रविका लागि मर्न तयार, चितवन बन्यो रणभूमि, टाउका फोडाफोड, NPL भाड्न भारतीय गिरोह, नरेश नै हत्यारा !

Поделиться
HTML-код
  • Опубликовано: 4 дек 2024

Комментарии • 279

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 8 часов назад +35

    रबि हाेईन जनताकाे ढुकढुकि हाे।जागाै चितवन बासि जनताहरु ।

    • @gggamerz8363
      @gggamerz8363 7 часов назад +2

      त खाते को मात्रै हो ढुकढुकि ४१ मा १ आउँछ जनता को ढुकढुकी भय

    • @subashacharya8890
      @subashacharya8890 26 минут назад

      @@gggamerz8363comment her na khate,sab rabika fan cha.jholematra rabi birodi hun??

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 8 часов назад +42

    प्रहरी पार्टीकै,न्यायाधीश पार्टीकै,अक्तियार पार्टीकै,र ठूला मीडिया पार्टीकै अनी कसरी न्याय मिल्छ सोजा जनतालाई??

    • @Jhagupokhrel
      @Jhagupokhrel 5 часов назад

      योझडपकोजिम्माकैलास सिरोहियारामेसोरथापा आर्जुदेउबासेरेदेउबा गगन्थापारमेसलेखक केपि वलि सुर्येथापा नेपाल पर्हरिको कलङ्ककोटिकालगाकोआइजिपिबसन्तकुअरलेलिनुपर्छ

    • @tajinrana383
      @tajinrana383 3 часа назад

      तिम्रो रबिले पनि गतिलो काम गरेको होइन गृह मन्ती हुदा नदेखेको होर

    • @Kavreson
      @Kavreson 46 минут назад

      ​@@tajinrana383tei 5 mahinaa griha mantri bhako jindagi bhari tei kura gardai bass jhole mg

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 6 минут назад

      Aileko grihantri jasto nalayek thiyena khoi ta 5mahina vaisakyo na bhutani sarnarthi na giribandhu na tikapur na teramex kun file kholyo timro ramesh lekhak le? Sahakari thag pramanit dhanraj rishikesh xati fulayera hidiraxa manab taskar emale mantri lai xut vayo jpan jana paisa bujhayeka yuwa lai jailma thunexa aileko giribandhu bhutani thagbandhan sarkar le

  • @Tukraj_Magar
    @Tukraj_Magar 8 часов назад +23

    रबि लामिछाने जिन्दावाद !

    • @top10slist94
      @top10slist94 8 часов назад +1

      taparey bahun ho rabi...aru ko varosa garnu tara bahun ko varosa nagarnu

    • @subashacharya8890
      @subashacharya8890 25 минут назад

      @@top10slist94tero aamalai udayo kya muji??jaatko kura garxas khate??

  • @BharatKarki-ur1mk
    @BharatKarki-ur1mk 8 часов назад +29

    रबिका कारन होइन निकम्मा सरकार ले गर्दा हो कति प्रतिशोध सादेको सरकार लाइ यत्रो दिन लाग्छ यस्तो केश सुल्जौन

    • @gggamerz8363
      @gggamerz8363 7 часов назад

      तेरो बाउ रन्दीको वान खाने ले कालो हग्नु नै पर्छ हेर तेरो बाउ जेल जान्छ जान्छ

  • @skramailo15
    @skramailo15 7 часов назад +21

    सलाम छ चितवन का जनता लाई 🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🔔🔔🙏🔔🙏🔔🙏🔔🙏🙏🔔🙏🔔🙏🔔🙏🔔🔔🙏🔔🙏🔔🙏

    • @nakulrayamajhi1044
      @nakulrayamajhi1044 Час назад

      बल्ला भेट्टाएछ ठगहरूले डण्डा !
      त्यो चुल्ठेलाऊ पनि हान्नु पर्ने !

