शेरबहादुर,प्रचण्ड,ओलिको क्लब जस्तो भयो नेपाल, रातारात कांग्रेस एमाले मिल्ने अनुमान थिएन: गगन थापा

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

Комментарии • 1,9 тыс.

  • @sagarupreti9437
    @sagarupreti9437 29 дней назад +183

    बोलेरै देश लाई खरानी बनाउने भयो डाम्ना ले🙄

    • @Sanamghartimagar
      @Sanamghartimagar 29 дней назад +6

      पढायो पढायो पाठ 16 दुना आठ भन्या यही हो😂

    • @bhimlama6372
      @bhimlama6372 28 дней назад +3

      यति राम्रो कमेन्ट लेख्ने सोल्टालाई धन्यवाद खायो बाख्राले डाइलेक

    • @sharadkarki991
      @sharadkarki991 28 дней назад +2

      Right

  • @bishnugurung4166
    @bishnugurung4166 29 дней назад +136

    २ महिना संसदमा सहकारी ठगी को प्रमाण छ भनेर रोईलो गरेको, अहिले आफ्नै पार्टीको गृहमन्त्री लाई त्यो प्रमाण बुझायो की बाख्रालाई खुवाईदियो ??

    • @ummagar3401
      @ummagar3401 29 дней назад

      ङोलो ❤❤❤

    • @pawanchaudhary9034
      @pawanchaudhary9034 28 дней назад

      प्रमाण बाख्राले खाएर पचाई सके जस्तो लाग्यो

    • @Nanda-1026
      @Nanda-1026 28 дней назад +1

      सही बोल्नु भाे

    • @Himalayan_Tiger
      @Himalayan_Tiger 28 дней назад +9

      गगन चुप लागेको छैन।
      आफ्नै दल भित्र लडिरहेको छ।
      तिमीले भने जस्तो तिमी जे जे चाहन्छौ त्यही त्यही बोल्ने होइन।

    • @himalthapakazi9976
      @himalthapakazi9976 28 дней назад +5

      मुख मा जे आयो तेहि बोल्नु खासै राम्रो जस्तो लाग्दैन
      गगन थापा ले गरे कै हो गरे को न देख्ने हरु ले ईतिहास पल्टाउनु होला गगन गलत होइन पार्टि का टाउके हरु गलत हुन तर अजै पनि आस छ गगन ले केहि गर्छन होला

  • @santoshshrestha6598
    @santoshshrestha6598 28 дней назад +18

    दिवाकर जि जनता ले बिश्वास गरेको पत्रकार , यस्तो मान्छेको लाइ बयान गरि गरि अन्तर्बाता लिनु थाल्नु भो भने जनता बाट पाउने माया र बिश्वास घट्ने पक्का छ ,

    • @palden74
      @palden74 25 дней назад

      यो मुँजी पत्रकार पनि झोले भयो

  • @padamsomai1085
    @padamsomai1085 29 дней назад +30

    पत्रकार महादेय ज्यु रास्वपाका साम्सद हरुलाइ त बाघ जस्तो भएर प्रश्न सोध्नु हुन्थियो गगन को अगाडि त मुसो जस्तै भएर डराइ डराइ प्रश्न सोध्नु हुन्छ त ?????? ......!

    • @bhumichhetry229
      @bhumichhetry229 28 дней назад

      Yo patrakar malai mann parne manche ho india ko border ma pani indian patrakar lai nidaar bhayera tarkako thiyo ..tara aja yo kalo congress ko jhole patrakar bhanchu ma ....asti tosimalai prasanna gareko tyo type ko sodhna try pani garerna yo bhakra chor lai.......

    • @kumarlimbu6305
      @kumarlimbu6305 27 дней назад

      😂😂😂😂 sahi ho

  • @kajimanrai746
    @kajimanrai746 29 дней назад +154

    गगन को आफ्नै सरकार छ 84आउनु भन्दा अगाडि कुनै अनुदान लिएर बाख्रा पालन गर्न तिर लागे सायद फाइदा होला

    • @user-zd8vx9et8u
      @user-zd8vx9et8u 29 дней назад

      चिङपङचि को अनुहार भयको मानछे गगने चोर सोयगि भाइ रु भनछस वोरि परि गुनडा भाइ हरुछन भना चोर भसटा चारि

    • @NoobGammar
      @NoobGammar 29 дней назад +1

      😂😂😂😂

    • @gautamlok8924
      @gautamlok8924 29 дней назад +8

      बाख्रा सफल भयो अब भैंसी फोम को नाम देवर भाउजू

    • @sombhujel1030
      @sombhujel1030 29 дней назад +2

      Yo journalist pani jhole patrakaar hudae gayo

    • @sharadkarki991
      @sharadkarki991 28 дней назад

      Right

  • @sunilghimire3439
    @sunilghimire3439 29 дней назад +45

    दिवाकर जी मन लागेन यस्तो बाख्रे देवरको अन्तर्वार्ता हेर्न

    • @sumangyawali6047
      @sumangyawali6047 24 дня назад

      पटक्कै मन परेन तिम्रो कमेन्ट

  • @pawankdka5681
    @pawankdka5681 29 дней назад +177

    तिमिले रबिले सहकारी ठगी गरेको प्रमाण छ भन्थेउ अब त्यो प्रमाण देखाउ तिम्रो पार्टीको गृहमन्त्रीलाई अनि जेलमा सडाउ नत्र भने तिम्रो दुई जिब्रे कुराको कुनै तुक छैन।चिनिसके बुझिसके जनताले तिम्रो हर्कत।

    • @jayaadhikari9614
      @jayaadhikari9614 29 дней назад +7

      भएपो देखाउनु त 😀

    • @Prakash-zu9vp
      @Prakash-zu9vp 29 дней назад

      Yo sale laii charpata moderw nepal bata vagaunu parx
      Mcc pass vayo vane malaii charpata modnuss vanthyoo

    • @BhujelPhars
      @BhujelPhars 29 дней назад +4

      सहि कुरा भन्नु भयो

    • @sajanshrestha2353
      @sajanshrestha2353 29 дней назад

      यो कुन चाहिं झोले हो फेरि।

    • @sagarniraula9437
      @sagarniraula9437 29 дней назад

      येस्तो मुला सग के को प्रमाण ।।

  • @naturehealth87
    @naturehealth87 29 дней назад +15

    बाख्रा चोरको ठुलो र आदर्शको कुराहरु हामी नेपाली जनताहरुले पत्याउनै पर्ने भो🤔 बाख्रा फार्म गर्छु भनेर करोडौं नितिगत भ्रष्टाचार गर्ने गगने वास्तव मै अमेरिकी एजेन्ट हुन् भन्ने सबैलाई छर्लङ्ग छ।

