Aaipugyo Baulung Bajar | Basanta Thapa & Juna Shrees Magar | Navaraj Panta | New Panche Baja Song

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • Presenting new Nepali panche baja song Aaipugyo Baulung Bajar by Basanta Thapa & Juna Shrees Magar penned by Navaraj Panta & composed by Khem Pun featuring Binod Bhandari & Juna Gurung only on Navaraj Panta's official RUclips channel.
    Navaraj Panta Presents:- New Nepali Panche Baja Song 2078
    #NavarajPanta #BasantaThapa #JunaShreesMagar #NewPancheBajaSong #AshishAviral #NewNepaliSong #PancheBaja
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Aaipugyo Baulung Bajar
    आईपुग्यो बाऊलुंग बजार
    ♪ Vocal:-
    Basanta Thapa
    Juna Shrees Magar
    ♪ Lyrics:-
    Navaraj Panta
    ♪ Music:-
    Khem Pun
    ♪ Arrange:-
    Ashish Aviral
    ♪ Recording/Mixing/Mastering:-
    Manoj Pariyar
    ♪ Studio:-
    Raaga Records
    -----------------------------------------
    🎬️ Video Credits:-
    🎬 Story/Director:-
    Binod Bhandari
    🎬 Artists:-
    Binod Bhandari
    Juna Gurung
    🎬 Cinematographer:-
    Karan Chaisir
    🎬 Edit/Color/GFX:-
    Manoj Karki
    Luminous Postworks
    🎬 IT Support:-
    Rajendra Aryal
    🎬 MUA:-
    Animesh
    © Navaraj Panta, 2021
    All Rights Reserved
    ---------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/Na...
    Facebook:- tinyurl.com/Na...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 404

  • @NavarajPanta
    @NavarajPanta  2 года назад +237

    मेरो शब्दमा खेम पुनको लय, बसन्त थापा र जुना श्रीस मगरको स्वर, बिनोद भण्डारी र जुना गुरुङको अभिनयसहित नयाँ पन्चेबाजा गीत "आईपुग्यो बाउलुंग बजार" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।

    • @omkarpaudel3356
      @omkarpaudel3356 2 года назад +7

      गित राम्रो छ है केटा,,, शुभकामना

    • @amritgautam1379
      @amritgautam1379 2 года назад +1

      गित राम्रो छ😊

    • @rajeshpaudel1489
      @rajeshpaudel1489 2 года назад +2

      शुभकामना छ दाजु हजुर लाई😍😍😍😍😍❤❤❤

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 2 года назад +1

      ल बिहेमा नसम्झेपनी भिडियो दुलाहा दुलही देखियो बधाई तथा शुभकामना छ नवराज सर अनि मेम लाई सृजनाको त के कुरा गरौं खै सबै आफ्ना आफ्ना छ्न सबैलाई भब्य सफलताको शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️💐💐💐

    • @damodarpaudel6300
      @damodarpaudel6300 2 года назад +2

      Aauni bela kosale lagera aau buda 😁😁😁

  • @junashreesmagarofficial
    @junashreesmagarofficial 2 года назад +121

    नमस्कार !नवराज पन्त को शब्द खेम पुनको लय वसन्त थापा र मेरो आवाजमा रहेको पन्जेबजा गित"आइपुग्यो बाउलुङ बजार"आजदेखी सार्वजनिक गरेका छौं कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया सहित एक सेयर गरिदिनुहोला।धन्यवाद ।

    • @gokulbk241
      @gokulbk241 2 года назад +1

      Hjr ko voice ko k bayan garnu no words dijju ❤️

    • @prakashkandel3487
      @prakashkandel3487 2 года назад

      Dami lagyo mali ta ..

    • @mekhphagami3885
      @mekhphagami3885 2 года назад

      Basanta thapa sanga sahakarye hajurle pani nyaaye diyera sundar voice dinu vaxa safaltako suvakamana

    • @baburamaryal4742
      @baburamaryal4742 2 года назад

      अति राम्रो गित र सोर धनी हजुर र वसन्त थाप लाइ सम्मान का साथ धेरै धेरै माया छ। तर भिडियो मोडेल राम्रो भयको छैन भिदियो को फास्ट मा ती चेली लाई बोलियको शब्द तेरो नाथो लाई भेत्न जा ती चेली लाई तेसरी हेपियको छ। तेसै त चेलिबेटी लाई हेपियको समाज मा झन भिदियो माइ तेस्तो शब्द ले सबै चेलिबेटी को मनोबल गिराउने शब्द छ मिल्छ भने तेस्तो शब्द हटाइ दिनु होला है भन्न चाहान्छु

