श्रीमती संग जार नाङ्गगै यसरि भाग्यो जंगल तिर भेटेन्न जार काण्ड फेरि डरलाग्दो

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024

Комментарии • 721

  • @TRIBENIVIEW
    @TRIBENIVIEW Месяц назад +151

    देशको चौथौ अंगको काम अरुको नाठो लखेट्ने, गर्व लाग्छ देश नेताहरुले बेचिसक्यो

    • @RajuGhayal1
      @RajuGhayal1 Месяц назад +10

      लाज सरम न भएसी के लग्छ हजुर

    • @devigrg1828
      @devigrg1828 Месяц назад +5

      यो पनि येउता राम्रो काम हो आफ्नो मन्छे हराउदा हामी पुलिश कोमा जान्छौ तर अहिले सम्म पुलिश ले खोज्दियेको छैन कम्सेकम मिडोयाले त खोज्दियेको छ

    • @samsonmistah4519
      @samsonmistah4519 Месяц назад

      #SadButReality

    • @prashantmagar1398
      @prashantmagar1398 Месяц назад +1

      कस्तो कुरा गर्या होला देश नेताहरुले बिगार्यो भनेर हामी पनि बेच्ने त 😂काेठामा सुतेर रङ्गे हात भेटिँदा पनि.. यो त भन्ने मात्र हो। तिमिलाई परे छैन नि 😂😂

    • @niranlama4057
      @niranlama4057 Месяц назад

      Pagal haru ko aru kam k xara

  • @BhaktarajLimbu-fh1lj
    @BhaktarajLimbu-fh1lj Месяц назад +98

    हैत सारै गाह्रो छ हौ इछा पूरा गर्नु पनि बिचरा कति मजा हुँदै थियो होला माया लाग्छ मलाई । धेरै जस्तो केटा होस या केटी बिगृने भनेको यहि उमेरमा हो जब ननि हरु हुर्किन्छ्न अनि आमा बाबा फिरि भए पछि गर्ने त तेहि हो नि महोदय गर्नु त पर्छ तर यसरी घरमा खुलेआम तरिकाले होईन लुकि लुकि ल बिचरा चेली कति रमाइलो पल थियो होला भने त्यो केटा को मुटु ले ठाउ छोदो होला बिचरा

    • @khyamsubba
      @khyamsubba Месяц назад +6

      गारो छ बे 😂😂

    • @ShantiChhetri-s4p
      @ShantiChhetri-s4p Месяц назад +2

      ​@@khyamsubba😂😂😂

    • @khyamsubba
      @khyamsubba Месяц назад

      @@ShantiChhetri-s4p 😋🤣😂🧘‍♂️

    • @LokBahadur-c3j
      @LokBahadur-c3j Месяц назад

      गाह्रो छ गाह्रो

    • @SafalThapa-qi4vb
      @SafalThapa-qi4vb Месяц назад

      Taile ni setting milaxash r Aru ko budii sanga

  • @AnilGurung-nd6hp
    @AnilGurung-nd6hp Месяц назад +38

    यो युटुबे हरु अरु सुतेको हेर्दै जिन्दगी जाने भयो🙄🙄 । पत्रकार भनेको अपिल तिरपाटि जस्तो हुन पर्छ

    • @kamalgurung3922
      @kamalgurung3922 Месяц назад +2

      Esko department farak paryo 😂😂😂😂

    • @JinaLimbu-eq5mz
      @JinaLimbu-eq5mz Месяц назад

      तालिम नै एस्तै subject को थियो होला यो कुत्ते हरुको च्यानल भरी एउटै कन्टेन छ

    • @sbkbhusal1278
      @sbkbhusal1278 Месяц назад +1

      Yiniharu patrakar nai hoinan patrukar hun

    • @amritaDhimal-h1k
      @amritaDhimal-h1k Месяц назад

      Toita vnya

    • @Royenee31
      @Royenee31 Месяц назад

      Hota😂😂

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 Месяц назад +22

    देश छाडेर जानेको पिडा, देशको नेताहरूले यस्तो अबस्थामा पुराए।

  • @BindyaSuhang
    @BindyaSuhang Месяц назад +50

    यस्ता मूजी सञ्चार कर्मी न भन है साथी हो ठूलो ठूलो काम गर के बुँदा बुडी को झगडा पछि मात्र लागेको

    • @sanitaMewahangrai4090
      @sanitaMewahangrai4090 Месяц назад +2

      सहि हो अरु काम छैन त्यो यस्तो कुरो मात्रै देख्छ

    • @TikalimbuYoutuber
      @TikalimbuYoutuber Месяц назад

      Nepal ko patrakar ko kam 😂😂😂

    • @pardesikancha9868
      @pardesikancha9868 Месяц назад

      अनि अरू त काम गर्नु पर्छ या त अरूको बुढा बुढी के गर्दै भन्दै हिँड्न सजिलो हुन्छ नि लाचार हरु लाई

