भाइरल रबिना बसेलले छत्र शाहीलाई आच्छु आच्छु पारीन । १४.०८.०७७ Rabina Basel_Chhatra Shahi HD

Поделиться
HTML-код
  • Опубликовано: 20 янв 2025

Комментарии • 2,9 тыс.

  • @pradipnepal4782
    @pradipnepal4782 4 года назад +254

    जिरे खुर्सानी र डल्ले खुर्सानीको निकै उत्कृष्ट दोहोरी हेर्न लागियो ।।।

    • @mariskasunar3727
      @mariskasunar3727 4 года назад +2

      Hahaha balla aayo manko pida

    • @tikasalami8025
      @tikasalami8025 4 года назад +4

      @@mariskasunar3727 केअचम्म होके मलाई पनि परक्छे गर्ने मनछ कसरी सम्पर्क गर्ने मन छ

    • @rickythapaofficial
      @rickythapaofficial 4 года назад

      Haha😁😁😁

    • @ammark.c4120
      @ammark.c4120 4 года назад

      Haha right hjr

    • @mohanpokhrel695
      @mohanpokhrel695 4 года назад

      @@ammark.c4120 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला ruclips.net/user/DharmaVishesh

  • @sabitaacharya121
    @sabitaacharya121 4 года назад +136

    धेरै आशीर्वाद नानू ।रबिना नानिले अब के भनेर दोहोरि फर्काउछिन भन्दा भन्दै दोहोरी सकियो अझै सुन्ने मन थियो । को कोलाइ यस्तो भयो ल भन्नुस त?

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      ruclips.net/video/x1FXnFTOmds/видео.html नमस्कार यसो नजर यतापनी लगाउनु न है

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 4 года назад +4

      हजुर सहि भन्नू भयो उसको उत्तर कस्तो आउला भन्ने सोच मै दोहोरी सकिएको पत्तै पाइएन साच्चिकै भन्नू पर्दा छत्र जस्तो प्रतिस्थित कलाकार लाई पनि आच्छु आच्छु पारिन हास्दा हास्दा पेटै दुख्यो भन्या

    • @sitasherchan8577
      @sitasherchan8577 4 года назад +3

      Malai pani testai bhayo ajhai 1 ghanta samaya bhaye hunthyo jasto lagyo

    • @ramgurng4968
      @ramgurng4968 4 года назад +1

      गरौ सघियता हामी नेपाली को बीस हो अाज का सघियता का राजा रानी ले नेपाल लाई mcc पास गराएर नेपाल कब्जा गर्न खोज्दै छ होसियार सब नेपाली युवा अामा बुवा दिदीबहिनी भाइबहिनी हरु जागरुक हुनुपर्छ युवा बिदेश मा बेचिनु पर्ने अाफ्नो पैसा ले अनि खर्ब अर्ब भ्रष्टाचार हुदा न कार्वाही छ अब गर्ने के अति भो कति सहनु सब कलाकार पत्रकार अनुरोध छ

    • @muktabahadurg.c9528
      @muktabahadurg.c9528 4 года назад +2

      म पनि सहमत छ

  • @magardipak4593
    @magardipak4593 4 года назад +314

    मलाई मात्र हो कि अरूलाई पनि हो रबिना बहिनी उधुम मन पर्ने 😊😊😊💕

    • @humbahadorchidi1305
      @humbahadorchidi1305 4 года назад +4

      Malai pni aru balkalar vanda rabina basel nai udhum ramro lagxa.

    • @bimalakhadka8367
      @bimalakhadka8367 4 года назад +6

      Same here 👍

    • @mirapaudel1927
      @mirapaudel1927 4 года назад +7

      होइन हजुर सबै को मन मुटु मा बसेकी छिन नानी म त झन खोजी खोजी हेर्छु

    • @magardipak4593
      @magardipak4593 4 года назад +6

      है अचम्मको नानी 💕💕

    • @krishnapoudel6228
      @krishnapoudel6228 4 года назад +6

      नानू को कला गला मान्नु पर्छ !

  • @indiradhakal5485
    @indiradhakal5485 4 года назад +23

    राम राम रबिना छक्कैपर्ने पो गाएउत नानि धेरै धेरै बधाई छ तिमीलाई छत्त्र भाईकोनि कमिचाहिहैन तर उमेर्ले गर्दा रबिना धेरै खत्त्रा।

  • @srijanaregmi201
    @srijanaregmi201 4 года назад +75

    कुनै शब्द छैन रबिना नानी को तारिफ गर्न सरस्वती मा को सधै बाँस होस त्यो बोली मा😍😍

  • @shivapaudel3089
    @shivapaudel3089 4 года назад +275

    नेपालिको सान रबिना बसेल लाई हौसला दिनको लागि धेरै भन्दा धेरै like share गरम है

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      ruclips.net/video/x1FXnFTOmds/видео.html नमस्कार यसो नजर यतापनी लगाउनु न