    • @kanxapradesi4580
      @kanxapradesi4580 2 года назад

      सफलताको शुभकामना दिदी

  • @santosh.sharma20
    @santosh.sharma20 2 года назад +7

    बाउलुङे जति यता हाजीर हुम त

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 года назад +82

    निकै मिठो गित नवराज पन्त दाजु र सम्पुर्ण टिमलाई हार्दिक बधाई।

  • @KamalKumarBK
    @KamalKumarBK 2 года назад +30

    बाउलुङ् तिरकाे अर्गानिक भाका र अर्गानिक शब्द मा बल्ल मिठाे गित आयछ बधाई छ नवराज दाइ , खेम पुन दाइ , बसन्त दाइ , जुना दिदी लगायत सम्पुर्ण टिमलाई ।

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 2 года назад +13

    सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना मिठाे गित

  • @RajendraKandel
    @RajendraKandel 2 года назад +15

    निकै मिठो गित शुभकामना सबै टिम लाइ

  • @jivansigdelofficial
    @jivansigdelofficial 2 года назад +25

    आहा मिठो❣️❣️

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 года назад +13

    मुटु दाइजो दियर आयको ,,, मन चसक्क भयो !! कति मिथो सोर वसन्त जिको सबै गीत उत्कृष्ट हुन्छन !!

  • @prakashbhattarai847
    @prakashbhattarai847 2 года назад +6

    बाग्लुङ्गका कलाकारहरूले गीत मार्फत आफ्नो जिल्लाको प्रचार प्रसार गरी पर्यटन पर्बधनमा निकै ठुलो योगदान गर्नु भएकोमा यहाहरुलाई धेरै धेरै धन्यवाद ।
    जय स्याङ्जा
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surajkhadka63
    @surajkhadka63 2 года назад +9

    बाजा का राजा बसन्त थापा 😍 सम्पुर्ण टिमलाई शुभकामना 😘

  • @VijayKumar-lq1ee
    @VijayKumar-lq1ee 2 года назад +11

    बसन्त थापा दाजु को स्वर मा बनेको गित सारै राम्रो छ बधाई🎉🎊

  • @sanjayabishwokarma6376
    @sanjayabishwokarma6376 2 года назад +16

    Waww एस्तो पो बाजताल हाम्रो बागलुङको सान बसन्ता दाइ navaraj दाइ खेम दाइ सुभाकामना छ 😍😍😍

  • @bimalkharel8435
    @bimalkharel8435 2 года назад +5

    अाहा ❣️❣️ बाग्लुंगे हरु एक हौं ❣️गीतलाई सफलताको कामना

  • @nandugairhe
    @nandugairhe 2 года назад +6

    नवराज दाजीको आफनै बिहेमा हैछ सुटिङ गरेको❤️🔥

  • @bhagirathchalise3121
    @bhagirathchalise3121 2 года назад +1

    आहा आहा बाग्लुङ जय बाग्लुङ कती मीठो गीत आयो
    गर्भ गर्छु बाग्लुङे हुनुमा best wishes

  • @KcNeesha
    @KcNeesha 2 года назад +11

    मलाई असाधै मन परेको गीत आहा जति सुन्यो उति मिठो लाग्छ ❤️

  • @rajkumarnepali1614
    @rajkumarnepali1614 2 года назад +11

    आहा! अति मीठो भाका खेम दाजुको उत्कृष्ट शव्द नवराज पन्तको अनि वसन्त र जुना को काडा उमार्ने आवाज 👍️सफलताको शुभकामना 🌹🌹🌹बाउलुङे हो नि त गर्छन् दाजुहरुले🙏🙏🙏

  • @priyamkkpriyam8879
    @priyamkkpriyam8879 2 года назад +1

    Asadhyai ramro geet aayo daju, yo geet lai ramro safalata milos shuvakamana

  • @banuragi1310
    @banuragi1310 2 года назад +6

    खुब मन पर्यो💖

  • @gopalsharma9686
    @gopalsharma9686 2 года назад +1

    Ati ramro Mero baglung ko geet fiji bata herdai xu safalta ko shubhakMana basanta daju