    • @Asmi618
      @Asmi618 Месяц назад

      Hoena frd hru yo kati ko budha la bolaunu va holani ta hae

    • @RapperXubax-nl8se
      @RapperXubax-nl8se Месяц назад +1

      Nepal ma sabai mujii patrakar chaii aaaru ko budi kanda buda kanda ko paxi matra jado rax poisa kamauny batoo ramro kam ko garna video mulang haru

  • @rupeshthapa3988
    @rupeshthapa3988 Месяц назад +4

    भष्टाचारले देश चुरलुम्म डुबिसक्यो नेताहरुलाई लखेट्न सकिँदैन पत्रकार ज्यु। भष्टाचार नेताको भण्डाफोर गर्न रिपोर्टिङ गर्न सकिँदैन धिक्कार छ देशको चौथो अङग। काँहा छ अरुको बुढि काँहा छ अरुको बुढा भन्दै खोज्दै लखेड्दै पैसा कमाउ खाउ।

  • @krishnaghimire1768
    @krishnaghimire1768 Месяц назад +15

    पत्रकार ज्यु हरु अरुको जोई पोइ बारे खुब चाख मानेर समाचार बनाउदै हुनुहुन्छ आगामी दिन मा यस्तो काण्ड आफ्नै घरभित्र नदोहोरिएला भन्न सकिन्न सचेत हुनुहोला।आफ्नो खुशिले भाग्छन बस्छन तपाईहरुलाई टाउको किन दुखेको होला।आफ्नो श्रीमतिलाई कसरी राख्नुपर्छ श्रीमान ले बिचार पुर्याउनु पर्छ।श्रीमतिलाई बढी फेसलेटी दिन हुन्न् भन्ने कुरा केटा मान्छे ले किन नजानेको होला।

  • @uktamang4704
    @uktamang4704 Месяц назад +2

    हे प्रभु यो के गरेको कति साह्रो लखेटेको पत्रकारको काम यहि हो थैट

  • @shishirguragain3808
    @shishirguragain3808 Месяц назад +7

    पुर्बमा मतवालीहरु हासिखुशी रहने फ्रीडम समुदाय हो, तर यो कुरालाई यिनिहरुले मिस्युज गर्दैछ। जुन कारण समाज बिग्रीदै छ।

  • @minlopchan7961
    @minlopchan7961 Месяц назад +14

    हैन पत्रकरित पढ्नेहरू कस्को बुढी को संग सुतेको छ कहाँ के गरेको छ भनेर खोजन को लागि पत्रकारिता पढेलेखेका हो कि ? देशमा कहाँ के भैराको छ भनेर समाचार लेखनको लागि पढेको हो। सक्छ्स भने सभासद भबनमा आयर क्यामारा तेर्स्याएर प्रस्न सोद न के जंगल मा क्यामारा तेर्स्यौछ्स ..

    • @parwatakhadka3262
      @parwatakhadka3262 Месяц назад

      जब आफ्नो घर्मा parछ अनि थाहा हुनेछ पात्त्रा कार्को काम😏

    • @luckeysherpasherpa7886
      @luckeysherpasherpa7886 Месяц назад +1

      thik bhanu vayo hajur le

    • @minlopchan7961
      @minlopchan7961 Месяц назад

      @@parwatakhadka3262 घरयासी कुर हो यो भनेको आरुको घर को कुरा बहिर लायाउन को लागि हैन है आरु को घरको कुरा बहिर लायर देखाउद क्या आनन्द आयो होल हैन

  • @lamaprem1422
    @lamaprem1422 Месяц назад +2

    आज भोलि त नेपाल मा यस्तो काण्ड साधरन भै सकेउ हो

    • @JrBraxy473
      @JrBraxy473 26 дней назад

      Yes they cheat there husband

  • @BhaktarajLimbu-fh1lj
    @BhaktarajLimbu-fh1lj Месяц назад +11

    जे होस चेली निकै रमाइलो हुनुहुदो रहेछ मलाई पन पर्यो चेली बुलेट मेरो चेलि

  • @madankhadka5196
    @madankhadka5196 Месяц назад +3

    हैट,जारलाई खोज्नु भन्दा जार ल्याउने आइमाइलाई सेकाउनु पर्छ क्या? जारको के दोष? दोष त नाठा ल्याउने आइमाई को हो

  • @Lamprasad
    @Lamprasad Месяц назад +55

    मुजि हावा मा पत्रकार बन्न खोज्छ। आफ्नो स्वइच्छाले के गरे, तँलाइ के मतलब?
    तेरो स्वास्नि को सङ्ग लस्कदै छ होस गर्नु।

    • @pratapnepal
      @pratapnepal Месяц назад +2

      Timlai paryo vane tye muji patrakar mitra kar hunxa sathi

    • @Lamprasad
      @Lamprasad Месяц назад +5

      @@pratapnepal मलाइ परोस कि तिम्रो दिदीलाइ परोस, छोडेर जान्छु भनेर गइ सके पछि कस्को के लाग्छ? जबर जस्ति गर्न पाइदैन।
      तिम्रो दिदीले भेना छोडेर अर्को सङ्ग पोइला गए तिमि यसरि नै लखेट्न जाने हो? कानुन अनुसार प्रकृयामा जाने कुरा गर न मोरा।