  • @user-ib9lt2rl9p
    @user-ib9lt2rl9p 29 дней назад +147

    सेरबहादुरको हलिलाइ प्रश्न अल्लि नरम भयो दिवाकर जि

    • @kirankc1068
      @kirankc1068 29 дней назад +1

      Sai Ho Vanya yo Diwakrpani Band Kotha Vitrai Darle Pisabai Nikaldo raix Hai Dam Dekhin Question ma😂

    • @Hemant-l9s
      @Hemant-l9s 29 дней назад +2

      भोलि ओलीकाे इन्टरभ्यु लिनु हुन्छ । तपाई एमालेको झोले हुनुहुन्छ। प्रचण्ड को इन्टरभ्यु लिनुहुन्छ माओवादीको झोले हुनुहुन्छ ।
      तपाईं रास्वापालाई प्रश्न गर्नु हुन्छ ।तपाईं रवि को झोले बन्नु हुन्छ ।तपाईं ज्ञानेन्द्र शाहीको इन्टरभ्यु लिनुहुन्छ तपाईं राप्रपाको झोले हुनुहुन्छ । त्यसैले सजिलो छ झोले भन्न । इन्टरभ्यु हो यार रिपोर्ट थोडि हो ।आफूले सोध्ने कुरा नी हुन्छन् उसको कुरा नी सुन्नु पर्छ। रिपोर्ट भएको भए आफ्नो ३,४ ओटा प्रश्न सोध्नु हुन्थ्यो सकिन्थ्यो । बाख्राको बारेमा सोध्नु भएको छ । भुटानी शरणार्थीको बारेमा सोध्नु भएको छ । भ्रष्ट्रचारीलाई बचाउन तपाईं अगाडि आउनुहुन्छ।भनेर सोधेको छ।रविको विरोध गर्ने अनि भाउजु को बिरोध गर्ने की नई भनेर सोध्नु भएको छ।हिन्दू राष्ट्र को बारेमा सोध्नु भएको छ ।कुलमान घिसिङको बारेमा सोध्नु भएको छ।अब के गगन त मा*क्ने होस ? भनेर सोध्न पर्यो ?
      प्रश्नको जवाफ दिएन भने त्यो गगन को कुरा हो । जबर्जस्ती दे भनेर हुन्छ ।

    • @kumarlimbu6305
      @kumarlimbu6305 27 дней назад

      😂😂😂 I agree, Diwakar ko aaukat nai chhaina raichha, Bakhra lai thado question garna lai😂😂😂

  • @nepaluchaudhary1070
    @nepaluchaudhary1070 29 дней назад +15

    बाख्रा चोरहरूले ३४/ ३५वर्ष सम्म देश लुट्यो अब चौरासीको चुनावमा चाहि जनतालाई फेरि उल्लू बनाउने रे

  • @dayadhakal7943
    @dayadhakal7943 29 дней назад +16

    दिवाखर जि को प्रस्न मा खासै दम देखिएन
    अपिल त्रिपाटि हुनु पर्ने थियो अझ मजा आउथियो!

    • @Hemant-l9s
      @Hemant-l9s 29 дней назад

      भोलि ओलीकाे इन्टरभ्यु लिनु हुन्छ । तपाई एमालेको झोले हुनुहुन्छ। प्रचण्ड को इन्टरभ्यु लिनुहुन्छ माओवादीको झोले हुनुहुन्छ ।
      तपाईं रास्वापालाई प्रश्न गर्नु हुन्छ ।तपाईं रवि को झोले बन्नु हुन्छ ।तपाईं ज्ञानेन्द्र शाहीको इन्टरभ्यु लिनुहुन्छ तपाईं राप्रपाको झोले हुनुहुन्छ । त्यसैले सजिलो छ झोले भन्न । इन्टरभ्यु हो यार रिपोर्ट थोडि हो ।आफूले सोध्ने कुरा नी हुन्छन् उसको कुरा नी सुन्नु पर्छ। रिपोर्ट भएको भए आफ्नो ३,४ ओटा प्रश्न सोध्नु हुन्थ्यो सकिन्थ्यो । बाख्राको बारेमा सोध्नु भएको छ । भुटानी शरणार्थीको बारेमा सोध्नु भएको छ । भ्रष्ट्रचारीलाई बचाउन तपाईं अगाडि आउनुहुन्छ।भनेर सोधेको छ।रविको विरोध गर्ने अनि भाउजु को बिरोध गर्ने की नई भनेर सोध्नु भएको छ।हिन्दू राष्ट्र को बारेमा सोध्नु भएको छ ।कुलमान घिसिङको बारेमा सोध्नु भएको छ।अब के गगन त मा*क्ने होस ? भनेर सोध्न पर्यो ?
      प्रश्नको जवाफ दिएन भने त्यो गगन को कुरा हो । जबर्जस्ती दे भनेर हुन्छ ।

  • @kamalg0451
    @kamalg0451 29 дней назад +189

    दिवाकर जि को प्रश्न मा खासै दम देखिएन यो पटक

    • @chetbahadurbaraghare09
      @chetbahadurbaraghare09 29 дней назад +13

      तोशिमालाइ जस्तो भन्न सकिन्न नि

    • @KuberAdhikari-q2i
      @KuberAdhikari-q2i 29 дней назад +16

      Sano lai hepnay ta ho ni sabai lay….TOSHIMA lai bato ma khaula jasto gardai hununthiyo patrakar jiu lay…….

    • @tamanglal8061
      @tamanglal8061 29 дней назад +16

      दिवाकर जि तपाई प्रस्न गर्न डराउनु भयोकि दम छैन तपाईंको प्रस्नमा तपाई बचाउमा लाग्नु भयो यस्तो फटाहालाई

    • @dineshshrestha1889
      @dineshshrestha1889 29 дней назад +2

      Yini pane purano dal ko nai holaa

    • @rajuguragain2626
      @rajuguragain2626 29 дней назад +3

      Khuiley don saga darayya jasto xaw😅

  • @shaktirampun2835
    @shaktirampun2835 29 дней назад +6

    गगन गगन नै हुन र गगन नै रहिरहनछन ❤❤❤❤ जयनेपाल दाइ🙏🙏🙏

  • @RamMaharjan-dj5gg
    @RamMaharjan-dj5gg 29 дней назад +29

    दिवाकर जि लाई नुन ख्वायो कि क्या हो भाले झुक्रा जस्तो गगन थापा नेपाली राजनीतिको एक नंबर को गुड्डा हो

