Birsana Lai Hoena Saili - Galti Garechhu |Ishwor Singh &Tara Bc. New Nepali Song /2080/2024
HTML-код
- Опубликовано: 19 окт 2024
- Ishwor Singh Presents:- New Nepali Song 2080
#ishworsingh
#tarabc
#shivaakheli
#galtigarechhu
#nenepalisong2080
----------------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Galti Garechhu
गल्ती गरेछु
birsanalai hoina sahili
बिर्सनलाई होइन साइली हिजो मैले माया गरेको
ropeyu sanu chhatima Tirshula
♬ Vocal:-
Ishwor Singh
Tara Bc
♬ Lyrics:-
Shiva Akheli
♬ Music:-
Ishwor Singh
♬ Music Arranger:-
Krishna Kc
♬ Mixing | Mastering:-
Hbn Kismat
♬ Recordist:-
Binod Chhinal
Binod Pariyar
♬ Audio | Video:-
Ishwor Singh Official
----------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Ishwor Singh
🎥 Cinematographer:-
Karan Chaisir
🎥 Poster :-
Durgesh Rana
🎬 Edit / Color:-
Rajkumar Magar
🎬 Post Production:-
Rajkumar Films
@ Special Thanks
Lachhuman Thapa
Shusila Regmi
Nanda Pun
© Ishwor Singh, 2023
All Rights Reserved
-----------------------------------
Social links:-
Facebook:- / ishwor.singh.54
-----------------------------------
Please like, share & subscribe Ishwor Singh's official videos.
----------------------------------
Lyrics :-
la la la la la la birsanalai hoina saili hijo maile maya gareko
ropyou sanu chhatima tirsula tirsulropni hatlai ka birsula galti garechhu arkaikorumalma butta bharechhu
timitira fulfuli rakhyachha ma tirata kadale dhakyachha
parish daiba ultora palto ajhai malai khaltoma na halto
hijo timlai najik na banabha aja malai hunthena tanaba galtigarechhu arkaikorumalma butta bharechhu
samjhana chhani sahili jale rumal butta bhareko birsanalai hoina saili hijo maile maya gareko
ISHWOR SINGH youtube
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Ishwor Singh. Embedding to a website is allowed.
नमस्कार म यसै गीतको गायक, सर्जक ईश्वर सिंह नयाँ प्रतिभा बैनी तारा बि. सी को मौलिक आबाज, शिब अखेलीको उत्कृस्ट सब्द संगै गीत गल्ति गरेछु आयो है यहाहरुको अमुल्य सुझाब राख्नुहोला 🙏🏾
आहा कति मिठो मन नै आनन्द भयो, , lots of love ❤ n best wishes from poland 💚💚💚
मार्मिक
Best wishes 👍️👍️
❤❤❤❤❤❤❤❤❤❤ good luck
Sarai ramro lagyo . best wishes for both singer. Tara bc lai mauka dinuvayako ma ishor ji lai dhannebad .
इश्वर सिंह दाजुको गीतका भाका नै लास्ट राम्रो हुने ! क्या दामी गीत अगाडिको ला ला ला ला आलापले देश खायो !
अब टिकटकमा भाइरल छ धुन यता गित हिट हुन्छ
TikTok मा सुने र कोको आको यता हाजिर गर्ौ❤
Ma khojdai aako tiktok bata
Ma pani honi tiktok ma sunera aako
I am
Im
I also ❤❤❤
टिकटिकमा देखेर आउनी जतिले लाइक गरम है कमेन्ट मा😋
🤳🤳🤳🤳
❤❤❤
Ma pani ho hai
Ma ni ho😂😂
❤❤❤❤❤
बल्ल टिकटकमा भाईरल हुँदै छ याे गित। खुसि लाग्याे।
गित सुन्दा आँखा रसाए अति मीठो भाका छ। धन्यवाद सम्पुर्ण टिमलाइ
आहा मेराे त आँखा रसाए
म तिकतक मा गित सुनेर हेर्दै छु है सारै मन छोयो गित ले इस्वर दाइ 🙏
Same here❤
मन छोयो दाजु गितले शब्द मार्मिक हुनाले सबै नेपालि जनतालाई नै मार्मिक र गम्भीर बनाउन सभल होस ❤ 7:33 am
आहा कति मार्मिक गीत 😢 कति मिठो शब्द ❤ हिजो तिमीलाई नजिक नबनाभा आज मलाई हुन्थेन तनाव आहा कति मिठो शब्द😢😢
आहा स्वर त औधि मिठो लाग्यो!!धेरैनै अगाडि जान पर्नि हो यो स्वर!!
