रबिलाई छोड्दैनौ भने खोसेर ल्याउछौ: बाघ खोरमा छ हामी डमरुहरु हो, चितवनमा आन्दोलन लियो डरलाग्दो रुप !

Поделиться
HTML-код
  • Опубликовано: 3 дек 2024

Комментарии • 470

  • @GautamRokka
    @GautamRokka 8 часов назад +164

    रबि लाई रिहा गर्न चितुवन ले मात्र सक्छ लहै सम्पुर्ण चितवन बासि हरु मा पशुपति नाथले शक्त्ति प्रदान गरून् जय घण्टि

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 9 часов назад +126

    कति राम्रो तर्क दिनुभएको छ। सुन है देशका फटाहा हो

  • @PrakashNath-lk9dn
    @PrakashNath-lk9dn 8 часов назад +82

    चितवन लगायत देश तथा विदेशबाट बस्नुहुने नेपालीहरूले समर्थन गरौ उठौ जागौँ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 9 часов назад +84

    चितवन बासिलाइ सलाम छ ✊🔔

  • @janakkc-p3k
    @janakkc-p3k 9 часов назад +78

    नेपाल देशको सच्चा छोरी जिता बराल म्याडम ले सही र चित्त बुझ्दो कुरा गर्नुभयो उहाँलाई र उहाँको साहश लाईधेरै धेरै धन्यवाद !!!!!

  • @rajarani8335
    @rajarani8335 8 часов назад +59

    यतिको कडा चाहिँ हुनुपर्छ।जय घण्टी 🔔🔔🔔🇳🇵

  • @khumanyogikanwor
    @khumanyogikanwor 8 часов назад +55

    चितवन को जन्ता लाई सलाम छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @SitaPuri444
    @SitaPuri444 7 часов назад +16

    चितुवन बासी लाई चै मैले माने के यस्तो हुनुपर्छ जन्ता भनेको

  • @homgurung8885
    @homgurung8885 9 часов назад +68

    Justice for Rabi dai🙏🙏 सहि भन्नुभयो जीता बराल दिदिले अब कानुन खोसेरै लिन पर्ने अबस्था आयो🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @budhiupadhyaya8647
    @budhiupadhyaya8647 9 часов назад +71

    बैनीलाई अन्तरमनदेखि शुभकामना!

  • @SubasB.k-b5s
    @SubasB.k-b5s 5 часов назад +10

    चितवन का जनता मासु भात मा बिक्दैनन कहिले पनि , सलाम छ तपाईहरुलाइ

  • @MagarGhanu
    @MagarGhanu 9 часов назад +50

    एक कडम पछि नहटी सबै जना सहभागी हुनु होला

  • @lilanathpagenilila
    @lilanathpagenilila 8 часов назад +45

    भ्रष्टाचारी सरकार कति सम्म गर्न सकेको ?मुख्य दोषीको चाहिँ कहिल्यै छानबिन नगर्ने?रबिलाई न्याय दे🔔🔔🔔🔔🔔जय घण्टी जय रबि🙏🙏🙏🙏

  • @tamangpmsindhuli
    @tamangpmsindhuli 9 часов назад +60

    अति नै गर्यो छोड्नु हुन्ना खोसेरै छोडनु पर्छ

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 8 часов назад +1

      यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु यो जनताहरूलाई दु:ख पिडा दिन्छ हो साथीहरु ❤❤

  • @KimTUBR
    @KimTUBR 8 часов назад +14

    नेपाल देशको सबभन्दा शिक्षित ठाँउ चितवन मात्र हो ।

  • @Lokcsand
    @Lokcsand 7 часов назад +12

    जनता भनेको चितवन जस्तो हुनुपर्छ देस र जन्ताको हितमा काम गर्ने बोल्ने देस बाट सबैले सहयोग गरौ

  • @durgaraya2087
    @durgaraya2087 7 часов назад +16

    नेता भन्न लायक रबि मात्र हो अरु त सम्झिने पानी छम्किने जय चितवन बासि🔔🔔🔔

  • @batalabharat968
    @batalabharat968 9 часов назад +41

    राजनीतिक प्रतिशोध का विरुद्ध एक हौं

  • @IndraShahi-w4k
    @IndraShahi-w4k 6 часов назад +6

    जिता दिज्जुमा हिकमत छ दम छ बोल्नमा

  • @mohanaire916
    @mohanaire916 7 часов назад +11

    रबि जी लाई रिहा गर्न चितवन बासीबाटमात्र सम्भब छ देशको काया पलट हुन्छ यि महान निडर दिदिलाई सबै दाजुभाई दिदिबैनिहरूले साथ सपोट दिनुहोस् 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌷🌷🌷🌷

