याे छाेरि काे दाेहाेरि चै सारै मन पर्याे अति नै कडा अायाे कमाल र अायुशमा भन्दनि कड गायाे नानिले नेपाल काे कड चेलि अायाे अब येति सानाेउमेरमा कति राम्रो जाेबाफ फर्कायाे नानि ले अझै अगि बड्नु है नानि तिमी लाई धेरै धेरै शुभकामना छ
OMG 🤐.. she is miracle. Living in such a remote area n still that much talented!! She is rock in the field of dhohori. I can watch her performance 24hrs.. never tired. All the best nanu.lots of love.
अाज देश दुनियाँले रविना भनेर चिनाउनुमा हजुरको ठूलो हात छ। पछी गयर जि टिभी अनि अोम भाईहरु सवैलाई राम्रो हुनेछ। नानुको अामालाई उच्च सम्मान छ जस्ले संस्कार शिक्षा दिनु भयो छोरीलाई। यहि अथक निरन्तरताले इन्द्रेणी जस्तो पवित्र मन्दिरमा अभिभाकत्व गर्दै मोहन जीवन दिपक,अोम भाइ अनि ममि शुशिला सवैले गर्दा नानुले दुनियाँ चकित पारिन दुनियाँको मन जित्दै टेरेनिङ्गमा परिरहेछिन।उच्च समान गर्दै नानुको साँङ्गितिक सफलताको शुभकामना।
धेरै राम्रो छ साच्चिकै मन छोयो निरन्तर दिनु नानु सबै को साथी जि टि भि टिम लाइ धेरै धेरै धन्यवाद दुर्गम ठाउँका लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउनु भएकोमा
।नानिको कला एकदम राम्रो छ एउटा कलाकारमा हुनुपर्ने गुण हरु छन मिडिया मा ल्याउनु पर्छ नानी लाई।
नमस्कार म लोक गायक अनि सर्जक ओम सेन्चुरी
सानी बैनी रबिना बसेल अनि मैले गाएको दोहोरी सबैले हेरेर माया गरिदिनु होला
बैनिको प्रतिभा निकै उत्कृष्ट छ ।।
नानुकाे प्रयास राम्राे छ । अगाडि बढ्दै जाउ है । शुभकामना ।
एकदमै मिठो स्वर नानुको
अनि चन्चले पनि
सुर्पछदामी बधाईछ नानीकोकलाधेरैराम्रोछ सपोतचाहीनछ
नानुको एकदमै बब्बाल दोहोरि है धेरै मिठो भ्वाइस धेरै धेरै शुभकामना छ
नानीलाई इन्द्रेणीमा लैजानु पर्छ अब्👌👌👌🙏🙏🙏🙏❤️❤️❤️
Ho yini Nani lai Lager janu parx
@@chandralama3155 5ocr
@@manojstha4799 1p0app0aaaaaaaaaaaaaaaaaàààqqqqqqqq1aaaaaaaaaàaaaà
@@manojstha4799 ààaaaaaaaàaaaaQ1
@@manojstha4799 qq11qqqqqqqqqqqqq1q111qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq1
याे छाेरि काे दाेहाेरि चै सारै मन पर्याे अति नै कडा अायाे कमाल र अायुशमा भन्दनि कड गायाे नानिले नेपाल काे कड चेलि अायाे अब येति सानाेउमेरमा कति राम्रो जाेबाफ फर्कायाे नानि ले अझै अगि बड्नु है नानि तिमी लाई धेरै धेरै शुभकामना छ
OMG 🤐.. she is miracle. Living in such a remote area n still that much talented!! She is rock in the field of dhohori. I can watch her performance 24hrs.. never tired. All the best nanu.lots of love.