आहा! कति मिठो लय शब्द...मेरो प्यारो भाइ इश्वर सिं र बहिनी तारा लाई बधाई अनि भव्य सफलताको शुभकामना 👍💟
आहा सारै मन परेयो
शुभकामना बो् शिव अखेली वलेवा को सान यति राम्रो शब्द यति धेरै गित को सरजक बाध्यता उहा लाइ गाऊमा चिन्ने को
aaha dami so ngs
आहा कति मर्मस्पर्शी कोसेलि हजुरको सम्पूर्ण टिमलाई अग्रिम शुभकामना👏👏🙏💞
अत्ति राम्रो गित आहा😢😢😢
ढिलो भएपनि गितले सफलता पाओस् शुभकामना इस्वर दाइ
आहा कति राम्रो धेरै चोटि सुन्दा पनि अझै सुनौ सुनौ लाग्ने शुभकामना
Ishoor bhai also hole team
Ati mitho sor❤❤❤
आहा!❤ साह्रै मनछुने गीत ❤❤
Aha kati manai xune song❤❤
आहा कति राम्रो गित स्वरकी धनी तारा बि,सी बैहिनी यो अबसर दिनु भऐकोमा सरजक सङ्गीत कार स्वरका धनी ईश्वर सिङ भाइ नमन❤️🙏
धन्यवाद
सम्झना छ नि साईली......ल ल ललल यो गीतलाई उचाईमा लाने भर्याङ 🥰
गित सुन्दा मेरो त आंखा नै रसायो सफलता को शुभकामना🎉
आहा साहै मनछुने गित 😣😣😣😣
*आहा कति मिठो गित, उत्तिकै मिठो शब्द स्वर साह्रै मन परो* ❤❤❤
आहा न अति मिठाे आबाज🎉🎉🎉🎉🎉
Ishwor sing ko अहिले सम्मकै एकदम मनपरेको गित❤
Kati ramro singhing gharnu vako safaltako subajamana
आहा कति मिठो गीत अनि श्वर पनि बधाई छ all टीम लाइ
Aaha kti mitho git❤❤
ईश्वर सिंह काे स्वर मा रहयको जून गीत पनि उतकिरिष्ट लाग्छ मलाई यसै माथी तारा दीदी काे पनि एक दम राम्रो लाग्यो गीत सबै टीम लाई सफलताको सुभकामना ❤❤
धन्यवाद
Ati mitho git ❤❤❤❤
एकै दिनमा दश पटक भन्दा बढी सुन्ने को को हुनुहुन्छ हाजिर गरम त
Me
म छु यार याे गित दिनकाे १०० पटक हेर्चुका👌👌👌👌❤️
Same here
Me
Safaltako suvakamana sis🎉🎉🎉
❤❤❤❤शिव अखेली र इस्वर सिङ् हिट हुन लोक गीत मा इनि दुई जना को सहकार्य सधै रहोस्
Orajinal surilo swor x tara siss ko eshor sir ķo pani ustai lajabaf x ❤❤🎉🎉
सफलताको सुभकामन तारा मिस अनि ईश्वर सिङ दाइ लाई🎉🎉❤❤
आहा कत्ति मन छुने सब्द 🎉🎉🎉🎉🎉
सुमधुर साेर सुन्दा निसारै आनादा लाउछ अग्रि म शुभकामना संर्पुण टिमलाई
❤❤❤❤❤wow super मेरो ज़िन्दगी को रामरो गिता sis
सारै राम्रो प्रस्तुति❤❤
Ati utakriahta geet gaunu bhayo hajurharu Dubai janalai agreem subhakamana xa 🙏🙏🙏🙏 Nava gahika bahini Tara B C lai sabaijanale sahayogha garidinu hola 🙏🙏🙏🙏🙏🙏
यो गीतले थप सर्जकको परिचय दिएकोछ अब आउने गीतले देश खानेछ शुभकामना🙏🙏🙏
बिर्सन लाइ हैन साइलि हिज मैले माया गरेको🤗🤗🤗wow गित भनेको यस्तो हुनुपर्छ्😍😍😍
गित उत्कृष्ट छ नयाँ कलाकारलाई अवसर दिएकाेमा इशवर भाइलाई बधाई छ ।
Namaskar dada dherai ramro xa hjrko geet ma tiktok bat aako ho badhai xa
आँखा बाट आँसु खसेको थाहा पाएन 😢😢 आहा यति मीठो song KO lagi yati मीठो स्वर को लागि धेरै धेरै धन्यवाद rw शुभ कामना ❤❤
धन्यवाद
जे गर्छ टिकटकले गर्दिन्छ
अहिले आएर भाइरल भयो
सुभकामना🙏🙏🙏
धन्यवाद
अर्कैको रुमालमा बुट्टा भरेछु 😢😢😢😢😢
वाऊ ❤❤❤
दामि छ गित लय सभदइ
आहा अत्यन्तै हृदयस्पर्सी गित
😢😢
गित सारै मिठो रैछ टिक टकमा देखेर यता आको
