प्रjहरीको घरमा 4 घण्टा सम्म यति धेरै मान्छे रोकिएन माहोल श्रीमती को बल्ल खुल्यो डरलाग्दो रहस्य

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024

Комментарии • 282

  • @user-oz5vi3xv2x
    @user-oz5vi3xv2x Месяц назад +7

    डिबाेस दिउ यर याे केटि माईति हरु ले पालेर राखाेस अनि थाहा हुनछ याे केटि सङग भबिसे छैन

  • @shantaangdembelimbu680
    @shantaangdembelimbu680 Месяц назад +29

    छूटेको राम्रो अब संम्बन्ध राम्रो हून्न यति भएसी पाएको अधिकार लिनू दिनू बाकी जिबन आफै गरीखाने हिम्मत गर्नू

  • @Su-Me-m5x
    @Su-Me-m5x Месяц назад +15

    पत्रकार हुनु पो फाइदा रहेछ😂पैसा नि आउने😂रमाइलो पनि देख्न सुन्न हेर्न पाउने❤❤❤🎉

    • @PrakashRai-Jayanti
      @PrakashRai-Jayanti Месяц назад +1

      अनि सेक्सी सेक्सी प्रस्न पनि सोधपुछ गर्न पाइयो 😂😂😂😂

    • @Su-Me-m5x
      @Su-Me-m5x Месяц назад +1

      @@PrakashRai-Jayanti उम्😁

    • @ramitathapa-pf6lsRK
      @ramitathapa-pf6lsRK Месяц назад +1

      😂😂😂😂

    • @PrakashRai-Jayanti
      @PrakashRai-Jayanti Месяц назад +1

      @@ramitathapa-pf6lsRK म पत्रकार भए भने बिहेनगरी बस्छु😄😄

    • @bastolasaileshvai
      @bastolasaileshvai Месяц назад +1

      देश को गहना रास्ट्रको सेवक हो तपाईं हरुको जुवाइ उहालाइ नि सम्मान चाहियो है😅😅😅

  • @manojrizalmanojrizal5154
    @manojrizalmanojrizal5154 Месяц назад +6

    जबरजस्ती न मिल दा राम्रो हजुर।। केटि को मन छइन बसन को लागि।।। अरु तिर छ मन।। नभए नानि लाइ छोडेर जाने थिएन बच्चा को माया छइन भने के कुरा गरे को हो हजुर ले

  • @JanakrajPant-v5f
    @JanakrajPant-v5f Месяц назад +14

    यसको बाहिरी केटा छ नत्र 9दिन किन बाहिर कोसग बसि नसोधी हिडेकि छोरी श्रीमती लाई को राख्छ

    • @godbrotheryt-ij3hd
      @godbrotheryt-ij3hd Месяц назад

      Ho ta poisa dinna re ani kapal start ani color garne paisa hune

  • @NigraniMalla
    @NigraniMalla Месяц назад +7

    यत्तिको माइती मावली चाहिँ हुनुपर्छ नत्र हामी छोरी मान्छे लाई सलाम छ मामा लाई ❤️🙏

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Месяц назад +6

    भित्र हुदा कहाँ प्रहरी भाईले ठूलो कुरा गर्यो हौ होइट यो मामा भनाउदो मान्छे पनि झुट नै रहेछ।

  • @masihajerushap.j.s6661
    @masihajerushap.j.s6661 Месяц назад +8

    यो पुलिस भाईकति सहनसिल रहेछ।

  • @sing__with_me__..4643
    @sing__with_me__..4643 Месяц назад +32

    यो समस्या जे जे भएनी श्रीमानकै कारनले भएको हो जब छोरामान्छे बाहिर रमाउँछ भने उसलाई घर परिवारको वास्ता हुँदैन।

    • @nareshmewahangrai6881
      @nareshmewahangrai6881 Месяц назад

      Xora nai galat hudaina hai

    • @SamridhiKc-rj7yo
      @SamridhiKc-rj7yo Месяц назад

      Tehi ta bujnu Xina yatkai ma cmt ma vukdai xn

    • @SamridhiKc-rj7yo
      @SamridhiKc-rj7yo Месяц назад

      @@nareshmewahangrai6881galat vyo rw ta yaha smma aayo ni family lai hereko vya tyo sis baseko ta rahex nii kasto nbujeko tapai ni sabai kta vandiin tra Kati paya hunx daii kt ni hunxxx trá ahile chai kta ko galti x