    • @dilisk3098
      @dilisk3098 4 года назад +3

      Milne vayeta karodau like garne man thyo frn

    • @munakunwar4533
      @munakunwar4533 3 года назад +1

      @@Sangharsha2020 0089

    • @पुजाठकुरी
      @पुजाठकुरी 9 месяцев назад

      a
      😊p bull❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@Sangharsha2020

    • @bishnumaya5404
      @bishnumaya5404 7 месяцев назад

      Good mm😮​@@dilisk3098

  • @bijaylimbu9342
    @bijaylimbu9342 4 года назад +245

    रबिना बसेल र छत्र शाही को दोहोरी मन पराउनु हुने मित्र हरु ले तल एक लाईक गरौ👇👇👇👇 घन्दबाद 🙏 जय देश जय नेपाल जय ईन्देणी ।🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @dreamgirl1009
      @dreamgirl1009 4 года назад +2

      Chhatra paryo alapatra rabin vhayean dhakal

    • @sakshyamb.k7114
      @sakshyamb.k7114 4 года назад

      @@kapilbistallupdatedchannel6344 b

  • @triplistripals692
    @triplistripals692 4 года назад +20

    रबिना को गायन शैली र शब्द चयन निकै उतकृस्त छ बधाई छ नानू लाइ

  • @bishnupaudel5607
    @bishnupaudel5607 4 года назад +44

    रबिना नानिको प्रतिभा पनि विलक्षण रहेछ ! सबै मिलेर सहयोग गरौं है ! यी नानिहरु देशका गहना हुन !

  • @GulmiTelevision
    @GulmiTelevision 4 года назад +412

    नमस्कार म दिपक नेपाली Gtv लाईभ दोहोरी हुदै रविना अहिले इन्द्रेणी सम्म देख्न पाउदा सारै खुसी लाएको छ प्रगती गर्नु सफलताको शुभकामना रविना ।

    • @ramakhadka9982
      @ramakhadka9982 4 года назад +5

      Rabina bunu ramro gidgahu badhai6

    • @govindabohara8179
      @govindabohara8179 4 года назад +7

      अनि हजुर त आज सारै निरास जस्तो देखिनु भा छ नि सर किन होर यो भन्दा अगाडी त खुब हुटिङ गर्ने उफृने ताली ठोक्ने गर्नुहुन्थ्यो त

    • @safalpun6115
      @safalpun6115 4 года назад +5

      Rabina jasto gaika tw aaja sama kaha hola sarai sipalu

    • @mohanrana4340
      @mohanrana4340 4 года назад +4

      Dipak sir kin niras hunu vako x Sarai

    • @Laxmee359
      @Laxmee359 4 года назад +3

      गुल्मीकी नानुमा साच्चीकै दम छ । किप इट अप नानू 😍😍😍😍 जय गुल्मी 🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @arjunmalbul7435
    @arjunmalbul7435 4 года назад +61

    सबैभन्दा खुसीको कुरो त ईन्द्रेणी ले पढाई दिने कुरो ले खुसिको सिमै छैन गित त झनै अद्द्भुत छ रबिना बसेल ।

  • @sanchardainik
    @sanchardainik 4 года назад +55

    नमस्ते म रबिना बसेल । जुम्लाको यार्शा खाएर पनि पक्कै उठ्नुहुन्न छत्र दाइ, गुल्मीकै केरा खुवाएर उठाउने हो😜😜 प्यारो दाजुसङ्ग गाउने ठूलो इच्छा थियो । आज पूरा भएको छ ।❣️❣️
    मलाइ यहाँसम्म ल्याउने जीवन पाण्डे, दिपक नेपाली र मोहन बस्नेत दादालाइ सलाम 😍

    • @hitugurung1795
      @hitugurung1795 4 года назад

      💪💪💪💪🙏🙏❤❤❤❤❤❤

  • @9841822006
    @9841822006 4 года назад +19

    इन्द्रेणीमा छत्र शाही सबैको प्रिय पात्र हुन् छत्र सारै मन पर्छ

  • @chakrashahi504
    @chakrashahi504 4 года назад +32

    सयौ हजारौ बर्ष बाचि रहोस ईन्द्रेणि कार्यक्रम र गरिबका पिडामा मलम लगाई दिने दाजु कृण्णासर पनि सम्पुर्ण टिम लाई पनि बधाई छ

  • @kalautetv
    @kalautetv 4 года назад +597

    नमस्ते म सपना रोका मगर, मैले वेवारिसे लास जलाउदा इन्द्रेणीबाट धेरै सहयोग भएको थियो । बिबिसी ले यो स्थानम राख्दा म निकै खुसी छु ।

    • @madanshahi3921
      @madanshahi3921 4 года назад +12

      हजुरलाइ धेरै धेरै बधाइ छ

    • @muktabahadurg.c9528
      @muktabahadurg.c9528 4 года назад +7

      बधाई छ सपना बैनि

    • @ghanashyamkhatri483
      @ghanashyamkhatri483 4 года назад +5

      हार्दिक बधाई छ बुने ।
      सहासी चेलि

    • @achhetri367
      @achhetri367 4 года назад

      Congratulations Sapana cheli

    • @karmatamang3046
      @karmatamang3046 4 года назад +2

      बदाइ छ नानू तिमिलाइ अजै देशको सान लाई उच्च पार्दै जानू होला सबै नेपाली को आशीर्वाद छ तिमिमाथी जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandrabc1984
    @chandrabc1984 4 года назад +74

    रबिना बस्याल नानू र छत्र शाहिको कट्टर फ्यान यता है!नानू लाई धेरै माया गर्नुहुने म अनि हजुर कोको हुनुहुन्छ ?

