श्रीमती र खलासी यस्तो अवस्था मा रङ्गे भेटेको रहेछ फेरि दियो दनक

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024

Комментарии • 1,8 тыс.

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 месяца назад +202

    दुबै जना लाई भाटा हान्नु पर्छ । गल्ती दुबैको छ ।

    • @malashrestha3187
      @malashrestha3187 3 месяца назад +3

      Jail halnu parecha

    • @lifeislikeanicecreamenjoyb4360
      @lifeislikeanicecreamenjoyb4360 3 месяца назад +4

      Hajur educated person hunu hundo raxa banne kuro comment padera thaha bayo😊natra 99% nepali beda le kt lai matrai dosh lagauxan .galti 2 jana ko baye ni

    • @raharbahadur2248
      @raharbahadur2248 2 месяца назад +2

      हन कसतो हौ केमार मेन भाई मरद को मत्रा गलत हुनछ

  • @HiraShrestha-zb5lr
    @HiraShrestha-zb5lr 3 месяца назад +33

    आफ्नो श्रीमान हुदाहुदै पराइ पुरुस सङ्ग अनैतिक सम्बन्ध राख्ने आइमाइलाइ कडा सजय हुनुपर्छ ।

  • @sujitatamang8816
    @sujitatamang8816 3 месяца назад +509

    आफ्नै छोरी गतिलो छैन।अरुको छोरालाई दोष दिने??गल्ती दुबैको छ।छोरी मान्छेले मन नदिए सम्म छोरा मान्छे को केही लाग्दैन।केटीले आटे एकै छिन।केटाले आटे बर्ष दिन भन्छन् नि।

    • @dipamagrati6826
      @dipamagrati6826 3 месяца назад +29

      होनि आफ्नो छोरी नखर्मौली तन्नेरिलै दोस

    • @SamanthaRayee
      @SamanthaRayee 3 месяца назад

      Tei vanya galto 2taiko x kina yeutwlai matra gaali gareko

    • @gajendralimbu5830
      @gajendralimbu5830 3 месяца назад +4

      😂😂😂😂😂😂

    • @shantiyonghang6388
      @shantiyonghang6388 3 месяца назад +2

      Yo kuro pani thikai ho😊

    • @Rameshbhujel-v7j
      @Rameshbhujel-v7j 3 месяца назад +2

      Hjur thik vannu vayo

  • @anitapokharel6511
    @anitapokharel6511 3 месяца назад +65

    हामी पनि आइमाई हो लोग्नी मान्छे जहिले घरमा बस्दैन आइमाई गतिलो हुनुपर्छ

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад +2

      Anita ji aklo jindagi ni garyo hunxa hou

  • @ShantiGurung-v7s
    @ShantiGurung-v7s 3 месяца назад +97

    सबै भन्दा ठुलो त आईमाई गतीलो हुनु पर्छ आईमाई गतीलो भयो भने कसैले केही गर्न सक्दैन ।

    • @pawitrashrestha3329
      @pawitrashrestha3329 3 месяца назад

      Ketakochai budhdhi hudainara xorile matra bichar garnuparne ki ketako dimagma gu varyekohunxa arkako swasni uthaunalai

    • @AnitaMagar-jr7qk
      @AnitaMagar-jr7qk 3 месяца назад +1

      Right 👍

    • @TikazRai
      @TikazRai 3 месяца назад

      Tei ta dui jana ko galti xa dui jana lai morna gari bata launu porna

    • @ईश्वरमगर
      @ईश्वरमगर 3 месяца назад

      अनि पुरुषलाई चाहिँ छुट 😂😂

    • @shymmagar3381
      @shymmagar3381 3 месяца назад

      Right 👍

  • @musicloverr95
    @musicloverr95 3 месяца назад +60

    पहिला पहिला श्रीमान बिदेसबाट आउदा बुडिलाइ खेतबारिमा खोज्नु पर्थ्यो अहिले मिडिया तिर जानू पर्छ्😀

