राम्रो कामलाई स्टन्ट भन्नुहुन्छ भने स्टन्ट नै हो: डा. तोसिमा कार्की

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

Комментарии • 1,4 тыс.

  • @sunilghimire3439
    @sunilghimire3439 Месяц назад +170

    दिवाकर जी खुट्टा तान्ने धेरै छन नेपालमा
    यी सबै अवसरबादी हुन दोष जति रबिलाइ थुपार्ने
    एकचोटि कर्णालीको हस्पिटल बाट राहत पाउनेलाई सोध्नुहोस

  • @skganesh4043
    @skganesh4043 Месяц назад +6

    दिवाकर सर सम्मान छ 🙏🙏🙏

  • @shivapokharelofficail4531
    @shivapokharelofficail4531 Месяц назад +113

    दिभाकर जि हजुरको हिम्मत छ भने के पि ओलि लाई तेसरी प्रस्न सोद्नुस हजुर मिडिया हो काम गर्न खोज्ने लाई गर्न दिनुस 2/3 जनि ठुला पाटिका मान्छे उभिएर ठुला कुरा नगर्नुस चितवन का जनता लाई प्रस्न गर्नुस सक्नुहुन्छ भनी र एउटा मास्टर ले टिउसन पडाउने गर्छ भनी ईस्कुल मा पनि पडाउन्छ इस्कुल छोडेर टिउसन पडाउन जानी हैन अफ्नो टाईम सकेर मात्रै टिउसन को टाईम दिनु पर्छ

    • @tikashrestha5096
      @tikashrestha5096 Месяц назад +1

      Pays samma arulai pelne patrakar ju kangres ra Amale lai saknu huncha

    • @santlama1892
      @santlama1892 Месяц назад

      पत्राकारको यो भित्री कुरा हो गर्नु दिनु पर्छ भोलि जन्ताले छेन्बिन गर्ने छ।

    • @tsubash85671
      @tsubash85671 29 дней назад

      Great 👍

    • @TRAVELwithShiva25
      @TRAVELwithShiva25 28 дней назад +1

      3:06

  • @santoshlamsal5068
    @santoshlamsal5068 Месяц назад +25

    सलाम छ रवी दाइ,, हजुरले गरेकाे सार्वजनिक सवारीकाे भाेगाई उदाहरणीय काम हो । के अरु नेताले खुलमखुल्ला घाेषणा गरेर सार्वजनिक गाडी चढ्ने ल्याकत राख्छन??? ,,, यी पत्रकार मलाई ठीक लाग्थ्यो तर अाजकाे याे कुरा चै ठीक लागेन,,,। म रास्वपाकाे होइन तर रवीकाे याे कामकाे म खुल्ला प्रसंशा गर्छु।।।।। राम्रो कामलाई राम्रो भनाै पत्रकार ज्यू र अन्य भेडाहरु

  • @bishnugurung4166
    @bishnugurung4166 Месяц назад +98

    चढेर के भो त भन्या ?? देश र जनतालाई केही घाटा भाको छ र ?? भोली जनताको पक्षमा नतिजा आए स्वागत गरौला नभए टाटा-बाई-बाई गर्दिउला...
    नया पार्टी आएर नै देश हरिकङ्गाल भए झैं गरि कति खेदो खनेको भन्या ????

    • @saraswotilama3402
      @saraswotilama3402 Месяц назад +2

      Tyahi ta Vanya ....😮

    • @impulse1459
      @impulse1459 Месяц назад +1

      Teita❤

    • @thankforeverything4752
      @thankforeverything4752 Месяц назад

      kejriwal को ताल हो । दिल्ली पुरानो पार्टी ले बर्बाद पार्यो भनेर आयो । अहिले आएर भ्रष्टाचार को केस मा जेल मा छ ।तेहि हाल हो रबि को भिजन नै छैन । खाली नचाहिने बोल्यो
      रा.स.पा को अर्थिक नीति के हो? जित्यो भने देशको बिकास कसरी गर्ने। उदारीकरण हो कि समाजवाद हो ? 4 महिना मा कति ठेकेदार लाई कर्वही भयो जो सडक बनाउदा खेरी गरेको भ्रष्टाचार को फाइल थियो पप्पु construction वो अन्य निर्माण कम्पनी को जो उहाँ टिभी म हुदा ठुलो ठुलो स्वर् भन्नू हुन्थियो। अहिले नेपाललाई बस राम्रो रोड 4 लेन अन्तर्राष्ट्रियको सडक पुर्ब पश्चिम् , उत्तर दक्षिण , हुम्ला , जुम्ला मा जाजरकोटमा राम्रो बिकाशको कुरा सन्सद मा राक्नुस रवि जि अनि
      मैले रवि जि लै मैले आफ्नो नेता माने।

    • @yubrajpandey3948
      @yubrajpandey3948 Месяц назад +1

      youtuber को खेतीले मानिसहरुलाई गाडी अनि घर जोड्न सक्ने बनाएको अनि अन्टसन्ट र तिक्डम
      बाजी नगरी हुँदै भएना नि।जसको परिणामस्वरूप यस्तै देखिन्छ।