  • @omcentury
    @omcentury 4 года назад +52

    आहा नानी रबिना र छत्र सरको दोहोरी प्रत्येक्ष हेर्न र रमाइलो गर्ने मौका मिलेको थियो
    निकै रमाइलो छ
    सबले माया गरि दिनु होला

  • @rajendraaryal5381
    @rajendraaryal5381 4 года назад +16

    छत्र शाही मलाइ अति मन पर्ने गायक हुन आजको यो दोहरी साच्चै राम्रो भयो

  • @himalpakhreen829
    @himalpakhreen829 4 года назад +16

    बहु प्रतुभाकी धनी रबिना बसेल सधै सफलताको कामना गर्दछु👌❤️👍️🙏

  • @sdentertainment5252
    @sdentertainment5252 4 года назад +79

    बाल कलाकार मध्य अहिलेसम्मकै उत्कृष्ट लाग्यो रबिना नानुको दोहोरी 😍good luck

    • @anishallrounder282
      @anishallrounder282 4 года назад +1

      rabina xori ko partiva dharai ramro x

    • @demonlord2679
      @demonlord2679 Год назад

      ​@@anishallrounder282 ❤

    • @dilleram
      @dilleram Год назад

      ​@@anishallrounder282pp❤ no no noq in I'm on in I'm p
      😊

  • @kulbahadurkunwor9122
    @kulbahadurkunwor9122 4 года назад +116

    धेरै समय काे परखाइ पछि अायाे ल है रबिना लाई माया गर्ने अाउनुस यता 1lik! 1 comment 1 share देखि हेर्न सुरु गरियाे

    • @mariskasunar3727
      @mariskasunar3727 4 года назад +3

      Ab pasupati Sharma palo

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 4 года назад

      @@mariskasunar3727 पुशुपति प्रकाश दाइ सग पनि सायद 8/9 पहिले स्टेज कार्यक्रम भेट्नु भएको छ अभ दाेहाेरी भिडन्त छिटै सुन्न र हेर्न पाईयाेस

  • @pabantamang8796
    @pabantamang8796 4 года назад +56

    रबिना बाहिनी सारै राम्रो प्रतिभा वान भित्र पर्छ त्यसैले सपोर्ट गर्नु पर्यो।

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      ruclips.net/video/x1FXnFTOmds/видео.html नमस्कार यसो नजर यतापनी लगाउनु न है

  • @khemanlamtari6843
    @khemanlamtari6843 4 года назад +56

    साचिकै यति सानै उमेर मा यस्तो दोहोरी गाउनु भनेको त सानो तिनो हैन रबिना बहिनिको भविष्यमा उजल उजल प्रगतिको कामना गर्दछु

  • @HAMROKOSELI
    @HAMROKOSELI 4 года назад +164

    मेरो दोहोरी सुनेर जस्ताको तस्तै कमेन्ट गर्ने सबै दादा दिदि हरुमा ढोग छ अब कृष्ण दादा संग गाउने छु छित्तै

    • @ramale6895
      @ramale6895 4 года назад +2

      Best of luck bunu

    • @bishnudxnsa9039
      @bishnudxnsa9039 4 года назад

      Super xa Nanu Keep Growing

    • @sudipkumarshahi5629
      @sudipkumarshahi5629 4 года назад +1

      बधाइ छ नानु

    • @ritakhadka3569
      @ritakhadka3569 4 года назад

      very talented sis best of luck 😍😍😍😘😘😘😘😘❤❤😘😍🥰👌👌👌👌

    • @SatishKumar-bm2dj
      @SatishKumar-bm2dj 4 года назад +2

      Best of luck bunu
      your all dream complete 😍😍😍

  • @TV-jd8bd
    @TV-jd8bd 4 года назад +111

    सबै ले लाईक कमेन्ट र सस्कराईब गरी सात दानु होला है हजुर सबै ले भिडियो हेर्नुहोस है हजुर।
    Love you all.

