssinianCat-hw4lx 7 месяцев назад +2

    👍️सफलताको शुभकामना हजुरलाई धेरै धेरै ❤️❤️❤️🌹👌👌👌

  • @tankrilal3967
    @tankrilal3967 7 месяцев назад +10

    🎉🎉सम्पुर्ण टिमलाई बधाई सफलताको शुभकामना 🎉🎉

  • @kumarpoudel5643
    @kumarpoudel5643 25 дней назад +1

    आहा यो गीत ।जति सुन्यो उति सुनम लाग्ने ।यो गित का सर्जक लाई ह्रिदय देखि नमन अनि गायक ईश्वर सिहं र गयीका शान्ति श्री लाई पनि नमन मिठो स्वर को लागि। सम्पुर्ण सङ्गित टीम लाई हार्दिक बधाई तथा सफलताको कामना

  • @SarmilaBkBk
    @SarmilaBkBk 6 месяцев назад +4

    बधाई छ🎉🎉🎉🎉🎉

  • @user-dx5xe4iv8g
    @user-dx5xe4iv8g 7 месяцев назад +3

    दामी छ❤❤❤❤❤❤❤❤

  • @nirajbk6171
    @nirajbk6171 6 месяцев назад +4

    जति सुन्यो त्यति रुन मन लाउछ इस्वर दाई यो गित ले 🙏😓😞😭❣️

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial 7 месяцев назад +2

    आहा!! कस्तो मिठो गीत, उस्तै राम्रो भिडियो ले मन छोयो

  • @balchandrabaral
    @balchandrabaral 7 месяцев назад +1

    कति मिठो मन छुने आहा

  • @dhanraj1810
    @dhanraj1810 6 месяцев назад +2

    आहा कति मिथो सोर का धनी कलाकार लगायत सम्पुर्ण तिम लाई सफलता को कामना miss you all❤

  • @LokBahadurGurung-tj3hx
    @LokBahadurGurung-tj3hx 4 месяца назад +2

    अमूल्य समय दिएर बनाउनु भएको❤मामिक गितको साथमा रहेको भिडियोको उच्च सम्मान गदै सफलता को शुभ कामना🙏🙏🙏🙏 म पनि पूर्व धनकुटा बाट हो🙏🙏

  • @AnitaLimbu-j7j
    @AnitaLimbu-j7j 6 месяцев назад +2

    धेरै भाबुक बनायो मैले सयौं पल्ट सुने अझ धित मरेन बधाई छ इस्वर हजुरलाई यो गीत बाट नै हजुरको अति मिठो आवाज रैछ भन्ने थाहा भो❤❤❤❤❤❤ अझ आउदा दिन हरुमा पनि अस्तै मिठो आवाज सुन्न पाहिरहु🙏🙏🙏🙏🙏🙏🙏

    • @IshworSinghMusic
      @IshworSinghMusic  6 месяцев назад +1

      धन्यवाद मीठो कमेन्ट को लागि

    • @AnitaLimbu-j7j
      @AnitaLimbu-j7j 6 месяцев назад +1

      🙏🙏🙏🙏🙏🙏

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 7 месяцев назад +7

    Wow नारायण कंडेल सरको सृजना र उहा सङ्ग जोडिएको गीत सधै अब्बल हुन्छ ❤️❤️🙏🙏❤️❤️

  • @jiwanath4547
    @jiwanath4547 7 месяцев назад +3

    सम्पुर्ण टिमलाई सुभ कामना ❤❤❤❤❤❤❤

  • @sangitadevkota2462
    @sangitadevkota2462 7 месяцев назад +3

    सार्है मार्मिक गित यथार्थ मेरो जीवन नि यस्तै छ

  • @SureshKhatri-q3l
    @SureshKhatri-q3l 6 месяцев назад +4

    Big fan 🇳🇵🇳🇵🇳🇵💙🇳🇵🌹😴😘
    ईश्वर दादा लाई मन् पराउने कोको हो

  • @suryashrestha6007
    @suryashrestha6007 7 месяцев назад +3

    नेपालमा अझै पनि अधिकांश मान्छे गाउँ मै बस्छन् , आजभोलि गाउँघरको पीडा बोक्ने अनि वनजंगल गर्दा मनको बेथा पोख्न मिल्ने यस्तो गीत बन्नै छोड्यो । लामो समयपछि नेपाली माटोको सुगन्ध आउने गीत सुन्न पाएँ खुशी लाग्यो ।❤❤❤