    • @lhakpadhondup6788
      @lhakpadhondup6788 Месяц назад +1

      Sahi bannu bayo

  • @saraswotilama3402
    @saraswotilama3402 Месяц назад +31

    अब देखि ओली र शेरे बा ले जस्तो उत्तर दिनुहोस् माननीय ज्यू यस्तो पत्रकार हरुलाई सफाई दिनु पर्छ जस्तो लाग्दैन मलाई। काम गरेर देखाउनु पर्छ ।

    • @naradippariyar1307
      @naradippariyar1307 Месяц назад +1

      सहि कुरा भन्नू भयो।

  • @dabalbudha381
    @dabalbudha381 Месяц назад +113

    यो देशको पत्रकारिता यस्तो हुनु पर्छ दिवाकर शाह❤

    • @shitalkhanal6853
      @shitalkhanal6853 Месяц назад +2

      यो पत्रकार पनि इस्टन बाद हो

    • @doniblitz6431
      @doniblitz6431 Месяц назад

      Lauda jasto patrakar, bus bagayo griha matri nai janu parne, koi birami vayo griha mantri nai janu parne, sala views ko lagi trp ko lagi stunt garne patrakar😂😂😂😂

    • @naradippariyar1307
      @naradippariyar1307 Месяц назад +4

      के बोल्या भाइ 😡😁😁😁🤔🤔🤔

    • @rmworldsports8216
      @rmworldsports8216 Месяц назад

      खुलित यो मुजि पत्रकार होइन बडि हुन्छ

    • @ChitrakarD
      @ChitrakarD Месяц назад

      Prashna sodhne himmat bhako tara jawab sunne dhairya nabhako patrakar raichha aaja balla bujhiyo.

  • @BhupendraAdhikaribipana
    @BhupendraAdhikaribipana 26 дней назад +3

    दिवाकर जी सहि प्रश्न गर्नु भयो धन्यबाद

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +106

    विना सेक्युरिटी यो देशका ठुला नेता सार्वजनिक यातायात चढन
    सक्छन भने स्टण्टनै भन्दा हुन्छ ।

    • @KamalYybaa-tx5lv
      @KamalYybaa-tx5lv Месяц назад +1

      Agade pachade 5 ota camera bokera gako aakha futyoooo

    • @shambhushah2112
      @shambhushah2112 Месяц назад +1

      Halat kam garne lai matra security chahin x raja eklae hid xan janta ma koi security. Prachande kp lai security chahine

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 Месяц назад +40

    त्यो बैशाखी टोकेर रविको विरोध गर्नेको नियत देखेर दया लाएर आयो

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +159

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅

    • @DonVai-ym7rn
      @DonVai-ym7rn Месяц назад +8

      त्यसो भए रबि ठगिछाने को राष्टीय ठगतन्त्र पार्टी लाई भोट दियो भने चाहिँ देशमा परिबर्तन हुन्छ ?🤔

    • @aqccomment2313
      @aqccomment2313 Месяц назад +5

      *_Ghanti / Swanim Wagle le DESH INDIA LAI BECHDINA_* 💯
      *Nepal Itihas ma matra hunxa_* 🤐

    • @shivachettri3192
      @shivachettri3192 Месяц назад +1

      ​hunxa
      Nepali karngres chor lutera Brakhra chor haru lai vote dinu vanda Rabi lai vote dinu dherai ramro hunxa
      Jay balen sir jindabad

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc Месяц назад

      ​@@aqccomment2313Bechna ta bahumatle saknu paryo ni

    • @Aankh2232
      @Aankh2232 Месяц назад +3

      ठूला पार्टी लाई भोट दिन बंद गरौ ठूला पार्टी लाई झापड हान्ने क्षमता वृद्धि गरौ

  • @bikassapkota
    @bikassapkota Месяц назад +5

    रबि सर र रबि का सबै टिम आफ्नो बाटोमा निडर भयर लाग्नु होला एक दिन सबैले बुझनेछन । नेपाल मा राजनीतिमा मात्र नभई हरेक क्षेत्रमा खुट्टा तान्ने प्रचलन छ

  • @Bashyal815
    @Bashyal815 Месяц назад +80

    जे गर्दा नि स्टन्ड भन्न मिल्दैन ।।।।काम गर्न खोजेकै हो सिट कम छ काम गर्ने दम छ तर दिएका छैनन।।

    • @ihczyol1301
      @ihczyol1301 Месяц назад +1

      Khoi ta result k ho public bus chadnu ko? Jaba afu home minister thiyo rabi taba ta kei garera yesto.. Hawa bolney?

    • @Bashyal815
      @Bashyal815 Месяц назад +3

      @@ihczyol1301 के पब्लिक बस चड्नै नहुने होर ।।नेता भयो भन्दैमा के आफ्नै या सरकारी सेवा सुबिधा मात्र हिड्ने हुन्छ र।।।कस्ता जनता यार अचम्म छ।।।बस मा चडेर कस्को के बिगार्दिय एक जना गाडी चालक ले बडि आम्दानी गर्यो त।।।बेकुफ जनता।।।

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo Месяц назад

      Ani Aasti Mantri Hudachai Kina Busma Nachadeko 😂​@@Bashyal815

    • @sudeepthapa3689
      @sudeepthapa3689 Месяц назад

      Rasapa kam chaina bahun chettri nai hun

    • @Bashyal815
      @Bashyal815 Месяц назад +1

      @@sudeepthapa3689 जातिय कुरा नलिगम के साथी को बाहुन को जनताती यस्ता कुरा गरेर हुन्छ।।।। अब्बल मान्छे ले टिकट पक्का पाउछ होला।।।मिलन लिब्बु लाई किन नजिताको फेरि ।।वाइ वात