    • @baralrajani8301
      @baralrajani8301 Месяц назад

      यो समस्या ज्यान जाने सम्म हुन्छ हजुर यति दमजदार हुन्छन् भनि यति बेइजेत गर्दैनन् 😢 हजुर हरु यो छोरा मान्छे ठिक छैन 100/ युटुबमा पोष्ट आए प😢 कमेन्ट आ-आफ्नो बिचार राख्न सकिन्छ jpt नबोल्नु होला 🙏🏻

  • @panchamukhi_multi
    @panchamukhi_multi Месяц назад +18

    यस्ता आईमाइलाई राखेर घरबार चल्दैन जस्तो लाग्यो।

  • @gyanugurung1216
    @gyanugurung1216 Месяц назад +2

    कति रमाईलाे हाे पत्रकार हुनु त बिरु लिम्बूले जस्ताे रमाईलाे कसलाई भयाे हाेला र।अब वकिल,न्यायाधीश चाँहिदैन बिरु जिलाई जिम्मा दिए हुन्छ।

  • @MenukaMahato-ub8cz
    @MenukaMahato-ub8cz Месяц назад +3

    त्यो पत्रुकारलाई कति रमाईलो हो😅अनि त्यो आईमाई ले कति सकेको आफ्नो पोइको बैजेत गर्न

  • @Akashdeepmalla
    @Akashdeepmalla Месяц назад +2

    गल्ति होला हुन सक्छ पुलिस भाई को तर जुन सहनशीलता छ यो भाई को त्यो सहनशीलता ले नै जनाउछ भाई को जान अलि दायाँ बायाँ नै रहेछ यो भाईको मौनताले जनाउदै छ । मोहोदय बरु यो जोडी लाई आ आफ्नो इच्छा र चाहाना ले डिशिजन लिन दिनुहोस । पत्रकार ज्यु

  • @drivenepaltrans
    @drivenepaltrans Месяц назад +5

    अब अड्डा अदालत खारेज गरेर पत्रकारलाई जिम्मा लगाइदिए हुन्छ।
    किन पाल्नुपर्यो न्यायाधीश र वकिल पत्रकार न्यायाधीश भएपछि
    रिसी धमला सिधै फ्लप

  • @KamalbahadurThapa-zl7eg
    @KamalbahadurThapa-zl7eg Месяц назад +3

    Afno sriman lai kasari hatma liyer khusi rakhanu parchha yo baini le jannu parchha bhane bhai le pani afno srimati lai sath dinu parne ho tara sarkari nokri garne manchhe le alikati samaye choubisai ghanta paudaina kin ki duty pani garnu parchha tara samaye payeko bela ghar ma auda srimati afno marji le hidne yo hamro nepali sanskar ma ramro haina ra maiti le ta sath ra support diyer milaunu parne ma bhadkaune ramro kura hoina mile ko ramro chha yadi bacha ko bhabisya sochene ho bhane nahi ta jiwan bekar chha kin bejati garnu marer lanu kehi chaina ra jiwan ek palti gaye pachhi farkera audaina na izat nai painchha thanku very much from India. ❤🎉❤

  • @jayarana1064
    @jayarana1064 Месяц назад +4

    यो जोड़ी बीहे गरेर घरगरि खाने खाल्को नै हैन आ -आफ्नै पाराले मस्ती गर्ने केटा केटी खेलाऊने केटी केटा खेलाउने 😂😂ज़िन्दगीमा कहिल्ल्ले मीलेर बस्दैनन येनिहरु अर्केईंसंग बीहे गरे पनी बानी ख़राब दुबैको ल्वाठहरु 😂😂

  • @TiKa-jz4pc
    @TiKa-jz4pc Месяц назад +8

    छो री मान्छे को मती हुनु पर्यो नि बस्नलाई त

  • @SirkaThapa
    @SirkaThapa 3 дня назад

    आजको जमानामा जबर्जस्ति आफ्नो माइती ल्ययेर बुढो लाइ धम्क्याउने ।अझ मनै बाट मया गर्दैन भन्ने बुढा लाइ ।राम्रो काम गरियो भन्ने लाग्छ ।यो मैयालाइ