Sarai maan paro ❤❤❤
कति मिठो गाएकी पुुकली ले कति बाठी
ए नानी कति कडा हुन के नानी ल बधाई छ नानिलाइ एस्तै गरि टप्दै जानू ल
मादल बजाउने दाजु मलाई धेरै नै मन पर्छ ❣️❣️❣️
अाज देश दुनियाँले रविना भनेर चिनाउनुमा हजुरको ठूलो हात छ।
पछी गयर जि टिभी अनि अोम भाईहरु सवैलाई राम्रो हुनेछ।
नानुको अामालाई उच्च सम्मान छ जस्ले संस्कार शिक्षा दिनु भयो छोरीलाई।
यहि अथक निरन्तरताले इन्द्रेणी जस्तो पवित्र मन्दिरमा अभिभाकत्व गर्दै मोहन जीवन दिपक,अोम भाइ अनि ममि शुशिला सवैले गर्दा नानुले दुनियाँ चकित पारिन दुनियाँको मन जित्दै टेरेनिङ्गमा परिरहेछिन।उच्च समान गर्दै नानुको साँङ्गितिक सफलताको शुभकामना।
धैरै धैरै धन्यावाद
आहा सारै राम्रो लाग्यो नानीको प्रतिभा
इन्द्रेणिमा लान पर्नेभाे याेनानिलाइ दाेरि गाउन
यो नानीको voice एकदम मिठो छ त्यसैले यो नानीको प्रतिभा अगाडि बधाेस यहि छ शुभकामना
ईनि नानिलाइपनि इन्दन्णिनिमा लानुसयाेग पुराऊ साथि हाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚸🚸🚸
अत्भुत कला भएकी नानी !! इन्देणी पुग्नु पर्यो
इन्द्रेणीमा लग्नु पर्ने रहेछ है दीपक भाई
ईन्द्रेणी मा ल्याउनु पर्यो यो नानी लाई
wow अब यो नानिलाई भाईरल बनाउनु पर्छ इन्द्रेणी टिममा पुर्याउनु पर्यो कति ट्यालेन्ट यो नानी
Good
ल धेरै राम्रो छ नानुको गित इन्द्रेणी मा लानु पर्छ सर।
Stay blessed 💗💗 nanu यस्तो गित ईन्द्रेणी मा छत्र शाही सग गाउने झैँ 😃😃😜
Wah wah wah yo nanu lae chahi
Maannu parxa.ahile sammakai
Top one dohori nani.salut xa.yakchoti sabaile hernai parne video.safal hos saphaltako shuvakamana nanu.
धेरै राम्रो छ नानी ।यो नानू को भबिस्य मा राम्रो हुँदै जाव्स ल।
सानी नानी सिपालु रहेछ्न गाउनलाई सफलताको कामना
यो नानीलाई ईन्द्रणिमा लैजानु हो हजुर
यो नानि लाइ धेरेेधेरेे उजल भबिसे को सुभकामना you are great nanu
Babal cha nani
God bless you nanu 👍👍👍❤❤❤
एकदमै मिठो स्वर नानिको
हा हा हा हा पेटै दुख्यो हासेरै मरिन्छ क्याहो सानो नानीको दोहोरीले,मज्जा लाग्यो!
