पहिलो पटकमै छत्र शाहीलाई आच्छु-आच्छु पार्ने बालिका यी हुन् एक्टिमा परियार । २३.०८.०७७Chhatra_Actima

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Chhatra_Shahi_Vs_Actima_Pariyar_Live_Programme
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Комментарии • 784

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +137

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 3 года назад +10

      बबाल बबाल क्युट फुच्चीहरूको ईन्ट्री भएको छ

    • @nandaramadhikari6428
      @nandaramadhikari6428 3 года назад

      @@SDPOnlineTv दे

    • @sangitapandey2919
      @sangitapandey2919 3 года назад +2

      ag,,,\\!!!!!!!!!!!!a

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +2

      Indreni is a real message & Voice of humanity :
      Indreni is truly making difference in many lives
      Indreni team is really doing incredible social service in Nepal.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Great Job indreni team.

    • @dilkumarthebe4059
      @dilkumarthebe4059 3 года назад

      @@magarketa424
      .

  • @babitabaniyajerry3715
    @babitabaniyajerry3715 3 года назад +177

    छत्र शाहिको फ्यान जती यता आउनुस हैत

  • @laxmikharel541
    @laxmikharel541 3 года назад +105

    सानै उमेर मा पनि यति धेरै प्रतिभा भएकि नानुलाई सफलता को कामना जय इन्द्रेणि

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +110

    छत्र साहिको नयाँ प्रतिभ नानू सँगको दोहोरी नछुटाउ है छत्रलाई मनपराउनु हुने को को छौ हाजिर हौ है जय होस ईन्द्रेणी

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +42

    जय इन्द्रेणी 🙏🙏छत्र साही दादा को दोहोरी गित मलाई त अति मन प्रर्छ हजुर दर्शक लाई मन परे यता हाजिर हुनु🙏🙏

  • @aktimapariyar8973
    @aktimapariyar8973 3 года назад +43

    नमस्ते सबै जना एक्टिमा परियार मैले र छत्र दाइ ले गाको गीत कस्तो लाग्यो कृपया लाइक कमेन्ट सेयर गरिदिनु होला🙏🙏🙏

    • @hiralall9190
      @hiralall9190 3 года назад +2

      😃😃😃😃😃😃😃

    • @dipakkurumbang5901
      @dipakkurumbang5901 Год назад +1

      एक्टिमा बाबुकाे मिठाे स्वर शब्द सङयाेजन लय सुर ताल अनि सस्कार,आहा बाबू आउने दिनमा यस्ते कलाकाे आशा अपेक्षा मा छु शुभ कामना हजुरलाई

  • @madhugnawali9386
    @madhugnawali9386 3 года назад +80

    रबिना बस्याल र रबिन लामिछाने दाइ को दोहोरी हेर्न को को हुनुहुन्छ सम्पूर्ण लाई नमस्ते

  • @djalexrai81076
    @djalexrai81076 3 года назад +7

    इन्द्रेणी.com लाई मन पराउने हुने जति मेरो मा आउनु होश 🙏❤️

  • @dipenlimbu4796
    @dipenlimbu4796 3 года назад +19

    ए राम राम राम !!! कति talent हो के Aktima नानु, चिरञ्जीवी शुभ आशीर्वाद सधै ज्ञानी हुनु रामरी पड्नु पर्छ है Aktima नानू।

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +10

    यस्ता बाल कलाकार जन्माउने इन्द्रेणी ।
    परिबार लाई मनै देखि सलाम छ ।

  • @hbbc6012
    @hbbc6012 3 года назад +8

    सानै उमेरमा ठूलो प्रतिभा भाकी नानीलाई सफलताको शुभकामना जय ईन्द्रेणी

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 3 года назад +7

    दमदार प्रस्तुती सानू नानू एक्टिमा परियार को, उज्ज्वल भवीष्यको शुभकामना

  • @anishapoudel2881
    @anishapoudel2881 3 года назад +33

    इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार
    मिठो दोहोरी सानि नानिलाइ सफलताको शुभकामना

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +39

    अपलोड भएको १ मिनेट भित्रै भेटियो आज त यी नानी पनि सार्है कडा उज्ज्वल भबिस्यको कामना नानुलाइ कमला आयुषा रबिना प्रीन्स मिलनलाई जस्तो साथ सपोर्ट माया मिलोस जय इन्द्रेणी।