  • @h-series4993
    @h-series4993 2 года назад +6

    सारै राम्रो लाग्यो यो गीत ❤️❤️ नवराज दाइ अनि बसन्त दाइ भएसी कोइ चाहिदैन मलाई दिन कटाउन 😍😍 सुनिरहन मन लाग्छ जति बेला पनि 🇳🇵

  • @pramilabasnet502
    @pramilabasnet502 2 года назад +6

    स्लो गितको अब्बल मोडल र निर्देशन बिनोद भण्डारी🙏❤

  • @chetansharma477
    @chetansharma477 2 года назад +7

    राम्रो गित झनै राम्रो अभिनय
    लाग्यो शुभकामना

  • @laxmipaudel3098
    @laxmipaudel3098 2 года назад +1

    Wow hamro balewa amalachour 🤩😍

  • @Nepal_Kunja
    @Nepal_Kunja 2 года назад +20

    सबैमा नमस्कार 🙏
    आदरणीय दाई नबराज पन्तको को अर्को उत्कृष्ट सृजना आयछ , सम्पूर्ण टीम लाई बधाई अनि शुभ कामना🙏❣️
    सबैले हेरेर प्रतिक्रिया दीनु होला है !!

  • @amritgautam1379
    @amritgautam1379 2 года назад +7

    मङ्सिर ___महिना सुरु भए सङ्गै ____नयाँ पन्चेबाजा___ गितको आगमन ❤️😊❤️
    आईपुग्यो बाउलुङ्ग बजार__ दिल बिउरेर हिडेको हो,म त__ ए मलाई नलाउ नजर
    प्रीय गितकार Navaraj Panta अनि चर्चित गायक Basanta Thapa, जसमा सङ्गीत रहेको छ Khem Pun , लगायत सम्पुर्ण टिमलाई सफलता सुभकामना छ🥀❤️

  • @Haribabu12350
    @Haribabu12350 2 года назад +5

    Basanta dai ko big fan

  • @arjunsubedi7618
    @arjunsubedi7618 2 года назад +9

    आहा: ❤️ गित कालजयी बन्ने कुरामा दुईमत छैन
    नबराज पन्त दाजु खेम पुन सहितको सबै युनिटलाई अपार सफलता को शुभ-कामना 💐💐
    साथै नबराज दाजुलाई सफल दाम्पत्य जीबनको पुन: शुभ-कामना🙏❤️💐

  • @babukausal2078
    @babukausal2078 2 года назад +2

    टिक टकमा हेरेर यता अाए,अाफ्नाे जन्म थलाे नै बागलुङ भएर हाेला बागलुङ भन्ने बित्तिकै मन नै अानन्द हुन्छ,अाहा कति राम्रो शब्द स्वर सम्मान बाग्लुङे नवराज दाजु,बसन्त अनि जुना दिदी बाग्लुङे हाे नि

  • @aayanneupane5173
    @aayanneupane5173 2 года назад +7

    अचम्मै मन परेको गित 💕💕💕💘 करोड क्लब मा पुगोस सुभ कामना टिम लाई 💕💕💘

  • @bhabanamagar9791
    @bhabanamagar9791 2 года назад +2

    जति सुनो उति सुनी,सुनि रहु लाउने निकै मार्मिक शब्द ।🙏

  • @rameshshivsena7293
    @rameshshivsena7293 2 года назад +1

    मन बिग्रेर हुनु पर्ने आयातित शब्दले खल्लाे बनायाे आगामी दिनहरुमा यस्ता कुरामा ध्यान दिईयाेस मुटु बिग्रेर हुन्छ त्यसकाे अर्थ नेपालीमा

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 2 года назад +4

    हाम्रो बाग्लुङ कलागलाको खानी हो यस्मा २ मत छैन
    आहा सबै सबै नवराज बिनोद वसन्त खेम राजा अनि जुना जुनु सोल्टीनी ज्यु लाई उच्च- सफलताको शुभकामना छ्❤️❤️❤️💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
    रामु जि.सी. कमल

  • @Jitanbhaishreesh
    @Jitanbhaishreesh 2 года назад +4

    ऑहा बलियो टीमको बलियो प्रस्तुति सबै प्यारा मान्छेहरूको मिठो सहकार्यले जन्माएको एउटा सॉगीतिक बिष्फोटन ईतिहास रचोस् शुभकामना!!!!!