  • @tirthakumarigrg729
    @tirthakumarigrg729 3 месяца назад +170

    त्यो भालुनि लाई पनि हान्नुनी त्यो भालुनि पो
    उस्तो त आईमाई उस्तो नभए लान्छ

  • @AmritTamang-eb6dt
    @AmritTamang-eb6dt 2 месяца назад +4

    आमा र दाजु चाहिँ बुझ्ने हुदो रैछ हो यस्तै आमा र दाजुहरु सबै हुनुपर्छ

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t 3 месяца назад +112

    ए दिदी बैनी हो यो केटिलाई पनि दनक दिनु है।किनकी केटाको मात्र गल्ती छैन।

    • @PunamRai-y5s
      @PunamRai-y5s 3 месяца назад +1

      Right

    • @PrabinaGurung-d3f
      @PrabinaGurung-d3f 3 месяца назад

      ko

    • @PrabinaGurung-d3f
      @PrabinaGurung-d3f 3 месяца назад

      K lb😅

    • @LuriTmg968
      @LuriTmg968 3 месяца назад

      Honi sala haru usko xori matra Ramro dekhxa hanesi duii janalaini hannuni galti usko xoriko xa kti manxe vayera thauma basnu paryoni sala kukurni

    • @inderbahadur2299
      @inderbahadur2299 3 месяца назад

      आफ्नो छोरी राम्रो हैत बरु छोरीलाई बुत्लाउनुन

  • @sumitrahayoo175
    @sumitrahayoo175 3 месяца назад +7

    यो पत्रकार लाई पो रमाइलो छ

  • @roshgurung9187
    @roshgurung9187 3 месяца назад +46

    पत्रकार ले नै मज्जा लीराछ,,,
    अनि यस्ता आइमाईहरू काे मोज मस्ति
    नेपालमा रोकिन्छ र,,,,,,, , युट्युबे जोकर हरु को भ्यालु छैन,,

    • @bijanbariinfotainment6492
      @bijanbariinfotainment6492 3 месяца назад +1

      सही हो……यस्ता गर्दै गरेको भेटियो भने त पहिला हँसौली गर्ने युट्युबेलाई हान्ने हो।

    • @PradeypMAGARsamal
      @PradeypMAGARsamal 3 месяца назад

      अनि त यस्तो पत्रकार लाई जानकारी कसले दिन्छ। की अफी खोजी खोजी आउँछ।हाँसो मजाक गरेर अनेक गर्छ यस्तो पत्रकार त

    • @bijanbariinfotainment6492
      @bijanbariinfotainment6492 3 месяца назад

      @@PradeypMAGARsamal अलिक नपुगेकै होला यो युट्युबेलाई

  • @PrakashRamdam-qf7ej
    @PrakashRamdam-qf7ej Месяц назад +2

    मलाई यो मीडिया को बोल्ने शैली मन परेन जहाँ मीडिया हुन्छ तेहा हात पात हुनु हुदैन भन्नु पर्ने ठाउँमा यता फरकी उता फरकी भनेर कपड़ा फरकार देखाउनी चुटेको डाम देखाउनी

    • @shitisbudhaMagar
      @shitisbudhaMagar 17 дней назад

      Yo kurama mo pni eakdam 100% sahmat xu hau😂😂

  • @dewanamrita
    @dewanamrita 3 месяца назад +59

    यस्तो खत्तम आइमेलाई पिट्नुपर्छ केटाको मात्रै दोष देखाउनु राम्रो होइन। आफ्नो छोराछोरी श्रीमानको दुःख बिर्सेर नाठो खेलाउनेलाई सिस्नु पानी लाएर गाउँबाट निकाल्नुपर्छ। गल्ती यो आइमाइको छ खाको पैसा दुबैले झिक्नुपर्छ।

  • @ritaacharya9983
    @ritaacharya9983 Месяц назад +2

    यो पत्रकार नि कामै नलाग्ने अलि अलि हैन रामधुलाई नै दिनुपर्छ ।

  • @68c52Janga
    @68c52Janga 3 месяца назад +84

    नकराउनु आमाहरु गल्ति केटाको छैन
    केटीले मन नदि दा सम्म कै गर्नु सकिदैन केटाले ?

  • @user-sg7ln3hj9o
    @user-sg7ln3hj9o 3 месяца назад +3

    यो त भ्युजको लागि सबै मिलेर नाटक गरे जस्तो लाग्यो ....

  • @mamatamagar174
    @mamatamagar174 3 месяца назад +46

    केटीको पनि त गल्ती छ ।केटालाई मात्रै के को दोष ।

    • @rupakhadka8217
      @rupakhadka8217 3 месяца назад

      Yo kukurnilai kinak vanbaina asfno xori KO Galti chai kina dekhdainan ho

    • @DevGurung-yp8lj
      @DevGurung-yp8lj 3 месяца назад +1

      Sahi ho

    • @alishachhetri673
      @alishachhetri673 3 месяца назад +1

      Besi glti kt ko cha kta lai mn deyo vane jo pni yesto huncha.