    • @pratapnepal
      @pratapnepal Месяц назад +2

      @@Lamprasad mailey timle jhai bebakuf tarika le mukh xodera patrakar lai bolne bani xaina ra timro bahini lai timro jowae ko jaar je lagayera esari nai bhagyo vane timi para basera sayabbasi deyara basnu la😁

    • @narayanshrestha4542
      @narayanshrestha4542 Месяц назад

      Tero swasni aru sanga sute k hunchha kutta

    • @grg.227
      @grg.227 Месяц назад

      तेरिम कुकुर तेरो बुडिलाई म लान्छु एक हाप्ता हानेर पठाउंछु हुन्छ खाते

  • @villagerneplease
    @villagerneplease Месяц назад +12

    चिक्न दे मुजी।।आफ्नो सवेच्छाले जे सुकै गरोस।मुजी मिडियाकर्मी भन्छस आफैलाई।बुम र केमरा बोक्दैमा मिडियाकर्मि हुन्छ।बुङ्गाहरु

    • @zmssubba2946
      @zmssubba2946 Месяц назад

      Tero budilai pani chikdinu parne sala kata xas hau?

    • @kingring-qd1nr
      @kingring-qd1nr Месяц назад

      Tero budi chikna dinxai aru lai? Munji tw kt vaya vhalu ho kta caya namarda hos

    • @nirajbudhathokimagara2355
      @nirajbudhathokimagara2355 Месяц назад

      1000% Right

    • @villagerneplease
      @villagerneplease Месяц назад

      @@kingring-qd1nr terima chikne arule chikeka hineka vdo banaudai patrakar hum vandai ramro sadesh deko xa..jhan bikirti badako thaha xaina chikni bhaluko xoro guf garxa

    • @kingring-qd1nr
      @kingring-qd1nr Месяц назад

      @@villagerneplease hoin yo muji kun vhalu ko chora raixa talai samachar ma aaprad garera police la pakdeko video halda abo k herni manxi haru jhan aaprad garxa ho? Muji Teri aam lai lol lol chrko video tw halako xaina ni samaj ko bikrati dekhako xa yeak din terai budi lai arula beda ma lol lol cheko dekhda thaha huxa muji khate gadha

  • @sakkurmiya-xh3es
    @sakkurmiya-xh3es Месяц назад +1

    यो जति पनि घट्ना घटेको को छ बेरोज्गारी ले बिदेसिनु को कारन ले घटेको छ यो राज्जे बेबस्था देस चलाउने कुख्यात भर्स्ट नेता को कारन ले मान्छे बिदेसिनु बाधे भएको ले हो नेपाल मै रोज गार को बेबस्था हुनथ्यो भने साथ मा श्रीमान श्रीमती साथ मा बस्थे

  • @abiralkancha-re5ft
    @abiralkancha-re5ft Месяц назад +2

    एउटा कुरा कहिले पनि होटल मा बास बस्न दिन भन्दा पहिला तिनी हरुको नागरिता लियर मात्र इन्ट्री दिनु पर्छ कहाँ को हो कहाँ बाट आएका हुन को को हुन् बिना नागरिकता कहिले बस्न नदिउँ होला होटलहरु मा यो लागू गर्न पर्यो अनि मात्र हुन्छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 Месяц назад +6

    मोज मस्ति गर्ने बेलामा कति मज्जा आयो होला अब हेर दुनिया ले के भन्लान् बेईज्जत समाज मा कसरी मुख देखाएर हिनने होला छि छि छि हैट 😂😂😂😂😂 एस्तो घटना हरु भैराछ यसको जिम्मेवारी कस्ले लिनछ होला हे दैब हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ

    • @Sayangnuwa
      @Sayangnuwa Месяц назад

      तिम्राे पुर्व ग्रिह मन्त्री रबी लामिछाने कोे स्टोरी चाँही मुसाको घर भित्रै थुनिएको थियाे र। उसको चाँही इँज्जत हुने ठोइत देशको ग्रीमन्त्री।। विश्वमा नेपाल देशको नाक काट्ने हरु नैं सरकार चलाउँछ।।

  • @Uchit_Gammer00
    @Uchit_Gammer00 Месяц назад +11

    नाङ्गै छ भन्छ भरै सम्म कमिलाले खाईसक्छ काम गर्दै गर्दा गन्धले कमिला लाग्छ😂

  • @किसानकोछोरीम
    @किसानकोछोरीम Месяц назад +17

    छोडेर जानेले अर्काले दुःखले कमाएको धन पैसा चाँही किन खानु किन लागेर जानु उस्ले नी गरी खानु पर्छ नीत

  • @CampingWithMom
    @CampingWithMom Месяц назад +4

    अम्बो नेपाली हरु लाई मन पर्ने भिडीयो त यता पो आई सकेछ यस्तो यस्तै मन पर्छ हाम्रो दाजु भाई दिदी बहिनी हरू लाई हाम्ले मेहेनत गरेर बनाको कस्ले हेर्दैन🥹🥹🥹🥹