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад

      धन्यवाद हजुर मीठो कमेन्ट को लागि 🙏🏾

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 7 месяцев назад

    एउटा मिठो र मन छुने सहकार्य
    रुदै गयो जिन्दगी ,
    कुनै कुनै सृजना हरु मुटु छुने बन्दा रहेछन यो मिठो सहकार्यको लागी इस्वर सिँह दाइ, नारायण कँडेल दाइ, र अडियो भिडियो संग सम्बन्धित सम्पुर्ण मा आभार संगै यो गीत सफलताको शुभकामना ❤❤

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад

      धन्यवाद बैनी कोइली सँग सहकार्य गरेका छौं अबस्य मन छुन्छ हामि तेसै खुशी छौं

  • @HarkaBahadurHarka-qm9rl
    @HarkaBahadurHarka-qm9rl 7 месяцев назад +2

    केटा मान्छे रुदैन भन्नेहरु सुन्नु हाेला बेला बेला हामी पनि रुन्छै धेरै धेरै सम्झना ईश्वर दाजु सफलताकाे सुभकामना

  • @DepindraOli
    @DepindraOli Месяц назад +1

    गित मार्मिक छ कलाकार सबै टिम लाइ शुभकामना छ

  • @JagatBahadurDamai
    @JagatBahadurDamai 3 месяца назад +1

    यो गित कर्म मेरो जीवन सँग सम्बन्धित मेल खाएको छ

  • @linknepal9055
    @linknepal9055 7 месяцев назад +1

    आहा मीठो गीत शुभकामना प्यारो दाइ ❣️🙏

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 4 месяца назад +1

    ईश्वर साह भाई रसान्तिश्री परियार बैनी लाई धेरै धेरै धन्यवाद छ 🇳🇵😘😘🌹❤🎉🇳🇵🦋🦋❤

  • @TilakBasnet
    @TilakBasnet 7 месяцев назад +2

    धुरुक्कै रुलायो बिशाल भाइ तपाइको भिडियो प्याकेजले ले म ठुलो फ्यान हु अब अडियोकोत के कुरा गर्ने मुटुमै हान्यो ल बधाइ छ सम्पुर्ण टिमलाइ

  • @sophiyakhattrichhetri31
    @sophiyakhattrichhetri31 7 месяцев назад +5

    ल आयो❤❤❤

  • @BirajThapa1
    @BirajThapa1 7 месяцев назад +1

    सुनिरहु जस्तो लाग्यो यस्ता गीत विरलै कमै सुन्न पाइन्छ आज भोली

  • @BhagawanBhandari
    @BhagawanBhandari 7 месяцев назад +1

    गीत साह्रै मन पर्यो❤❤

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад +1

      धन्यवाद दाजु 🙏🏾🙏🏾

  • @AmitSapkotaOfficial
    @AmitSapkotaOfficial 7 месяцев назад

    मन परेको गीत आज पुरै सुने हेरे मन छोयो ! सम्पूर्ण टिमलाई बधाई अनी शुभकामना 💐

  • @Parashprienc
    @Parashprienc 7 месяцев назад +1

    आहा कति राम्रो भिडियो ❤❤आति मिठो स्वर र गित शन्ति जी को❤❤❤🎤🎤🎶🎶🎵🎵❤❤❤❤❤❤

  • @netrabishwokarma898
    @netrabishwokarma898 7 месяцев назад +1

    आहा! मेरै लागि कोरेका शब्द हो कि जस्तो लाग्यो त गित भनेको यस्तै मुटु छुने हुनुपर्छ !सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏

  • @bishnusahani2500
    @bishnusahani2500 7 месяцев назад +1

    निकै मार्मिक गीत सफलताको शुभकामना❤❤🎉🎉🎉

  • @netrabc6150
    @netrabc6150 5 месяцев назад +2

    भगवन कुनै सब्द छै ❤सफल ताकोको धेरै धेरै सुभकामना 😂😂😂😂😂

  • @aakankshabhattrai4676
    @aakankshabhattrai4676 7 месяцев назад +1

    फेरि बजार हल्लाउने भयो है त शुभकामना सम्पूर्ण टिमलाई 😊❤🎉

  • @poonamsunar2317
    @poonamsunar2317 7 месяцев назад +3

    आहा कती मीठो गीत

  • @prakashkc1134
    @prakashkc1134 7 месяцев назад +2

    असाध्यै राम्रो लाग्यो शब्द सँगित समग्र मा भिंडियों पनि ॥ समाज मा हुने यथार्थ घट्ना लाई गहन रुपमा चित्रण गरीएको रहेछ ॥ सबै टिम लाई हार्दिक बधाई तथा शुभकामना ॥॥