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 3 месяца назад

      केटिले चिक्न दियर होला आफ्बो पुति त्यो केटालाइ

    • @alishachhetri673
      @alishachhetri673 3 месяца назад

      @@ganeshtimalsina5388 bolne kura aru pni cha ta yesto bolnai parcha k ghin lagdo boleko chiii.

  • @KpKhanal-cb2ju
    @KpKhanal-cb2ju 3 месяца назад +6

    जति मायाँ गरेपनि महिला लाई नहुने रछ गाठे ,महिलाले हात नदिए पुरुष अगाडि बड्नै सक्दैन

  • @MingmaDomasherpa-yh3pq
    @MingmaDomasherpa-yh3pq 3 месяца назад +30

    किन केटा लाई मात्र दोस केटी को पनि गल्ती छ नी आफ्नो परिवार हुँदा हुँदै पनि किन आरु संग लाग्नु पर्ने बिचार त्यो केटा 😂 गल्ती दुवै को छ दुबै लाई दिनु नी राम दुलाई ।😀

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 3 месяца назад +4

    हैट नेपाल मा मात्रै यस्तो समाचार देख्न पाइन्छ 😂😂😂

  • @bharatgurung2495
    @bharatgurung2495 3 месяца назад +27

    छोराछोरी भाको बुडा बिदेश गाको घर बिचल्ली बनाउने दुबै लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ 🙏🙏🙏

  • @Siwa1988
    @Siwa1988 3 месяца назад +1

    यो जाठी को मुख च्यातिदिय हुन्छ आफ्नी छोरी लाई तह लाउन सक्नी होइन अझै खुब उफ्रेन्छे

  • @alizashahi5273
    @alizashahi5273 2 месяца назад +1

    म तेहा भएको भय सबैभन्दा पहिला याे पत्रुकार लाई राम धुलाई गर्ने थिय यहि हाे तेराे मायक लियर बाेल्ने शैली तलाई पशु तैले त दुई तर्फि मिलाउने हाेकि हासाे मा उडाउने हाे

  • @reshampurja6996
    @reshampurja6996 3 месяца назад +22

    श्रीमान छोडेर भाग्ने र अर्काको श्रीमती भगाउने दुबैलाई गोड्नु पर्छ

  • @ArjunKamar-gg7sf
    @ArjunKamar-gg7sf 3 месяца назад +1

    यदि माफ माग्दै अरु को श्रीमती सँग मोज गर्नु पाईन्छ।भने मलाई पनि ठेगाना दिनुस मलाई पनि आउनु मन लाग्यो।यसरी छोडने हो भने धेरै बिकृन्छ।यो हरु लाई सजायँ दिनु पर्छ।

  • @sunamrai3326
    @sunamrai3326 3 месяца назад +60

    यो आइमाई हरू कति बाठो होऊ आली सोचेर बोल्नुहोस् है

    • @mayagurung7919
      @mayagurung7919 3 месяца назад +6

      Ho bhanyaa

    • @samjhanasiwa4187
      @samjhanasiwa4187 3 месяца назад +2

      कतिन त्यो केटी चाई गतिलो जस्तो केटाले जाउ भनेसी हिडीहल्ने तेललाई चाई नानीहरूको माया किन भएन

    • @ranchhantel5185
      @ranchhantel5185 3 месяца назад +1

      I agreed with you

  • @Ramchandra011
    @Ramchandra011 2 месяца назад +1

    Yo video dekhe ra khubai hasi Pani lagyo ra I baini le ek damai raddi Kam garyo❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👹👹👹👹👹👹👹

  • @user-wn4lh5el9m
    @user-wn4lh5el9m 3 месяца назад +13

    आफ्नो छोरि नि गतिलो हुनुपर्छ नि

  • @SanuGurung-gw7fu
    @SanuGurung-gw7fu 3 месяца назад +3

    आफ्नो छोरी को नि गलती हेरनू पोइ चाहिए र गाको त होला नि केटा लाइमात के देस😊😊

  • @karnelopsang1248
    @karnelopsang1248 3 месяца назад +8

    आइमाइलाइ पनि दिनुपर्यो दनक ❤❤❤❤❤❤ ।

  • @rairitu8207
    @rairitu8207 2 месяца назад +1

    आफ्नो छोरी लाई नि हान्नु गल्ती उस्को नि छ ।बिचरा त्यो केटा को मात्र गल्ती होइन।केटा मान्छेले त पायो भने दात फुस्किसकेको बुढी मान्छे पायो भने नि ठोक्छ ।आईमाई मान्छे ठिक ठाउमा बस्नुप्रछ