    • @sharadasundas2586
      @sharadasundas2586 4 года назад

      Ok bunu

    • @koshkunwor160
      @koshkunwor160 4 года назад

      Ok sister

    • @rajustha4300
      @rajustha4300 4 года назад

      आज को कार्यक्रम मा आउनु भएन कता जानू भयो कल्पना जि ।

    • @sarojbohara9656
      @sarojbohara9656 4 года назад

      Love you sister from Tokyo

    • @rajkumarjoshi1098
      @rajkumarjoshi1098 4 года назад

      हुनछ हजुरकाे रमेसकाे भाग टु गिद सुउनु मन लाअछ

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +33

    छत्र शाही र रबिना बसेल को फ्यान जति यता हाजिर हुनुहो लाहै हजुर ?।।

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      ruclips.net/video/x1FXnFTOmds/видео.html नमस्कार यसो नजर यतापनी लगाउनु न है

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 года назад +292

    रबीना बसेल र छत्रको दोहोरी मन पर्ने ले यता लाइक गर्नुहोला धन्यबाद।

    • @bedparsad8589
      @bedparsad8589 4 года назад +2

      P

    • @kailaghale8507
      @kailaghale8507 4 года назад

      तारुकाको गोरु जुधाइ भन्दानी क ड। छत्र र रबिना बैनिको भिडन्त बधाई छ

    • @snehamagarofficial123
      @snehamagarofficial123 4 года назад

      ruclips.net/video/xzPv6F_Xz-4/видео.html

    • @kumardangi8298
      @kumardangi8298 4 года назад

      स्मृति call setting up a 88ooop8ii99

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 4 года назад +15

    छत्र जि को सवाल सरल थियोे रबिनालाई मुस्किल भएन रमाइलो भो😍😍

  • @shakuntalagurung6038
    @shakuntalagurung6038 4 года назад +60

    धेरै शब्दहरु को ज्ञान भएको नानी रविना ।बधाई छ ।

  • @narugc6925
    @narugc6925 4 года назад +25

    बधाई छः है रबीना बहिनीं म इंडिया को गुजरात देखि हेर्दै छू हाम्रो गुल्मी की चेली लाई माया गर्नु हुने सबै ले शेर गरेर साथ दिनु होला

  • @रत्नाचौलागाईंगौतम

    सानी नानी रबिनाको प्रतिभा लाई मान्नु पर्छ ।नानिलाइ अझै प्रगती को कामना कसैको नजर नलागोस ।जय इन्द्रेणी 🙏🙏🙏

  • @arjunkharal265
    @arjunkharal265 4 года назад +30

    गुल्मेली नानी रबिना को fan जति आउ ल 🙏🙏🙏

  • @salimansari-ud2ug
    @salimansari-ud2ug 4 года назад +12

    हजार पनि नभाको छत्र
    आश देखायो पार्दियो अलपत्र।
    क्या दम्दार शब्द रबिनाको।उज्वल भविस्यको कामना छ।

  • @paudelkhimprasad3825
    @paudelkhimprasad3825 4 года назад +14

    अाहा कति रमाइलो दोहरी जति सुने पनि सुनौ सुनौ लाग्ने अनि इन्दे्णी टिमलाइ धन्यबाद

  • @bibhswfrrs8093
    @bibhswfrrs8093 4 года назад +177

    म मात्र हो कि छत्र साही र रबिना को दोहोरी हेर्न को लागि अरु को को हुनुन्छ

    • @shalomithapa3650
      @shalomithapa3650 4 года назад

      Mo Pani chu

    • @mariskasunar3727
      @mariskasunar3727 4 года назад

      Mee

    • @mohanpokhrel695
      @mohanpokhrel695 4 года назад +1

      @@shalomithapa3650 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला ruclips.net/user/DharmaVishesh

    • @mohanpokhrel695
      @mohanpokhrel695 4 года назад +1

      @@mariskasunar3727 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला ruclips.net/user/DharmaVishesh

    • @daldhanu
      @daldhanu 4 года назад

      Mo pani Hajur 100%

  • @raazsimple5555
    @raazsimple5555 4 года назад +31

    🤜🤛🤜🤛अहिले सम्म कै उत्कृष्ट रबिना बस्याल बहिनी👏👏👏👏👏 सलाम छ नानु🙏🙏🙏🙏🙏🙏

  • @tulrokamagar2650
    @tulrokamagar2650 4 года назад +152

    रबिना को आमा पनि खुखार दोहरी गाउनुहुन्छ भन्ने सुन्न मा आयेको छ अब आमा लाई पनि एक चान्स दिन पर्यो कृश्न दाइ

  • @roshanchhantyal380
    @roshanchhantyal380 4 года назад +2

    रबिना नानु भनेको नेपालको उत्कृष्ट दोहोरि गाइका हरु मध्यको एक हुन नै भन्छु म । यति सानो समय मा सहि शब्द चयन अनि गाँउघरको र देशको सबै गतिबिडि बुझिसकेकि बाल गायिका रबिना एक मात्र हुन जस्तो लग्छ मलाइ। सुन्दर भविस्यको कामना छ नानुलाइ।