एकदमै राम्रो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई
Kati ramro geet
जति सुनेउ उति सुनुम सुनुम लग्ने गित
सम्पुर्ण टीम लाई नै धन्यवाद
Sir hajur lai bdhai xa dherai mitho get
सारै राम्रो स्वर अनि शब्द सफलताको शुभकामना ।
आहा कति मिथो
"आहा अति मिठो सारै राम्रो छ गीत"🙏🙏
कति राम्रो हो के 😊धुन, शब्द आहा!❤
निकै मार्मिक गित बधाई छ हजुर लाई धेरै धेरै सुभ कामना ब्यक्त गर्दै छु अझै पनि धेरै मिठा मिठा गित हरु सुन्न पाऊँ भनी ठुलो आसा राखेको छु 👉👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👈
सारै मन छियाे दादा😢😢😢
सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई 🧨🥳❣️
आहा कति राम्रो गित जति सुने पनि सुनिरन मनलाग्ने अरिगानो आवजमा तारा बि,सि,ईश्वर सिङ लगाएत सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🍅🍅🙏🍒🍒🌹🎋🙏
अति राम्राे छ स्वर अनि शब्द❤❤❤
❤❤❤kati man xune sabd. 😢😢😢😢
Congratulations.
Sabai time lai.
जति सुनेपनी धित नमर्ने गीत दाजु सफलताको धेरै धेरै शुभकामना
अति राम्रो सृजना ❤
टिकटमा धुन सुनेर खोज्दै आको सार्है राम्रो लाग्यो 😢❤
बदाई छ याे गितकाे सम्पुर्ण टिमलाई
धन्यवाद
पहिला त पहिलो धुनले मन छोइयो सबै स्वादिष्ट लाग्यो शब्द संगीत आवाज सबै शुभकामना होल टिमलाई❤❤❤
धन्यवाद
आहा, बिर्सन लाई हईन साइली हिजो मईले माया गरेको😢❣️
आहा ईश्वर जि र नब गाइका तारा बिसिलाइ धेरै धेरै धन्यवाद तथा सुभकामना यति मिठो सबद रचना गरिएको उस्तै उत्कृष्ट आवाज मा हाम्रा लागि आनन्दित गराउनु भएकोमा सम्पूर्ण टिम लाइ कोटि कोटि प्रणाम ❤❤❤❤❤❤❤❤ सफलता को सिखर चुम्न सफल होस् भन्ने कुरामा विश्वास राख्ने छु❤❤❤❤❤
Oho yll 🎉❤
अती मिठो स्वरमा गीत बनेको ,,,आहा ❤
दामि छ गित लय शब्द अनि तारा बैनि को सोर
वाउ गित भनेको यस्तो पो ❤❤ conratulations all team...
म त टिकटको बाट खोज्दै आएको एकदमै मन प-यो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️😊
धन्यवाद
म पनि टिकटक बाट
Same
❤❤❤❤Tara dd paxi aaunu vayani ramro x sabaiko
Wow kasto ramro geet
अाहा कति मिठाे गित शुभकामना
निकै मर्म स्पर्सि सिर्जना दाजु सफलताको सुभकामना ❤
बिर्सनलाइ होइन साइलि हिजो मैले माया गरेको "माया" ❤😮
अतिनै मिठो स्वारछ ईश्वर सर अरु पनि गित गराउनुस तारा दिदी संग
अहा कति मिठो सोर सब्द को गित बिस्नु माझी को जस्तो सोर ल बधाई छ
Nice ❤
tik tok हेरेर हाम फालेका हरु याता हाजीर हौ त❤❤
आहा कति राम्रो गीत मलाई साह्रै मन परेको छ म पनि बाग्लुङ देखी यो गीत हेर्दै क्षु,🥰🥰🥰
tik tok मा सुनेर आको जति येता हाजिर हुम त 🤗💕🤟
आहा
आहा मनै छुने गित❤❤❤❤
टिकटमा मा भाइरल भएको देखेर एता आको त क्या दामी गित मेरो मन छुने
बिर्सनलाई हैन सानू हिजो मैले माया गरेको ❤मार्मिक शब्द हरु🌺
wow kati mitho shir tara bc ko pargati ko suvhkamana❤❤
सफलताको शुभकामना
धेरै राम्रो छ
आहा कति मिठो मन नै आनन्द भयो, , lots of love ❤ n best wishes from poland 💚💚💚❤❤❤
आहा काति रामरो गित गौनु भकाे सफल्त को subakamana