    • @harishbhatta4990
      @harishbhatta4990 29 дней назад +1

      गगन थापाको सचिवालय ले प्रश्न बनाएर दिवाकर लाई दिएको रे ।।

    • @Hemant-l9s
      @Hemant-l9s 29 дней назад

      भोलि ओलीकाे इन्टरभ्यु लिनु हुन्छ । तपाई एमालेको झोले हुनुहुन्छ। प्रचण्ड को इन्टरभ्यु लिनुहुन्छ माओवादीको झोले हुनुहुन्छ ।
      तपाईं रास्वापालाई प्रश्न गर्नु हुन्छ ।तपाईं रवि को झोले बन्नु हुन्छ ।तपाईं ज्ञानेन्द्र शाहीको इन्टरभ्यु लिनुहुन्छ तपाईं राप्रपाको झोले हुनुहुन्छ । त्यसैले सजिलो छ झोले भन्न । इन्टरभ्यु हो यार रिपोर्ट थोडि हो ।आफूले सोध्ने कुरा नी हुन्छन् उसको कुरा नी सुन्नु पर्छ। रिपोर्ट भएको भए आफ्नो ३,४ ओटा प्रश्न सोध्नु हुन्थ्यो सकिन्थ्यो । बाख्राको बारेमा सोध्नु भएको छ । भुटानी शरणार्थीको बारेमा सोध्नु भएको छ । भ्रष्ट्रचारीलाई बचाउन तपाईं अगाडि आउनुहुन्छ।भनेर सोधेको छ।रविको विरोध गर्ने अनि भाउजु को बिरोध गर्ने की नई भनेर सोध्नु भएको छ।हिन्दू राष्ट्र को बारेमा सोध्नु भएको छ ।कुलमान घिसिङको बारेमा सोध्नु भएको छ।अब के गगन त मा*क्ने होस ? भनेर सोध्न पर्यो ?
      प्रश्नको जवाफ दिएन भने त्यो गगन को कुरा हो । जबर्जस्ती दे भनेर हुन्छ ।

    • @khimthapa7497
      @khimthapa7497 28 дней назад

      ​@@Hemant-l9sभतुवा हरु यस्तै छन सर

  • @HeroRokso5
    @HeroRokso5 29 дней назад +68

    म चितवन बासी हो मैले पनि धेरै आशा गरेको नेता जो गगन थाप तर अहिले आयर शेरेको साथामा लागेर खराब भयो अब बोलेर होइन देखाउने हो ❤❤❤❤

    • @narayennarayen5413
      @narayennarayen5413 29 дней назад +1

      Bakha ra mcc bata dikhayaka xan 😅😅

    • @kailashneupane3933
      @kailashneupane3933 28 дней назад +1

      ​@@narayennarayen5413ke barkha ho 😂😂

    • @narayennarayen5413
      @narayennarayen5413 28 дней назад +1

      @@kailashneupane3933 barkha hoina mutton chai ho hae

    • @sumangyawali6047
      @sumangyawali6047 24 дня назад

      तिमी कहिल्यै गगनको दोष लगाउन छोडेनौ

  • @user-zo3oc6pu6z
    @user-zo3oc6pu6z 29 дней назад +19

    दिवाकरजि तपाईको प्रस्नमा दम भएन गगनजी को कुरा सुनेर टाउको दुखीसको । गगनको अगाडी दिवाकर नदमस्तक

    • @Hemant-l9s
      @Hemant-l9s 29 дней назад

      भोलि ओलीकाे इन्टरभ्यु लिनु हुन्छ । तपाई एमालेको झोले हुनुहुन्छ। प्रचण्ड को इन्टरभ्यु लिनुहुन्छ माओवादीको झोले हुनुहुन्छ ।
      तपाईं रास्वापालाई प्रश्न गर्नु हुन्छ ।तपाईं रवि को झोले बन्नु हुन्छ ।तपाईं ज्ञानेन्द्र शाहीको इन्टरभ्यु लिनुहुन्छ तपाईं राप्रपाको झोले हुनुहुन्छ । त्यसैले सजिलो छ झोले भन्न । इन्टरभ्यु हो यार रिपोर्ट थोडि हो ।आफूले सोध्ने कुरा नी हुन्छन् उसको कुरा नी सुन्नु पर्छ। रिपोर्ट भएको भए आफ्नो ३,४ ओटा प्रश्न सोध्नु हुन्थ्यो सकिन्थ्यो । बाख्राको बारेमा सोध्नु भएको छ । भुटानी शरणार्थीको बारेमा सोध्नु भएको छ । भ्रष्ट्रचारीलाई बचाउन तपाईं अगाडि आउनुहुन्छ।भनेर सोधेको छ।रविको विरोध गर्ने अनि भाउजु को बिरोध गर्ने की नई भनेर सोध्नु भएको छ।हिन्दू राष्ट्र को बारेमा सोध्नु भएको छ ।कुलमान घिसिङको बारेमा सोध्नु भएको छ।अब के गगन त मा*क्ने होस ? भनेर सोध्न पर्यो ?
      प्रश्नको जवाफ दिएन भने त्यो गगन को कुरा हो । जबर्जस्ती दे भनेर हुन्छ ।

  • @Om.009
    @Om.009 28 дней назад +4

    गगन को बारेको प्रोपोगाण्डा ले नबुझे जस्तो लाग्या थियो अब फेरि तपाईं मा बिस्वास जागेर आयो अगाडि बड्नुस हामी नेपाली साथमा छौ🎉🎉🎉

  • @NepalMan-z7z
    @NepalMan-z7z 29 дней назад +163

    तीम्ले त पाइन्ट शर्ट हैन आरजु को पेटीकोट लायर हीडदा हुन्छ कठै बरा यस्ता लाई नी नेता मान्ने हाम्रा नेपाली दाजु भाइ हरु धिक्कार छ

    • @turup8409
      @turup8409 29 дней назад

      Kollai neta manneta ghante haru lai neta manne ,gagan le Jo vauju ko sabbai vanda dherai birodh garxa uslai nai vaujuko petikot vanera troll garna laj lagena gawar,
      Gagan ko aauta galti dekha ,gagan le mauka pauda sadai Kam garexa, ek patak health minister huda Kati Kam garexa gayera dr.sanduk ruit ra vagwan koirala lai gayera sodne gawar aanpad ,gagan lai nabuji birodh garda pap lagxa timi harulai aanpad gawar haru

    • @user-dx4yk8jh3v
      @user-dx4yk8jh3v 29 дней назад

      Gagan tapha future pm nepal 🇳🇵

  • @jayaadhikari9614
    @jayaadhikari9614 29 дней назад +10

    पत्रकार महोदय तिम्रो अस्लि रुप नि आज देखियो अरु बेलात घाटीका नसा चुडिने गरि प्रश्न गर्थेउ आजत पुरै जयजयकार गरिराछौ त प्रश्न गर्न गएको कि प्रचार गर्न गएको हो ?

    • @sammarent
      @sammarent 26 дней назад

      😂 तपाईलाई के कुरामा अस्पष्टता र आशंका लाग्यो र हजुर ।

  • @GopalGautam-i6i
    @GopalGautam-i6i 29 дней назад +146

    गगन पनि फटाहा नि हुन जस्तो लाग्छ

    • @FUNGSHA26
      @FUNGSHA26 29 дней назад +10

      Jasto matra hoina lastai fataha honi bakhre.