  • @bhimlalgahamagar3999
    @bhimlalgahamagar3999 4 года назад +14

    अति सुन्दर अनि रमणिय लोक दोहोरी। धेरै मज्जा लाग्यो। इन्द्रेणी टीम लाई धेरै धनयवाद

  • @balrambishwokerma813
    @balrambishwokerma813 4 года назад +87

    गुल्मी हुँदै नेपाल कौ इतिहास रच्नु छोरी कला क्षेत्रमा उजल भबिश्य को कामना

    • @crazyboys3496
      @crazyboys3496 4 года назад

      Good

    • @sunitarasaili9446
      @sunitarasaili9446 4 года назад +1

      😘😘

    • @mariskasunar3727
      @mariskasunar3727 4 года назад

      Hahaha

    • @mariskasunar3727
      @mariskasunar3727 4 года назад

      Good

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 4 года назад

      🙏नमस्ते🙏ruclips.net/video/xx3440PfHKU/видео.html
      -सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्ट-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ।
      --मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ।
      --👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला

  • @bhawanakarki1262
    @bhawanakarki1262 4 года назад +25

    अहिले सम्म को बाल गायिका मधे मलाई मन पर्ने रबिना बसेल नानू अझै प्रगति गर्दै jaanu😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @hbbc6012
    @hbbc6012 4 года назад +86

    रबिना बहिनी लाई माया गर्नु हुने र नयाँ दोहोरी आउने बितिकै न छुटाई हेर्ने को को हुनुहुन्छ यता लाइक गर्नुहोस धन्यबाद

  • @mithunkhaptari206
    @mithunkhaptari206 4 года назад +20

    गुल्मी हो नाम गुल्मेली को सान✊✊✊ धन्यवाद छ रबिना बैनी लाई😍😍😍😍

  • @ghimirekamal1440
    @ghimirekamal1440 4 года назад +4

    अरे वहा कति राम्रो कला र गला रबिना नानीलाई बधाई छ अध्भुत कला ।
    सबै इन्द्रेणी टिम्हरुलाइ मेरो नमन

  • @bimalaq8770
    @bimalaq8770 4 года назад +97

    दाेहाेरि सुन्दै कमेड गर्ने जति यता हाजिर हौ है साथि

  • @hades4232
    @hades4232 4 года назад +84

    बाल गायिका मा स्वर रबिना नानी र कमला नानी को जस्तो हुनुपर्छ

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 4 года назад +23

    रबिना को दोहोरीका टुक्कामा यति दम छ कि पुराना र खारीएका गायक गायिका पनि सोच्न बाध्य हुन्छ्न।जय इन्देणी।

  • @bajirkarki7869
    @bajirkarki7869 4 года назад +11

    रबिना नानीको गायनमा खोट लाउने अलिकति पनि ठाउँ छैन शुभकामना।

  • @dineshregmi5776
    @dineshregmi5776 4 года назад +16

    शब्द काे खानी भएकी रबिना लाई शुभकामना। अब पशुपति र प्रकास संग गित गाएकाे छिटाे सुन्न सबै ले चाहेका छन कृष्ण सर ले समय अबश्य मिलाउनु हुनेछ।

  • @narayang.c6933
    @narayang.c6933 4 года назад +66

    कति मीठो दोहोरी अनि रबिनाको शब्द हे प्रभु त्यो मुखमा सरस्वतीले के विधि बास गर्नुभएको🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎈🎈🎈

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 4 года назад +31

    साना लाई माया ठुला लाई सम्मान छ मेरो सारै राम्रो छ भबिस्यमा दोहोरि हीरो हो छत्र पनि कमछैन है सफलता को कामना छ ल

  • @Krishnatechclip
    @Krishnatechclip 4 года назад +29

    हिम्मतवाली रविना नानी।धेरै कुरा नगरूम।how much talented she is ?

  • @padambahadur452
    @padambahadur452 4 года назад +3

    प्यारी नानू रबिनाको पस्तुती धेरै राम्रो छ यति सानो उमेरमा यति राम्रो गित गाउने उजल भबिस्यको कामना 💐🌹

  • @डबलसिंहधामी
    @डबलसिंहधामी 4 года назад +28

    वाह! रबिना बसेल नानी बहु प्रतिभाकि खानी , सफल भबिस्यको कामना छोरी !!!

  • @khumraj5858
    @khumraj5858 4 года назад +75

    धेरै दिनको प्रखाइ पछि आज आयो छ्त्र साहि र रबिना को दोहोरी

  • @yamzkoirala6240
    @yamzkoirala6240 4 года назад +27

    कृण्ण सर को कार्यक्रम सुरुवात मा सम्बोधन चाहिँ साह्रै मन पर्छ भन्ने हरु हाजिर हुनुत।

  • @anilkhadka1492
    @anilkhadka1492 4 года назад +111

    सारै राम्रो छ।छ्त्र साहिको डान्स दोहोरी मन पराउनेले लाइक र कमेन्ट र ताली ठोकौ

  • @padamrana1591
    @padamrana1591 4 года назад +62

    हजार पनि नभाको क्षत्र !आश देखायोउ पार्योउनी अलपत्र वाह रबिना नानू शुभकामना छोरीलाई

  • @yadavneupane4601
    @yadavneupane4601 4 года назад +1

    अती सुन्दर जय होस सबैलाई 👃👃👃👃👃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivadhakal1823
    @shivadhakal1823 4 года назад +24

    रबिना बसेल लाई मन पराउने जति हाजिर हुम म त रबिना को ठुलो फ्यान हजुरहरूनि ?