  • @RajuBudhathoki-ue8bi
    @RajuBudhathoki-ue8bi 8 часов назад +12

    न्याय दिने जन्ता चिटुन हुन् । सलाम छ चितुन बासी लाई

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s 4 часа назад +4

    सारै राम्रो काम अझै जनता जाग्नु पर्छ्🙏🙏🔔🔔🔔🔔🔔

  • @neeshamkhadka
    @neeshamkhadka 7 часов назад +7

    रबि लामिछाने जिन्दावाद ❤❤ चितवन बासि जिन्दावाद ❤❤😊

  • @merodaainepal2979
    @merodaainepal2979 5 часов назад +5

    चितवन वासी हरुलाई लाई सलाम छ 🙏 असलि बुझ्ने जनता चितवनको लाग्यो❤

  • @RameshLama-j3t
    @RameshLama-j3t 8 часов назад +14

    Rabi dai 🔔🔔🔔🔔🔔🔔🔔

  • @RIDERBINAY16
    @RIDERBINAY16 8 часов назад +9

    जय रवि दाई ❤

  • @uttamdhakal1938
    @uttamdhakal1938 8 часов назад +13

    ठुला मिडियाले मालिकको गुलामी त गर्ने नै भए नि

    • @netratamu
      @netratamu 4 часа назад +1

      Bhitra thunera rakheko rabilai sadak ma tahalka machayo bhanera news banaune yo patrakar pani tei 12 bhai kai jhole hunu parchha yo manchhe

  • @sharanshrestha1357
    @sharanshrestha1357 7 часов назад +4

    सबैलाई हार्दिक आभार सबै जनताहरुलाई
    Rip Nepali political

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 8 часов назад +7

    गगन चोर देश छोड, उसकै इच्छा विपरित चारपाटा मोड्न तयार हो? गृहमन्त्री ले के गर्यो यतिका महिना सम्म जनता तर्साउन आफ्ना बचाउन बाहेक अरू?

  • @anilgurung8244
    @anilgurung8244 14 минут назад

    सलुट गर्न चाहन्छु म चितवन बासीलाई चितवनको जनता ले चायो भने जे पनि गर्न सकिन्छ भन्ने उदाहरण र आफ्नो र देशकै हीरा रबी सरको सपोर्ट चितवन जिल्लाको बासीलाई फेरि पनि सलुट

  • @binodxetri1
    @binodxetri1 5 часов назад +2

    एक पटक tank dahal को भिडियो हेर्न अनुरोध 😮😮

  • @gambusherpa5770
    @gambusherpa5770 8 часов назад +4

    रबिको कारण होइनन् पत्रकार महोदय एमाले र काङ्ग्रेस को कारण हुन

  • @sandipsubedi4718
    @sandipsubedi4718 59 минут назад

    सबै जनता जाग्नु पर्छ ... न्यायलाई मर्न दिनुहुँदैन ।

  • @raiman9921
    @raiman9921 7 часов назад +3

    रबि भन्दा ठुलो अपराधी लाई छोडेर रबि लाई मात्रै कार्वाही गरेपछि एस्तै हुन्छ

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 57 минут назад

    कति सहने हो जनताले सबै सहकारीको पैसा खाएको मानिस के रबि मात्र हुन् र।।।।

  • @sureshadhikari9371
    @sureshadhikari9371 Час назад

    चितवनमा जस्तो माया सबै जिल्लामा देखाउन जरुरी छ

  • @DipeshThapa-wp2vm
    @DipeshThapa-wp2vm 7 часов назад +1

    जीबी राई जहाँ सम्म छन् त्यहाँ सम्म रवि तानिन्छन् यो सत्य हो

  • @shyamdas8506
    @shyamdas8506 7 часов назад +2

    यो देश मा चितवन बाट परिवर्तन हुनछ

  • @NishaSharma-vi3gu
    @NishaSharma-vi3gu 7 часов назад +2

    रबि दाई जिन्दावाद

  • @balveerbestu6819
    @balveerbestu6819 8 часов назад

    नेपाल प्रहरी देस र न जनता को होइन यहाँ त नेपाल प्रहरी चोर डाका हरु को पछि छ यो हेर्नुहोस 🙏❣️❣️