Aaha nanu timro partibhalai salut garxu miss nanu dherai pargati garnu nanu
La hae la dae kada ayo haeta baeni ta dada hjr 👏👏👏👎👍☝️🤲😄😄😂😂😂😂😆
नानिको कला अद्भूत छ।
यति स्यानो नानिको ठुलो प्रतिभा भबिस्य राम्रो छ
Wow very nice nanu
God bless you nanu❤️❤️❤️
Awesome baby 😍😍
Kati talet nana aamainita naniko sworma sarswotile bash gareko chha maile sabai dohori herekichu ramro lagchha ma israel bata 😍🙏
हैत यी नानिले पेट भित्र बाटै सिकेर आएको जस्तो लाग्यो ।
खतरा नानु😍😍😍😍😍
WOW Nanu 🙏🙏🙏👌👌👌👍
Sani nani sarai telent 😘😘❤
नानिको स्वर अतिनै राम्रो आगमी दिन मा धेरै प्रगती गर्नु नानि
Sanu timro prativa ramro chha keep it up
Ramailo nanu good luck👌👌👌👌
धेरै राम्रो नानीकाे प्रतिभा उज्ज्वल भविष्य काे शुभकामना
extremely talented girl😍
धन्यबाद छ रबिना बस्याल लाई हार्दिक बधाइ तथा धन्यवाद छ है फेरी पनि प्रायश गर्नू होला
धेरै राम्रो छ साच्चिकै मन छोयो निरन्तर दिनु नानु सबै को साथी जि टि भि टिम लाइ धेरै धेरै धन्यवाद दुर्गम ठाउँका लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउनु भएकोमा
Aaha badhai om bhai ani sani baini sampurna team lai
धेरै राम्रो छ
कति बाठी यी नानी very very talent
Best of luck nanu
Goddess you Nanu,sari metho sor ra prativa ko khani raichu,aagade baddi janu la 👌♥️🌷
Good dohori nani ko mho tw hyryko hyry vay manno parcha nani ko kala
Sarai ramro partiba nanu ko
How wonder, replying then and there by singing not so easy but she is able to do so weldone NANU keep it on wishing u all the best.
Nikai kada aayo badhai xa nanu lai ujjwal vabisyeko lagi suvhakamana
यो नानी ले राम्रो गर्नेछिन ! तर अलि नमातिकन राम्रो किसिम ले गाईन भने भविस्य उज्वल छ !
Wow 👍❤️
Damii xa nanu
खत्रा हो नानु
अब इन्द्रेणी मा लानु पर्छ नानू लाई सफलताको अग्रिम सुभकामना छ नानू लाई।
Excellent nani amazing talent
कडा छ नानि
कडा कडा
राप्तीका धेरै राम्रो कैले ल्याउनेको इन्द्रेनिमा इन्द्रेनिमा हेर्न प्राय धेरै राम कमला घिमिरे जस्तै मनाउनु पर्छ क्या
Good Nice 7 👌👌🇳🇵🇳🇵🇳🇵💘💘💘🎶🎶🎵🎵🎤🎤🎤🙏🙏🙏🙏
नानिको सारै राम्रो प्रतिभा छ उहाँलाई कार्यक्रम इन्द्रेणी मा अबसर दिनु पर्छ
Wow! beautiful .........
😘😘😘😘😘😘
love you nani tapaiko sapana purahos
त्यति धेरै धेरै शुभकामना
नानीलाई इन्द्रेनिमा ल्याउनु होला naniko b धेरै
Kate.bathe.ho.bunu.thanku.god.bless.u
इ नानू लाई पनि इन्द्रेणी कार्यक्रम मा लानु पर्यो सर
नानी लाई धेरैं धेरै शुभकामना, पत्रकार काे हाउभाउ राम्रो लागेन
सबैले छुटिएर ल्याएमा धेरै राम्रो
Super talented singer nani Rabina. Keep on singing
Wow❤️😊
सारै राम्रो गाउँ दीरैछिन् सानी नानी ले
ओहो कति रमाइलो लाग्यो
Very nice
Aabiii nanu...
Saharai ramro xa nani ko
Very talented nanu
अति रार्म्रो प्रतिभा छ नानी को अग्रिम शुभकामना ।
Best of luck nanu.
kharo po raixin nani ta,safaltako suvakamana
Badhae x sis
Sarai ramronanu ko partiva
wow nice nanu go to life astai gari badnu la god and bast fo lock
यी सानीको गीत अति मिठो छ ।
Hhune birwako chillo pat vaneko yehi ho nanu gud bless you kasai ko najar na lagos hai tbuloanxe hunu la
Lastai talent boine pargati ko suvakamana boine
Dammi
Rabina is best
Wow lastai kada roexen boine Kati ramro kurai nagaram Kati hasnu ho dhari comaday live dohori