  • @BimalaMagarni-dw3eu
    @BimalaMagarni-dw3eu 3 месяца назад +36

    यिनी आइमाई आफ्ने माल ठीक छैन आरुलाई आरोप लगाने

    • @LuriTmg968
      @LuriTmg968 3 месяца назад

      Sai ho jhattha aafno xori 3 3 Jana xodera Jane aajha kta ko matra hoss

    • @Manzu-y3
      @Manzu-y3 3 месяца назад

      Ho vhaneko tya vhako
      aaimai yauta gatilo lagena

  • @innocentgirl5737
    @innocentgirl5737 3 месяца назад +3

    दुईपक्ष गल्ती छ हेर दिदी बढी नबोल तिमी हात हाल्न नदे पत्रकार मुला

  • @umagurung9579
    @umagurung9579 3 месяца назад +16

    केटाको मात्रै गल्ती छैन दुबैजनाको छ

  • @susanathapa7633
    @susanathapa7633 3 месяца назад +2

    आफ्नो छोरी चेली गतिलो छैन केको केटा लाई मात्र दोस

  • @poojamagar9058
    @poojamagar9058 3 месяца назад +10

    ए दिदी तिम्रि बैनि नबोलेको भए नसल्केको भए यति सम्म हुन्थेन 3 वटा बच्चा को अामा भएर केता खोज्दै हिन्ने अईले केता लाई मात्र कुट्ने तिम्रि बैनि को पनि कपाल गोड्दिनु यो केति को गल्ति छ यदि केता ले धम्कि दिन्थ्यो भने माइति लाई भन्न सकिन्न र छिछि

  • @TaraSuny
    @TaraSuny Месяц назад

    यो यूट्युबे पनी खुब मज्जा लिदैछ

  • @purnakalarana2959
    @purnakalarana2959 3 месяца назад +12

    केटि खत्तम हाे यस्लाई न अपनाउनु साेझाेभाई

  • @chemzongsanu
    @chemzongsanu 2 месяца назад +1

    केटो त बारको घोचो उता गए उतै ठिक एता आए एतै ठिक आईमाई गतिलो हुनु पर्छ एउटालाई मात्रै दोष दिएर हुन्छ अचम्म

  • @sherathapa8243
    @sherathapa8243 3 месяца назад +12

    केता लाई मत्रै भनेको तेयो आइमाइलेनी 3/3 ओता बच्चा को माया लग्नु पर्ने नि

  • @rajutamang699
    @rajutamang699 Месяц назад

    😂😂😂wa wa धेरै रमाइलो छ नि यार

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 3 месяца назад +16

    यो आइमाइहरु कति कराको हो उसको छोरी ठक ठाउमा नबसेपछि टोल टोलमा स्यालहरू कति छन छन, छन भनेर तपाइको छोरीले खुट्टा उचालेको नदेखने, आइमाइ अगतिलो बुढा परदेश भएपछि घर गरिखाला भन्दा उत्तानो पर्ने बुढि जाँठि😡

  • @gangamote591
    @gangamote591 Месяц назад

    म पनि महिला हाे हामी उस्ताे नभैजेल छाेरा मान्छेले छुदैन झन मेराे बुडात गऐदेखि ऐकचाेटी घर फर्केर नअाई 15 बर्ष मलेसिया गकाे छ महिला सजक हुनुपर्छ कसैले केही छुन चलाउन सक्तनन बुझाे नानिहाे

  • @PujaKarki-nw2vb
    @PujaKarki-nw2vb 3 месяца назад +5

    मन मिलिन्ज्याल चम्तकार गरे दुबैजनाले अहिले त्यो दाइलाइ मात्रै किन नाना भाती भन्नू भाको हजुर मेन कुरा त छोरी मान्छे गतिलो हुनु पर्यो नि त्यो केटा मान्छेले उस्लाइ घर घरमै त खोज्न त आको होइन होला पक्कै पनि

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 3 месяца назад

      मन मिलेर त्यो आइमाइल्ले आफ्नो पुति चिकाउन दियर होल्क😂

  • @amritbiyogi5597
    @amritbiyogi5597 3 месяца назад +1

    खलासी दाईबर त नंबर 1 होनी दुनिया को छोरी चेली बिगार्ने मा😂😂

  • @babitatamang1869
    @babitatamang1869 3 месяца назад +6

    यो पत्रकार लाई पो रमाइलो लागि राछ यार पुरै मस्की मस्की पो सोधिराछ😂😂😂

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti 3 месяца назад

    यी महिलाहरु त्यतिकै प्यार,प्यार गरिरहेका छन् जुनदिन आफुमाथी यस्तै परि आउछ त्यो दिन थाहा हुन्छ,गलती केटाको छैन, जति कराए पनि केटिले नथापेर केटोले हालेको होइन केरे ।