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 7 часов назад +13

    चितोन बासिलाई सलाम छ 🙏🙏🇳🇵🔔🔔🔔🔔🔔🔔🇳🇵

  • @kimbahadur1708
    @kimbahadur1708 8 часов назад +11

    जय घन्टी 🔔 रबि जिन्दाबाद रबि निर्दोष छ

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 8 часов назад +12

    अ अति भयाे खाेजेर न्याय पाउदैन लडृर लिनु पर्छ नया पाटिले देश र बिदेशीमा हुने युवालाई अावान गर्नु पर्छ 60/62 जस्तो अान्दोलन गर्नु अर्को बिकल्प छैन सबै ठाउँमा सेङिट छ न्याय पाउदैन ।

  • @TamangPariwar
    @TamangPariwar 8 часов назад +16

    रबि लामिछाने लाई सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी सबै ले साथ सहयोग गर्न आग्रह गर्दछु धन्यवाद।

  • @minasharma6643
    @minasharma6643 8 часов назад +25

    धन्यवाद छ चितवन बसि लाई छिटाे बनदा छिटाे रबि रियाहाेस भगवान स यहिछ मेरो परथाना🔔🇳🇵🔔🇳🇵🙏🙏🙏

  • @VishnumeyaPoudel
    @VishnumeyaPoudel 7 часов назад +9

    यति कडा चाहि हुनुपर्छ जय नेपाल

  • @Shyamlama-w5g
    @Shyamlama-w5g 8 часов назад +13

    कैलास सिरोह को राज नीति चितवन बासिले मात्र तोडफोड गर्न सक्छ नत्र अरु कसैको उपाय छैन।

  • @krishnathapa5623
    @krishnathapa5623 9 часов назад +28

    जय घन्टि जय देश

  • @RamNepaljayeghanti-gk4oi
    @RamNepaljayeghanti-gk4oi 9 часов назад +18

    jaye ghanti 👍️💯❤️❤️🙏🙏🙏🙏🙏

  • @umadhakal3940
    @umadhakal3940 7 часов назад +7

    शुभकामना बहिनि सहि कुरा👍👍👍👍👍👍

  • @KrishnamoktanKrishnamoktan-r6u
    @KrishnamoktanKrishnamoktan-r6u 8 часов назад +6

    चितवन बासी दाजुभाइ दिदिबहिनी लाई धेरै धेरै बधाई अनि शुभकामना

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 8 часов назад +20

    यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु यो जनताहरूलाई दु:ख पिडा दिन्छ हो साथीहरु ❤❤

  • @Parkash-m4s
    @Parkash-m4s 8 часов назад +14

    ❤❤ jay ghanti jay rabi ❤❤

  • @alinabhandari1307
    @alinabhandari1307 7 часов назад +5

    सहि कुरो हो हजुर दिदि हजुर लाई सलम छ

  • @omsharma818
    @omsharma818 9 часов назад +14

    बास्तबिक सहकारि ठगलाइ कार्बाहि गर निर्दोश रबि लाइ रिहाइ गर भस्ट सरकार मुर्दाबाद्।❤❤❤❤❤❤

  • @durgapoudel7807
    @durgapoudel7807 9 часов назад +12

    Jaye ghanti 🌹🇳🇵🇳🇵🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🇳🇵🇳🇵🌹

  • @munabaraili261
    @munabaraili261 7 часов назад +5

    आहा वा वा सहि हाे जय जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @shantadahal9994
    @shantadahal9994 8 часов назад +5

    सम्पुर्ण चित्वन बासी प्रती नमन छ

  • @alinabhandari1307
    @alinabhandari1307 7 часов назад +4

    सहि कुरो हो हजुर जय रबि जय घन्टी जय नेपाल चितवन जिल्ला जनता सारेै रहेछन् हजुर सलम छ