  • @muskanghalanofficial
    @muskanghalanofficial Месяц назад +6

    दिवाकर sir. लाई मेरो नमस्कार 👏🙏🇳🇵
    जय नेपाल 🇳🇵🇳🇵

  • @jiturahunmagar4653
    @jiturahunmagar4653 Месяц назад +123

    दम छ भने पुरानो नेता हरु चदेर देखाउ त हेरम हामीले पनि बदाइ छ रबी तीम🎉

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo Месяц назад +1

      Gadi Chadera Samajik Sanjalma Dekhaudai Hidnu Stuntho

    • @ThapaLokendra
      @ThapaLokendra Месяц назад +1

      K c हिजो आको

    • @narayennarayen5413
      @narayennarayen5413 Месяц назад

      ​@@ThapaLokendrateyo yakal kATTYA nita Chitra kc ko kurai xoda mornebilama samsad vayara bus chadeyo vandima dish banaula vanthaniko hola banaune vaya yateka brsa k garira basiko xa temro Chitra kc le hum

    • @churabahadurkhatri7995
      @churabahadurkhatri7995 Месяц назад

      चित्रबहादुर के सि

    • @JNBsuNny
      @JNBsuNny Месяц назад

      Purano neta haru dekhawa gardainan Natake gardainan

  • @narayanpudasaini6175
    @narayanpudasaini6175 Месяц назад +6

    रविजीलाई स्टन गरेको भन्नु भनेको पुराना दलहरूको सबै कुरा राम्रो छ भन्नु जस्तै हो। Stand गरेको स्टेन गरेको भन्दै😊 पुराना दलका झोलेहरुले down गर्न खोज्दैछन्

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Месяц назад +122

    नया पाटि जस्तो काङ्ग्रेसी नेता र एमालेका नेता यअि स्टन गरेर देखाउन जनता सामु खुल्ला एकलै हिडेर जनताले कसरी लखेटन छन 35 बर्स देखि देश जनता लुटने रबि र नया पाटि हाे पत्रकार जि याे प्रस्न पनि यी पुरानो पाटिका नेतालाई गर्नुस त

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc Месяц назад +1

      Xa ta purano video haru hera na

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo Месяц назад

      Right Iniharu Tesai Ufrinxan​@@AjayMaharjan-po4qc

    • @Subash_bhatta
      @Subash_bhatta Месяц назад

      ​@@AjayMaharjan-po4qc kati purano Bhai? Aahile KO scenario ma chader herun ta TEI tauko Futai dinxan 🎉bat garx Yrr

    • @RolpaliGC
      @RolpaliGC Месяц назад

      ​@@AjayMaharjan-po4qcsupport please sathi

    • @deepakmagar4215
      @deepakmagar4215 Месяц назад +3

      पुरानो पार्टीको सदस्य होला जस्तै देखिन्छ।

  • @Kadara2058
    @Kadara2058 Месяц назад +5

    दिभाकर ज्यु एक पटक मात्र केपि ओलि सेर बहादुर देउवा र प्रचण्ड लाई सोध्दिनुपर्यो तिमी हरु कहिले सार्बजनिक यातायात र घन्टौ सम्म जाम मा कुर्नु हुन्छ भनेर तेस पछि मात्र रबिले स्टन गर्यो भन्नू

  • @paudil1697
    @paudil1697 Месяц назад +50

    सरकारमा हुनेलाई प्रस्न गर्नु पर्ने होनि यस्ता कुरा

    • @pradip6846
      @pradip6846 Месяц назад +1

      हुदा केही नेपरेनन भनेर त सोधेको हो

    • @gautamlok8924
      @gautamlok8924 Месяц назад +1

      ​@@pradip6846 रबि को ३ महिना मा के गर्नु हो मित्र ३५ बर्ष देखि केही लछार नलगाका लाई प्रश्न गर्नु पर्ने हैन र ....? नेपाल मा रबि को ठाउ मा अमेरिकी पुटिन आए पनि केही गर्द सक्दैन कसेरी हुन्छ असफल पार्ने दाउ छ ठुला पार्टी को राजनीति तपाईं हामी ले सोचेको देखेको जस्तो छैन नेपाल मा

    • @pradip6846
      @pradip6846 Месяц назад

      @@gautamlok8924 गृहमन्त्री छोड्दाको भोलिपल्ट किन गको त सिमल ताल

    • @paudil1697
      @paudil1697 Месяц назад

      @@pradip6846 जब रबिले कैलाश सिरोहिया, बिनोद चौधरी, बेचैन झा जस्ता मिडिया देखि सबै ठुला नेता केपि,सेरे,राजेन्द्रे का मालिकलाई घोक्रे ठ्याक्क लगाए त्यसपछि झोलेहरुको रुवाबासी अझै रोकिएको छैन 😜😜

  • @franklin102
    @franklin102 Месяц назад +3

    सटनट ज्यादा काम कम काण्ड धेरै जनताको लागि खासै काम गरेन आफ्नो स्वार्थ धेरै देखिएो र नाटक बडि।