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 Месяц назад +1

    कस्तो मुर्ख हरु रहेछ खुशी ले गरि खान्छ भने गरि खानु दिनुपर्छ

  • @CHAPARENGETUMBAPO
    @CHAPARENGETUMBAPO Месяц назад +1

    पत्रकार को काम कस्को बुढी कोसँग कोयो को सङ्ग सुदेकोछ

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Месяц назад +2

    यो आईमाईलाई थहा थियो त जसरी नी भेट्छ भनेर, अब मुख किन लुकाएको लाज सरम र धरम नभाको कुहिएको सिनो 😡😡😡😡😡

  • @milan8691
    @milan8691 Месяц назад +4

    किन पछि पर्छ हौ पत्रकारहरु जे सुकै गर्न देउन हौ जवानानै यस्तै चलिसक्यो यार

    • @kamalarai4804
      @kamalarai4804 Месяц назад +1

      Arkako paisa khadai masti garnelai xodnuta

    • @premkunwar8869
      @premkunwar8869 Месяц назад

      पैसा खाएपछि यति त गर्नु परियो।यो पत्रकार होईन दुनियाँको पैसाखाने दलाल हो।

    • @Tenzin600
      @Tenzin600 Месяц назад

      Teita banirahechu 😅 Kaam na pako yo patrakar khatey haru. 🤮😡😡😡

  • @user-nb1wf2vx6l
    @user-nb1wf2vx6l Месяц назад

    थुक्का भैंसी लाई भिर बाख्रा लाई सम्मा आईमे लाई सुख पच्दैन भन्थो हो रोइछ
    😂😂

  • @Susma1574khatri
    @Susma1574khatri Месяц назад +2

    होइन यस्ता हरु कसरी पत्रकार भयो हो मुल हरु अरु काम छैन फरर श्रीमति अरु सङ त भेट्छन त यार तिमीहरुको काम छैन मुल हरु

    • @BhaktarajLimbu-fh1lj
      @BhaktarajLimbu-fh1lj 29 дней назад

      @@Susma1574khatri honi hajur aba patrakar ko budi snga ma salkinu paro🤗

  • @devigrg1828
    @devigrg1828 Месяц назад +17

    जो जो ले पत्रकारलाइ नराम्रो भनिरहेको छ नि उनी हरु पनि येकदिन येइ पत्रकार खोज्दै जाने छ्न

    • @NTRgameing007
      @NTRgameing007 Месяц назад

      Yetro ne jadaina bejat sabaiko hune ho autaako matra hen media maa na gako naii ramro bujhyo ne

    • @mausamyogi8337
      @mausamyogi8337 Месяц назад

      काम छैन यो जाठा हरुको अरु केह गर्ना सक्दैन खालि अार्काको बुडा बुडि पछि लाग्दै हिन्छ खातेहरु

    • @MohanGurung-r8u
      @MohanGurung-r8u Месяц назад

      Mata ghantani jadaina ho Gau ko 2/4 Jana ley thaha Paula yo media bolauda ta all Nepal leylai thaha hunxa baru jau nani teastai sangai vanera pathai Disney khutta vay jutta Kati Pani painxa sir

  • @SIKDEL_69
    @SIKDEL_69 11 дней назад +1

    Jai RAM RAM

  • @dbkhadka7566
    @dbkhadka7566 Месяц назад +1

    त्यो नाङ्गै जङल मा भाग्ने मान्छे पक्कै पनि पुर्ब माओवादी हुनु पर्छ 😆

  • @tikaramsyangbo6151
    @tikaramsyangbo6151 Месяц назад +1

    एउटा सुझाव र सल्लाह सुन्नुस् आफू विदेश जानुभन्दा पहिला आफ्नो श्रीमतीलाई पुरुषको जस्तै लिङ्गा किन्न पाइन्छ बजारमा विचरीले के गरोस् त खाएर पिएर मात्र हुँदैन चाहीयो अरु केटा सँग नलागे नभाग्य उनको मनको इच्छा कसरी पुरा हुनु खै त बुझेको हाम्रो दाजुभाइहरूले यति गरेर पनि श्रीमती भागेछ भने थुक्क भने

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 Месяц назад

    नेपाल प्रहरि र पत्रकार मित्रहरु यसरि खेड्ने हो भने भ्रस्तचारि चोर दलाल नेताहरुलाइ खेड उनिहरुको मुजि उनिहरुकै खुशि भयो नि।आजको आधुनिक समयमा कसैले कसैलाइ रोक्न सकिन्न्।

  • @kajipariyar5065
    @kajipariyar5065 Месяц назад

    पत्रकार को काम भ्रष्टाचार दलाललाई खबरदारी गर्ने हो नेपाल का पत्रुकार कस्को बुडि झाडी मा छ भनेर खोजदै छन गारो छ