  • @maheshadhikari728
    @maheshadhikari728 4 года назад +17

    रबिनाको इच्छा आज पूरा भएको छ उन्ले छ्त्र साहिसंग दोहोरी गाउने धेरै रहर गरेको थियो
    धन्यवाद रबिना धेरै राम्रो छ अरु अगाडि बढ्दै जानू हाम्रो शुभकामना

  • @thamanaslami3326
    @thamanaslami3326 4 года назад +16

    जस्ले जे भने पनि 😊छत्र ब्रो लाई फेरि पनि पछरिन प्यारी रबिना बहिनी ले😍उज्ज्वल भबिस्यको शुभकामना बहिनी ❤️

  • @yamgurung3154
    @yamgurung3154 4 года назад +15

    *ओहो आज इन्द्रेणी मा डल्ले खुर्सानी VS जिरे खुर्सानी को दोहोरी भिडन्तमा एकदमै उत्कृष्ट लाग्यो।*

  • @naranaryal5124
    @naranaryal5124 4 года назад +11

    रमाइलो भयो आज सम्मान छ रबिना नानू लाई साथै इन्द्रेणी टिम लाई 💌✋✋💑💑💕🌹

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +66

    प्रतिभा को खानी रबिना नानी, साँचिकै रबिना नानी ले छत्र लाई अलपत्र पारेको भान भयो है
    सुपर दोहोरी गीत, नानु को उज्जल भबिस्य 100% जय इन्द्रेणी जय कृष्ण दाइ जय रमेश जि

    • @ramkumarshrestha4255
      @ramkumarshrestha4255 4 года назад

      मलाई नी तेस्तै लाग्यो 🥰

    • @ramgurng4968
      @ramgurng4968 4 года назад

      गरौ सघियता हामी नेपाली को बीस हो अाज का सघियता का राजा रानी ले नेपाल लाई mcc पास गराएर नेपाल कब्जा गर्न खोज्दै छ होसियार सब नेपाली युवा अामा बुवा दिदीबहिनी भाइबहिनी हरु जागरुक हुनुपर्छ युवा बिदेश मा बेचिनु पर्ने अाफ्नो पैसा ले अनि खर्ब अर्ब भ्रष्टाचार हुदा न कार्वाही छ अब गर्ने के अति भो कति सहनु सब कलाकार पत्रकार अनुरोध छ

    • @navrajkhatri5050
      @navrajkhatri5050 4 года назад

      क्षत्रबाहादुर साई र रबीना बईनीको दोहोरी धेरै राम्रो छ

    • @krishnanepali2759
      @krishnanepali2759 4 года назад

      @@ramkumarshrestha4255 ओभरको ।। ्ॐ।।।र॥लफ

    • @gomabista1729
      @gomabista1729 Год назад

      000

  • @teakrajbhadurrokaya9952
    @teakrajbhadurrokaya9952 4 года назад +74

    म छत्र शाहि को ठुलो फेन हो अरू कति जना

    • @sureshrana5372
      @sureshrana5372 4 года назад

      म पनी हू सर

    • @nishahamal8224
      @nishahamal8224 4 года назад

      Mani hum

    • @anitatamang4644
      @anitatamang4644 4 года назад

      Me 2

    • @ramgurng4968
      @ramgurng4968 4 года назад

      गरौ सघियता हामी नेपाली को बीस हो अाज का सघियता का राजा रानी ले नेपाल लाई mcc पास गराएर नेपाल कब्जा गर्न खोज्दै छ होसियार सब नेपाली युवा अामा बुवा दिदीबहिनी भाइबहिनी हरु जागरुक हुनुपर्छ युवा बिदेश मा बेचिनु पर्ने अाफ्नो पैसा ले अनि खर्ब अर्ब भ्रष्टाचार हुदा न कार्वाही छ अब गर्ने के अति भो कति सहनु सब कलाकार पत्रकार अनुरोध छ

  • @sarankumardahal2760
    @sarankumardahal2760 4 года назад +19

    हजार पनि नभाको छत्र आस देखायेउ पार्दियेउ अलपत्र वा क्या शब्द छ

  • @sukmitgurung2205
    @sukmitgurung2205 4 года назад +41

    गित पनि गाउने हो नानुले एस्प्रेसन त झन कति राम्रो हो के अचम्म यो कलि युग होला नानू तिमिलाइ प्रगतिको कामना ।