  • @NG-hr9gy
    @NG-hr9gy Месяц назад +65

    चित्र kc र रबि लाई दाज्नु मिल्दै सेयाल🐆 हिडदा कसै लाई वास्ता हुदैन बाँघ🦁 बाटो मा निस्किदा सबैले हेर्छन बुद्धि बिवेक र छमता ले फर्क पर्छ यति कुरा पनि छुटाउन नसक्ने पत्रकार😳तर पत्रकार को खरो प्रस्न👍

    • @sbbhandari8921
      @sbbhandari8921 Месяц назад +1

      ❤❤❤

    • @churnashah1527
      @churnashah1527 Месяц назад +3

      को बाग रबि न हसाउनु न हो रबि कुन यङ्गल बात बाग भयो बाग त जङ्गल मा पो बस्छ त हुन त रबि जङ्गली नै हो

    • @DhrubaUnick
      @DhrubaUnick Месяц назад

      ❤​@@churnashah1527

    • @Natureforeveryome
      @Natureforeveryome Месяц назад +2

      ​@@churnashah1527 केपी प्रचण्ड शेरे चाँहि भगवान होलान है!!

    • @NG-hr9gy
      @NG-hr9gy Месяц назад

      @@churnashah1527
      राम्रो नराम्रो छुट्टा्याउन नसक्ने पार्टी को झोले नबनम कांग्रेस एमाले का बोल्न नजान्ने सामंसद बाघ गर्जिदा संसद भवन का सेयाल हरु तर्से को देख्नु हुदैन तर यो कूरा मान्छु मन्त्री हुदा थोरै समय मा धेरै काम गर्नु सकेन तर भ्रस्टचार त रोकिएको थियो नि आइले हेर्नु सुरु भयो

  • @madanbista8875
    @madanbista8875 Месяц назад +57

    यो दिवाकरलाई पनि कांग्रेसले किन कि क्या हो

  • @Natureforeveryome
    @Natureforeveryome Месяц назад +12

    कस्तो अच्चम लाग्छ यार!! कुनै विदेशी नेता जनता सँग बोल्यो रोडमा हिँडे भने वा ह कस्तो राम्रो नेता भन्ने तर त्यहीनेपाली नेताले गरे स्टन्ड !! शुरुमा जनता हामी सच्चिनु पर्छ! २ वर्ष मा रवि लामीछानेले बिगारे जस्तो गर्छन् । त हो !!

  • @Nabinsewa553
    @Nabinsewa553 Месяц назад +12

    स्टन्ड तेसैको लागि हो जो बशौ देखि पाटिको झोला बोकेर झोले बनेर हिडिरहेछन हाम्रो लागि त परिवर्तन को सुरूवात हो ।

  • @janaksinghbohara9997
    @janaksinghbohara9997 Месяц назад +2

    दिवाकर पत्रकार लाई म भन्थे तर आज को जवाफ गर्ने शैली एक कुनै पार्टी को झोला र क्यामरा बोके जस्तो लाग्यो सबै काम ईसटनट हुन भने गर्ने काम चाई कान मा तेल हालेर संसद बैठकमा बस्ने आऊने हो हरेक राम्रा काम ईसटनट हुन भने काम चाई के जनता दुख पिर बुझ्न जनता पर्छ तपाई पनि सुट बुट गाडि चढेर हीन्नु हुन्छ के ब्ल्याक मेल गरेर कमाइएको हो

  • @Royalarbaz123
    @Royalarbaz123 Месяц назад +22

    Jay ghanti 🔔🔔

  • @parashthakuri9099
    @parashthakuri9099 6 дней назад

    राम्रो पत्रकारिता! सधै सत्य, निस्पक्ष, कुरा को लागि जारी रहनुहोस 🎆

  • @chandanchadhary1950
    @chandanchadhary1950 Месяц назад +19

    Jay rabi

  • @KrishShah-17
    @KrishShah-17 Месяц назад +11

    दम छ भने केपी ओली देउवा सँग question सोधेर देखाउन जाठा

  • @psctscwithsuresh
    @psctscwithsuresh Месяц назад +50

    रबिको जमानत जफत हुन्छ रे😂😂😂😂😂 कति हास्नु😂😂😂😂😂😂
    उस्ले आफ्नो ठाउको साथसाथै देशको बिकास गर्न खोज्दै छ । तन्त्रलाइ थितिमा ल्याउन खोज्दै छ तर झोलेहरु खुट्टा तान्न खोज्दै छन ।

  • @gokulpaudel7505
    @gokulpaudel7505 Месяц назад +8

    दिवाकर जि रास्वपालाइ मात्र होइन अरु pati हरुलाइ सोधनु पर्छ

  • @anuragstha8352
    @anuragstha8352 Месяц назад +29

    जे गर्दा पनि ईस्टन्ड अब के गर्दा राम्रो हुन्छ भस्टचार गर्दा राम्रो हुन्छ हो ? यो प्रस्न पत्राकार लाई, जुन दिन तिरसुलिमा बस खसेको थियो गृहमन्त्री पद बाट हटि सकेको थियो मुला चोरहरु, कति खुट्टा तान्छ रबि र रबिको पाटी माथी ८४ मा दुईतिहाई दिएर पठाउ पहिले अनि काम गरेन भने हामी पनि रबिलाई बिरोध गर्छु

    • @Tushars.b3622
      @Tushars.b3622 Месяц назад

      Good

    • @mamtasherpa7293
      @mamtasherpa7293 Месяц назад

      Yestai harula garda ta des yo thawma pugako,ramro lye ta ramro bhanu saknu paryo ni🤞

    • @yadrana3063
      @yadrana3063 Месяц назад

      Akdam sahi gharnu vayo.