  • @Yalamrai123
    @Yalamrai123 Месяц назад

    रमैइलो गर्न देउ न हो पोइला सेक्न त देउ न यार पाप लाग्छ😂😂😂😂😂

  • @limbunayan-ye2so
    @limbunayan-ye2so Месяц назад

    बिगार्ने नै अर्काको बुडी हो आफ्नो बुडीलाई त कहाँ बिगार्ने 😂😂

  • @shahi2862
    @shahi2862 Месяц назад +1

    मोज गरिरहेछन् उसलाई चाहिएर चिलाएर ऊ गएको होला किन पत्रकारहरूपछि जान्छ होला यार मोज गर्न देऊ केटा मोज गर्न देऊ

  • @diliphency6393
    @diliphency6393 Месяц назад

    यो पत्रकार ले मात्र हाल्छ यस्तै यस्तै भिडियो ।

  • @HelloWanchai
    @HelloWanchai Месяц назад

    आफ्नो मनलाई गर्न पनि पाउदैन ह‌ौ यो नेपाल मा क्यामेरा लिएर आईहाल्छ 😂

  • @RoshanDarai-g1l
    @RoshanDarai-g1l Месяц назад +2

    हैट के हुँदै छ हो बरै😂😂😂😂😮

  • @SusmaLimbu-t1o
    @SusmaLimbu-t1o Месяц назад

    हा हा हा गारो छ,,मज्जाले चुम्म,चाटी गर्दै हिडाउला भनेर,भाग्या होला,गरि खानु नदिने भो यो पत्रकार दाइ,भाईले 😂😂😂😂अब कुन मुखले,,गाउँ बस्ने,होला,,रमाइलो गरौला भन्दा,भाग्दै हिड्नुपर्ने😂😂😂

  • @whoareyou6823
    @whoareyou6823 Месяц назад

    देशको चौथो अङ्ग रे हौ सक्किगोनी यसरि नै दुख गरेर नेपालका किरा भ्रष्टचारी नेता हरुलाई खोज्ने हो भने यसरी नै खोज्ने हो भने आज नेपाल काहा पुग्ने थियो होलानी बिचरा कठै मेरो देश नेपाल😢मेरो देश पनि के भन्नू र खै

  • @sujanlama8177
    @sujanlama8177 Месяц назад

    आह फिलिम सुटिङ त निकै राम्रो गरेको रहेछ त

  • @yakkhaofficial2112
    @yakkhaofficial2112 Месяц назад

    हाशो लाग्छ एस्तो भिडियो हरुहेर्द 🤭बरु इन्डियको शिमाना मा गएर बिरोध हर्द हुने थियो

  • @Tkhanal
    @Tkhanal Месяц назад

    के सारो हो पानी तिर्खा लाग्ने पिउने पिलाउने लाई मजा ले छोडी दिनुनि❤❤

  • @Bimalamagar914
    @Bimalamagar914 Месяц назад +8

    ड्रोन क्यामेरा भएको भए देखिन्थ्योनी कता लुकेको भन्ने कुरा

    • @SHRESTHA-td7ko6fr1t
      @SHRESTHA-td7ko6fr1t Месяц назад +1

      😅😂👍🙏

    • @Nainaofficial789
      @Nainaofficial789 Месяц назад +2

      सै हो 😂😂

    • @uddhavtamang3750
      @uddhavtamang3750 Месяц назад +2

      लुक्न त त्यतै लुकेको होला, ड्रोन क्यामेरा नभएकोले नदेखेको होला 😂😂😂😂

    • @SHRESTHA-td7ko6fr1t
      @SHRESTHA-td7ko6fr1t Месяц назад

      @@uddhavtamang3750 😆

    • @SHRESTHA-td7ko6fr1t
      @SHRESTHA-td7ko6fr1t Месяц назад

      @@Bimalamagar914 yo purba Tira ko Reporters haru dherai jasto jaar jaar vandai hidcha vaneko..desh ma yetika uthalputal chalirako Cha inharu vane aruko sriman aruko srimati falano diskano rangehaat ram dhulai Dubai Jana yesri chutyo usari chutyo vandai yei kura ko content banara upload garcha kina vane hami jasto darsaklai herna pani Maza aaucha arko Cha ni tinjure ho ki k ho tyo pani tei dyang ko Mula gajar ho😆👙👀

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 Месяц назад +5

    बेजोक रमाईलो छ हौ नेपाल तिर

    • @pabitrarai2556
      @pabitrarai2556 Месяц назад +1

      😂😂😂😂😂😂😂😂

    • @parbatipulamimagarparbatit4724
      @parbatipulamimagarparbatit4724 Месяц назад

      aru herda ramailo ho vai voli afu lai pare bejet ho kasai ko bishwash chaina 😢

    • @pabitrarai2556
      @pabitrarai2556 Месяц назад

      @@bhupendrarawal5363 sus crb greko malai ni garnu la 😃😃😃👍️👍️

    • @skytelecomskytelecom8520
      @skytelecomskytelecom8520 Месяц назад

      Mero ta budi xaina khoi k parla ra baru hjrlai parla hai ramro sanga care garnu hola