  • @anmolkc4106
    @anmolkc4106 Месяц назад +5

    यो आमालाई दात झर्ने गरि हान्न पर्ने हो कती धेरै चिच्याई चिच्याई कराएकी

  • @Laxmishova880
    @Laxmishova880 Месяц назад +1

    यो दिदी हरुले नै छोरी बिगारेको रैछ

  • @MagarLama
    @MagarLama Месяц назад +1

    पुलिस लाई मात्रै येक्का पारेर के सारो गाली गरेको हानुम्न पुलिस सर राउन किक

  • @baralrajani8301
    @baralrajani8301 Месяц назад +2

    हात उठाउने पिट्ने सङ्ख्या गर्ने husband 😢😢भए सारो नर्क हुनछ जिबन हामि महिला डर मा बाच्नु भन्दा छुटेर खुसि बस्नु

  • @shantachongbang8789
    @shantachongbang8789 Месяц назад +10

    घर छोडेर अर्काको घरमा रात बिताउने छोरि चै कति गतिलो सस्कार पकिरैछे त

    • @gitathapaMagar-tm3ld
      @gitathapaMagar-tm3ld Месяц назад

      Good

    • @whoareyou6823
      @whoareyou6823 Месяц назад

      ​@@gitathapaMagar-tm3ldसार्है चित्त बुझ्ने कुरा गर्नु भयो

    • @godbrotheryt-ij3hd
      @godbrotheryt-ij3hd Месяц назад

      Ho ta hamita ghar k hi vae dhukha pae maita janxam aha ta kaha ho kaha xori kaha gaerw aaes xaena jwaelai gali

  • @Himes2244
    @Himes2244 Месяц назад +1

    प्रहरिले बाेल्न जानेकाे रहेनछ ,सधै कुट्छ भने कसरी बस्नु?बस्न मन भए बस रे जमन मन भए जा रे ,त्यस्ताे पनि बाेल्ने हाे त्यति सस्ताे महिला हरु चै अंश लिएर अाफै गरि खाउ बहिनी अब यति भए पछि कहिले राम्राे हुदैन है ,

  • @RosuGaha
    @RosuGaha Месяц назад +2

    यसतो बेईजेत भयर के मिल्नु हो अलक भको राम्रो यो बैनिको अर्को केटा नभइ यस्तो काहा हुन्छ

  • @PujanPokhrel-o8p
    @PujanPokhrel-o8p Месяц назад +2

    Hamro samaj xora manxe ko jatinai galti vaye pani xori lai naii naramro vanne samaj ho

  • @shivathapa2329
    @shivathapa2329 Месяц назад +1

    देबेन्द्रले यो काम नगरेनी हुन्छ राम्रो सङ मिलाउन नसक्ने।।।

  • @ToranPun
    @ToranPun Месяц назад +1

    Sano ghatna lai uxaalpaxal gorne yo patrukar harulai tyo vidle padkaideuna

  • @bharurai8415
    @bharurai8415 Месяц назад +1

    यो यूटूबरेको बोलेको मन परेन ।

  • @ToranPun
    @ToranPun Месяц назад +2

    Kasto raxesni ho aama yesaile gharbaar bigareki ho xori joiko

  • @Barsalimbu-w2w
    @Barsalimbu-w2w Месяц назад +1

    यो उमेर स्वास्नी कुट्ने भने पछि केटा पनि ठिक छैन तरुनी सङ्ग लागेको होला

  • @user-he6sm2hn4e
    @user-he6sm2hn4e Месяц назад

    बिहेको अर्थ डिबोस होइन तर बैनीले पनि माइतिको कुरा सुनेर आफ्नै बुढालाई गाली खौने अनि पछि कसरी मिलेर बस्नु मनमुटाब हुनु भन्दा स्वतन्त्र तरिकाले छुट्नु राम्रो लाग्यो

  • @balu_magar
    @balu_magar Месяц назад +1

    तालि बजाउ👏 यो कस्तो खालको पत्रकारिता हो ? कुन संथाले दिएको पत्रकारिता को अनुमती हो यो?हैट......