    • @LabrajBaduwal
      @LabrajBaduwal Месяц назад

      तेरो बाउ लाई पठाउनु दुइ तिहाइ बहुमतले

    • @anuragstha8352
      @anuragstha8352 Месяц назад

      @@LabrajBaduwal tero aamalai patha sale feke chor kukur sale desh ko vairas ramro kam garne lai sath de netako jhole voli tero xora xori pani yo desha ma basnuvparxa kukur pasu voli desha sakiyo paxi gu kha tero neta haruko sale chor gali dina hamilai pani aauxa bujis

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +2

    Jai ghanti jai Rabi lamechhane 👍

  • @xorowxetriko2315
    @xorowxetriko2315 Месяц назад +29

    Jay ghanti

  • @Devrajbhai19
    @Devrajbhai19 Месяц назад +1

    यदि यो स्टन्ट हैन भने गृहमन्त्री हुँदा जब नेताहरु को गाडी जुन बाटो बाट जान्छ त्यो बाटो घण्टा सम्म जाम पर्छ यदि त्यति कै जनताको दुःख बुझ्न लाई सार्वजनिक गाडी चड्यो भने त्यो नियम परिवर्तन किन गरेनो । अहिले सरकार बाट हट्न बितिकै जनताको दुःख याद आयो 😢😢😢

  • @indragurung1512
    @indragurung1512 Месяц назад +10

    Good answer dr. Toshima karki 🙏

  • @ShaurabhMagar
    @ShaurabhMagar Месяц назад +1

    One of the best patrakar nepal❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Месяц назад +35

    पुरानो नेताले केहि गर्ने होइन ।रबि जिको कति खेदे खनेको हो खै। एकदमै राम्रो काम हो यो।

  • @humbdr4571
    @humbdr4571 Месяц назад +4

    जय घन्टि । जो सुकैले जे भन झोलेहरु बरबराए पनि एक कार्यकाल रास्वपालाइ हेरिन्छ। सक्छन् भने रास्वपाको जस्तै स्टन्ड गरि देखाउ अरु पार्टीको नेताले। एक्लै दुक्लै सार्बजनिक ठाउमा हिडेर दम छ भोसडिहरुको बात कर्ते हो

  • @anamak2000
    @anamak2000 Месяц назад +13

    हाहा । एमाले काङरेस ले सहकारि धोटाला फाफल के गर्यो सोधने हिम्मत छैन ।
    काठमाडौं को बाडिको प्रस्न सोध्ने हिम्मत छैन ।

  • @jbbohara5831
    @jbbohara5831 Месяц назад +1

    निस्पक्ष्य पत्रकार हो दिवाकर, जो जुन सुकैलाई पनि जनताको प्रश्न सोध्ने मान्छे हो, सबै भिडियो हेर्नू सबैलाई राम्रोसँग सोधेको छ प्रश्न। मन परेकोलाई राम्रो अनि मन नपरेको लाई नराम्रो प्रश्न भन्ने हुदैन। यो सब जनता अनि अरु पाटिका झोलेहरुले सोधेको प्रश्न हो जस्को उत्तर डा तोसिमाले दिनभयो। तेति त हो नि कुरा। जनता झुक्किएका थिए पत्रकारले प्रश्न सोधो अनि संसदले जवाफ दियो सकियो। पत्रकार ले सोध्ने नै यसरी हो जस्ताको तेस्तै प्रश्न। म पनि बालेन पछिको रास्वपा मन पराउने मान्छे हो।

  • @Kasa690
    @Kasa690 Месяц назад +55

    रास्वपा र रबि लामिछाने हरुले स्टन्ट गर्यो भन्ने हरुले आफ्नो पार्टी का गु खाने टाउके नेता हरुलाइ पनि रास्वपा ले जस्तै 5 दिन सार्बजनिक यातायात चड्न लगाए भयो त। 5 दिन त हैन5 मिनेट रास्वपा र रबि लामिछाने ले जसरी बिना सुरक्षा एक्लै जनता को माझमा हिन्ने तागत राख्छन केपी ओलि र सेरे प्रचण्ड ले? रास्वपा ले जे गरे नि स्टन्ट हुन्छ झोले हरु र पुराना दल का भ्रष्ट नेता हरुले रास्वपा ले यो यो गर्ने यसरी हिन्ने यसरी खाने या या जाने त्या नजाने भनेर स्पस्ट लेखेर दिए नि हुने हो। 34 बर्ष देखि दोकन का मिलिक भएर केहि गर्न नसकेको आफ्नो पार्टी को केहि नदेख्ने अनि भर्खर आएको पार्टी त्यो पनि पुरै सत्तामा नभए को पार्टी बाट केही भएन भन्ने।