    • @debulama2480
      @debulama2480 29 дней назад +3

      @@GopalGautam-i6i ajhai fata jasto po🤣

    • @sabin.yt7400
      @sabin.yt7400 29 дней назад +3

      😂😂akha kholnu sir 🙏 ajhai jasto po ho ra 😂😂

    • @ubgamer9738
      @ubgamer9738 29 дней назад +1

      Swasta Mantri Huda Ramro Kam Gareko Xa tyaskaran Hami Ley GAGAN thapa lai Samarthan Garnu parxa . Ma Maobadi KO karyakarta Vayera vandaixu kina Vaney Mero Buwa ley J Kidney Diolosis KO Upavog Saduprayog garirahanu Vaaxa.Voli tapai ley ni prayog garnu Saknu hunxa yedi Tyoso vayema

    • @NarayanBaruwal-s3y
      @NarayanBaruwal-s3y 29 дней назад

      fataa हैन माहा फता हो नि

  • @arjunpokhrel8611
    @arjunpokhrel8611 28 дней назад +8

    अन्धभक्तले अन्तरवार्ता लिएपछि यस्तै हो ।

  • @user-ch7xb7ge1l
    @user-ch7xb7ge1l 29 дней назад +100

    कुनै दिन आशा गरेको थियो तर अहिले देशको लागि महाकाल बनेको छ

    • @SanuRaee-em1kn
      @SanuRaee-em1kn 29 дней назад +2

      Saahi ho

    • @user-dx4yk8jh3v
      @user-dx4yk8jh3v 29 дней назад +1

      Gagan tapha future pm nepal 🇳🇵

    • @NirvikBajgai
      @NirvikBajgai 27 дней назад

      गगन बाहेक अाशालाग्दाे नेता अर्काे काे छ र?

  • @gangadhardhakal8238
    @gangadhardhakal8238 29 дней назад +7

    दिवकर जी तपाईले गगन थापा कोे घर कोे कुरा सोध्न कोे लागि बोलाएको हो कि देश र जनता को लागि सोध्न बोलाएको हो यसको घर कोे कुरा हामी सुनिँदैन हैं भोली का दिन् मा आफ्नु गल्ति सुधार्नु पर्ने देखियो

  • @lamsalkitchencookingnatiru6337
    @lamsalkitchencookingnatiru6337 29 дней назад +74

    पहिला पहिला त ठिकै बोलेको थियो लास्ट मा भुटानी सार्नाथीमा आए पछि झुट बोल्न थालो फटाहा गगने लास्ट मा जनता लाई बाख्रा बनायो मोरो ले
    दिवाकर जी लाई धन्यवाद

  • @shermannepali
    @shermannepali 29 дней назад +30

    तोशिमालाई त खुब प्रश्न सोध्दिस् त जाठो दिवाकर भाई ?? आज त दम छैन त ।। सानोलाई मात्र हेप्ने ??

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 29 дней назад +23

    कुनैदिन जनताले कङ्ग्गेसमा एकजना ब्यक्ति थिए जस्तो लाग्थ्यो तर आज आयर सिनोमारमाएको कुकूर जस्तो लाग्छ ।

  • @tirthabasnet7457
    @tirthabasnet7457 29 дней назад +3

    अत्यन्तै सान्दर्भिक नेता जि ।
    तपाईं प्रधानमन्त्री बन्नुपर्छ । ❤❤

  • @BalKrishnaBohora-vk7ud
    @BalKrishnaBohora-vk7ud 27 дней назад +2

    वर्तमान नेपालका नेताहरू मध्ये सबैभन्दा उत्कृष्ट नेता।

  • @user-rm2ee1vj9q
    @user-rm2ee1vj9q 29 дней назад +12

    दिबाकर प्रस्न गर्न सिक्नु जरुरी देखियो तिम्रो प्र्स्न मा दम छ्रैनन् र के रबि लाई 100 दिन मा केही गर्न सकेन भन्ने अलि कति लाज छ्रैन दिबाकर 30 बर्स ठूलो कि 3 महिना ठूलो ?

  • @muktinathchanel5657
    @muktinathchanel5657 29 дней назад +3

    कहिले घटेको छैन गगन दादा को जय नेपाल हामी सोझा सिधा नेपाली जनता काे लागी राम्रो छिटो गर्नु पर्दछ जय देश जय नेपाल ❤

    • @muktinathchanel5657
      @muktinathchanel5657 29 дней назад

      जीवनमा हार खाने होइन भावनामा कहिले काही त्यस्तो हुन्छ दादा हाम्लाई पनी हुन्छ र भएको पनी छ। र गर्दै जानु हामी छौ त दादा हजुर जय देस जय नेपाल ❤🎉

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 29 дней назад +42

    हामी जनताको अन्तीम आशा रबी हो

    • @pradeeppoudel160
      @pradeeppoudel160 28 дней назад +1

      Yaslai mukh ma thukna man lagyo

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 28 дней назад +1

      साला लाम्काने ले ४ महिना मै फिल्म देखाइहाले अब के नै हेर्न बाकीछ

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb 28 дней назад

      @@pradeeppoudel160 राडीको xora nvuk अनपढ़

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb 28 дней назад

      @@user-dq6el7ze7c ta mareko hern man x

    • @krishnabhandari3321
      @krishnabhandari3321 28 дней назад +1

      ​@@user-dq6el7ze7c तिमि नि 10 महिना पछि बल्ल जन्मियको डाम्ना केही पाउन छ भने कुर्नुपर्छ

  • @GopiramtelRamtel
    @GopiramtelRamtel 29 дней назад +6

    साथि साथि चिया खायार गफ गरेकाे जस्ताे लाग्याे

    • @Hemant-l9s
      @Hemant-l9s 29 дней назад

      भोलि ओलीकाे इन्टरभ्यु लिनु हुन्छ । तपाई एमालेको झोले हुनुहुन्छ। प्रचण्ड को इन्टरभ्यु लिनुहुन्छ माओवादीको झोले हुनुहुन्छ ।
      तपाईं रास्वापालाई प्रश्न गर्नु हुन्छ ।तपाईं रवि को झोले बन्नु हुन्छ ।तपाईं ज्ञानेन्द्र शाहीको इन्टरभ्यु लिनुहुन्छ तपाईं राप्रपाको झोले हुनुहुन्छ । त्यसैले सजिलो छ झोले भन्न । इन्टरभ्यु हो यार रिपोर्ट थोडि हो ।आफूले सोध्ने कुरा नी हुन्छन् उसको कुरा नी सुन्नु पर्छ। रिपोर्ट भएको भए आफ्नो ३,४ ओटा प्रश्न सोध्नु हुन्थ्यो सकिन्थ्यो । बाख्राको बारेमा सोध्नु भएको छ । भुटानी शरणार्थीको बारेमा सोध्नु भएको छ । भ्रष्ट्रचारीलाई बचाउन तपाईं अगाडि आउनुहुन्छ।भनेर सोधेको छ।रविको विरोध गर्ने अनि भाउजु को बिरोध गर्ने की नई भनेर सोध्नु भएको छ।हिन्दू राष्ट्र को बारेमा सोध्नु भएको छ ।कुलमान घिसिङको बारेमा सोध्नु भएको छ।अब के गगन त मा*क्ने होस ? भनेर सोध्न पर्यो ?
      प्रश्नको जवाफ दिएन भने त्यो गगन को कुरा हो । जबर्जस्ती दे भनेर हुन्छ ।