  • @samrikarai5995
    @samrikarai5995 Месяц назад +1

    कुनै छोरी मान्छे ले अति भए रा नै घर छाडछ है एउटा नानी भैसकेको बुडी लाई लात हान्ने छोरा मान्छे कोस्तो होस 😡😡😡😡त्यो खुट्टा को पनि दिन आउछ एक दिन पत्रकार ज्यू यो झगडा मिलाउने तिरा नलाग्नु हजुर को पनि चे ली होला 🙏

  • @ryutyu2156
    @ryutyu2156 Месяц назад

    केटिले अरु को कुरा धेरै सुन्दोरहेछ सबै भन्दा त्यही हो कम्जोरी केटा त केटा भैगो जिन्दगीलाई राम्रो बनाउनु छ भने अरुको कुरा सुन्नु हुदैन पहिलो कुरा कि भने मान्छे धेरै स्वार्थी हुन्छ अहिले छुटाउछ पछि ताली बजाउने र खोइरो खन्ने उनिहरु हुन्छ्न। मिलेर अघि बड्नु राम्रो हुन्छ जिनव सुदर हुने भनेको दुई जना मिले पछि हुन्छ अरु बनाइ दिदैन त्यत्रो ठुलो कुरो छैन यो सामान्य कुरो हो

  • @ToranPun
    @ToranPun Месяц назад +1

    Yeti bidhi voisakyo abo relation kunai halatma agadi boddoina bekam tauko dukhai xadpatra gornu best

  • @BikramUparkoti-f1t
    @BikramUparkoti-f1t Месяц назад +3

    छुटे हुनछ हाे याे केटि शीत अरकाे केटा छ 100 परसेन याे केटि काे पछि झन बेजेत हुनछ अहिले छुटेकाे राम्रो हुनछ

  • @pratapnepal
    @pratapnepal Месяц назад

    दिदी kada Police lai danak dinu khusi layo thankyou kada didi lai

  • @MagarLama
    @MagarLama Месяц назад

    पुलिस्लाइ मात्रै येक्का पारेर के गाली खाइ राको पुलिस सर हानुम्न राउन किकि पुलिस भयेर के डराइ राको होइट

  • @nirmalanirmala5216
    @nirmalanirmala5216 Месяц назад

    बुढाबुढीको जसको पनि झघडा हुन्छ दुबै जानालाई समझाएर बुझाएर गरि खाउ भन्ने बेला उचालेको छ उचालेको पुलिस देखेर पैसा लुटन खोजेको होला
    यो भेनिले पनि माया गरेर बोलेको छ तर यहाँ अर्को कुराले गर्दा अलिक

  • @Manisha-ck2hk
    @Manisha-ck2hk Месяц назад

    भोलि को दिन मा त्यो सानो छोरी ले के सोछ भनेर सोच हैइ एउटा कुरा गरेको छ मन देखि माया गर्दैन भनेको भनै गर्छ छाती चिरेर देखाउने पर्ने हो अबो

  • @vivekmagar3297
    @vivekmagar3297 Месяц назад

    1:36 यो ससुरालीमा छोरी भय कसैले नताके हुन्छ यीनिहरुको छोरीलाइ!के सारो हकारेको ज्वाइलाइ मात्र छोरीलाई पनि सम्झाउन हो ससुराली खलक छोरी त अाफ्नै छोरी होनी ज्वाइ पो अर्कोको छोरो हो ज्वाइलाइ अाफ्नो बनाय पो छोरीको घरवार सर्पिन्छ खै कुरा बुझेको ससुराली खलक

  • @PurnimaMagarni-u6d
    @PurnimaMagarni-u6d Месяц назад +3

    Yo ketiko pani galtix hai kina xoderw hidne rati rati bahira janu yo aaimaiko pani galti ho😊

  • @manitashrestha8147
    @manitashrestha8147 Месяц назад +1

    Khatra kt amaa😂😂😂😂

  • @prithiramrai1708
    @prithiramrai1708 Месяц назад +1

    झगडा किना होला सिधा डिभोर्स गर हो कुरा खतम आफ्नो आफ्नो घर जाऊ 🤣😄

  • @fishtailphoto4112
    @fishtailphoto4112 Месяц назад

    keti tolile kolae kojirahechha ?