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +12

    जति सनो नानि आउछन त्यतिनै दोहोरि गाउन खप्पिस, सबैले दोहोरी हेरिसकेपछि Share गरिदिनु होला है।

    • @aktimapariyar8973
      @aktimapariyar8973 3 года назад

      Thank you dai🙏🙏🙏

    • @khadkabharat7322
      @khadkabharat7322 3 года назад

      भिम सर नमस्कार अब स साना कलाकार हरु लाइ समेट्दै अगाडी बड्नु पर्ने भो

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад

      धेरै भो भिम जि इन्द्रेणी नआउनुभाको

  • @gitaacharya9764
    @gitaacharya9764 3 года назад +15

    अर्कोको शब्दमा कहिले मन नदुखाउने एउटा यस्तो गाएक छत्र शाही जस्ले जे भनेपनी ती सब्दलाइ सहज लिने । सलाम छ छत्र भाइ तिम्रो प्रतिभालाई छिटो बिहे होस शुभकामना 😘

  • @wannapha9147
    @wannapha9147 3 года назад +12

    भगवान् को सुन्दर रुप याक्टिमा परियार्।गला मा साचि सरस्व्तिको बाश छ।नानु लाइ सफलता को शुभकामना ।

    • @dilligautam3786
      @dilligautam3786 3 года назад +1

      धेरै धेरेै धन्यवाद ।

  • @Bisshnu
    @Bisshnu 3 года назад +9

    इन्द्रेणीको सबै टिम लाई 🙏🙏🙏यति राम्रो कला नानु को आजको कोपिला यसैगरी फुली फकर्नु। ❤❤❤👏👏👏💃🏻💃🏻😍😍

  • @nabarajrai2527
    @nabarajrai2527 3 года назад +1

    indreni ले राम्रै गर्‍यो।यत्रो सानो बालकले दोहोरी गाउने आमुई नि...

  • @पदमकाले
    @पदमकाले 3 года назад +28

    इन्द्रेणी कार्यक्रम लाइ न छुटाइ हेर्नु हुने यता हाजिर हुन 🖐️

  • @साईरानेपालसाईरा

    धेरै धन्यवाद ईन्णनि परिबार लाई

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +106

    नानुलाइ सपोट गर्ने जति यता है!!

  • @migrentamang4490
    @migrentamang4490 3 года назад +7

    एक्टिमा सानी बहिनीले बोलेको हरेक शब्दमा वा ओ क्या दम छ । गाउने शैली पनि धेरै राम्रो छ बधाई छ नानीलाई ❤️

  • @preamsaud5924
    @preamsaud5924 3 года назад +6

    बैनीको प्रतिभा एकदमै राम्रो छ सानो पूतलीलाई उज्जवल भविष्यको शूभकामना।

  • @padambist5432
    @padambist5432 3 года назад +11

    ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️

  • @rajustha4300
    @rajustha4300 3 года назад +6

    हैन इन्द्रेणी मा कस्तो , कस्तो अतभुत बाल प्रतिभाहरु आउछ्न हे भगवान यो इन्द्रेणी टिम र विशेष कृष्ण सर लाई लाखौंलाख बधाई छ ।

  • @bhupalolirukum288
    @bhupalolirukum288 3 года назад +9

    यो नानीलाई उन्नत प्रगति को कामणा सलाम छ नानि छत्र शाहि को दोहोरी मनपराउनु हुने साथिहरू हाजिर हौं ।

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +1

    all the best nanu indreni sadai dekhna pam love you all ⚘🌷🌷🌹🌹💘🌈🌈💘💘🌹💘

  • @reshambastakoti993
    @reshambastakoti993 3 года назад +93

    छत्र साहिकाे बिहे हेर्ने धाेकाे क कस्लाई छ?मंसिर पनि गयाे त छत्र जि😁😀

    • @rajubk8590
      @rajubk8590 3 года назад

      बहिनी छ भने दिनु नत्र यसै बाजै बस्ने ईन्देणि मा धेरै छन

    • @reshambastakoti993
      @reshambastakoti993 3 года назад

      Hello@@rajubk8590वला,छाेरी भए पनि दिदा हुने छन छत्र जि अहिलेसम्म, तिमी अाफुलाई के ठानेका छाै य मनुवा!!!???