  • @hombahadurthapa2462
    @hombahadurthapa2462 29 дней назад +91

    आज दिवकर जीलाई गगनले अलि कति भए पनि घास दिएछ ।

    • @CarelessBhishanRai
      @CarelessBhishanRai 29 дней назад

      😂😂

    • @Hemant-l9s
      @Hemant-l9s 29 дней назад +3

      भोलि ओलीकाे इन्टरभ्यु लिनु हुन्छ । तपाई एमालेको झोले हुनुहुन्छ। प्रचण्ड को इन्टरभ्यु लिनुहुन्छ माओवादीको झोले हुनुहुन्छ ।
      तपाईं रास्वापालाई प्रश्न गर्नु हुन्छ ।तपाईं रवि को झोले बन्नु हुन्छ ।तपाईं ज्ञानेन्द्र शाहीको इन्टरभ्यु लिनुहुन्छ तपाईं राप्रपाको झोले हुनुहुन्छ । त्यसैले सजिलो छ झोले भन्न । इन्टरभ्यु हो यार रिपोर्ट थोडि हो ।आफूले सोध्ने कुरा नी हुन्छन् उसको कुरा नी सुन्नु पर्छ। रिपोर्ट भएको भए आफ्नो ३,४ ओटा प्रश्न सोध्नु हुन्थ्यो सकिन्थ्यो । बाख्राको बारेमा सोध्नु भएको छ । भुटानी शरणार्थीको बारेमा सोध्नु भएको छ । भ्रष्ट्रचारीलाई बचाउन तपाईं अगाडि आउनुहुन्छ।भनेर सोधेको छ।रविको विरोध गर्ने अनि भाउजु को बिरोध गर्ने की नई भनेर सोध्नु भएको छ।हिन्दू राष्ट्र को बारेमा सोध्नु भएको छ ।कुलमान घिसिङको बारेमा सोध्नु भएको छ।अब के गगन त मा*क्ने होस ? भनेर सोध्न पर्यो ?
      प्रश्नको जवाफ दिएन भने त्यो गगन को कुरा हो । जबर्जस्ती दे भनेर हुन्छ ।

    • @CarelessBhishanRai
      @CarelessBhishanRai 28 дней назад

      @@Hemant-l9s jabarjasti desh bigarda hunxa veanna jabarjasti kina na melnu majala melxa Brother 💗😡🤨🤬

  • @jeetmangurung4823
    @jeetmangurung4823 28 дней назад +2

    हरेक शब्दमा परिपक्वता र हरेक कुरामा सत्यता छ अब बल्ल राजनेता बन्ने लक्ष्ण देख्दैछु मैले र म लगायत धेरै आदिवासी जनजाति या मङ्गाेलियन मतवालीहरुले तपाईंको पक्षमा खुलेर वकालत गर्नेछ । नेपाल कुनै ऐकल जात या धर्मकाे हाेईन र हुदैन पनि अन्तमा तपाईले धर्मको बारेमा बाेलेकाे सुनेर खुसी लाग्याे 🙏🙏

  • @user-mi6iy8xl3f
    @user-mi6iy8xl3f 29 дней назад +7

    अमरेश सिङ ले भनेको कुरा सहि लाग्छ मलाई सेर बाहादुर देउवा भन्दा ४ गुणा खराब छ गगन थापा भनेका छ किन भने होलान् अम्रेस सिंह भनेको नेपाली काङ्ग्रेस मा धेरै बुजेर बहिरिएका हुन मिठो गफ दिन आएको हो गगन मिडिया मा

  • @rajuchalise5933
    @rajuchalise5933 29 дней назад +6

    माफिया को कुरा गर्नै बेकार छ यो जन्ता को कोइ पनि होइन बस जन्ता को लागि बोझ हो जन्ताको लगि होइन अाफ्नै निजि स्वार्थ का लागि संघर्ष गर्दै आएको जनताले देखि सकेको छ यस्ता को अन्तर्वार्ता लिने तपाईं गलत हो

  • @yogendahal
    @yogendahal 29 дней назад +7

    दिवाकर एक निडर पत्रकार होला भनेको त डरपोक रैछ ।किन भने हिजो भर्खर खोलेको पाटी को सदस्य लाई चाही स्टन गर्यो भन्दै प्रश्न गर्ने अनी २०/२२ बर्श पुरानो पाटीले देश सखाप पार्दा पनी यस्तै वाईयात प्रश्न गर्ने ? छी

  • @nisschalbaral8140
    @nisschalbaral8140 29 дней назад +23

    Htp khavar herna Pani ghinn lagyo

    • @user-il4tj8gy4u
      @user-il4tj8gy4u 29 дней назад

      Ho

    • @user-pv5ge7fz5h
      @user-pv5ge7fz5h 29 дней назад

      Hoho ghin lagna thalo dibakarlai

    • @sunilnep
      @sunilnep 29 дней назад

      तोशीमा कार्कीको अगाडि बाघ जस्तो बन्यो आज बनेको अगाडि बाख्रा जस्तो बन्यो। 😂😂

    • @Hemant-l9s
      @Hemant-l9s 29 дней назад

      भोलि ओलीकाे इन्टरभ्यु लिनु हुन्छ । तपाई एमालेको झोले हुनुहुन्छ। प्रचण्ड को इन्टरभ्यु लिनुहुन्छ माओवादीको झोले हुनुहुन्छ ।
      तपाईं रास्वापालाई प्रश्न गर्नु हुन्छ ।तपाईं रवि को झोले बन्नु हुन्छ ।तपाईं ज्ञानेन्द्र शाहीको इन्टरभ्यु लिनुहुन्छ तपाईं राप्रपाको झोले हुनुहुन्छ । त्यसैले सजिलो छ झोले भन्न । इन्टरभ्यु हो यार रिपोर्ट थोडि हो ।आफूले सोध्ने कुरा नी हुन्छन् उसको कुरा नी सुन्नु पर्छ। रिपोर्ट भएको भए आफ्नो ३,४ ओटा प्रश्न सोध्नु हुन्थ्यो सकिन्थ्यो । बाख्राको बारेमा सोध्नु भएको छ । भुटानी शरणार्थीको बारेमा सोध्नु भएको छ । भ्रष्ट्रचारीलाई बचाउन तपाईं अगाडि आउनुहुन्छ।भनेर सोधेको छ।रविको विरोध गर्ने अनि भाउजु को बिरोध गर्ने की नई भनेर सोध्नु भएको छ।हिन्दू राष्ट्र को बारेमा सोध्नु भएको छ ।कुलमान घिसिङको बारेमा सोध्नु भएको छ।अब के गगन त मा*क्ने होस ? भनेर सोध्न पर्यो ?
      प्रश्नको जवाफ दिएन भने त्यो गगन को कुरा हो । जबर्जस्ती दे भनेर हुन्छ ।