  • @dependralamichhane4727
    @dependralamichhane4727 6 часов назад +1

    यो मिडिया घुमाउरो पारामा रबि कै बिरोध गर्छ तर यत्तीका दीन यो सरकारले घुमाउदा नि प्रमाण फेला नपर्नु रबि निर्दोष र न्यायका लागि जनता आउनु स्वभाबिक हैन र।

  • @Deepen_siwakoti
    @Deepen_siwakoti 3 часа назад

    यति घाइते हुनु त सामान्य कुरा हो रबि दाई,तपाईले सहकारी ठगेकै हो भने पनि केही छैन,तपाईको लागि हजारौं ज्यान दिन तयार छन,तर यो व्यवस्था चै ढल्न दिनु हुदैन,यस्को रक्षा गर्नुपर्छ,उत्कृष्ट व्यवस्था यहि होनी हैन रबि दाइ??

  • @BharatKarki-ur1mk
    @BharatKarki-ur1mk 8 часов назад +2

    पोइसा लानि जि बि बयान दिनुपर्नि रबि केहेरे बसेको थियो सरकार तेत्रो पोइसा को खेलो हुदा

  • @JimyParbes
    @JimyParbes 6 часов назад

    यसको प्रमुख कारक रबि हो। जिम्वारी स्वयम् घन्टेहरु बन्नु पर्छ।

  • @kumarsundas9624
    @kumarsundas9624 8 часов назад +2

    जनताको यहि हर्कतका कारण नेताले मनोमानी गरेका हुन।

  • @chetranabhat9281
    @chetranabhat9281 8 часов назад +1

    रवि जिन्दावाद ।।।।

  • @LonelinessGaming
    @LonelinessGaming 7 часов назад +1

    Kati ghumauchas Oli Rabi Lai🔔🙏💯✅🇳🇵

  • @Sameervlog-c4d
    @Sameervlog-c4d 7 часов назад +1

    रबि जिन्दावाद

  • @pasangtamang7492
    @pasangtamang7492 34 минуты назад

    Hamro ravi hamro saan pran vanda pyaroo chhaaaa❤❤❤

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 6 часов назад

    यी पत्रकार भाइ ऋषि धमला र सन्तोष देउजाका भाइ हुन

  • @krishnakasyap-nl3ot
    @krishnakasyap-nl3ot 2 часа назад

    सन्तोष जि अस्ति सम्म आन्दोलन गर्न कसेन भनेर उचाल्नु भो यहिले यो तरिकाको सम्पादकीय लौ गज्जब😂

  • @sunilkarki9203
    @sunilkarki9203 8 часов назад +1

    Jayghanti jay Rabe sir jindabad.

  • @GovindaBaral-ey1ht
    @GovindaBaral-ey1ht 6 часов назад

    खै के गर्ने सोझा सिधा पीडित दुःखी गरिब निर्दोशिका लागि नेपाल प्रहरीले प्रहरीको काम गरेको छ भने राष्ट्रको बेइज्जती हुने काममा देश लुट्ने देश बेच्ने गलत धन्दामा संलग्न बेइमानी नालायक भ्रष्ट नेताहरूका तिनै नेपाल प्रहरी सुरक्षाकर्मी बनेका छन् 🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵

  • @aashikabudhathoki-6115
    @aashikabudhathoki-6115 4 часа назад

    Jaye Rabi 🎉🎉🎉🎉❤

  • @rajubalayar2446
    @rajubalayar2446 8 часов назад +1

    good luck rabi sir 🙏

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 6 часов назад

    रबि लामिछाने जिन्दावाद

  • @himalbasnet5020
    @himalbasnet5020 6 часов назад

    चितवन बासिहरु लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @sumandhakal6399
    @sumandhakal6399 7 часов назад +1

    Jaya gante 🔔🔔🔔🔔

  • @maheshchhatri9911
    @maheshchhatri9911 7 часов назад +1

    Jay ghanty all chitwan basi lai salut xa

  • @kapurgurung8895
    @kapurgurung8895 8 часов назад +1

    Jay rabi ❤❤❤❤

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 6 часов назад

    सलाम चितवनबासी जनता

  • @starpun2766
    @starpun2766 7 часов назад

    12 भाई रवि फटाहा बनाउदै छ सहकारी पिडित रवि फटाहा ठान्छ टनमा ट्वाल्ल!