    • @basantakanxo1798
      @basantakanxo1798 3 года назад

      6 बर्सको उमेरमा दिमागपनि राम्रोसँग पलाइसकेको हुदैना तैपनि कोमल दिमागले शब्द टुक्का बनाएकैछिन सानू नानुले धन्यवाद नानू प्रगतिमा लम्कनु।

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 3 года назад +2

    Tq so much inderni team's, krishna kadel ji pranam,

  • @tejgaire5476
    @tejgaire5476 3 года назад +5

    अहिले पछिल्लो समयमा इन्द्रेणीमा आएका प्रतिभा देख्दा अति अचम्म र खुशी लागिरहेको छ /

  • @lilamberthapa1241
    @lilamberthapa1241 3 года назад +1

    मानें मानें बाबा हौ यि नानुको रबिना र एक्टिमाको कला क्षमतालाई सम्मान गर्दै अग्रिम शुभकामना !!प्लस इन्द्रेणी परिवार लगायत सम्पुर्ण दर्शक विन्द्हरुमा नमस्ते नमन।।।।।👍️👍️👍️👍️💕💕💕💕💘💘💘

  • @bnachautari7824
    @bnachautari7824 3 года назад +22

    यो Dislike हान्ने हरु काे पक्कै घरमा नानीहरू छैनन् होला अथवा नानीहरू लाई देख्नै नसक्ने रैछन, यति सानी नानीले गाएको मा Dislike हान्ने ।

  • @debendrasunar8303
    @debendrasunar8303 3 года назад +11

    यो सानो नानिको कला धेरै राम्रो छ ।उनको भबिस्य उजल बनाइ दिनु पर्छ है।दाजु यो नानिलाइ आर्थिक मा सहयोग गर्नु पर्छ है।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +38

    प्यारी निकै प्रतिभाशाली नानुलाइ कति like दिनुहुन्छ ❤️✋
    आफ्नै आमा बुबा ले मिलेर१७ बर्षिय छोरिको हत्या गरेका छन ruclips.net/video/VmSrzTEzRucu/видео.html

    • @umobileumobile9947
      @umobileumobile9947 3 года назад

      कुन जिल्लामा हो यो घट्ना

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +7

    इन्देणी ले कलाकार लाई जन्माउछ ठाउँ दिन्छ धेरै सहयोग पनि गर्छ कलाकार हरु लाई तर कुनै कुनै कुरा ले मन मा ठेस पुगेको जस्तो लाग्छ इन्देणी सन्चालक कृष्ण दाजु को कुरा सुन्दा दुई चार जना ले दुई चारवटा इस्टेज सो र दुई चारवटा एल्बम चल्दै मा घमण्ड हुने कलाकार को बानी हताउनु राम्रो हो अहिले यति महत्त्वपूर्ण छ इन्देणी मा भोलि ठुलो हुदै गए पनि सानू नानी ले पनि म आफै यति अगाडि गएको हुम जस्तो न गर्नु होला राम्रो मान्छे को साथ सपोट नै ठुलो कुरा हो पैसा कमाउन त दलाली गर्दा पनि कमाइन्छ तर हजारौं दर्सक ले चिन्न धेरै गाह्रो हुन्छ लासत मा उजल भबिय को कामना सानू लाई

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +145

    बदमास रैछौ हानौ कि कानैमा!!
    किन छोड्यौ पड्न लाई सानैमा! आहा नानुको शब्द!

    • @buddhikumarshrestha7838
      @buddhikumarshrestha7838 3 года назад +1

      एकटिमा नानु धेरै धेरै धन्यवाद छ यस्तै एकटिब हुदै जान ल।

    • @aktimapariyar8973
      @aktimapariyar8973 3 года назад

      🙏🙏🙏

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 года назад +1

    धेरै राम्रो थियोे गित कडा हार्दिक समबेदना सयोग दपनु भयो

  • @bkranabir5991
    @bkranabir5991 3 года назад +1

    कती ट्यालेन्ट निकै मिठो बोली love you नानी

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 3 года назад +24

    सबै नबप्रतिभा बाल भाईबहिनीहरुलाई ईन्द्रेणी टिमले निकै राम्रो भुमिका निभाएको छ सलाम छ ! यो टिमलाई !! plz sbc my channel

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +1

    yo nanu lai indrenile derai aagadi badaunu parxa hai krishna dai prativa sali nani xan 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 года назад +1