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 3 месяца назад +14

    यो बुढा बिदेश बुढि नेपालमा उत्तानो पर्दै खुट्टा उचाल्नेहरु जिउदो हुनु हुदैन 😡

  • @pradipchaulagain4980
    @pradipchaulagain4980 3 месяца назад

    Yo patrakar sarai ramro lagxa malai khub majako xa kaiti

  • @rabikc8852
    @rabikc8852 3 месяца назад +13

    इ आइमाईहरु आफुलाइ अरुले हेरेनन भनेर यो हल्ला गरेको जस्तो लाग्यो। गल्ती दुबैको हो दुबैलाइ कारबाही गर्नुपर्छ।

  • @VijaySingh-th3rw
    @VijaySingh-th3rw 3 месяца назад +7

    केटाको मात्र गलत हैन,यो आइमाइको ठूलो गलत हो यसलाइ किन केही नभनेको?यो आइमाई नै बहुला जस्तो रहेछ,

  • @isworigautam616
    @isworigautam616 3 месяца назад +2

    दीदी हरु केटा लाई मात्र दोस नदिइनु केटी ले मन नदिए सम्म केटाकाे केही लाग्दैन केटिनै खराब हो

  • @prazolmoktan5072
    @prazolmoktan5072 3 месяца назад +4

    यो नेपाली समाज मा किन विकृति बिसङती अराजकता फैलेको हो यसरी गल्ती गर्नै ले गरियो यसरी प्रचारप्रसार गर्नु भन्दा कानूनी प्रक्रिया बाटा समाधानर्न पर्नुपर्ने यो समाजिक अपराध हो सजाय हुनुपर्छ यो गल्ती इ चेली को हो आफ्नु जिन्दगी आफै बिगारिन. सजाय दुबै जना को हो

  • @dhanbahadur1402
    @dhanbahadur1402 3 месяца назад

    patrakar jiu alik ramro sodpux garda ramro hunthyo yota thayeuli parama bho hou

  • @shankarpanday6577
    @shankarpanday6577 3 месяца назад +5

    उसतै हुन दुबै जना

  • @depshikhabudhamagar2625
    @depshikhabudhamagar2625 3 месяца назад

    मैले नबुझेको कुरा केताको मात्र दोषि किन बनाइराको के साच्चिकै निस्पछ भयर कुरा गर्नेहो भनेत केतिको बढि गल्ति छनि केतिलाइ नि रामधुलाइ देउन हो।केता मान्छेले तेत्यिकै अर्काको बुढि छुनसक्दैन हई यो हुनुमा बढि केति मान्छेको हात हुन्छ

  • @sarurai8634
    @sarurai8634 3 месяца назад +4

    यो खलासी लाई एकदम सही भयो र त्यो आईमाई लाई पनि रामधुलाई दिनु पर्यो।

    • @Gurungpg47
      @Gurungpg47 3 месяца назад

      रामधुलाई त्यो बिचमा भुक्ने कुकुर लाई हो गर्न पर्ने

  • @OmPrakash-yl3ky
    @OmPrakash-yl3ky 3 месяца назад +1

    त्यतिकै कसैले पनि आफ्नो तन मन धन सबै सुम्पेको बुढी लाई खुकुरी ले दुई टुत्रा पार्दैन्न , महोदय ।

  • @rajatrai4042
    @rajatrai4042 3 месяца назад +5

    केटा लाई मात्रै होइन अाफनो छोरी बुहारीलाई पनि हेर्नुस्

  • @Sarita-l2p6i
    @Sarita-l2p6i 22 дня назад

    भाई को कुरा चै ठिक हो किन भने दुबदै तर्फ बोल्दै

  • @kaalaVikku
    @kaalaVikku 3 месяца назад +9

    कती रमाइलो भिडियो हो 😂😂

  • @khusigharti9905
    @khusigharti9905 3 месяца назад +1

    माया र पैसाले मात लागे पछि सरिरले दुःख पाउछ बेलैमा होस गर मायालु😆😆😆😆घर न घातको हौला😆😆😆