  • @ganeshac2141
    @ganeshac2141 6 часов назад +1

    अरुको पनि छानबिन
    हुनुपर्दैन प्रतिशोध साध्ने सरकार

  • @dambarbudhathoki4505
    @dambarbudhathoki4505 6 часов назад

    पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्छ, यस्ता गलत सम्प्रेषण गर्ने हरुको हालत जनताले कपुरबोट जस्तो हुने हो

  • @ramkajigurung9799
    @ramkajigurung9799 6 часов назад +1

    Jay ghanti Jay rabi

  • @ItsMe-ix4pq
    @ItsMe-ix4pq 4 часа назад

    चितवनवासीलाई सलाम छ। भ्रष्टाचारीलाई नंग्याउनु पर्छ। राज्य आतंकविरूद्ध जनताले विद्रोह गर्नु पर्छ।

  • @a2zvideos963
    @a2zvideos963 4 часа назад

    पत्रकार महोदय बोल्दा मिलाएर बोलु है यो चितवन हो चितवनमा रविलाइ माया गर्नेहरु को जमघट हो यहा एमाले कांग्रेस र माओवादी का बुध्दीजिबि बर्गहरु पनि छन जस्ले यो जनाउछ कि नेपाल सरकार ले जे गरेको छ त्यो गलत हो, तेसैको बिरोध यो हो !!

  • @nandaramnepali6322
    @nandaramnepali6322 Час назад

    गोलि हान्ने आदेश चाहियो सरकार यी अराजक हरुलाइ

  • @bhimpariyarofficial
    @bhimpariyarofficial 7 часов назад +1

    ए सरकार जिबि राइलाइ किन लेउन सक्दैनौ

  • @krishnathing52
    @krishnathing52 25 минут назад

    साच्चिकै निर्दोष भए झगडा नै गर्नु पर्छ र?
    निर्दोष भए किन आन्दोलन गर्ने?
    त्यत्तिकै छुटे हल्छ नि।
    दोषी भए पनि आन्दोलन नै गर्ने होर रास्वापा को कार्याकर्ताले ?
    प्रहरिको काम नै सुरक्षा दिने काम हो ।
    परि आए पछि गोलि पनि चल्न सक्छ नि।

  • @lakpanimasherpa9117
    @lakpanimasherpa9117 5 часов назад

    ravi is mini trump 🔔🔔🔔🔔🔔🔔🔔 god bless ravi supporter

  • @sudamabhushal
    @sudamabhushal 3 часа назад

    जय होस रवि भाई

  • @Da0907-v4s
    @Da0907-v4s Час назад

    Keep the momentum

  • @SundarLama-o8o
    @SundarLama-o8o 7 часов назад +1

    Good

  • @ichchhaThakuri
    @ichchhaThakuri 7 часов назад

    सेन परिचाल गर्नु पर्छ सखाले

  • @bhuwandhami-qb9ij
    @bhuwandhami-qb9ij 4 часа назад

    jay ravi dai

  • @santoshkarki9195
    @santoshkarki9195 4 часа назад

    आन्दोलन मा खुकुरी लिएर जानू पर्छ अब।

  • @dipanshubaral4266
    @dipanshubaral4266 4 часа назад

    तिम्राे प्रहरि! तिम्राे कानुन! तिम्राे प्रधान मन्त्री ले निर्दोष ठानेको रवी लामीछाने लाइ जबर्जस्ती थुन्ने त चोर् सरकार को तमासा चितवन बासीले स्वीकार गर्दैन होशियार 😡😡😡😡😡😡😡😡😡😡