  • @baralrajani8301
    @baralrajani8301 Месяц назад +1

    😢😢बिचरा यो छोरि मान्छे को जिन्दगि यो मुला प्रहरि बाहिर लागेपछि घरमा के हेरोस यस्को तलब बुढि को हातमा दिनु नभए आधा आधा गरिदिनु यो मुला हुदैछ घब

  • @kumar_skb
    @kumar_skb Месяц назад

    यो आइमाई को पनि बाहिर केटा छ र अरब राईको पनि केटी छ त्यसैले यिनिहरुलाई त्यति अशर परेको छैन र भबिस्य सोचेको छैनन, केटा ले बाध्यता ले स्यार्छु भनेको छ तर उस्को मन मा अरु धेरै कुरा खेलेको छ माइती ले थर्काए अनि डर मानेर स्यार्छु भनेको छन नत्र उनको मनमा का पुगेर को सङ्ग सुतेर आयो बसेर आयो भन्ने मात्रै छ, र केटिको मनमा पनि जसरी भएपनी यो सङ्ग अलग हुन्छु र म अरु सङ्गै खुशी हुन्छु भन्ने छ त्यसैले मिल्ने कुरै गर्दैनन, यदि भबिस्य र नानिको बारेमा सोच्थे भने म एकचोटी लाई माफ गर्छु बुझ्छु घर जान्छु फेरि त्यस्तै गर्यो भने म बस्दिन भन्न सक्थ्यो, यिनिहरुको मन बाहिर छ

  • @DebakiJagari
    @DebakiJagari Месяц назад +2

    छोरी आमा ले बिगारेकी रहेछ

    • @mohansainachemjong4237
      @mohansainachemjong4237 Месяц назад

      kasari aamale bigareko dekhiyo arkako xorilai dinrat kuttda tehi kta gatilo aachama xq

  • @Kevisonvlogytc
    @Kevisonvlogytc Месяц назад +1

    Xuteko ramro

  • @iamdipenrai
    @iamdipenrai Месяц назад

    हेरूुम है यो सुङगुरे ले कसरी कुरा मिलाउदो रैछ!🤣😂🤣😂

  • @MagarLama
    @MagarLama Месяц назад

    पुलिस लाई मात्रै येक्का पारेर के सारो गाली गरेको हानुम्न पुलिस सर राउन किक 25:49

  • @PramodShrestha-x9z
    @PramodShrestha-x9z Месяц назад

    Vanjia vanne mama lai matra herxa k khichadi pardaixa

  • @jujusunam
    @jujusunam Месяц назад

    मामा डिबोर्स गराईदेउ भान्जी को तिमेर्को चाहना त्योइ हो । नत्र भन्जी ले बस्दिन बस्दिन मात्र भन्दा भन्जी लाई झपार्नु पर्दैन ।।।जुवाई ले दुख दियो कुटो पिटो भने माईती जाने कि अन्तै 9 दिन सम्म ।

  • @Dipeshmagar12345
    @Dipeshmagar12345 Месяц назад

    यो देबेन्द्र र महाबिर पुन ले कोट चाहिँ कहिल्यै नफेर्ने रहेछ😅😅😅😅

  • @shantachongbang8789
    @shantachongbang8789 Месяц назад +4

    आफ्नो छोरिको गल्ति नदेख्ने ज्वाइको मत्र गल्ति देख्ने येस्तालै नराखेको राम्रो हो 😡😡

  • @toprasaili
    @toprasaili Месяц назад

    पुलिस भाई होसियर लुतन खोजदै छ घर घर के खान दुलेको बहिनिले कानथेरे रहेछे

  • @bhimchams2350
    @bhimchams2350 Месяц назад

    Yo kanda ta baballai vayo😂😂😮😮❤

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x Месяц назад

    मिल्ने भए माया भए गल्ती भयो भनेर चुप चाप लाग्नु नि जोई पनि छोरी पनि

  • @user-nu6kp4lb8g
    @user-nu6kp4lb8g Месяц назад

    Yasto vai vai basnu muskil hunxa hai paxi

  • @manemane3994
    @manemane3994 24 дня назад

    याे छाेरि चेलि बिगरने पनि मईतिकाे हात छ हाे 9 दिन सम्मा कहाँ गयर बस्याे त्याे साेच बुझ गर्नु पर्दैन कबडि कबडि खेलेर बस्याे 9 दिनसम्मा तेतिकैमा कागकाे बदान जस्तै चिच्याएकाे