  • @kopilasubedi7258
    @kopilasubedi7258 3 месяца назад +21

    त्यो पत्र्कार भनाउदो लाई नि मारी डुमुर्स्याउन पर्छ कस्तो हो

    • @sirjanalimbu7483
      @sirjanalimbu7483 3 месяца назад

      डुमुसर्याउनु भनेको के हो

    • @rabinrai5925
      @rabinrai5925 3 месяца назад

      ​@@sirjanalimbu7483भक्कु गोद्नु भनेको हो

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 3 месяца назад

      त्यो चिक्क्ने आइमाइको पुति धेरै चिलायर खलासिलाइ चिक्न दि होला मजाले😂

  • @BhikKhatri
    @BhikKhatri 12 дней назад

    आइमाइले त सोच्नुपर्ने होत मात्तेको अचेल्का केटा र केटि देखेर मत्र हो अचेल सजाए राम्रो गर्नु भयो खुसिको कुरा मेरो बुडिपनिझकडा गर्छ एस्तै त छैन ...!

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 3 месяца назад +6

    पोथि र भाले को गल्ति छ पत्रकार लाई सारै रमाईलो लागेछ है

  • @laxmirai4503
    @laxmirai4503 3 месяца назад +1

    ठिक गराे माईतिले केटालाई मात्र भन्ने हैन गर्नु पर्छ भन्नू पर्छ दुबैलाई

  • @ujwalshrestha9648
    @ujwalshrestha9648 3 месяца назад +5

    यो पत्रकार हाम्रो गाउँ तिरको भय मुजि गर्दन छिनाइ दिन्थे😡

  • @user-pz9oh1nl5r
    @user-pz9oh1nl5r Месяц назад

    सबै भन्दा आफ्नो छोरी लाई ठिक मा राख्नु पर्छ छोरी लौका चाख्दै हिंड्ने अर्को को छोरा लाई मात्र किन कुट पिट गरेर झगडा गरेर समाधान हुन्छ आमा नै धेरै लौका खाने जस्तो रैछ बोले ढंग कस्तो छ आफ्नो छोरीको गल्ति छनि जबर्जस्ती गरेको थिएन होला

  • @Simranrai-nz9pc
    @Simranrai-nz9pc 3 месяца назад +4

    यो कुरा गर्ने तरिका भयना है दुई तालाइ गाली गर्नु पर्छ पाइसा तो रान्दिले लगेर दियो उस्ले खायो होलानी तो रान्दिले न दिकना चोरेर खायेना हो कुरा गर्छ यौतालाइ मात्र के भनिराको हो सबै भन्दा थुलो गल्ती केतिको गल्ती छ

  • @bemlabemla9842
    @bemlabemla9842 3 месяца назад

    sahi vannu vayo🙏🙏🙏🙏

  • @SantoshThapa-h7o
    @SantoshThapa-h7o 3 месяца назад +5

    केटिलाईनी हानुउ पर्छ हौउ

  • @gouribhandari8596
    @gouribhandari8596 2 месяца назад

    Reporters like a comedian

  • @Simranrai-nz9pc
    @Simranrai-nz9pc 3 месяца назад +4

    दुइतालाइ यकै थाउमा नाङ्गै राखेर भातै भाताले हानु पर्छ

  • @santoshlamachitawan5501
    @santoshlamachitawan5501 3 месяца назад

    खयो मोज गर्‍यो अब कुरा सक्यो श्रीमान् ले कमायो मात्रै भनेर हुन्छ श्रीमती लाई पैसा मात्रै भएर हुन्न त्यो कुरा बुझ्नु पर्‍यो नि श्रीमती लाई धन सहित तन र मन को खुशी पनि दिनु पर्‍यो तन मन को खुशी दिदैन होला बुढा ले तेसैले अरु सङ तन मनको सुख को लागि अरु सङ लाग्यो कुरा त्यो हो

  • @user-jq7oq7je3d
    @user-jq7oq7je3d 3 месяца назад +5

    कस्तो कमेडि भिडियो हो😂😂😂😂😂

    • @BharatKumarofficail
      @BharatKumarofficail 3 месяца назад

      हो भने को😅😅😅😅😅😅😅😅😂

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 3 месяца назад +1

    घटना साँचो हो तर स्याल र कखुरि को कमेडि ठट्यौली पाराको गरिराछन भाटा हान्नु न हो स्याल लाई जति पासा बनाय पनि नमर्जेल कुखुरि खान छोड्दैन होस गर है