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад +1

      धन्यवाद share गर्नुहोला

  • @mahimk6878
    @mahimk6878 7 месяцев назад +2

    🙏🙏❤❤Dherai ramro geet xa man nai choyo sabdha poni melkhani xa

  • @yamthapa666
    @yamthapa666 7 месяцев назад +1

    कति मार्मिक शब्द अनि सुमधुर आवाजका धनि इश्वर र शान्ति को यो गित सारै मन छोयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tankakandel619
    @tankakandel619 7 месяцев назад +2

    Dami🎉🎉🎉🎉

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 7 месяцев назад +1

    ईश्वर सिंह को आवाजको धेरै ठूलो फ्यान हु है म 😊 ईश्वर जि को गित सर्च गरि गरि सुन्ने गर्छु म साह्रै मीठो लाग्छ आवाज 😊😊❤❤

  • @PremMuskan-jv5xo
    @PremMuskan-jv5xo 5 месяцев назад +1

    Dharai Ramro geet sampura tim Lai salute xa 🙏🙏♥️♥️♥️♥️

  • @SurajSherpali-od3rr
    @SurajSherpali-od3rr 7 месяцев назад +5

    Devendra Bablu sathy lai suvkamana xa 🎉❤

  • @BalaramPoudel-z2n
    @BalaramPoudel-z2n 7 месяцев назад

    आहा कति मिठो गीत हो ईश्वर भाइ सुभकामना

  • @pujapun646
    @pujapun646 7 месяцев назад

    असाध्यै मन छोयो आँखा रसायो मर्म स्पर्शी गीत छ जति हेर्दा पनि मन भरिन्दैन ❤❤👌👌🙏🙏🙏🙏

  • @bastolashanti601
    @bastolashanti601 7 месяцев назад +1

    Ramro cha geet safaltako suvakamana sabai lai ❤️❤️❤️❤️❤️🙏🙏👌👌👌

  • @preranamagar7787
    @preranamagar7787 7 месяцев назад +2

    आहा कति मिठो गित ❤❤❤बधाई तथा सुभ कामना

  • @santoshruchal3540
    @santoshruchal3540 7 месяцев назад +1

    आह धेरै दिनपछि आफ्नै जीवन सँग मिल खाने गीत ल्याउनु भएछ ! म आफै २०७२को महाभुकम्पले पक्की घर गोठ लगायत अन्या गुमाएको एक पीडित हुँ 😢 अधिकाँश नेपालका ग्रामीण क्षेत्र पहाडी भेगमा कति कष्टदुख गरेर आफ्नो जीविका आर्जन टार्नुपर्ने हुन्छ तर दैवीप्रकोप ले नचिन्ने रहेछ ! साह्रै गाँठो पऱ्यो #ईश्वरसरको_Biggest_fan_From_बाग्लुङ्ग_बरेङ्ग_हाल_युएई🙏

  • @dipendrashahi6489
    @dipendrashahi6489 7 месяцев назад

    अत्यन्तै राम्रो मनमोहक गित कटकै मन छोयो!♥️♥️♥️♥️

  • @padamgaire4422
    @padamgaire4422 7 месяцев назад +1

    एकदम मन परेको गित 😢❤

  • @xitistamag4922
    @xitistamag4922 7 месяцев назад +2

    Wow सफलताको हार्दिक सुभकामना सारै मन छोयो ❤️🙏🙏🙏🙏🙏

  • @GobindaNepali-l4e
    @GobindaNepali-l4e Месяц назад +1

    मेराे नाईट डिउटि हाे याे गित सुनेराई रात बितछ

  • @BimalPariyar
    @BimalPariyar 7 месяцев назад

    मिठो गित बधाई टिमलाइ

  • @SureshBishwakarma-wl1vz
    @SureshBishwakarma-wl1vz 7 месяцев назад +1

    साह्रै मन परेको गीत सफलताको शुभकामना दाई 🙏❤

  • @amarkhadka4739
    @amarkhadka4739 7 месяцев назад

    कुनै गित काल्पनिक हुन्छन भने कुनै गित कसैको जीवन को यथार्थ बन्न पुग्छन यो गित सुन्दा साचिकै मुटु चिरिन्छ 😢😢बधाई छ यस गित मा जोडिनु भएका सम्पूर्ण लाई र सफलताको को शुभकामना❤️❤️❤️