    • @pabitrarai2556
      @pabitrarai2556 Месяц назад

      @@skytelecomskytelecom8520 😃😃😃😃

  • @prabesdewan9880
    @prabesdewan9880 Месяц назад +3

    पत्रकार मित्र को बोल्ने शैली छैन रहेछ

    • @razenlama8284
      @razenlama8284 Месяц назад

      Yesko budi jastai garxa houu pratrakar mugi 🖕🖕

    • @JinaLimbu-eq5mz
      @JinaLimbu-eq5mz Месяц назад

      tinjure online tv ra yo Itahari news eutai ho k boldai xu vanne tha hunna

  • @shreyalamadong
    @shreyalamadong Месяц назад

    पत्रकार हुनलाई Running राम्रो हुनुपर्ने रहेछ😂

  • @Bishnukhatri1234
    @Bishnukhatri1234 Месяц назад

    हाहा😂 म भयको भयत तेहि थुकेर छोडि दिन्थे घन्टा नि लाने थिन।तर यो दाइ ले माया गर्ने रहेछ।

  • @sujangahatraj2420
    @sujangahatraj2420 Месяц назад

    जार त खत्रा गुरिला परेछ झाडी भित्र पसेपछि गायब

  • @chetprasad2643
    @chetprasad2643 День назад

    जार लाई खुकुरीले चटै छिनाय कानुन लाग्दैन

  • @UmeshbohoraBohora
    @UmeshbohoraBohora Месяц назад +1

    जोत को भिडियो बनायो पत्रकार महोदय😮सदन मा गएर भिडियो बनाउनु नी जन्ता माझ पुराउनु नेताहरु ले देश बेची सके

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x Месяц назад +1

    जे गर्छ तीन जुरे मिदियाले गर्छ जसोरी तेउ अर्काको घर बिगार्ने चोर लाई समात्नु पर्यो

  • @marshalrayee
    @marshalrayee Месяц назад

    पुलिसले पनि बल्ल राम्रो ड्युटी भेटेछ जाठा😏

  • @kamalaraskotimagar917
    @kamalaraskotimagar917 Месяц назад

    यो आईमाई लाई नाङ्गै हुन लाज लागेन अहिले गोतो मुतो लाको छ😂😂

  • @Red_Kite1
    @Red_Kite1 Месяц назад

    सहि हो सहि।
    बिकृती बिसङगती बिरुध आबाज बुलन्द गरौ।

  • @nabinshahi6359
    @nabinshahi6359 Месяц назад

    अब मोज गर्न नि न दिने भय इ योउतुबे हरु ले 😁😁😁

  • @ntrr.s3343
    @ntrr.s3343 Месяц назад

    लुमकी लुम पड्काएर भाग्दो रहेछ है😂😂😂😂😂😂

  • @kamikazehang8115
    @kamikazehang8115 Месяц назад

    एउटा भिडियो देखेको थिएँ केटा केटी सुत्नु भनेको प्रकृतिको नियम हो देशको शान्ति सुरक्षामा लाग्नु पर्ने पुलिस केटाकेटी सुतेको खोजी हिंडे पछि देश कहाँ उभो लाग्छ भने जस्तै यो के गरेको सुत्न देउ जाँठा हो।😅😅😅😅

  • @mongolianboy84
    @mongolianboy84 Месяц назад +1

    विचराहरुको स्वतन्त्रता छ ए जाँठाहरु बस्न देऊ के मृग लखेटे झै लखेटेका छौ😂😂😂😂😂😂😂😂😂जंगल रैछ विचरा लाई किंग कोब्रा ले डस्ला र सेल्तिला केटो अनि जाक्किला तिमीहरु पो

  • @AasiyaRae
    @AasiyaRae Месяц назад

    हे हे हे हे मत फेरि बाघ पो पसेछ घर भित्र भनेर आँखा चीम नगरी हेरेको त मान्छेपो रहेछ😂😂😂😂😂😂😂😂😂😂😊

  • @deepakmgr162
    @deepakmgr162 Месяц назад

    बाच्ने कति हो कति मरने आज हो कि भोलि हो??? आआफ्नै तरिकाले बाच्न देउँ जान चाहान्छ भने जान देउँ नखोज😎

  • @GovindaThapa-n5h
    @GovindaThapa-n5h Месяц назад +3

    कोइ लाइ हासो कोइ लाई पिडा जे गर्छ पत्रकार ले गर्छ भेेउने भयो

  • @KalpanaRasali-wb6fu
    @KalpanaRasali-wb6fu Месяц назад

    मत यस्ता घटना घटेसि मिडियामा अावस अनि गरु नारिला नि अलि चेतपाे पस्छ कि

  • @hemantlamichane3948
    @hemantlamichane3948 Месяц назад +2

    कति राम्री श्रीमती होलि अनुहार नदेखाउने कति भेटि चढाउनु पर्ला हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ

  • @baralrajani8301
    @baralrajani8301 Месяц назад +6

    तुरु काटि दिनु 😂 र आइमाई को मा निमक मर्चा हालि दिनु 😂 बिचरा पत्रकार स्वा स्वा भयो