  • @Mohan-p6l8s
    @Mohan-p6l8s 8 часов назад +10

    जय देश जय घन्टी🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @rajshrestha515
    @rajshrestha515 Час назад +1

    अति राम्रो कुरा भन्नू भयो। जिता म्याम🙏❤️
    सलाम छ आदरणीय चितवन बा आमा दाजुभाइ दिदिबहिनीहरुमा परिवर्तन सम्भव छ भन्ने उदाहरण चितवनले दिएको छ। जय चितवन🙏❤️💪💪🔔🔔🔔🔔🔔✊

  • @balmukundathapa122
    @balmukundathapa122 9 часов назад +9

    सहि कुरा हो अब

  • @pushpashrestha3532
    @pushpashrestha3532 8 часов назад +5

    जाग हे नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु

  • @BipinChetri-t9p
    @BipinChetri-t9p 9 часов назад +12

    Rabi dai jindabad tapaiko sathma Sara Nepali xau Rabi dai 🙏🔔❤️♥️😘😘🙏🙏🔔🔔🔔

  • @jhapendrathapa-jm3gz
    @jhapendrathapa-jm3gz 8 часов назад +4

    सही भन्नु भयो हजुर जय रबि जय घन्टी जीन्दाबाद

  • @Arjunpaudel-u8n
    @Arjunpaudel-u8n 7 часов назад +5

    कति राम्रो आट दिनुभएको छ सेलुट छ❤❤❤❤❤

  • @mohanaire916
    @mohanaire916 8 часов назад +5

    धन्यवाद महान महिला दिदिलाई सल्युट छ देशको हितमा र जन्ताको हितमा बोलिदिएकोमा ❤❤❤❤❤🎉🎉🎉🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼 जय रबि जय रास्वपा जय घण्टी 🔔🔔🔔जय चितवनबासी जनता जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹महान निडर सश्क्ती महिला दिदिलाई पुनःसल्युट 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @KumariBadhoki
    @KumariBadhoki 9 часов назад +11

    सलुट छ चितवम

  • @MS_VLOGS..11
    @MS_VLOGS..11 9 часов назад +8

    जयरबि। जयरासपा

  • @madhavtimalsina828
    @madhavtimalsina828 8 часов назад +4

    जय होस्!

  • @banitashrestha6075
    @banitashrestha6075 8 часов назад +7

    Ho ho khosera lyaunu parxa bahira rabi dai lae jaye ghanti

  • @blackgaming-ol1kr
    @blackgaming-ol1kr 8 часов назад +5

    सलाम छ तपाईंको आवाजलाई

  • @mataktamang9204
    @mataktamang9204 7 часов назад +5

    ❤न्याय नपाए चितवन जाउ.....

  • @padambajgain1708
    @padambajgain1708 8 часов назад +4

    जय चितवन जय रबी जय समर्थक

  • @bidhangurung386
    @bidhangurung386 8 часов назад +10

    Thik. Bhannu. Didi. Salut. Xa. Hajurlai. Jay. Rabi. Jay. 🛎️🛎️🛎️🛎️🛎️m. Pokharabata 🙏🏻🙏🏻🙏🏻

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 8 часов назад +5

    सक्दैनौ सक्दैनौ,
    कुनै हलतमा निर्दोष रवीजीलाई
    थुनेर फसाउन सक्दैनौ ।
    भ्रष्टहरूको अन्तिम प्रयास असफल हुन्छ ।
    रवीलाई रिहा गर ।

    • @durgaraya2087
      @durgaraya2087 7 часов назад

      रबि लाई थुन्नु भनेको आफै सकिनु हो तस्कर हरु

  • @DikRaut-j1w
    @DikRaut-j1w 8 часов назад +4

    शुभकामना

  • @durgaraya2087
    @durgaraya2087 7 часов назад +3

    चितवन बासी लाई प्राथना छ हजुर हरु को यो क्रार्य सफल बनोस हजुर को ठुलो योगदान छ रबि प्रती चितवन बासी नमन्👌👌👌👌🔔🔔🔔🔔

  • @ramharinewa2983
    @ramharinewa2983 8 часов назад +3

    जन्ता भनेको चितवन को जस्तो हुनुपर्छ अनी मात्र नेपाल देश बन्छ धन्याबाद छ चितवनको जन्तालाई

  • @NabrajSaud-zn2pw
    @NabrajSaud-zn2pw 8 часов назад +4

    न्यायलय स्वतन्त्र भए यो देश को यो हबिगतनै हुनेथिएन

  • @DiwakarRai-t1f
    @DiwakarRai-t1f 6 часов назад +1

    Thak you jita baral.