  • @purnabista7061
    @purnabista7061 29 дней назад +5

    बाख्रापालन गर्ने ब्यबसाइको चेत खुले जस्तो छ

  • @iambee6062
    @iambee6062 29 дней назад +7

    ❤माहा भषटचार के हाे,ठुला ठुला भषटचार,परदेशमा बीस बीस जना मन्त्री ,असलि कुरा लुकायर बाेलने ठगर भषट हुन गगन जसकाे अखतियारमा मुददा छ,पाटि परमुख ,अारजुहरु र मन्त्रीहरु गनाङसके अनि तिनिहरुकाे अणडरमा चाहे पनि रामराे काम गरन गगन सकने देखियन।

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 29 дней назад +6

    दिवाक जि को आज खासै दमदार प्रस्न भएन प्रत्रकार पहोदय ।🙏🙏

    • @govindsharma334
      @govindsharma334 29 дней назад

      यो खाली चिच्याउनुे मात्रै हो कुरा बझेर गर्दैन थोत्रे पत्रकार

    • @sunilnep
      @sunilnep 29 дней назад

      डरायो यो भैया पनि

  • @swarcontruction2809
    @swarcontruction2809 28 дней назад +1

    Great leader of Nepal ❤

  • @prakashbhai988
    @prakashbhai988 29 дней назад +4

    लोक प्रिय हुन काे लागि हजुर ले पनि रवि सहकारी ठग भनेको होइन खोइ प्रमाण गगन थापा जी हजुर ले बोल्नु भएको खोइ त है सत्ता मा भएको बेला लु न हौ के गफ मात्र हो????

  • @user-xn5nl4uf2w
    @user-xn5nl4uf2w 25 дней назад +7

    गगन जस्तो नेता नेपालमा कोही छैन। उस्ले सधै जनताको पक्षमा सधै आवाज उठाउ छ या सत्ता पक्ष होस अथवा प्रतिपक्षमा होस सधै जनताको पक्षमा मात्रै बोल्ने गगन थापा मात्रै हो। अरु बाकी सबै ठग हुन।

  • @KulrajKandel
    @KulrajKandel 29 дней назад +15

    यो बाट अब कुनै आशा छैन अब

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 28 дней назад

    याे फटाहा हाे, भाउजुले मन्त्रि बनाईनन् अनि फेरि हामी जनतालाई गफ दिदै छ ।

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x 29 дней назад +4

    यो टीभीमा मात्रै कराउने हो पार्टी सभापति शेर बहादुर देउबाको अगाडि पुच्छर लुकायेर ढोग गर्ने बाहेक यस्ले केहिपनि गर्नसक्दैन 🙏🙏

  • @jeevansangam8903
    @jeevansangam8903 28 дней назад

    गगन थापा ज्यु सहकारीको समस्या समएमै समाधान हुन सकेन भने उग्र लिने संकेत देखिन्छ पिडितको पक्षमा छिटो न्याय दिन आवाज उठाइदिनु न, जनताको सम्पत्तिको सुरक्षा दिनु सरकारको जिम्मेवारी हो, समयमै न्याय नदिए सरकारको विपक्ष मा आन्दोलन गर्नुपर्छ

  • @chakgurung3175
    @chakgurung3175 29 дней назад +6

    Well done Well said

  • @user-vh2nu1ht3m
    @user-vh2nu1ht3m 29 дней назад +6

    बिचारो पत्रकार के गरोस र पेट पाल्नलाई डराइ डराइ प्रश्न सोध्छ।

  • @acharyatoya6707
    @acharyatoya6707 28 дней назад

    गृह नपाएपछी गगन का बिद्रोही र क्रान्तिकारी गफ तर मतबाट दुउवा समर्थन।

  • @RajKhatri2078
    @RajKhatri2078 29 дней назад +17

    गगन लाइ सोध बाख्रा कता गयो गगन ले भन्ला बाख्रा थालै छ 😂😂😂

    • @manukhadka7218
      @manukhadka7218 29 дней назад

      😂😂

    • @dipakdhakal375
      @dipakdhakal375 28 дней назад

      rabilai sodhlan ni khoi jb bhanlani malesiya x bhandiya😀😊

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 28 дней назад +1

    सदनमा प्रमाण म संग छ भन्दै दिनहु कराउने गगन थापाको स्वर कता हरायो आजभोलि।

  • @Kaushal.y
    @Kaushal.y 29 дней назад +9

    पत्रकार साहेब हजुर को पनि आज को बोली र व्यवहार हेरिरहेको छु। रास्वपा को नेता माथि त खुबै प्रश्न

    • @user-il4tj8gy4u
      @user-il4tj8gy4u 29 дней назад

      Ho Sahi vane ko

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf 29 дней назад

      रास्वपालाई प्रश्न गर्न नहुने हो

    • @Hemant-l9s
      @Hemant-l9s 29 дней назад

      भोलि ओलीकाे इन्टरभ्यु लिनु हुन्छ । तपाई एमालेको झोले हुनुहुन्छ। प्रचण्ड को इन्टरभ्यु लिनुहुन्छ माओवादीको झोले हुनुहुन्छ ।
      तपाईं रास्वापालाई प्रश्न गर्नु हुन्छ ।तपाईं रवि को झोले बन्नु हुन्छ ।तपाईं ज्ञानेन्द्र शाहीको इन्टरभ्यु लिनुहुन्छ तपाईं राप्रपाको झोले हुनुहुन्छ । त्यसैले सजिलो छ झोले भन्न । इन्टरभ्यु हो यार रिपोर्ट थोडि हो ।आफूले सोध्ने कुरा नी हुन्छन् उसको कुरा नी सुन्नु पर्छ। रिपोर्ट भएको भए आफ्नो ३,४ ओटा प्रश्न सोध्नु हुन्थ्यो सकिन्थ्यो । बाख्राको बारेमा सोध्नु भएको छ । भुटानी शरणार्थीको बारेमा सोध्नु भएको छ । भ्रष्ट्रचारीलाई बचाउन तपाईं अगाडि आउनुहुन्छ।भनेर सोधेको छ।रविको विरोध गर्ने अनि भाउजु को बिरोध गर्ने की नई भनेर सोध्नु भएको छ।हिन्दू राष्ट्र को बारेमा सोध्नु भएको छ ।कुलमान घिसिङको बारेमा सोध्नु भएको छ।अब के गगन त मा*क्ने होस ? भनेर सोध्न पर्यो ?
      प्रश्नको जवाफ दिएन भने त्यो गगन को कुरा हो । जबर्जस्ती दे भनेर हुन्छ ।