    • @uddhavtamang3750
      @uddhavtamang3750 Месяц назад

      @@baralrajani8301 त्यसो न भन्नु है मैया ॥ कहिले कहिं पछाडिका बाटो पनि हेर्नु पर्छ

  • @तिरतिरेदोभान

    यो युटुबे हेर्को काम छैन खलि अह्र्काको बुडा बुडि को पिछे कुद्ने लाज सरम छैन

  • @bidurpurkuti5611
    @bidurpurkuti5611 Месяц назад

    जे हाेस देशको चाैथाे अङ्ग मिडियाले काम पाकाे छ

  • @user-hj4nh4ps8j
    @user-hj4nh4ps8j Месяц назад

    Aarko sanga Jane ho vanna Pani (bura ko paise Lanna hudina thayo) .🇮🇳🇮🇳🇮🇳

  • @preranaintertaiment2076
    @preranaintertaiment2076 Месяц назад

    यस्ता बेस्या हरुको बाच्ने कुनै अधिकार छैन।

  • @Sumithkarki
    @Sumithkarki Месяц назад +1

    यषतो त नेपाल मा मात्र हुन छ झै लागछ😁😁😂हेर अापत😆😁😁अरू सङग पोहिला जाने बाताबरण पनि छैन😁😂😂नेपाल को युटुवे ले पानि मुनि गय पपनि छोडदैन🔈️🔈️😂🐒😆😉😂🤣

  • @SanuRai-lj2pv
    @SanuRai-lj2pv Месяц назад

    लाच छइन यो बरदि सगको पुलिस दाइ लाई चाही नेता हरु ले देशसकयो

  • @anilgurung8244
    @anilgurung8244 Месяц назад

    यो अर्काको बुढी अनी विवाह भएर पनी श्रीमती हुँदा हुँदै अर्को आइमाई र बुढी हुँदा हुँदै पनी अर्काकै बुढी या श्रीमती बाहेक अरु जो कोई र श्रीमान बाहेक अरु संग अनैतिक सम्बन्ध गाँस्ने राडी र राडा यिनी जो होस् भेटेपछि खुकुरी ले रेट्ने कानुन बनाउनु पर्छ अनि बल्ल ठीक hunchh म पनि एक विवाहित केटा मान्छे हो जब विवाह भयो त्यसपछि कुनै पनि आइमाई वा केटी लाई नराम्रो सोच ले हेरिन म मेरो बुढी बाहेक जीवनमा न कसै सँग सम्बन्ध गास्छु न सोच नै राख्ने छु छाडा आइमाई र छाडा लोग्ने मान्छे यी दुबै लाई काटेकै बेस

  • @bibagurung7854
    @bibagurung7854 Месяц назад

    यो पुत्र कार को जिन्दगी अर्काको बुढाबुढि लाई लखट्दा लखय्दै जानी भो नाङ्गै बस्यो भन्छ खोइ नाङ्गै सिधासाधा लाई झुक्याउछ मुलासाग😂😂

  • @mingururng-ho9xx
    @mingururng-ho9xx Месяц назад +2

    Reporter पनि fitness वाला चाहिने देखियाे हजुर।

  • @kaushalstha2522
    @kaushalstha2522 Месяц назад

    दाजु को गाडी लास्टै थोत्रो बनाइ दियो होला बिहान् बेलुका चलाएर डाइबर ले भेटेको खाल्डाखुल्डी केही न हेरि चलायो होला😂

  • @jitkumar4752
    @jitkumar4752 Месяц назад +2

    😂😂😂कती हास्नु के 😅😅😅😅😅

  • @AmritGurung-ob8ui
    @AmritGurung-ob8ui Месяц назад

    होइन यस्लाई नै आउदो रैछ जैले जार को समाचार कस्लाई चै यो मुचिलाई पत्रकार चै

  • @sandipmagar6552
    @sandipmagar6552 Месяц назад

    wah vai wah..nepali patrakaar mitra haruko jindagi ko gujarachai yasarinai hune vayo😂😂😂ani hudahudai police pani po😂😂😂

  • @hemantlamichane3948
    @hemantlamichane3948 Месяц назад +1

    एस्तो मति भएकि लाई लुगा लगाउनुहोस् भन्नु पर्छ र हे भगवान् पशुपतिनाथ रक्षा गरुन् सुतेको मान्छे फरार सुतेको कसरी देखाउने होला। 😂 ॐॐॐ ॐॐॐ ॐ

  • @gangawaiba8035
    @gangawaiba8035 Месяц назад

    अझ police लगेर खोज्नी नसकिने भो 😂😂😂

  • @dhurbapandey5279
    @dhurbapandey5279 Месяц назад

    खोज पत्रकारिताको अवार्ड उहाँ पत्रकार ज्युलाइ दिनु पर्छ जस्तो लाग्यो मलाई त 😂को कता को संग सुति राखेको छ भनेर खोज्दै हिड्ने जङ्गलमा नांगै कुदाउने उहाँलाई खोज पत्रकारिताको अवार्ड दिनु पर्यो सरकार यसरी खोज्न कसैले सक्छ त😂😂😂😂😂😂😂