    यति खुशी अासु अाउ छइर्देणि मा

  • @dimplechhetri8651
    @dimplechhetri8651 3 года назад +1

    Thanks Krishna sir God bless you

  • @yadabprasad1991
    @yadabprasad1991 3 года назад

    एक्तिमा काे प्रतिभालाइ सबैले सम्मान गराै नानुकाे भबिस्य उज्जाेल हाेस सारै मन प्रयाे छ बर्षकाे उमेरमा एति मिठाेर प्रस्ट बाेलेकाे सुन्दा ज्यादै खुसि लायाे सबै साना नानि र ठुला सबै गाएका शीत मिलेर गाउन सक्ने छत्र भाइ लगाएत सबै ईन्द्रेनी परिबार लाई मनै देखि सलाम।छ

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад +4

    आहा सानी नानू अनि छेत्र साही दादा कति मिथो दोहोरी सबैले मुया अर्दिनू है

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 3 года назад +2

    Hajur Krishna sir salut great song voice video all the best every indreni team salut also God bless you atima nanu

  • @hunterwangde9665
    @hunterwangde9665 3 года назад +1

    मिलन टमटाको नाच सहि छ माया लाग्दो ।

  • @rabitimsina3765
    @rabitimsina3765 3 года назад +1

    Katti bathi chhori hw yesta chhori lai samman ka pranam yi devi hun nepal ama ko pranidhi hun

  • @ramchandrapariyar6447
    @ramchandrapariyar6447 3 года назад +2

    नानिलाई सम्मान छ ऊनतऊनत प्रगतिकाे शुभकाना अति राम्रो छ प्रतिभा असल ग्यनि हुनु

  • @धौलागिरीसेरोफेरो-व2ङ

    अरेवाहा नानी धेरै राम्रो सफलताको कामना सांङगीतिक यात्राको

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 года назад +4

    लोक दोहोरीमा कती राम्रो प्रतीभा हरूको उदय भएका छन्। यस्ता प्रतिभाको संरक्षण कृष्ण कडेलले ईन्द्रेणी मर्फत गरिरहेछन् । यस्ता कलियुगका श्रीकृष्ण लाई मेरो कोटी कोटी नमन छ । यो कर्यक्रम लाई सबैले लाईक , सेर , कमेन्ट र सस्क्राईब गर्न नभुल्नुहुन अनुरोध गर्दछु ।

  • @nabarajkhakurel6386
    @nabarajkhakurel6386 3 года назад +6

    नानुको बोल्नी शैली चाहिँ सारै राम्रो कति मीठो स्वोर
    सफलताको सुभकामना नानु

  • @raxyachhetri6099
    @raxyachhetri6099 3 года назад +1

    इन्द्रेनी का सम्पुर्ण दाजु भाइ तथा दिदिबहिनी हरुमा नमन छ 🙏🙏💗💘❤️💓💞💝💥💥💥💥🙏🇳🇵🇳🇵🇳🇵🇧🇭

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +1

    यति सानो उमेर मा पनि यति राम्रो कला गला ससकारि यकटिमा नानि अति उतकृष्ट दाेहाेरि, जय इनदेरेनि

  • @दिपककुमार-त8ख
    @दिपककुमार-त8ख 3 года назад +7

    धेरै भन्दा धेरै राम्रो छ यो दोहोरी गीत म हाल भारत बाट हेर्दै छु हजुर

  • @lalbahadurtiruwa9022
    @lalbahadurtiruwa9022 3 года назад +1

    यो नानिको कलालाई सम्मान छ।यतिसानो उमेरमा यतिराम्रो कलाभयकोमा धन्यवाद यस्लाई निरन्तर्ता दिनु

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 года назад +7

    यो नानी झन खतरा रहिछ इन्द्रेणीलाई कसरी बर्न गरौं धन्यवाद दिऐर पुग्दैन इन्द्रेणी कार्यक्रम संनचाल्क कृष्ण कंडेल सरको आयो अजममरी गर्देउ हे भगवान ऐहीछ मेरो भगवानलाई प्रराथान

  • @gopalbarmadas3453
    @gopalbarmadas3453 3 года назад +1

    एक्टिमा नानू छाेरि तिम्रो उज्लभबिस्यकाे शुभकामना

  • @m.s6675
    @m.s6675 3 года назад +4

    वाह नानी एक्टिमा,भविष्य उज्ज्वल होस,कंडेलजी लाई धन्यवाद(सउदी)

  • @padam-udgadi4145
    @padam-udgadi4145 3 года назад +12

    ईन्द्रेणी टिम कृष्ण कडेल ज्यू को सम्मानको लागि एक लाइक गरौ हजुर ।
    लोकदोहोरी क्षेत्रमा बढेको लोकप्रियता निकै प्रभावकारी बन्दै गएको छ, इन्द्रेणी टिम लगायत विशेष गरि कृष्ण कँडेल सर प्रति उच्च सम्मान ब्यक्त गर्दछु ।