  • @sumitkhanal7485
    @sumitkhanal7485 3 месяца назад

    यो महिलाको को पनि गल्ती छ एक जनाको छैनन् दुवै लाई कारबाही गर्नुपर्छ

  • @netrathapaliya8998
    @netrathapaliya8998 2 месяца назад

    जेगर्‍यो भाईले ठिक गर्‍यो

  • @bindukc5657
    @bindukc5657 Месяц назад

    होइन हो रामधुलाइ दुबैजना लाइ गर्नु पर्छ गल्ति दुबैजनाले गरेको हो आफ्नो छोरिलाइ सपोट गर्ने केटालाइ मत्र थर्काएर के गर्नु बानि लाको छोरि यस्ले छोडे पछि अर्कोसग पनि जान सक्छ नि पहिला छोरिलाइ फेरि अर्को सग जान नसक्ने गरि स्स्तक बनाउनु पर्यो नकचरि बुडा छोराछोरि छोडेर हिड्ने 🙄🙄🙄

  • @birbalkhatri6271
    @birbalkhatri6271 3 месяца назад +1

    यो मुजी मीडिया पनि हासीरहेको छ बोल्न ढङ्ग छैन

  • @girmagar6458
    @girmagar6458 3 месяца назад

    सबै भन्दाभाइ कोकुरा र नियागर्ने तरिका मनपर्यो

  • @LokRijal
    @LokRijal 3 месяца назад

    जा पनि बलि को बोका पुरुष लाई नि बनाइन्छ महिला ले तन मन नदिकन कुनै एक पुरुष ले आट्न सक्दैन यात 10 11बर्ष भन्दा कम उमेर को बच्चा हुनु पर्यो या त सामुहिक योजना नै हुनुपर्यो सकिन्छ भने महिला लाई नै सछ्यम र सचेत बनाउ हैन भने हरेक पल पुरुष दोषी नबनाउ यात काकारबाही दुवै लाई बराबर गरौ

  • @BikramPuri-tl5ee
    @BikramPuri-tl5ee 3 месяца назад

    केटा लाई मात्र किन भनेको छोरी नै त्यस्तै रहिछ ,अनि के पाराको पत्रकार हो सोध्नी तरिका भएन ,,पत्राचार लाई मज्जा लागि रहेको छ होला,बुढा बिदेश मा राम्रो संग कमाएको रहिछ धेरै शुभिदा भए पछि मातिन्छ ,दुबै जना को गल्ती छ,केटा लाई मात्र होइन केटि लाई पनि सजाय दिनु पर्यो नि

  • @MedhaswiDeviOfficial333
    @MedhaswiDeviOfficial333 2 месяца назад

    यो आइमाई हरुले नानी समेत उठाइदिने पोइ कहाँ पाउछ्न हा 😂😂😂😂😂😂

  • @adamneupane9537
    @adamneupane9537 2 месяца назад

    यो पत्रुकार भनाउदो आफुले आफैलाइ न्यायधिस भन्ठान्छकी क्याहो म फैसेला गर्छु भन्छ त ?

  • @Kiran-xi4ws
    @Kiran-xi4ws 2 месяца назад

    Big fan 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @bhujelbindu5895
    @bhujelbindu5895 3 месяца назад

    जेहोस दुइतीनदीन कुरकुरे हड्डी बजायो नाठोले 😂😂😂😂😂

  • @KalpanaRasali-wb6fu
    @KalpanaRasali-wb6fu 3 месяца назад

    हुनत म नि एक महिला महिला भहेर महिला अत्याचार गरेकाे हहिन तर यसमा महिलाकाे ज गल्ती छ यदि सम्म कि यस्तो अबस्थामा मा नि मुस्कुराउनु उसमा नारि अस्मिता गुमेकाे छ यी यस्ता महिलाले गर्दा असल नारिले पनि अाफुकाे इमानदारी ता गुमाउन पुगेकाछन जति गालि गरेनि हजुरहरु कराहेनि गल्ती हजुरकाे चेलिकाे छ यस्ता महिलालाई नि फेरि राखनी बुढा पनि नामरध भन्छु म त यस्ता यस्ता बिकृतिले छन समाजमा कस्तो सन्देश पुराहुला याे भिडियो सबै विशेषगरी महिलाहरुले राम्रोसँग हेरेर अाफुकाे अस्मिता जाेगाउनु सचेत रहनु