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo Месяц назад +1

      Jantale Vaneko Stunt Partyle Hoina Raswapako Jhole 😂

    • @Kasa690
      @Kasa690 Месяц назад

      @AayushSubedi-yl6zo JANATA LEY CHAI HOINA MA JHOLE LEY CHAI VANEKO HO BHAN BARU

    • @Kasa690
      @Kasa690 Месяц назад +1

      @@AayushSubedi-yl6zo जनता लाई बुझ्न जनता माझ जानू पर्छ त जस्तो झोले लाई के था नेपालीको मानसिकता ग्रसितनै छ।३ महिना सरकार चलाउदा सबै उथलपुथल होस भन्ने आशा गर्दछ्न।भैरहेको काम हेर्दैनन।यसरी नेपाल बन्दैन।अबको 84 सम्म पनि केपि र सेरेलाई दिउ !नेपाली यतिमानै सन्तुष्ट छन हुनेछन

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo Месяц назад

      @@Kasa690 STUNTMA RAMAUNE TIMIHARU JASTOKO KARANLE Yodesh Bigreko Jantalai Bujna Humla Susta Jauna Tara Samajik Sanjal Dekhaudai Stunt Kina Garnu

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo Месяц назад

      @@Kasa690 Bjpko Kutta Jasto Nagarna Jaslai Pani Arupartyko Jhole Deshdrohi Vanne

  • @HimalBro
    @HimalBro Месяц назад +1

    Great 👍 job diwakar ji

  • @rameshjoshi8507
    @rameshjoshi8507 Месяц назад +14

    Jaya Ghanti

  • @nandasunar5006
    @nandasunar5006 Месяц назад +4

    पुराना चोर भ्रष्टाचारी ले नयाँ लाई देखि सक्दैन।

  • @ChinchangreeTamang
    @ChinchangreeTamang Месяц назад +51

    पहिला काङ्ग्रेस एमाले देखि पुरानो पार्टीहरुको जमानत जफत गरौं अनि बाकी हिसाब रबि लामिछाने संग मागौला। पत्त्रुकार हरु पनि उस्तै रबि ले के गरे रास्वपा ले के गरे रबि जादुगर हो र खुल्जा सिमसिम भन्ने बित्तिकै सरकारमा गाको भोलिपल्टै देश सिङ्गपुर हुनुपर्ने?

    • @Sophia-k3l3f
      @Sophia-k3l3f Месяц назад

      Ur rite

    • @tekrai8393
      @tekrai8393 Месяц назад +2

      रबि लामिछानेले सोचेको भन्दा धेरै काम गरेको छ यार । यतिको काम पहिले कहिल्यै सुनिएन । तै दुई महिना ससद बन्द भयो सहकारी ठग बनाईयो ।

    • @jeewangurung6805
      @jeewangurung6805 Месяц назад

      Kurata jadoo garla jasari ghokroo sukni garera karathyota

  • @Pranishdon21
    @Pranishdon21 Месяц назад +12

    रासपा बाट मनपर्ने भनको विराजभक्त श्रेष्ठ मात्र हो❤

    • @sandeepmahat4748
      @sandeepmahat4748 24 дня назад +1

      Biraj ra sumana...I support...rabi vaneko Ali bishwash garna sakinna...guffadi xa sarai...mukul tesai baulayeko ta hoina...

  • @indragurung1512
    @indragurung1512 Месяц назад +22

    जय घन्टी🔔🔔🔔🔔🔔

  • @yubakc3529
    @yubakc3529 Месяц назад +1

    Jay Ghanti
    Jay RSP
    Jai Toshima Karki😊🌹🏠🎉

  • @bedshrestha1111
    @bedshrestha1111 Месяц назад +3

    Rabi sir forever precious leader for people
    जनता सपोर्ट गर 50 बर्ष देखि लुटेर खान पल्केका हरु अब नपाउने भएपछि विरोध गर
    भरसट विरोध गरछन

  • @DavidDarnal
    @DavidDarnal Месяц назад +1

    पत्रकार मित्र सबै तपाईंका आँखा अगाडि प्रत्यक्ष छ त। ३५ वर्षसम्म शासन गरेर के गरे प्रश्न कसलाई गर्नपर्ने हो र कसलाई गर्दै हुनुहुन्छ त्रिशुलीमा बस खोज्दा खेरि सांसद भवनमा के भएको थियो तपाईँलाई थाहा छैन हरेक कुरा स्टन होइन। हिम्मत हो।

  • @jagdishair8047
    @jagdishair8047 Месяц назад +1

    सहि सोध्नु हुन्छ यार चित्त बुझेर आउँछ हामी छौ साथमा ब्रो काम गर्दै जानुस दिवाकर जि

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад +6

    Good meadia❤️❤️❤️

  • @user-dt2nh2xj6g
    @user-dt2nh2xj6g Месяц назад +1

    TOSIMA. KARKI GREAT POLTICAL. LEADER. WE ARE FULLY. SUPORT

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 Месяц назад +20

    Jaya Ghanti all team ❤️❤️

  • @bijaypaswan2936
    @bijaypaswan2936 Месяц назад +3

    HTP Khabar 💯 right

  • @amirkarki1909
    @amirkarki1909 Месяц назад +31

    जय रबि दाई

    • @avimufcns
      @avimufcns Месяц назад

      Bhya bhya bheda mg

    • @RupeshGautam11
      @RupeshGautam11 Месяц назад

      Kaha ko bhedo ho ghas hala yo mg lai.