  • @sherbaniya1518
    @sherbaniya1518 3 года назад

    सानी बालिका को अतभुत क्षमता मेरो नानिलाई नमनछ

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 3 года назад

    छत्र शाही वास्तवमै महान छन सानो नानिको प्रतिभालाइ फुल्ने फल्ने मौका मिलोस हार्दिक शुभकामना ।

  • @Readwithbikash
    @Readwithbikash 3 года назад +20

    नानू लाई अब बनाउनु पर्छ भाइरल भन्ने जति यता❤️❤️

  • @babukeshi5608
    @babukeshi5608 3 года назад

    Dherai ramro layo nunu ko dohori sunna paiyo nanu Lai dherai dherai suvkamna 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +25

    छत्र शाही अनि सानू बुनु को गित सुन्न सुरु गरियो है को कस्ले सुरु गर्नु भयो हेर्न लाइ

  • @animalpetscaretv4546
    @animalpetscaretv4546 3 года назад +1

    Aati meto x hajur kati ramri nani waa .#jaynepal#jayindrani

  • @irfanmomin8753
    @irfanmomin8753 3 года назад +1

    प्रतिभाका खानी सानी नानी र छत्र शाहीको दोहोरी निकै दम्दार लाग्यो, उज्ज्वल भबिस्यको कामना छ, जय इन्द्रेणी

  • @bhuwandon84
    @bhuwandon84 3 года назад +1

    सारै राम्रो प्रतिभा नानू को🎈🎈🎈🙏🙏🙏

  • @GaneshGanesh-ts1dh
    @GaneshGanesh-ts1dh 3 года назад +1

    Thank qu nanu darri ramro xa

  • @birumashrangikaila3578
    @birumashrangikaila3578 3 года назад

    Krishna daju naman xa
    Actima ma adbhut kalaxa indreni Bata tada futkina nadinuhola thanks..all team

  • @buddhiman2627
    @buddhiman2627 3 года назад

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिम लाई सम्मान छ राम्रो छ नानी को पर्तीभा बधाई छ

  • @buddhibhandari4044
    @buddhibhandari4044 3 года назад +1

    यो नानि त झन खतरा। धन्यबाद नानि

  • @gaurirai6890
    @gaurirai6890 3 года назад +1

    Ehh ulka achamma yek se yek sano vae bahiniharu dohori champion 😘

  • @lama7391
    @lama7391 3 года назад +1

    राम्रो छ नानु को दोहोरो गित नानुलाई आशिर्बाद

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 года назад +3

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै नानु लाई उत्तर उत्तर प्रगति को शुभकामना

  • @sabinarai2292
    @sabinarai2292 3 года назад +1

    ,,🙏🙏,, xatra Vai aaapaxi indreni ma xuttai ramailo hunxa.

  • @purnasunam8109
    @purnasunam8109 3 года назад

    Lu khusi lagyo aja rita rai niko.vayera indreni aaunu vako ma bdhai xa indreni ani sahayogi dataharulai

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 3 года назад +4

    नानी को धेरै राम्रो पर्तिभा छ उज्याल भबिस्यको कामना छ।

  • @rameshkarki4246
    @rameshkarki4246 3 года назад +1

    कडा दोहोरी मज्जा आयो।जय इन्द्रेणी।

  • @arjunkamalbhandari514
    @arjunkamalbhandari514 3 года назад +3

    बालबालिकालाई ईस्टेज दिएकोमा धनेबात ईन्दे्णी परिवारलाई र कृष्ण जि लाई 🌷🇳🇵🌷🇳🇵🌷🇳🇵🌷🇳🇵

  • @sudipghatraj5605
    @sudipghatraj5605 3 года назад +7

    U r too good sano manche God bless u beta 🥰🥰😊😊🙏🙏🙏

  • @deepakbkdeepakbk9520
    @deepakbkdeepakbk9520 3 года назад

    धेरै रामो लागेयो हजुर सानो बाबु तिमीलाई धनेयवाद thanks for you

  • @joshililamani8677
    @joshililamani8677 3 года назад +7

    Eni नानी त jhanai sipalu Lago त बोल्न ma,,, 🙏👍धेरै राम्रो dohari gayau, badhai xa sathai अझै pragati hudai jaos.....