  • @anilpariyar2644
    @anilpariyar2644 2 года назад +7

    Basanta dai sadai KO ramro .♥️

  • @shobhachhetri1331
    @shobhachhetri1331 2 года назад +2

    गल्ती मेरै थियो र पो उनी टाढा भइन।हरेक शब्दहरुले मन छोयो । सुभकामना।।।

  • @khempun8259
    @khempun8259 2 года назад +14

    नमस्कार म यो गीतको सङ्गितकार खेम पुन , आसा छ गितलाइ माया गरिदिनु हुनेछ ! लाइक कमेन्ट शेयर सल्लाह सुझाबको सदैब भोको छौ 🙏

  • @rabinkhatiwada7721
    @rabinkhatiwada7721 2 года назад +2

    अधै उत्कृष्ट अभिनय बिनोद भण्डारी र जुनु गुरुङ सफलताको शुभकामना

  • @prakashsharma2539
    @prakashsharma2539 2 года назад +2

    Dherai Dherai Shubhakamana Dajai.😀 #halamadrid✊

  • @Rameshsarthak
    @Rameshsarthak 2 года назад +1

    आहा ! आदरणीय दाईहरुको उत्कृष्ट सिर्जना "आईपुग्यो बाउलुङ बजार",❤️❤️

  • @hukumrajdevkota7079
    @hukumrajdevkota7079 2 года назад +1

    शब्दमा दम छ । हजुर सम्पुर्ण कलाकार र अग्रज ब्य्क्ती हरुमा मेरो नमन ।😍😍🇳🇵🇳🇵

  • @ashoksubedi6316
    @ashoksubedi6316 2 года назад +2

    आहा गीत धेरै राम्रो लाग्यो वधाई छ समपूर्ण टिमलाई

  • @sahanillc4765
    @sahanillc4765 2 года назад +1

    मेरो आत्मिय मित्र खेम पुन को बिजोड मौलीक संगीत मित्र बसन्त नवराज जुना बिनोद लगायत सबै टिमलाई बदाई

  • @knppaudel8489
    @knppaudel8489 2 года назад +4

    आहा निकै राम्रो छ
    सफलताको शुभकामना

  • @sandippathak8886
    @sandippathak8886 2 года назад +2

    आहा कति राम्रो सङ हाम्रो बसन्त थपा काे गित अबसिय नै भइरल हुनेछ याे गित अमाला चउर तथा बडा रा मा भयकाे हेा सुबाकामना छ बसन्त थपालइर नवराज पन्त लाइ हसत धनयवाद आउदा दिन हरु मा अज राम्रो गर्नु होलस्😍😍😍😍

  • @rajanthapa5634
    @rajanthapa5634 9 дней назад

    कति राम्राे स्वर हाेनि केटाकेटी काे अानन्द अायाे सुनेर सुभकामना छ सबैलाई

  • @surajraskoti4735
    @surajraskoti4735 2 года назад +2

    आहा शरिरमा काडा उम्रिने कति मिठो गित✌❤

  • @krishnaprasadsharma1611
    @krishnaprasadsharma1611 2 года назад +2

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤️

  • @padampalpali2631
    @padampalpali2631 2 года назад

    अति राम्रो लय शब्द साहरै मिठो लागछ यो गित सुनदा बधाइ छ सबै टिमलाइ 💞🤗

  • @umesh30gaming95
    @umesh30gaming95 2 года назад +4

    शुभकामना ❤️❤️

  • @nareshbohara50
    @nareshbohara50 2 года назад +2

    सारै मार्मिक शब्द ले भरिएको बागलुङ बजार

  • @tanbahadurbk3046
    @tanbahadurbk3046 2 года назад +4

    panche baja king basanta thapa dai wao

  • @upendrajoshioficial4459
    @upendrajoshioficial4459 2 года назад

    आहा आफु जाहा भय पनि अाफनाे माइती ठाउ काे नाम सुन्दा गर्ब लाग छ बिशेष धन्यबाद दिन चाहान्छु

  • @begammahara423
    @begammahara423 2 года назад +2

    अत्यादिक मार्मिक र सफलतामा सजियको गित बागलुङ बजार मनै छौयोनि

  • @shivalalbhusalshivalalbhus6367
    @shivalalbhusalshivalalbhus6367 2 года назад

    धेरै धेरै राम्रो छ बधाई छ ल सबै टिमलाई 👏👏👏👏👏😂👏💕💕💕💟💟💟👍️👍️👍️

  • @sunitasunarpantasunitasuna1975
    @sunitasunarpantasunitasuna1975 2 года назад +3