    • @anish6417
      @anish6417 6 дней назад

      Jhole etro kanda ma musisakyo ajhai Ravi garchan jhole

  • @omkarpariyar3463
    @omkarpariyar3463 Месяц назад +1

    Good question patrakar ji

  • @ipgautam4496
    @ipgautam4496 Месяц назад +3

    नयाँलाई पनि पुराना सँग तुलना नगरिकन हेरिदिनु परो।
    यो सार्वजनिक बस सम्बन्धी यो निर्णय बाट के परिणाम आउँछ हेरौं

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx Месяц назад +1

    First time good question..

  • @xntoxhkhanal8947
    @xntoxhkhanal8947 Месяц назад +4

    स्ट्नट गरेर हामी जनतालाई राम्रोहुन्छ भने अझै गरुुन स्ट्नट ... हामिलाई काम सङग सरोकार हो ...

  • @challangegamer1522
    @challangegamer1522 Месяц назад +5

    दिवाकर जि तपाईको कोईशन ठिक छ त्रिशुलिमा बस खसेको थाहा भएन जनतालाई भरम नफैलाउनन होस साझायातायात बारे नबुझ्नु तपाईहरु

  • @sunilshrestha8056
    @sunilshrestha8056 Месяц назад +1

    Hajur ko patrakarita lai dhanyabad.

  • @romeobravo1687
    @romeobravo1687 Месяц назад +10

    एकदम राम्रो प्रश्न,
    सरकारमा हुदा केही न गर्नी, सरकार छोड़ना साथ अनेक नाटक,
    गुड पत्रकार, तोसीमा कार्की को बत्ती बंद भयो प्रश्नले

    • @maheshregmi3905
      @maheshregmi3905 Месяц назад +3

      हिजो रास्वपाको 4 वटा मन्त्री हुदा काम केही न केही देखियेको थियो ,amaleko 8 ota मन्त्रीले सङ्घै सरकारमा गयर 1 टा काम के गरे ,अनि अहिलेको सरकारले के गरे।

    • @yadrana3063
      @yadrana3063 Месяц назад +1

      Ra sa Pa lay kehi naya kam gharn khoji ki stand vancha vani chetsna ko kami ho ,kahi ta gharna diu na Hami janta ko lani nai ho ta aafno lagi matra ta hoina.

  • @sudipyadav699
    @sudipyadav699 Месяц назад +1

    कानुनको विरुद्धमा पनि आवाज उठाउनु पर्छ कि नेपालमा कानुन किन उल्टो बनाइयो ?
    नेपालमा कानुनमा परिवर्तन ल्याउनु पनि निकै महत्वपूर्ण छ । यो धेरै महत्त्वपूर्ण छ। धेरै मानिस फसेका छन् ।

  • @NAREN20203
    @NAREN20203 Месяц назад +4

    हावादारी काङ्रेस को झोले बुढाहरुलाइ भेला पारेछ यो अलपत्र कार ले

  • @AsNew-zh1kn
    @AsNew-zh1kn Месяц назад +1

    पुरानो नेताहरुलाई पनि सोध्ने क्षमता राख पत्रकार भाइ तिम्रो छातीमा दम छ भने उत्तर नगर

  • @ramuachhami304
    @ramuachhami304 Месяц назад +18

    Rabi yo desh KO asha ho

    • @unknownchannel3555
      @unknownchannel3555 Месяц назад +4

      2 choti hm vayer 2 wota gareko Kam Bhanu ta Chor ho rabi

    • @Himalayan_Tiger
      @Himalayan_Tiger Месяц назад +2

      ​@@unknownchannel3555 duita kam garyo ta.
      1, gb rai lie gayab paryo
      2, afu biruddha ko praman nasta garyo

    • @rajeshdeuba5067
      @rajeshdeuba5067 Месяц назад

      Rabi yo desh ko aasha hoin aasha matra dekhawoney Neta ho.... 😂🙏🙏 stant show maa no1 kheladi.. 😂😂😂

    • @sandeepmahat4748
      @sandeepmahat4748 26 дней назад

      Ramro acting garnu hunxa rabi le😅😅😅

    • @anish6417
      @anish6417 6 дней назад

      Anh GB rai vetihalyo ravile..aba mantri bata hatesi feri thulo thulo Kura grne hola ni

  • @rajKhadka-ze4xn
    @rajKhadka-ze4xn Месяц назад +1

    Really this is very talented journalist

  • @kbadhikri8418
    @kbadhikri8418 Месяц назад +4

    जय घण्टी जय रबि लामिछाने sir

  • @sitarammagar8528
    @sitarammagar8528 Месяц назад +1

    दिबाकर जि हजुरलाइ सलाम छ।रा.सो.पा लाई काठमाडौं बाहिर सार्बजनिक गाडी चदेर यात्रा गरेर हेर्नू अनि नेपाल्को ट्राफिक अवस्था र दुर्गम ठाँउ को यात्रा गर्नुहुन अनुरोध गर्दिनु हुन अनुरोध छ।