  • @user-bi3rc7zx7b
    @user-bi3rc7zx7b 28 дней назад +1

    गगन थापा जि हामिलाई तपाइको भरोसा थियो तर तपाई पनि भरस्टकै लाईनमा हुनुहुन्छ सबै हामी कार्य कर्ता ले पार्टि छोड्ने बेला आयो दुःख लाग्छ

  • @user-yk5wv3de2e
    @user-yk5wv3de2e 29 дней назад +4

    गगन थापाले बोले झुट देशको घातक

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 26 дней назад

    गगनको लोकप्रियता घट्नु मा मुख्य कारण नै mcc को पक्षमा उभिनु र बाख्रा कान्डको पर्दाफास नगर्नु नै हो ।त्यो भदा अगाडि सम्म सबै ले आशा गरेको ब्यक्ति हो।

  • @firojmiya8885
    @firojmiya8885 29 дней назад +19

    गगने चोर भन्दा प्रचण्ड धेरै गुणा ठिक 😂।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 29 дней назад +44

    विकासको कामको लागि किन 84 कुर्नु पार्‍यो हामी अहिलेबाट शुरु गर्न मिल्दैन गगन जि?

  • @JigarQureshi
    @JigarQureshi 29 дней назад +2

    Gagan lai ek mauka dinu parxa.....yo manxe ko kura ma satyata xa....

  • @jayaadhikari9614
    @jayaadhikari9614 29 дней назад +3

    तिम्रा कुरा पत्याउने दिन गए दाजै अब जनता बुझ्ने भए !!

  • @mohansinghtamang3426
    @mohansinghtamang3426 28 дней назад +1

    अरुले जे भने पनि गगन थापाको कुर मलाई चाहिँ ठिकै लाग्छ।

  • @pushkarbabu9484
    @pushkarbabu9484 29 дней назад +24

    सबै चोर मात्र छन कसरी जनतालाई शुसासन दिन्छन ।।😊

  • @BahadhurMahn
    @BahadhurMahn 18 дней назад

    धेरै राम्रो

  • @lekharegmi4353
    @lekharegmi4353 29 дней назад +3

    दरो मूटू भयको दिबाकर को पनी आज दम आयन बरु दाम आए झै लाग्यो, कहा गयो त्यो तागत आज?

  • @harishbhatta4990
    @harishbhatta4990 29 дней назад +1

    भ्रष्टाचार मा छानबिन मा पार्टी ले रोक्दैन ।
    आहा क्या मिठो जोक।।

  • @dilsaud5471
    @dilsaud5471 29 дней назад +13

    रास्वपा लाई 84 मा बहुमतले जिताउ एकचोटि मौका दिनु पर्छ 🙏🇳🇵

    • @rabichhetri1762
      @rabichhetri1762 29 дней назад

      के गर्न मनोरम डक्टिम लागू गर्न?

    • @LekhGautam
      @LekhGautam 28 дней назад

      @@rabichhetri1762ayo mutton kaji ko hali

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 28 дней назад

      Raswopa lai jitau rastra lai swaha paru

  • @musharuyadav6596
    @musharuyadav6596 День назад

    Best journalists

  • @sarojneupane3166
    @sarojneupane3166 29 дней назад +7

    तपाईको क्रेज कहिले घट्दैन दाई जय नेपाल ! यो देश पक्कै बन्ने छ

  • @Arjun2002-Ar
    @Arjun2002-Ar 28 дней назад

    जे हाेस गगन लाई सुन्दा आनन्द लाग्छ

  • @kshiteejrai4091
    @kshiteejrai4091 29 дней назад +13

    यो जस्तो फटाहा कोहि छैन आज यो पत्रकार किन यत्ती सालिन हुदैछ खरो प्रश्न गर्नुनि

    • @nepal540
      @nepal540 29 дней назад

      खरो प्रश्न गर्न लाई कारण हुनु पर्यो नि

  • @GBCNEPAL
    @GBCNEPAL 28 дней назад

    सोधाईमा दम नै भेटिएन , अहिलेसम्मको झुर अन्तरवार्ता लाग्यो ।।

  • @dandapanichapagain9270
    @dandapanichapagain9270 29 дней назад +6

    आसा लाग्दो नेता गगन थापा नै हो जय नेपाल ❤❤❤❤

  • @girirajsapkota1908
    @girirajsapkota1908 28 дней назад

    गगन दाइ गगन नै हुन सलाम छ❤

  • @user-et1zn6vw3c
    @user-et1zn6vw3c 29 дней назад +12

    ‌Rip muttan kaji

  • @Userfunnyfun2008
    @Userfunnyfun2008 29 дней назад +2

    I m from darjeeling I don't know this person but his Annalise towards nation is accomplished political.

  • @khimthapa7497
    @khimthapa7497 28 дней назад

    आशा धेरै छ गगन दाइ हजुर बाट। जय नेपाल

  • @shantikokhojima6040
    @shantikokhojima6040 29 дней назад +21

    यो देश ३ टाउके को होइन ३ करोड जनताको हो☝️
    कांग्रेसका दोस्रो पुस्ता अझबढी निकम्मा छन् 😐️
    गगन बिश्वको काम र, कुरा त बाँदरले रुखको हाँगा
    हल्लाएर पृथ्वीमा भुकम्प ल्याउछु भने जस्तै हो 🤔

    • @dipakdhakal375
      @dipakdhakal375 28 дней назад

      chup jathi tero rabile chahi k garyo ta

  • @palden74
    @palden74 25 дней назад

    रवि लामिछाने गृहमन्त्री हुँदाखेरि संसदै चल्नु नदिनेको नाइके हो गगन थापा। खोई के खुतायो? अब अहिले आजु भाउजु परराष्ट्र मन्त्री छ जसलाई भुटानी शरणार्थी बेच विथानको आरोप छ।

  • @Learning-English327
    @Learning-English327 29 дней назад +9

    दिवाकरको वास्तविक औकात देखियो है!!
    कस्तो नरम प्रास्न!! तोसिमा जस्तोलाइ बाटोमा भेट्टाउन पर्छ र यिन्ले कडा प्रस्न गर्छन।