  • @ganeshpuri369
    @ganeshpuri369 7 часов назад

    प्रतिसोध हो जेल पनि तोडन सक्छन जिम्मा सरकार ले लिन परो नि

  • @upendraChhetri
    @upendraChhetri 8 часов назад

    यी सति जाने झोलेहरु के कानुन भन्दा माथि हो र ठगको आरोपित रवि ,,,

  • @Nancyluvjw3
    @Nancyluvjw3 8 часов назад

    अब नेपाल जहिल्यै यस्तै हो सरकार?यस्तो कृयाकलाप ले देश, जनता,बिकास, धनसम्पत्ति सबै कुराहरुमा घाटा छ हामी जनतापनि अबुझ भेडानै छौ जसले जेभनेपनी हावामा लागिहाल्ने देशमा सु सासन कायम हुनुलाई दुई दल काफी छ त्यो हो पक्षी प्रतीपक्षी।दल धेरै भो नेपालमा।

  • @dependralamichhane4727
    @dependralamichhane4727 6 часов назад

    रबि दोषि भए कार्वाही हुनुपर्छ तर यत्तीका दीनसम्म मुद्दा माथी मुद्दा थुपार्दा नि फेला नपरेको प्रमाण अब कहिले......सरकार त आफ्ना बचाउन रबि लाई सक्न अनेकौं उपाए गरेको पक्का हो तर न्यायपालिका ले स्वतन्त्र पाटीको प्रभावमा पर्न हुदैन छिटै फैसला होस।

  • @MadhavKhanal-h2h
    @MadhavKhanal-h2h 8 часов назад +1

    Ribi KO Karan hoin ho putrakar jiu rajniti partisodh le ho

  • @jaysinghdarji689
    @jaysinghdarji689 3 часа назад

    बीकी सकेका छन प्रहरी प्रसासन पनी राजनीतिमा

  • @Bhaktabramjali
    @Bhaktabramjali 7 часов назад +1

    Jay rasopa

  • @ichchhaThakuri
    @ichchhaThakuri 7 часов назад

    रबिलाइ करन लगाउनु पर्छ अनि साचाे कुरा बाेल्छ अनि भाटा हानु पर्छ अनि बग्छ नत के

  • @LalmayaRana-iy4pr
    @LalmayaRana-iy4pr 7 часов назад

    J gare chitawan basile Sahi gareyo

  • @nargurung9307
    @nargurung9307 Час назад

    याे हाे टिभिले रबिका कारण भन्न मिल्दैन याे मुठभेड सरकारका कारण भन्नू पर्छ?

  • @balveerbestu6819
    @balveerbestu6819 8 часов назад

    रबि निर्दोष छन नेपाल मा सबै भन्दा चोर हरु को छन त्यो एकचोटि tanka Dahal ji RUclips मा गएर हेर्नुहोस सन्तोष सर ❤❤❤❤❤😢😢😢

  • @gggamerz8363
    @gggamerz8363 7 часов назад +1

    नाइँ मलाई थाहा छैन

  • @raghunathBhattrai
    @raghunathBhattrai 3 часа назад

    सरकार को कारण ले यस्तो भयोको हो

  • @maheshkarki1664
    @maheshkarki1664 Час назад

    सहकारी ठगी त एमाले र काँग्रेश हुन

  • @shivaadhikari7959
    @shivaadhikari7959 2 часа назад

    Jaye ghanti nirdos rabi laai thhunnu hudaina abilamba chhito riha hoos

  • @dhirajbudha7308
    @dhirajbudha7308 6 часов назад

    यस्तै नौटंकीले गर्दा स्थानीय उपचुनावमा जनताले खोलेर देखाइदिएको थाहा छैन । अझै पनि अदालत र प्रशासनलाई प्रभावमा पार्न सहकारी ठगिमा आरोपित एकजना ब्यक्तिको बचाउमा पुरै पार्टी लागेको छ। रास्वपा भन्ने क्लबमा एकजना पनि बौद्धिक ब्यक्ति रहेनछन् भन्ने कुरा प्रष्ट भयो। ठग र अराजकहरुको झुन्ड हो।

  • @ashakajibyanjankar8246
    @ashakajibyanjankar8246 47 минут назад

    सहकारी पिडितहरु कता छ ?