  • @dipakmagar6114
    @dipakmagar6114 12 дней назад

    Divoce deu esko maiti ra maulile kasari palera dekhaune rahex

  • @srs722
    @srs722 Месяц назад

    K bhako how yesto nepal ma

  • @TiKa-jz4pc
    @TiKa-jz4pc Месяц назад +1

    यो कसको समस्या हो बुझ्न गारो भयो

  • @sureshrai6796
    @sureshrai6796 Месяц назад

    Timro vanji lai orule sikaudaixa ho bro

  • @khumagaha2524
    @khumagaha2524 Месяц назад

    Khatra sasu aama

  • @rajkumarrai2982
    @rajkumarrai2982 Месяц назад

    7 दिन हाराउने आईमाई गतिलो चहि हैन हे यदि लोग्ने ले अत्याचार गरेको भाए माईती जानु पर्ने साथिको मा जाने

  • @grgsarbati7886
    @grgsarbati7886 Месяц назад

    Kti manche sahi thauma x bhane kta manche le aayara tetikai dyamdyam pitx rw galti 2 tai ko x

  • @49krashmiofficial67
    @49krashmiofficial67 Месяц назад

    केटी मान्छे ले हो घर बिगार्ने र सपार्ने जे जस्तो भएनि घर सरसल्ला अनुसरा हिंड्नु पर्छ यो त छुट्टाछुट्टै भएको राम्रो आफ्नो मान्छे को चाहि गल्ति नदेख्ने अरुसङ मोजमस्ति गरेर हिडे पनि नदेख्ने अब के ज्वाइ भन्ने तेहि मुखले

  • @user-nu6kp4lb8g
    @user-nu6kp4lb8g Месяц назад

    Yo prahari bhaiko galti xa vognelai thaha hunxa bichara bainilai maya lagyo sirimanle dhoka dida kasto hunxa malai ni thaha xa

  • @raipratip9938
    @raipratip9938 Месяц назад +1

    8,9 din chahi kaha thiyo yo

  • @grgsarbati7886
    @grgsarbati7886 Месяц назад

    Mama bhanauda ni raix aba .......

  • @mongolianboy84
    @mongolianboy84 Месяц назад

    ओई जाँठा जवाई खेल्छस😂😂😂😂😂😂😂

  • @PurnabahadurThapa-um8lg
    @PurnabahadurThapa-um8lg Месяц назад

    What.happen.in.nepal

  • @rabinrana2262
    @rabinrana2262 21 день назад

    Ho aha ko पब्लिक यहा को मानछे 😅😅

  • @Resham00
    @Resham00 Месяц назад

    Police bhai 2/4 fire aakash ma garideu na hepne jathi haru lai

  • @MissYou-x3s
    @MissYou-x3s Месяц назад

    कस्तो खाल्को माइती हौ खाली किन कुट्यो किन पिट्यो एक पटक ए छोरी त किन यसरी ज्वाइँ सङ्ग सल्लाह नगरी बाहिर बाहिर राती राती घुम्छस हा बिवाह गरिसकेको छोरी चेली बुडो सङ्ग सल्लाह नगरि अर्काको घरमा रात बिताउनु हुदैन भन्नू सकेन यार अनि यो मामा के भएको ज्वान ठूलो भएर ठूलो कुरा गरेको हो थुक्क जिन्दगी यो अब अहिले यो सम्बन्ध मिलेर बस्यो भने नि यो अरब लिम्बू होकि केहो यो भाईले कुकुर ले नपाएको दुख पाउछ यहि केटिले बिजोक बनाउछ लेखेर राख्द हुन्छ

  • @Nirmayaghising-r8o
    @Nirmayaghising-r8o Месяц назад

    लौ हेर्नुस् कसको गल्ती रहेछ कसको नियत के रहेछ तपाई हरु खाली जुवाइ जुवाइ भन्नुहुन्छ केटीको अंश लिने दाउ बात कर्ताहे

  • @bhimchams2350
    @bhimchams2350 Месяц назад

    Aimai ko galtixa, duty bata aunda ta vansa hunu parne haina ? ani matra kura haru agadi badnu paxa.