    • @harishbhatta4990
      @harishbhatta4990 29 дней назад

      घर मा लगेर अलि दक्षिणा दिएछ केटो एकाएक नरम भएछ ।।

  • @kamalbasnet9202
    @kamalbasnet9202 28 дней назад +2

    अस्थि देवाकर ले प्रस्ना साेध्दा भागदै थिऐ संसद हल बाहिर अाज कसरी अन्त्र बार्ता दिना अाय छन🤣🤣

  • @krishme19
    @krishme19 29 дней назад +9

    काङ्ग्रेस पार्टी मनपर्थ्यो न गगन थापा आज यसले समय सान्दर्भिक राम्रो गफ लाग्यो

  • @-Rr1990
    @-Rr1990 29 дней назад +2

    डेढ घन्टाको अन्तरवार्तामा सोचेजस्तो दमदार प्रश्न दिवाकरबाट आएन।

  • @AlphaBoy-0
    @AlphaBoy-0 29 дней назад +9

    यो मान्छेको अनुहार हेर्नै मन लागेको थिएन htp मा आएको भएर अस्सो हेर्न लागेको फेरि उहीँ माहापुरान्ड

  • @nirasharma9205
    @nirasharma9205 9 дней назад

    दिवाकर सर हजुर मान हाे ❤❤❤

  • @jillaptheeng3426
    @jillaptheeng3426 28 дней назад +1

    यो कंग्रेसको आशा गर्ने खालको नेता थियो सकियो यो झोलेको राजनीति भविष्य बिध्यार्थी जिवन देखिनै भ्रष्टाचार गरेको रहेछन् मुला झोले डाँका तेरो कुकर्म अबिलम्ब बाहिर ल्याउनुपर्छ सत्य तथ्य छानबिन गरेर जेल हाल्नु पर्छ ।

  • @Dearjindagi6778
    @Dearjindagi6778 29 дней назад +7

    यो gagan thapa sabai Vanda fataha neta ho

  • @madhavkc3007
    @madhavkc3007 28 дней назад

    Dynamic leader with clear mission and vision

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b 29 дней назад +7

    कहिले हो यसलाई थानकोट कटाउने ???

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf 29 дней назад

      कटाईहाल यार खुबी भय ।

  • @sushilrajjoshi3360
    @sushilrajjoshi3360 28 дней назад

    मलाई पनि मन पर्ने नेता हो गगन थापा तर पछिल्लो समयमा जनताको आवाज बोल्नु भन्दा आफ्नो दाजु भाउजू को आवाज बोलेको देख्दा घिन लागेर आयो त्यसैले अझैपनि होस् पुर्याउनुहोस् गगन जी

  • @BTRinfo8848
    @BTRinfo8848 29 дней назад +4

    यहाँ नीर पत्रकार ले आफ्नो धर्म निभाउनु भएन 🙍सायद अब सेटिङ को पत्रकारिता सुरु भएको होला

  • @BishalPaudel-dt1nf
    @BishalPaudel-dt1nf 28 дней назад

    भुटानी शरणार्थी को देवर बाबु आजभोलि सांसद भवनमा देख्दिन त हजुरलाई कता हुनुहुन्छ!

  • @prakashkarki180
    @prakashkarki180 29 дней назад +6

    के हो दिबाकर जि यो कार्यक्रम मा त पुरै नरम छ त बोली । गगनलाई नै राम्रो देखाउने काम भयो । तिम्रो बोली पनि बिकाउ भय छ । गर्जन खोइत ।

  • @Deku_505
    @Deku_505 28 дней назад +1

    Balen ko pati ma janu parxa GAGAN Kumar thapa best neta
    Jaya Rasta jaya Nepal

  • @samsghkhadka8556
    @samsghkhadka8556 29 дней назад +14

    गगन थापा को अभिव्यक्ति लाई उच्च सम्मान गर्दै यी भुतपुर्ब नेता हरु लाई अब कि छल/कि बल ले मात्र समाधान हुन्छ। यिनी हरु सङ्ग सल्लाह ले हल सम्भब छैन।

  • @BrijeshKumar-ny6qy
    @BrijeshKumar-ny6qy 29 дней назад

    गगन ले २०८४ मा काठमाडौं बाट जीत दैन

  • @Kaushal.y
    @Kaushal.y 29 дней назад +16

    गगन थापा जी संग सोधिदिनु काग्रेस का दलाल र भ्रष्ट हरु लाई लखेट् कि तयसकै पुजा गरछ भ्रष्टाचार को महान दलाल हो।

  • @ramharitimalsina5254
    @ramharitimalsina5254 28 дней назад

    सन्तुलित बिचार, समय आउँछ गगन दाइ।

  • @ManojAcharya-d8b
    @ManojAcharya-d8b 29 дней назад +12

    गगन थापा नेपाली राजीतिको एउटा यस्तो खम्बा हो जसको कारण देशमा गणतन्त्र को अनुभूति गर्न पाइएको छ गगन थापा in neplali politically lidder❤️

    • @dipakadhikari7652
      @dipakadhikari7652 29 дней назад +1

      Ta mug tesko geda khelayar bas jathaaa 😡😡😡

    • @ManojAcharya-d8b
      @ManojAcharya-d8b 29 дней назад +2

      @@dipakadhikari7652 राम्रो विग्य रहिछौ बाबु राजनीति मा कस्तो राम्रो अभिव्यक्ति दिएको

    • @dipakadhikari7652
      @dipakadhikari7652 29 дней назад +2

      @@ManojAcharya-d8b aba sabbai lai thaha xa kasko karan le aaja desh ko haribijok xa ani usai lai jiu jiu garnu hunxa vane tapai ko evaluation kasari garum ta sir. Tapai haru bighyata gyani harule garer hola aaja yo abastha xa… yaslai ta mannu hunxa kii ?????

    • @ManojAcharya-d8b
      @ManojAcharya-d8b 29 дней назад +1

      @@dipakadhikari7652 हैन बाबु तिमीले यसरी भन्दा पनि हुन्छ नी नराम्रो कमेन्ट नगर्नुस् प्लीज राष्ट्रीय समाचार पत्र हो सबैले हजुरको कमेन्ट हेर्नुभएको हुन्छ नी दीपक जी

    • @dipakadhikari7652
      @dipakadhikari7652 29 дней назад

      @@ManojAcharya-d8b tapai haru le k dekhnu hunxa achamma lagxa…. J Maile vane ni tyo chahi ekdam vanna nahune ho tara yo jhole haru lai yati pap lagxa ni papi hun dekhi dekhi lutdai hinxan ani tapai haru jasto Patrukar haru mahaan vandai hinnu hunxa dikkar xa 🤨

  • @muktinathchanel5657
    @muktinathchanel5657 29 дней назад

    स्वास्थे मन्त्री हुँदा धेरै राम्रो काम गरेको हामी ले देखेका छौं नि त जय नेपाल ❤