  • @user-kx5my5kv7b
    @user-kx5my5kv7b 2 месяца назад

    यस्तो खलासी र त्यो आइमाई लाई खलासी सग पठाइ दिन त्यो खलासी सग 20 लाख पैसा लिनु

  • @ItmobileCenter-m9y
    @ItmobileCenter-m9y 2 месяца назад

    आफनै छोरि गतिलो छैन आमा ले पइला यसतै गरेको होला तेही सिकेको होलानी छोरिले यो पत्रकार लाइ फैसेला सुनाउने आदेस को मुजीले दीयो पत्रकार पनी यसता हुन्छन

  • @RupaDhungana-en8oz
    @RupaDhungana-en8oz Месяц назад

    केटालाई मात्र कति दोष दिएको आफ्नो छोरी राम्रो भन्ठानेको पहिला आफ्नो छोरीलाई हान्नु अनि मात्र अरुलाई भन्ने लाँदै नभएका आमा

  • @gangalimbu7944
    @gangalimbu7944 3 месяца назад

    आफ्नो छोरी गतिलो हुनु पर्यो नि केटी यदि नहिनेको भए केटा ले जबरर्जस्ती गर्देन्थो होला सब मिलेर किन यस्तो बेबहार गर्ने दुबई तर्फ को कुरा बुझ्नु पर्छ

  • @Gurungpg47
    @Gurungpg47 3 месяца назад

    केटा मान्छे लाई मात्र दोष किन नि जब आइमाईले accept नगरेको भए जबर्जस्ति त लग्दैन थियो होला नि केटा ले आफ्नो छोरी दिदी गतिलो हुदैन अनि आरुको छोरा दाइ लाई मात्र एक तर्फी किन हेपिराछ कुरा बुजेर मात्र आबेशमा आउनु होला 😊😊त्यो केटाको थाउमा म भएको भए त्यहा सबै लाई स्वात्तर पार्दिन्थ्य

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 3 месяца назад

    तिम्रो छोरी बेस्या भय पछि अरुलाइ किन दोस दिनु आफ्नो घर बार जोगाउनु पर्छ्नी तेइ प्यरी बुइनी भयर चार्दै हिदेकी आरुको घर्बार पनि बिगार्ने आफ्नो पनि बिगार्ने रारी गल्ती दुई जनाको छ दुबै जनालाइ सजां हुनु पर्छ

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 месяца назад

    गल्ती दुबै को छ तर नारीको सिउदोमा सिन्दुर छ पोईको नामको सिन्दुर लगाएर छ्या के भन्नू आईमाई ले मन नदिएसम्म केटा मान्छेको केही लाग्दैन है

  • @shivalaladhikari8554
    @shivalaladhikari8554 Месяц назад

    के को लानी लाइ मात्र गल्ती देख्ने???
    जानी को झन ठुलो गल्ती छ आइमाइ धर्ती हो भन्छन त्यसैले आइमाई अडिक भएर बस्नु पर्छ,दुख गर्ने श्रीमान ,बच्चा लाइ न सम्झि बैस ले मत्तिएको अनि पैसा बढी भएको.......

  • @sanjeevrijal2514
    @sanjeevrijal2514 3 месяца назад

    यसतो घटनाले भोलि को दिनमा कसतो सनदेश दिइराखेको छ खुटटा ढोगाएर फेरि पहिलि को बुडोसग बसनुपरने यो सनदेश ले भोलि अरुको लागि पनि सहज बनाइदियो लगिहालछ के हुनछ र भनने मनोवल बढाइदियो ।

  • @PradeypMAGARsamal
    @PradeypMAGARsamal 3 месяца назад

    पत्रकार को पत्रकारमा हुनु पर्ने केही गुण छैन। यस्तो नी हुन्छ। पत्रकारिता के हो अपील त्रिपाठी बाट सिक्नुहोस् ।आलु यस्तो हुन्छ पत्रकारिता भरपूर्ण पत्रकार ले मजा लिराको छ् हाँसो मजाक गरेको छ

  • @addali7661
    @addali7661 2 месяца назад

    ऐसमा केटा केटिकाेबराबरि गलतिहाे सबैभनदाठुला गलति छाेरिमानछेकाे ठुलाे गलति हाे दाेसृाेगलति केटाकाेहाे नातानाला ईसटमितृ दुईया सनसार दुरृनाम बेयेत याे केटिनै उसति हाे ऐसतालाई बिगैृकिलाई छाेणिदिनु अरुनै बियगरुनु सहि हाे😊😅😮😢🎉😂❤

  • @RitikaBelase
    @RitikaBelase 2 месяца назад

    Gule patrakarrr