  • @sobitaRai-l6u
    @sobitaRai-l6u Месяц назад

    Aba maeti harule samjhaunu parne yasto hapkai kutula jastai garesi paxi xori juwai milera basyo vane k vanera juwai sasu vandae basnu hola

  • @badrirai468
    @badrirai468 Месяц назад

    साङ्ची लो ओन्टेका मपायाङ ओ

  • @anprandoms
    @anprandoms Месяц назад

    Sansaarmaa kasto kasto aamaa hudorachha.... Chhorilaai usko budaa sangaa chhutaaera sampatti hadapera tyasmaa moz garau bhanne...

  • @dilmayarai7007
    @dilmayarai7007 Месяц назад

    mama chahi yastai hunu parx

  • @ramitathapa-pf6lsRK
    @ramitathapa-pf6lsRK Месяц назад

    पहिला मान्छे खोज्नुस सास छ कि लास बन्यो मान्छे हराएको छ कुकुर हराएको जस्तो तरिकाले कोही भाइरल हुने तरिका अपनाएर रमितेहरुलाइ मनोरञ्जन नदिनुस अचम्म 😢😢

  • @shantachongbang8789
    @shantachongbang8789 Месяц назад +1

    येस्तो भयेर नि किन सङ्गै बस्नु हो

  • @sajan8504
    @sajan8504 Месяц назад

    sasurali ko samman garna sik jatha ,

  • @nepaliboy4829
    @nepaliboy4829 Месяц назад

    Yo rato t shirt lagaune keto kin ufreko kin ketolai peleko aafno husband lai navani hidne rati rati testolait hannehoni pujat kaseile gardein

  • @roshanashrestha2281
    @roshanashrestha2281 Месяц назад

    सासू कडा

  • @bishallama6920
    @bishallama6920 Месяц назад

    Nrakha yesto kti bro

  • @BisnuDamai
    @BisnuDamai Месяц назад +1

    भान्जिको गल्ति छैन तिम्रो बुढीले नि यस्तै गर्यो भनी माईजुले सहनु हुन्छरे मामाले

  • @manrai6075
    @manrai6075 Месяц назад

    यस्तो खूल्कीयको चेली छोरी रैछ ,छोडूदीनू ठीक

  • @ToranPun
    @ToranPun Месяц назад +2

    Yo suddi fupu hoki sanima ho khattam

  • @dalbahudur
    @dalbahudur Месяц назад

    Yo kt patty ko manxe haru Abuj raxa jasto lagyo Ali katty ani rati rati ghumna Jane kt pani thik hudaina hhhhh

  • @RituSunuwar-ww7jr
    @RituSunuwar-ww7jr Месяц назад

    Keta le rakhadin vaneko vypo smpti paux

  • @sabeensagarrai1692
    @sabeensagarrai1692 Месяц назад

    Dharan lai famous banauney vo

  • @ToranPun
    @ToranPun Месяц назад +1

    Part 10 samma aauda poni naya kei xoina tei tei thukka kukur patrukar sasto lokpriyeta

  • @RatnaKRai
    @RatnaKRai Месяц назад

    सुन्द बुज्दा दुबैको गल्ती रैछ भन्ने बुझियो छुट्टीनै बेस

  • @PrakashRai-Jayanti
    @PrakashRai-Jayanti Месяц назад

    तिन्झुरे मिडिया जिन्दावाद 😂😂😂😂

  • @pawitrashrestha3329
    @pawitrashrestha3329 Месяц назад

    Ketako arkoxa ani gayeja basebas vnnuko karan tyaiho

  • @moshabardewa5734
    @moshabardewa5734 Месяц назад

    आफ्नो भान्जी लगेरा पाले भैगोत यत्रोको ठ्या ठ्या,पाई हाल्छनी छानीछानी,राख्छु पो रे😏😏😏यतिको भैसकेसी कसरी सुत्नु हौ तेहि बुढी सङ्ग्😏😏