  • @dhanbahadurgurung8572
    @dhanbahadurgurung8572 Месяц назад +6

    Good luck Rabi , Good luck ghanti

  • @SurajSuraj-ib1ee
    @SurajSuraj-ib1ee Месяц назад +2

    सहि कुरा पत्रकार भनेको यस्तो हुनु पर्छ अनि मजा आउँछ

  • @BishnuShrestha-k9r
    @BishnuShrestha-k9r Месяц назад +4

    सबै नेताहरूलाई खाल्टा खनेर पुर्नुपर्छ साथीभाइयो।सबैभन्दा पहिला हाम्रो केपी ओलीलाई भगाउनुपर्छ।

  • @user-ib8yl7qi5m
    @user-ib8yl7qi5m Месяц назад +1

    Kada ayo..ramro question

  • @madhukc2502
    @madhukc2502 Месяц назад +4

    Waiting for video ❤❤❤❤

  • @वीरगोर्खालि
    @वीरगोर्खालि Месяц назад +2

    अरे वा! तपाईको पत्रकारितालाई म ल्यालुट गर्छौ ❤

  • @madhukarpahari2550
    @madhukarpahari2550 Месяц назад +3

    नेपालको कुनै पनि पत्रकार रबिको नाम र काम न बेची पत्रकारिता को प पनि उचार्न गर्न सक्दैनन् । कुन चाई एक नेताले स्टन्ड भनी दियो त्यस्कै पछि लाग्यो। सत्य तथ्य पो लेराउनु पर्यो।

  • @Leokc-p7u
    @Leokc-p7u Месяц назад +1

    Kada and sahi patrakar .

  • @tankprasadbashyal6343
    @tankprasadbashyal6343 Месяц назад +5

    तिन्ले पनि स्टन्ट गरेको हेर्न मन छ ।

  • @yogeshthapa3697
    @yogeshthapa3697 Месяц назад +1

    Great question diwalar sir

  • @kajibaramkajibaram4033
    @kajibaramkajibaram4033 Месяц назад +4

    🔔🔔🔔🔔

  • @Udasmagar
    @Udasmagar Месяц назад +1

    salute ❤❤ diwakar ji

  • @SujanKunwar-fy3hq
    @SujanKunwar-fy3hq Месяц назад +7

    गगनेको गुखायर दिड्ने पत्रकार

  • @pashanglama
    @pashanglama Месяц назад +1

    Question nepal 🇳🇵 government lai pani garnu paryo diwakar jiu

  • @BishnuKalauni
    @BishnuKalauni Месяц назад +7

    यस्तो प्रश्न पुरानो दलका चोरलाई सोध्न ए पत्रुकार

  • @chandraacharya9350
    @chandraacharya9350 Месяц назад +6

    राम्रो मान्छे को झोलेहरुले खुट्टा मात्र तान्छ, रवि एक झिल्को हो ८४ मा दुई तिहाई का साथ दनकिने छ र रा स्व पा का संपूर्ण एजेण्डा हरु लागू हुनेछन्। अनि उज्यालो नेपाल को सुरुवात हुनेछ।

    • @BamKunwar-e1q
      @BamKunwar-e1q Месяц назад

      That's sure Sir Jay ghanti Jay Mr Rabi ❤❤❤

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc Месяц назад

      😂😂😂😂 testo lagdai xa bro Lai...

  • @kamlashhi7746
    @kamlashhi7746 20 дней назад

    जे गरेनि रबिसरको बिरोध नगरि नबस्ने जय रबिसर जय घन्टि 🙏🙏🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @ratnashrestha6754
    @ratnashrestha6754 Месяц назад +10

    जय रबि जि

  • @liladahardangal
    @liladahardangal Месяц назад +1

    मान्नुपर्छ नेपाली जनतालाई गोबरखानि बुद्दी छ अनि नेताकाहाबाट सुदरिन्छन त 30 बर्सदेखि सासनगर्निलाई सोद्नु पर्छ धिकार छ नेपालिहुन जनताहैनन जनताशबै नेताभय😢😢😢

  • @BamKunwar-e1q
    @BamKunwar-e1q Месяц назад +8

    Jay ghanti Jay Mr Rabi

  • @user-qe3if9ts5y
    @user-qe3if9ts5y Месяц назад +1

    यो पत्रकार राम्रो लाग्त्यो आज बाट राम्रो लागेन

  • @jenisaryal6470
    @jenisaryal6470 Месяц назад +8

    जय घन्टी जय रवि

  • @rabuhangrai9447
    @rabuhangrai9447 Месяц назад +1

    Sahi prasna diwakar

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +3

    जय रबि जय नेपाल ❤❤❤❤❤

  • @rnchandthakuri4824
    @rnchandthakuri4824 Месяц назад +1

    धेरै राम्रो प्रश्र 😊

  • @JhalakRajchettri
    @JhalakRajchettri Месяц назад +1

    चढेर के भयो भनेको के पागल हरु राम्रो काम को खुट्टा तान्ने हरु धेरै छ्न दिवाकर जि सेरे र ओलि लाई पनि येसरी नै सोध्न पर्यो रास्वपा अहिलेको अवस्था सम्म ठिक छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +4

    आतंककारी गए, उखाने आउँछ उखाने गए गुखाने 👌

  • @gopalgopalgopal9259
    @gopalgopalgopal9259 Месяц назад +1

    दिवाकर सरको प्रश्न सही छ 🙏

  • @chandanchadhary1950
    @chandanchadhary1950 Месяц назад +4

    Sher /oli kp bharaute hun