  • @mamtamagar9972
    @mamtamagar9972 3 года назад +1

    Miss you bishal daii
    God bless you ❣️❣️
    I

  • @rajustha4300
    @rajustha4300 3 года назад

    जो आयो उहीँ कडा हैट के देख्नु परेको यो बुनु झन कडा बधाई छ बुनु लाई 🇳🇵🇳🇵

  • @mobilegammer8016
    @mobilegammer8016 3 года назад

    Jaya indreni .jaya krisna kadel.love you chhara bro

  • @hardiktaanjan1238
    @hardiktaanjan1238 3 года назад

    kati ramro prativa raixa nani ma. Shubha kamana xa thulo manxe bannu hai

  • @बियोगीअसफलयात्रीपुस्कर

    एक्टिमा नानुको दोहोरी धेरै राम्रो छ

  • @gopisonam1032
    @gopisonam1032 3 года назад

    सारै राम्रो गित गाउन खप्पिस सिपालु नानू को उज्ज्वल भबिस्य सुभकामना
    साथै सम्पुर्ण ईन्द्रेणी टिम लाई सलाम छ

  • @sudhasunam1956
    @sudhasunam1956 3 года назад +1

    Im watching from UAE
    Very good lokdjori small cutipie ,actima pariyar
    Thankyou al indreni team ❤❤

  • @सौरबक्षेत्री

    डाका ता कति राम्री त हौ । उस्तै ट्यालेन्ट पनि राम्रो पढेलेखेर यो देशको लागि गतिलो योगदान दिन सक्नु । नेपाली सस्कृती लाई सधैं उच्च- प्रथमिकता दिनु शुभकामना छ ।

  • @khumraj5858
    @khumraj5858 3 года назад +27

    येति सानो उमेरमा कति राम्रो सब्दको चयन गर्न सकेकि सानु नानि ले बाल कलाकार कि सबै भन्दा सानि लाइ उत्तर उत्तर प्रगति को कामना

  • @kandelyech3243
    @kandelyech3243 3 года назад +1

    Good evening everybody,
    Mero pyaro vai xatra u r my best artist of indreni
    Please vai Tika jasto ghamandi nahunu ra afno dharatal kahilai nabirsanu la
    Best of luck vai

  • @PrakashKumar-yl5ix
    @PrakashKumar-yl5ix 3 года назад +1

    इ नानी को गीत सुन्न निकै मन लाको थियोे आजा पूरा भो

  • @basudevpaudel6924
    @basudevpaudel6924 3 года назад

    सुपर छ हजुर ल

  • @Nabrajbk233
    @Nabrajbk233 3 года назад +1

    Salute xa indreni lai
    sana sana nani babu
    haruko pratibha lai
    prathmikta dirakhnu vako xa

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад

    मार्मिकछ दोहरि एक्टीमा र छत्र शाहि बिच बधईछ उज्जल भविस्यको कामना जय ईन्द्रेणि🙏👌❤️

  • @nju400
    @nju400 3 года назад +13

    रोक्नुस रोक्नुस । यो रमाइलो हेर्न आउनुहुने सबै जानालाई मेरो तर्फबाट तातोतातो चियाको ब्यवस्था छ है हजुर 😍☕️🍵☕️🍵☕️🍵☕️

    • @ommagar5807
      @ommagar5807 3 года назад +1

      TQ you so much

    • @nju400
      @nju400 3 года назад

      @@ommagar5807 हस थपी थपी खानु है ☕️🍵☕️🍵☕️🍵☕️☕️

    • @labikmagar4640
      @labikmagar4640 3 года назад

      🥔🥔🌰🥜🍞🥜🥖🥐🍔🍔🥖🥞🥞🥚🧀🥓🍗🍖🌭🥪यो पनि खानु होला तातो चिया को साथ

    • @anthonyqueen5256
      @anthonyqueen5256 3 года назад

      🍝🍝🍝🍝🍝

    • @raisunita1054
      @raisunita1054 3 года назад

      @@nju400 chiso ma tato chiya ko chuski sangai dhanyabad xa anju ji lai 👌👌👌mitho xa hjr ko chiya

  • @durgagurung6507
    @durgagurung6507 3 года назад

    जय हो कमला छोरी अब यस्तै कमला हरु अनगिन्ती जन्मिए धन्यवाद !

  • @durgadarlami6869
    @durgadarlami6869 3 года назад +4

    Kati mitho boli quty nanu❤❤❤❤💋💋🌹