  • @binabina7708
    @binabina7708 Месяц назад

    नेपालकाे कानुन र कानुन पालना गराउने निकायहरु कान्मा तेल हालेर सुतेपछी कसैले न कसैले काम त गर्नैपर्याे ।

  • @AanandaKumar-sz5mb
    @AanandaKumar-sz5mb 23 дня назад

    जोसको बेला होस गयो हि हि हि😅😅😂😂

  • @om45596
    @om45596 Месяц назад

    घारो छ हौ हामि विदेशमा दुख गर्ने हरुलाई हामि सोच्छौ परिवारको खुसीको लागि दुख गरौ पैसा कमाऊ घर पठाउ भन्ने सोच्छौ न हुदो रहेछ खाने मुखले मिठो मसिनो ता खान्छन तर भात न खाने मुखले पनि स्वादिस्ट टेस्ट लिन खोज्छन घारो छ खै जिन्दगी नै बिस्वास्मा अडेको छ डर लाग्छ

  • @Mobile-Media995
    @Mobile-Media995 Месяц назад

    Ramro kam garxan aajkal Nepal ma paisa kamauna tesko jaar le teslai katyo vani yo patrukar jimmaa parxa hai darsak❤

  • @samrikarai5995
    @samrikarai5995 Месяц назад

    बर्खा को बेला अरुको खोजी गर्दा आफ्नो ज्यान जाला है पत्रकार ज्यू सर्प ले टोकेरा 😄😄

  • @bhuwanmagar2388
    @bhuwanmagar2388 Месяц назад

    नेपाल मा पत्रकार हरु लाई नि गारो छ पैसा कमाउनु स्या स्या र फ्या फ्या 😂😂कस्को बुडि को सङ्ग छ बुडा को सङ छ खानु नपाएर दुख पाको हरु लाई सहयोग गर्नु नि बरु

  • @KhadkaMagar-yw2pb
    @KhadkaMagar-yw2pb Месяц назад

    सबैले एक एक ट्याक हान यार

  • @laxmirai4503
    @laxmirai4503 Месяц назад

    हैट हाै के जमना आयाे यस्ताे घट्ना मात्र छत युटुव भरी छ

  • @user-bm8me3oi5q
    @user-bm8me3oi5q Месяц назад

    कुखुराको भाले खोजे जसरी खोज्दैछ्न त 😂😂😂

  • @shyamshrestha4491
    @shyamshrestha4491 Месяц назад

    राज्यकाे चौथाे अंगले भ्रस्टाचारि, राष्ट्रघाति, मानव तष्कर , सुन तष्कषर लाई यसरी लखेट्यौ भने चौथाे अंगमै रहन्छौ तर दुबै काे मन मिलेर मस्ति गर्नेहरु लाई लखेट्यौ भने दशौ अंगमा झर्छौ पाप पनि लाग्छ। याे काम त डण्ठे पुलिसकाे हाे है।

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 Месяц назад

    दुर्गम ठाँउ मा कति पहिरी को दर छ ।सरकार लाई झक झकाउनु नि ।नाथो खोज्दैन हैरान छ।चौथो अंग

  • @Sirjanofficial736
    @Sirjanofficial736 Месяц назад

    मारिदेला है ख्याल गर्नु पातमा पुगेको मान्छेले जे पनि गर्छ

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Месяц назад

    ग्वाथे युट्युबे देबेन्द्रेको चेलोको ठुलो काम।
    अर्काको स्वास्नी खोज्दै हिड्ने😂😂😂

  • @ramkarki4u
    @ramkarki4u Месяц назад

    जसले जे भने पनि जतिसुकै धन सम्पत्ति सुख शान्ति , घर बंगाला गाडी नकोर चाकर जतिसुकै सम्पन्न भए पनि प्राकृतिक शारीरिक ...सुख पूर्ण रूपमा नपुगे पछि नारीमा आउने सबै भन्दा ठूलो रोग नै यही हो । केही भन्न सकिने अवस्था छैन प्राकृतिक कुरा यस्तै हो

  • @anuptamang1797
    @anuptamang1797 Месяц назад

    यो हाम्रो चौथो अंग पत्ररकार ज्यु ले कत्ति जत्ति भेटायो होला हजुर

  • @68c52Janga
    @68c52Janga Месяц назад

    केटीको गल्ति छ दुलो देखाय पछि भोति पसिहाल्छनि केटी लाई कारबाई गर्नु पर्छ

  • @mahendrakarki9468
    @mahendrakarki9468 Месяц назад +1

    उधुम रमाइलो छ त बै😂😂

  • @arwinoppo987
    @arwinoppo987 Месяц назад

    यो झारपाते मिडियाहरुलाई चाहिँ अर्काको घरबारमा के को यति धेरै चासो हुन्छ है।TRP को लागि हो भने अन्य तरिकाले पनि TRP कमाईन्छ है।