    आहा कति मिठो पन्चेबाजा गित्❤️❤️🙏

  • @nirbahadurdahal6890
    @nirbahadurdahal6890 2 года назад

    वसन्त थापा जस्तै सबै कलाकारले एस्तै तिपिकल गीत गाउनु पर्यो अहिलेको लोक गीतको हिरो वसन्त थापा आजको हिरो भोलिको सुपर स्टार्

  • @nareshbohara50
    @nareshbohara50 2 года назад +4

    सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई

  • @parbataparu9445
    @parbataparu9445 2 года назад +1

    कति राम्रो गित जति सुन्यो तेति सुन्न मन लाउने ❤️❤️

  • @muku800
    @muku800 2 года назад +4

    🙏सबैमा नमस्कार 🙏
    आदरणीय दाई नबराज पन्तको को अर्को उत्कृष्ट सृजना आयछ , सम्पूर्ण टीम लाई बधाई अनि शुभ कामना🙏❣️
    सबैले हेरेर प्रतिक्रिया दीनु होला है !!

  • @BhimSami7
    @BhimSami7 2 года назад +3

    आहा!कति मिठो वसन्त दाजुको आवाज जति सुने पनि मन नामस्थानिक ❤️❤️🙏🙏

  • @lilashok3823
    @lilashok3823 7 месяцев назад

    Dherai dherai maya ani samjana matrai rayo mero sana lie , khusi hunu sadai meri sana ❤

  • @kcnabin4369
    @kcnabin4369 2 года назад +3

    सफलताको शुभकामाना सम्पुण टिम लाई नम्स्कार सबै मा

  • @sabitrasunar870
    @sabitrasunar870 2 месяца назад

    शब्द हुरुले एकदम मन छुन्छ मेराे जति सुने पनि धित मेटिएन मेराे❤❤

  • @sompardesi6640
    @sompardesi6640 2 года назад

    वसन्त दाजु धेरै धेरै राम्रो छ हजुर पचेबाजा गित दाजु धेरैको धेरै धेरै मन परो मलाई त धेरै धेरै बात सबै लाई

  • @devendrabc6467
    @devendrabc6467 2 года назад +2

    शुभकामना 💐💐🙏🙏

  • @pariindianrestaurant7712
    @pariindianrestaurant7712 2 года назад +1

    Aha kati mitho

  • @abiral2043
    @abiral2043 Месяц назад

    गित जति पुरानो भयनी सदै मन ले छोइ रहने सब्द अनि अभिनय निकै राम्रो

  • @sitakandel8983
    @sitakandel8983 2 года назад +1

    मर्मिक छ गीत

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 2 года назад +3

    Beautiful song...Best wishes to the entire team👍️

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +2

    आहा बधाई अनि सफलताको शुभकामना🎼

  • @kirangiri421
    @kirangiri421 2 года назад

    आहा उत्कृस्ट सिर्जना 😍

  • @neupanemaya821
    @neupanemaya821 2 года назад

    Sarai ramro swar ra mitho sabda purna safaltako kamana all teamlai

  • @shahidhushain6638
    @shahidhushain6638 2 года назад

    बसन्त दाइको गाउने तरिकाले नै सब्दहरु कति ओजनदार बनाएको भन्या

  • @sumangiri162
    @sumangiri162 2 года назад +2

    हुन त सबै सन्तान बराबर भन्छन तैपनी जेठोभन्दा माइलो यहाँनेर कम्ती छ, वा कान्छो यस्तो भन्चन, यो गित बसन्त दाईका पहिलेका बाजा गितको तुलनामा लयमा अलिकति चुक्न पुग्यो। क्याच्चि अझै बनाउन पाको भा । नत्र खिडका, शब्दचयन गज्जब छ्। भिडियो औशत लाग्यो।

  • @narbahadurpariyar2550
    @narbahadurpariyar2550 2 года назад

    Aha kati mitho panche baja basant thapa sirko baglung mero gau balewa airport mathiko bibahko git ma dubai bat herdai xu

  • @chandanmusic8878
    @chandanmusic8878 2 года назад +2

    अत्यन्तै राम्रो मौलिक पनि निकै राम्रो सफलता को शुभकामना सम्पुर्ण टिम लाइ

  • @kalakharka4358
    @kalakharka4358 2 года назад

    सारै मार्मिक शब्द र लाय तेही माथि बसन्त र जुना को स्वरले सजियको खुबै मन छुने |

  • @ramdamdinesh1227
    @ramdamdinesh1227 2 года назад +1

    आफू पनि जन्म बागलुङ भएर होला बागलुङ भन्ने शब्द नै अलि मिठो प्यारो र बागलुङ शब्द मुटु सङ गासिएको छ ! धौलागिरी का कलाकारले रचना गरेको रचना गौरव साली हुने गर्छन धन्यवाद अल टिमलाइ