  • @BinodRana
    @BinodRana 4 года назад +203

    अहिले सम्मकै बालिकाहरू मध्य उत्कृष्ठ दोहोरी गायीका रबिनानै लायो मलाई।

    • @sureshrana5372
      @sureshrana5372 4 года назад +3

      मोलाई पनी लाग्यो गोतियर

    • @bimalakhadka8367
      @bimalakhadka8367 4 года назад +5

      मलाई पनि 👏

    • @devisharma8685
      @devisharma8685 4 года назад +3

      गुल्मी को सान सबै ले माया गरी दिनु होला हजुर

    • @mohanpokhrel695
      @mohanpokhrel695 4 года назад

      @@devisharma8685 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला ruclips.net/user/DharmaVishesh

    • @5sonlinetv655
      @5sonlinetv655 4 года назад +1

      me to

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 года назад +32

    नानू को र छत्र दाजुको दोहोरी हेर्न नछुटुनाउ है सारै रमाइलो छ

  • @ashokkunwar4493
    @ashokkunwar4493 4 года назад +28

    अब एकघन्टा चुपचाप रबिना र छत्र शाहीको दोहरिमा लागियो आफू त जय होस ईन्द्रणिको कलाकारको संरक्षण र दुखी गरिवको घाउमा मलम लगाउने कार्यक्रमलाई

  • @sunilpun6941
    @sunilpun6941 4 года назад +2

    हजार पनि नभाको छत्र
    आस देखायौ पार्दियौ अल्पत्र वोव्व्व धेरै धेरै सङ्गीतिक यात्राको अग्रिम सुभकामना छ
    छत्र सर लाई त केनै भन्नू र अघ्रच हुनुहुन्छ धेरै रमाइलो सानो बहिनी लाई खेलाउदै फकाउदै सारै रमाइयो माहुल बनाइदिनु भयो धन्यवाद छ

  • @rbmagar3672
    @rbmagar3672 4 года назад +4

    अहिले सम्मकै उत्कृष्ट हुन् रबिना बालकलाकार मध्य

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 года назад +25

    रबिना बस्याल फेरि पनि इन्द्रेणी आकि छ बाधाइ दिदै उहालाइ माया गर्ने जति यता हाजिर गरौ है हामी नेपाली लोकपाराखै नियमित दर्स्क कति छौ यता हाजिर गरौ है सबै लाई नमस्कार 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️👍️👍️👍️🙏🙏🙏🙏🙏❤️🙏❤️❤️🙏🌷🙏🌺🥀🥀🌺🥀🌷❤️

  • @naranranamagar5038
    @naranranamagar5038 4 года назад +18

    बिहानै चार बजे उठेर डिउटी जानू पर्छ,तर रबिना नानीको गित साह्रै सुन्न र हेर्न पर्छ।।बधाई अनि उज्ज्वल भबिश्यको कामना नानिलाई।

  • @sattyakura6472
    @sattyakura6472 4 года назад +15

    लामो समयको पर्खाइमा आयो बल्ल ।।रबिनाको दोहोरी आगो छ । पोख्त अनुभवी गायकको भन्दा कमि छैन शब्द छनोट गायन शैली ।
    ह्वा रबिना! ह्वा रबिना !!
    बाकी समयमा नमात्तिकन अघि बढ्नु इन्द्रेणीले सुनौलो अवसर दिएको छ । सहि सदुपयोग गर्नु ।
    उज्ज्वल भविष्यको कामना ।।

  • @minbahadur2840
    @minbahadur2840 4 года назад +23

    कति रमाइलो भाको नानी को शक्ति निकै छ best of luck nani

  • @रामकृष्णपौडेल

    आहा यो उमेरमा यस्तो शब्द चयन सवाल जवाफ भाब लय अनुप्रास सबै मिलायर गाउन सक्ने आजा सम्म इन्द्रेणी मा आउने बाल कलाकार हरु सबैभन्दा उत्कृष्ट छ नानू सफलता को शुभकामना 💞💞💕💕

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +11

    २०४८ सालतिर सानोमा रेडियो नेपालबाट सुनेको बमबहादुर कार्की दाइको यो सर्बाधिक कालजय भाका आज धेरै समय पछि इन्द्रेणी बाट सुन्न पाउदा त्यो बाल्यकालको सम्झनाले मेरो आखाबाट आसु झोर्यो कृष्ण कडेल जी र कृष्णा बहिनिको मीठो आवाजबाट सुन्न पाउदा साह्रै रमाइलो लाग्यो कृष्ण कडेल जी कृष्णा बहिनि लगायत सम्पूर्ण तीमलाई हार्दिक धन्यवाद छ

  • @krishnaonlinet.v7178
    @krishnaonlinet.v7178 4 года назад +85

    हाम्रो गुल्मेली को सान रबिना को कला साच्चिकै योग्य छ छत्र साही को फ्यान हरु एक जुट हौ