  • @ThakurK.C-w4o
    @ThakurK.C-w4o 9 часов назад +7

    Hajur haru lai salam xa.jaya rabi❤❤❤❤

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 7 часов назад +2

    अब जनता एक हुन अवस्यक छ

  • @PremMuktan-l3l
    @PremMuktan-l3l 9 часов назад +8

    Salute xa chitwan jantLai Didi jasto sahashi hunu paryo Sabai jillak Sabai janta haru pani

  • @bimalakunwar2155
    @bimalakunwar2155 6 часов назад +2

    रबि लाई रिहा गर झाेले सरकार शक्ति मिलाेस् चितवन बासि सबैलाई जय रबि

  • @ChandraSherchan-z1k
    @ChandraSherchan-z1k 9 часов назад +11

    Wow2 great words 💯 % ✅ everyone full support Jai 🔔🔔🔔🔔🔔 💐🇳🇵♥️ 🇬🇧 bata 🎉

  • @Keshabdhamichhetri
    @Keshabdhamichhetri 8 часов назад +9

    Salut xa Chitwan ka himmatila janata lai❤❤❤❤

  • @pashupatitripathi8557
    @pashupatitripathi8557 7 часов назад +1

    रवि दाइ लाई ससर्त रिहा गर !

  • @nirjan_vlog
    @nirjan_vlog 7 часов назад +4

    Ma pani chitwan janxu.. support garum sabaile milera 🙏

  • @teksunarpalpali4584
    @teksunarpalpali4584 9 часов назад +5

    जय घन्टि जय रबि सर

  • @SudanaSing
    @SudanaSing 7 часов назад +1

    Jay ghanti 🔔 jay Rabi dai jay

  • @subashrana5319
    @subashrana5319 7 часов назад +2

    देस भरिका रबि को
    सुभ तिन्तक हरु तुरुर्न्त चितवन पुग्नु पर्यो 🔔🔔🔔🔔🙏🙏🙏🙏🙏

  • @Ankit-b12b
    @Ankit-b12b 6 часов назад +1

    चितवन का प्रचण्ड ले राजा नै कोल्यास बनाए।अब रबि ले तिमी एमाले र काङ्ग्रेस लाई स्वा गर्दै छ्न।

  • @kumarchudal1571
    @kumarchudal1571 7 часов назад +1

    मुरिमुरि धन्यवाद चितवनवासीलाई। कुनैहालतमा छाड्नुहुन्न यि भ्रष्टडाकाहरुलाई, जरो देखि उखेल्नुपर्छ। जनताजनार्दन जिन्दवाद!!! रबिको जित निश्चित छ।

  • @krishanrajbhatt797
    @krishanrajbhatt797 6 часов назад

    ठिक बाेलनु भाछ❤🎉❤🎉❤🎉

  • @durgaraya2087
    @durgaraya2087 7 часов назад +2

    अब त आशा चितवन बासी को मात्र लाग्न थाल्यो केही त पक्कै निस्कर्स मा पुगिन्छ कि भाने झिनो आशा पलायो जय चितवन्🔔🔔🔔🔔

  • @JohnLibang
    @JohnLibang 7 часов назад +1

    Jay Rabi jay Ghanti jay Janata chitwan basi hun sabai vanda bir Nepali sabai janata satyako lagi yasari aghi badnu parxa

  • @ghvg6014
    @ghvg6014 24 минуты назад +1

    Very good Jay ravi Jay jantai Jay RSP

  • @damodarpandey6762
    @damodarpandey6762 2 часа назад +1

    Verry good comeint❤❤❤❤

  • @murarishrestha2961
    @murarishrestha2961 7 часов назад +2

    RELEASE RABI SIR immediate.govt must be serious.we wants Justice.