  • @chhetriyogendra4240
    @chhetriyogendra4240 2 года назад +1

    उत्कृस्ठ सिर्जना ।।। शुभकामना सम्पुर्ण टिमलाइ ।

  • @RPfan01
    @RPfan01 2 года назад +2

    Baglungey jati hajir😙😘💪💪💪

  • @dipsagarpaudel9146
    @dipsagarpaudel9146 2 года назад

    शब्दको खानी नै हुन नवराज कुनै शब्द कोषमा खोज्दानी यति मिठा शब्द जुराउन गाह्रो हुन्छ अरुलाई🙏🙏🙏

  • @sangrilamixingbutwal8751
    @sangrilamixingbutwal8751 2 года назад +1

    निक्कै उत्कृष्ट शब्द आहा सबैलाई बधाई छ !!!

  • @krishnaprasad5210
    @krishnaprasad5210 2 года назад

    अति राम्रो छ ❤️

  • @romantakhadka5975
    @romantakhadka5975 2 года назад +5

    सङै हुन्नन आकश र धरती दाजु भाइ हुन बिष र पिरति आइपुयो बाउलुङ बजार ...... (उत्कृष्ट लाग्यो लय, शब्द, स्वर ,अभिनय) कमजोरिको कुनै पाटो देखिन सफलताको शुभकामना 👏👏👏

  • @rajanbk6224
    @rajanbk6224 2 года назад

    आहा अत्यन्तै मिठासपुर्ण लोक भाकाले भरिपूर्ण गीतको सिर्जना गर्नु भएकोमा नवराज जिलाई धेरै बधाई तथा शुभकामना। गायक गायिकाको सुमधुर स्वर सगै सम्पुर्ण कलाकरको उत्कृष्ट प्रस्तुतिले भिडियो सुन्दर सगै अब्बल रहेको छ।र आफ्नै घर गाउँमा भिडियो सुटिङ भएको रहेछ यसले झन आनन्द तुल्यायो। साथै सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद !!!🙏🙏🙏🙏

  • @rohonsidpali8313
    @rohonsidpali8313 2 года назад

    अाहा निकै मार्मिक पान्चेबाजा Best off luck Ol Tmloi??

  • @surendrapoudel1675
    @surendrapoudel1675 2 года назад +2

    Basanta Thapa Big Fan

  • @pritamregmi940
    @pritamregmi940 4 месяца назад

    जुना दिदी को फेस्बुकको रिल मा देखेर आयको मत हेर्न दामी दामी सबै दामी कमि भनेको जुना दिदी को बिहे नभको मात्र हो 💗💗💗🙏🙏

  • @babitabhusal1640
    @babitabhusal1640 2 года назад

    शब्दमा दम छ एक्दमै🙏🙏

  • @deepakthapa4029
    @deepakthapa4029 2 года назад

    Nikai mitho geet xa sampurna teem lai suvakamana

  • @Pabitrapaudel02
    @Pabitrapaudel02 2 года назад

    आहा!❤️

  • @omkarsubedi583
    @omkarsubedi583 2 года назад

    भो मलाइ नलाउ नजर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र 😀😀😍

  • @harikunwar7238
    @harikunwar7238 2 года назад +1

    गित अति मीठो बनेको छ सफलताको शुभकामना Spacial नवराज पन्त अनि सबै टिमलाई

  • @sajansingh8659
    @sajansingh8659 2 года назад

    धेरै सुंदर एंडक्लीन सॉंग मेरो त मनई छोयो

  • @pushkarvivekthapa4732
    @pushkarvivekthapa4732 2 года назад

    आहा हाम्रो बाउलुङ को मीठो भाका ! धेरै धेरै शुभकामना

  • @MrsSubash34
    @MrsSubash34 2 года назад +2

    गीत हेर्दै थिए कोति बेला सकियो थाहा भएना

  • @rajendrakunwar861
    @rajendrakunwar861 2 года назад

    Yakdam man paryo malai aaipuyo baulung bazar

  • @यामुनारोकामगर

    आहा दामी मन छोयो