  • @LonelinessGaming
    @LonelinessGaming 7 часов назад

    Dhana gurung tero samsad Lai kina chan bin gardainas Oli🔔🙏💯✅🇳🇵

  • @rasamlamsal4144
    @rasamlamsal4144 8 часов назад

    म सधै हेर्नु गर्छु यो कार्याकरम तर खालि रबि रबि रबि मात्रै भन्छ हो यार किन अरु केहि पाएन छ कि के हो ......????

  • @Ashok_JBR
    @Ashok_JBR 8 часов назад

    ❤❤❤

  • @absentgurung7011
    @absentgurung7011 Час назад +1

    झोले मिडिया😏😏हार्दिक श्रद्धाञ्जली 🎉

  • @bishnulimbu5780
    @bishnulimbu5780 8 часов назад +1

    ती अंतरवार्तामा बोल्ने वकिल भनाउदा सुरेन्द्र भण्डारी पनि उईहुन कहां गतिला हुन र ? अरुको टिका टिप्पणी गर्यो हिंड्यो

  • @Yogesh-o2u
    @Yogesh-o2u 6 часов назад

    यसैगरी एक एक गरेर मुद्दा हाल्नु भन्दा सिधै जेलमा हाल यार यो त अत्ति भयो नि

  • @bintinamaste6767
    @bintinamaste6767 7 часов назад

    १२ भाइको रोधन😂

  • @BirBahadurRumba-u2c
    @BirBahadurRumba-u2c 7 часов назад +2

    रबि को मोहिनी सब्द जाल र मोहामा फसेका निर्दोस निरिह जनताले बलि दिँदैनन् ।

  • @narayandahal5152
    @narayandahal5152 8 часов назад

    केही नगर्दा टु यो राष्ट्रपाको मान्छे रहेनछ भन्छन्। केही गर्‍यो भने प्रहरीको दमन हुन्छ अब गर्ने चाहिँ के हो

  • @SadhanaAdhakari
    @SadhanaAdhakari 6 часов назад

    केपि जि तपाईं झुक्नु हुदैन तपाईलाई मानव बनाउने काेसिस हुँदै छ तपाईं मानव बन्नु हुदैन

  • @IndraLinkha
    @IndraLinkha 40 минут назад

    Chanbin garna dinu parchha bholi safai payera niski halchha Rabi yasari Dinka din k la lagi andolan

  • @bishnushrestha500
    @bishnushrestha500 7 часов назад

    याे वाेकील भनेकाे देश दृाेही काङ्गृेसकाे झाेले हाे त मुजु चाेर काे दिन गन्ती हुदैछ

  • @YamYamkatwal
    @YamYamkatwal 6 часов назад

    आन्दोलन कमजोर भको हो

  • @krishnalal5792
    @krishnalal5792 5 часов назад

    पुलिस ले फोरा किन हान्नु यो निन्दनिय छ

  • @bhimpariyarofficial
    @bhimpariyarofficial 7 часов назад

    राम्राको होइन हाम्राको रहेछ यो सतिले सरापेको देश

  • @UmashankarTiwari-w3q
    @UmashankarTiwari-w3q 8 часов назад

    Jaye Ghanty,Ab Janata nai hunn Sarkar.Kp Sarkar Murdabad.comments from Butwal,Jest Nagarik.

  • @AryaanKarki
    @AryaanKarki 8 часов назад

    Rabhiko deshko hero

  • @madhavchaulagain6861
    @madhavchaulagain6861 8 часов назад

    जय घण्टी

  • @डम्मरजंगगुरुङ
    @डम्मरजंगगुरुङ 8 часов назад +1

    रबि बिरोधि पत्रकार

  • @durgammagar4802
    @durgammagar4802 Час назад

    अराजक सरकार