  • @manmayarai7069
    @manmayarai7069 7 месяцев назад +1

    आहा कति मार्मिक गित सुनिरनम लाक्ने👌👌👌👌👌

  • @GarimaRamjali
    @GarimaRamjali 6 месяцев назад +1

    Aha mitho geet subhakamana🎉

  • @deepaks9891
    @deepaks9891 7 месяцев назад +2

    आहा क्या दामि लाग्यो शुभ कामना❤❤🎤🎵

  • @Jhalakjhakas
    @Jhalakjhakas 7 месяцев назад +5

    हामी प्रदेशीको मन छुयो 👍🎤

  • @jivanpun9029
    @jivanpun9029 7 месяцев назад +1

    कडा आयो❤❤❤🎉🎉🎉🎉🎉

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 7 месяцев назад +1

    आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ❤

  • @keshavkunwar354
    @keshavkunwar354 7 месяцев назад

    मार्मिक गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤
    खाडिबाट हेर्दै छु !

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 7 месяцев назад

    ओहो, एकोहोरो भएर हेरे म त🥹😍
    शुभकामना मेरो भाइ👍😍

  • @Samirboy229
    @Samirboy229 7 месяцев назад +1

    शान्ति श्री परियार दिदी को मा पनि big fan हजुर को सबै गीत सुनको छु miss you didi ❤❤❤

  • @rabinakc4079
    @rabinakc4079 7 месяцев назад

    आहा KATI मीठो GEET बधाई XA😢❤❤❤❤❤😢😢

  • @karinasunar4371
    @karinasunar4371 19 дней назад +1

    आज बिहान नै टिक्टोक मा यो गित सुने सर्च गरेर हेर्दा आफ्नै जीवन सङ्ग मेल खाने गित बनेको रैछ कुनै कुनै गित हरु यस्तो हुदोरैछन कि नत बाच्न सक्ने नत मर्न कति खेर आँसु झर्यो थाहा नै भयन 😢😢😢😢😢

    • @IshworSinghMusic
      @IshworSinghMusic  19 дней назад +2

      @@karinasunar4371 धन्यवाद share गर्नुहोला सहयोग गर्नुहोला

    • @karinasunar4371
      @karinasunar4371 19 дней назад +1

      @@IshworSinghMusic शेयर त गरि सके मन परेको मान्छे मन परेको गित कहाँ त्यतिकै छोड्न सकिन्छ र

    • @karinasunar4371
      @karinasunar4371 19 дней назад +1

      @@IshworSinghMusicइशोर सर मलाइ नि एउटा गित बनाइदिनुस के

    • @IshworSinghMusic
      @IshworSinghMusic  19 дней назад +1

      @karinasunar4371 धन्यवाद सर 🙏🏾🙏🏾

  • @Anjalibc12345
    @Anjalibc12345 7 месяцев назад +1

    आज मात्र अडियो सुनेको आजै भिडियो सार्बजनिक हुँदै रैछ रुदा रुदा दिन बित्यो यो गित सुनेर

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад +1

      धन्यवाद हजुर लाई

  • @VagbataRasaile
    @VagbataRasaile 6 месяцев назад +1

    सारोई मन छुने गित 😢😢😢😢❤❤❤

  • @Purumusic106
    @Purumusic106 7 месяцев назад +3

    सफलताको हार्दिक शुभकामना !❤❤❤

  • @krish_bart
    @krish_bart 7 месяцев назад

    अत्यन्त मार्मिक र सान्दर्भिक गीत्। ❤😢

  • @kumarthapa331
    @kumarthapa331 7 месяцев назад +2

    Aaha geet vaneko Asto hunu parx dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @ramsaran4805
    @ramsaran4805 6 месяцев назад +4

    🙏🏾🙏🏾🙏🏾दुबै जनाको सोर अति नै राम्रो❤❤❤❤ छ ा

  • @Musiclover-20
    @Musiclover-20 7 месяцев назад +56

    शान्तिश्री परियार दिदीको big fan को को छौं हाजिर गर्यौँ त यता❤❤❤

  • @gokulbk241
    @gokulbk241 7 месяцев назад +1

    मलाई मन पर्ने गायक ईश्वर ज्यु गीत सारै मिठो च ।

  • @romancenepal5206
    @romancenepal5206 7 месяцев назад +2

    आहाँ ❤❤ मिठो गीत रुदै गयो जिन्दगी।

  • @punBharat110
    @punBharat110 7 месяцев назад +1

    आह! चस्कियाे छाती बहुत शुभकामना सबैलाई हेरिरहे सुनिरहे मात्रै ताेलाइरहे....

    • @IshworSinghMusic
      @IshworSinghMusic  7 месяцев назад +2

      धन्यवाद हजुरलाई

  • @SitaB.k-qo8vm
    @SitaB.k-qo8vm 4 дня назад +1

    हो र सबै कलाकार हरु