  • @rajendrakhadka3714
    @rajendrakhadka3714 4 года назад +24

    समय सान्दर्भिक र उत्कृष्ट लोक दोहोरी गाएको मा रबीना बसेल र छत्र शाईलाई शुभकामना छ।

  • @ramsingramsinggurun3814
    @ramsingramsinggurun3814 4 года назад +3

    हजार पनि न भाको छत्र आसदेखायो मलाई पार्यो अलपत्र यो पर्तिभा लाई रबिना नानू लाई सलाम धेरै धेरै आशीर्वाद छ नानू लाई।।

  • @santoshak2044
    @santoshak2044 4 года назад +4

    भगवान श्री पशुपतिनाथले सबैको रक्षा गर्नु उज्ज्वल भविष्यको कामना प्रिय बहिनी रबिना

  • @durgabalami136
    @durgabalami136 4 года назад +11

    रबिना को फ्यान हु सब भिदियो हेर्छु।।।नानीलाइ यहाँ सम्म ल्याउनु हुने सम्पुर्ण मिदियाहरु र आगामी दिन्को जिम्मा लिनु हुने इन्द्रेणी तिमलाइ धन्यवाद साथै नानिको उज्जल भबिस्यको शुभकामना ।।

  • @govindabohara8179
    @govindabohara8179 4 года назад +23

    म त सधै हेर्छु ईन्द्रेणी तर कमेन्ट चाई गर्दिन तर पढ्छु सारै मन पर्छ

    • @rojirojina1885
      @rojirojina1885 4 года назад +1

      मलाई नी कमेन पढ्न मन पर्छ

  • @rajkhatiwada794
    @rajkhatiwada794 4 года назад +60

    छात्र भाइको साना नानी हरुसँग अति राम्रोसँग प्रस्तुत हुने कला अति राम्रो लाग्छ ।

  • @ganeshshrestha9767
    @ganeshshrestha9767 4 года назад +8

    हजार पनि न भको छत्र आस देखायो पारिदियो अलपत्र भन्ने टुक्का सारै मार्मिक लाग्यो। दोहोरी की रानीलाई सलुट।

  • @kamarbishawa2746
    @kamarbishawa2746 4 года назад

    अजै सम रबिना बैनि जसतो देखिन बधाई छ रबिना बैनि अझै अगि बडदै जानु

  • @gaurabb.k8374
    @gaurabb.k8374 4 года назад +90

    अब रबीना बहिनी परकास सपूत दादा को दोहोरि हेर्न जति like गर्नु

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 4 года назад +34

    रहर थियो छत्र सर र रबिन बुनुको दोहोरी सुन्नलाई साह्रै रमाइलो
    जय इन्द्रेणी 💖💖

  • @singjalimagar9059
    @singjalimagar9059 4 года назад +89

    हे धेरै महँगो हिरा र सुन हुन्छ त्यति गर्नु मेरोलाइ गुन हुन्छ क्या दामि टुक्का love you Rabina basel bahini

    • @bambirendra9947
      @bambirendra9947 4 года назад

      रबिना ननि सब्दकी खानी बधाई छ

  • @sushilapun2422
    @sushilapun2422 3 года назад

    सारै मीठो टुक्का रबिना बसेल नानिको❤️❤️

  • @rajusubedi6959
    @rajusubedi6959 4 года назад +1

    अति सुन्दर गित रबिना बुनुको

  • @sharadachapagain70
    @sharadachapagain70 4 года назад +30

    अाज सम्म इन्र्देणि मा दाेहाेरि गाउँ दा सबै जना सङ्ग उत्कृष्ट छ नानी यशइ गरि अगाडि बढ्दै जानू धेरै धेरै धन्यवाद

  • @gyanbahadurgurung6371
    @gyanbahadurgurung6371 4 года назад +24

    रबिना बस्याल उतकृष्ट दोहोरी बाल गाइका म पर्नु हुन्छ, नानुको उज्याल भबिष्यको शुभकामना ।

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 4 года назад +57

    यस्तो कार्यक्रम लाई पनि डिस्लाई गर्नेहरु त यो देशको कुख्यात कुबुद्धी भाका मान्छेहरु हुन

  • @sabitabarakoti8852
    @sabitabarakoti8852 4 года назад

    धेरै धेरै धेरै राम्रो रबिना नानु बधाई छ ठुलो भएर धेरै अगाडी बढ्नु

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 года назад

    ठुलो भिडन्त भयो धन्यबाद छ।

  • @tirthalimbu999
    @tirthalimbu999 4 года назад +56

    रबिना नानु को टुका सुनेर दङ्ग छु नानुको यति सानो उमेरमा यस्तो कला देख्दा सारै खुशी लाग्छ समान गर्छु 💖💖💖💖💖👏👏👏👏👏👏👏

  • @dhansinghkc4234
    @dhansinghkc4234 4 года назад +9

    छत्र संग गाउदा रबिना सारै खुसीहुदै गाईन इछ्या पूरा भयो