  • @tarathapa3153
    @tarathapa3153 7 часов назад +1

    हे भगवान यो अपराधी ले देशमा के गरायो यस्तो ? यदि रबिको लागिजन सागर उर्लिदैन थ्यो भने आज सम्म रबिलै सिध्याइ सक्ने थ्यो

  • @govindagharti2286
    @govindagharti2286 8 часов назад +1

    चीताउन को जन्ता लाई सल्लूट 🙏 जय श्री कृष्णा ❤

  • @kalyankarmacharya7789
    @kalyankarmacharya7789 9 часов назад +5

    Thik bhanu bhaya didi nyayalaya setting xa vrasta haruko swatantra xain adalat adalat taskari haru ko chalked xa

  • @introp-kv8se
    @introp-kv8se 6 часов назад

    सबै बिकाउ छ सहि हो दिदि

  • @nabinpulami9032
    @nabinpulami9032 9 часов назад +6

    घिसार्‍यो घिसार्‍यो ।।।

  • @Isworkunwar
    @Isworkunwar 7 часов назад +2

    Hamro deshako neta nai Rabi lamichhane nai hunexa❤❤❤❤❤❤

  • @a78oppo-fo9ph
    @a78oppo-fo9ph 7 часов назад +2

    अबत अती गर्यो यो सरकारले अब चुप लागेर नबसउ साथि यो आगो भने आगोनै लगाउ गोलि चलाउनु पर्छ भनेपनि गोलिनै चलाउ र काट्नु पर्छ भने सिरु पाते भोजपुरे नै चलाउनु पर्छ अब अति गर्यो यो भतुवा हरुले जय रबि जय 🔔🔔🔔🔔🔔

  • @BalkumariShakya
    @BalkumariShakya 7 часов назад +2

    Combodia ya Pani chanbin garnu paryo. Jay giant 🔔 . Jay rabi 🔔🙏🇳🇵

  • @GaurisinghThagunna
    @GaurisinghThagunna 7 часов назад +1

    जे गर्छ चितवनले गर्छ सत्ता पल्टाउने फाल्ने

  • @prajapatidhakal6105
    @prajapatidhakal6105 2 часа назад

    अत्याचार बिरुद्धको आन्दोलन लाइ सबैले साथ दिनुपर्छ , धन्यवाद ।

  • @mamtashrestha9144
    @mamtashrestha9144 9 часов назад +4

    Rabi. Jinda. Batt. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @GangaXetri-hl6cu
    @GangaXetri-hl6cu 4 часа назад +1

    जिता जी सलाम छ ❤❤❤❤

  • @rkmnepal2970
    @rkmnepal2970 7 часов назад +1

    बाघ र डमरू भन्दा मानिस नै डरलाग्दाे हुन्छ ।

  • @BikashBk-to8yx
    @BikashBk-to8yx 3 часа назад

    सलाम छ उहाँ दिदिलाइ
    बोलिमा बुलन्द दम छ उहाको बोलि सुन्दा पनि सरिरको रौ रौ ठाडो हुने जोसले😍😍🙏🙏🙏सलाम चितवन जन्ता बासी

  • @Bikashthapa55
    @Bikashthapa55 8 часов назад +2

    Chitwanka jantalai salam

  • @NabrajSaud-zn2pw
    @NabrajSaud-zn2pw 8 часов назад +4

    प्रहरी हरु ले पनि बुझ्नु पर्ने हो यो सरकार भ्रष्ट जोगाउन बने को हो

  • @NabrajSaud-zn2pw
    @NabrajSaud-zn2pw 8 часов назад +2

    अब जनता को न्यायलय ले फैसला गर्नु पर्छ

  • @KaliBahadur-v6x
    @KaliBahadur-v6x 2 часа назад

    सहि कुराहाे दिदी तपाईंको जय चितवन जय रबि

  • @dannygrunwald8133
    @dannygrunwald8133 4 часа назад +1

    Attyachar shanu pani paap ho,,, Bhagwan Shree krishna❤ salute chitwan basi lai, yesto chetana bhaye ko chitwan basi lai mero pranam❤🙏

  • @TiluTamang
    @TiluTamang 4 часа назад

    चितवन को दाजु भाइ दिदि बहिनि आमा बुबा हरु लाई कोटि कोटि धन्यबाद टक्र्याउन चाहन्छु जये जये हस रबि दाजु निर्दोष लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋🙋💓🙋🙋🙋🙋🙋